राम्रो गर्नु भयो, 200 बिरुवा मात्र होइन, जग्गा छ भने या अरु सङ्ग मिलेर कम्ति मा 20 हजार बिरुवा रोप्नुहोस। अनि बल्ल कमर्सियल रुप मा उत्पादन र बितरण गर्न सकिन्छ। यो मात्र होइन खर बारि, पानी कम्ति भएको गेग्र्यान बलौटे माटो भएको पाखा मा ओलिभ आयल (जैतुन तेल) को बिरुवा रोप्नुहोस। एक बर्श मा 2 पटक पानी हाले पुग्छ।
@dorjelama28785 ай бұрын
हाम्रो नेपाल सरकारले कृषिमा किसान लाई भूगोल र मौसम अनुसारको खेतीमा सरकारले ध्यान दियको भय हाम्रो युवा हरु बिदेसिनु पर्ने थियन
@durgakarki11515 ай бұрын
लाल सलाम कामरेड लाई
@sanoonlinetv3695 ай бұрын
Wow
@N24lb5 ай бұрын
बुढा माओवादी भएर एमाले जस्तो गफ दियो यार 😂 जेभएनी सलाम छ बाजेलाइ🫡
@nawarajsheresta88795 ай бұрын
अर्गनी खेती तर्फ लगाम बुबा नुन मात्र किन्नु पर्ने मान्छे माल मा भरपर्नु हुँदैन
@loyemlimbu9175 ай бұрын
धनकुटा मा मैले पनि 30 बोट लाउदैछु फल्छ होला भन्ने लागेको छ
@gnabmakmanas5 ай бұрын
स्यावास हजुर तर अर्गानिक खेति गर्नु पुन्न कमाउनु
@arjunBasyal-ko4rz5 ай бұрын
यो फल खाना झन्झटिलो हुन्छ फल पनि ढिला फल्छ काम छैन मार्केट र भविष्य केही छैन यो जापानी कटुसको,,,