तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍
@arungurung4874Ай бұрын
हाम्रा सफल कृषकहरु भन्ने गर्नु हुन्छ: "असफलता नै सफलताको कडी हो"
@ramprasadoli5397 Жыл бұрын
दृढ सङ्कल्प साथ ब्यावसाय सन्चालन गर्नु भको रहेछ हजुरले सफलता को शुभकामना
@tikaramsubedi8210 Жыл бұрын
ल है मित्र शुभकामना।
@rudrabhattarai7202 Жыл бұрын
बडो गजब लाग्यो! धन्य छ भाइ
@mewaramchaudhary718124 күн бұрын
सुदूरपश्चिमको कञ्चनपुरबाट 🙏
@rubeenachemjong1713 Жыл бұрын
धेरै राम्रो छ हामो हरक दाईको फाम बाख्रा
@janaknepal2129 Жыл бұрын
काइदा जाने सबैलाई फाइदा :- आफ्नै घर परिबारको श्रम र शिपबाट ब्यबसाय चल्यो, जागिर पनि आफ्ना परिवारले पाए, पैसो पनि बाहिर गएन, ब्यबसाय पनि चल्यो ।
@basantapanthi1831 Жыл бұрын
राम्रो लाग्यो म अमेरिका बाट हेर्दै छु ।
@Bullet_Raja45 Жыл бұрын
ल है दाजु, सफलताको शुभकामना👍️🙏🙏🙏
@dharmabudha3724 Жыл бұрын
अत्यन्तै मार्मिक video सर हजुर लाई सलाम छ दैनिक यस्तो video हाल्नु हुन्छ यकदमै राम्रो लाग्छ हजुर को अब सर हिमाली जिल्ला तिर भेडा हरु को video ल्याउनु पर्यो सर❤❤❤
@ChitraB.Darlamimagar3 ай бұрын
चौकुने गाऊँ पालिका वडा नम्बर ६ वखल ढुङ्गा कणालि प्रदेश 3:49
@bistadildilbahadur-pt2xu Жыл бұрын
गज्जब लाग्यो
@ABMEDIAFILMPRODUCTION9 ай бұрын
कोरीया को जस्तो सिस्टम सेम राम्रो लाग्यो
@samuyalshrestha77753 ай бұрын
धेरै असल काम परीवारको मेहनती परीवारको सपोट राम्रो हुन्छ😮😮
@bistadildilbahadur-pt2xu Жыл бұрын
राम्रो लाग्यो म बेङ्गलोर बाट
@DarBirkami-ok8ys Жыл бұрын
हजुर हरुको कुरा सुन्दा मेरो मन्मा धेरै उर्जा जागो तर मसङ लगानि छैना कतारको खादिमा घाम खाइ राखेको छु
@mixlife4561 Жыл бұрын
यो दाजुको farm मा बाख्रालाई खुवाउने दाना के कति मात्रामा मिलाएर बनाउनुहुन्छ, प्रति बाख्रा कति kg दिनुहुन्छ, के हुदा के औसधि लगाउनुहुन्छ, दाना बनाउन के उपकरण प्रयोग गर्नुहुन्छ, कहाबाट कति मूल्यमा ल्याउनुहुन्छ? यसको एउटा भिडियो बनाउनुपर्यो सर l खालि गफ मात्र भयो लौन l म पनि बाख्रा पाल्नुपर्यो l
@SherBahadur-e8p7 ай бұрын
सर नमस्कार म बहराइन बाट ।
@madhukesharlimbu8383 Жыл бұрын
दामि लाग्यो
@MangalJit-ye2rz3 ай бұрын
हजुर नमस्कार। दाना कस्तो खुवानु हुन्छ। बाहिर बाट लिएर आउनु हुन्छकी आफै बनाउनु हुन्छ।