पैसा धेरै भएर लगानी गरे जस्तो लाग्यो कृषि भनेको अनुभव बटुल्दै बढाउने काम हो जस्तो लाग्छ मलाइ चाहिँ ।
@krisnaneupane89257 ай бұрын
tr
@Bhimmagar197 ай бұрын
आफ्नै देश मा सुन फलाउनु पर्छ भन्ने युवा मा हुतहुति जोस जागर पर्चुर मात्रा मा देखियो बाख्रा पालन को साथ साथै कालिज,लोकल कुखुरा पनि पाल्नु होला!सफलता को अग्रीम शुभकामना छ!❤❤❤
@aryalagrofarmhouse84098 ай бұрын
कति जोसिला रहेछन् हो साथी। सार्है नै पो मन पर्यो त हो। कृष्ण सरको प्रस्तुतिको त जति तारिफ गरे पनि कम नै हुन्छ होला कि।
@Janukarai-et9th7 ай бұрын
म पनि माओबादी धारको मान्छे भएकोले उहालाई सपोर्ट गरे नेपालमा कित माओबादी कित स्वतन्त्र असल नेता नभै सम्भब छैन र यस्तै साहशी उद्दमशिल नै देश बिकासको बाटो हो
@Janukarai-et9th7 ай бұрын
पाखा जग्गातिर स्कुस कुभिन्डो फर्सी लगाएर बङ्गुर पालनपनी थप्नुहोला भन्ने सुझाब दिए एमाले र काङ्रेसको भ्रष्ट झोले भए सहकारी ठग्ने लुट्ने काम गर्थ्यो हजुर जस्तो इमान्दार युवालाई बधाई छ प्रगतिको
@tukrai65597 ай бұрын
यत्रो pisa ktabat आउँछ sir safaltako शुभकामना
@maheshkarki25077 ай бұрын
🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी बेटी का नाता। वाह भ्राता मजा आया कमाल की प्रस्तुति ,मनमोहक द्रश्य, स्वर्ण समान आन्न्द मय हिमालय गोद (आँचल) का का विस्तार मनकरता है भ्रमण करूँ। खूब उन्नति करो।फलो-फूलो। 🙏🏻❤️💐❤️🙏🏻
@Krisbt-k8h7 ай бұрын
welcome to Nepal ❤
@sumanmagar36227 ай бұрын
India मे भि कार्कि हे क्या😏
@maheshkarki25077 ай бұрын
🙏🏻🇮🇳🙏🏻🌷 रोटी बेटी का नाता। जी हाँ उत्तराखंड मे कुमाऊँ मंण्डल के सभी जिलों व गढवाल के कुछ जिलों सहित दिल्ली, उत्तर प्रदेश, मुम्बई, असम व त्रिपुरा मे भी कुछ स्थानों पर कार्की हैं। 🙏🏻
@yampun5927 ай бұрын
बाख्रा लाई बिरामी भो भाने उपचार गर्नु हेलीकॉप्टर मा लाइजानु होस
@dillipun25087 ай бұрын
निकै जोस जाँगर भएको देशभक्ति युवा लाग्यो सफलताको कामना गर्दछु ❤❤।
@amarkunwar8447 ай бұрын
सबै भन्दा ठूलो कुरा हिम्मत हो हिम्मत नहार्नु एक दिन पक्कै सफल हुनुहुन्छ
@kaidechrailama6097 ай бұрын
बहुत बहुत उच्च योजना र काम 🙏🙏
@ranjema7037 ай бұрын
Good job वहाँ जस्ता युवाहरुलाई सरकारले साथ दिनुपर्छ
@rajdhakal52457 ай бұрын
पैसा भाको बूद्दी नभाको भन्ने यस्तै लाइ हो । बिजनेस भनेको थोरै लगानि गरेर धेरै कमाउने हो यहा त उल्टो भयो ।😅😅
@LalitaBk-i3l7 ай бұрын
आहा तपाई को हिक्मत ला ई मनै देखि समानछ❤❤❤❤🎉🎉🎉 म रुकुम बाट हेर द ई छु❤❤
@HarkaBhawana-nw9nl7 ай бұрын
Thau ekdamai ramro raixa sir keep going.
@rosetraderssuppliers42807 ай бұрын
. लक्ष्य राम्रो हो तर काम गर्न बहुत गाह्रो छ हजुर यो नेपाल मा यस्तै हो।
@chinmagar85207 ай бұрын
ल बधाई छ है। तर सुरुवाती अवस्था मा नै धेरै लगानी नगर्नु होला।
@ShailendraAdhikari-qp3mr6 ай бұрын
❤❤❤❤❤❤❤Heartly congratulations. Jai jai jai krishi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Prakashvlog3367 ай бұрын
धेरै राम्रो काम गर्नु भएको रहेछ धन्यवाद दाइ
@SitaLamichane-wy5uq7 ай бұрын
हाम्रो नेपाल का पाखापखेरा पुरै जङ्गल भर खालि खालि छ सबैबिदेस जानि दाजु भाइ को यस्तैसोच भयकस्तो हुन्थोहोला
@anya-fk9td7 ай бұрын
बाख्राको लागि उत्तम ठाँउ लाग्यो,खोर ब्यबस्थापन पनि राम्रो लाग्यो।अर्ग्यानिक उत्पादन गर्नु राम्रो हो यसको लागि लोकल कुखुरा पाल्नु आवश्यक हुन्छ लेक डाडा रैछ सुलि उत्पादन गरेर बारीमा छर्नु,आलु मकै मज्जाले उत्पादन हुन्छ।ठाउँ धेरै रैछ रांगा वा भैंसी पनि पाल्नु आवश्यक छ,जे होस युवा जोश छ जे पनि गर्न सकिन्छ।घासको ब्यबस्थापन गर्नु आवश्यक छ,प्रगतिको सुभ कामना।
@hirathapa49667 ай бұрын
फाराम को लागि यति धेरै खर्च गरिसक्नु भएछ सानो बाट सुरुवात गर्नु भएको भए हुन्थियो लागि पर्नु होला सफल पक्कै हुनुहुन्छ। सफलताले शिखर चुमोस शुभकामना!!!!!!
@RupeshMagar-tw7br7 ай бұрын
खुल्ला छोदेर चराउदा बाख्रा राम्रो नहुदो रहेछ मैले पोनि 175 सम्मा पालेको हु बर्खा याम मा बाख्रा धेरै बिरामी हुदो रहेछ
@rx52835 ай бұрын
@@RupeshMagar-tw7br truth💯
@दोरम्बाशैलुङआवाज7 ай бұрын
नेपालको कृषिमा लगानी गरेर पैसा सम्पत्ति खेर नगर्नुहोस् मित्र। नेपालमा जुगा र किर्ना मात्रै बस्छन्!
@utsavutkristi2457 ай бұрын
Right👏👏👍️👍️
@buddhagurung82497 ай бұрын
सफलताको शुभकामना
@kamalrokamagar90078 ай бұрын
सफलताको शुभकामना । म हङकङ बाट ।
@Shivabudhathokiofficial077 ай бұрын
सारै राम्रो कृषक हुनुहुदो रहेछ ❤
@umashrestha24157 ай бұрын
All the best @Nil pun sir Wish you all the Success in your journey 🎉🎉❤❤❤❤❤❤❤❤❤
@indrapoudel62037 ай бұрын
सफलताको शुभकामना ,पोखरी सिमेन्टको ढलान गर्नुको साटो कालो माटोले सोलिङ गर्नु राम्रो हुन्छ भन्छन् बिज्ञहरु
@sabu81038 ай бұрын
शुभकामना ❤🎉
@OshanGaming3798 ай бұрын
सफलता को शुभकामना 💐💐💐
@girjalimbu10037 ай бұрын
यहाँ बाख्रे गगने लाई देखाउनु पर्यो
@shreebidari5266 ай бұрын
Very good 👍 keep up
@manbahadurgurung63227 ай бұрын
मैले नसके पनि इच्छा हुनेले पैसा हुनेहरुलाई जानाकारी होस् भनेर धेरै भन्दा धेरै लाइ सिएर दिएको छु साइँली पत्नी निर्जला गुरुङ जि
@rabinmalla10057 ай бұрын
दाम छ टेन्सन नगर्नुस।
@barpakhimgangakrishifarmghale7 ай бұрын
सर्वप्रथम कृष्ण सरलाई नमस्कार, कृष्णलाई पहिल मैले बेला बेलामा कृषकको सम्पर्क नम्बर स्क्रीनमा राखी दिन अनुरोध गर्थ्ये आज भोलि कृषकको नम्बर स्क्रिनमा राखी दिनु भएकोमा फेरि पनि एकपटक धन्यबाद गर्छु। साथै यस फुल्गिरी लम्जुङ्ग बाह्रा फार्मको बारेमा बुझ्ने मौका दिनु भएकोमा धन्यबाद
@chitragurung37478 ай бұрын
Good planing and good job bro india
@torangurung38397 ай бұрын
Really woww...
@kailashpatirai7 ай бұрын
Very big plan and work. it's a very interesting video 🙏
@maalvigurung1237 ай бұрын
All the best 🎉🎉
@TAC4647 ай бұрын
सलाम सर
@Bhimsen49037 ай бұрын
बाख्रा को लागि अलि हाइत जास्तो देखिन्छ चिसो मा बाख्रा हुदैन भने सुनिन छ
@baburamniroula27107 ай бұрын
1700मा मजाले हुन्छ तर लेकालि बाख्रो पाल्नु पर्छ
@sarojthapa9397 ай бұрын
shubhakamana...all the best..keep it up..
@shamshergurung78787 ай бұрын
Sabai Nepali yuba harulai udharan bannu sakxa 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@amarkunwar8447 ай бұрын
अब त्यो ठूलो लगानी उठाउन पर्छ है
@ChhabiMagar-ce1fp7 ай бұрын
good luck both of you brother .....
@Matiramrai-47 ай бұрын
बाख्रा चाहि सबै दुब्ला , दुब्ला मात्रा रहेछन् स्यारसुसार छैना रहेछा घाँस,र दाना पानी मा ध्यान दिनु पर्ने देखियाे
@jagatbg86385 ай бұрын
यो कुन पार्टी द्वारा पैसा स्वाहा पार्ने फर्म जस्तो छ ! यो खासै उपलब्धी मुलक फर्म जस्तो लागेन
@minbahadurgurung35117 ай бұрын
well done bro, very good job, it is good start good luck for your achievment,,,,
@nabrajale47507 ай бұрын
10000000000% डुब्छ यो मान्छे को पाच बर्ष पछीको ईन्टरभ्यू हेर्न मन छ हुन त पैशै पैशा भाको मान्छे रैछ २/४ करोड डुबेर केही नहुनी रैछ
@aryalagrofarmhouse84098 ай бұрын
१७०० मिटरमा बाख्रा पालन को बारेमा चाहिँ बिग्यहरु सँग सल्लाह गर्ने कि?
@arjunshrestha6887 ай бұрын
Good job .
@rajuguragain26267 ай бұрын
Best wishes 🙏
@ramrijal25167 ай бұрын
तीन करोडको फार्म बाख्रा ६०वटा 😂😂😂😂😂😂किन यस्तो?सायद पैसा निक्कै भएर हो कि?खर्च गर्ने ठाउ नपाएर पो होकि? बरु एउटा बिद्यालय बनाइदिएको भए?
@hembahadur89117 ай бұрын
👍
@shivarana62127 ай бұрын
थाउ चिसो छ ।उन्नत जात को बाख्रा कुनै सम्भ छैन भेदा पाल्नु दाजु ।
@basantakumar16057 ай бұрын
Good job
@dhanabdraidi95047 ай бұрын
धन्यवाद कृषक कमरेड लाई उज्जलभविष्य काे शुभकामना छ । मेराे सुझाव : अलिकम लगानी बाट सुरु गरेकाे राम्रो हाे यसरी एक्कैचाेटी तीन तीन कराेड लगानी गर्न नहुने हाे ।धन्यवाद
@user-bx8ek8cp8w7 ай бұрын
Good Luck bro
@shivaharitiwari17096 ай бұрын
गगन पछि को मूर्ख,ठग पनि हुन सक्छ, अनुदान खान खोलिएको फर्म हो यो,
@niranjankarki3927 ай бұрын
Comedy champion tira pani aaudai garnu hola ramailo hunuhudo raixa anyway good job comred😅
@HariPrasd-gp1il7 ай бұрын
घास रोप्दा किम्बु बगैना रोप्नु होला अलि छिटो हुर्किने छ
@ekadevthapa80337 ай бұрын
Best of luck bhaisi ra kukhura makai kheti ni garnu hiudama falful ghas kheti garda ramro
@ShailendraAdhikari-qp3mr6 ай бұрын
❤❤❤❤❤ organic food. Krishi torisam ma lhaghanus Sir. Ra Krishi bigya partneara must important. Sir❤❤❤❤❤❤
@khemadhikari74247 ай бұрын
कालिज पालनकाे लागि उपयुक्त लागाे ।
@Zick-info6 ай бұрын
एकैपटक यत्रो लगानि यो डाँडोमा के को लक्षण हो ??🥹 5 बर्ष पछि सफल फमको रुपमा देख्न पाईयोस् भगवानसँग प्राथना 🙏🙏
@nandabasnet6607 ай бұрын
धेरै राम्रो काम
@manishdahal9187 ай бұрын
Lu Ramro....
@Sagar1998rai7 ай бұрын
बाहुला भनौ की हिम्मतीलो यूवा भनौ 🤔🤔🤔🤔😂😂😂
@SitaLamichane-wy5uq7 ай бұрын
अबा बझ्गुर पनि पाल्नु तेस्बाटा धेरै फाईदा हुन्छ
@bhuwanpublic91357 ай бұрын
भोलिका दिनमा अरब होस् अहिले को लगानी गरेको
@santoshchhetri-k5n7 ай бұрын
yesari pani jasari poisa bagayesi kasari faida hunxa hau sir
@kushalbudhamagar25398 ай бұрын
❤
@umeshdarlamee11356 ай бұрын
च्याङ्ग्रा पाल्ने ठाउमा च्याङग्रा नै पाले राम्रो हुन्छ भन्छन बिज्ञहरु
@diwashlimbu73687 ай бұрын
बाख्रा पालनको लागि यो ठाउ,मौसम उपयुक्त छैन। गाई कि भेडा पाल्दा राम्रो होला
@gopikrishnakhatiwada81868 ай бұрын
Saphalatako adhik subhakamana
@bisangurung95007 ай бұрын
कृषिमा लगानी गर्नु भनेको मुर्खता हो।धेरै लाई हेरे आफैं पनि भोगे नेपाल मा गाह्रो छ।
@YamPokharel-pw2qy6 ай бұрын
सिक्न धेरै खर्च हुने भयो तर अनुभव तपाईं आफैं लाई चाहिँ काम लाग्ने हो कि होइन?? मेरो संका बिफल होओस, शुभकामना ।।
@MahendraBista-pw3zm7 ай бұрын
बेलायत मा बसेको साथि र आफु पुर्ब वडा अध्यक्ष हुदा कमाएको पैसा लगाएका रैछ्न दाइ ले 😂
@makaluvlogs20377 ай бұрын
तपाईंले कृषक लाई दिनुभएको हौसला लाई मान्नु पर्छ। हजुर लाई 21 लात को सलामी।
@PurnaBdrjabegu7 ай бұрын
Yo sab utpateng matr ho sathi ho yesta haruko kurama bahakinu hundaina hi
@Janukarai-et9th7 ай бұрын
तिमी सायद एमालेको झोले होलाउ सहकारी लुट्न सुहाउछ देश बिकास गर्नलाई हैन
@arjunshrestha6887 ай бұрын
Sir 2/4 lakh ko sleeping share Lina milchh ????????
@KumariTamang-e2t7 ай бұрын
Safalta ko kamana 🙏🙏🙏,,
@shirishthapa2147 ай бұрын
good lok
@दोरम्बाशैलुङआवाज7 ай бұрын
जाडो ठाउँमा बाख्रा 🐐🐐🐐 हुदैन, लगानी खेर जान्छ!!
@LekhaBahadurThapa-e2b8 ай бұрын
❤❤🎉🎉🎉
@LaxmanThapa-g5n5 ай бұрын
सहभागी लाई डुवाउने लक्षण देखसयो?
@arjunbasnet46836 ай бұрын
ए कुरा बुजियाे लुटेकाे पैसा हाे रै छ
@BBRischainaRai7 ай бұрын
Kam ramro ho/ tara thoorai lagani dhekhi suru garnu parne ho
@RajuGhayal18 ай бұрын
नेपाली को बुद्दी 3 करोड लाएर बाख्रा पाल्न कुन गोरु ले गर्छ यार
@resuma72036 ай бұрын
raamro kaam
@pkshresthapkshrestha43257 ай бұрын
धेरै लामाे बाटाे खनेछ 150 मिटर
@sanjaylimbu6237 ай бұрын
Lo kamdar chaiyema malai samparka garnu hola....
@DeepandraPant-dn1oe7 ай бұрын
Byajbat dubinxa ta 20% ब्याजबाट same here
@gurungsidartha62757 ай бұрын
Sir bakhra vhanda veda palnu ramro ani faida huncha cheso thauma veda utam huncha.
@HariPrasd-gp1il7 ай бұрын
भेडा पनि पाल्नु होला त्यहा चिसो ठाउँ छ
@rajansunar61107 ай бұрын
मलाइ भुइ कतहर को बीउ चाइयो सर।
@bhuddiram-d8p7 ай бұрын
यस्तो कामप्रति सरकारको पनि ध्यान जानुपर्छ
@BhimBhandari-hj5dc7 ай бұрын
जान्छ तर कमाई खाने भादो बनाउने हो
@anantalimboo21877 ай бұрын
Hunu ta mero jastoi hunxaa hola dai tapai ko dekdha khushi lagyoo tara na uksi kina garnu hola mero pani edhingo krishi fom xa tara sabai dubyoo
@maharabakhrafarm50117 ай бұрын
सफलता को शुभकामना छ ।यो बाख्राको खोर नजिक हेलिकोप्टर आय माउ बाख्रा तुहिन्छ हजुर उसको आवाज र थरको ले तर्सिए र ।