भाग्य सरले बल्ल नेपाल भेट्नु भएछ ।भिडियो हेरेर अनि नेपाली चेलिले गाईड गरेको देखेर धेरै खुशी लाग्यो❤😍 धेरै धेरै धन्यबाद नेपाली चेलि 👍️🙏
@chemzongsanu6 ай бұрын
नेपाल बसि बसि संसार देख्छ भनेको हो रहेछ घर बसेर चाईना हेरिन्दैछ।
@Kabitamagar84826 ай бұрын
Keep support plz dd❤❤
@badallimbu73656 ай бұрын
Spirt me hai❤
@chadanistha116 ай бұрын
Hit 400
@JohnCena-h3i6 ай бұрын
❤❤namaste
@chadanistha116 ай бұрын
400 hit please
@Jayagole.Tamang6 ай бұрын
म पनि नेपालमै बसेर चाइन हेर्नु पाए भाग्य सर लाइ धन्यबाद ❤
@Kabitamagar84826 ай бұрын
Keep support plz 🎉
@bhojminababli95006 ай бұрын
हजुरको भिडियो हेरेर सारै नै खुसी लाग्यो विदेश बसी बसी चाइना हेर्न पाइयो। धेरै धेरै धन्यवाद भाग्य सर❤❤
@nabinmagar92336 ай бұрын
चाईना पुगेर चाईनाको दृस्य हरु देखाउनु भयो खुसि लाग्यो विशेष धान्यावाद भाग्य सर🌹
@Crazycreation-i3v6 ай бұрын
भाग्य दाई को फेन कोको हुनु हुन्छ ❤ जे होस भाग्य दाजुले हामि लाई नि घुमाउनु भयको छ ❤
@Kabitamagar84826 ай бұрын
Keep support plz 😢
@badallimbu73656 ай бұрын
Sprt me❤😢
@chadanistha116 ай бұрын
Hit 400
@khyamsubba6 ай бұрын
भग्य सरको भिडियो नियमित नछुटाइ हेर्नेको सङ्ख्या कति रहरछुम।🎉🎉
@runalama65686 ай бұрын
नेपाल बाट चाइना देख्न पाईयो धन्यबाद भाग्य भाइ लाई 🙏
@lankalanka51946 ай бұрын
बल्ल आज भाग्य न्याैपाने भाईले भाग्यले नेपाली पसल भेटायछ 🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦🇶🇦
@badallimbu73656 ай бұрын
Sport hai❤
@BhimaPokhrel-zu7ss4 ай бұрын
RanjAnglamer
@aaradhanaaa6 ай бұрын
रमाईलो हुदैछ नेपाल बसि बसि चाईना को सबै हेर्दैछौ भाग्य भाइ शक्ति भाइ दुबै जना लाई धेरै धेरै धन्य वाद छ💞🙏
@dxnjeevanlamayoutubechanne42396 ай бұрын
भाग्य न्यौपाने सर धेरै राम्रो इन्ज्योइ तपाईं को यात्रा सफल होस् जय नेपाल❤❤❤😮😮😅😅🎉🎉😊😊
@Ashimrai2466 ай бұрын
नमस्कार 🙏 गाइज .भाग्य सर अनि शक्ति सरको भ्लग पालै पालो हेर्ने को -को हुनुहुन्छ ???❤❤
@Bipana_magar36 ай бұрын
👍👍
@Saimanrai076 ай бұрын
Moh lai ni support garnun
@bishnukyeesee24796 ай бұрын
Mani hereko herei xu
@AnjitaBishwokarma6 ай бұрын
sound lai hide garera suniena boleko ek choti video aafai hernu ta sir youtube ma maja aaena video herna
@Royalaryalofficial6 ай бұрын
Ma chu hai❤❤❤❤❤❤❤🎉🎉🎉🎉
@Esport_Highlights.6 ай бұрын
आहा मलाई लास्ट मा देखिएको सानो मान्छे कति मन पर्यो मन नै हरहर भयो नी भाग्य दाई नेपाल लिएर आऊ है❤
@KhojiNimti6 ай бұрын
मलाई सबै भन्दा राम्रो चाहिँ चाइना मा नेपाली चेली देख्दा ❣️❣️
@अस्मिन6 ай бұрын
हामी पनि चाईना घुम्दै छौ , भाग्ये भाइ को साथ मा।
@Kabitamagar84826 ай бұрын
Keep support plz ❤❤
@chadanistha116 ай бұрын
😊😊😊 hai … 400 hit
@Youtubecreatots1726 ай бұрын
thanku guys 407 subscribe gardinu vako ma. ❤❤❤😊😊
@As_goldmusic6 ай бұрын
धेरै राम्रो छ हजुर ले देखाउनु भएको चाइना देशको भिडियो
@Niraj6926 ай бұрын
जे होस चाईना को ग्वान्जाओ नपुगे पनि भिडियो हेरेर ग्वान्जाओ नै पुगेजस्तो लाग्यो धन्यवाद भाग्य न्यौपाने ब्रो लाई🙏🙏🙏
@सफलता-ङ8ख6 ай бұрын
सभ्यता सग वनाउ है भिडियो सिस्टमले चल्ने देस मा सिस्टम नै हुन्छ
@सफलता-ङ8ख6 ай бұрын
सभ्यता सग वनाउ है भिडियो सिस्टमले चल्ने देस मा सिस्टम नै हुन्छ
@SmitaYoga246 ай бұрын
Thank you for 110 subscriber❤ yoga for good health😇.. keep growing & keep supporting🎉
@nabinashrestha70066 ай бұрын
Support garaam la
@SmitaYoga246 ай бұрын
@@nabinashrestha7006 gareko xu.
@SmitaYoga246 ай бұрын
Malai subscribe garnu hunele.. mero latest video ma “new subscriber” cmnt gardinu ani subscribe garxu hai, kinaki kaile kai notifications aaudaina ani thahai hunna subscribe gareko
@dhanmayadahal50736 ай бұрын
नमस्कार छ भाग्य सर र सक्ति सर दुबै जना लाइ हजुर हरु दुबै जनाको भिडियो म सधै हेर्ने गर्छु मलाई एक्दमै मन पर्छ एसै गरि नयाँ नयाँ ठाउँ को भिडियो सधैं हेर्न पाइयोस एकदमै राम्रो लाग्यो 🎉🎉
@funwithB76 ай бұрын
Thank you so much for 48 subscriber ❤🎉
@gyanughimire49266 ай бұрын
पकाएर खाने गगटा भाई
@ShyamKhadgi-re3eg6 ай бұрын
जे काम गर्दा मासु पसल देखि तरकारी अन्ने काम गर्नका लागि चाईना बाट सिक्नुपर्छ खान नपाएनी हेर्न पाउँदा धेरै ख़ुशी लाग्यो बुझ्न पाईयो भाग्गेभाईलाई धेरै धेरै धन्यवाद छ 🇳🇵😘🌹❤🎉 नाईस
@chadanistha116 ай бұрын
😊😊😊😊😊 hai .. 400 puram suppor t
@jojo927776 ай бұрын
8:33 Minet मा के बोल्नु भको 😂😂😂😂😂हात चै मेरो ख्वात्तै लग्दियो भने आबुई😆😆😆😆
@janakbhandari8886 ай бұрын
धेरै राम्रो भिडियो बनाउनु भो! धन्यवाद भाय न्यौपाने सर 🇳🇵🇳🇵🇳🇵
@chandrakc73136 ай бұрын
सुभ बिहानी भाग्य दाजु भुटान पछी चाइना हेर्दै छु है खुसी लाग्यो
@Kabitamagar84826 ай бұрын
Keep support plz 😢
@MingmarSherpa-r6g6 ай бұрын
यक दम राम्रो छ
@keshartamang5606 ай бұрын
चाईना मा पाउने मासु💪शक्ति बर्धक हुन्छ.खानु पर्छ भाग्य सर्🇳🇵
@sitathapa79926 ай бұрын
तेसै त हाेईन विस्वमा धनी भयकाे चाईना हेर्न पाईयाे रमाइलो लाग्याे ।
@Kabitamagar84826 ай бұрын
Keep support plz 😢
@roshnimagar123456 ай бұрын
सारै खुसी लाग्यो नेपाल मा बसेर चाइना देख्न पाइयो ❤❤
@SuccessWithShyam-m4i6 ай бұрын
धेरै राम्रो दाजु 🙏✅
@Kabitamagar84826 ай бұрын
Keep support plz 😢
@chemzongsanu6 ай бұрын
चाईना भनेको चाईना हो अति राम्रो भिडियो 👍️👍️👍️
@Saimanrai076 ай бұрын
Moh lai ni support garnun
@NaaNi9456 ай бұрын
Thanks for my 100 subscribe family 😁💗
@MenukaPariyar-fl6hs6 ай бұрын
जे होस चाइना हेरिदै छ भागे भाइ बोबाइमा डाटा तानेर भये पनि
@balbirhalchal6 ай бұрын
कति ताजा र कति सफा तरकारी यार अचम्मै लाग्ने
@mainaneupane77016 ай бұрын
नमस्कार दुबै जना भाइ लाइ जे होस घरमै बसेर चाइनामा घुमेको जस्तो फील भाछ सबै घुमेर राम्रा राम्रा कुरा हरु नेपाल आएर गर्न गराउन सिकाउन पर्छ खने कुराको स्वाद पनी सबैको लीनु होला 🙏🌹🇳🇵
@KrishnaDevi-xu2nl6 ай бұрын
नमस्कार हजुर🙏हजुर को प्रत्यक भिडीयो छुटाएको छैन हजुर मैलेत घर बसि बसी हेर्न पाइयो धेरै खुसि लाग्यो सर हजुर लाइ धेरै धेरै धन्यबाद छ
@samjhana456786 ай бұрын
भाग्य भाईलाई धेरै धेरै धन्यवाद हामिलाई घरामा बसिबसि चाईनाको बजार हेनपाएकोमा
@debidebidebi5216 ай бұрын
होनि भाग्य सर मत चाइनिजले खाको देख्दा एकदम खाम खाम लाग्छ हिजोआज म यहीँ भिडियो धेरे हेर्ने गर्छु🙏🇳🇵💝👈️
@radhikachettri71706 ай бұрын
मज़ा आयी रा छ हामी पनि चीन घुम्दै chaw bhagya neopana dai सँग
@achyutpyakurel23636 ай бұрын
तरकारी र फलफुल अनि माशुका परिकारहरू सजाउंने कलालाई स्यालुट छ
@VillageTV6976 ай бұрын
नेपाल मा बसेर चाइना घुमीयो हेरीयो मज्जा आयो ❤❤भाग्य सर
@BikashMgr-uc8cz6 ай бұрын
धेरै राम्रो लाग्यो
@ThapaRts6 ай бұрын
धेरै राम्राे लाग्याे सर। ❤❤❤
@ramsita81986 ай бұрын
यस्तै राम्रो भिडियाे बिसोभर का नेपाली देखाइ राख्नु भयको छ धन्यवाद
@NumaBhattrai6 ай бұрын
भुटान को पुरै भिडियो हेरे अब चाइना को नि पुरै हेर्ने छु धन्नेबाद हजुर हरुलाइ ❤
@chadanistha116 ай бұрын
😊😊😊
@bimalnirmal19856 ай бұрын
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@narabahadurOli6 ай бұрын
चाइना देखाइदीनु भो धन्यबाद छ
@DipeshSunar-t4u6 ай бұрын
नेपाल बाट चाईना हेर्न पाईयाे धन्यवाद भाईलाई 👍️👍️🙏🙏
@puskalsharma2936 ай бұрын
चाईना मा त सबै मासु खान्छन भागे न्याैपाने दादा तपाईं चाहिँ नखानु है😂❤
@panditjagannath34866 ай бұрын
धन्यवाद भाग्यजी , चितवन भरतपुरबाट
@UshaPariyar-v6r6 ай бұрын
🎉म कहिल्यै नछुताइ हेर्ने गर्छु!्
@HiranandaChaulagain6 ай бұрын
मलाई त जान त मन लाग्यो सारै राम्रो रयछ
@SurendraMagar19966 ай бұрын
व्यापार नगर्ने होइन गर्नुपर्छ तर व्यवस्थापन र व्यवस्थित तरिकाले ढंगले गर्नुपर्छ। हाम्रो नेपालमा पनि सिकुन
@dhanjeetbudha51795 ай бұрын
Finally Indian vlogger haruko video ma dekhine chij Nepali madekhiyo hai ❤