सबैको एकैमतहोस गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट चाहीदैन ❤❤❤❤जय नेपाल आमालाई युबालाइ राजालाइ युबतिहरुलाइ पशुपतिनाथ मुक्तिनाथ रक्षागर जय नेपाल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@gokarnabista5256 Жыл бұрын
सुन्दर प्रस्तुति दिनुभयो मनोज गजुरेल ज्यु धन्यबाद
@anjelinasuwal8244 Жыл бұрын
अति सुन्दर सर धेरै राम्रो लाग्यो
@deepakDas-qq9fw Жыл бұрын
सहि कुरा मनलाई समाल्न अद्ध्यात्मीक पुस्तक ज्ञान् गंगा पढ्न होला सबैले
@pushpamagar93355 ай бұрын
पटिको झले जए बालेन राजा हो तेरो उपमेर पनि झोलेनि हो जनताको राजा बालेन राजा 🎉❤🎉❤🎉❤🎉❤
@Girisarkaar Жыл бұрын
कमेडियन हरुका राजा लेजेन्ड कमेडियन गजुरेल सर❤
@harkamajhi90847 ай бұрын
😊😅
@PramodrijalRijalpramod4 ай бұрын
@@harkamajhi9084यिा😊😊ौई😮 13:10 यइहवॐए😮मम।
@opgamer2112 Жыл бұрын
मनोज गजुरेल ज्यू ले वास्तविक विचारधारहरू राखि दिनु भएकोमा खुशि व्यक्त गर्दछु। नमस्कार!🙏🙏💐💐
@awinkarki31187 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊 0:00 😊😊😊😊😊 0:00 😊😊😊
@MayaLimbu-vi7vm7 ай бұрын
❤❤❤ @@awinkarki3118
@yubrajshrees5203 Жыл бұрын
गजुरेल सर बास्तविक विचार धारणा राख्नदिनु भयो मलाई मन पर्यो खुसी लाग्यो।🙏
@balrambaral2645Ай бұрын
धेरै धेरै राम्रो सल्लाह सुझाब ब्यङयमय अभिनय मनाेज सर धन्यवाद नमस्कार
@limbucouples5836 Жыл бұрын
मनोज गजुरेल सबै प्रिय मान्छे ।बहुप्रतिभाले सजिएको एक ब्रण्ड हुनुहुन्छ । ❤❤❤🎉🎉❤
@manjusubedi5579 Жыл бұрын
सारै नै राम्रो प्रतिभा ❤🇳🇵🙏🙏
@DipakMalla-x4z7 ай бұрын
केपीको डोले गफ दिइरहेको छ बेलाबेला
@rajendrabasnet7451 Жыл бұрын
धन्यवाद हजुरलाइ दुई चार राम्रो सब्द राखिदिनु भएकोमा🙏
@shyamshrestha4491 Жыл бұрын
लुटेरा, भ्रस्टाचार को नाइके ओलि को नाम सम्बोधन नगर्नु भयेको मा मनोज जि लाई सलाम छ। ओलि ले बुझ अब जनताले बहिस्कार गर्दैछन।❤🎉
@IAMKRITAGYA Жыл бұрын
Yo karyakram Ma Oli Nai Thiyena😂😂😂Arkai ko Clip Jodeko matra ho KZbiny Le😅😅😅KZbiny muji Yestai ho
@Indrabk-e5b Жыл бұрын
good❤❤
@limbucouples5836 Жыл бұрын
जय होस मनोज गजुरेल सरमा ।
@dilbahadurgc979 Жыл бұрын
@@Indrabk-e5b❤
@BishalBindas-mp4jm7 ай бұрын
तेरा दाउलाइ बहिष्कार गर्छन
@YOG-RAJ-1626 Жыл бұрын
राम्रो र बास्तबिक कुरा मनोज जि 🌹
@tarakharel511310 ай бұрын
गुड हाम्रो भाइसत्यलाइ सत्य भनौ
@tilajungentertainment7257 Жыл бұрын
धेरै राम्रो बिचार र सल्लाह सुझाव मनोज सर धन्यवाद 🎉🎉🎉🎉🎉🎉🎉 all the best ❤❤❤
@khimsharamsharma6666 Жыл бұрын
माइतिघर नै ठिक छ मनोज सर,,टुडिखेल मा आन्दोलन गरेर कोहि पनि बुझ्न आउदैन,
@amarkunwar844 Жыл бұрын
बलेन जिन्दाबाद ❤❤❤❤❤
@NabarajbistaNabarajbista Жыл бұрын
मनाेजसरकाे प्रस्तुती सन्देसमुलक छ ,
@chakrachakra7509 Жыл бұрын
देश लुटेराहरुलाई जति नै ब्याङ्गे हाने पनि इनिहरुलाई लाज श्रम केही छैन देश द्रोहिहरुलाई 100% राइट मनोज सरलाई स्लोट छ
@DhanBahadurThapa-d7v Жыл бұрын
❤❤❤कति हाँस्नु के❤❤❤रमाईलाे लाग्याे❤❤❤
@minathakuri1812 Жыл бұрын
मजोज जि देश द्रोही लाई अझै बेङ्ग्गे पुगेन है दनक दिदैजानु होला
@longlastingproduct5408 Жыл бұрын
बिचरा पछाडि चै अलिक सानो दर्जा का ट्राफिक प्रहरी हरु चै उभिनु पर्ने अरु समय(Duty) मा भए त ठिकै पनि हो तर यो बेला त बस्नु दिनु नि हौ।
@jyotilimbu1080 Жыл бұрын
100% सहि भन्नु भयो।
@pushpagr5530 Жыл бұрын
माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउ, भारतको हैकमवाद जात्राखेल खारेज गरि हर क्षेत्रमा सुधारनँ जरुरि देखिन्छ 🎆🌍️🇳🇵मनोज सर बधाई शुभकामना,
@DebenChamling Жыл бұрын
l
@DipendraNeupane36 Жыл бұрын
खड्ग प्रसाद ओली महान नेता हुनुहुन्छ।
@basudevchaulagain2216 Жыл бұрын
कडा ,अझ कडा प्रस्तुतिमा धेरै धन्यवाद
@resamabohara8606 Жыл бұрын
हजुर को भाषण चै सारै मन परो
@Anticorr318 Жыл бұрын
ओलीको अनुहार हेर्नु मनोज गजुरेल सँग रिसले चुर भएको देखिन्छ ! मरणच्याँसे मोटाए पछी रुप नै अर्कै देखिन्दो रहेछ !
@SureshKhadka-ct5wg Жыл бұрын
अरु देशको नेता नेता जि ,हाम्रो देशको ..नेता पा ....जि ...र m ...G
@gyanchand9387 Жыл бұрын
भिडियो मा वली र बालेन देखाउनु दर्शक लाई भ्रममा बाहेक केहि होइन
@pradiprai619 Жыл бұрын
Balen sir jindabad jindabad jindabad jindabad jindabad jindabad 🙏🇳🇵🙏
@kisanthapa8161 Жыл бұрын
गाडी बिस्तारै चलाउनुहोस तपाईंलाई तपाईंको परिबारले पर्खिरहनु भएको छ।
@jeevankhatri8425 Жыл бұрын
यो heading लेख्ने युटुबे रैछ किनभने heading र भित्रको कुरो फिटिक्कै मिलेन
@RomGurung-r9f9 ай бұрын
आजको दिनमा वास्तविक जनप्रतिनिधि केबल मेयर बालेन शाह हुन ।
@yambahadurthapa7540 Жыл бұрын
Ramro Sandesh.
@netrabasnet9640 Жыл бұрын
अती रामरोछ बधाई सुभोकामनाछ
@sumitrayonjon2082 Жыл бұрын
धेरै धेरै बधाई छ मनाेज जि।सबैलाई हँसाउदै,सबैकाे मन जित्दै असल नागरिकको दायित्व पूरा गर्दै हुनुहुन्छ 🙏❤️🌹🌹
@mingmarsherpa6970 Жыл бұрын
माइतीघर मण्डला को जायज कुरा उठाउनुभयो आन्दोलन गर्ने ठाउँ फेर्नु उपर्युक्त हुन्छ।
@santarai542 Жыл бұрын
Namaskar Manoj sir Sahi kura rakhnu bhayo hjr lai dhanyabad jay Nepal 🙏🇳🇵🇳🇵❤️❤️
@hshshwuheheueuwu1772 Жыл бұрын
मन कन्ट्रोल गर्न याेग प्रणायम ध्यान गर्ने सुजाब महत्वपुर्ण सन्देश दिनुभयाे धन्यबाद।
@SureshGari-b8b Жыл бұрын
Good Nepal jaya Nepal jaya gorkha
@asimKumar-p9d3 ай бұрын
बिल्कुल सहि भन्नु भो मनोज जी यो वाइयाद सवारी साधनहरुको हर्न बज्न दिन रोक लगाउनु परेउ
@hamroGamingYT2003 Жыл бұрын
धन्यवाद हजुर👍️सधै राम्रो हजुर❤️मनोज गजुरेल❤️🙏 ज्यु । मन पर्यो❤️❤️🙏 ।।
जस्ताको त्यस्तै यथार्थ चित्रण तर व्यंग्यात्मक शैली 🙏🙏🙏🙏
@mahendralimbu3083 Жыл бұрын
Good job manoj bro thanks 4 video.
@Bishnumenu3 ай бұрын
एक्दम सहि कुरा भन्नू भयो मनोज जि।
@pushpamagar93356 ай бұрын
बालाेन राजा जनताको राजा हो हजुर
@aafilms211 Жыл бұрын
ओलि लाई चाहिँ पि.ए ले बेला बेला मा जिउदै छन कि मरिसके भनेर चेक गरिराख्दो रहेछ ।
@Swaymbhunath Жыл бұрын
यो तालु ले दुई वटा स्वास्नी हुनेलाई मर्द भन्न खोजेको हो कि के हो? बालेन मर्द को छोरा होइन, उ खुद स्वयं मर्द हो।
@pujabudhathoki2757 Жыл бұрын
Ekdam sahi kura 🙏🙏🌺🌺🥰🥰
@shreeramchhetri680 Жыл бұрын
याेग ध्यान अध्यात्म र प्राकृतिक अाहा लाग्याे ।
@BuddhaPun-mt2ly Жыл бұрын
तिमी पनी कालो कांग्रेस रहेछौ कहाँ सन्छन केपि बाले फिरी चल हजुर
@OppoUser-j7g Жыл бұрын
नेताको कुररा सडेको गुला उस्तै हो
@GayatriBohara-i8g Жыл бұрын
मनोज गजुरेल सरको सबै कुरा मन पर्छ तर यो हर्न को जुन कुरा गर्नु भयो यो ठिक होइन प्रेसर हर्न बजाउन चाहिँ निशेध गर्नु पर्छ नर्मल हर्न बजाएन भने झनै दुर्घटना हुन्छ किन भने बटुवाहरु आफ्नै सुरमा हिडिरहेका हुन्छन यो मैले प्रत्यक्ष देखेकी छु
@KriskhaChettri Жыл бұрын
Hamro Balen ramro Balen 🙏 proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏
@gopalkunwar4393 Жыл бұрын
Good luck rabi vae jaye ghanti rasopa jindabad ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@tarasharma9711 Жыл бұрын
नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नु होला धन्यवाद
@devrai48 Жыл бұрын
केपि ओलि खै यस्तो झुट पनि गर्ने हो😢😢😢
@laxmiprasadadhikari978 Жыл бұрын
कुरा एकदमै जायज । तर भिडियो इडिट गरिएको त्याहाँ ओली छैनन् वास्तवमा
@Bishnumenu3 ай бұрын
एक्दम सहि हुन। किनकी पछडी बस्ने लाई पनि हेल्मेन्ट लगाउनु जरुली देखिन्छ।
@devRaj-eu8im Жыл бұрын
दमदार अभिनय
@ArjunRai-h3k Жыл бұрын
Ramro sujhab dinu vayo tesma tapai lai mero salam ❤❤
@ganeshchand8657 Жыл бұрын
सबै भन्दा राम्रो कुरो प्रफिकको कुरा मनलाग्यो।
@malishapun7592 Жыл бұрын
Monoj ji thanku❤
@nirmalachhetri11859 ай бұрын
कति राम्रो चित्तबुझ्दो कुरा गर्नुहुन्छ मनोज भाइ
@bibasgauli1779 Жыл бұрын
Salam sir❤❤❤❤
@AshimmagarAshimmagar2 ай бұрын
Manoj gajurel is hero
@amarkunwar8449 ай бұрын
सही कुरा गर्नु भो मनोज सर❤❤❤❤
@RajendraGhimire-jb5ue Жыл бұрын
100%सहि हो
@ramharikapri92 Жыл бұрын
भिअाईपि बन्दगरूम र भिअाईपिलाई पनि जाम मा पारिदिनुस् सर्बसाधारन लाई जस्तै अनि बाटाेकाे बिकाश हुन्छ।।
@Binda-n8t Жыл бұрын
ओली संग काने खुशी गर्ने चम्चे कोहो
@pramodsapkota34869 ай бұрын
समय सापेक्ष उत्कृष्ट प्रस्तुति मनोज जी!!
@sagarbharati-ko3ib Жыл бұрын
ऊत्कृष्ट प्रबचन् मनोज गजुरेल सर को🌹🌹
@AnilAlemagar-d3g5 ай бұрын
बालेन शाह देशको राजा हुन् पछ ।
@JayaaBahadurGhimire4 ай бұрын
मनोज दाइको साह्रै राम्रो मनपर्यो मेरो पनि सुनिदिनु है दाजु हो यही छ नजिकै राखेको। 1:02 1:05 1:09
@himalayagiri4016 Жыл бұрын
you are good🎉
@yatrimina3684 Жыл бұрын
हो अब यस्ता धोत्रेहरुलाई सम्बोधन गर्न बेकार छ बरु डस्बिनतिर फाल्नु पर्ने फेरि अटाउँदैन होला 😂😂😂😂😂
@kavrelithito5968 Жыл бұрын
Wow monag sir❤️❤️🙏🙏
@Ganesh-dg5xn3 ай бұрын
Gajural ju happy gaejatra Khahara nata la e japad ho
@deepakgubhaju6234 Жыл бұрын
Well speech Manoj Gajurel sir. Appreciated. Thanks a lot.
@chandrapradhan6534 Жыл бұрын
Nepal ko Jaya hosh !
@bikendramoktan55643 ай бұрын
दुनियालाइ हँसाउनु हुने मनोज सर् आफ्नो जिन्दगि चै रुयर बिताउनु भयको रहेछ
@nareshrai7714 Жыл бұрын
मैले एउटै लाईक गरे कस्ले
@rajendramahat7056 Жыл бұрын
गजुरेल सर ले जे जति भन्दा पनि गधा हरु को संजाल दलालि प्रबिधि लिएर गए का झाेले को गिमाग चाेरने छ
@chandrabhattarai1359 Жыл бұрын
Waw! super & true!
@tukthapa209 Жыл бұрын
कमेडियन होइन मनोज गजुरेल सर उहाँले हर कुरा अर्थ बुझ्नु पर्छ ।उहाँले खबरदारी गर्नु भाको छ।सचेत गराउनु भाछ ।तिमिहरु सचेउ राम्रो काम गर भन्ने आस्य दिनु भाको छ ।बुझ्नेले कसरि बुझ्छन् त्यसमा भर पर्छ ।
@jaysinggurkha3232 Жыл бұрын
Manoj ji jai Nepal
@vlogsandgaming377 Жыл бұрын
Great
@bishnuacharya2182 Жыл бұрын
Ramro lagyo
@bhuwanlimbu5275 Жыл бұрын
सहमत सहमत
@bishnudhakal45776 ай бұрын
अोलीको चरतिकला उदाङगिदै छ।
@sharmahemant298 Жыл бұрын
हर्न नबजाउने गर्न मान्छेहरुको ज्ञान,चेतना र उच्च अनुसासन हुनुपर्छ, गवार अटेरी मान्छे हरु भएको ठाउँमा हर्न निषेध गर्न हुन्न।
@pushpamagar93356 ай бұрын
बालेन को नाम त आएन किन हो नेताको जोलेहरु भएर होला जएबाले राजा