ओली ज्यु केटा-केटी कुरा नगर्नु हाँसेर मर्ने भए: मेरो बाघसंग दोस्ती छ भन्दा रबि मुर्छा Rajesh Hamal

  Рет қаралды 819,960

Nepal Sandesh

Nepal Sandesh

Күн бұрын

Пікірлер: 1 300
@rajeshroka7666
@rajeshroka7666 7 ай бұрын
जति कुरा गरेमा पनि राजेश हमाल को भनाई लाई केपि वली ले जबाफ दियकै छैनन
@palsang-23
@palsang-23 6 ай бұрын
kp नेपालकै भाईरस हो
@hombahaduradhikari6892
@hombahaduradhikari6892 6 ай бұрын
र त देशैले मानेको छ त !❤
@palsang-23
@palsang-23 6 ай бұрын
@@hombahaduradhikari6892 देशको भाइरसहरुले मात्रै मानेको छ।।
@prameshdangol1902
@prameshdangol1902 5 ай бұрын
Murkha janta le matra mancha hami chor kp lai mandainau
@hasakiadhikari6297
@hasakiadhikari6297 3 ай бұрын
@@prameshdangol1902teita yo muji bolxa mtroii k votw bolera ani achamma xa yr 💩
@sureshkumarrai3078
@sureshkumarrai3078 2 ай бұрын
Kp ta randi kukur le chikera janmeko tara k garnu nepali janta ko pani piyaro honi ta
@khagendradc8006
@khagendradc8006 7 ай бұрын
उल्टो सुल्टो जित्ने लाई हाम्रो तिर कप्टी भनिन्छ...यस्ता हावा को पछि लाग्ने नि मान्छे छन उदेक लागेर आउँछ यार
@photodesignvideomixing
@photodesignvideomixing 5 ай бұрын
ओलि लाई गाउमा हुने नाच मा जोकर को रोल धेरै नै राम्रो लाग्छ । किन्की यो सङग देस चल्ने बाला छैन
@MadanRai-v1k
@MadanRai-v1k 3 ай бұрын
100%
@surya_kumar8566
@surya_kumar8566 7 ай бұрын
मलाई चाहिँ राजेश सर को कुरा एकातिर छ के.पि.बा.हावा भयो
@bibeknepali4675
@bibeknepali4675 6 ай бұрын
Kp एक uneducated, देश काे खराब राजनितिज्ञ, गुण्डा र नेपालीको सपनाको हत्यारा हो ।
@purnabahadur8385
@purnabahadur8385 6 ай бұрын
बिदेश का मन्त्री केपि बा लाइ भेत्न आउछन तर राजेश हमाल लाइ भेत्न आउदैनन
@purnabahadur8385
@purnabahadur8385 6 ай бұрын
कलाकार र हिरो हिरोनि को पैसा कमाउने बातो मात्रै हो तर राज नितिक गर्ने ब्यक्ति देश का अम्मर हुन बुज्याभा
@Youjon999
@Youjon999 5 ай бұрын
Kp ra anekau astoi xan sab lai goli hanau ta vayana asto jatra
@rajugrg4726
@rajugrg4726 5 ай бұрын
धेरै नै हव kp बको कुरा
@KrishanBalayar-ub1ux
@KrishanBalayar-ub1ux 6 ай бұрын
सलाम छ राजेश सर
@Bharat-bhote105
@Bharat-bhote105 7 ай бұрын
हाम्रो देश का नेता हरु को भिजन कस्ताे रहेछ प्रष्ट छ। कुरा को वास्तविकता थाहा नपाउने यस्ता हावा कुरा गर्ने ले कसरि देश को विकास हुनसक्छ त?
@PemaSherpa-cx9nh
@PemaSherpa-cx9nh 6 ай бұрын
यहि बाट स्पष्ट हुन्छ की नेपाली जनता अझै हस्यास्पद नेत्रित्व र अभिव्यक्ति को पछि छोडेको छैन भन्ने,
@bendatarai9220
@bendatarai9220 7 ай бұрын
यस्लाइ के थाहा राजेश हमाल फिल्मी हिरो मात्र हैना नेपाल को हिरो मध्या धेरै पढेको मान्छेमा पर्छ
@NepalH2O
@NepalH2O 7 ай бұрын
यस्ता पढ्ने धेरै छन् ,हिरो भित्र पहिलो पुस्ताको तुलनामा चै अलि पढेको हिरो चै हुन राजेश हमाल । अहिले त धेरै छन् पढ्ने लेख्ने हरु आजको जमाना हो जजुर।
@jagathero
@jagathero 6 ай бұрын
​@@NepalH2OYatiko bahas garne pani dherai holan
@NbNb1987
@NbNb1987 6 ай бұрын
M.A padeka rey....pass vye ki fail ...unailai thaa hola😂😂😂😂
@sunilkarki4670
@sunilkarki4670 6 ай бұрын
@@NepalH2Oyaha pardera ghar ma toilet huda hudai plastic ma hagera basne haru pani dherai xan😂
@BikasAnjal
@BikasAnjal 6 ай бұрын
उसले के कुरा गर्दै छ: उसले भनेको यथार्थ रे , घटिया तर्क ।
@SuryaKarki-i7l
@SuryaKarki-i7l 4 ай бұрын
राजेस दाइ सलाम छ तपाइलाइ तपाइ हाम्रो देश को महानायक हिरु मात्र होइन साच्चिकै ठुलो विद्वान पनि हुनुहुन्छ यस्तो केपि जोक्कर लाइ जति जस्तो सुकै तरिकाले बुझाए पनि यसलाइ हासि मजाक हुन्छ किन यो जोक्कर हो
@sgurung2390
@sgurung2390 7 ай бұрын
के पी ओली जी को नाटक खतरा छ
@ManishaGhimire-e1w
@ManishaGhimire-e1w 3 ай бұрын
Ysta kukur lai k ko ji ho xya rip oli
@anjurai3350
@anjurai3350 4 ай бұрын
leval milena kp ba ko mahanayek rajesh hamal sang
@krishnagiri7475
@krishnagiri7475 7 ай бұрын
दुइ तिहाइ सरकार हुदा माखो नमार्ने कमाउनिस्ट उखान गरेर हासोको पात्र मात्र हुन
@JoseRodrigo-e8f
@JoseRodrigo-e8f 7 ай бұрын
😂😂😂😂😂😂😂ho hahahahaa
@SarojChaudhary-tz8tw
@SarojChaudhary-tz8tw 7 ай бұрын
विरोधी हरुको मोतियाविन्दु लागेको आखाले ओलीको पालामा भएको विकास देख्दैन ।ओलीका पालामा भएका विकासका कामहरू यता हेर्नुस् । १) ६००० किलोमिटर भन्दा बढी सडक कालोपत्रे २) ४०० भन्दा बढी तुईन विस्थापित गरि झोलुङ्गे पुल निर्माण ३) चिन सँग पारवहन सम्झौता गरि थप ६ वटा नाका सञ्चालनमा ४) मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन विस्तार ५) नागढुङ्गा नौबिसे सुरुङमार्गको काम अन्तिम चरणमा ६)स्वास्थ्य बिमा कार्यक्रम लागु ७)ऐतिहासिक धरहरा पुनः निर्माण ८) ऐतिहासिक रानी पोखरी पुनः निर्माण ९)वृद्ध भता वृद्धि १०)पुर्व पश्चिम राजमार्ग ४/६ लेनमा विस्तार गरिदै ११)भेरी बबई डाईभर्सनको काम सम्पन्न
@bhimsenkhadka5478
@bhimsenkhadka5478 4 ай бұрын
आफै बनेका होइनन हामी जनताले बनाको हो!
@mohansinghmahara9548
@mohansinghmahara9548 6 ай бұрын
राजेश ज्यु देस बिदेश को हिरो मात्रै नभै हिरानै हुन।नेपाल आमा को असल सन्तान हुन तर नेपाल का नेताहरू सबै देसका खलनायक या भिलेन हुन यी सबै कबाडी समान जस्तै हुन नेपाली नेताहरू
@ghanashyamchhetri3395
@ghanashyamchhetri3395 7 ай бұрын
यस्तै संबाद देउवा र प्रचण्ड संग गर्न अनुराेध गर्छु राजेस हमालजी
@dipendrashrestha5300
@dipendrashrestha5300 6 ай бұрын
पालो आउछ्
@alexandri.
@alexandri. 6 ай бұрын
Kura buja po garnu.
@kamalojha7306
@kamalojha7306 6 ай бұрын
देउबाको बोल्दिनी मान्छे राखिदिनुपर्छ😁😂😂😂
@pembasherpa8891
@pembasherpa8891 5 ай бұрын
देउवासंग नगरम होला बुझदा त बुझी दैन
@ShailendraTamang-d7m
@ShailendraTamang-d7m 3 ай бұрын
राजेश जी तपाई फिल्म को हिरो र रियल हिरो ,केपी ओली देश र जनताको लागि भिलेन
@Rupak-ik3sr
@Rupak-ik3sr 7 ай бұрын
नेपाल को नम्बर एक कमेडियन
@Youjon999
@Youjon999 5 ай бұрын
Anekau xan
@krishnapaudel1719
@krishnapaudel1719 Ай бұрын
ज़बर्दस्त र बौद्धिकता मा फरक महसुस भयो
@muktabahadurkhatri
@muktabahadurkhatri 7 ай бұрын
उ भन्दा गु भनिराछ रजेस सर तपाईंले बेकार मा आफ्नो टाईम खेरा फाल्नु भयो दुबार ऐस्तो गलती नगरनु....
@apricolex
@apricolex 6 ай бұрын
Plane ra gadi gudaune kura xoddinus neta jiu paila janata ko haat khutta chalaune byewastha gardinus.. rojgari ko shrijana garnus plane ra gadi ko hoina 😔😭
@Youjon999
@Youjon999 5 ай бұрын
Astoi gri sabaile question sodhi herau ta
@champapudasaini6555
@champapudasaini6555 5 ай бұрын
ठिक कुरा राजेश दाई ले आफ्नो समय किन खेर फलेको होला यस्तो बकवाश संग, हरे मेरो देश 😔यस्ता हावा मान्छे को हातमा
@BikasAnjal
@BikasAnjal 4 ай бұрын
@@champapudasaini6555 तिमी मु. ले कहिले मान्छे देखेको छ, भाेट अर्कोतिर दिए पनि मान्छेले चिन्छ , आचिले नचिनेको ठिकै हाे
@BikasAnjal
@BikasAnjal 4 ай бұрын
@@muktabahadurkhatri गु काे किडाले सवै गु देख्छ ।
@Sundrakshatri
@Sundrakshatri 2 ай бұрын
❤हाहाहा राजेस हमाल ,र केपि वलि ,लगायत बिभिन्न पाटिका कार्य कर्ता लगायत सबै लाइ धन्यबाद छ
@nainasinghaidi3475
@nainasinghaidi3475 7 ай бұрын
राजनीतिमा राजेस हमाल आओस् देश बन्छ
@sks0403
@sks0403 16 күн бұрын
पत्रकारमा ऋषि धमला । नेपालको राजनीतिमा केपी ओली । महा उल्लू ।
@IshwarThapa
@IshwarThapa 7 ай бұрын
ओलि जस्तो खेलौना मान्छे देसको सासक हुनु नै राम्रो पक्ष थिएन उनी मनोरञ्जन दिन नै उतम थिए नेपाली समाजमा
@aaisinggrgvlogs
@aaisinggrgvlogs 7 ай бұрын
Santosh panta ko Thau ma judge banaunu parxa comedy champion ma Buda lai
@Behumanandloveall
@Behumanandloveall 7 ай бұрын
100%
@bikrambantawa5856
@bikrambantawa5856 6 ай бұрын
कमेडि च्यमपियनमा होइन सर
@padamthapa9991
@padamthapa9991 6 ай бұрын
तिमी जस्तो मान्छे लठपङ्खु लाई शासक हुनु पर्ने ।
@ArzooRai-sy8xh
@ArzooRai-sy8xh 6 ай бұрын
Cent percent 😂😂
@HariPakhrin-uh2px
@HariPakhrin-uh2px 2 ай бұрын
२४/२५ खर्व विदेशी रीण कसरी भयो देशलाई यो पनि सोध्नुसहोस त भन्छन की
@shiblaldangi5112
@shiblaldangi5112 7 ай бұрын
राजेश हमाल सर को कुरा सही हो ओली को काम छैन 🎉
@ramkrishnashrestha6547
@ramkrishnashrestha6547 6 ай бұрын
एस्तो हावा लाई प्रधानमन्त्री ख्वाए जनता ले थुक्क नेपाली त गोर्खे नै रैछ
@devale3502
@devale3502 7 ай бұрын
राजेश दाइ।तिम्रो र तिनी हरुको अनुहार बेग्लै छ!चाहे त्यो बोल्ने हो चाहे त्यो सुन्ने हरु होस।
@kalpanarai269
@kalpanarai269 15 күн бұрын
Waa waa waa rajesh hamal💪
@ramlimbu-ri5lh
@ramlimbu-ri5lh 7 ай бұрын
के पी त हास्य ब्यंगमा बिस्वको महान् हो नेता होइन उत हास्यब्यंग्य कला कार हो
@JustEntertainment247
@JustEntertainment247 6 ай бұрын
हाम्रो देशको बालेन मात्र देशको सान अनि पहिचान अरु त न छ्न न थियो नहुने जस्तो मलाई लागेन जय नेपाल जय बालेन ❤️🙏🤚🇳🇵
@nirajbudhathoki3031
@nirajbudhathoki3031 7 ай бұрын
Hamro mahanayak rajesh dai ko Jay hos 🙏🏻
@mahatronishnepal120
@mahatronishnepal120 Ай бұрын
Rajesh hamal ji kp sere sanga bolda hosiyar hunu. Kinaki bhastachar no.1 kp no.2 sere no.3 aarju d b.
@greentea1431
@greentea1431 7 ай бұрын
केपि को कुरा ९० प्रतिशत हावादारी हुन्छन्
@Krishnarijal99
@Krishnarijal99 6 ай бұрын
Sabai hawa ho oli😂😂
@prakashbudhathoki6354
@prakashbudhathoki6354 Ай бұрын
कुराकानीकाे स्तर बिल्कुलै फरक ,कुटनैतिक बिचार vs कुटिल(गलत) बिचार 😢
@tarasharma9711
@tarasharma9711 7 ай бұрын
हिरो र नेताका उखानहरू रमाईला छन् त है
@Mt.Chomolungma8848
@Mt.Chomolungma8848 6 ай бұрын
Rajesh dai: Milena level Tero bau Bola a 😂
@LokjanRokaya
@LokjanRokaya 7 ай бұрын
बकम्फुसे जवाब दिँदै छन् केपी ओली
@hasakiadhikari6297
@hasakiadhikari6297 3 ай бұрын
Janta kati veda hun tait …. Rajesh le yelai pele raw vne thikai ho
@devilalpanday5370
@devilalpanday5370 2 ай бұрын
kp को बेज्जत भयको खुशिलाग्यो
@SamjhanaGurung-n8o
@SamjhanaGurung-n8o Ай бұрын
यो मान्छे तेस्तै छ त बेजेतिनै छ त यस्तो पागल लाई माथि माथि पीरायर मन्त्री 4 पटक सम्मा बनाउने जनता हामी पागल हो हजुर kp त कमेटी कालप खोलेर बस्नु पर्ने मान्छे हो l हामी मुर्ख यस्तै मन्त्रि मानेको छ
@ramlamichhane907
@ramlamichhane907 6 ай бұрын
बास्त्बिक हिरो सग ठग राज्नितिग्य हिरो फेल खायो।
@LaxmanThapa-lz9ro
@LaxmanThapa-lz9ro 4 ай бұрын
अरु तेस्तै हो राजेश दाइको केरे भन्ने शब्द चाइ बबाल लाग्यो❤❤❤❤
@rajuaale9347
@rajuaale9347 7 ай бұрын
यस्तो अदुरदर्शि नेताहरु देशले पाल्नु दुर्भाग्य हो ।
@manoj6247
@manoj6247 2 ай бұрын
Desh le hoena jhole le ho sabai janta kunai na kunai party ko jhole
@hotbeat8866
@hotbeat8866 Ай бұрын
Rajesh Ji great
@Ramesh.gaming0707
@Ramesh.gaming0707 6 ай бұрын
केपी ओली जस्तो पटमुर्ख र व्यक्तिवादी सोच भएको मान्छे संग किन इन्टरभिउ लिनु भाको होला राजेश सरले
@sharmashakti997
@sharmashakti997 6 ай бұрын
मूर्खलाई अझै धेरै गहिराइबाट बुझ्न लाई नी केही समयको लागि भएपनि मूर्ख बन्नै पर्दो रहेछ😂
@khagendraneupane9643
@khagendraneupane9643 2 ай бұрын
राजेश दाजु यि उल्टा सिदा जस्तो पनि बोल्ने नेताहरु सँग बहस गरेर आफ्नो इमेज कम नगर्नुहोस् 🙏
@shiblaldangi5112
@shiblaldangi5112 7 ай бұрын
ओली मनोरञ्जन को साधन मात्र हो
@udayrumba2484
@udayrumba2484 2 ай бұрын
भ्रस्टचार गरेर देश बेचेर खाईसकिस ठुलो कुरा गर्छ किट्नी फेल बुडा
@bmnabinchannel
@bmnabinchannel 7 ай бұрын
निकै मज्जाको संवाद
@AmbirGhising-m4b
@AmbirGhising-m4b Ай бұрын
यस्तो हवा केपी सॅगा बहास गरेर समय खेर नगर्नुस राजेश जी
@tarasharma9711
@tarasharma9711 7 ай бұрын
कुरा धेरै मीठो गरनुभयो
@SunilRawat-pe2zi
@SunilRawat-pe2zi Ай бұрын
केपी त राजेस दाइ को फिलम म नेकिटिप रोल म सुवाउने थियो😊
@nabinabiral9147
@nabinabiral9147 7 ай бұрын
राजेस हमाल जि को बौद्धिकता सलाम गर्न लायक छ ! तर त्यसभित्र दक्षिणपन्थी सोच पनि अलि बढी नै हाबी रहेछ । १९७० को दशक सम्म कुल्लिहरुको देश भनेर चिनिने चिन आज त्यहाको राजनीतिक प्रणाली र सुजबुझ पुर्ण नेतृत्व ले बिश्वको दोश्रो अर्थतन्त्र र प्रबिधिमा झन्डै पहिलो भएको कुरा त नकार्न सकिँदैन नि
@BikasAnjal
@BikasAnjal 4 ай бұрын
@@nabinabiral9147 हाे । उसको वालापन हाे । उसले २५-३० बर्ष पहिले डिग्री पढेको हाे, त्यसपछि विद्वत पुस्तक सायदै पढे हाेला, विचार सुन्दा ।
@PurnaBahadurshahiSanu
@PurnaBahadurshahiSanu 3 ай бұрын
wow rajesh hamal ji ❤❤❤
@sujanthapa7582
@sujanthapa7582 6 ай бұрын
एउटा पढेलेखेको मान्छे को र अनपढ को बोल्नि सहिली नै फरक हुन्छ भन्या 😅
@chronictamang3418
@chronictamang3418 6 ай бұрын
Sahi ho bro 😂
@chronictamang3418
@chronictamang3418 6 ай бұрын
Tehi vayera ta hami sabai bhandaa pachadi chau
@saanidido7194
@saanidido7194 6 ай бұрын
Oli jati padna 7junima sakdainas
@honesttoursandtravels7480
@honesttoursandtravels7480 5 ай бұрын
@@chronictamang3418😊
@BikashDankoti
@BikashDankoti Ай бұрын
राजेस दाइ सलाम हजुरलाई 🙏🙏🙏🙏🙏केपि त देसलाई खोक्रो बनाउने एउटा मुसा मध्ये मा पर्छ
@mohantraders9485
@mohantraders9485 7 ай бұрын
बौद्धिक तर्क ओलिसग हुनसक्छ ?
@ShreeKrishnaBhatta-ie9bq
@ShreeKrishnaBhatta-ie9bq 5 ай бұрын
राजेश हमाल दाई र केपी ओली को कमेडी र वास्तविक कुरा मन पर्यो
@घलानविशालतामाङ
@घलानविशालतामाङ 6 ай бұрын
राजेस दाइ त फिलीम्म मात्रै हिरो होइननि त राजनीति मा पनि हिरोणै हो एति केपिओलि ठउँमा राजेस भको भए यो देष पनि हिरो हुन्थेऊ 🇳🇵😎❤️❤️❤️
@BikasAnjal
@BikasAnjal 4 ай бұрын
@@घलानविशालतामाङ राजेशलाई राजनीति गर्न कसैले छेकेकाे छैन । उसलाई चिन मन नपर्नु सामान्य हाे, तर चिनमा विकास छैन भन्ने जुन ढिपि राखेको छ नि, त्याे बालापन हाे । केपिले कुनै राजनीतिक कुरा गरेको छैन । तपाईं केपिलाई सकारात्मक चेतनाले हेर्नुभयाे भने देख्नेहुन्छ, एमालेको कार्यक्रममा मात्रै राजनीतिक कुरा गर्छ, कि संसदमा मात्रै । केपिमा सर्टिफिकेट नभएको मात्रै हाे, अध्ययन धेरै छ ।
@khimrajbhandari8139
@khimrajbhandari8139 Ай бұрын
केपि को बोलि को कुनै ठेगान हुदैन यस्तो सग गफ गरेर समयको मात्रै लस हो राजेस दाइ
@ramkumarrai6598
@ramkumarrai6598 6 ай бұрын
जे होस ओली सर लाई राजेश सरले ठिकपार्नुजजँदो रहेछ!!
@HariShankar-jm1pn
@HariShankar-jm1pn 2 ай бұрын
मलाई त़ यो शो कपिल शर्मा को सो bhanda dherai ramaro लाग्यो
@dipendraacharya6446
@dipendraacharya6446 7 ай бұрын
हावा केपि बुझेनौ राजेश को कुरा
@naresholi6840
@naresholi6840 Ай бұрын
उमेर बढ्दै जाँदा दिमागले पनि काम कम गर्छ भनेको ठिकै रहेछ। ४० देखि ५० को दशक मा गर्विलो र तर्कसंगत प्रस्तुति दिने ओलिको तर्क सुन्दा उटपट्याङ लागिरहेको छ।
@bhojbahadurrawal8979
@bhojbahadurrawal8979 7 ай бұрын
काम कुरा एकातिर कुम्लो बोकि ठिमितिर । देशका कुरा छैन , गफ गरि खाने मान्छे यस्तै हो ।
@Numa-j4c
@Numa-j4c 6 ай бұрын
Lastai kpi ba chai aru chai hoina Hasaunu tow lastai Hasi majag graxa hai hajur Rajesh sir le. Arkai kura garirako xa k p i ba lai Yo desh chalauna 😂😂😂😂 😅 malai Sarai gaari 😂😂😂
@prakashparajuli1841
@prakashparajuli1841 6 ай бұрын
मनोरञ्जनात्मक कार्यक्रम राम्रो लाग्यो। धेरैजसोले बौद्धिक तुलना गर्दा हमाललाई दोषरहित देख्नाले माया गरेका तर स्तर त ओलीको अगाडि फिका नै देखिएको छ। भलै ओलीलाई अति नै दानवमा गणना गर्नेले गरे पनि।
@santoshbhujel1615
@santoshbhujel1615 7 ай бұрын
गरिबी छैन हरे हावा कुरा राजेश हमल 👍️
@HariPakhrin-uh2px
@HariPakhrin-uh2px 2 ай бұрын
जनता हाँस्न चहान्छ देश जस्तोसुकै होस
@nainasinghaidi3475
@nainasinghaidi3475 7 ай бұрын
केपि ओलि फठाहालाइ र्‍याकर्‍याक बणाय
@bishalgurung603
@bishalgurung603 5 ай бұрын
Respected Rajesh Hamal Sir, salute 🫡........Buda Manchhe, 🤬🥱🤫😴
@razajbaniyachhetri8177
@razajbaniyachhetri8177 7 ай бұрын
गफाडी को राजा
@subashbogati4225
@subashbogati4225 6 ай бұрын
राजेश दादा 😘😍😍😍
@BkMinRaj
@BkMinRaj 6 ай бұрын
सबैलाई गाडी चडाउने कुरा गरेर भएन क्या सबैले रोजगार पाउने काम गर्नु पर्छ गाडी आफै चड्छन् ।
@donglovelylama3192
@donglovelylama3192 Ай бұрын
छलफल खल्लो तार्किक निष्कर्ष खासै उपलब्धि लागेन दुई साथी बिचको ठट्टा टाईमपास गफ महसुस यस्तै खासै सकारात्मक लागेन
@mahendramagar8123
@mahendramagar8123 7 ай бұрын
Kp oli murda bat rajesh hamal jindabat😊
@HzjsjxbxkdnxXgxygx
@HzjsjxbxkdnxXgxygx 2 ай бұрын
Yo kp aafulai bahut smart xu vanne sochxa .
@luuie-gb8si
@luuie-gb8si 7 ай бұрын
केपि बाबा हावा कुरा गर्न एक नम्बर हो
@lalitmalla7005
@lalitmalla7005 2 ай бұрын
गाउँखाने कथा सुन्न मा मात्रै रमाइलो एक्छिन 😊
@SonamGhising-ye6le
@SonamGhising-ye6le 7 ай бұрын
kp oli ले एउटा जवाफ सहि तरिकाले देको छैन । मात्र मजाक लागिराछ । येता नेत ।। balen is king
@ranaaa975
@ranaaa975 2 ай бұрын
Rajesh dai tapai maha nayak ho hamro nepal ko yesta pagal haru sanga kunai pani kehi vetghat nai nagarnu ramro
@NetraSharma-r3w
@NetraSharma-r3w 7 ай бұрын
नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला
@rajendrathapa9779
@rajendrathapa9779 Ай бұрын
क देखि करायो ख खरायो भनेर अझै मुला लाइ मुला हो कि के हो भनेर उखान तुक्का मिलाएर जन्ताको खुन खाने , ???
@BishnuBdrThapa
@BishnuBdrThapa 7 ай бұрын
नेताको राजनितिगफमा रुमल्लिरहेका जनता बिकास भन्नू यस्तै हो अझै कति रुमल्लिने हो थाहा छैन
@Numa-j4c
@Numa-j4c 6 ай бұрын
Bikash Hola Hola jasto lagira xa malai Asari lagira xa kura K p I ba neta jasto manxely Bikash n holla ani kasri chalxa agadi Hasayrai marxa 😂😂😂😂 k p
@santoshxetri5671
@santoshxetri5671 17 күн бұрын
Je sukai hos tara kp oli ko kurama romantic vaye pani dam chai xa hai 💪😊😊😊
@shankarbahaduroffical425
@shankarbahaduroffical425 7 ай бұрын
बा सग नि एउटा खुबि टयालेन्ट चाहि छ 😮😮
@मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला
@मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला Ай бұрын
देखिस राजेस ले तेरो कुरो लाई केरे भन्नू भो सम्मान गर्नुलाई त ठाउँ हुनु परोनी जय राजेश हमाल
@Bimalkc1234don
@Bimalkc1234don 7 ай бұрын
kp को घमण्ड देखियो बोलेर जित्नु पर्ने
@jitbahadurlamichhane9405
@jitbahadurlamichhane9405 Ай бұрын
ठिक पात्र ठिक मंच !
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 7 ай бұрын
केपी ओली नेपालको नेता मिस्टर फन्टुस उखानटुक्का नहुने बकुम्भूस गफ गर्ने राजेश हमालले राम्रो गर्नुभएको छ सबै रास्ट्र पेरमी देश पेरमी जनपेरमी हुनुपर्छ
@hotbeat8866
@hotbeat8866 Ай бұрын
Rajesh ji u r real hero.
@rajankarki1840
@rajankarki1840 7 ай бұрын
नेपालको यकोहोरो म मात्रै जान्ने अरु सबै गवार भन्ने ओलि महा पागल झै लाग्यो 😊
@raghujoshi7076
@raghujoshi7076 Ай бұрын
दुबै जना महानायक कलाकार ।
@nabinchaudhary4394
@nabinchaudhary4394 7 ай бұрын
Kp ओलि हावा जे मन आयो तेहि बोलेर देश चल्छ।
@anjanasharma2693
@anjanasharma2693 4 ай бұрын
फेरी एक जोकर देशको सर्वश्रेष्ठ कुर्सीमा । उनको लागी त हामी जनता हास्योंका पात्र हुन भने हाम्रो ग़रीबी उनका लागी हास्यको विषय
@tarapuri9930
@tarapuri9930 Ай бұрын
राजेश संग face to face कुरा गर्न हिम्मत गरेकै हो ओलिले
@yogeshsubbaz5603
@yogeshsubbaz5603 4 ай бұрын
राम्रो तर्क।
@agrimlama8271
@agrimlama8271 Ай бұрын
राष्ट्रिय महानायक सङ्ग , राष्ट्रिय जाेकर ।
@KCmMemes
@KCmMemes Ай бұрын
Rajes Hamal ji le vaneko kura Sahi ho yo dharti ma sabai Lai shukha hasil huna sakdaina
@yubrajthapa7832
@yubrajthapa7832 4 ай бұрын
Yasta sang kura garer hunxa rajesh sir
@milanshrestha337
@milanshrestha337 Ай бұрын
Guys this is great comedian show
@dilugahamagar8582
@dilugahamagar8582 7 ай бұрын
Rajesh sir sanga hawo kura nagarou he is very intellectuall person.
@mantimombhailomanti8663
@mantimombhailomanti8663 6 ай бұрын
यस्तै हो हाम्रो देश का धमिरा राजेश हमाल दाजु यस्तो कुरा सुनेर मलाई वाकवाकी लाग्छ
Perfect Pitch Challenge? Easy! 🎤😎| Free Fire Official
00:13
Garena Free Fire Global
Рет қаралды 97 МЛН
За кого болели?😂
00:18
МЯТНАЯ ФАНТА
Рет қаралды 2,9 МЛН
Raju Pariyar’s Favorites : Rajesh Hamal&Rajesh Payal! Rapid Fire
17:10
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 880 М.