सबैले छाडे प्रचण्डको साथ, ओरालो लागेको मृगको चाल || Nepal Times

  Рет қаралды 111,740

Nepal Times

Nepal Times

21 күн бұрын

सबैले छाडे प्रचण्डको साथ, ओरालो लागेको मृगको चाल
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #KZbinNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Пікірлер: 134
@minauprety9199
@minauprety9199 20 күн бұрын
अब त प्रचण्ड भन्दा पनि दही चिउरे त एमाले र काङ्ग्रेस पो सावित भए त गजब छ राजनीति गजब छ नेपाल ।
@rinastha6057
@rinastha6057 20 күн бұрын
Khau masu - bhatmoj gr Vot hal amale -cngrs- Mao Jnta sbi bidesh m khadi m Esti hin nepali jnta
@bikramale9114
@bikramale9114 20 күн бұрын
जसले जे भनोस मतलब भएन देशको लागी प्रचण्डले मात्र राजनीति गरेका रहेछन् ।
@Suman_Darlami_Magar510
@Suman_Darlami_Magar510 20 күн бұрын
बन्दुक को राजनितिको अन्त्य भयेको आभाश भो
@bijayp3i
@bijayp3i 20 күн бұрын
नेकपा माओबादी जिन्दावाद देश लाई चाइने भनेकै प्रचन्ड पद नै हो अब अरु सबै राक्षेस हरु बनेको छ प्रचन्ड पद को बिचार भएका ब्यक्ती ले दिने छ बिस्वास को मत यो देश का दलाल को धोज्जा उडाउने नै माओबादी नै हो जय प्रचन्ड पद जिन्दाबाद
@user-kj8zu5mu2k
@user-kj8zu5mu2k 20 күн бұрын
@@bijayp3i खेसिस चिक्ने जाथा
@bijaykrshrestha
@bijaykrshrestha 20 күн бұрын
भाई पढ्ने वेला प्रचण्डले कलम को सट्टा वन्दुक वोकाए पछि, विचारको सट्टा हिंसा मस्तिष्क मा भरिदिए पछि, अहिले उमेर पुगे पछि विचार शून्य भइन्छ र राम्ररी भन्न खोजेको आफ्नै नेपाली भाषामा पनि वुझ्ने गरि लेख्न सकिंदैन । प्रचण्डले खोजेको यही नै हो । धेरै जान्ने वुझ्ने भए त आफ्नो राजनीति कसरी तताउनु र वचाउनु । पहिले राम्ररी नेपालीमा लेख्न सिक र आउ । 🙏🏻
@LoveNepal-u4z
@LoveNepal-u4z 19 күн бұрын
त्येसैले हाेला आतंककारी माउबादि प्रत्येक चुनाब मा सकिदै आयकाे अब झन ८४ मा के हाेला 😅😅😅😅
@bijayp3i
@bijayp3i 19 күн бұрын
@@LoveNepal-u4z अब हेर्दै जा त डाका ले कहाँ कहाँ बाट माओवादी जाग्छ अब खाते त जस्तो जन्तु को कारण हो माओबादी सकिएको छैन पैला एक थियो भने आज एक बाट चार भएका छौ नया ढङ्ग ले जाग्यो माओबादी अब भ्रस्ट हरुको काल आयो लेखी राख
@bijayp3i
@bijayp3i 19 күн бұрын
@@bijaykrshrestha त डाकालाइ पढाएर सडायो तेरो बाउले तर हाम्लाइ प्रचन्ड ले देश मा कस्ता कसिङ्गर को इन्ट्री हुन्छ आफ्नु देश लाई बचाउन के गर्नु पर्छ भन्ने कुरा सिकाउनु भयो अलि मुख समालेर बोले पढेर सडेको ब्यक्ती पढ्न आउन सुद्व भासा भन न डाका तैले बुझ्ने त किरिएको भासा हो खाते थुक्क पैसाको पुत्ले तलाइ सिधा भासा आउदैन भने म हुनि आइज म तलाओ क्लास दिएर सिकाउछु खाते
@dhirenanupam
@dhirenanupam 20 күн бұрын
अब , तिमिहरु गएर युवालाई देशमै राखन , यदी राख्न सकेनौ भने तिम्रो मुखमा जनताले थुक्नेछन्।
@sagarbhusal8623
@sagarbhusal8623 20 күн бұрын
जँहा जित्नेको भन्दा हार्नेको बढी चर्चा हुन्छ,बुझ power.
@ncellwap3267
@ncellwap3267 20 күн бұрын
परिणाम अाफू अनुकूल न अाउने भन्ने जान्दाजान्दै पनि मैदान नछाड्ने योद्धा नै मुर्ख तर सच्चा योद्धा हुन्छन् । अरुले जेसुकै सोचुन् ।
@samuelsarumagar3909
@samuelsarumagar3909 20 күн бұрын
प्रचण्डको क्रेज बढ्दै छ
@SujitDas-123
@SujitDas-123 19 күн бұрын
अहिलेको अबस्था अनुसार प्रचण्ड is best . यो जन्तालाइ कहिले बुध्दी आउँछ ।
@bhishanpumarai319
@bhishanpumarai319 19 күн бұрын
जाठा फाइल खोल्छु फाइल खोल्छु भन्थो अन्तिम मा जन्ता लाइ समेत यि नेता नेता हरु ले हुस्स बनाए 😀😀
@amritagautam1734
@amritagautam1734 20 күн бұрын
बरु राजले देस चलाउ सेरे र केपि ले देस अझैलुछ्दै छन लुछेर देस नै सिद्याउछन
@deepsonvlogs3090
@deepsonvlogs3090 20 күн бұрын
माओबादिमाथि जनताको आस्पलायकोछ
@bukeshmudbari2037
@bukeshmudbari2037 20 күн бұрын
राजनीतीहो सँधै एउटै मौसम रहँदैन ।
@MohanTamang-e8j
@MohanTamang-e8j 19 күн бұрын
देश लाई जेसुकै होस तर मेरो बुडि आर्जु लाई बचाउनु पर्छ भन्ने सेरे धोक्ले गोरु
@laxmannepaltv9237
@laxmannepaltv9237 20 күн бұрын
छ्या जतिबेला नी इनै बुडाहरु हातमा राज्य पर्नु पर्ने मत धेरै दुखि छु देशको राजनीति मा😢😢
@rajanthapa8868
@rajanthapa8868 19 күн бұрын
प्रचण्ड माओवादी लाई ठिक भयो
@SarbagyaGurung
@SarbagyaGurung 19 күн бұрын
Wow, Kati Ramro Presentation
@hemthapa8105
@hemthapa8105 20 күн бұрын
good news ......🙏🙏🙏🙏👍️👍️👍️😍😍😍😍😍
@noob-basticgamer3969
@noob-basticgamer3969 20 күн бұрын
आलो पालो सरकार हो ! हुने त् यही हो ! नौलो कुरो हैन !! सुरुमा प्रचण्ड कहिले कांग्रेसको पुच्छर समाउने त् कहिले एमालेको ! अब् प्रचण्ड पालो सदाको लागी समाप्त भएको छ ! अब लु रोजी छाडी गर् बुडा अब हामी सरकार बनाउछौ भनेर एमाले र काँग्रेस अघि सरे ! खै कति महिना को लागी सरकार हो यो पनी 😂😂😂😂😂😂😂
@nisthahahahaha
@nisthahahahaha 20 күн бұрын
ओराली लागेको हरिणको चाल भो । बाँचिन्जेल संम पनि यस्तै नै हाल भो । छल गरे स्याना दल ले -२ ।
@Yawa_entertainment
@Yawa_entertainment 19 күн бұрын
भ्रष्टाचारिलाई जेल हाल्ने पार्टी आफै हुन्छ त्यो मलाई थाहा थियो
@shashikumarbhatta1478
@shashikumarbhatta1478 19 күн бұрын
ज्ञानेन्द्र शाही ले ठिक भने । तस्कर ज्यानमारा विश्वासघाती प्रचंडे लाई भोलि विश्वासको मत कदापी दिन हुदैन । र अरू दुई केपी ओली र शेरे बहादुर देउवा यि दुई तस्कर ज्यानमारा लाई प्रधानमन्त्री बनाउन कदापी हुदैन । बालेन बहादुर, ज्ञानेन्द्र शाही वा दुर्गा प्रसाई लाई नेपालको प्रधानमन्त्री बनाउन पर्छ ।
@yamshrestha1203
@yamshrestha1203 19 күн бұрын
नेपालको राजनीति कमिसन तंत्र र माफिया तंत्र को हिलो भयो... स्वच्छ कहिलै नहुने भयो.... पैंसा र सत्ता खत्तम पर्यो.......😂
@bp-khatri
@bp-khatri 20 күн бұрын
नाङ्गोमा अट्ने सिट जितेर जहिल्यै बार्गेनिङ गर्ने ब्यापार सधै चल्दैन नि हजुर ।
@mahabir566
@mahabir566 19 күн бұрын
नेपालको पार्टी मात्रै पद को दौडमा हुन्छन देस जन्ता को केहि मतल्ब नै छैन जता पद उतै कुद्ने नै हो अस्थिर्था हो या नहोस केहि फरक पर्दैन हो
@rajupokhrel7186
@rajupokhrel7186 20 күн бұрын
Mauka yahi ho p...m jee raja lae jimma dinu desh e vrasta neta haru lae desh na dinu vay best 👌
@bibek2748
@bibek2748 19 күн бұрын
प्रचण्डलाइ देसको सम्पत्ति नास गरेको हकमा कारबाहि गर्नु पर्ने हो कि होइन। स्कुल जलाउने प्रहरी चौकि डढाउने जनता मार्ने। अनि जनताको जनधन विनास गर्ने महा असुर लाइ किन छाडा छोड्ने
@robinrai81
@robinrai81 19 күн бұрын
पालैपालो लुछ्नेत होनि यिनहरुले केही आशा छैन
@SwarnikaSinghRajput
@SwarnikaSinghRajput 20 күн бұрын
सहि निर्णय लेला जनता
@RajeshTamang-dl8jd
@RajeshTamang-dl8jd 19 күн бұрын
Gyanendra Sahi le Sahi bolnu bhayo.
@khimendran
@khimendran 20 күн бұрын
गइल मुर्रा भैस पानिमे
@rosebudphotostudio7712
@rosebudphotostudio7712 19 күн бұрын
jay des jay kamred prachanda
@AkshayaKumar-op3fm
@AkshayaKumar-op3fm 20 күн бұрын
जय प्रचण्ड ।
@adhuroyatra-vt1rz
@adhuroyatra-vt1rz 20 күн бұрын
यो त छेपारो हो बिश्वास को मत दियो भने फेरि घात गर्नुहुन्छ!
@ramkumarshrestha3121
@ramkumarshrestha3121 19 күн бұрын
यो देशमा भिमसेन थापा वहादुर शाहलाई मर्न बाध्य परेका थिय अहिले का पनि तेस्तैहरुको वर्चस्वो छन।
@rajakkalyan1643
@rajakkalyan1643 20 күн бұрын
I'm with comrade prachanda
@user-eh9qt8tv1c
@user-eh9qt8tv1c 20 күн бұрын
Good ❤❤
@akhilbohara1889
@akhilbohara1889 20 күн бұрын
माननीय ज्ञानेन्द्र शाहीभन्दा राम्रो कलाकार र चिच्याउने साम्सद अर्को कोहि छैन ,अब सरकार दुई पार्टीको बन्नेभएपछि केही न केहि भाग खोज्न जानैपर्यो यो देशको बेहाल नै साना पार्टीको बार्गेनिङले भएको हो।
@chhabilalpun8282
@chhabilalpun8282 20 күн бұрын
Good
@ShivaPariyar-dt3ni
@ShivaPariyar-dt3ni 20 күн бұрын
केपि र देउवा नमरेसम्म देश बन्दैन
@Suman_Darlami_Magar510
@Suman_Darlami_Magar510 20 күн бұрын
प्रचन्डलाइ पनि मार ल😅😅
@bijaykrshrestha
@bijaykrshrestha 20 күн бұрын
३२ जनाले ? म्याजिक नं ले ? त्यो पनि कोही कोही मुसा निक्लिए भने ?? 😂😅🤣😂😅🤣😂😅🤣😂😅🤣
@roshansunar4364
@roshansunar4364 20 күн бұрын
😂 सरकार ढले पछि त अविश्वास काे मत पो दिनु पर्छ 😅 जित्ने लाई जित्न का लागि र हार्ने लाई harnaka लागि votes दिनु पर्छ 👈
@palutamangnepal5724
@palutamangnepal5724 20 күн бұрын
Yo raute lai kina tyo aamsad hallma rakheko yeslai dqdai kataunu parxa.
@deepakbohora9464
@deepakbohora9464 19 күн бұрын
Aba J vayapani ahila parcanda la ramro kam garana lagako tiya 84 ma parcanda lai pm banaunu parxa Hami sabaii milara Jay Nepal
@giri9431
@giri9431 19 күн бұрын
राप्रपा ठिक
@gr_cholung
@gr_cholung 20 күн бұрын
बिश्ववासको मत नदिन सक्छ किन भने गिरिबन्धु ,भुटानि काण्ड लुकाउनुछ। एमाले र काङ्ग्रेस या रासपा पनि काण्डमै छ सहकारिको भ्रष्टहरुको मत धेरै छ।
@user-kj8zu5mu2k
@user-kj8zu5mu2k 20 күн бұрын
क्यान्तन्मेन्त घोतालाले त फासिमै लत्काउछ
@LoveNepal-u4z
@LoveNepal-u4z 19 күн бұрын
सधै ऐमाले र काङ्ग्रेस लडाऐर फाईदा लियकाे माउबादि कठै सत्ता छाड्नै मन छैन बिचरा माउबादि😂😂😂
@user-xi7nb8uc8w
@user-xi7nb8uc8w 20 күн бұрын
Xoro Ravi la dinxa
@sabikamanandhar9405
@sabikamanandhar9405 20 күн бұрын
अब वली र देउवाले के गर्छ र ज्ञानेन्द्र जि ले रबिकाे बिरेध गरेकाे?
@fromchitwan1067
@fromchitwan1067 19 күн бұрын
😂😂😂😂 नेपालको राजनीति😂😂 अनि नेपाली जनता खुब खुसी 16 साल मा 14 सरकार
@mingsherpa5726
@mingsherpa5726 19 күн бұрын
prachanda feri 2084 ko chunav ma bahumat liyera bijaya hunexa
@optimisticasif
@optimisticasif 20 күн бұрын
Nepal not again 19 years 19 PM😢😢😢 how could you think this unstable politics can develop Nepal .Really hurt
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 20 күн бұрын
बाबरे पहिलो दोस्रो पार्टीलाई खेलाएर आफु मात्र हिरो भन्ने माओवादी प्रचन्डको‌ पद लोभ गर्दा र सरकार सत्ता कहा कसरी भदभुङग हुने पक्का भो यार बाबरे
@ryutyu2156
@ryutyu2156 20 күн бұрын
ज्ञनेद्र राउटे मुर्दाबात
@user-sz2qj4bt1q
@user-sz2qj4bt1q 20 күн бұрын
Prachanda outball
@GalleryTube009
@GalleryTube009 20 күн бұрын
Jasle jaslai diye pani nepali bheda thiye,xan,rw bhai rahane xan I hope nepali ko halat yo bhanda pani battar hos Nepali ko pida nai mero khusi ho😆😂🤣😅 Hope mero khusi aajhai bados😊💙
@chhwangsherpa808
@chhwangsherpa808 19 күн бұрын
Gynedra shahi le Ahile samma tireko rela Kaha ko xa Ki xaina
@rudrabahadur7592
@rudrabahadur7592 19 күн бұрын
Abko sarkarle garne mukhe Kam. 1 vastracharka fayal xopne Kam 2 des lutne kam. Ne Kam pa ya ma le camnisko sidantama xn sarbharako negtrito garnu parne kamnisle ab pujibadima paribratan vayo heru
@user-ng1gu8tj3p
@user-ng1gu8tj3p 20 күн бұрын
Neta haruko news n dekhaunun hundaen? K ho Janata lai k gareko n vannus yesto newes m t bujhaden aru le.,..ke
@luckxuvlog5303
@luckxuvlog5303 19 күн бұрын
O rali lagayko mirga ko chalvo bachujel.samma pani chor kai taal vo chalgaryo kp lay hoo chal garyo kp.layy
@homnathlamichhane739
@homnathlamichhane739 20 күн бұрын
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv 19 күн бұрын
prachandra जस्तो निडर र reyeallyy hiro याेकाकाे कदला जनताले राम्रोसँग लिनेछन् पिर नगर नदि नाला बेचुवा दलाल हरु
@kblama9726
@kblama9726 20 күн бұрын
मो पनि दिन्छुहै😂
@brightburn444
@brightburn444 20 күн бұрын
jasle j jati garepani yi bhrastachari haru ko khel bata desh le kailai shaasti pauney vayena !
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 20 күн бұрын
अब ईण्डियातिर पस प्रचण्डे।
@pradeepkunwar9180
@pradeepkunwar9180 20 күн бұрын
Aba po thaha vo kun party ko nata haru kasto bhani aba Raja ko haat ma sattaa dinu prachanda ko lagi ramro hola Jay sita ram
@Achaju
@Achaju 20 күн бұрын
Why had our dear leader go thru so many "Trust" tests? 5 times. Is he gonna make the 6th test? Can SEC student sit for the same test 7th time? Really, just curious.
@firojshrestha2019
@firojshrestha2019 19 күн бұрын
desh lai k k na gareko jasto chauri pareko haat ko chhala bango aula banau dai haat haldaai stage ma ubhina laj chhaina nakacharo haru
@jangilimbu5735
@jangilimbu5735 20 күн бұрын
Lalsalaam suprimo prachanda
@user-en9ko7en7w
@user-en9ko7en7w 20 күн бұрын
Rwdi ko xora mg jayane
@SapanaaRawat
@SapanaaRawat 20 күн бұрын
BharasTaachari lai janata le khednu parchh
@user-kj8zu5mu2k
@user-kj8zu5mu2k 20 күн бұрын
अब झुन्डिएर मर्छ जंगली छेपारो
@nisthahahahaha
@nisthahahahaha 20 күн бұрын
युवाहरुलाई बिदेश जान बाध्य नबनाउ ।
@hemupreti6391
@hemupreti6391 19 күн бұрын
रहरले गाको हुन हौ नेपालमा नि काम गर्न सकिन्छ😂😂
@PreemPreem-il4oj
@PreemPreem-il4oj 20 күн бұрын
Wow congress lain ho bishwash ko matnadine vaneko
@Branded-q5n
@Branded-q5n 20 күн бұрын
Ramro manxe lai kasaile sath didaina vanthyo ho raixa
@laxumanthakuri5823
@laxumanthakuri5823 20 күн бұрын
😂😂
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv 19 күн бұрын
best leder prachandraयि हरामि हरु हुन, लाज पतेकाहरु
@DipakDhakal-ii8wn
@DipakDhakal-ii8wn 20 күн бұрын
रबिले देला नि बिस्वास को मत मुजिलाई
@sarojchhetri5302
@sarojchhetri5302 20 күн бұрын
Sabai chor haru satta lipsa hun.prachanda sakinu nai parxa sathai yo sere ra oli pani sakinai parxa hai.
@user-jz1sk5fo6r
@user-jz1sk5fo6r 20 күн бұрын
Prachanda le bigareko vaye kp r serele yetika barsha samma k gareko xatw .aba raja lai deu desh ..
@sarojchhetri5302
@sarojchhetri5302 20 күн бұрын
Desma yesto behal vako xa desai vari baadi pahiro le janta ko ruwabasi xa chor haru sattalipsa ma byasta xan.kunai netale janta ko barema bolen.kangres comnist ta bolen bolen to ghanti vanne pani bolena .aba84ma bichar gariyena vane sabai des xodda hunxa.party ka jhole jyamte ra masu vat raksi ma bikne veda bakhra lai xadera
@narayankhadka4790
@narayankhadka4790 20 күн бұрын
Marera baacheko raichha ४ palt,,,aba purai marne bho,,,,,jai Rastra😢😅😅😊😂
@amkhubohora6494
@amkhubohora6494 20 күн бұрын
voli bihana her Am yamalele biswasko mat feri dinxa herdai jau
@AnmolTamangtheeng
@AnmolTamangtheeng 20 күн бұрын
Yo Rabi pani kp xaura ho
@wildnepaltrekandexpedition3318
@wildnepaltrekandexpedition3318 20 күн бұрын
Sabai netaa haru Lai jhir ma woonera aaago ma polnu parne salaa pakheharu
@avimufcns
@avimufcns 20 күн бұрын
😂😂😂😂😂 bejjat aba ta sidhis prachande
@ommalla250
@ommalla250 20 күн бұрын
Natak nautankiee naee ho
@user-zn2bs5kf3w
@user-zn2bs5kf3w 20 күн бұрын
Yo Indian ko gulami sakincha 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🫶🏻🫶🏻🫶🏻🫶🏻🌷🌷🌷🌷❤️❤️❤️❤️❤️👍🏼👍🏼✊🏻✊🏻🎂✊🏻✊🏻✊🏻
@user-dh7qb2ik2c
@user-dh7qb2ik2c 20 күн бұрын
Gyanendra sahi lai mero sujhab mug thulo thulo kura garne kam chai aalu amale r kangres lai xhai kin biswas ko mat dine
@ramgr5201
@ramgr5201 19 күн бұрын
vhastachari kp desh bechuwa sere hattiyara prachand eni haru ko sorga ma bas nahuda samma palai palo pradhan mantri hunxan aruko chance hudaina ra eni haru ka jhole haru jai jai kar garna xoddainan yesta abuj jhole gadha haru ko dimakh kahile aauxa kunni
@parugurung4052
@parugurung4052 20 күн бұрын
Dui thulo chor dhal milyo …desh sidyo
@rinastha6057
@rinastha6057 20 күн бұрын
Amale Cogrsh Mso Jhole haru her tero neta le Desh lai tuleko Ab t i jhole haru ko moj hune vo
@tilmayamagar5218
@tilmayamagar5218 20 күн бұрын
bestablock
@user-jm7tr3uw7t
@user-jm7tr3uw7t 20 күн бұрын
Raapra paa machikne
@prabintamu5025
@prabintamu5025 20 күн бұрын
Sabai chor hun
@sameerpulami5981
@sameerpulami5981 20 күн бұрын
Sab radiko xora haru ho
@mahatvlogs8028
@mahatvlogs8028 20 күн бұрын
Rabi xora le ni dinxa hola ni 😂
@user-vu6tb3hg9f
@user-vu6tb3hg9f 20 күн бұрын
याे दहि दईचिउरे कमेरट प्रचण्ड सकिने भए 84 मा😅
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 20 күн бұрын
ठुला ठुला भ्रस्टाचार को खोज अनुसन्धान सुरु गर्ने आट भएका प्रचण्ड प्रती जनता को आसा पलाएको छ
@manmayarai7069
@manmayarai7069 20 күн бұрын
😁😁😁😁😁😁😁😁😁
@amazinganimals2488
@amazinganimals2488 20 күн бұрын
खाते राउटे
@AshishTiwari-sl5uq
@AshishTiwari-sl5uq 19 күн бұрын
Yo muji haru vaye version zero
@ratna65acharya
@ratna65acharya 20 күн бұрын
👆️🇳🇵#रवि जि को पार्टी = अब बन्ने सरकारमा = जान्छ!।✔️
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 84 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,6 МЛН
The Voice Kids - Episode 08 | Season 3 - 2024
1:39:21
The Voice of Nepal
Рет қаралды 1,6 МЛН
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 84 МЛН