No video

# NEPALTODAY# सस्तोमा बोयर # कमाइ उच्च

  Рет қаралды 199,068

Media Plan

Media Plan

Күн бұрын

#nepaltoday
सस्तोमा बोयर,कमाइ उच्च
१८ वर्षकै उमेरमा बाख्रा पालनमा होमिएका अमृत तिवारी हाल बोयर किङका रुपमा स्थापित छन् । उनी तालिमसमेत दिन थालेका छन् भने आफ्नो बजेट अनुसार उनी बोयरमा लगानी गर्न सुझाव दिन्छन् ।
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
=================================
'Nepal Today' is a weekly television program developed by Media Plan Pvt.Ltd, it is being broadcasting from Nepal Television Plus (NTV Plus) every Wednesday at 7PM and repeat broadcast on Thursday at 3:30pm. The program is also uploaded in KZbin channel (youtube.com\thenepaltoday) and Facebook (facebook.com\thenepaltoday).

Пікірлер: 357
@kumi9037
@kumi9037 4 жыл бұрын
लु सस्तोमा दिएर सिन्डीकेट तोड्नुस र जनतामाझ हिरो बन्नुस बधाई छ र धनियवाद
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
꾸미수미 सही कुरो है लौ है अमृतजी यस कुरामा तपाइँले सस्तोमा दिनेक्रमको निरन्तरता दिनुप¥यो नि ।
@ganesholi8991
@ganesholi8991 4 жыл бұрын
जले जे भने पनि अमृत को भनाइ र सोचाइ उच्छ नै लाग्छ ।मेरो तर्फबाट उहालाइ सलाम ,
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
हो दिपेन्द्रजी उहाँको आत्मबलको हामीले सम्मान गर्नैपर्छ । उहाँबाट सिक्न सकिन्छ ।
@ramkhatri2171
@ramkhatri2171 4 жыл бұрын
@@thenepaltoday धेरै राम्रो
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
@@ramkhatri2171 thank you
@tilthapa9099
@tilthapa9099 4 жыл бұрын
अम्रित सर को कन्ट्याक नम्बर पाउन सकिन्छ कि पिलिज यदि उहाको नम्बर पाउन सकिन्छ भनि दिने कस्ट गरिदिनु होला अनि मिडिया मित्रहरू हजुर हरुले यसरी अन्तर बार्ता लिदा उहाहरुको मोबाइल नम्बर पनि राखिदिदा राम्रो हुन्यो कि
@sushilghartiarghakhanchi1741
@sushilghartiarghakhanchi1741 4 жыл бұрын
@@tilthapa9099 जि एक्दम सोइ कुरा हो
@karanlama2944
@karanlama2944 4 жыл бұрын
अमृत सरको भनाइ लाई उच्च सम्मान गर्दछु, सर ले जती सहि सत्य कुरा गर्नु हुन्छ, अरु बाख्रा पालन ब्याबसाय गर्ने ब्याक्ति हरुले तेति सत्य कुरा गर्नु हुन्न, अमृत सर ले भने जस्तै धेरै जानाले यति % र उति % को भनेर झुटो बोल्ने गर्छ, म अमृत सर को हरेक भिडियो फलो गर्दै आयको छु उहाको भिडियोले हामिमा पनि केही जोस जागर पलायको छ हाल म बिदेशमा छु, चाडो भन्दा चाडो नेपाल आयर अमृत सर को फाम भिजिड गर्ने छु, तपाईं जस्तो सत्यता बोकेको ब्यक्ती लाई कसैले पनि गिराउन सक्दैन, अब तपाईं यक्लै छैन अमृत सर तपाईं सङ्ग लाखौ युबा हरु छन, तपाईं जस्तो सत्यता भयको ब्याक्ति हरुको चाहिँ कमि भयको छ आसा गर्छु तपाइ सङ्ग परामर्श र सहकार्य गरेर बाख्रा पालान सम्बन्धि जानकारी र तालिम लियर तपाईं कै फाम बाट बोयर बाख्रा लियर बाख्रा पालन बेबसाय गर्ने मनसाय बनायको छु धन्यवाद, always god bless you sir..
@sombahadurnagarkoti2426
@sombahadurnagarkoti2426 4 жыл бұрын
अम्रित सरले भनेको कुरा सहिछ।
@karanlama2944
@karanlama2944 4 жыл бұрын
कुरा यक्दम सहि लाग्यो हामिलाइ पनि टेनिङ्मा सहयोग गर्नु पर्यो र बाख्रा पनि उपलब्ध गराइ दिनु पर्यो
@sanjibsubba5925
@sanjibsubba5925 4 жыл бұрын
सहि बिचार हो अमृत सर,मलाइ पनि बाख्रा पाल्ने बिचार छ,बोयर बाख्रा पाल्नु बोयर बाख्रा बोका पाठी पियोर चाहियेको छ,।
@bishnuregmi5639
@bishnuregmi5639 4 жыл бұрын
जस्ले जे भने पनि अम्रित भाइ तिमी निडर साहासि दिमाख भएको भाइ तेशैले म भाइलाइ मान्छु भइ जति जे भए पनि आतिनु हुन्न
@gobindakhadka5873
@gobindakhadka5873 4 жыл бұрын
Good
@balajithapa5965
@balajithapa5965 4 жыл бұрын
Good Job Vedio herda sabailai bakhra palna man lagxa aakhiri ma hune khi pani hoin
@lalbdrrana7031
@lalbdrrana7031 4 жыл бұрын
तिवारी जी धन्यवाद 👍 💖
@rajanphaijusumi6225
@rajanphaijusumi6225 4 жыл бұрын
Your number sir
@RahulSharma-ee4pp
@RahulSharma-ee4pp 4 жыл бұрын
Jug jug ji o vai sab
@Bosgariculture
@Bosgariculture 4 жыл бұрын
#nice
@user-kd4tw5pb9f
@user-kd4tw5pb9f 4 жыл бұрын
ठिक दाम राखेकोनै उचित good भाइ
@yakthungsvloghangfora3282
@yakthungsvloghangfora3282 4 жыл бұрын
यो भाइको बाट मैले पनि 50% 2 वर्षको बोयर बोका लगेको छु अस्ति june महिनामा तर अलि छिपेको परेछ र मेरो ठाउँ अलि उच्च altitude मा पनि रहेछ बाँकी भाइ को फार्म राम्रो छ ठाउँ वातावरण एकदम राम्रो छ बाख्रा पाल नको लागि राम्रो गर्दै जानु शुभकामना
@sudurpaschimnepal397
@sudurpaschimnepal397 4 жыл бұрын
यो दाइ को नम्बर दिनुस न ल
@sudurpaschimnepal397
@sudurpaschimnepal397 4 жыл бұрын
म नि बहराइन मा छु
@majuwadevikrishifarm9258
@majuwadevikrishifarm9258 4 жыл бұрын
9818497345
@chandrabshyal2089
@chandrabshyal2089 4 жыл бұрын
garib ko sathi Amrit sir good job...
@kamalabhattarai5683
@kamalabhattarai5683 3 жыл бұрын
सस्तो त पाइने होइन रहेछ । बोका बाख्रालाई कँही पनि लाख पर्दैन । मासुको दाममा पाउनुपर्छ । केही बढी हुनु स्वभाविक हो तर अहँ ।
@purnasapkota2590
@purnasapkota2590 4 жыл бұрын
good sir
@manilimbu8448
@manilimbu8448 4 жыл бұрын
Satya bolnu sacho byabahar garnu jit timro hunx,atlast best of luck .
@sdmsdm7501
@sdmsdm7501 4 жыл бұрын
wawooo kasto asal soch vayeko vai jesus bless you vai
@sanjibsubba5925
@sanjibsubba5925 4 жыл бұрын
मलाइ पनि रहर छ बोयर बाख्रा पाल्नु,।
@sandeshmagar9669
@sandeshmagar9669 4 жыл бұрын
धेरै रा्म्रो ब्यबसाय
@krantikumar3571
@krantikumar3571 3 жыл бұрын
badhai chh ho...aru ko kuro na sunnus
@chetrana5789
@chetrana5789 4 жыл бұрын
सहि हो १००% भन्दै थगेको छन
@anamolbanjade2152
@anamolbanjade2152 4 жыл бұрын
he is real inspiration to the youths of nepal
@dkmoktan8359
@dkmoktan8359 4 жыл бұрын
Bichar ucha lagyo salam tapailai
@sanjugm8568
@sanjugm8568 4 жыл бұрын
Very hard work but good work 👏 proud of you bro
@rambanshithakuri616
@rambanshithakuri616 4 жыл бұрын
congratulation salam xu sir
@tektamang4607
@tektamang4607 4 жыл бұрын
You are great sir
@sunitaneupane7261
@sunitaneupane7261 4 жыл бұрын
you are great
@nabingurung1603
@nabingurung1603 4 жыл бұрын
Great proud of you amrit bhai
@barailibhim8875
@barailibhim8875 4 жыл бұрын
यो कुरा टिकाइ होव दामी छ 👍️👍️👍️👍️🙏🙏🤝
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
शितयुद्धबाट टाढै रहनु बेस ।
@bindraijamlimbi8316
@bindraijamlimbi8316 4 жыл бұрын
You are great sir n brave
@BNS2044
@BNS2044 4 жыл бұрын
बोयर सिन्डिकेट अतिनै भयो। सबैले नेपालकै सस्तोमा मेरो भन्छन। तर किन्दा अन्तिममा उहीँ हुन्छ।
@devtmg9370
@devtmg9370 4 жыл бұрын
मलाई खुशी लाग्यो एक नवयुवा को जोश जागर देखि म प्रभावित भए तर यो व्यवसाय सुरु गर्न यो भाई संग समपर्क नम्बर को उपलब्धि गरिदिनु हुन अनुरध गर्दछु । धन्यवाद ।
@rajusubba2616
@rajusubba2616 4 жыл бұрын
j hos good man
@rajukafle5297
@rajukafle5297 4 жыл бұрын
good job amrit sir
@suscribe.support.eachother
@suscribe.support.eachother 4 жыл бұрын
Ma pani afai gaer yo form hern gaeko ramro lagyo...hami yuwa haru le pani siknu parxa...good xa
@sarojmahato2031
@sarojmahato2031 4 жыл бұрын
मलाइ सम्पर्क नम्बर दिनुस हजुर आभारी हुने थिए
@arjunsubedi1444
@arjunsubedi1444 4 жыл бұрын
la ekdam ramro job chha
@bheshmidhun1508
@bheshmidhun1508 4 жыл бұрын
Salute xa Sir !
@shivabhattarai6520
@shivabhattarai6520 4 жыл бұрын
Great job sir
@user-sh7cs2qm9q
@user-sh7cs2qm9q 4 жыл бұрын
You've great job bro tpy jasto manxeko khacho xa yo desma
@romnathchaulagain6408
@romnathchaulagain6408 4 жыл бұрын
Good job Amrit.
@yamgharti5579
@yamgharti5579 4 жыл бұрын
bhadhaie xa hjr lai
@kamalgm3786
@kamalgm3786 4 жыл бұрын
I am watching from Jajarkot
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
good
@jeevansharma357
@jeevansharma357 4 жыл бұрын
Hjr lai mero salam xa
@yubakstha8416
@yubakstha8416 4 жыл бұрын
यो बोयर बाख्रा मध्य पहाडी भेग मा पाल्दा हुन्छ की हुदैन होला र यसलाई चाहिने गास क-कस्तो ठाउमा लगाउन सकिन्छ. गास को बिउ कहाँ पाइन्छ???
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 4 жыл бұрын
हुन्छ तर अलि पारिलो र घमाइलो ठाउँ उत्तम हुन्छ
@upendramakhim791
@upendramakhim791 4 жыл бұрын
सेन्डिकेट तोड्नु पर्छ।नचाहिदो दाम राख्दै छ अहिले बोयर बाख्रा पाल्ने हरु अनि कह लगेर बेच्ने??
@dineshrana4108
@dineshrana4108 4 жыл бұрын
Tapai nepal aamako saput ho selut dai tar bidamban hamra nepaliharu chhoricheli ko chhala ko kamai khane chhan tar aafno kadambaat bichlit nahunu tapailaai garib nepaliharuko aashirbaadh laagnechha
@binodparajuli4206
@binodparajuli4206 4 жыл бұрын
Tq your ar great
@subashrasaili9767
@subashrasaili9767 4 жыл бұрын
Thanku sir
@GuFaXGaBBar
@GuFaXGaBBar 2 жыл бұрын
मलाई पाठि चाहियाे। पाठि र पाठाकाे दर फरक छ कि उस्तै हाे
@susantrana8930
@susantrana8930 4 жыл бұрын
What a great mind
@prakashghimire6346
@prakashghimire6346 4 жыл бұрын
एकदम राम्रो काम गर्नु भा रहेछ सर ... मलाइ पनि सहयोग को खाँचो छ कति यो खडिमा बस्नु हजुर...
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
नेपालमा तपाइँको घर कता हो प्रकाशजी , आउनुहोस् अहिले कृषिमा धेरै अवसर छन् । बाख्रामात्र विकल्प होइन । बाख्रा नै पाल्ने भए झन् राम्रो , तर नबस्नुहोस् विदेशमा ।
@amarkhadka8663
@amarkhadka8663 4 жыл бұрын
Good job
@puranshahi9748
@puranshahi9748 4 жыл бұрын
Very good
@skywalker5936
@skywalker5936 4 жыл бұрын
Salute
@lamagurungkrishiform
@lamagurungkrishiform 3 жыл бұрын
Ramiro xa
@keshabchaudharyofficial7871
@keshabchaudharyofficial7871 4 жыл бұрын
Bhai lai dhayrai suva kamana . Bhai ko sochai pani dhayrai ramro baru aafnai desh maa garni aru desh maa jaanaw naparos. Ma haal bidesh maa chu . Bidesh ko dukha k vanam. Baru aafnai desh maa ramro business garnaw sakay jhan ramro. Bhai lai aauni din haru maa dhayrai pragati hos
@hukumbahadurkhadkachhetri5747
@hukumbahadurkhadkachhetri5747 4 жыл бұрын
आइडिया चाहिँ राम्रो हो ।
@ramkumartiwarii6843
@ramkumartiwarii6843 4 жыл бұрын
Wow bamii job
@sagarchidi2780
@sagarchidi2780 4 жыл бұрын
Hats off bro
@user-cn9kx3kx1e
@user-cn9kx3kx1e 4 жыл бұрын
खै,!!! प्रबेश शुल्क नि लिदा रैछ !
@hukumbahadurkhadkachhetri5747
@hukumbahadurkhadkachhetri5747 4 жыл бұрын
व्यापारको लागि मात्रै हो लोकल जस्तो हुदैन..
@hemantasangeetofficial5970
@hemantasangeetofficial5970 4 жыл бұрын
Aja sarai khusi lagyo bro aba ma pni Bakhra palan garxu
@mahendraadhikari8723
@mahendraadhikari8723 4 жыл бұрын
फाेन नबर
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
see other response
@yumyumaayam
@yumyumaayam 4 жыл бұрын
???
@kamalabhattarai5683
@kamalabhattarai5683 3 жыл бұрын
इलाममा पनि १/२ थान बोका पाउँ न । ठगिनबाट जोगाउने हो भने सहयोग पाउँ ।
@sanjibsubba5925
@sanjibsubba5925 4 жыл бұрын
तपाईं को फेसबुक नाम के होला अमृत सर?
@sugamgurung943
@sugamgurung943 4 жыл бұрын
Boerko sindicate todnu parx bro grate job bro ma pni interested xu bideshbat farkane bitikkai ma pni start garne xu jarur
@arungurung4874
@arungurung4874 4 жыл бұрын
यस प्रकारको प्रविधि सिकेर पनि गाउँको विकास गर्न सकिन्छ “विकास लले नास थेम्ए” -अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका
@rabinsharmabhandari4136
@rabinsharmabhandari4136 4 жыл бұрын
dai tapai aagi badhnus
@jigryhary8339
@jigryhary8339 4 жыл бұрын
नम्मर दिनुत मनि पाल्नुलाइ खोजिराको छु
@SusmaRudra
@SusmaRudra 3 жыл бұрын
delivery ko pani ब्याब्स्था छ कि छैन । मोरङ तिर यदि delivery को ब्याबस्था भए २ वटा पाठा र २ वटा पाठी लिन्छु
@advocatedipakthapa2777
@advocatedipakthapa2777 4 жыл бұрын
१९० हजार देखि २५० हजार सम्म रे? कसरी सस्ताे भयाे? इण्डियामा १००% पिअाेर बाेयर केजीकाे भारू १००० देखि २००० सम्ममा पाइन्छ । अनि सस्ताे भयाे कि महंगाे? धैट नचाहिदाे गफ दिने सिण्डिकेट ताेड्छु भनेर।
@jayshankaryadav9954
@jayshankaryadav9954 4 жыл бұрын
Amrit bhai I want to learn for further business
@sagarmagar8398
@sagarmagar8398 4 жыл бұрын
hajur sanga vetna man lage ko xu
@dilipbag5096
@dilipbag5096 4 жыл бұрын
Good Bro
@dojlabada2971
@dojlabada2971 4 жыл бұрын
बैतडी जिल्ला हो घर
@rishiramrokaya2070
@rishiramrokaya2070 4 жыл бұрын
सहि कुरा सबैले पालन सक्ने भाउ गर्न परेयाे नि कुन ठाउमा हाे हजुरकाे फम
@kamigham4471
@kamigham4471 4 жыл бұрын
अमृत भाई को काम त ठिकै हो राम्रो गरेको छन तर गफ बढी दिन्छन् मान्छे बोलेको पूरा गर्नु पर्छ हावा मा बोल्न हुन्न तिम्रो कुरा सुनेर किसान ले ठूलो सपना बोकेर तिमी कहाँ गएको पनि थिए कति को गुनासो मैले पनि सुनेको छु अमृत ले यस्तो गरियो भनेका छन
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
शितयुद्धबाट टाढै रहनु बेस ।
@kamigham4471
@kamigham4471 4 жыл бұрын
@@thenepaltoday Vanna khojeko k manxe lai hawa Kura ma fasauna painxa
@kamigham4471
@kamigham4471 4 жыл бұрын
@@thenepaltoday chaine Kura bolna parxa 2/4 पैसा कमाए भनेर ठूलो बन्ने हो सके बोलेको गर्नु पर्छ नत्र चुप्प लागेर बस्नु पर्छ
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
@@kamigham4471 हामी मिडिया कसैको पक्षमा लाग्दैनौं र लाग्नु पनि हुँदैन । यहाँ हाम्रो टिमको कमेन्ट भनेको के भने १८ वर्षकै उमेरमा त्यत्रो आत्मबल, जुन स्वागत योग्य छ नेपालको परिवेशमा । बाँकी कुरा नयाँ होइन । ।
@krishnabhattavuku3520
@krishnabhattavuku3520 4 жыл бұрын
Khash tapai lea vanna khojnu bhako chae k ho amrit ko galti k maa xa ra tasto birodh ho hjr ko
@ugallimbu8793
@ugallimbu8793 4 жыл бұрын
😎😎😎😎😎😎
@anmolchhetri1720
@anmolchhetri1720 4 жыл бұрын
Sirohi jatko bakhrA ko vidio garaunu hosa
@NLPPiggeryFarm
@NLPPiggeryFarm 4 жыл бұрын
good
@hubrajdangi5819
@hubrajdangi5819 4 жыл бұрын
म पनि पालन चाहानछु दाङ देखि हो म
@officialbhimshrestha
@officialbhimshrestha 4 жыл бұрын
good morning
@harichapagain6140
@harichapagain6140 4 жыл бұрын
I am watching your program from America . Little bit sad about your situation. I feel like you trying to help local people but it seem like people are not cooperating with you . Let me know if I can do something in your situation don’t know how can I help but will like to help if I can.
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
Mr Amrit please do contact Hariji . Thank you Hariji for extending helping hand .
@akbarshah8643
@akbarshah8643 4 жыл бұрын
Vayi. Tpyko. Knte. Nmr. Chahiyo
@exotic.sikshya
@exotic.sikshya 4 жыл бұрын
3 लाख को कुरा छोड्नुस् ,50 हजार का बोका किनेर बाख्रा पालन गर्ने हैसियत थोरैको होला । त्यत्रो लगानी गरेर बाख्रा पाल्नुभन्दा गाडामा तरकारी बेच्न उचित होला । भैंसी पालन भन्दा महँगो बाख्रापालन गर्नु छैन ।
@hemrana6373
@hemrana6373 4 жыл бұрын
होनि कस्ले सक्छ यो लगानी गर्न
@exotic.sikshya
@exotic.sikshya 4 жыл бұрын
@@hemrana6373 teita hajur
@minvlog2015
@minvlog2015 4 жыл бұрын
हैन यो बोयर बेपार मत्र होकि? के हो खोइत मासु कहिले खाने बोयर को जहिले बोका मात्र बेचेर नेपालको बिकास हुन्छ? अनि बोयर pure लाइ कसरी दिने हो?
@aakashpradhan2965
@aakashpradhan2965 4 жыл бұрын
October 6 vane paxi tah 48 days gai sakyoooo aaba baki 317 din १ महीना १६ दीन गैसक्यो १० महीना १५ दीन बाकी भयो।
@user-om2pk2bv7g
@user-om2pk2bv7g 4 жыл бұрын
हजुर सर मलाइ100%बोयर बोका चाहियको थियो 5&6 महिनाको काहा पाइन्छ होलानी म भोज्पुर जिल्ला बात हो अनि कति पर्छ होलनी 5&6महिनाको बोकालाइ
@sarojmahato2031
@sarojmahato2031 4 жыл бұрын
मलाइ अमृत जि को मोबाइल नम्बर चाहियो अर्थात कुन माध्यम बाट सम्पर्क गर्न सकिन्छ
@sarojmahato2031
@sarojmahato2031 4 жыл бұрын
nepaltoday मिडिया साथी सम्पर्क नम्बर दिन सक्नु पर्यो हैन भने भिडियो बनाउदैमा यसको औचित्य रहदैन । सम्पर्क गर्ने माध्यम बनाउन पर्यो नत्र यो भिडियो ले केही पनि फाइदा दिदैन जस्तो लाग्छ
@amitshrestha1070
@amitshrestha1070 4 жыл бұрын
Video ramro sanga hernush 2 ta mobile number cha...
@RamBahadur-tj3rq
@RamBahadur-tj3rq 4 жыл бұрын
कुनै ठाउँमा हो सर
@shivaharitiwari1709
@shivaharitiwari1709 4 жыл бұрын
सधै लुट गर्न सकीयन र सस्तो भनीएको हो ?? कि ग्राहक कम भए ??
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
सरकारले किलोको १२ सयमा दिन थालेपछिको अवस्थामा प्रतिष्पर्धा हुनु नयाँ विषय होइन । बोयरमा सिन्डिकेट भएको पनि सत्य हो । त्यसैले गुनासो आएको फेसबुक लिंक यहाँ पेस्ट गरौं सबैलाई जानकारी होस् भनिएको हो । आशा छ उहाँहरुले यो विषय सार्वजनिक गर्नु नै हुनेछ ।
@Obitoframe
@Obitoframe 4 жыл бұрын
तपाई धेरै राम्रो किसान फो नं दिनुस त । म झापा बिर्तामोडमा छु । ५००० फेस बुक साथी मध्ये 200 किसान छन् ।
@rajugiri1822
@rajugiri1822 4 жыл бұрын
Kati prachha patha pathi
@hukumbahadurkhadkachhetri5747
@hukumbahadurkhadkachhetri5747 4 жыл бұрын
जंगल चरेको जनावर घरमा paaleko धेरै फरक ।
@vinodbhandari3804
@vinodbhandari3804 4 жыл бұрын
बोयर को सानो पाठा लाई कती पछृ हजूर
@majuwadevikrishifarm9258
@majuwadevikrishifarm9258 4 жыл бұрын
छुरा पछाडी बाट हान्ने मान्छे मलाइ मन पर्दैन ।यदि मेरो गल्ती र कमजोरी छ भने अगाडि बाट हान म सहन्छु।
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
शितयुद्धबाट टाढै रहनु बेस ।
@amarkhadka1155
@amarkhadka1155 4 жыл бұрын
50 Boyar lai kati parx sirr
@amarkhadka1155
@amarkhadka1155 4 жыл бұрын
50% बोका लाई कति पर्छ मोलाइ भन्नू त म पल्न चाहान्छु
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
लौन यसको जवाफ दिनुप¥यो अमृतजी । अरु बोयर पालकहरुले दिए पनि भयो तर अमृतले सस्तोमा दिन्छु भनेकाले खड्काजीले सोध्नुभएको होला ।
@umesh2063
@umesh2063 4 жыл бұрын
@@thenepaltoday malai pani yo business na ma interest chha. Kati Invest garnu parne hola. Please bhannu hola.
@ritaloku2568
@ritaloku2568 4 жыл бұрын
Mali ni amri ji ko number paye hunthiyo
@relpurja3341
@relpurja3341 4 жыл бұрын
सर म पनि यो ब्यबसाय गर्न पर्यो अबको 2 बर्स पछि मलाई 10 वटा सानासाना पाठी कसरी दिनुहुन्छ 20/25 किलो वजन भएको पिलिज सर मेरो घर म्याग्दी हो धन्यवाद ।
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
Senza Limiti
Рет қаралды 22 МЛН
He bought this so I can drive too🥹😭 #tiktok #elsarca
00:22
Elsa Arca
Рет қаралды 13 МЛН