Рет қаралды 29,586
अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरु धेरै सौकिन छन् रे | तेसैले त हरेक महिना र कहिले त हरेक हप्ता र बोलि चालीको भाषामा भन्नु पर्दा दिनहु जस्तो नेपाली कार्यक्रमहरु हुने गर्छन | यसपटक 3D EVENTS अस्ट्रेलियाले ALBRATROSS नेपाललाई अस्ट्रेलियामा बोलाएर सांगीतिक कार्यक्रमको आयोजना गरेको छ | यसै मौकालाई संधर्व बनाएर नेपाल टकमा आज हामी सोहि band सग कुराकानी गर्दै छौ | साथसाथै उक्त कार्यक्रम हेर्न आउने दर्सकको प्रतिक्रिया र आयोजकको भनाइ पनि समेट्ने छौ कार्यक्रम Nepal Talk With Madan Koirala को Episode 22 मा ...