Рет қаралды 24,048
नेपाली सांगीतिक क्षेत्रमा यस्ता धेरै कम ताराहरु छन् जो हरेक विधाको गीत गाएर हरेक विधामा चर्चित होस् | हरेक गाएकले आफ्नो छुट्टै विधा समातेर तेसै अन्तर्गतको गीत संगीतमा उ बाधिने गर्छ | आज कार्यक्रममा अथितिको रुपमा गाएक राजेशपायल राई हुनुहुन्छ | राजेशपायल राईले २०/२२ बर्ष भन्दा बेसी भयो सांगीतिक क्षेत्रमा लाग्नु भएको , हरेक विधाका गीत उतिकै सरल र सरस गाउन सक्ने र जान्ने राजेशपायल राईलाइ RAI IS किंग भनेर पनि चिन्ने गरिन्छ | आजको कार्यक्रममा उनै अनुभबी गायक राजेशपायल राईसग गरिएको कुराकानी ... नेपाल टक विथ मदन कोइराला अंक १७