धेरै धेरै राम्रो देऊडा गित आहा ❤️❤️❤️मन पर्यो ❤️❤️❤️❤️❤️❤️
@MusicNepalPvtLtd Жыл бұрын
धन्यवाद ।
@ftth_survival28785 жыл бұрын
अत्यन्तै राम्रो देउदा हाम्रो हुम्ला को मत्रा नभै पुरै देश को भेषभुश सास्कृती झल्केको छ शब्द पनि सारै राम्रो हाम्रो हुम्ला को सास्कृती तथा रहन शन भेष भुसा झल्काउन खोजियेको छ। सम्पुर्ण कलाकार तथा संगीतकार सबै लाई बधाई र आगमी दिन्मा येस्तै सास्कृती झल्कौने देउदा हेर्ना सुन्न पौ ।
बधाई छ कमला जि कर्णालीको पहिचान र कलाको बास्तबिकता मा आधारित छ,अझै प्रगतिशील पाइला लम्कियोश😍😍😍
@tilaknarayanshah48282 жыл бұрын
आहा! कति मीठो देउडा गीत। सम्पुर्ण कलाकार टिमलाई हार्दिक धन्यवाद! साथै थप सफलताको शुभकामना !
@jayabahadurshahi36553 жыл бұрын
क्या राम्रा हुम्ला जिल्ला स्याउ हुनेचिसाे पनि हुने अरु धरै।
@mahendrashahi50253 жыл бұрын
बाधाई र शुभकामना कमला धामि मेरो भाउजु लाई
@dharmarajneupane2295 жыл бұрын
नमस्ते म गायक धर्मराज न्यौपाने शिशिर यो गितले वास्तविक रुपमा कर्णाली अनि हुम्लाको सेरोफेरोमा केन्द्रित छ । यो गितको भाका बनाउन मलाई ३ दिन लागेको थियो अनि बहिनि गौरी भट्ट र मैले सारै मिहेनत गरेर गाएका थियौ । भिडियो बनाउन हुम्ला सर्केगाडसम्म पुगेर सारै मिहेनत गर्ने प्रकाश क्षेत्रि लाई सलाम छ । कालिकोटमा जन्मेर पनि हुम्लालाई यति माया गर्ने बहिनि कमला धामीलाई हृदय देखि धन्यवादछ । हुम्लाको सँस्कृति र कर्णालीको सस्कृति लाई माया गर्ने यो गितको लागि सहयोग गर्र्ने हुम्ला सर्केगाड गा.पा. अध्यक्ष कृष्ण रोकाया ज्यूलाई धन्यवाद । यो गित उत्पादन देखी विमोचन सम्म भएका त्रुटि हरुलाई सम्वन्धित व्यक्ति लाई भेटेर केही कुुरा भन्न मन लागेको छ । भेटेर नै भन्नेछु ।
@sarbasamman20905 жыл бұрын
sarbasamman music pv.lt ko tarfa bata sabili dhnbade xa .. maya garnu vko xa sampunali ..
@gangabudhagoodvoice78194 жыл бұрын
धेरै राम्रो देउडा सबै टिम लगायत बिशेष अध्यक्षजिउलाइ धन्यवाद दिन चाहन्छु हुजुरको उत्तर उत्तर कामना छ हजुर
मेरो घर कास्की पोखरा हो । हालमा दुबइमा छु । दुई बर्ष जती भयो युट्युबमा देउडा गीत हेर्न र सुन्न थालेको । केही नबुझे पनि धेरै शब्दहरु बुझिन्छ तेस्मा पनि भावार्थ ,लय र तालले मनै पगालिदिन्छ । पटक पटक हेरौ हेरौ र सुनौ सुनौँ लाग्छ । नाच्ने शैली झनै रमाइलो छ । हाम्रो देशमा भएको सबै धर्न सस्क्रिती हाम्रो अमुल्य गहना हो । धन्यवाद ।
@mahendrashahi50253 жыл бұрын
धन्यवाद हजुर
@chandradhami28373 жыл бұрын
आहा! कति राम्रो गीत होके जति सुने पनि सुनम सुनम लाग्ने ♥️♥️
@MusicNepalPvtLtd3 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
@budhimanbiswokarma67375 жыл бұрын
हामी नेपालीको एउटैमात्र भूगोलको फरकफरक राष्ट्रिय चिनारी अत्यन्तै राम्रो र धेरै धेरै माया लाग्छ गर्वलाग्छ धर्म सँस्कृतिकाे राष्ट्रियता यसैबाट हामीलाई नेपाली भनेको हो बिश्वब्यापी धनी छाैँ अनेकौं मा राष्ट्रियता यहीँ छ ।हार्दिक शुभकामना छ म पुर्वी नेपाल भाेजपुर जिल्ला बाट हाल खाडी देश बाट यो भिडियो हेर्दाहेर्दै अत्यन्तै राम्रो लाग्यौं हाम्रो देउडा भाका । अामा बुवा दाजुभाइ तथा दिदीबहिनी समुदायको सहभागीमा नाच्ने यो शब्दको भाकामा अत्यन्तै राम्रो छ धन्यवाद सम्पूर्ण टिमलाई ।
@bhabitejthapa91994 жыл бұрын
P
@kapilregmi89653 жыл бұрын
आहा धेरै धेरै बधाई छ कमला जि
@MusicNepalPvtLtd3 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
@dddd-zq6en7 ай бұрын
बधाइ छ रङ्गमन जि!!यो मीठो देउडाको लागि!
@किर्सनाम्यूजिकप्राली5 жыл бұрын
बधाई छ कमला जि लाइ
@minjethara7416 Жыл бұрын
संस्कृति को धनी प्रकृति को धनी अनी के मा छ त कमी। कमी छ त केबल फोहरी राजनीति को
@netrasir77125 жыл бұрын
Pahad himal ko drishya dekhna paiyo khusi lagyo ...jumla heaven
आँखर , ढल , डाको गजब को छ , हुम्ला का परम्परागत पहिरन झिउटा ( कपडा ) गहना जीवन शैली लै हेद्द मिल्यो । भिडियो आजी: निको बनाउन सकिनेइ थ्यो ,,,,धन्यवाद मौ लाई ।
डेउडा धेरै बुझ्दैन त्र पनि धेरै सुन्छु डेउडा ठाउँ टिर को ट होइन त्र तेहा को धेरै कालाकार मन पर्छ रेखा गौरी चक्र रबि फेन हु र उहाँ को धेरै गित सुन्छु समान पनि उतिकै गर्छु