Mera priya ani aadaraniya srota mahanubhavharu ma hardik hardik naman ani samjhana. jaya lokgeet , jaya nepal.
@HurjitBishwakarma-jf8rh9 ай бұрын
uhalai धेरै धेरै सफलता र यस्तै मिठो मिठो स्रोतालाई पस्किरहनु यही कामना छ उहालाई 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
@MusicNepalPvtLtd9 ай бұрын
धन्यवाद ।
@vikramrai32792 жыл бұрын
हाम्रो गाउँका dai ले पनि पहिचान दिनु भो हामी खुशी छौँ
@MusicNepalPvtLtd2 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
@debendragurung2454 Жыл бұрын
कमलीकान्त भाई का गित हरू प्राय सबै सुनेकोछु र ति सबै कर्ण प्रिय छन् । कमलिकान्त एउटा सँकलक र सर्जक पनि भएको हुनाले मैले पनि केहि सुझाव दिन को लागी फेसबुक मा करिब एक बर्ष जति अगाडी Friend request पठाएको थिएँ तर अहिले सम्म Except भएन । सायद म त्यति लायक को उचित देख्नु भएन होला र नै बेवास्ता गर्नु भएको होला । जे भए पनि भाई को उन्नति र प्रगती हुँदै जावोस् । शुभकामना छ ।