Рет қаралды 41,065
Tittle Song: New Limbu Thakthamma Samlo [थक्थाम्मा साम्लो=घर पैचो] Kelang Samlo (Chyabrung Nach)
Vocal: Bhakti Angdembe.
Lyrics/Music: Bhakti Angdembe.
Koras: Niranta Nembang/Ganga Singjango/Udaya Begha.
Parikalpana: Yaseli Yonghang.
Sangit Samyojan: Manoj Sangson.
Artist: Yaseli Yonghang/Udaya Begha/ Laxmi Yonghang/ Bhakti Angdembe/ Bibek Begha/ Dil Kumari Pandhak/ Alisha Angdembe/ Bal Kumari Pandhak/ Galindra Phiyak/ Pushpa Raj Phiyak/Shantosh Phiyak/ Dipen Phiyak/ Sangita Phiyak/ Manu Yonghang Phiyak/Lila Phiyak Yonghang/ Dil Bahadur Phiyak, (Mangdemba)
Studio : King- Anamnagar Kathmandu.
MUA: Ashok Mandal.
Camera/Drone: Suman Tamang.
Translate: Swapnil Ismriti.
Post Prod: Romiyo Films.
Video Editor: Parsu Thalang.
Direction: Haang Chemjong.
Media: World Yakthung Limbu Cultural Unitty. KZbin Channel.
/ @bhaktiangdembe
नोट: सेवारो, लोप हुन लागेको याक्थुडॅ लिम्बुहरुको संस्कार र संस्कृति भित्रको “थक्थाम्मा साम्लो” (घर पैचो) मुन्धुम अनुसार उहिले सवा एत हाङ गाउमा मनुष्य हरुको को पहिलो नयाँ घर हाम्रा पुर्खा हरुले बनाको थियो । तर हरेक बर्ष भात्किने गर्थ्यो । किन यस्तो भयो भनेर सोदुगेन लेप्मुहाङ राजा को मा सोध बुझ गर्न जादा उहाले भन्नु भयो काहा तेस रि हुन्छ फेजिकेन फेदाङ ल्याएर घर को मुरुम्सित्लाङ्मा मा अवक्वानामा को पुजा गर्नु पर्छ अनि के द्वारा वरिपरी घुमेर च्याब्रुङ नाचेर काठ्मा लागेको धमिरा किरा धुन झार्नु पर्छ । अनि मात्र सधै को लागी घर बलियो र दिगो हुन्छ भन्ने मुन्धुम मा पाइन्छ । तेही मुताबिक पुर्खा हरुले गर्दै आउनु भयो । पहिले गाउ घर मा नयाँ घर बनाए पछी घर सराइ या घर पैचो भनेर रात भरी "थक्थाम्मा" च्याब्रुङ नाच्ने चलन पनि थियो । तर आज भोली लोपन्मुख अवस्था मा पुगेको छ ।यसो हामिले स्यानो प्रायस गरेको छौ भुल गल्ती भए सुधार्ने माउका पाउ भन्दाइ हजुर हरुको कमेन्ट्को पनि अपेक्छ्या राखेका छौ । नोगेन ।