याे गित हेरीसकेपछी मन्जु खत्री जि प्रति सम्मान पलायर आयाे ।आज आफ्नो उचाई बडिरहदा आफ्नो श्रीमान लाई साथ लियर जुन काम गर्नु भयाे।जुन खुसि श्रीमान संग साट्नु भयाे।याे नै प्रेमकाे सुन्दर उपहार हाे। सफलताकाे शुभकामना ।
मन्जु मिस लाई र उहाकाे श्रिमान लाई माया गर्ने जति यता हाजिरि हुन
@Manjukhatri016 ай бұрын
Thank you so much
@dinrajjoshi486 ай бұрын
@@Manjukhatri01to eè❤
@bambahdhur49606 ай бұрын
कमाउनि र नाम चलेपछि धेरै महिला ले पोइ छाडेर बसेको यो परिवेश मा आफ्नो प्रगति सगै आफ्नो पति लाइ पनि उचाइमा लैजाने नारि मन्जु खत्रि लाइ हार्दिक नमन।
@mohankhadka89256 ай бұрын
नमस्कार म गाएक मोहन खड्का हाम्रो नयाँ गित छैन मेरो होस कस्तो लाग्छ हेरेर पर्तिकृया दिनु होला ❤❤❤❤
@mastbandalionlinetv14776 ай бұрын
ramro xa
@Manjukhatri016 ай бұрын
🙏❤️
@BishnuPanday-uc4rk6 ай бұрын
Dame cha song I like
@rambohara55886 ай бұрын
Ramro chaa
@meenudangi38156 ай бұрын
Sarai man paryo❤❤
@Manjukhatri016 ай бұрын
नमस्कार म हजुरहरुकै दंगाली चेली हामी दुई बुढा बुढीको अभिनय कस्तो लाग्यो सल्ला सुझाब प्रतिक्रिया दिन नभुल्नु र लगायत हाम्रो होल टिमलाई congratulations 🎉🎈
@Aarogyaaravsing1356 ай бұрын
Nice
@somnathkhanal91666 ай бұрын
ramro xa bast off look ❤❤
@yamunapoudel980706 ай бұрын
धेरै राम्रो छ congratulations beautiful couple ❤❤❤
@munnamichel30496 ай бұрын
Congratulations dee❤❤❤
@SharmilaBhandari-ff5df6 ай бұрын
यक्दमै राम्रो बनेको छ गित सफल ता को सुभकामना 🎉🎉🎉 सिस
@pratimapunmagar62566 ай бұрын
मन्जु को fan जति यता हाजिर हुम त ❤❤❤❤❤❤❤❤
@Aakashxetrivlog6 ай бұрын
लौ हामी दङगाली कति छौ यता हाजिर हुम त है गाईज एक अर्कालाई सपोट गरौ है
@yashodakc91386 ай бұрын
हामी पनि त दङगाली हो नि🎉❤
@livelife-36 ай бұрын
🎉🎉🎉
@ShubasGiri6 ай бұрын
म पनि छु है बड्डा
@DanBahadurkhatri6 ай бұрын
La ma
@santoshpanthi94826 ай бұрын
नमस्कार🙏🙏 याे कमेन्ट जस्ले पढदै हुनुहुन्छ उहाकाे आमाबुबाकाे आयु लामाे हाेस याे कमेन्ट पढ्ने र लाइक गन्ने सबैलाइ भगवान रक्षा गरुन❤❤
@sppentertainment44536 ай бұрын
❤❤❤❤❤
@NainaBudhathoki5 ай бұрын
व्#😊एए
@bhesrajgharti70296 ай бұрын
मोहन खड्का को fan हरु यता हाजीर हुम त
@Nareshsapana476 ай бұрын
मेरो असाधै मन पर्ने गायक मोहन जि को लामो समय पछि गित सुन्न पाउँदा सारै खुसी छु।❤️❤️❤️❤️❤️miss u mohan jj❤❤❤
@bijaybaniyaxetri776 ай бұрын
नमस्कार सबै जनालाई मेरो घर रोल्पा हाल साउदी अरब बाट हेर्दै छु अति एकदमै राम्रो लागेयो हजुर हरुको अभिनय अनि गित को पनि उतिकै मन छुने❤❤❤❤❤❤रहेछ जति हेरेयो उति हेरौं हेरौं लाग्ने❤
@royaldhading96776 ай бұрын
Nice song
@gcgaming88456 ай бұрын
यो त पल शाह र समिक्षा को कहानी लाई सारै राम्रो पारा मा देखाउनु भयो😍
@kajolsharma96906 ай бұрын
Same maile ni tehi socheko
@nirajankarki60596 ай бұрын
यति मीठो गीत बजारमा लेउनु भएको छ 🎉🎉सफलता को शुभकामना 🎉🎉
@roshanidang6 ай бұрын
कलाकारिता क्षेत्रमा उदाउँदो जोडी मन्जुदिपक 💖 लाखौंलाख शुभकामना 💐💐
@MAYA-ez1evАй бұрын
Wow 😢🎧 हर टुक्काले मनमा यसरी छुन्छकी सब्दनै छैन ........... लाग्छ जादुई स्वर धेरै धेरै धन्यवाद यति मिठो गाउनु भएको सबै टीम लाई सफलता को शुभकामना Love you all 😘😘😘
@Khagujung6 ай бұрын
Mohan khadka lai maya garne koko hunu hunx
@kamelaalhamdan47406 ай бұрын
म पाेनि छु है
@basantsubediofficial59626 ай бұрын
यो गित त मलाइ पल शाह र समिक्षा अधिकारी को लागि बनेको जस्तो लाग्यो बधाइ छ सम्पुर्ण टिम लाई 🙏🙏
@Topendrapoonmogor6 ай бұрын
कति राम्रो गित लेखन सक्ने मान्छे दिपक सर लाई बधाइ छ
@santamogar64436 ай бұрын
हाम्रो दंगाली बहिनी लाई सबै ले सपोर्ट गरू है 🎉🎉🎉 bahadai chh
@samjhanakhatri56766 ай бұрын
समिक्षा र पल साह को घटना मा मेल खाको छ बुझ्ने लाई
@nabinnabin38136 ай бұрын
एकदम राम्रो काम आफूसँगै श्रीमानलाई पनि उचाइमा पुर्याउन सफल हुनुहोस् शुभकामना
@sarugautam97686 ай бұрын
सारै राम्रो गीत र अभिनय सफलताको शुभकामना सम्पूर्ण टीमलाई ❤❤❤❤❤
@neharbudhathoki91656 ай бұрын
आहा धेरै समय पछि एति मीठो आवाजका धनी आदर्निय मोहन खडका दाईको बल्ल नया गित सुन्न पाइयो ।सफल्ताको शुभकामना मोहन दाइ लगाएत दिप जि/मन्जु जि सच्चिकै अति मीठो गित्🙏❣️
@Sanjubhai5086 ай бұрын
Geet Sarai mitho baneko xa badhai xa sampurna team lai 🙏♥️
@PurandharaTV6 ай бұрын
धेरै सान्दर्भिक र मार्मिक छ यो गित सारै मन भाबुक बनाउने खाल को रैछ 😢 दुबै जानालाई सफलता को बधाई तथा शुभकामना 🎉 ❤
@taraal54636 ай бұрын
गित सब्द स्वर अभिनय सबै राम्रो लाग्यो हेरियो लाइक कमेन सेर सबै गरियो सबै ले सपोट गरउ है❤
@gopalstha40006 ай бұрын
कुनै कुनै गित त किन होला आफ्नै लागि बनेको जस्तो लाग्ने 😪 धेरै उत्कृष्ट सङित अनि सब्द साथै उस्तै राम्रो अभिनय हाम्रो दङाली जोडी को 😘
@devibhandari62556 ай бұрын
दाइ रेडियोमा पुस्कल शर्माको गितमा अभिनय गरेको सम्झना आयो गित राम्रो बनेको रहेछ अनि भिडियो पनि सफलता को शुभकामना दाइ भाउजू ❤❤
@Manjukhatri016 ай бұрын
Tq so much hjur
@khadkanepali86066 ай бұрын
राम्रो छ,,कति भाग्यमानी बुढा बुढी एउटै गितमा अभिनय ,सम्पुर्ण टिमलाई शुभकामना छ
@prembdrnepali74976 ай бұрын
मोहन खड्का दाईको आवाज धेरै पछि सुन्दै छु
@shambhuthakuri70126 ай бұрын
मोहन र सुनिताको आवाज मा सङ्खै छैन गीत को शब्द मार्मिक अनि यो उदाउदै गरेको नब जोडिको अभिनय कुनै महा कलाकार भन्दा कम छैन बुढा को झन दम्दार अभिनय छ!
@navarajlamichhane7934Ай бұрын
अत्यन्त राम्रो छ मोहन खड्का को गीत सुन्दा बडो आनन्द लाग्छ
@PurushottamPoudel6 ай бұрын
उत्कृष्ट गीत मोहन सर, सुनिता बहिनी, कपिल सर गजब भिडियो मेकिङ्ग, सम्पुर्ण टिमलाइ सफलताको शुभ कामना❤️❤️❤️
@KapilLama-et8nb6 ай бұрын
Aaha puru ❤️ tqs
@DebendraKhadka-w5k6 ай бұрын
यक्दम राम्रो अभिनय हाम्रो दङ्गालि बैनि को जोडि।।।
@MohanlalKhatri-do4rz6 ай бұрын
राम्रो छ couple अभिनय यस्तै हुँदै अझै धेरै गाना हरु आउने छन भन्ने आशा राखेका छौ अग्रिम शुभकामना ❤❤❤❤❤❤❤❤
@योमनकासोचाइहरु6 ай бұрын
गित अत्यन्तै मार्मिक लाग्यो ❤❤❤❤धेरै राम्रो छ गित गितका सम्पुर्ण पक्ष अतिराम्रो छ शब्द संगीत स्वोर अभिनय बबाल सम्पूर्ण टिम लाई सफल्ताको शुभकामना ❤❤❤❤
@bhisarn123rasaili86 ай бұрын
Wa ...wa....dami xa geet manju ji dangali ho ni.......je garxa ramrai garxa.......
@shivaramsharma87686 ай бұрын
Congratulations daju vauju 2 Jana hajur haru Lai new songs ❤❤❤❤❤ ❤❤❤
@neboli6096 ай бұрын
राम्रो छ गित मेरो मन छोयो हाम्रो जिल्ला बसि सबैले यसरिनै हेरिदिनु होला धन्यवाद
@ShantaGiri-zp7pp6 ай бұрын
पहिला देखि नै हाम्री दङ्गाली चेली मन्जु बैनिको अभिनय हेर्ने गर्थे म यसमा धेरै राम्रो छ अभिनय अनि गित धेरै मार्मिक छ मन छोयो बधाई छ सम्पुर्ण टिमलाइ🎉🎉🎉🎉🎉
@LaxmiGiri-i6x6 ай бұрын
सारै मन पर्यो गीत ❤10 पटक सुन्दा नि ढित पुगेन।सम्पुर्ण टिमलाई बधाई साथै अग्रिम सुभकामना।❤
@Sapana3616 ай бұрын
धेरै राम्रो लाग्यो दिदि खुसि लाग्यो हजुर हरु दुबैको अभिनय 🎉❤ सफलताको सुभकामना दिदि दाइ🎉❤❤❤
@mohanadhikari5805Ай бұрын
गित अनि भिडियो अतिनै राम्रो बनेको छ तर अलि छोटाे भयो सफलतको सुभकामना सबैजनालाइ
@RamKandel6826 ай бұрын
गीत को शब्द हरु धेरै मन पर्यो।। अनि एक्टिङ नी राम्रो छ गुड लुक टीम दङ्गाली🤟🏾🤟🏾
@MONIKABUDHATHOKI-jm2rf3 ай бұрын
धेरै राम्रो छ फस्ट भिडियो अझै पर्गती को कामना गर्छु मन्जु सिस्🙏
@sumannepali-nt2yp6 ай бұрын
Wow Mero Dada
@hombahadur75366 ай бұрын
आहा निकै मार्मिक लोक गीत सुनेर भावुक बनायो यो गीत र अभिनय ले।।।मोहन जि र सुनिता बुढाको स्वर निकै मीठो छ।।।यो गीत सुपरहिट हुने मा कुनै सङ्का छैन।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।
@dillmayalama35366 ай бұрын
wow !अति सुन्दर !अनि मार्मिक अँखा बाटा आँसु 😭💐💐♥️❤️खसेको थाहै भयन करोडौं को सफलताको शुभकामना मन्जु sis.beautiful cople .world को खुशी मिलोस्🙏🙏🙏🙏
@gitaregmi99555 ай бұрын
धेरै राम्रो छ गित
@Ramailo566 ай бұрын
वाउ वाउ बबाल छ दामी दामी दामि❤️❤️
@DeviAdhikari-f5c6 ай бұрын
Derai rmro cha
@Sonuxetry6 ай бұрын
ल बधाई छ सिस हजुर हरुको यो निकै मार्मिक संग साहरै राम्रो लाग्यो। अझै यसतै ।परगति गर्नु अगाडि बढ्नु हजुर हरुको यो राधा कृष्ण को जस्तो जोडिमा कसैको आँखा न लागोस् यहिँ छ ,म परदेशी सोनु को कामना 🙏🙏🙏🙏
@premoli95495 ай бұрын
दामि छ भाइ बुहारी को गित बधाई तथा शुभकामना दिन चाहान्छु
@HR3_VLOGS6 ай бұрын
बधाई छ सबै टिमलाई 🎊🎉💐💕भिडियो एकदमै मन पर्यो । मन्जु जि को अभिनय झनै बबाल छ । 💕🌺💐🎉🎊❤️💗
@CarelatedvideoCraterRahu-xl6eu6 ай бұрын
Heart touching song congratulation all team
@kaushilak53146 ай бұрын
आहा कति राम्रो ❤❤❤सफलता को शुभकामना❤🎉🎉🎉
@RajuPariyar-p5y3 ай бұрын
❤❤❤❤ aha Kate mitho git sang smadhur awoj ❤❤ thank you dada
@bastolashanti6015 ай бұрын
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌🙏❤️❤️❤️❤️❤️
@saroojkhanal62466 ай бұрын
मनपर्ने जोडी सङ्गै music vdo मा देख्दा खुसी लाग्यो सफलताको सुभकामना ❤
@EatwithSuvam6 ай бұрын
Aaha kati ramro avinaya Budabudi ko best of luck and congratulations 🎊💐🎉🎂 both of you manju sister ❤❤ and all tim❤❤
@bishnigharti45076 ай бұрын
Sarai ramro xa dai dd ❤❤
@DILBAHADURBk-o6h5 ай бұрын
Kati mitho git hai ❤❤❤❤
@KismataHamal6 ай бұрын
मन छुने गित ❤❤
@indrasunar42396 ай бұрын
बधाई छ मन्जु सिस
@kumargharti53725 күн бұрын
Superb song, watching with a glass of wine from the UK. Wishing you all the best
@saritabhandari3606 ай бұрын
ल सलाम छ हाम्रो दंगली चेली मन्जु खत्री लाई मार्मिक गीत सँगै सुन्दर अभिनय ❤❤
@Babumagar16 ай бұрын
wow dami video
@karnasingrawot19466 ай бұрын
आहा सब्द आहा लय आहा अभिनय सफलताको करोडौँ सुभकामना ❤❤❤❤❤
@केसबवलि6 ай бұрын
मेरा भाइ र बुहारि काे म्युजिक भिडियाे राम्राे अनि उत्कृष्ट छ भबिस्य थप उर्जासिल रहाेस ,उन्नति र प्रगति काे शुभकामना❤❤❤❤
@घनश्यामपोख्रेल4 ай бұрын
super xa
@tirthapandey2566 ай бұрын
धेरै राम्रो अभिनय हाम्रो दङ्गाली मञ्जु र उहाको श्रीमानको अझै अरू गितहरूमा पनि देख्न पाईयोस❤❤
@BishnuSharma-lv2ck4 ай бұрын
🎉🎉🎉❤❤❤ahile sammko Mohan dada KO supper hit song maddhy yo Pani pareyo jati sunepani nathakni badhai xa dada🎉🎉🎉🎉
@isarikhadka32566 ай бұрын
धेरै धेरै बधाई दिदि ❤❤
@MunaThapa-g9k6 ай бұрын
सफलताको शुभकामना 🎉❤❤❤❤
@monikaoli40356 ай бұрын
धेरै राम्राे लाग्याे अझै पर्गती हुँदै जाओस्❤❤❤❤
@remantoli80486 ай бұрын
ramro xa ❤❤❤❤❤❤
@susmadawadi79856 ай бұрын
Wow mitho song congratulations sampurna tim lai 🙏 👏 ❤️
@MegharajPun-tp5om5 ай бұрын
मईले चाहि बल्ल सुने है अभिनय राम्रो छ साथ मा स्वर पनि अति मिठो छ
@GumansunarGumansunar6 ай бұрын
आहा सुपर अभिनय सुपर जोदि ❤️❤️❤️
@Sunilmandel12346 ай бұрын
Derai parya xa ❤
@abdul_king_04Ай бұрын
Congratulations Manju ji budi ko geet lai
@junulama7096 ай бұрын
अति नै मार्मिक गित सफलताको शुभकामना ❤ सम्पुर्ण टिम लाई❤❤
@geetabhandari-z2t6 ай бұрын
Congraculations 🎉❤both of you sister yo geet suner dherai royakoxu ma 😢😢😢avinaya pani ramro xa
@bishnukunwar89726 ай бұрын
good luck sis akdam dami xa❤❤❤❤
@ambikakarki2596 ай бұрын
धेरै मार्मिक रैछ बैनि मैले सबै गर्ने गर्छु हजुर का भिडियो ❤❤
@sangitanb52816 ай бұрын
Cangratulations vai buharilai...supap...
@LolitaRokaya6 ай бұрын
लु बधाई छ दिदि सफलता को शुभकामना दिदि ❤
@gitabhusal38726 ай бұрын
बैनी तपाईंको नाम त ज्वोती सुहाउथ्यो❤
@keshavoli58996 ай бұрын
❤मेरा भाइ र बुहारि काे म्युजिक भिडियाे राम्राे र उत्कृष्ट छ अाउने दिन मा पनि संगित क्षत्र थप उर्जासिल रहाेस ,उन्नति र प्रगति काे शुभकामना है दुबै जना लाई❤❤❤
@saminanepali57606 ай бұрын
Dami dd hjuharu ❤❤ teyo jodi
@gitaolibc32075 ай бұрын
मेराे जिबनमा वास्तविक मेल खायकाे गित अभिनय गर्ने श्रीमान श्रीमती लाई विशेष धन्यबाद
@hirachand-jy8eo6 ай бұрын
Yo geet ta. Samikshaya ko life lai mel khako jastwo xa Dubai lai mis understanding vako Dharai ramro geet ani avinya ❤❤❤