No video

New Nepali Salaijo Song Aaipugyo Lahure 2076/2019 Gyanu Rana/Krishna Thapa_Ft. Yam Gurung/Rina Thapa

  Рет қаралды 2,992,898

Gyanu Rana Sarbuja Thapa

Gyanu Rana Sarbuja Thapa

5 жыл бұрын

Watch new Nepali salaijo song aaipugyo lahure by Gyanu Rana / Krishna Thapa 2076/2019... Only on Gyanu Rana Magar's official youtube channel.
#Gyanu_Rana #Rinathapamagar #yamGurung #KrishnaThapa
Downloading and re-uploading to any other channel is strictly prohibited.....
Song :- Aaipugyo Lahure
Vocal :- Krishna Thapa Magar / Gyanu Rana Magar
Lyrics & Music :- Krishna Thapa Magar
Audio
Recording :- Music Bank Nepal Pvt. Ltd. Anamnagar Kathmandu Nepal 9841181321, 9841342348
Arranger :- Krishna Pun
Recordist :- Mahesh Pun, Bjaya Budha, Bhuwan Pun
Mixing :- Tulsi Pun
Video
Director :- Yam Gurung 9841211845
Camera :- Durga Paudel
Edit :- Bishnu Sharma
Special thanks
Prem Bahadur Sarbuja Magar (Sauth Koria)
Contact for Suggestion :-
Gyanu Rana Magar 9841557923, 9860667606
All Rights reserved
Gyanu Rana Magar
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ । Embedding to a website is allowed.

Пікірлер: 850
@sabitrigiri2882
@sabitrigiri2882 2 жыл бұрын
आहा! कति मौलिक कालजयी गीत !
@krishnathapa7742
@krishnathapa7742 2 жыл бұрын
Sabitri girl - 2 mo ago हार्दिक धन्यवाद मेरो प्यारी वैनीलाई अमूल्य कमेण्ट को लागि हजुर लाई
@devthapa4605
@devthapa4605 5 жыл бұрын
धेरै समय पछि बल्ल कृष्ण दाजुको गीत सुन्नु पाईयो कति मीठो पहिले को पुरानो गीतहरु झनै राम्रा थिए । बधाई छ ।
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
dev thapa हजुर लाइ धेरै धेरै धन्यवाद ।गित मन पराउनु भाको मा
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Dev Thapa भाइ हजुर लाई धेरै धेरै धन्यवाद छ ज्ञानु राना वैनी र मेरो यो सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै मेरो पहिलाको पुरानो गीत पनि सुनेर मन पराइदिनु भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद छ , हजुरहरूको अमुल्य माया सहयोग सल्लाह र साथ ले गर्दा अहिले फेरि पनि विभिन्न इष्ट मित्र साथीभाईहरूको सहयोग मा यो सालैज्यू लिएर आएकाछौ , अझैपनि हजुरको माया सहयोग को अपेक्षा गर्द्छु,
@nainapun4817
@nainapun4817 2 жыл бұрын
11AQaq!!!°1+!`!1!11`1!a+!!1+°`°°1`+`°`+°~°°`°``°`°°°!°`QQa``°!!+!!°!!+`×+°aq+!°qWAAqQAWqaaQWQQWQAa×`qQAaqaA``×qa!aqaaaa+×waQAq!×+!qAQ!+A°°`+!×!QAqAA!`~wa!awa×!+!××aaAawaWAq`QaqWwWaww+w+!~××!+wwa×!~wAq1a×WW+!w+!qaaa!!×Wa°`~°A×AqQQqaAaQWQ+@×××+q@!`°A@×°~++×°w°°××!×aa!××aa@a+awWw×!w!aw×a×!w@!ו°•°!×@@!×@waaa×!~a+!××!•×Awa@WW×+wwAa×W!•1×@AwwwW`@×aqWawaw@+aaA@W!ww+w×a•°AaaawaaW!×aa×!00m..
@sunnylama6725
@sunnylama6725 Жыл бұрын
​@@GyanuRanaMagar😊
@santachettri1003
@santachettri1003 4 ай бұрын
Cccccccccvcccfccccccccc
@hkentertainment6775
@hkentertainment6775 4 жыл бұрын
सुन्दा सुन्दै झन मिठोपो लाउछ्त गीत। बधाई छ।
@GyanuRanaMagar
@GyanuRanaMagar 4 жыл бұрын
Kunja Thapa धेरै धेरै धन्यवाद
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 3 жыл бұрын
यो गीत सुनेपछी मनै रसाएर आउँछ किन होला बुझ्नै सकिन ? सुन्दर गीत !!!
@GyanuRanaMagar
@GyanuRanaMagar 3 жыл бұрын
Tq so much hjr git herer sahayog garnu bhakoma
@JaykumariRai-py5hh
@JaykumariRai-py5hh 2 ай бұрын
5:19 5:21 .,k l6Y
@tilakmagar1012
@tilakmagar1012 5 жыл бұрын
Gaynu dd hjur khem Gurung uncle nikkai ramro... ramelo xa hai...
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Tilak Magar tq hjr
@dilasubedi1020
@dilasubedi1020 3 жыл бұрын
ramro x
@sunilchaudhary3781
@sunilchaudhary3781 4 жыл бұрын
दामी छ साल‌ैजाे
@sunilchaudhary409
@sunilchaudhary409 3 жыл бұрын
दामी
@omkarthapa6218
@omkarthapa6218 3 жыл бұрын
ज्यादै राम्रो रहेछ गित जति सुन्यो उति सुनम जस्तो । नाच्न पनि उस्तै चुमचुम हुने ।
@GyanuRanaMagar
@GyanuRanaMagar 3 жыл бұрын
Tq so much baje hjr git herer sahayog garidinu bhakoma
@gaudhangurung4355
@gaudhangurung4355 5 жыл бұрын
अत्ति राम्रो सालाईजो गित । धन्यवाद कृष्ण थापालाई ।
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Gaudhan Gurung हजुर लाइ धेरै धेरै धन्यवाद
@hemrajpandey7515
@hemrajpandey7515 4 жыл бұрын
एकदमै एकदमै राम्रो रमाइलो लाग्यो यो सालैजो भाका गीत।। रिना थापा र याम गुरुङ यो दुवै जनाको नाच साह्रै मन पर्छ।।कति हलुका तालले नाचेको देख्दा मलार्इ साह्रै जोश चल्छ , तर नाच्ने ढंग भने बिलकुल छैन्।
@sanjaythapamagar1007
@sanjaythapamagar1007 5 жыл бұрын
हुन त म रामेछापको हो हाम्रो तिर सालैजो गित हरु कमै चल्छ तर मोलाई आफ्नो सस्कार आफ्नो पहिचान झल्किदा म सारै गर्व गर्छु सारै मन पर्यो सलैजो गीत साथै dance पनि miss u rina sis😘🇳🇵
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
sanjay thapa magar हजुर लाइ धेरै धेरै धन्यवाद गित मन पराएर मिठो कमेन गर्नु भाकोमा
@bhuwneshwarprasad4991
@bhuwneshwarprasad4991 5 жыл бұрын
संगीत का जादू , बढिय़ा तालमेल का समन्वय रूप है . भुवन , राँची , झारखंड
@shivakhadka6840
@shivakhadka6840 4 жыл бұрын
Dui9ck
@tilakjirel9021
@tilakjirel9021 5 жыл бұрын
सारै राम्रो सालैजो
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
tilak jirel हजुर लाइ धेरै धेरै धन्यवाद
@alemahila
@alemahila 5 жыл бұрын
यो गीत मात्रै नभै लोक संस्क्रिती अझ भनौ मगरको मौलिक ठाडो भाका संरक्षणमा कोशे ढुङ्गा पनि हो। मुलायम स्वरको धनी, हाम्रो क्षेत्रको लोक गीतमा साह्रै चर्चित नाम, पुरानो कलाकार भन्न मिल्ने कृष्ण थापाज्यूलाई आकालझुकल देख्न पाउदा साह्रै खुशी लाग्यो। सम्पूर्ण टिमलाई हार्दिक बधाई अनि सफलताको शुभकामना।
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
tq bhai hjrko amulya maya ra sahayog lagi
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Ale Mahila hjr lai tq git herer mitho maya dinu bhako ma
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
आले sir हजुरको यो हाम्रो सृजना लाई गर्नु भएको अमुल्य मायाले भरिएको प्रशंसा यूक्त शब्दमा मैले कुनै शव्द छैन कसरी सम्बोधन गरू! मसंङ्ग यो सस्तो धन्यवाद भन्दा अरू के नै छ र , मलाई पनि धेरै खुशी लाग्यो, हजुरको अमुल्य माया सल्लाह र सहयोगको निम्ति मुरी मुरी धन्यवाद छ
@kiranthapamgr963
@kiranthapamgr963 5 жыл бұрын
सारै सेछ स्या लाफा सालैजो भाका
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Kiran ThapaMgr tq hjr
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
भाग्रा र लाउनेको भोटो छैन मन खोटो, ..... हाँसेर बोलीदेउ माया जिन्दगी छ छोटो। धन्यवाद ,
@binduzutshi2874
@binduzutshi2874 Жыл бұрын
Another lovely Salaijo song. Enjoyed very much.
@lovey5645
@lovey5645 5 жыл бұрын
सारै मिठो सालैजो भाका कृष्ण दाइ धेरै पछि हजुरको आवाज सुन्न पाइयो
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Love Y tq hjr
@anilmajhi8881
@anilmajhi8881 2 жыл бұрын
Gyanuranatapikogarkahwo
@devirambudhaxetri1858
@devirambudhaxetri1858 5 жыл бұрын
अति मिठाे स्वर दिदी बधाई छ हजुरलाई ।
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Deviram Budhaxetri भाइ हजुर लाइ पनि धेरै धेरै धन्यवाद । गित हेरेर सहयोग गर्नु भाको मा साथै मिठो कमेन गर्नु भाको मा
@Musicaltrek
@Musicaltrek 4 жыл бұрын
धेरै पछि कृष्ण थापा दाइ को गीत सुन्न पाउदा सारै खुसि लग्यो
@DipaGurung
@DipaGurung 3 жыл бұрын
jati heryo teti herna man lagne
@srikrishna3316
@srikrishna3316 2 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@oaskarki551
@oaskarki551 4 жыл бұрын
सालैजो गित हेरौ अब छुट्टि को समय मा.
@GyanuRanaMagar
@GyanuRanaMagar 4 жыл бұрын
Oas Karki धन्यवाद हजुर लाइ
@gangabahadur2309
@gangabahadur2309 4 жыл бұрын
Aaha keya mitho Salaijo
@ashacultureestablishmentja3121
@ashacultureestablishmentja3121 2 жыл бұрын
मिठो छ दिदी स्वर … याम दाजु नमन छ मिठो नाँच कम्पोज को लागी
@GyanuRanaMagar
@GyanuRanaMagar 2 жыл бұрын
Thanks hjr ❤️❤️❤️🙏🙏
@nehashreesh1590
@nehashreesh1590 3 жыл бұрын
Xama great salaijo👌🧡
@gyanbahadurgurung8157
@gyanbahadurgurung8157 3 жыл бұрын
धेरै धेरै बधाई मनखुिसभाछ रमाइलो भाछ सलाई जु लाई
@GyanuRanaMagar
@GyanuRanaMagar 3 жыл бұрын
Gyan bahadur Gurung hajur lai dherai dherai dhayabad
@rupeshad9
@rupeshad9 4 жыл бұрын
krishna daju lai hardik sangitik naman, dherai nai pa6i krishna daju ko swor ko gunjan le purana kahani haru baljhauna pugyo ,,
@bhaktadai9959
@bhaktadai9959 5 жыл бұрын
धेरै राम्रो लाग्यो किष्न दादा र गेयानू दिजू को मिठो सोरकी धनी धन्यवाद
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
bhakta dai tq hjr lai maya gari dinu bhakoma
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
भक्त भाइ - हजुरलाई पनि धेरै धेरै धन्यवाद छ सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै अ्मुल्य कमेन्ट गरिदिनु भएकोमा पनि
@mekhgurung1529
@mekhgurung1529 5 жыл бұрын
Legend singer कृष्ण दाईको अति मिठो सालैजो गीत
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Mekh Gurung हजुर लाइ धेरै धेरै धन्यवाद । krisna दाजु को सालैजो मन पराइ मिठो कमेन गर्नु भाकोमा
@nirmalmagar5983
@nirmalmagar5983 4 жыл бұрын
मगर सस्कार झल्किने गरि बनाइयको यो गित राम्रो लाग्यो।
@GyanuRanaMagar
@GyanuRanaMagar 3 жыл бұрын
Tq hjr
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
आइ पुगेयो लाउरे सालैजो गित हेरेर सल्लाह सुझाब साथै मिठो कमेन गर्नु हुने सम्पुर्ण सङगित प्रेमि हरु सहयोगि मित्र हरु दर्शक सोर्ता हरु सबै सबै लाइ हृदय देखि धेरै धेरै धन्यवाद भन्न चाहान्छु ।गित मन पराइ दिनु भाको छ। अत्यन्तै आभारि हजुर हरु प्रति ऋणी छु।
@bhuwneshwarprasad4991
@bhuwneshwarprasad4991 5 жыл бұрын
सुजाता जी सविनय नमस्कार
@tarabahadur2764
@tarabahadur2764 4 жыл бұрын
Hamro nepali r purkhaulee panko pahichan sameteko rahexa dherai ramro lagyo
@bhokbahadur4981
@bhokbahadur4981 2 жыл бұрын
Did ko sor dami thanks
@srikrishna3316
@srikrishna3316 2 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@bhimlimbu2510
@bhimlimbu2510 4 жыл бұрын
Sarai mitho sor ra nach congratulations yaha harulai sewaro
@GyanuRanaMagar
@GyanuRanaMagar 4 жыл бұрын
Bhim Limbu हजुर लाइ धेरै धेरै धन्यवाद
@ravitamang6702
@ravitamang6702 4 жыл бұрын
आहा कति राम्रो सोर शब्द सुन्दा यस्तै महसुस गरेको छु
@GyanuRanaMagar
@GyanuRanaMagar 4 жыл бұрын
Ravi Tamang धेरै धेरै धन्यवाद हजुर लाइ
@user-nq6om4ft9r
@user-nq6om4ft9r 4 жыл бұрын
Dammmmi dmammi
@liladhar7435
@liladhar7435 4 жыл бұрын
Ati maarmik sabai tim all the best
@akaltamang7452
@akaltamang7452 4 жыл бұрын
आहा कति रमाईलो।
@manishashreesh3910
@manishashreesh3910 11 ай бұрын
Wow perfect thulo mummy ❤️
@suchitragurung7657
@suchitragurung7657 3 жыл бұрын
Sweet & beatiful song , thanks for artists.
@yadunathsapkota2080
@yadunathsapkota2080 5 жыл бұрын
सारै मनछुने सालेज़ो गीत। बधाइ छ कलाकारहरुलाइ।
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Yadunath Sapkota हजुर लाइ धेरै धेरै धन्यवाद
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Yadunath Sapkota sir लाई पनि धेरै धेरै धन्यवाद छ सालैज्यू गीत मन पराइदिनु भएकोमा , हजुर को अमुल्य माया सल्लाह सहयोग र साथको निम्ति ,पनि धन्यवाद छ
@thmnsunar8138
@thmnsunar8138 5 жыл бұрын
Wow hamro gaule geet aafu t salaijo ani lok geet sunne manxe pariyo damiii xa mon paryo
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Lopson Sunar hjr lai tq
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Lopsan Sunar • Sir , म पनि गाउले गोठाले मान्छे होनी त्यसैले मलाई पनि आफ्नै गाउँघर भिर पाखाको गीत मन पर्छ हजुरले गीत मन पराइदिनु भएकोमा साथै अमुल्य कमेन्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुरलाई
@rohitthapa9919
@rohitthapa9919 4 жыл бұрын
Aaha kati ramailo
@dabalbayakchatri230
@dabalbayakchatri230 5 жыл бұрын
धेरै दिन पछि कृणं जि को स्वर सुन्न पाइयो हजुरको कला लाई सम्मान गर्छु
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Dabal Bayak Chatri hjr lai tq
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Dabal sir हजुर लाई पनि धेरै धेरै धन्यवाद छ, म पनि हजुर लाई धेरै धेरै सम्मान गर्दछु, हजुर कै अमूल्य माया सल्लाह र सहयोग ले नै हामीलाई प्रेरणादायी उर्जा बनिरहने छ
@daviddhamala4580
@daviddhamala4580 4 жыл бұрын
मनै रूवाऊने गीत , सारै राम्रो छ ।
@2343Santosh
@2343Santosh 3 жыл бұрын
Krishna Thapa Magarko Relai ghumtima bhanne git sunne dhoko chha.
@ChandraChandra-xz7xq
@ChandraChandra-xz7xq 4 жыл бұрын
धेरै मिठो आवाज लाग्यो नि ज्ञानु सिस
@GyanuRanaMagar
@GyanuRanaMagar 4 жыл бұрын
Chandra Chandra हजुर लाइ धेरै धेरै धेरै धन्यवाद गित सुनेर मिठो कमेन गर्नु भाकोमा
@ChandraChandra-xz7xq
@ChandraChandra-xz7xq 4 жыл бұрын
thanks sis
@sangeetlama4609
@sangeetlama4609 5 жыл бұрын
मेरो त साचै मन छोयो यो गितले कहिले पनि हेर्थेन मैले तर कस्तो हुदा रहेछ भने सालैजो हेर्दा अहा सरै मिठो पो भाका पो हुँदा रहेछन्
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Sangeet Lama • Sir धेरै धेरै धन्यवाद छ हजुर लाई सालैज्यू गीत मन पराइदिनु भएकोमा हाम्रो नेपाल साँस्कृतिक को धनी देश तामाङ सेलो भोजपुरे देउडा मारूनी ट्प्पा कौरहा घाटु सालैज्यू झ्याउरे नेवारी जस्ता विभिन्न भेगमा विभिन्न जाति समुदायमा आफ्नो छुट्टाछुट्टै विशेषता बोकेका साँस्कृति छन यही हो नी हाम्रो अ्मुल्य पहिचान हैनर?
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Sangeet Lama हजुर लाइ धेरै धेरै धन्यवाद
@agricltrnpl1742
@agricltrnpl1742 3 жыл бұрын
Super performance....super
@gurungranjita1297
@gurungranjita1297 5 жыл бұрын
So Beautiful Song and Very Nice Voice.👌👌👌
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Gurung Ranjita • हजुर लाई धेरै धेरै धन्यवाद छ स्वर अनि गीत मन पराइदिनु भएर कमेन्ट गरिदिनु भएकोमा
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Gurung Ranjita tq hjr
@pradeepchhetri2300
@pradeepchhetri2300 5 жыл бұрын
P
@Ghumphirmedia
@Ghumphirmedia 5 жыл бұрын
दिदी धन्यवाद हजुरको साङ्गितिक यात्रा सधै यसैगरी अगाडि बढोस, सम्झन चाहान्छु आदरणीय दाजु कृष्ण दाजुलाई पनि
@gyanuranamagar855
@gyanuranamagar855 5 жыл бұрын
घुमफिर midiya लाई धेरै धेरै धन्यवाद हजुर को अपार माया पाको छु
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
घुमफिर मिडिया Ghumphir Media • हजुर को अ्मुल्य सहयोग सल्लाह र साथ को निम्ति हामी सम्पूर्ण टिम आभारी छौ ऋणी छौ, साथै भाइ हजुर लाई पनि हामीलाई संम्झेर कमेन्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ यसैगरी संधै भरि हजुरहरूको माया र साथको अपेक्षा गर्द्छौं
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 3 жыл бұрын
आहा मार्मिक छ
@yambahadur6670
@yambahadur6670 Жыл бұрын
Wah hajur wah Aatti uttam 🏔️🎄🌺🌿🍎🌿🍎🌿🍎🌿🍎🌿🌹🌹🌹🦜mithoo sundar Nepali Nepal ko utta kisrtha jhawarey🏞️🎄🌺🌿🍈🌿🌿🍈🌿🍈🌿🌹🌹🌹🌹🐦 lok piriya bhaka🏔️🌵🌺🌿🍒🌿🍒🌿🍒🌿🍒🌿🌹🌹🌹🌹🐦 dhera dherai dhanne bad shubha kamana 🌵🎄🌺🌿🍊🌿🍊🌿🍊🌿🍊🌿🌹🌹🌹🌹🕊️kirashna thapa magar jiyou Gaynu rana magar jiyuo 🏞️🌵🌺🌿🍓🌿🍓🌿🍓🌹🌹🇳🇵🙏🌹🌹🦃
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 4 жыл бұрын
Krisna dai ko swor ra Gyanu bahiniko swor sarai ramro lagxa
@hamradinharu2325
@hamradinharu2325 4 жыл бұрын
Ramro
@anjilathapa2486
@anjilathapa2486 4 жыл бұрын
Beautiful song 👍🏻👍🏻👍🏻👍🏻
@sugandhapm9462
@sugandhapm9462 5 жыл бұрын
Voice dami xa Krishna dajuko, daju hjrko sukhimaya old song sunne man xa.reena nanile ta Nepalai khaki xin.
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Sugandha pm • भाइलाई धेरै धेरै धन्यवाद छ यो बूढो दाजु को स्वर मन पराइदिनु भएकोमा , हजुरले माया गर्दिनु भएको छ र अझै प्रयास गरिरहेको छु , सुखीमायालाई फेरि रिरेकर्डिङ गर्ने छु हजुर लाई फेरि सुनाउने छु , यो आइपुग्यो लाहुरे सालैज्यू गीतमा साच्चिकै यम गुरुङ रिना थापा , अभिनय नृत्य , साथै सुटिङ यूनिट स्टुडियो म्यूजिक बैंक साथै विभिन्न विद्याबाट इष्टमित्र साथीभाइ हरूको धेरै सहयोग पाएको छु स्वयम् ज्ञानु रानाले झन मिठो राम्रो गाउनु भएको छ भाइ सबैलाई सम्झन चाहान्छु भाइ अनि हजुर लाई पनि ,
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Sugandha pm हजुर लाइ धेरै धेरै धन्यवाद ।krina daju को स्वर मन पराइ मिठो कमेन्को लागि
@kingchannel5814
@kingchannel5814 5 жыл бұрын
कृष्ण दाइ र ज्ञानु जि बधाई छ ।
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Tiranga channel - हजुरलाई पनि धेरै धेरै धन्यवाद छ अ्मुल्य माया सहयोग सल्लाह र साथको निम्ति
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Tiranga channel hjr lai dherai dherai dhanya bad
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Tiranga channel हजुर लाइ पनि धेरै धेरै धन्याबाद
@ratnapoon949
@ratnapoon949 5 жыл бұрын
कति मिठो सोर छ ज्ञानु सिस्को
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
ratna poon hjr lai tq
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Ratna poon • sir हजुर लाई ज्ञानु वैनी को स्वर मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ साथै अमुल्य कमेन्ट को निम्ति पनि धन्यवाद छ
@sugarmill7520
@sugarmill7520 5 жыл бұрын
ratna poon
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Sugar Mill हजुर लाइ धेरै धेरै धन्यवाद
@rtyu3481
@rtyu3481 4 жыл бұрын
यो लाउरे भन्ने शब्द सुन्दानी केटि हरु हुरुक्कै छया
@krishnamagar6164
@krishnamagar6164 5 жыл бұрын
सुन्दर छ दिजु अनि दाजु यो सलैजो गीत। आफ्नो गाउथाउको बेसरी झझल्को दिलायो। सुन्दर छ।
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Krishna Magar • भाइ हामी नेपाली, हाम्रो नेपाल, हिमाल, पाहड, तराई, भिरपाखा, डाडा, नागवेली खोला झरना, पाहडै पाहडले भरिएको हरियाली प्राकृतिले सिंगारिएको सुन्दर देशमा हाम्रो आफ्नै मौलिक साँस्कृति पराम्परा चलनचल्ती रितीरिवाज संस्कारलाई बचाउं र रमाउं हजुर हरूको अमुल्य माया सहयोग सल्लाह र साथ लाई हामी संम्मान गर्छौ
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Krishna Magar tq Bhai
@ramkajigurung2713
@ramkajigurung2713 4 ай бұрын
धेरै रमाईलो छन् धन्यवाद पनि..
@KelashMalaviya
@KelashMalaviya 2 ай бұрын
Hll Kailash Malviya
@k.bthapa8546
@k.bthapa8546 4 жыл бұрын
दामी छ है सलाइजो अनि भिडियो नि दामी छ मन पर्यो
@GyanuRanaMagar
@GyanuRanaMagar 4 жыл бұрын
k.b Thapa धेरै धेरै धन्यवाद हजुर
@SoniDilOfficial
@SoniDilOfficial Жыл бұрын
Dami mitho sur salajyo subha kamana all tim 💕🍨💕🍨👏
@dilpunmagar8768
@dilpunmagar8768 5 жыл бұрын
ज्ञानु राना मगर / कृष्ण थापा मगर को स्वरमा सालैजो गीत " आईपुग्यो लाहुरे " अति मार्मिक मिठो राम्रो लाग्यो , मन पर्यो ! दुबै जनालाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ ! अभिनयमा याम गुरुङ्ग / रिना थापा मगर साथै नाँचेर साथ दिनु हुने सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ !
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Dineshpun Magar hamro salaijo git herer manai dekhi maya garnu bhako ma hjr lai dherai dherai dhanya baadha
@dilpunmagar8768
@dilpunmagar8768 5 жыл бұрын
@@GyanuRanaMagar मेडम हजुरलाई पनि स्वागतम छ !
@balaramrizal5819
@balaramrizal5819 5 жыл бұрын
salai jo bhakà dherai ramro
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
@@balaramrizal5819 Sir लाई धेरै धेरै धन्यवाद छ सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै अमुल्य कमेन्ट गरेर सहोयोग पूर्याइदिनु भएकोमा पनि धन्यवाद छ
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Balaram Rizal हजुर लाइ धेरै धेरै धन्यवाद
@prithilalmagar7399
@prithilalmagar7399 5 жыл бұрын
Dherai ramro lageyo hjr ko shirjana manpareyo
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Prithilal Thapa hjr lai tq
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Prithilal Thapa • Sir हजुर लाई धेरै धेरै धन्यवाद छ सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै अमुल्य कमेन्ट गरिदिनु भएकोमा
@arjunsubedi1662
@arjunsubedi1662 4 жыл бұрын
अति राम्रो गित जय गित जय संगीत
@narbahadurlamkamagar3823
@narbahadurlamkamagar3823 5 жыл бұрын
dami xa man paryo geet
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Narbahadur Lamka Magar हजुर लाइ धेरै धेरै धेरै धन्यवाद गित हेरेर मिथो कमेन्को लागि
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 4 жыл бұрын
Aaipugyo lahure sarai ramro geet
@hemrajthapa2568
@hemrajthapa2568 4 жыл бұрын
आहा कती मिठो गित सालैजो
@GyanuRanaMagar
@GyanuRanaMagar 4 жыл бұрын
Hemraj Thapa हजुर लाइ धन्यवाद
@muskaanpaija9642
@muskaanpaija9642 4 жыл бұрын
Sarai ramro song
@amritthapa1315
@amritthapa1315 4 жыл бұрын
Key dusk on
@deepmgr112
@deepmgr112 4 жыл бұрын
Yad garaidinu vo hajurharu le birse raw gako tyo din lae thnks from. j&k india
@GyanuRanaMagar
@GyanuRanaMagar 4 жыл бұрын
deep mgr धन्यवाद हजुर नमस्कार
@user-nq6om4ft9r
@user-nq6om4ft9r 4 жыл бұрын
Wouu nc
@GyanuRanaMagar
@GyanuRanaMagar 4 жыл бұрын
समिर कान्छा स्याङ्जालि धेरै धेरै धन्यवाद ह्जुर
@khadkagurung4283
@khadkagurung4283 4 жыл бұрын
कृस्ण दाई कोटिकोटि नमस्कार/मिल्छ भने रेलाई घुम्तिमा भन्ने पुरानो भाका upload गर्नुस न दाई मेरो एकदम मन पर्ने भाका हो रेलाइ घुम्तिमा ।।।।
@ekbahadurmagar1978
@ekbahadurmagar1978 5 жыл бұрын
क्या दामी छ् है सालैजो गीत लाहुरे आउँदा को गाउँमा बब्बाल हुन्छ है।सबै तिम्म हरूलाई बधाई छ् ।
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
tq hjr git herer sahayog garidinu bhakoma Ek bahadur bagale jiu lai
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Ek Bahadur Bagale • Sir लाई पनि धन्यवाद छ सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै अमुल्य माया सहयोग सल्लाह सुझाव र साथ को निम्ति पनि धेरै धेरै धन्यवाद छ
@ekbahadurmagar1978
@ekbahadurmagar1978 5 жыл бұрын
@@krishnathapa7742 नमस्कार छ हजुर फेरि पनि एस्तै मिठो मिठो गीत लिएर आउनु होश
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
@@ekbahadurmagar1978 sir नमस्कार हजुर हुन्छ हजुरको यस्तै सल्लाह र सुझावलाई आत्मसात गर्नेछौं अझै प्रयासमा जुट्नेछौं हजुर लाई फेरि पनि धन्यवाद भन्न चाहान्छु
@hussainmiya6736
@hussainmiya6736 4 жыл бұрын
Super salaijo badhai xa
@parmgm638
@parmgm638 4 жыл бұрын
धेरै राम्रो छ साला जिऊ बधाई छ
@GyanuRanaMagar
@GyanuRanaMagar 4 жыл бұрын
Parm Gm tq hjr
@jbxetri9591
@jbxetri9591 5 жыл бұрын
वाउ दामी सालैजो आइपुग्यो लाहुरे
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Juddha PalpalI • Sir हजुरलाई धेरै धेरै धन्यवाद छ सालैज्यू गीत मनपराउनु भएकोमा साथै कमेन्ट गरिदिनु भएकोमा पनि धन्यवाद छ
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
juddha palpali हजुर लाइ पनि धेरै धेरै धन्यबाद
@ramugckamalbaglungtarakhol4799
@ramugckamalbaglungtarakhol4799 5 жыл бұрын
आहा निकै मिठो सान्दर्भिक गीत ज्ञानु दिज्यु बधाई तथा शुभकामना
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
TARAKHOLA MUSIC PVT • हजुर लाई धेरै धेरै धन्यवाद छ गीत मन पराइदिनु भएकोमा साथै अ्मुल्य माया सल्लाह सहयोग र साथको निम्ति पनि हजुर लाई धेरै धेरै धन्यवाद छ
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
TARAKHOLA MUSIC PVT LTD tq Bhai hjr lai git man Parsi dinu bhako ma
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 5 жыл бұрын
Sarai ramro geet bahini gyanu ani krisna thapa daiko
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Funakoshi Shotokan • भाइ हजुरलाई धेरै धेरै धन्यवाद छ सालैज्यू गीत मन पराइदिनु भएकोमा हजुर को अ्मुल्य माया सहयोग सल्लाह र साथ को निम्ति हामी सम्पूर्ण टिम ऋणी छौं
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Funakoshi Shotokan tq daju hjr laai
@dhanrai2764
@dhanrai2764 2 жыл бұрын
Amusement- entertainment westfolksong-very nice cute thank you so much I'm review --- scene from U. k.
@eendrarokamagar2341
@eendrarokamagar2341 5 жыл бұрын
Gyanu rana dd derai ramro xa
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
eendra rokamagar धन्यवाद भाइ हजुर लाइ
@user-nq6om4ft9r
@user-nq6om4ft9r 4 жыл бұрын
Wouuu
@user-yr8up4te9y
@user-yr8up4te9y 11 ай бұрын
मेरो बेस्ट सालाईजो
@user-nf2fm3xi4w
@user-nf2fm3xi4w 10 ай бұрын
Fromgurgaonharyana
@jeetthapa7410
@jeetthapa7410 4 жыл бұрын
Dherei ramro xa saleijo geet
@GyanuRanaMagar
@GyanuRanaMagar 4 жыл бұрын
jeet thapa धन्यवाद हजुर
@bckumar976
@bckumar976 5 жыл бұрын
सारै रामरो सालैजो ठाडो भका बदाइछ समपुरण युनिटलाइ 🌹🌹🌹
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Bc Kumar ji hjr lai very very
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
tq
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Bc Kumar tq hjr lai maya gari dinu bhako ma
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Bc Kumar • Sir सालैज्यू गीत मन पराइदिनु भएकोमा कमेन्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुरलाई
@devmagar2104
@devmagar2104 5 жыл бұрын
Ramroo xa
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Dev Magar हजुर लाइ धेरै धेरै धन्यवाद ।गित मन पराउनु भाको म
@milansaru2861
@milansaru2861 5 жыл бұрын
sachiki ati chhto aasu auxa rina baini
@binodrana2942
@binodrana2942 5 жыл бұрын
thanks di nabugher sodheko aghaee yestaee maulik githaru sunna paeeyos naya naya aghaee sirjana hos aashama xu
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Binod Rana • Sir हजुर लाई मेरो त्रफबाट पनि धेरै धेरै धन्यवाद छ गीत मन पराइदिनु भएकोमा साथै अमुल्य माया र सल्लाह प्रति पनि कृतज्ञ छौँ हामी अवस्य प्रयास गर्नेछौं
@geetasunar9958
@geetasunar9958 3 жыл бұрын
सुप्प गित कृष्ण थापा सरकाे मिठाे गित
@laxmangurung923
@laxmangurung923 2 жыл бұрын
Wow kun gaau ho hajur❤️❤️👌👌
@srikrishna3316
@srikrishna3316 2 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@shreejanrackoti8470
@shreejanrackoti8470 3 жыл бұрын
#Amazing dance
@chandrapun2574
@chandrapun2574 4 жыл бұрын
अाहा कति मिठाे सालैजाे गित
@GyanuRanaMagar
@GyanuRanaMagar 4 жыл бұрын
Chandra Pun धेरै धेरै धन्यवाद हजुर
@sarojtamang4798
@sarojtamang4798 5 жыл бұрын
Wow dammmi nice song dherai ramro xa
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Saroj Tamang tq hjr
@sarojtamang4798
@sarojtamang4798 5 жыл бұрын
your most welcome hjr lai pani
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Saroj Tamang • Sir हजुरलाई धेरै धेरै धन्यवाद छ गीत मन पराइदिनु भएकोमा साथै अ्मुल्य माया सल्लाह र सहयोग को निम्ति पनि धन्यवाद छ
@aleenaa6308
@aleenaa6308 4 жыл бұрын
Excellent song.i like very much...,
@dashokbudhamagar5348
@dashokbudhamagar5348 4 жыл бұрын
la dami x sampurna timlae dhanney bad lapha
@GyanuRanaMagar
@GyanuRanaMagar 4 жыл бұрын
dashok budha magar hajur lai pani dherai dherai dhanyabad
@bhimlalpanthi6958
@bhimlalpanthi6958 5 жыл бұрын
Nice song xa sister and brother ji
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Bhimlal Panthi Sir हजुरलाई धेरै धेरै धन्यवाद छ , सालैज्यू गीत मन पराइदिनु भएकोमा साथै कमेन्ट गरेर सहयोग पुर्याउनु भएकोमा पनि धन्यवाद छ हजुर लाई
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
Bhimlal Panthi tq sis hjr lai
@jibanpun6468
@jibanpun6468 5 жыл бұрын
wow kati raamro salaiju geet tesma jhan gyanu dd ko ati mitho aawaj .....
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
Jiwan Pun Sir लाई धेरै धन्यवाद छ सालैज्यू गीत र ज्ञानु दिदी को आवज मन पराइदिनु भएकोमा साथै कमेन्ट गरेर सहयोग पूर्याउनु भएकोमा पनि धन्यवाद छ हजुर लाई
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
jiban Pun भाइ हजुर लाइ धेरै धेरै धन्यवाद गित मन पराइ मिथो कमेन्को लागि
@Kamalsingh-bv9nh
@Kamalsingh-bv9nh 2 жыл бұрын
👌👌👌👌❤️❤️❤️❤️
@pujamagar1154
@pujamagar1154 5 жыл бұрын
अादरनिय दिदी ज्ञानु राना धेरै लामो समय पछी मौलीक सालैजो मा यो मीठो स्वर सुन्दा कता कताअतीत को सम्झना बल्झाई दियो थाहृाँ नपाई अाँखाँ रसायो ।
@gyanuranamagar855
@gyanuranamagar855 5 жыл бұрын
Tq bhai hjr lai mitho kament ko
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
puja magar baini hjr lai tq yati dherai maya garnu bhako ma
@magarpunmusicpvt.ltd.8613
@magarpunmusicpvt.ltd.8613 5 жыл бұрын
Kshna daju kata harunu vayo vaneko balla aunuvo ani ghanu didilai pani best of luck !
@GyanuRanaMagar
@GyanuRanaMagar 5 жыл бұрын
puja magar tq baini hjr ko mayale khusi xu
@krishnathapa7742
@krishnathapa7742 5 жыл бұрын
magar pun music pvt. Ltd. लाई धेरै धेरै धन्यवाद छ कमेन्ट को निम्ति , म हजुरहरूको अ्मुल्य माया सल्लाह र सहयोग ले म हराएको छैन हजुर कै क्षत्रछाँयामा वरीपरी बाँचीरहेको छु
@daldai8013
@daldai8013 2 жыл бұрын
अति राम्रो छ गीत हजुर
@krishnathapa7742
@krishnathapa7742 2 жыл бұрын
Dal Dai - 2 mo ago हार्दिक धन्यवाद हजुर लाई पनि अमूल्य कमेण्ट को निम्ति
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 24 МЛН
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 30 МЛН
Викторина от МАМЫ 🆘 | WICSUR #shorts
00:58
Бискас
Рет қаралды 5 МЛН
Major Pension Khauli - मेजर पेन्सन खाउली
17:17
Dut Pun (Chimkhole Kaila)
Рет қаралды 70 М.
GORKHALI THADO BHAKA By Chij Gurung Chija Tamang
26:43
Chij Gurung
Рет қаралды 1,4 МЛН
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 24 МЛН