अति सुन्दर गीत, यो भाकालाइ सधैन उच्च राख्नु भाको छ दुबै जना प्रति उच्च सम्मान छ।
@NtcSherpa-br9vx Жыл бұрын
दिदि र भाइ दुवैलाई पर्गती को शुभकामना आज बाट चिज काे चारजना दिदीहरू भयो चिजा gurung समेत धन्यवाद दिदी भाइलाई
@hemrajpoon8077 Жыл бұрын
Nikkai ramailo thado Bhaka ❤❤
@nargurung2229Ай бұрын
Wowo Touch heart dohori chij bro and Chija sis and Mina sis All Team lai congratulations God bless you ❤❤❤❤❤❤❤❤❤❤❤
@mithungarbuja9233 Жыл бұрын
मैले निकै हेर्छु ठाडो भाका खुप मन पर्छ 💖💖अनि धेरै राम्रो पनि छ यो पाली को पनि 🙏💖💖 तर अलि ठाडो भाका भयनी धेरै छिटो गायको जस्तो महुशुस भयको थाने 🙏🙏🙏🙏🙏🙏अलि ढिला भयको भय अरु लाई त के हुन्थ्यो था भयन तर मलाई चाहिँ best लाग्थ्यो तर पनि Good luck All Tem 💖💖💖
@amarthapa7972 Жыл бұрын
❤THADO BHAKA SUPER ❤❤❤❤❤❤ASMITA DC ANI CHIJ JEE ❤KO DOHORI HERNA MORE INTERESTED❤ FROM ONTARIO CANADA WATER ❤THANK YOU LANTHU.❤❤❤❤
@pebimagar9666 Жыл бұрын
पहिलो चोती ठाडो भाका सुनेको कसम रुन मत्रै सकेन❤❤
@bhimthapamagar6274 Жыл бұрын
Atinai mitho thado bhaka badhai xa sampurna temlai
@RajuTolangiGurung Жыл бұрын
अत्यन्त मिठो मौलिक ठाडो भाका गित हार्दिक बधाई तथा शुभकामना चिज दाइ लगाएत टिमलाइ 🎉
@rukmangrg1240 Жыл бұрын
Wow ati utkrishta thado bhaka Chij Ngolo and Chija Soltini dherai dherai suvakaman all the best god bless you both. From uk 🇬🇧
@ambikakhanal1865 Жыл бұрын
आज सुन्न पाइयो चिजा र चिज गुरुङको यो भाकाको गीत पेत भरी खाय झै भयो ❤❤❤❤❤
@chetragurung1149 Жыл бұрын
Dherai ramro chha badhai hold team lai
@santabahadurgurung6284 Жыл бұрын
सारै राम्रो मौलिक ठाडो भाका गाउनु भो भाइ चिज बैनी चिजा उच्च सम्मान । मौलिक भाका लाई जोगाइ राख्नु भाको छ खुसी लागो शुभकामना होल टिम लाई।
@pradiproka5902 Жыл бұрын
बधाई तथा शुभकामना प्रिय साथी चिज अनि चिजालाइ❤❤🙏🙏
@RajkumarGurung-jq6cj Жыл бұрын
अाहा सारै राम्रो ठाडोभाका अागामि दिनहरुमा पनि यस्तै मैलिकता झल्काउने ठाडो भाका को पर्खाइमा हुने छै ❤
@chandralabung5539 Жыл бұрын
Wow!! Such touching words and vocalist atinai man paryo keep it up chij and chija bhai bahini lai dherai dherai subhakamana
@yovrajyovraj2662 Жыл бұрын
गितको शब्द हरुले अतिनै मन छोयो😢😢😢दुबै जान भाई बहिनी लाई सुभ कामाना साथै एस गोर्खाली ठाडो भाका गितको सम्पुर्ण टिम लाई पनि धन्यवाद आउने दिन हरु मा पनि एस्तै शब्द अनि ठाडो हरुको अपेक्षा गर्दछु❤❤❤❤❤❤❤❤❤
@rounnythapa194 Жыл бұрын
आहा कति राम्रो हाम्रो गोरर्खा को ठाडो भाका पहिला को याद आयो गोरखा को चिज सोल्टी र चिजा बहिनी अति मार्मिक गित सुन्दा अति आन्न्द आयो यो टिम लाई शुभकामना
@suryagurung6725 Жыл бұрын
Yo bhaka malai pani ati man parchha geet sunera mazza aayo best of luck all of you guys.
@arbinmahato9558 Жыл бұрын
चिज दाजु हजुर कलालाई सम्मान छ । आगामी दिन हरुमा नि एसतै गित सुन्न पाउ । हजुलाई नयाँ बर्ष को अनागिन्ती सुभाकामन🎉🎉
@buddhigurung4693 Жыл бұрын
Chij gurung r chija tamang dubailai subha kamana r meena r chij grg ko first kurale nai man chhoyo ❤❤❤❤
@jitumagar7451 Жыл бұрын
कति राम्रो सलैजो भाका चिज जि❤❤❤❤
@premthapaprem8349 Жыл бұрын
दुबै लाई बधाई छ चिज गुरुङ अनि चिजा तामाङ लाई धेरै धेरै धन्यवाद छ एति मिठो गित गाउनु भाको मा
@BuddhaTamang-bv4fq Жыл бұрын
❤
@pragatikiranranarana528 Жыл бұрын
ठाडो भाका रमाइलो मात्र होइन रैछ समाज भित्र घट्ने घटना समेटी ठाडो भाका राम्रो गीत बन्न सक्ने रहेछ भन्ने यो ठाडो भाकाले प्रमाणित गरेको छ सम्पूर्ण टिम लाई हार्दिक बधाइ
@premshrestha8815 Жыл бұрын
धेरैं राम्रो गोर्खाली ठाडो भाका गीत👍👌👍
@NtcSherpa-br9vx Жыл бұрын
popular अद्भुत टुक्का गायक डा, लन्ठु चिजा तमाङ र मीनः lama बिगतलाई वर्तमानमा झल्काउगु भएकोमा उच्च सम्मान
@purnagurung6347 Жыл бұрын
गितको शब्द शब्दले मन छोयो अहिले लोक प्रिय दोहोरी गायक चिज भाइ र ठाडो भाकाका रानी चिजा बैनीलाई हार्दिक बधाई छ।
@Dilparsad-Syangtan Жыл бұрын
चिज गुरुङ र चिजा तामाङको यो ठाडो भाखाले ४ दशक अगाडिको सम्झना दिलायो। कति मीठो शब्द र भाखा लयले सिगारिएको रहेछ यो गित धेरै धन्यवाद सम्पुर्ण टीमलाई।
@premthapaprem8349 Жыл бұрын
आहा क्या दामी हो नि यो भाका अति राम्रो छ
@prithvigurung2314 Жыл бұрын
चिजभााईको आमालाई त देख्नुभयो बाबालाई पनि झुलुक्क देख्न पायो बाबालाई चिजभाई सँगै बसाउनु पर्ने थियो 🙏🙏💐💐♥️♥️
@indragole7164 Жыл бұрын
साह्रै मार्मिक शब्दको प्रयोगले गीत राम्रो बनेछ। दुबै गोर्खाली हिरो र चेलीलाई सफलता को शुभकामना💐💐 साथै राम्री मीना लामालाई धेरै माया❤️💚🧡❤️
@hancyboy3279 Жыл бұрын
यो थादो भाका को तेस्रो भाग नि हेर्न पाहिन्छकी आसा राखौ सारै राम्रो लागो यो दोस्रो भाग नि
@purushottamkunwar5177 Жыл бұрын
मौलिक ठाडोभाका सुन्दा मनै आनन्दित भयो भाग दुईको लागि पनि रहयोकी छिट्टै नै भाग दुई ल्याउन पर्यो चिज जि साङ्गेतिक भबिस्य उज्वल रहोस शुभकामना❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌
@nandulaltamang2539 Жыл бұрын
अति राम्रो गउनु बाको रहेछ दुबै जनाले शुभकामना छ हल् साउदी बाट 🙏🙏🙏
@drishtithapa135 Жыл бұрын
धेरै धेरै बधाई छ चिज भाई ❤️❤️❤️❤️❤️
@bakhatgrg1637 Жыл бұрын
❤ best of luck chij Gurung beautiful thado bhaka geet
@westernnepal664 Жыл бұрын
wow.... अति धेरै मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
@laxmiparajuli7888 Жыл бұрын
धेरै राम्रो छ साथी
@Dilu_100 Жыл бұрын
अाज आयर था भयो हाम्रो ठाडो भाका यस्तो रैछ धन्यबाद िचज सर लगासत टीम लाई❤
@gurungrajkumaro1 Жыл бұрын
अति राम्रो ठाडो भाका गित 👌 सफलताको शुभकामना सबैलाई नमस्कार 🙏
@reshamgurung2025 Жыл бұрын
Aaha kati mitho geet sarai man xune Marmik sabdaharu Badhai xa chij vai ra chija bainilai 🎉❤
@ramanrana843 Жыл бұрын
Daamii ati mitho❤❤❤❤
@minkajigurung6494 Жыл бұрын
धेरै धेरै राम्रो 🎧🎙️📻🎭 सफलता को कामना गर्दछु 💐
@chandrasinghsingh36256 ай бұрын
Aaha Kati ramro xa ❤❤❤❤dherai sune Tara pani man aghaina❤❤❤
@shreesmagar1227 Жыл бұрын
आहा कति मिठो ठाडो भाका जति सुन्यो उति सुनु राख्ने सफलताको शुभकामना होल टिमलाई❤❤❤❤
@krishnalopchan3828 Жыл бұрын
Dami ani marmik thado baka dubai janalai badai xa
@thamanaslami3326 Жыл бұрын
बिगत का दिन हरुको गाउँ घर मा झल्किरहेको झझल्को ब्युताइदियो , सारै उत्कृष्ट ठाडो भाका दुबै जनालाई ,, बधाई तथा शुभकामना ❤हाल बग्दाद देखि हेर्दैछु🙏
@kumarthapa331 Жыл бұрын
dherai ramro geet x badhai x safaltako suvakamana xitai karod kalbma pugosh
@laxmanthapa6694 Жыл бұрын
मौलिक ठाडो भाका सुन्दा मनै आनन्दित भयो । सबै टिमलाई हार्दिक बधाई तथा शुभकामना !
@suryabahadursunar2747 Жыл бұрын
चिज गुरुङ्ग र चिजा तामाङ को स्वर शब्द अति नै उत्कृष्ट लाग्यो गोरखाली ठाडो भाका असाध्यै मन पर्छ उपस्थित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
@panta_kitchen2020 Жыл бұрын
Wow gorkhali thado vako badhai chh sampund ma🙏🙏🙏
@hariadhikari6479 Жыл бұрын
Beautiful song, Chij vaai. Bhachek mai puge jasto laagyo.
@deepgharti9638qrincy Жыл бұрын
आफनै गाउमा तयार भएको मौलिक ठाडो भाका ।। आहा मनै झिरिङ्ग हुने खालको ।
@prithvigurung2314 Жыл бұрын
wao chij vaikp baba ta kati ramro nachnu vako rahexa aaja po dekhiyo🙏🙏♥️♥️👌👌
@पुर्ण.गुरुङ.गोर्खा.बारपाक Жыл бұрын
❤❤❤पर्देशमा भए पनि गाउँ घर याद दिलायो।❤❤❤ हाल साउदी दमामको शहरबाट हेर्दै छु।
@Hombhadurthapa-nv1go Жыл бұрын
हाम्रो गाउँ राम्रो तनहुँ लमजुङ गोरखा राम्रो ठाउँ ठाडो भाकाले सजिको गाउँ अनि एस्तै ठाडो भाका हेर्न पाउँ हाम्रो गाउँ थाउ बाट......... हामी प्रदेशीलाई 💕💕💕
@tilendragrg3592 Жыл бұрын
Aha ati mitho geeet good luck 🤞🤞
@Minupun4760 Жыл бұрын
आहा कति मीठो ठाडो भाका ❤❤❤
@gangagurung7136 Жыл бұрын
Maulik bhaka sangai pida pokhiyerara ra tesma maya❤ misiyeko one of the best song congratulation all of yo🌺🌺🌺🙏🙏🙏🙏🙏🙏
@jaspaija2362 Жыл бұрын
मज्जा आयो धन्यवाद साथै शुभकामना अस्मिता को हुने वाला बुढो चिज र चिजा लगायत सम्पूर्ण लाई 👍👌💕🙏
@kbgurung1718 Жыл бұрын
So nice thahdo dohori bhaka best up luck chij ji r chija tamang lai
@arbinff948 Жыл бұрын
नेपाली को मन मा बस्न सफल हुनसकेका मा मेरो पारो चिज सर लाइ धेरै धेरै माया ❤❤❤❤❤❤❤❤❤
@krishgurung4025 Жыл бұрын
चिज सर को हरेक गित हरु धेरै मन पर्छ। सफलता को शुभकामना चिज सर।
@birendrathapa8034 Жыл бұрын
ल सुनियो मजा आयो बधाई छ सबै जानालाई।
@sherbahadur7669 Жыл бұрын
मौलिक ठाडो भाका मार्मिक छ सम्पुर्ण टिमलाई हार्दिक बधाई बाध्य बाधन अलि छिटो भय जस्तो लागो ।
@chandrakanta660 Жыл бұрын
अत्यन्त मार्मिक शब्दको प्रयोग भएको छ बधाई सबैमा
@kishangurung398 Жыл бұрын
Waw Ati ramro chij bro ra chijaji ko thado vaka geet ❤️❤️❤️ safaltako suvakamana
@MunaNepali-t8p3 ай бұрын
Like 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤dioga🎉🎉🎉
@thamangurung9883 Жыл бұрын
वाउ कति मिथो थादो भाका ङोलो ❤❤❤❤
@badamgurung6544 Жыл бұрын
सरै राम्रो गाउनु भएको रहेछ भाई अनि बहिनी ले। बधाई अनि सफलता को शुभकामना ।
@ratnachhetri6366 Жыл бұрын
आहा कति राम्रो शब्दमा सजायको गीत All the best
@bhuwanchitaure4680 Жыл бұрын
एकदम राम्रो लाग्यो चिज दाइ
@hiralalgurung2530 Жыл бұрын
Another lovely ठडे भाका हेर्न र सुन्न पाउँदा खुशी लगियो thank you, भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको शुभकामना। Love you guys 👌👌👌👌👌
@bhupalthapa3 Жыл бұрын
Excellent song ठाँडो भाका Congratulations both of you
@mohanpakhrin1648 Жыл бұрын
चीज भेनेको चीज नै हुन्छ 😊 मौलिक गीत को लागि बधाई तथा शुभकामना ! अझै राम्रो गर्दै जानु best wishes जय सङ्गीत 🎵🎵🎵🎵🎵🎵
@bibashsapkota112 Жыл бұрын
Badai xa hai sarai ramro song ❤
@premgurung5027 Жыл бұрын
कला र संस्कृति आफ्नो पहिचान हो। यसलाई बचाउनका लागि हरेक पुस्ताको निरन्तरता आवश्यक छ। तपाईं दुबै यसको निरन्तरतामा हुनुहुन्छ। बधाई छ सम्पूर्ण टिमलाई।
@manmayagrg Жыл бұрын
😊pooí
@khushimangrg7411 Жыл бұрын
अति राम्रो मौलिक गित सबै जना कलाकार लाई सम्मान तथा सफलता को शुभकामना ❤
@Cr7_messy7777 Жыл бұрын
बधाई छ है दुबै जना लाई चिज गुरुङ जि
@sabinpathak9176 Жыл бұрын
Kati मीठो गीत। मेरो गाउँ चिप्लेटी,धारापानी, लाङ्दी। त्यो बलापन,त्यो साथी सँगी,त्यो परिवेश, त्यो भिर, त्यो काफल त्यो त्यो पौडी खेल्ने मुसे खोला सबैलाई सम्झना छ टाढा भएपनि। फेरि जानेछु म भेट्न❤😢
@OppoA-rr8cg Жыл бұрын
Sarai mitho git ❤badhai xa
@omgurung-hi1ei Жыл бұрын
Perfect mero gaule Mina ji pani sangai rahexa congratulations all
@prithvigurung2314 Жыл бұрын
चिजभाईको शब्दलाई चाहिँ मान्नै पर्छ जस्तो गितपनि गाउँन सक्ने हुनहार कलाकार चिजा बहिनी त गोर्खाली ठाडोभाकाको रानी हुन मिना बहिनीले पनि साथ दिनुभएकोमा धन्यवाद 💐💐👌👌🙏🙏♥️♥️
@nargurung2229 Жыл бұрын
Congratulations sweet song chij Gurung and chija and Mina All Tim lai congratulations God bless you ❤❤❤❤❤❤❤
@chellesouthi2087 Жыл бұрын
सारै राम्राे लाग्याे तिज ब्राे, शुभकनमना छ।
@purshotamlamsal7039 Жыл бұрын
Chij gurung +, chija Tamang very good thado vakaa... Lovely voice
@nachhiringtek9174 Жыл бұрын
धेरै राम्रो गीत भेडिखर्के साइलाको याद आयो।गीतको सफलता को शुभकामना
@dhirendraneupane3776 Жыл бұрын
बधाई छ गायक गाईका ज्यू मुम्बई शहर बाट हेर्दै छु
@Cr7_messy7777 Жыл бұрын
आहा कति राम्रो हो थादो भाका
@hameronepal8915 Жыл бұрын
❤❤❤❤❤❤ धेरै राम्रो गित
@mahendrashrestha2945 Жыл бұрын
अहा असाध्यै राम्रो उत्कृष्ट भन्न रुचाउँछु त्यसै पनि मलाई ठाडो भाका असाध्यै मन पर्छ त्यसै माथि मन परेको गायक चिज गुरुङ साथै चिजा तामाङ को स्वर ले झनै सुन मा सुगन्ध थपिएको छ प्रत्यक सब्द हरु ले मन छोयो।
@chakrabohara4936 Жыл бұрын
सारै राम्रो छ चिज sir भारतको केरला बाट हेर्दै छु ❤❤❤❤❤