खगेन्द्र याक्सो दाईको पुरानो भाका भञ्ज्याङ् चौतारी छैन दौँतरी महँगो जीवन बिताउ दौतरी यस्ता यस्ता कालजयी गित सुनेर हुर्केको म। रेडियोमा ब्याट्री सकिए पछि दात ले टोकिटोकि चार्ज गराउदै र राम्रो संग नेट्वोर्क ले काम नगर्दा एरियलमा पनि तार जोडेर आझै लामो पारीपारि सुनेको इतिहास ताजैछ।
@YumaArts11 ай бұрын
ब्याट्री सकियेको बटुलेर बास मा लाह्मो न लाह्मो लठी जस्तो बनस्येर तार जोडेर पनि बोकेर हिडियो
@shankarprasai631211 ай бұрын
Best look vaka khagindra dai❤❤❤❤
@shankarprasai6312 Жыл бұрын
Khagindra dai sewa namskar x hai..
@YumaArts11 ай бұрын
आसेवारो शङ्कर सर ❤❤❤❤❤❤❤
@nawarajlimbu66985 ай бұрын
योइ गित मैले आज भन्दा 5 वर्स पहिले ktm मा लाईव सुस्मा दिदी ले गाउनु भाको हेरे को सुने को थिय सारो राम्रो लागे को थियो 👏👏❤❤
@MohanDudraj Жыл бұрын
🙏🙏💐💐👌👌
@themouthchanal3651 Жыл бұрын
great song
@indrakarkibhumiputra9770 Жыл бұрын
The Best Creation, this is latest creation best of the best but no video we are upset - गायक खगेन्द्र यक्सो दाई को नयाँ भिडियो हेर्न नपाएको धेरै भयो म जस्ता लाखौं दर्शक हरु तपाईंको नयाँ प्रस्तुती को ब्यग्र पर्खाइ मा छौ, तपाईं अन्य बिशएे मा अल्मलिनु हुन्न किनकी तपाईं गीतसङ्गीत सिर्जना को निम्ती जन्मिनु भएको हो यो तथ्य तपाईंकै पुर्बेली भाकाहरुले प्रमाणित गरिसकेका छन । पर्खाइ मा बस्ने उही पुर्बेली भाकाहरुका शुभचिन्तक कार्की ईन्द्र भुमिपुत्र 🙂🙂🙂🙂😢😢😢😢💛💛💙💙💜💜🙏🙏👶👱🧔👱♂👱♀🙎🤷♂🧏♂