आहा आमा को गायकि र छोरी अभिनय सुपर छ दि खुशी लाग्यो र भान्जी को डान्स पनि उतिकै उत्कृष्ट लाग्यो शुभकामना छ बिषेश गरि भान्जी लाई अझै प्रगति गर्दै जानू म एउटा अन्जान मामा तर्फबाट
@cbshahi10823 жыл бұрын
निकै नै मार्मिक, मिठो सुन्दा पनि आनन्द लाग्ने यो मौलिक लोक दोहोरी गीत एकदमै राम्रो लाग्यो । पछिल्लो समयमा विदेशी संकृति म अश्लिल, भड्किला गीत हरु बजारमा आउँछन् त्यस्ता गीत हामीले रूचाउँछौं तर यस्ता हाम्रा आफ्नै मौलिक झ्याउरे लयमा सजिएका गीत हरु कम मात्रै आउने गरेका छन् युवा पुस्तामा मौलाएको विदेशी संकृति प्रति यो गीत ले आफ्नै मौलिक लोक, संकृति को संरक्षन गर्न यो गीतले निकै टेवा पुर्याउने छ भन्ने म विश्वस्त छु टीका पुन लगायत अन्य सबै टिमलाई बधाइ तथा थप सफलताको कामना व्यक्त गर्दै जय लोक गीत जय सङ्गीत
@DipaKiran-kl1fx Жыл бұрын
2080साल मा पनि यो लोग प्रिय गित को को ले सुन्दैहुनु हुन्छ एता हाजिर 🙏🙏🙏🙏🙏
@BishalSunar-v8b2 ай бұрын
म ८१ मा नि सुन्दै छु।
@PrakashSunarr-g5mАй бұрын
Ma pani@@BishalSunar-v8b
@munashreeeshmagar29 күн бұрын
Ma 2081 sundai xu😅
@milankumarbudhamagar99565 жыл бұрын
टिका पुनको स्वर मलाई असाध्यै मन पर्छ। धेरै धेरै राम्रो छ। सायद मेरो आमा पनि पुन मगरको छोरी भयर होकी भन्ने कुरा मनमा पनि आउछ तर त्यो भन्दा पनि स्वर राम्रो छ।
@sp-magar5 жыл бұрын
नेपाली लोक दोहरी क्षेत्रकी सदावार चर्चित गायिका आदरणिय दिदी टिका पुनले गायक गित नसुनेका कमै होलान ! हरेक गित उतिकै मर्म स्पर्शि हुन्छन हरेक नेपालीको मन मुटुमा बस्न फेरी अर्को गित पनि ल्याउनु भयो छ (भेरिमा) निकै मन छुने शब्द र उत्कृष्ट अभिनय रहेछ झन यो गितमा अनिनयमा २ वटै नया अनुहारलाई देख्न पाईयो ! शेखर घर्ति र निकिता पुन निकिता पुन त टिका दिदीकै छोरी भान्जीले पनि यो भिडियोमा अभिनय गर्न पाउनु भए छ ! गित मार्मिक र उत्कृष्ट छ ! सफलताको शुभकामना !
@chanderbahadur61933 жыл бұрын
Nice song
@keshavmahatara8264 жыл бұрын
हाम्रो मेहेलकुनाको शेखर भाइ अनि चर्चित लोक गायिका टीका पुन जि कि छोरी निकिता पुनको डान्स अति राम्रो अनि गीत पनि त्यतिकै राम्रो wow
@sangitpreme61724 жыл бұрын
कति छिटो ठूलो भकि मत देखेर दङ्ग परि टिका पुनको मार्मिक लोकदोहोरी भाका असाध्यै मन छुने हुन्छ धन्नेबाद टीकापुन दिजु im निशा
@badalmagar7634 жыл бұрын
wow नानि पनि राम्रो नाच्दी रैछीन,शेखर को कुरै नगरौ🇸🇦
@chayangharti18965 жыл бұрын
वाह यो पो हो त गीत तिका पुन र अर्जुन सुनामको अति नै मिठो प्रस्तुति अनि बबाल डान्स! मजा लाग्यो!!!!!
@keshabrajkhadka88065 жыл бұрын
धेरै राम्रो गीत झन राम्रो बहिनी निकिता पुन को अभिनय & नाच एकदम मन पर्यो आमा को स्थान सम्म मोडेल लाइन बाट पुग्ने पक्का छ अझै राम्रो गर्दै जानु सफलताको शुभकामना
@akilprasad9574 жыл бұрын
म पुर्बेली हु तर म पश्चिम् तिरको गितनै धेरै सुन्छु अझ टीका पुनको गित सारै मन पर्छ
@MAHAT123224 жыл бұрын
Thanks yr hamro pachim ko sg sunekoma
@gazalkabita88373 жыл бұрын
Ho ra
@soniyatapa23052 жыл бұрын
Wowsers
@khimbahadurbohara57135 жыл бұрын
यो पो हो गीत भनेको। धन्यबाद टीका दिदी र गायकद्धय लाई। सदाबहार यस्तै यस्तै गीत सुन्न पाउ।
@samjhanagurung47194 жыл бұрын
Kate.ramro.
@shekharghartimagar13993 жыл бұрын
नमस्कार सम्पुर्णमा म शेखर घर्ती मगरको तर्फबाट यो video लाई यति धेरै माया गरिदिएकोमा धेरै धेरै धन्यवाद😍
@puspaoli73673 жыл бұрын
❤️🙏🌹
@bbasafalmagar20283 жыл бұрын
Hero
@saritarana10062 жыл бұрын
@@bbasafalmagar2028 ❣️❣️🙏
@sonuebista6189 Жыл бұрын
@@bbasafalmagar2028ऊऊऊऊऊओ??oओ?ऊ?
@jhalkgharti4825 Жыл бұрын
Tap sikhar gharti magar daju mani gharti magar ho daju gana yak dam ramro xa sabai laii namaste ❤️❤️❤️❤️❤️❤️❤️
@lindaivana295 жыл бұрын
दिदी ज्यू हजुर लगायतका सम्पूर्ण परिवारलाई धेरै धेरै शुभकामना साथै हजुरको मिठो सोर झन राम्रो भाबुक शब्दले मनै रिसिङ्ग बनायो साह्रै राम्रो लाग्यो म्यूजिक भिडियो ।।
@dipakgrg15475 жыл бұрын
आहा कति राम्रो सब्द मा बनेको मौलिक झ्याउरे गित ।सुरिलो आवाज कि धनि हजुरहरु सबै लाई बधाई छ आगामी दिनहरुमा ।👌👌👌👌👌🌹🌹🌹🌹
@tilakrijal4070 Жыл бұрын
I love 💕💕💕💕 song
@MousamGurungOfficial5 жыл бұрын
Aha ekdum man paryo
@hgyi8fu1442 жыл бұрын
यसै त टीका सानू दिजु को मिठास आवाज एक्दम मन पर्छ मलाइ❤️। tiktok मा हितकारी मायाले मन भिन्दै गरायो यो सुमुधुर आवाज र लय सुनेर याहा खोज्दै पुराइ गित सुने एक्दम राम्रो लाग्यो जति सुने पनि सुनिरहु लाग्ने ❤️❤️🙏🙏🙏🎂🙏
@himalkumarbabu38263 жыл бұрын
आहा सारै मिटो गित अनि मोडेल केटा केटिको याक्टिङ्ग झन सुपर छ बरै म सधै हेर्छु
@TikaPun5 жыл бұрын
आदरणिय मेरा अग्रज गुरूहरू समकालिन साथिहरू अनुज प्रतिभाहरू साथै मलाई र मेरा गित हरूलाई आफ्नो सम्झेर माया गरिरहनुहुने तपाई सम्पुर्ण श्रोता दर्शकहरूमा बिजयादशमी तथा दीपावली को हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु मेरो थुप्रै गितहरू तपाईको मायाले नै सफल भएका हुन र तपाईहरूलेनै दिएको माया विश्वास र भरोसा ले नै हो तपाईहरूलाई यो गित मैले तिहारको कोसेली “भेरीमा" मौलिक झ्याउरे गित लिएर आएकी छु हजुर हरुको माया र आशिर्वादको खाँचो छ धन्यवाद ।।
@maanrokayacheetri54925 жыл бұрын
आहा अति राम्रो गित दिदी हामि सुर्खेती हाम्रो भेरि
@shantigubhaju72325 жыл бұрын
👌👌❤️❤️
@krishnabc79185 жыл бұрын
beautiful song diju i love it song
@krishnabc79185 жыл бұрын
दिदि हजुरको स्वोरले सिदै मुटुमा हान्छ जति सुने पनि धित मर्दैन ।
@jagdishpandey49324 жыл бұрын
Tika Pun yjuwu
@gaurab159Ай бұрын
2081 मा पनि यो लोक प्रिय् गित को को सुन्दै हुनुहुन्छ एता हाजिर❤❤❤❤❤❤
@nabinnabin99994 жыл бұрын
अति मिठो स्वर दिदि गित को झन कुरै छोडम एस्तै एस्तै गित हरु सुन्न पाई राखम दिदी हजुर लाई अझै सफल्ता को सुभकामना।
@dineshpunofficial48472 жыл бұрын
अर्जुन दाइको गित हरु यति लोक पृय छन मान्छे उस्तै मिलनशार अनि भद्र र शालिन हुनुहुन्छ तर मलाइ यस्तो लाग्छ कि नेपालको ठुला ब्यस्त हुने आवाज र प्रतिभा कतै प्रतिभा र ब्यक्तिवको कदर नहुने देश रहेछ मेरो एक पटक मैले हार्दिक अनुरोध मा बोलाको थिए ऐले दाइ सम्भब भय सम्म फेरि म्याग्दि मोहत्सब मा जोडिनु पर्छ है दाजु ।
@rewatrana2175 жыл бұрын
दिदी अति मन पर्यो गीत अनि हजुरकी छोरीको अभिनय, कला क्षेत्रमा निरन्तर सफलताको हार्दिक शुभकामना🌹🌹
@puranrana1655 жыл бұрын
सुर्खेति दिदी अादरणिय टीका पुन लाई हार्दिक बधाई अनि सफलता को अग्रिम शुभकामना छ मौलिक सस्कृति बोकेको छ!फेरि पनि सिंगो टिम लाई सफलताको हार्दिक शुभकामना दिन चाहन्छु ! जय गित जय संगित
@sanudarlami57705 жыл бұрын
टीका दिदि हजुर को प्यारि छोरी लाई धेरै धेरै बधाई छ सारै राम्रो लायो अभिनय हजार लाई पनि बधाई छ सुर्खेत को गायिका हजुर हुनु मा गर्ब छ हामिलाई
@tpmagar90235 жыл бұрын
धेरै राम्रो झ्याउरे गीत टीका दिदीको स्वरको त के कुरो गर्नु जुन गीत गाए पनि उतिकै राम्रो सफलताको शुभकामना ।
@बुद्धपुनमगर3 жыл бұрын
आहा अति नै मार्मिक बनेको छ सबै जना लाई बधाई छ
@बिक्रमगुरुङबिक्रमगुरुङ4 жыл бұрын
शेखर को डान्स सारै मन पर्छ मलाई सम्पूर्ण टिम लाई सफलताको को कामना
@rjmagar27225 жыл бұрын
धेरै समयपछि यति राम्रो गित सुन्न पाएको मा टीका दिदी प्रति धेरै धेरै अाभारि छु
@gambesirodhighar44583 жыл бұрын
यकदम मन पराे,,सफलताको शुभकामना ,,सबैलाई ,,,#gambesirodhighar लाईभ दाेहाेरि तनहुँ ,,,
@mohanthapa91962 жыл бұрын
आहा कति मज्जा लाग्यो सारै राम्रो टीका दिदी लगायत सम्पूर्ण कलाकार लाई उच्च सम्मान
@purnathapa96154 жыл бұрын
Wow ..Ekk damm .Ramro Yo Hamro Surkheti jhyure song Ramro xa ..👌👍️👍️
@anilKumar-xh8es3 жыл бұрын
तिका दिदी आज भोलि हजुर कहाँ हराउनु भयो म त हजुर को सोर सुनेर भुतुकै हुन्छु youtube मा हजुर को नया लोक गित खोजी रहन्छु तर भेत्दैन हजुर 😍
@sunitatmg58545 жыл бұрын
Wow atti mitho geet Ani dance atti ramailo shekhar gharti magar vai n sabaiko feri arko video herna pau vaiko..
@magarganga41984 жыл бұрын
अति राम्रो गित टीका दिदी म हजुरकाे कर्णप्रिय स्वरकाे ठुलाे फ्यान हो हृदय देखि नमन ब्यक्त गर्दछु दिदी यदि कुनै दिन समयले साथ दियाे भने हजुर संग एउटा सिर्जनामा जाेडिने ठुलाे रहर छ दिदि
@mitthurasaili97965 жыл бұрын
starting को सिन देखेर आफ्नै झैँ लागो सब्द संगीत एक दमै उत्कृष्ट छ। झन्डै 2बर्ष जति को ग्याप पछी बल्ल टिका दी र अर्जुन दाइ को आवाज मा गीत सुन्न पाइयो । सफलताको शुभकामना
@shibamayashrestha1634 жыл бұрын
Tika pun DD ko m big frind ho hal qatar dekhi hereko chu hjr sorle sarai yo man sarai aanadh huncha dd ko vocal ma harek geet haru le man ma lagnne garcha dd all the besat
@लोकतथादोहोरी5 жыл бұрын
हाहा अत्ति समुधुर स्वर आदरणीय टीका दिदी र अर्जुन सोनम दादाको।
@kalibahadur46894 жыл бұрын
अति राम्रो बनेकाे रहेछ गित टीका पुन जि अझै यस्तै रमाईला रमाईला गितहरु बजारमा ल्याउनु हाेला अग्रिम शुभकामना टीका जि
@krushnanayak12575 жыл бұрын
Love... I don't understand Nepali. But, this is beautiful..
@dipaktimilsina89584 жыл бұрын
My dear where you from?
@jeetchettry15595 жыл бұрын
मिठो गित झन राम्रो नाच भाइ शेखर भाई & निकिता नानी सुपर 😍😍😍
@anuzamgr62663 жыл бұрын
कति राम्रो गित जति सुनेनी सुनौउ लाग्ने गितले पनि कति आनन्द दिन्लाउछ्न जहाँ हरेक दुख पिडा बिर्साएका हुन्छ्न
@topbahadurkhadka67445 жыл бұрын
Sabaii laii Aa-afno Geet sanget ustaii pyaro lagcha hola..tara hamro look sanget ko agadii kunai Geet pani pyaro lagdaina....Nice song,Nice sanget. ..keep it up. ...
@CPMagar5 жыл бұрын
आदरणीय टीका दिदीको नया गीत मलाइ मन पर्यो है!
@love10messi714 жыл бұрын
finally खोज्दा खोज्दै गित भेटीए👌👌👌👌
@govindalamagurung84834 жыл бұрын
म पनि भेरीकै मान्छे हाे मलाई झन याे गित साहारै मन पर्यो मीठो छ टीका दिदी गीत 😍😍
@yambista54055 ай бұрын
अति राम्रो गित टीका जि तपाइको साङ्गितिक यात्राका पाइला हरुले सगरमाथाको शिखर चुम्दै जाउन ❤❤❤
@toranbasnet1264 жыл бұрын
अभिनय पनि दमदार छ है दिदि
@SeJongmagar71544 жыл бұрын
सार्है राम्रो रहिछ बल्ल बल्ल हेरे मत असाध्यै राम्रो छ दिदी।
@suryasunar45993 жыл бұрын
Ati man paryo dubai Jana hayek gayika abhinaya garner sabai kalakarharulai dhannebad
@nirmalmagar99725 жыл бұрын
आहा दि कति राम्रो गित बनाउनु भको कति खेर घर जाउ जाउ भयो सो बधाई छ दि।
@padam-udgadi41454 жыл бұрын
शब्दका खानि रमेश बि जि को शब्द, बिनोद बाजुरालि को एरेन्ज र स्वरकि रानि, चन्द्रमा झै मुस्काइ रहने धेरैको प्यारी गाइका टिका पुन र सोनम जि को स्वरमा सजिएको गित मन छुन छुने छ । अभिनय ले झन उत्कृष्ट बनाएको छ सबैलाई हृदय देखि धन्यवाद व्यक्त गर्दछु ।
@arjunkunwar85383 жыл бұрын
Geet ramro xa, vedio ramro xa, dance ramro xa, mahila nirtya ta jhanai ramro. Kati halka tarikale nachna sakeko hola heri rahu lagne ❤❤.
@sanjibbista3 ай бұрын
मध्यपश्चिमको गीत भाकामा जस्तो सुन्दा आनन्द अरु भाकामा आउदैन 💞❤️💓 आहा मिठो गीत ❤️
@bhimalemagar47684 жыл бұрын
लामो समयको पछि तिका दिदिको गित भिडियो हेर्न र सुन्न पाइयो आभारी छु तिका दिदी प्रती ।
@kamalakamala76825 жыл бұрын
Aadaraniya didi tika pauna surkhita hune ma sarai garba lagxa yo geet Sunda kasto man khuse vayo
@girmagar84914 жыл бұрын
झ्याउरे मा शेखर भाई नं( 1)नै हो महाकसम म भन्छु ल । सम्पुर्ण तिमलाई बढाई छ 👍
@deepakbishwokarma28515 жыл бұрын
गित को सबै भन्दा लय धेरै राम्रो भाको छ अनि गाउने तरिका पनि धेरै राम्रो छ टीका दिदि
@bibasthapa94544 жыл бұрын
Fantastic song tika@Dance bye shekhar brother kya xa baai😥😥😥😍😍😍
@paruraju97825 жыл бұрын
Dhilo aayo kada aayo Ramesh Bg sir Thanks for this creation special veri and thanks all team.
@swagatpun68334 жыл бұрын
Tika dd hjrko channel subscribed goreko xu n I'm watching from Pokhara.
@sunsun-lm5rq5 жыл бұрын
चर्चित गायिका टीका दिदी को स्वर कहिले पनि बिर्सन सक्दैन भेरिमा गित राम्रो छ
@JibanBasyal-k7v4 ай бұрын
यो गीत सुनेर कहिले पनी मन भरिएन टीका दीदी को सारै मीठो आवाज ❤❤❤
@chhabimuskan36575 жыл бұрын
अति नै मार्मिक गीत मेरो मन छोयो आँखा बात आँसु नै आयो धन्यवाद टीका पुन जि हजुर लाइ
@manishadc954 жыл бұрын
1
@sonammagar59725 жыл бұрын
अति मिठो गित अनि सुन्दर नाच सेखर जि को 👌👏👏👍👍😇😇😍😍😱😱
@balbahadurgc72264 жыл бұрын
dherai ramro geet chha ji .tapai lai dherai dhanyabad chha.
@himalionline53855 жыл бұрын
सारै राम्रो लय स्वर अनि शब्द दिदी अनि प्यारि भान्जी को अझै उत्तर उत्तर प्रगतीको सुभकामना
@tilakmagar56933 жыл бұрын
टीका दिदी सदाबहार यस्तै गीत सुन्न पाउ।👌👌❤️🇳🇵
@rammagar40894 жыл бұрын
साह्रै राम्रो गित दिदी बधाई छ फेरि पनि
@shibamayashrestha1634 жыл бұрын
Wow wow super rrrrrrr nice Dance dubai vai nani ko sarai ramro cha r song pani derai ramro cha sabai lai all the besat
@ranakochhora42884 жыл бұрын
Shekhar bro.i musice vdo+dance khatra daami xa really i like it..👍👍👍👌👌..badhai ebam agrim suva kamana la..
@arjungharti85854 жыл бұрын
लास्तै मिठो आवाज छ दिदि हजुर को
@kunwargusain69242 жыл бұрын
¹¹⁰⁰⁰0
@NepVlogGaurav3 жыл бұрын
Bro ko video ma 1million view chittai purm hai❤
@gyanpallimagar74463 жыл бұрын
ढिलै भए पनि सुनियो राम्रो छ गीत🙏🌹
@mitralimbu68764 жыл бұрын
टीका जिको स्वरको मिठासले त मन भक्कानिन्छ।
@dadagaming61013 жыл бұрын
💖💖❣️❣️damiii 👌👌
@Nsp9333 жыл бұрын
फेरि पनि हेर्न अाहि पुगे गित कति मिठास छ अानन्द अाउछ ,,🙏🙏
@dhanbahadurgc56835 жыл бұрын
Very nice and heart touching song tika pun sister we appreciate surkheti singer from Malaysia thanks for uploading video good luck