Rukum Bungkhani - ताटन रुमाल | Sumitra Budha & Gopal Pun Magar (Shingron) ft. Aswin & Aarati Ale

  Рет қаралды 2,611,496

Sumitra Budha

Sumitra Budha

Күн бұрын

Пікірлер: 828
@raj_19807
@raj_19807 Ай бұрын
पुरुष गायकको आवाज सारै दमदार छ उहाँलाई सांगीतिक भविष्यको शुभकामना भन्न चाहें 😊
@Prdesidangi
@Prdesidangi Ай бұрын
टिकटोक क़ो यही फाइदा यो गीत आज आयर बल्ल लोकप्रिय भयो ढिलो भयनी सबै क़ो लोकप्रियता कमाऊन सक्यो 🙏🏻🙏🏻
@bipinbudhamagar8344
@bipinbudhamagar8344 9 ай бұрын
हामी मगरको अस्तित्व पहिचान झल्किने सुन्द प्रस्तुति❤️🙏🙌 Wow beautiful music video❤️😘
@PawanNeupane-z3k
@PawanNeupane-z3k Ай бұрын
राम्रो चिजले ढिलोचाँडो सफलता पाउछ भनेको यहि हो... अहिलेको चर्चित गित
@fearlessbeast5456
@fearlessbeast5456 Ай бұрын
सात महिना अघिको यस्तो राम्रो गित बल्ल भइरल हुदै।❤
@amritmagar9012
@amritmagar9012 6 ай бұрын
यो सदावहार गीतलाई तारिफ गर्ने शब्द चयन गर्नै आएन मलाई ।शब्द ,कम्पोज,कन्सेप्ट अनि आफ्नै मौलिकताको प्रस्तुति अति उत्कृष्ट आकाश छुने छ ।टिमका सम्पुर्णलाई बधाई तथा सफलताको शुभकामना।👏👏👏👏👏
@STM44-r3b
@STM44-r3b Ай бұрын
Tiktok bata aauni yeta hajrim hum bai ❤😊
@RupaHangkhopsha
@RupaHangkhopsha Ай бұрын
Hajur ❤
@aagovines396
@aagovines396 Ай бұрын
Kina aayes ja babu
@shisir8848
@shisir8848 Ай бұрын
😮Ma xu hjr
@nainakhanal8491
@nainakhanal8491 Ай бұрын
Ma pani chu
@nischalshrestha7779
@nischalshrestha7779 29 күн бұрын
Me🤚
@Hari_2659
@Hari_2659 Ай бұрын
❤🎉आहा नेपाली जगतकै उत्कृष्ट गित मैले लगभग १०० पटक हेरे हजुर🙏😂आज ७ महिना पछि कमेन्ट गरे
@InupPun
@InupPun Ай бұрын
यति राम्रो गित अनि भिडियो बल्ल पुरै हेरे एकदम उत्कृष्ट राम्रो छ ❤
@riteshpun5264
@riteshpun5264 Ай бұрын
आहा कति मीठो शब्द संगीत स्वर जति सुनेनी धित नमर्ने ।। अब चाडै मिलियन club म पुगोस शुभकामना
@DilipShreesOfficial
@DilipShreesOfficial 3 ай бұрын
पुरुष आवाजमा निकै दम छ है।👌👋 अनी गीत पनी मिठो। सफलताको शुभकामना 🎉
@Kumari-l1i
@Kumari-l1i Ай бұрын
Tiktok बाट यूट्यूब तिर आय सारै राम्रो ❤❤🎉🎉
@sirjana_shahi
@sirjana_shahi Ай бұрын
म दिनमा दस पटक सुन्छु कति मन पर्यो सबै टिमलाई धन्यवाद छ 🎉🎉
@puspabudha2062
@puspabudha2062 25 күн бұрын
म सुर्खेत बाट हेर्दै छु आति नै राम्रो लागो आजको भाग धन्यवाद सम्पुर्ण मा 🙏🙏🙏🙏🙏
@mongoliansanu6413
@mongoliansanu6413 9 ай бұрын
अति सुन्दर भिडियो आफ्नै भेषभुषा मा मौलिक परम्परा झल्किएको छ । रुकुम बागलुङ रोल्पा अति प्यारो ❣️
@radhikarana2608
@radhikarana2608 Ай бұрын
आहा कति मिठो गित भिडियो उत्तिकै उत्कृष्ट बल्ल आज सुन्दै पो छु 😊 छिटोभन्दा छिटो करोड क्लब मा पुगेको हेर्न पाँउ ❤️❤️😊😊
@kankrionline
@kankrionline Ай бұрын
Wow अहिले आएर यो गीतले tiktok मा धेरै तहल्का मच्चाई रहेको छ।।। शुभकाना सम्पूर्ण टिमलाई प्रोत्साह मिलोस् all the best.........😮😮😮😮😮
@munamagar6700
@munamagar6700 Ай бұрын
Wow tiktok खर्लपै खाको देखेर you tube तिर हेर्न आको कति राम्रो गित पो रहेछ बधाई छ ❤❤🎉 आझै मिलियन क्लबमा परोस
@DipakKc-yx8ld
@DipakKc-yx8ld 9 ай бұрын
अति राम्रो म्युजिक भिडियो।गोपाल भाइ धेरै सम्झेको छु है best of luck
@susmitashrees8425
@susmitashrees8425 8 ай бұрын
निकै मिठो संस्कृति झल्काउने गीत 🙏🌹❤️
@himalMagar36
@himalMagar36 Ай бұрын
एक दमै मनपराएको दर्सक ले यो भिडियो सारै राम्रो लाग्यो ❤❤❤
@karunapun8475
@karunapun8475 9 ай бұрын
धेरै मन परेको टिकटकमा सबै काम हेर्न पाईयो सफलताको शुभकामना सबै सबै मा🙏🏻🙏🏻🤗❤️
@KUMARISUNDHAULIGOTAME
@KUMARISUNDHAULIGOTAME Ай бұрын
जुनु लगायत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना छ❤❤❤
@bhupendrabc1796
@bhupendrabc1796 28 күн бұрын
मौलिक परम्परा झल्किएको गीत मलाई त मन पर्यो है👍धेरै माया❤❤❤
@purnamagar7144
@purnamagar7144 Ай бұрын
यो गीतको सबै टिमलाई बधाई छ अनि सफलाको शुभकामना सुमित्रा फुपूलाई
@devitamang1969
@devitamang1969 Ай бұрын
सुन्दर म्युजिक भिडियो । शुभकामना छ सम्पुर्ण टिम लाइ 🙏🙏🙏🙏🙏🙏❤❤
@RB-3418
@RB-3418 18 күн бұрын
शब्द लय स्वर गीत भिडियो सबै एकदमै राम्रो छ Big Big conggartulation 👏
@sapanaofficial918
@sapanaofficial918 Ай бұрын
आहा सारै मिठो सब्द सोल्ति राजा video नि उत्तिकै उत्कृष्ट सफलताको सुभकामना करोडौं कल्ब प्रबेश गरोस❤🎉
@Shrestha-A
@Shrestha-A Ай бұрын
म Tiktok बाट सिदै आको है सारै मीठो लागेर❤❤
@samjhananepali2669
@samjhananepali2669 23 күн бұрын
धेरै राम्रो छ सफलता को शुभकामना ❤❤
@PurnaMagar-g3w
@PurnaMagar-g3w 9 ай бұрын
बल्ल म्युजिक भिदियो आयछ प्रतिक्षाको घदी मेताइदियको सम्पुर्ण तिमलाइ सफलता सुभकामना ❤
@cheyongmagarofficial
@cheyongmagarofficial 9 ай бұрын
आहा कति मिठो गीत साथै हाम्रो मगर मौलिकता झल्काउने पोसाक बिशेश गरि हाम्रो अठार मगरात मगर मौलिकता❤ सम्पुर्ण तिमीहरूलाई हार्दिक बधाई साथै भारी शुभकामना 🎉🎉🎉
@sunilbudha2544
@sunilbudha2544 5 ай бұрын
🙏🙏दिदी आहा कति मिठो गीत साथै हाम्रो मौलिकता झल्काउने र जति सुने पनि सुनीरहु लाग्ने अनि सबैको माया र सात सर्पोट पाई राख्नु दिदी गीत अतिनै🎉🎉 हित अतिनै मार्मिक छ दिदी सधैं हाँसी खुशी रहनू होला 🎉
@Rambabu-7
@Rambabu-7 Ай бұрын
बजार खायो ❤🎉 झन टीकटक भाइरल भयो । 😊🤗😍
@Ariya780
@Ariya780 3 ай бұрын
हाम्रो संस्कार संस्कृति हाम्रो पहिचान रुकुम 💖 रोल्पा 🤞🏻
@dalbahadurkhadka6649
@dalbahadurkhadka6649 9 ай бұрын
धेरै राम्रो छ । मन छाेयाे ❣️❣️❣️❣️
@kamalbazaarachham9471
@kamalbazaarachham9471 Ай бұрын
मनपर्याे । धन्यवाद सबै सर्जकलाई ।
@SushilRana-d2j
@SushilRana-d2j 2 ай бұрын
Wow Kate ramro song ❤❤❤
@madanpun3210
@madanpun3210 9 ай бұрын
दामी दामी ❤❤❤❤ बुङ्खानी टिम लाई धेरै धेरै बधाई छ
@BinaBarma-e7k
@BinaBarma-e7k Ай бұрын
सारै मिठो गित सुन्नपाउदा सारै खुसी छु सम्पुर्ण टिम लाई बधाई छ❤❤❤❤❤❤
@Barsha8880
@Barsha8880 Ай бұрын
गीत आएको ७ महिना भैसकेको रैछ मैले बल्ल फेसबुक मा सुनेर आएको ❤❤मलाई त सारै मन पर्यो है👍👍❤️❤️❤️😍😍😍
@sajanchochangi
@sajanchochangi 9 ай бұрын
हार्दिक बधाई तथा शुभकामना दाई, दिदी, थप सास्कृतिक यात्रा सम्मको शुभकामना।😊
@GopalGharti-rw2go
@GopalGharti-rw2go 7 ай бұрын
हाम्रै सास्कृती तथा भेसभुसा सङ्ग समर्पित रुकुम,बाग्लुङ्ग रोल्पा तिरको मीठो आवाजमा बनाईयको सारै राम्रो ❣️❣️❣️❣️
@Theinfonepal
@Theinfonepal Ай бұрын
Wow kathi mitho song...beautiful composition. Sunau sunau lagi rahane..❤❤
@basantthapab.t.s5833
@basantthapab.t.s5833 Ай бұрын
यसैलाइ होला नि है दिन सबैको आउँछ भन्नी 😊🙏❤️
@kusalghartimagar1704
@kusalghartimagar1704 9 ай бұрын
बधाई तथा शुभकामना सम्पुर्ण whole teams लाई।❤❤
@ranumgr9596
@ranumgr9596 9 ай бұрын
मन पर्यो ❤❤❤ From: Saudi Arabia
@RathrajBudha
@RathrajBudha 24 күн бұрын
मिठो गीत सम्पुर्ण तिम लाई बधाई छ
@RB-3418
@RB-3418 18 күн бұрын
म पनि tiktok बाट आएर हेर्दै छु है phul video हेरेको एकदमै राम्रो लाग्यो है🙏🙏👌
@aasthadhanimala7148
@aasthadhanimala7148 9 ай бұрын
वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो 👌👌👌👍👏👏👏 यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।। 🙏🙏🙏 🎉💐🎉💐🎉💐
@junelisangeet3496
@junelisangeet3496 24 күн бұрын
@sumitraBudha &@gopalpun dai congratulation❤❤❤
@DomanRanaOfficial
@DomanRanaOfficial Ай бұрын
आहा क्या राम्रो शब्द संगीत साथै भिडियो पनि
@sabitakhadka6125
@sabitakhadka6125 Ай бұрын
Geet yekdam ramro xa badai xa all tim lai ❤❤❤
@ramchandratamang4134
@ramchandratamang4134 6 ай бұрын
आहा कति मिठो गितमा सुन्दर भिडियो वाउ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद अझै सफालत को शुभकामना ❤❤❤
@SumanPun-k9u
@SumanPun-k9u Ай бұрын
यति राम्रो गीत किन भ्युज भने जस्तो आउदैन् ।❤
@jpmgr168
@jpmgr168 9 ай бұрын
निकै राम्रो गीत र अर्गानिक लाग्यो।
@MuskanMuskan-gn6gr
@MuskanMuskan-gn6gr Ай бұрын
कति राम्रो गीत❤❤❤❤😅😅😅😅
@Psherchan
@Psherchan 9 ай бұрын
यो गित तिक तक मा निकै सुनियो, यु तुब मा हेर्न खोजेको भेतियेन आज बल्ल भेतेर हेरे, एक्दम राम्रो छ्। कोसिस जारि रहोस येस्तै तिपिकल गीत ल्याउन लाइ।
@binoddarali1845
@binoddarali1845 Ай бұрын
Wow nice song मलाई त याे गित मन पर्ये।👌👌👌
@sitaramrokaya7718
@sitaramrokaya7718 7 ай бұрын
सफलता को कामना sumitra लगाएत सम्पूर्ण लाइ
@SunilTeachNepal
@SunilTeachNepal Ай бұрын
Omg 😳 कस्तो गीत हो यो कस्तो भिडियो हो यो जति शब्दमा बयान गरेता पनि यो धित नै मर्देन यो गित र भिडियो लाई बयान गर्ने नेपाली शब्दकोश मा कुनै शब्द नै छैन् ❤
@dhankuramjaliroka2138
@dhankuramjaliroka2138 9 ай бұрын
अत्यन्तै मार्मिक लाग्यो बधाई छ मारुम्❤️👌🌺
@bdrram1030
@bdrram1030 Ай бұрын
सारै राम्रो भनेको छ गित ❤❤
@Bsshrt
@Bsshrt 28 күн бұрын
त्यस्तो राम्रो गित ८ महिना पछि मात्रै फेमस भयो ,किन होला
@KarkiKarki-z9f
@KarkiKarki-z9f 3 ай бұрын
टिकटोक बाट हेर्न आको को को हुनुन्छ❤❤
@AshimThapa123
@AshimThapa123 Ай бұрын
आहा! आफैमा मौलिकता बोकेको सृजना उसोत मौलिक गायक गोपाल पुन मगर को अति क्रियाशील राम्रो काम हेर्न पाउदा खुशी लाग्यो । सर्वप्रथम त महत्त्वपूर्ण भुमिका खेल्नुहुने सम्पूर्ण टिम लाई हार्दिक-हार्दिक धन्यवाद साथै बधाई
@kelvinsmith5307
@kelvinsmith5307 9 ай бұрын
वाह क्या दामी मन जित्यो सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु अर्को यस्तै गितको प्रत्यक्षमा
@crimagar2647
@crimagar2647 8 ай бұрын
धेरै राम्रो छ रुकुम बुङखानी❤❤❤
@NabrajPunmagar-ds5wk
@NabrajPunmagar-ds5wk 6 ай бұрын
आहा आफैमा मौलिकता बोकेको गित भुङ्खानिकि नानीलाई रुकुम लैजाउकी ❤❤❤❤🎉🎉
@thakuriSujat
@thakuriSujat 4 ай бұрын
Hamro rukm ❣️❣️❣️ Music video all team lai dherai dherai dhanyawad 🎉🙏🙏🙏
@giriprasad8961
@giriprasad8961 2 ай бұрын
Ati sundar geet❤
@AshimThapa123
@AshimThapa123 Ай бұрын
आहा! आफैमा मौलिकता बोकेको सृजना उसोत मौलिक गायक गोपाल पुन मगर को अति क्रियाशील राम्रो काम हेर्न पाउदा खुशी लाग्यो । सर्वप्रथम त महत्त्वपूर्ण भुमिका खेल्नुहुने सम्पूर्ण टिम लाई हार्दिक-हार्दिक धन्यवाद साथै बधाई
@TamattaJanma
@TamattaJanma Ай бұрын
जति सुन्यो तेति सुनौसुनौ लाग्ने गित
@appskwt2586
@appskwt2586 6 ай бұрын
धेरै राम्रो छ ❤❤❤
@ghartimagar2353
@ghartimagar2353 9 ай бұрын
आहा दामी दामी उत्किरिस्ता दामी मान पार्यो सारै खुसी लाग्यो साम्पुर्न तिम्लाइ देराइ देराइ सुब काम्नछ 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️👍️👍️👍️👍️👍️👍️👍️🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹💏💏💏💏💏💏💏💏
@AshimThapa123
@AshimThapa123 8 ай бұрын
वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।। 3 Reply
@tbthapamagar5112
@tbthapamagar5112 9 ай бұрын
अति राम्राे म्युजिक भिडियाे बनेछ। सम्पुर्णलाई बधाई छ🎉🎉🎉
@AshimThapa123
@AshimThapa123 8 ай бұрын
वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।। 3 Reply
@gaumayapun4079
@gaumayapun4079 28 күн бұрын
आहा नि कति राम्रो गीत हो धेरै धेरै राम्रो छ ल ❤❤
@SumitraBudha
@SumitraBudha 9 ай бұрын
भगवानरुपी हाम्रा प्यारा दर्शकहरुमा समर्पित गर्दै रुकुम बुँखानीको म्युजिक भिडियो आइसकेको छ अडियोलाई त धेरै माया गर्दिनु भयो , आशा छ भिडियो हेरेर सकारात्मक नकारात्मक दुबै कुराको सल्लाह सुझाव दिनुहुने छ 🙏🥰😍💕
@DeepakPaija-jo2hp
@DeepakPaija-jo2hp 9 ай бұрын
Proude of u dd
@cristianoronaldofanclub7777
@cristianoronaldofanclub7777 9 ай бұрын
Tara Didi you Geet GHAR JOI film ma haleako vaya derai ramro hunea 😅
@Rishirammashrangimagar
@Rishirammashrangimagar 9 ай бұрын
Ramailo 💖😍🙏👌
@PawanKumarM-th3pq
@PawanKumarM-th3pq 9 ай бұрын
6:33
@sabinreule6069
@sabinreule6069 9 ай бұрын
@muskanmagar6282
@muskanmagar6282 9 ай бұрын
Congratulations paxim nepalka sampurna Kala saskriti veshvusa ❤Jagerna garnu hune Kala ka dhani agrajharulai best of luck sampurna team❤
@AshimThapa123
@AshimThapa123 8 ай бұрын
वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।। 3 Reply
@nirmalakc1140
@nirmalakc1140 2 ай бұрын
मलाई त धेरै राम्रो लागाे धेरै पटक हेरे❤❤❤❤❤❤
@NirmalaBasnet-v3s
@NirmalaBasnet-v3s Ай бұрын
😊
@HdhdhHdhdh-dk1sb
@HdhdhHdhdh-dk1sb 9 ай бұрын
video को धेरै नै प्रतीक्षामा थिए जति राम्रो गित त्यति नै राम्रो video ल्याउनु भयो धेरै धन्यवाद ! अनि सफलताको शुभकामना ❤❤ from Myagdi ❤🎉
@gstarmagar2584
@gstarmagar2584 9 ай бұрын
अहा दामी गित 👌👌❤❤
@AshimThapa123
@AshimThapa123 8 ай бұрын
वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।। 3 Reply
@santoshichhetri3449
@santoshichhetri3449 Ай бұрын
टिकटक मा भाइरल भए र पो खोजेर बल्ल हेर्दैछु
@ganbhdoor2700
@ganbhdoor2700 Ай бұрын
सारै राम्रो प्रस्तुती ♥️♥️👍👍
@raskotibishnu7323
@raskotibishnu7323 8 ай бұрын
धेरै समयको पर्खाई पछी भिडियो पनि हेर्न पइयो सम्पुण टिमलाई आगामी दिनको अग्रिम शुभ कामना 🙏
@parbatithapaofficial
@parbatithapaofficial 9 ай бұрын
अति सुन्दर भिडीयो, सम्पुर्णमा शुभकामना सफलताको🙏❤️🦋🎶
@520magar
@520magar 9 ай бұрын
🌷 🙏🙏🙏अति राम्रो !
@SuryaAlemagar-bx7kc
@SuryaAlemagar-bx7kc 9 ай бұрын
धेरै राम्रो छ ! सफलता को शुभकामना
@AshimThapa123
@AshimThapa123 8 ай бұрын
वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।। 3 Reply
@mahendraprakashdangi7980
@mahendraprakashdangi7980 5 ай бұрын
नजर झुक्यो जलजला मेलामा जति प्रसंसा गरे पनि थोरै हुन्छ आफ्नो गाउँ ठाउँ को गीत।
@MenukaMagar-xz3te
@MenukaMagar-xz3te 9 ай бұрын
Beautifully presented our Magar culture❣ Thank u for preserving our culture 🤗🥰 lots of love from palpa❣
@zenitmagar7363
@zenitmagar7363 9 ай бұрын
निकै राम्रो रहेछ ल धेरै धेरै बधाइ छ 🙏🙏🙏
@AshimThapa123
@AshimThapa123 8 ай бұрын
वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।। 3 Reply
@rachanasunam8689
@rachanasunam8689 7 ай бұрын
धेरै पछि साह्रै चित्त बुझ्दो दोहोरी सून्न पाईयो गायक गायिका दूबैको स्वर भव्य छ जति सूने पनि मन अघाएन शूभकामना भ्यूजकले डाँडो काटोस
@mblimbu7077
@mblimbu7077 16 күн бұрын
सारै राम्रो गित बनेको रहेछ पश्चिम लोक भाका को ❤❤❤
@bharakhatri977
@bharakhatri977 Ай бұрын
राम्रो छ
@amarrokamagar5550
@amarrokamagar5550 9 ай бұрын
अत्यन्तै उत्कृष्ट गीत भिडियो हार्दिक बधाई छ सुमित्रा दिदी अनि गोपाल सर लगायत सम्पुर्ण टिमलाई
@AshimThapa123
@AshimThapa123 8 ай бұрын
वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।। 3 Reply
@langhalidil1932
@langhalidil1932 8 ай бұрын
Atti ramro ❤❤
@IndrabdrBhandari-u3c
@IndrabdrBhandari-u3c 9 ай бұрын
अति राम्रो सधै सुनौ झै लाग्ने❤️❤️❤️❤️
@virus6425
@virus6425 12 күн бұрын
आवाज धेरै राम्रो र उत्कृष्ट छ । 🎉🎉🎉❤
@anilshrestha2525
@anilshrestha2525 9 ай бұрын
Wow❤ Damie song ❤
@AshimThapa123
@AshimThapa123 6 ай бұрын
धेरै पछि साह्रै चित्त बुझ्दो दोहोरी सून्न पाईयो गायक गायिका दूबैको स्वर भव्य छ जति सूने पनि मन अघाएन शूभकामना भ्यूजकले डाँडो काटोस
@DeepakMagar
@DeepakMagar 9 ай бұрын
धेरै राम्रो लाग्यो । सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 👏👏👏🎉🎉🎉
@ChetanaGautam-v8l
@ChetanaGautam-v8l 26 күн бұрын
Kati ramro geet ho k 🎉🎉🎉🎉🎉🎉🎉😢🎉❤❤❤so beautiful❤❤❤❤❤🎉🎉🎉🎉🎉
@NitaGurung.
@NitaGurung. Ай бұрын
Sarai ramro lagyo geet sabda ani sageet ra vaiko damdar aawaj 👌
@nabinraii
@nabinraii 7 ай бұрын
Music Video ramro chha ❤
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН