nikai meeTho bhaakaa -- फिमेल पार्ट को सरर सरर भन्दा निकै मार्मिक लाग्यो - बधाइ छ सबै टिम लाई विशेष देसु & लक्ष्मि still looking beautiful both
@gehendraranamagar10 ай бұрын
🙏 नमस्कार म गेहेन्द्र राना यस गितको भिडियोमा अभिनय भुमिकामा रहेको छु । कस्तो लाग्छ जस्तो देखिन्छ त्यस्तै सल्लाह सुझाब दिनु होला ताकि भोलिका दिनमा हजुरहरु समक्ष यो भन्दा राम्रो रमाइलो अभिनय प्रस्तुत गर्न सकु। साथै मलाई अभिनयका लागि अवसर दिनु हुने विशेष यस गितकोआदरणिय गाइका लक्ष्मी अधिकारी लगायत सम्पूर्ण टिम प्रति आभारी छु। यसैगरी यस गितलाई माया गरेर हेरि दिनुहुने सुनेर साथ दिनुहुने भगवान रुपी दर्शक श्रोतामा धेरै धेरै धन्यबाद।🙏🙏❤❤❤❤❤❤
@mankumargurung2079 Жыл бұрын
नमस्ते अनि शुभकामना छ। गीत मिठो छ।यो ठाउ चही म साझ बिहान अनि म खेल्ने ठाउ रहेछ। म यहाँ आएर दिनहरु बिताउने गर्छु।सारै खुशी लाग्यो। गोकर्ण पार्क हो।
@rajansherdorpali2699 Жыл бұрын
हाम्रो पुर्वेली भाका ,, जहाँ गए पनि जहाँ रहे पनि wow!!👌👌 कलाकार टिमलाई हार्दिक बधाई ।