Sundar Bajar Katesi Kunchha | Bibek Dhital & Rejina Pariyar | New Nepali typical song 2080,2023

  Рет қаралды 2,488,789

Bibek Dhital

Bibek Dhital

8 ай бұрын

New Nepali heart touching song ' Sundar Bajar Katesi Kunchha' By Bibek Dhital & Rejina Pariyar only on Bibek Dhital Official youtube channel.
#SundarBajarKatesiKunchha
#BibekDhital
#RejinaPariyar
#RajShanti
#NepaliSong
#HeartTouchingSongs
#PopularSongs
#SuperhitSongs
#QualityFims
#Dhitalfilms
#anandgurung
🎶 Audio Credits:-
♪ song - Sundar Bajar Katesi Kunchha
♪ Vocal
Bibek Dhital
Rejina Pariyar
t♪ Group Vocal
Suraj Budhathoki
Nischal Gurung
Bindu Pariyar
Sunita Rasaili
♪ Lyrics / Music
Bibek Dhital
♪ Arrange
BB Aanuragi
♪ Record
Kamal Thapa
Gobinda Anek
♪ Mix
Shyam Swet Rasaili
♪ Studio
Prizma
♪ Audio | Video
Bibek Dhital
..........................................................
🎬️ Video Credits:-
🎬 Direction
Umesh Gurung
🎬️Producer|Concept
RajShanti
🎬 Cinematography
Sambhu Chalise
🎬 Edit|Color
Roshan Dhital
@Dhitalfilms
🎬 Cast
Anand Gurung
Utsaha Ghimire
Anushka Bhandari
Jiwan Adhikari
🎬 Post Production
Quality Films
© & ℗ Bibek Dhital, 2023
Don't forget to like and share with everyone if you liked this video!
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 830
@BibekDhitalOfficial
@BibekDhitalOfficial 8 ай бұрын
सम्पुर्णमा नमस्कार सुन्दर भुमी लम्जुङ्गलाई समेटेर बनेको गित राजशान्तीको प्रस्तुती सुन्दरबजार कटेसी कुन्छा गित हजुर हजुर माझ लिएर आएकाछौ के कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला है हजुर 🙏🙏
@MilanAdhikari151
@MilanAdhikari151 8 ай бұрын
Wish you good luck Mero bhai
@MilanAdhikari151
@MilanAdhikari151 8 ай бұрын
सम्पूर्ण लम्जुङ्गको हरेक ठाउँहरू समेटेर तयार गरिएको यो गित साह्रै राम्रो छ ! यो गितले समपूर्ण लम्जुङ्गको कला, सँस्कृति, बाजा गाजाको जागेर्न सहित पर्यटकिय प्रबदनमा पनि सहयोग पुग्ने देखिन्छ ! सबै जनाले सेयर गरौ। सबैले एउटा हुर्कदै गरेको लोक क्षेत्रको बिरुवालाई मल जल गरि ठुलो अनि पाको रुख बनाउनमा भूमिका खेलौ ! हाम्रो लम्जुङ्गको कलाकार, रास्ट्रको गहना सबैले माया गरौ !
@fzre5di300
@fzre5di300 8 ай бұрын
आहा हाम्रो लमजुङ्ग लाई यति धेरै मायाँ गरी लोक दोहोरी मार्फत लमजुङ्ग को पहिचान बढाउन लाई हजुरहरुको यो अतुलनीय योगदान प्रति उच्च सम्मान साथै सफलताको सुभकामना सम्पूर्ण टीम लाई 🎉🎉I love my favorite song ❤️ and I love lamjung ❤️❤️❤️ भोटेवाडार सिउडी बार तार्कु कोट मन परेको मान्छे ले दियो चोट ❤❤
@roshanjasmine1537
@roshanjasmine1537 8 ай бұрын
Hamro dhuseni gau vulnu vaya x
@internationalone4450
@internationalone4450 8 ай бұрын
हजुर हरुले गर्नु भएको यो मेहेनत अनि लगन खेर जादैन जस्तो लागेउ गित अत्यन्तै मीठो छ धन्यवाद सम्पुर्ण लाइ
@PradipAdhikariofficial
@PradipAdhikariofficial 8 ай бұрын
आहा सारै मीठो मौलिक गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई।
@apsarathapa6250
@apsarathapa6250 8 ай бұрын
नाउदिपाउदि मर्स्याङ्दि मिसिन्छ मया तिम्रै यादले मन चिसिन्छ सुन्दर बजार कटेसि कुन्छा आहा हाम्रो लम्जुङ सेरोफेरोको गित्🎶🎶🎶❤️🙏अझै प्रगतिको कामना भाई❤️🎶🙏
@SaritaGhimire-td3lz
@SaritaGhimire-td3lz 21 күн бұрын
आफू जन्मेको ठाँउको गित सुन्न पाउँदा म धेरै खुसी छु र् लमजुङको बिबेक भाइलाइ पनि धेरै धेरै बधाई छ ❤❤
@sukdevadhikari8815
@sukdevadhikari8815 8 ай бұрын
आहा कति मीठो सृजना मेरो प्यारो भाइ बिबेक बधाई छ।
@user-js4df6nk9h
@user-js4df6nk9h 6 ай бұрын
गीत लमजुङको परिचयका लागि गाएको भए पनि यसको लय र स्वरले देशव्यापी तहल्का पिट्याे। बधाई छ सबैलाई।
@sureshbaral758
@sureshbaral758 8 ай бұрын
धेरै सुमधुर एवम् आफ्नै जिल्ला का विभिन्न भुभाग समेटिएको छ । सफलताको शुभकामना 🎊🎊🎊
@rameshchandraghimire5209
@rameshchandraghimire5209 8 ай бұрын
जति सुने पनि नअघाइने अत्यन्तै क‍र्णप्रिय र श्रुतिमधुर गीत ! बधाई छ ! सफलताको शुभकामना !!! - रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ
@internationalone4450
@internationalone4450 8 ай бұрын
गित राम्रो छ । धन्यवाद साथैअग्रिम शुभकामना सम्पुर्ण युनिट लाइ
@umarkhan-jx1zn
@umarkhan-jx1zn 8 ай бұрын
आहा सारेै मिठ्ठो गित सुन्दर बजार कटेसि कुन्छा बैगुनिलाइ सम्झोकि मन रुन्छ । सफलताको सुभकामना छ मेरो आत्मिय बिबेक भाइ लगाएत सम्पूर्ण कलाकार साथीहरू 🎉🎉🎉🎉🎉🎉🎉
@rajkumarsunar3778
@rajkumarsunar3778 8 ай бұрын
नम्स्कर सम्पुर्न लाई 🙏🙏 नेपाल को हरेको भुमी देव भुमी साथै पुन्य भुमी हो । हरेको ठाउँ को आफ्नु अस्तितो पहिचन सस्कृती र सस्कर छन हरेको भुमी अति रमणिय छन । तेसै मध्यम लम्जुङ पनि अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । यस गितमा स्वर भर्ने बिबेक धितल रेजिना परियार र गित लाई निर्देशन गर्नु भएको उमेश गुरुङ र बिसेस मिठो संगीत दिनु हुने बारीस्ठ संगीतकार बि बि अनुरगी भाई साथै अभीनयमा उत्सहा घिमिरे र आनन्द गुरुङ अनुस्का भण्डारी सम्पुर्न लाई हार्दिक आभर प्रकट गर्नु चाहन्छु । आशा छ सम्पुर्न ले माया सपोर्ट गरिदिनु हुने छ । साथै यो गित लाई सफलता को कामना गर्दछु । राजशान्ति 🙏🙏
@sumanneupane725
@sumanneupane725 8 ай бұрын
हाम्रै लमजुङको सेरोफेरो लाई समेटेर लमजुङ मै छायांकन गरिएको मीठो गित धेरै धेरै बधाई सङ्गै साङ्गितिक सफलताको शुभकामना प्यारो भाइ बिबेक रेजिना दिदी राजशान्ती दाजु अनि समग्र टिमलाई
@rajkumarsunar3778
@rajkumarsunar3778 8 ай бұрын
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@bijayagautam7611
@bijayagautam7611 8 ай бұрын
अहा! कति मिठाे लय र शब्द अाफ्नाे जन्मेको ठाउँको गित सम्पूर्ण मा सफलताको शुभकामना
@damodarghimire1772
@damodarghimire1772 8 ай бұрын
हाम्रो राइनासको नाम आयेन है गीत राम्रो छ हाम्रो लम्जुङ को❤
@sandipadhikari8874
@sandipadhikari8874 8 ай бұрын
आहा बाबुको गित साह्रै राम्रो छ अझै अगाडी जानु धेरै शुभकामना भाई❤
@raghubhattarai9707
@raghubhattarai9707 7 ай бұрын
सुन्दर बजार कटेसि कुन्छा निकै राम्रो, मौलिक र आफ्नो थाकथलो चिनाउने गित बनेको छ । बधाई तथा शुभकामना ! राज अनि शान्ती= राजशान्ती जी !
@ushagurung2763
@ushagurung2763 8 ай бұрын
सारै राम्राे लाग्याे अाहा! कति मिठाे गित हृदय देखिनै धन्यवाद! कलाकार ज्युहरूलाई❤❤❤🌹🌹🌹🌹
@rajkumarsunar3778
@rajkumarsunar3778 8 ай бұрын
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@rupkhatri3361
@rupkhatri3361 8 ай бұрын
कति रमाइलो ठाउँ कति राम्रो गित हो मलाई त असा्ध्यै मन परेको छ बधाई छ सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ।🙏🎋🍒🍎🍎🇳🇵🇳🇵🎉🍒🎋
@user-re8iy5ir7s
@user-re8iy5ir7s 8 ай бұрын
मन छुने मार्मिक गीतको लय र प्रस्तुत गर्ने लमजुङ्गे कलाकारहरुलाइ बधाइ छ
@RohitVermaN.f.c
@RohitVermaN.f.c 7 ай бұрын
Aha Kati mitho geet Mero vai bibek thal vai ko ra Kati ramro sundar bazar lamjung
@Ustakoti
@Ustakoti 8 ай бұрын
म गोर्खालि हो तर पनि यो गित सारै राम्रो लाग्यो साचै लमजुङ भौगोलिक सास्कृतिक विविधताले भरिएको छ❤❤❤
@rajkumarsunar3778
@rajkumarsunar3778 8 ай бұрын
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@santabahadurgurung6284
@santabahadurgurung6284 8 ай бұрын
गित सारै राम्रो छ बिबेक भाइ अनि रेजिना बैनिको स्वार ❤❤❤शुभकामना
@bhishmakantaneupane2175
@bhishmakantaneupane2175 8 ай бұрын
शान्ति मा बि काेे दृश्य अाएन नि ।यो त कुन्छाकाे सान हो नि ।अरु गित राम्रो छ ❤
@sitadura7381
@sitadura7381 8 ай бұрын
आहा कति राम्रो गित कति मिठो गित बधाई छ बिबेक भाई अनि सम्पूर्ण टिमलाई ।
@surajagastee
@surajagastee 8 ай бұрын
अाहा दाइ कति राम्रो गित सारै मन पर्यो सम्पूर्ण टिमलाई बधाई छ❤❤❤
@sureshbaniya7391
@sureshbaniya7391 8 ай бұрын
aaha subhakamana bhai❤
@sitagurung6165
@sitagurung6165 6 ай бұрын
हाम्रो लमजुङ राम्रो लमजुङ आह कति राम्रो प्रस्तुती बिकेक सर
@AashishThapa-xo8wv
@AashishThapa-xo8wv 7 ай бұрын
अत्यन्तै राम्रो गीत बनेको छ लम्जुङ्ग जिल्लाभर का विभिन्न ठाउका नाम हरु समेटियर तर उतरी लम्जुङ का ठाउँ हरु लाई चाहिँ खासै महत्त्व दिनु भएको रहेन्छ गीत सफलता को करोड कल्ब मा पुगोस सम्पूर्ण कलाकार हरु मा बधाई तथा सुभकामना
@rupkhatri3361
@rupkhatri3361 8 ай бұрын
आहा कति रमाइलो हो ।🙏🙏🎋🍒🍎🇳🇵🇳🇵🏜️🎉🎉🎉
@arjunpariyar-gr4sy
@arjunpariyar-gr4sy 8 ай бұрын
यो गीत म जति पनि समेटिएको सब ठाउ अनि बस्ती लगाएत यो गीतका सर्जिक अनि दिदी रेजिना अनि बिबिक भाइ लगएत सम्पुर्ण टिम्लाई मेरो अभिबदन अझै एस्तै2 गीति निकल्नु होला आफ्नो गाउँ ठाउको परिभेस आहा कति सुन्दर भिडियो अनि उतिकै उत्कृष्ट आवोज आहा उन्नति प्रगति को कमना ❤❤❤❤❤
@diyadudraj
@diyadudraj 8 ай бұрын
बिबेक धिताल दाजु को स्वर मन पर्ने को को हुनु हुन्छ यता हाजिर हुनु त ❤😊
@rabilamichhane5369
@rabilamichhane5369 8 ай бұрын
Mali ta hajur mon parxa
@diyadudraj
@diyadudraj 7 ай бұрын
​@@rabilamichhane5369horw hjr TQ so much for you ❤😊
@KamalChhetri-fd9zi
@KamalChhetri-fd9zi 7 ай бұрын
Malai Sarai mn par6 afno gau ghr ko geet Ani afno vai ko awaz sunda
@PerbikaXattri
@PerbikaXattri 7 ай бұрын
म पनि छु हइ ❤❤❤❤
@manigurung1469
@manigurung1469 8 ай бұрын
सुन्दर मुजिक भिडीयो राजशान्ती र संपूर्ण टिमलाई बधाई एवं शुभकामना ।
@user-cz8nw3ju2u
@user-cz8nw3ju2u 8 ай бұрын
निकै मार्मिक सब्द हरु निकै मीठो गीत सम्पुर्ण टिम लाई हार्दिक बधाई शुभकामना !!!
@SurajLamichhaneOfficial
@SurajLamichhaneOfficial 8 ай бұрын
मीठो गीत ❤️ बधाइ अनि शुभकामना भाइ बिबेक धिताल अनि सम्पुर्ण टिमलाइ❤️
@rajkumarsunar3778
@rajkumarsunar3778 8 ай бұрын
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@bishnukhadka7868
@bishnukhadka7868 8 ай бұрын
सारै राम्रो गित बधाई सम्पपुर्ण लाई
@LalitaKhadkaofficel
@LalitaKhadkaofficel 8 ай бұрын
आहा मेरो दाइ बिबेक सफलता को अग्रिम शुभकामना ❣️🙏
@user-yn1sx5pq3g
@user-yn1sx5pq3g 8 ай бұрын
आहा कति राम्रो गीत ❤🙏🙏🙏🙏🙏
@yunilpurnachandragurung9770
@yunilpurnachandragurung9770 8 ай бұрын
समग्रमा राम्रो गीत बनेको छ सर। तपाई लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको कामना। आज लगायत मैले छ, सात पटक हेरें र सुनें पनि। मिठो छ भाका। आगामी दिनहरुमा पनि निरन्तर अगाडी बढ्नोस। धेरै शुभकामना छ।
@rambk895
@rambk895 7 ай бұрын
आहा रेजिना दिदी की आवाज कति राम्रो ❤❤ miss you didi❤
@sudhirshrestha347
@sudhirshrestha347 8 ай бұрын
आवाज उस्तै मिठो शब्द उस्तै बबाल धुन मन मा रहिरहने दामी गित धेरै पछी सुनियो सम्पूर्ण टोलीलाई बधाई
@vijaymaya6346
@vijaymaya6346 8 ай бұрын
सारै मिठाे गित अाहा तर दशैकाे माहुलमा पर्याे नत्र याे गित 3सय कराेड कल्बमा पुग्थ्याे सुन्दा अानान्दा लाग्छ💃💃💃
@shobhagiri8747
@shobhagiri8747 8 ай бұрын
आहा! सारै राम्रो मिठो ❤❤❤❤
@funnytalent68
@funnytalent68 8 ай бұрын
अत्यन्तै राम्रो गीत मलाई असाध्यै मन पर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shivaduwadi4549
@shivaduwadi4549 8 ай бұрын
सारै राम्रो गीत बनेको छ!!!❤❤
@santoshbanjara1505
@santoshbanjara1505 8 ай бұрын
यक्दम राम्रो गित भाइ सुभ कामना छ ।
@Ukeshsunar
@Ukeshsunar 6 ай бұрын
सारै राम्रो छ लमजुङ जिल्लामा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू लमजुङ समाटर बनको गीत ❤❤
@balbahadurkunwar6651
@balbahadurkunwar6651 4 ай бұрын
आहा कति मीठो गीत, म सुदुरपश्चिममा जन्मेको मान्छे भए पनि २०४७ साल देखि २०५२ सालको बिचमा यो गीतमा उल्लेख गरिएका लमजुङ्गका सबै गाउहरु घुम्ने अबसर पाएको थिए, मन छोयो गीतले सर्जक, गायक लागायत सम्पुर्ण टीमलाइ बधाइ तथा सफलताको शुभकामना !
@poshakthapa5211
@poshakthapa5211 8 ай бұрын
राम्रो छ बिबेक जि सफलताकाे शुभकामना
@samipbhandari4030
@samipbhandari4030 8 ай бұрын
सहि छ लम्जुङ्गलाई समेटेर बनेको रहिछ मन पर्यो।।।।।।
@khatriashish8821
@khatriashish8821 8 ай бұрын
आहा कति राम्रो गित आगामी दिनहरुमा पनि यस्तै गित सुन्न पाइयोस
@maheshworghale
@maheshworghale 7 ай бұрын
आहा ❤❤ कति मीठो गित ❤❤
@Gigachad_________________111
@Gigachad_________________111 8 ай бұрын
मेरो गाउँ घरको गित सुन्दा खुसी लाग्यो सम्पूर्ण कलाकार तिमलाइ धेरै धन्न्येबाद
@DeviKumal-hu1qw
@DeviKumal-hu1qw 7 ай бұрын
Sarai ramro lago geet bibek dai congrts ❤
@user-sh5om6qz1l
@user-sh5om6qz1l 8 ай бұрын
सफलाताको शुभकामना ❤❤❤❤❤
@user-fw9rj9hj5f
@user-fw9rj9hj5f 3 ай бұрын
म गाेर्खाली तर लमजुङ धेरै घुमेकाे छु,धेरै ठाउसङ्ग परिचित छु,याे गीतकाे शव्द,लय र दृश्य छायांकन सारै राम्रो लाग्यो,मन मुटुमा बस्याे,टिममा काम गर्नुहुने सबैलाई शुभकामनाका साथ बधाई
@madhusudhan4023
@madhusudhan4023 6 ай бұрын
धेरै धेरै धनयबाद,यति राम्रो गित सफलता काे लागि शुभकामना ।सबै लमजुङको ठाउँ समेट गित बनाउनु भएकोमा बधाई छ।तर सदरमुकाम नजिकै रहेको ,ज्यार्खङ्ग गाउँ ,बिम्दा,दुइथोक,बाउन्बेसी नसमेटेकाे मा धेरै दुखा लागेयाे।फेरि यस्तो लाेक गित सुननु ,हेर्नू पाउ धनयबाद।
@AashishThapa-xo8wv
@AashishThapa-xo8wv 5 ай бұрын
बेसिसहर माथी का उतरी लम्जुङ का कुनैपनि ठाउँ हरुलाइ समाबेस गरियको छैन म लाई पनि दुख लागेको छ आसा गरौ दोस्रो भाग पक्कै ल्याउनु हुनेछ
@khilgurung9800
@khilgurung9800 8 ай бұрын
मेरो छिमेकी जिल्ला सारै राम्रो छ।
@DevGurung-yj6ci
@DevGurung-yj6ci Ай бұрын
एकदम राम्रो गित बधाई छ भाइ लाई सिन्दुरे गबिस यौट छडेको रहेछ प्रगाती गर्दै जनुस
@kamalthapa5378
@kamalthapa5378 7 ай бұрын
अहा एति मीठो गित भाई बिबेक ❤❤बधाई छ
@bhojdarai6436
@bhojdarai6436 7 ай бұрын
मलाई त दामि लाग्यो याे गित जति सुने पनि ढिक नै मर्दैन ❤
@ramkhatri5166
@ramkhatri5166 8 ай бұрын
सारै राम्रो लाग्यो लम्जुङ को धेरै ठाउँ को नाम समेटेर बनेको गित राम्रो छ धन्यवाद
@xittizboro12
@xittizboro12 8 ай бұрын
बधाई छ सुभ कामना
@saritagurung9129
@saritagurung9129 8 ай бұрын
अह हाम्रो लमजुङ को सेरोफेरो धेरै मीठो गित 😘😘
@samjhanadura4369
@samjhanadura4369 8 ай бұрын
आहा कति राम्रो गित हाम्रो गाउँ घर को
@lamjungpuranokot786
@lamjungpuranokot786 8 ай бұрын
मेरो जिल्ला लम्जुङ्ग को प्रतेक गाउँ लाई समेटेर यो गित रचना गरेका आदरणीय लाई हृदय देखि नै धन्यवाद ( पुरानोकोट)
@anitagauli3166
@anitagauli3166 7 ай бұрын
wow mero maiti gau.yo geet sunda maitimai vay jasto lagyo.geet ati ramro xa yo geet mah dinko 9,10 choti sunxu.jati sunyani man aghaudaina.yo geet nikalne gaune teamlai manbatai dhanyabad dina chahanxu❤
@parbatidevikoirala326
@parbatidevikoirala326 8 ай бұрын
कति राम्रोसँग लमजुङ जिल्लाको परिचय दिनुभएको
@saragp2618
@saragp2618 8 ай бұрын
कति राम्रो गित लम्जुङ्को प्रतेक ठाउको नाम सुन्न पाउँदा खुसी लाग्यो मिस यु लम्जुङ
@govindakunwar3574
@govindakunwar3574 8 ай бұрын
हाम्रै लमजुङको सेरोफेरोलाई समेटेर लमजुङ मै छायाङ्कन गरिएको मीठो गीतका लागि धेरै धेरै बधाई तथा सांगीतिक सफलताको शुभकामना गायक भाइ विवेक र गायिका बहिनी रेजिना र प्रिय राजशान्ती भाइ बहिनी र समग्र टिमलाई !
@rajkumarsunar3778
@rajkumarsunar3778 8 ай бұрын
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@xittizboro12
@xittizboro12 8 ай бұрын
आहा कति राम्रो गीत
@user-hm7kd8ly7n
@user-hm7kd8ly7n 5 ай бұрын
धेरै राम्रो छ सलाम छ कलाकार र सर्जकलाई ।
@apsarathapa6250
@apsarathapa6250 8 ай бұрын
सत्रसय किरेन्चे पुल लाको मया कहिले नि नभुल आहा सब्द करोडौं कल्बमा पुगोस यो गित सब्द आहा हाम्रो लम्जुङ सेरोफेरोमा ❤️🎶🎶🎶🎶🎶🎶🙏🙏🙏
@rajkumarsunar3778
@rajkumarsunar3778 8 ай бұрын
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@brijalalshrestha9913
@brijalalshrestha9913 7 ай бұрын
आफू जन्मेको हुर्केको त्यो प्यारो भुमि लमजुङ एसै त नामै काफी छ परेवाडाडा सुन्दर बजार कुन्छ किरिन्छे सबै बाल्यकाल मा खेलेको ठाउ नाम सुन्दै आङ सिरिङ हुन्छ आँखा रसाउछ के गर्नु समय ले कहाँ का पुर्यायो । मेरो प्यारो लमजुङ
@barsaadhikari2782
@barsaadhikari2782 7 ай бұрын
लम्जुङ्गको र तनुहुँ को हरेक गाँउ र बजार शहरलाई समेेटेरा बनेको लोकदोहोरी गित स्ंगितले सारै मन छोयो❤❤ आगमिदिनमा पनि यस्तैयस्तै गितस्ंगित सुन्नपाम 🌸🌸सबै कलकारहरुलाई हार्दिक नमन🙏🏻🙏🏻र सफलताको शुभकामन्👍👍👌👌🌺🌺
@yakshahi2413
@yakshahi2413 8 ай бұрын
आहा20 वर्षा पहीला बसेको सिउडीवा सुनदर बजार निकै राम्रो गीत सुन्ना र हजुरको भिडियोमा हेर्दा खुसी लायो🙏🙏🙏🙏
@kirandhungana335
@kirandhungana335 8 ай бұрын
राम्रो प्रस्तुती छ।
@subashshrestha1271
@subashshrestha1271 8 ай бұрын
सबै कलाकार हरुलाई सफलता को शुभकामना
@dipakchhetri9829
@dipakchhetri9829 8 ай бұрын
सफलताको शुभकामना -लमजुङ जिल्ला साच्चिकै राम्रो लाग्छ म पनि घुमेको छु।
@arjunkarki6638
@arjunkarki6638 8 ай бұрын
धेरै राम्राे छ दाजु को कला
@VivekGharti
@VivekGharti 8 ай бұрын
मेरो गाउँ घरको गित सुन्दा खुसि लाग्यो सम्पूर्ण कलाकारहरु लगाएत तपाईंहरु सम्पूर्ण लाई हार्दिक नमन
@srkgaming7793
@srkgaming7793 8 ай бұрын
कति राम्रो गित्🙏
@mayragurung-xd4wz
@mayragurung-xd4wz 8 ай бұрын
Aaha Kati ramro geet 😊mero Ghar lamjung ho Tara sabai thau chindina yo video Herera Sarai khusi lagyo malaita
@jivanadhikari4452
@jivanadhikari4452 8 ай бұрын
उत्कृष्ट लोकगित !!
@vivomobile-sd8hy
@vivomobile-sd8hy 8 ай бұрын
जये लमजुङ मेरो जन्माभुमी धेरै पियारो छ लब यु लमजुङ 💘💘💘💘💘🥀🥀🥀🥀🌾🌾🌾
@gopitamang4246
@gopitamang4246 7 ай бұрын
दामी गीत हाम्रो लमजुङ राम्रो लमजुङ
@kumarshil-9283
@kumarshil-9283 8 ай бұрын
शुभकामना भाइ, गित उत्कृष्ट छ ।
@user-ud7lh3hj4m
@user-ud7lh3hj4m 8 ай бұрын
Ahaa Babu bibek badhai 🎉🎉xaa
@rajangahatraj1119
@rajangahatraj1119 8 ай бұрын
सर्बप्रथम त यो गीत रचना गर्नुभएको मेरो आदरणीय दाजु मा नमस्कार 🙏🙏🙏 साथै सम्पुण कलाकार टीम लाई❤हाम्रो प्यारो लमजुङ् जिल्ला लाई समेटेर बनाउनु भएको यो गीत सुन्दा हेर्दा अति खुशी लाग्यो ❤सफलता को शुभकामना।
@rajkumarsunar3778
@rajkumarsunar3778 8 ай бұрын
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@amitrimal7176
@amitrimal7176 8 ай бұрын
सुपर छ गित गितकाे शुभकामना छ भाई
@RamNath-tk6pi
@RamNath-tk6pi 8 ай бұрын
कति राम्रो अभिनय ❤❤मिस यू अल
@dewangurung3311
@dewangurung3311 8 ай бұрын
सारै राम्रो सृजना बिबेक जि लगायत सम्पुर्ण टिमलाई मुरी मुरी धन्यवाद ! हाम्रो स्थानीय गाउँको ठाउँ समेटेर यति राम्रो गित हामिसामु पस्कनुभएको छ उत्तर उत्तर प्रगती अनि दशैको शुभकामना ! ❤
@essirMishra-xs5xr
@essirMishra-xs5xr 8 ай бұрын
सुमधर गित लमजुङ्ग लाई समेटेर बनाउनु भएकाेमा विशेष धन्यबाद। सुन्दर बजार कटेसि कुन्छा म कुन्छा बाट❤❤❤❤
@sushilabaral5016
@sushilabaral5016 8 ай бұрын
सम्पुर्ण टिमलाइ बधाई र सुभकामना।
@sagarbc8397
@sagarbc8397 6 ай бұрын
राम्रो छ
@sujanthapa1610
@sujanthapa1610 8 ай бұрын
सफलताको शुभकामना भाइ बिबेक😊😊😊
@user-qm6kp3nv5q
@user-qm6kp3nv5q 8 ай бұрын
Akdam ramro x
@bujanthapa9714
@bujanthapa9714 8 ай бұрын
सफलता को शुभकामना सम्पुर्ण टीम लाई lll मध्यनेपाल ३(चर्दी) लम्जुङ देखि lll
@ramakhanal4183
@ramakhanal4183 8 ай бұрын
I m from sotipasal
@apsarathapa6250
@apsarathapa6250 8 ай бұрын
कोइराला फाट थान्सिङ र नेटा उड्ने बेला काट्दियौ पखेटा आहा सब्द हाम्रो लम्जुङ हाम्रो गौरब्❤️❤️❤️🎶🎶🎶
@rajkumarsunar3778
@rajkumarsunar3778 8 ай бұрын
नम्स्कर सम्पुर्न लाई लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
@Nischal_Regmi
@Nischal_Regmi 7 ай бұрын
राम्रो गित❤️
@b.nentertainmentspresents8001
@b.nentertainmentspresents8001 8 ай бұрын
बधाइ शुभकामना सबै टिमलाइ।
@pramishathami
@pramishathami 8 ай бұрын
Wow🎉 कति राम्रो गित जति हेरेउ झन हेरौ लाग्नि बाधइ छ आल टिमलाइ🎉🎉🎉❤❤
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 110 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 2,5 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 110 МЛН