रेशम निर्दोष र मेरो आवाज, रबिन लामिछानेको शब्द, ईश्वर सिंहको लय, बिनोद भण्डारी र सन्जना गुरुङको अभिनयसहित मौलिक पन्चेबाजा गीत "गुल्मी चन्द्रकोट" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
@chandrarasaily5108Ай бұрын
गित राम्रो छ सोर दुबै को मिठो छ तर जुन नाम बाटा गित बनेको छ चन्द्रकोट मदिर लाई किना हेला गरेर मदिर न रख्नु भाको ? ?
@rabinlamichhane3478Ай бұрын
@@chandrarasaily5108चन्द्रकोट शब्द नै काफी छ त। दुई चार ओटा गीत का टुक्का मा सबै त अटाउन सकिन्न हजुर, एउटा किताब नै लेख्नु पर्छ त्यस्को लागि।
@Nimseng_thapaАй бұрын
Mandir lai yak jhalak dekhauna pako vya ajha sugandha thapinthyo ❤❤get sarai ramro layo
@jeevanrayamajhi8528Ай бұрын
Babal xa❤❤
@plusmind9847Ай бұрын
good
@rabinlamichhane3478Ай бұрын
नमस्कार म यसै गीत को शब्द रचनाकार रबिन लामिछाने, शिरफुल शिरको गीत लाई यहाँ हरु ले अत्याधिक माया गरिदिनु भो, फेरि गुल्मी को बारेमा गीत लेख्ने मौका मिल्यो।म आफू नपुगे पनि धेरै अध्ययन गरेर यो गीत लेखेको छु। सम्पुर्ण टिम प्रती सम्मान सहित यो गीत लाई माया गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेको छु।
@KamalKumarBKАй бұрын
हजुर लाई गुल्मि तिरको कथा बस्तु फापेको छ सर बधाई छ है ।
@senoli4821Ай бұрын
सायद गुल्मीको ज्याई परेरहाेला यस्ताे माैका परेकाे
@birendrafoudar9706Ай бұрын
हार्दिक बधाई तथा शुभकामना
@RajBk-i8tАй бұрын
ajhai lekhnu sir teyo sabda ma maile ni स्वर दिन paam❤
@simian1265Ай бұрын
हजुर को शब्दमा रहेकोे यक दम राम्रो छ म सनम शर्मा
@ushakhadka-bi1ibАй бұрын
Nice song ❤❤❤❤
@maheshkhatri302320 күн бұрын
sharing ramrod xa geet
@IshworSinghMusicАй бұрын
मेरो भाका र थेगो सिर्जना मा रहेको गुल्मि चन्द्रकोट मौलिक गीत कस्तो लाग्छ ल है सुझाब राख्नुहोला ❤
@jeevanrayamajhi8528Ай бұрын
Kada xa
@binodsanjal2799Ай бұрын
म अर्घाखाँची को भयनि दामिछ
@dilbahadursubarnakar6656Ай бұрын
Tatti lagxa
@thamanjungkunwarАй бұрын
Hjur ko sirjana ekdamai ramro laagxa👍👍👍👍
@nilkanthakafle3405Ай бұрын
कति राम्रो गित गुल्मी चन्द्काेट मनकाे पिर बिर्साउछ सबैथोक । धेरै धेरै बधाई छ शुसिला र सबै टिमलाई ।
@yamkumar2264Ай бұрын
आहा रबिन भाइले आफैजन्मेको गाउठाउ सबैकुरा थाहपाय जसरी कतिमिठा शब्द रचना गर्नुभयको छ रबिन भाइलाइ धेरैधन्यवाद अनि ईश्वर भाइको कतिमिठो लय तेशैमा रेशम भाइ सुशिला बैनिको मिठोआबज सफलताको शुभकामना सबै टिमलाई
@ReshamNirdoshАй бұрын
शुसीला गौतम र मेरो आवाज, रबिन लामीछाने दाइको शब्द, ईश्वर शीङ मामाको लय, बिनोद भण्डारी दाइ र सन्जना गुरुङको ज्यु को अभीनयमा मौलिक पन्चेबाजा गीत "गुल्मी चन्द्रकोट" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गरीबसेका छौ
@aakreetybhusal12Ай бұрын
निकै राम्रो छ अनि रेशम को स्वर को त झन के बयान गरौ र
@ushachapain3627Ай бұрын
Geet sabad dherai ramro xa ajhai dherai safalta ko suvakamana
@RamThapa-y6fАй бұрын
Dammiiii xa
@kazigaunleshrestha529Ай бұрын
मीठो सङ्गीत/लय बधाइ छ इस्वर भाइ रेशम निर्दोषको सुनिरहुँ लाग्ने स्वर। सुसिला गौतमको स्वर पनि उस्तै छ मीठो।।
@sharmak6126Ай бұрын
मौलिक पन्चेबाजामा अति राम्रो छ ❤
@SushantSamal-y2tАй бұрын
आहा कति राम्रो गित हाम्रो गुल्मि चन्द्र कोट सान्ति पुर प्यारो गाउँ ❤❤❤
@hirachalise5658Ай бұрын
अहा कति मिठो सुनु सुनु लागिरहने गित्❤️❤️❤️🔉📻️🗣️
@MousamGurungOfficialАй бұрын
आहा कती मीठो गीत ❤
@DEVIRam-d3eАй бұрын
Jai devi mata aateko pugos gaekalae super song 1 no
@ammarbahadur260024 күн бұрын
Nice Gulmi chndra kot Panache baja song
@arjunpangeni2495Ай бұрын
आहा कति राम्रो गित❤❤
@premsapkotasonuАй бұрын
मिठो गित ॥हार्दिक बधाई एवं शुभकामना सम्पूर्ण टिमलाई 💐💐
@anjiladigitalvideocreation1561Ай бұрын
afno jamna thalo gulmi shantipur sero fero ko sabdama yo sumadhur geet sunda nikai khusi lagyo . bicha bichama santipur oripariko drone soot haru bhaye sun ma sugandha hune thiyo hila .
@gyaanPrasad-w4jАй бұрын
आहा अति राम्रो गित गुल्मी को सान गुल्मिको अहिचान गित सङ्गीत बाट झल्कियको मा अति खुशी लाग्छ
@SabitraDarji-b7bАй бұрын
❤❤❤❤❤❤❤
@BikramBk-y1yАй бұрын
Dherai Ramro shor xa sadai yastai git Sunna paiyosa badhai xa sampurna tem lai
@sabitrineupane1948Ай бұрын
सारै मिठो छ गित। रेशम निर्दोश काे स्वर ❤❤ सफलताको शुभकामना।
@BaburamNepali-t8v25 күн бұрын
Aaha kati motho pancha Baja song ❤❤❤❤
@shrijanaaryal5531Ай бұрын
Kati ramro geet haamro maaiti gau ko sunirahu❤❤❤
@bipintajaupdate22Ай бұрын
Big fan रविन लामिछाने दाइ, हजुरको शब्द साह्रै उत्कृष्ट हुन्छ, हजुरको लेखेको गीत त नचल्ने त कुरै भएन हजुरले लेखेको गीत सबै हिट छन❤
@SunitaGautam-z7nАй бұрын
❤❤❤
@GyawaliDebendra-r2iАй бұрын
साहै राम्रो छ हाम्रो गुल्मी राम्रो गुल्मी
@khemrajpaudel8902Ай бұрын
सुमधुर आवाज, आनन्दित प्रस्तुतिकरण, भेगिए शब्द समिश्रण सुन्दा पनि थकान मेटाउने, पञ्चेबाजा 🎉 शुभकामना शुशिला बैनी एवं टीम 🎉❤
@prakashbhandari3564Ай бұрын
Wow kati ramro geet aayecha hamro sushila ko. Congratulation and good luck 🫶
resham nirdos दाइ को गित को प्रतीक्षा हुन्छु म सधै यति राम्रो गित सुन्न पाइयो अझै राम्रा-राम्रा गित सुन्न पाइयोस् प्रगति को शुभकामना!!
@CHAMPIONFF69Ай бұрын
11:11 Big thanks to the talented singers and the brilliant music composers for creating such amazing Panche Baja songs from Gulmi Chandrakot! Your dedication to keeping our culture alive through music is truly inspiring. I’m hooked and listening to these songs 10+ times a day-absolutely amazing work! ❤
अत्यन्तै राम्रो प्रस्तुति खासगरी चन्द्रकोट गाउँपालिकालाई समेटेर एउटा गीत आइदे हुन्थ्यो जस्तो लाग्थ्यो आइले त्यो पूरा भएको छ । सम्पूर्ण गाउँपालिका बसिबाट धेरै धेरै शुभकामना प्रधान गर्न चाहन्छु आगामी दिनहरुमा पनि यस्तै यस्तै प्रतिभा देख्न पाइयोस्❤
म बाग्लुङे साथि गुल्मी को छिमेकी जिल्ला बाट पनि 3/3 पटक सम्म यो गित र भिडियो हेरेको छु ) धन्यवाद सम्पुर्ण गुल्मी चन्दकोट गित का सम्पुर्ण टिम हरु लाई❤❤❤❤❤
@senoli4821Ай бұрын
सारै राम्रो छ गित शम्पुण टिमलाई धेरै धेरै धन्यवाद
@liladharpandey1389Ай бұрын
राम्रो लाग्यो
@ambikatiwari6980Ай бұрын
बेहुली नानी लविसा लाई . शुभ-कामना छ❤ सफलता को
@बि_पि_चन्द2045Ай бұрын
आहा सबै तिर समेटेर बनाउनु भएको मिठो गित लाइ धेरै शुभ कामना सम्पुर्ण टिम लाइ♥️🎤🎶🌺👏