Рет қаралды 146,677
नयाँ निर्देशिका २०७७ बमोजिम बाइक र स्कुटरको ट्रायलको भिडियो हेरि शेयर गरिदिनुहोला। यो भिडियो गुरुजुधारा चोक बलम्बु १२, चन्द्रागिरी नगरपालिकामा रहेको ठूलो भर्र्याङ् यातायात कार्यालयको ट्रायल स्पट भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा लिइएको हो। यहाँ ड्राइभिङ ट्रेनिङ पनि दिइने गरिन्छ। 01 4316222