आहा शान्ति श्री परियारको आवाज सँग को को हुनु हुन्छ हाजिरी हुनु त
@balbahadurrukumeli4547 жыл бұрын
कति राम्रो गीत बनाउनु भाको हो के पशुपति दाइ को दिमाग मान्नु प्रछ धेरै राम्रो छ गीत
@तिलकघर्तिमगर-र3छ7 жыл бұрын
यो होनि त सुन्नै पर्ने तिज को गित बबाल छ हाम्रो सान्ति श्रि मिस को अभिनय एन्ड स्वर एन्ड पशुपति सर्मा पनि कम हुनुहुन्न साङ्केतिक क्षेत्रमा फेरि पनि दुवै जना लाई अझै साङ्केतिक क्षेत्रमा सदैव सफलताको कामना गर्दछु यो वर्षको सुपर हिट हुने छ यो गित जेहोस राम्रो मेहनत गरि बनाउनु भाको रहेछ सम्पूर्ण यो गित को मेम्बर मा धन्यवाद एन्ड अझै हरेक पल मा सफलता को कामना गर्न चाहान्छु ।।
@sumangaming23367 жыл бұрын
शान्ति श्री जि को स्वोर क्या मिठो छ । आइ म त ।।।।।।।
@harishrestha75677 жыл бұрын
राम्रो छ
@mansurmgr23037 жыл бұрын
दामी छ तिज गित
@ghartichitrabahadul88787 жыл бұрын
हसाउनु हुन्छ दाजु हेहेहेहेहेहे
@tirtharajbhandari53727 жыл бұрын
ल धेरै राम्रो सबिन जि ....
@ramkrinnepol58467 жыл бұрын
haitt kada
@omprakash-en6gr7 жыл бұрын
दामि छ है गित त
@purnagaha67277 жыл бұрын
आहा करि राम्रो गीत । शान्ति दिदीलाई कति राम्री देखिएको छ है । बाबू कति राम्रो हो मकल मकल तै को खेलाम खेलाम भो मलाई त । पशुपति दाईको जुँगा चाहि भएन है ।
@purnajirel37137 жыл бұрын
dammi 6 luri dd ajhai ramo gardai januhola
@sitanishabashyal61807 жыл бұрын
जुन गित हेरेयो तेहि राम्रो लाग्नी पसुपती दाजु हजुर को अझै भन्नु पर्दा त मेरो लागि यो सबै भन्दा राम्रो लागो
@Chesswithanp77 жыл бұрын
वा कुनै शब्द छैन हजुर दुबै जना लाई भन्न लाई go ahead एस्तै यथार्थ काहानी अरु नि देख्न पाइयोस हजुर हरु देखि।।।
@gomayathapa71537 жыл бұрын
jhakass geet Wel done
@dipendradhami16137 жыл бұрын
सारै राम्रो र समयसापेक्ष गीत छ।। अहिलेको परिबेसलाइ मेल खाने खालको गीत बनेर आको छ,हुनत मान्छेको बुझाईमा भर पर्ने कुरो पनि हो यो😐।। यो बर्षको पशुपती दाइको उत्कृष्ट तीजगीतको रूपमा लियको छु मैले त।। अनि हजुहरुले नि?
@deepakmagar49137 жыл бұрын
धेरै राम्रो लय शब्द र पशुपति शर्मा सान्ती श्री को आवज धेरै उत्कृष्ट
@himalkhanal82167 жыл бұрын
जति सुने नि सुनिरहन मन लाग्ने यस्तो हुनु परछ गित🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🌹🌹🌹🌹🌹Nice song🌺🌺🌺🌺🌺🌺🌺🔭🔭🔭🔭🔭🔭🔭🔭🔭🔭🔭🔭🔭🔭
@reshamkhadkachhetri99227 жыл бұрын
Dharai ramro layo shanti Shree didi n Pasupati dai aagami din ma ni yastai git nikaldai janus agrhim suvakamana chha
@rajendrapariyar85237 жыл бұрын
दा हजुरको हरेक गित मन पर्छ अरुका गित भन्दा धेरै फरक र मौलिकता पाइन्छ सुन्नी लाई पनि आनन्द पाउनु हुन्छ। *साच्चै भन्नू हुन्छ आज भोलि दुई नम्बरी गर्निकै छ इज्जत र पैसा पनि* 🌹💕💘
@renukabc53607 жыл бұрын
दामी छ गीत दाई
@deepakshrestha86447 жыл бұрын
धेरै राम्रो छ शान्ती श्री जि
@krishbaral75373 жыл бұрын
यो गितले त हामी जस्ता सोझा छोराहरुको मर्म पो बुझेछ धन्यवाद दाजु यो मन को आवाज गितैमा सुन्न पाएको मा
@arjunbishwakarma92087 жыл бұрын
राम्रो छ गित पसुपती दाइ अनि सान्ती दिदी
@basantakc41815 жыл бұрын
Very good luck
@yubarajbhandari92307 жыл бұрын
धेरै राम्रो छ पशुपति दाइ र सान्तिसिरि बहिनी को
@aashislama49917 жыл бұрын
लु हामी जस्तो बेजोजगारीहरुको लागी ठ्याक्कै मिल्छ!!दाम्मी सहि हो भन्नेहरु यता आम।
@bhuwanpariyar85017 жыл бұрын
dami chha Santa shree jiii
@birajbc33907 жыл бұрын
राम्रो छ गित
@nikeshmahatarachhetri87627 жыл бұрын
सुपर हिट तिज गित
@jaypaudyal93677 жыл бұрын
दिनभरी को थकाइ पनि निकै मीठो गीत सुनेर मेटियो ।पशुपति दाइको गीतको कसरी बयान गरुम अत्यन्तै मिठास शब्द जनचेतनामूलक शब्द उसै माथी कति राम्रो अभिनय। शान्ति को र दाईको स्वरको त झन कुरै नगरौ । धन्यवाद छ हजुरहरुलाई।
@suryabahadurbkbk66927 жыл бұрын
अहिले को परिवेश मा भए घटेको सुन्न्दा त हेर्दा त सिधा को मान्छे को काम छैन दाजी मजा लाग्यो गित अब त हजुर का हरेक गित यस्तो लाग्छ सबै सन्देश मुलुक हुन्छ यस्तै सिर्जना हरु गर्दै जानू होला हजुर लगाएत शान्ति बैनी सबै तिम लाई बधाई अगि्रम शुभकामना
@rameshpariyar86067 жыл бұрын
ekdam ramro teez geet lageo malai samaya anusarko malai ekdam MN pareo pasupati daiko voice r di ko voice akdam mitho xa ramesh pariyar अहिले साऊदी अरब नेपालमा नवलपरासी
@umespdl88227 жыл бұрын
अति राम्रो गीत
@ghanshyampoudel84477 жыл бұрын
अति मर्मस्पर्शी गीत देश र समाजको यथार्थ + मीठो झापड शुभकामना पशुपति दाजु र शान्ति दिदीलाई
@SujalGamerz9202 жыл бұрын
Rtyyyyyy
@aryalbhanu21237 жыл бұрын
वा वा सान्ति बैनि अनि पसुपति दाजु ।मेरो मन मस्तिष्क मा बस्न सफल सान्ति बैनि धेरै धेरै धन्यावाद हामी लोकगित पारखि हरु लाई अति राम्रो तिज को गित पस्केको मा ।साथै बैनि को साङ्गिति यात्रा सफल होस शुभकामना
@aryalbhanu21237 жыл бұрын
Shanti Shree Pariyar बैनि तपाईं को गित अनि मीठो स्वर को वर्णन जति गरे पनि कमै हुन्छ।अागामि दिन मा यसरी नै अगाडि बढ्दै जानू फेरि पनि शुभकामना।
@shibugurung68667 жыл бұрын
r
@thapadebendra3477 жыл бұрын
लु है राम्रो छ sir and mis एसरी नै अगाडि बड्दै जानू तर यो छोरा बिगार्ने गीत जस्तो लाग्यो हेहेहे
@tikaramtikaram60607 жыл бұрын
धरै राम्रो गीत।
@sarojsapkota43267 жыл бұрын
सारै राम्रो लाग्यो हजुरको गीत दाजु
@dhanrajbc94486 жыл бұрын
पशुपति दाजु हजुरलाई कमेटि मा खेलेकाे भयाे सारई सुवाउथियाे
@komalnepal15617 жыл бұрын
सारै राम्रो छ तेसमाथि झन पशुपति दाइको गीत भएपछि त नराम्रो हुनेत कुरै भएननी
@prakashkhatri86757 жыл бұрын
मलाइ सारै मन पर्ने गायिका शान्ति श्रि परियार मेरो दांग को छिमेकि जिल्ला रोल्पा को हूनूहूदो रहेछ खुसि लाग्यो शान्ति जि र पशूपति को दोहरी निकै जम्च
@dalbahadur66757 жыл бұрын
पशुपति दादा को नम्बर 1तिज को गाना कति मिटो शोर हो
@singerkamal76307 жыл бұрын
मलाई पनि मेरो बाले यस्तै भने त मैले त हाम्रो देस को नेतालाई खतम पार्थे के गर्नु गर्नै दिदैनन गीत बबाल छ बधाई सबै टिमलाइ सफलता को सुभकामना
@GambeshiOnlineMedia7 жыл бұрын
Singer Kamal है😅😆😃😂
@singerkamal76307 жыл бұрын
होनि
@mant66477 жыл бұрын
Singer Kamal .
@chandrasaud59424 жыл бұрын
@@singerkamal7630 ;
@chandrasaud59424 жыл бұрын
,@@singerkamal7630
@rabigiri89177 жыл бұрын
शान्ति दिदि हजुर को सोर सारई राम्रो छ
@ramanbabuoli58807 жыл бұрын
निकै मीठो गित तर शान्ती जि को वास्तविक एस्तो हामिले कहिले सम्म देख्न पाउछौ?
@sunilgautam..46667 жыл бұрын
दामी छ दाजु समय सान्दर्भिक छ।।।
@himalkhanal82167 жыл бұрын
सारै राम्रो गित यस्तो हुनु परछ गित भनेको त
@bhupendrabudhathoki97837 жыл бұрын
वा साचिकै लोक दोहरी गायक भनेको त पशुपति जस्तो हुनुपर्छ सारै राम्रो छ हो तिज को गीत
@jibanoli22027 жыл бұрын
दामी छ पसुपती दाइ र सान्ती श्री परिवार लाई धेरै धेरै धन्नेबाद छ यो मीठो गीत सुनाई दिएको मा
@shyamushahi2147 жыл бұрын
Ati marmika song hjr haru lai badhai x maile jati pani git sangit herxu tar pasupati sharma ji ra santi shree dd ko jasto kunai song man pardain hjr haru lai aaudai gareko tij ko suvakamna best of lucky 7 patak heri sake mat
@udasigobinda1776 жыл бұрын
आहा क्या संदेश मुलक गीत।मिसिङ शान्ती दिजु र पशुपती दाजैलाई।
@thalbdroli94937 жыл бұрын
समय अनुसार हुनेगरेका घटना क्रमलाई ठ्याक्कै गीतमा उतार्ने अनि सबै आफै गर्न जानेको गायक हजुर नै हो । त्यसमा शान्ति दिदीको मिठो स्वरमा सजिएको सरै राम्रो तीज गीत ।
@deepakdhakal17437 жыл бұрын
प्रयास राम्रो छ तर म्युजिक भिडिओमा ५ ६ बर्षको छोरो खेलायर छोराको रोलमा हल्का कमेडी थपेको भय सुन मा सुगन्ध हुने थिओ।।।
@lilapoudel9367 жыл бұрын
wow very nice teej song
@Gurash4797 жыл бұрын
धेरै राम्रो छ गित शान्ति दिजु र पशुपति दाजुको दुवैजनालाई सफल्ताको शुभकामना
@HariChand-s9d7 жыл бұрын
dame xa
@laxmigauli34687 жыл бұрын
लोकदोहोरी ले धेरैपछी मन पर्यो र पुरै हेरियो ,झण्डै 10 बर्स पछाडी होला
@kisanachhami99507 жыл бұрын
अहिले सम्मकै नम्बर १ तिजको गीत लाग्यो, शान्ति श्री दिदी र पशुपति दाइको extra स्वर को बयान गरि साध्य छैन। दुबैजनाको acting पनि उत्तिकै राम्रो लाग्यो, भर्खरै duty बाट आयर हेरेको थकान नै मेटियो।कतार बाट।
@prakashsrestha97197 жыл бұрын
parkash saudi bata
@ramchandrafullel51777 жыл бұрын
kishan Achhami
@amritmagar42555 жыл бұрын
Mode
@shantirijal42527 жыл бұрын
मन पर्यो दामी छ।।।
@rajukckc10287 жыл бұрын
सारै राम्रो गित निकै सन्देश मुलक गित छ।अहिले को जमानामा धरै सोझो पनि हुनु हुदैन।पशुपति दाजु र शान्ति श्री दीजु को नीकै सुमधुर आवाज ।🌹🌹🌹.
@nitessunar91697 жыл бұрын
saachikai sandesh mulak xa yo geeta badhai xa da da hjr lai
@biswaslama3927 жыл бұрын
एक दम राम्रो छ गित र भिडियो
@Prazwol4u437 жыл бұрын
पशुपति दाई लाई मन पराउनके को को छम
@poojakunwar18427 жыл бұрын
Gokul Poudel Moh pani xu hjr
@Prazwol4u437 жыл бұрын
Pooja ho ra
@nilprasadhawosti19877 жыл бұрын
dami xa
@poojakunwar18427 жыл бұрын
Hjrr ho
@bibekdhakal17817 жыл бұрын
Gokul Poudeo loo un+lbflb A a ::) irb
@aadhurosapana457 жыл бұрын
गित र गितमा जो लेखिएका शब्द हरु छन् ,निकै नै मर्मस्पर्शी रहेको छ।।। त्यसमाथि लाखौ स्रोता को मन जित्न सफल गायक, गायिका, पशुपति दाजु र शान्ति श्री दिज्यु ,,,,,को स्वरमा रहेको यो गित।।।।
@songsandnewchallenge99607 жыл бұрын
धेरै राम्रो छ पसुपती दाइ
@m210277 жыл бұрын
Daami chha la
@girbahadurpunmagar72007 жыл бұрын
गित भनेकोत यस्तो पो हुनुपर्छ मन पर्ने जति यता हाजिरहुमत 💞💋💑
@ashokchhetri85947 жыл бұрын
Gir Bahadur Pun Magar byyu98c 7b
@tankagautam28916 жыл бұрын
Gir Bahadur Pun Magar
@tankagautam28916 жыл бұрын
Ashok Chhetri
@tankagautam28916 жыл бұрын
0
@tankagautam28916 жыл бұрын
Gir Bahadur Pun Magar0
@ganeshrolpali60597 жыл бұрын
पोहोर साल छोरी को पिर यो साल छोरा दुई नम्बर गर्न बाट जोगाउने आउने साल के के हुने होला धेरै रमाइलो गित
@sagarpandey99407 жыл бұрын
यो कस्तो तीज को गीत होला .....नरायन रायमाझीलाई सोध्न मन लायो ......
@sabitakc77537 жыл бұрын
Dherai ramro geet xa dada .........👍👍👍👍👍sahi vannu vaxa geet ko word haru 👍👍👍👍👍
@sabtrineapli27877 жыл бұрын
दामी छ दादा
@dolbudhathoki28537 жыл бұрын
तीजमा गाउन पशुपती सर्मा लाई कसैलेनि भेत्न सक्दिन शुभ कामना छ हजुरलाई
@sagarchand28345 жыл бұрын
Dol Budhathoki जुङगा चाइ हो के हाहा
@udayabahadur81094 жыл бұрын
@@sagarchand2834 w!?
@bishnushrestha94354 жыл бұрын
By.
@hehr44204 жыл бұрын
Ramrobxa dai de badaixa👌👌👌💘💘
@rajenabbrajenl40537 жыл бұрын
पशुपति दाइ हजुर बराबर कसैले नगरेनि हुन्छ हो गित दामि छ धन्यवाद हनि शुभकामना छ
@Lnd-hu5se7 жыл бұрын
Rajena b b rajenl य्क्दम सहिभन्नु भन्नुभ्यो पसुपती दादा सङ्ग तक्कर लिन कसैले सग्दैन सान्ती दिदी पनि बेस्त
@amritsangraula9037 жыл бұрын
dami xa ho
@rajendrakhadka69187 жыл бұрын
Rajena b b rajenl
@anildhanuk26426 жыл бұрын
Nice
@nikitakarki.90776 жыл бұрын
Rajena b b rajenl . Bnl
@mahendragurung12587 жыл бұрын
Duty मा हेर्ने जति यता😁😂😂😂😂
@rohitdhungana91207 жыл бұрын
मलाइ पशुपति शर्माका गितहरू समाजलामा जनचेतना दिने खालका लाग्छ
@khirkhadka87456 жыл бұрын
Dami xha song jodi ni dami
@Bishwas437 жыл бұрын
साचिकै अति राम्रो मैले त कमेन्ट गर्ने ठाउँ पनि भेटिन।।।।😎😎😎😎
@nishasubedi51364 жыл бұрын
NiSha
@HappyBanyanTree-fi4sq2 ай бұрын
अहिलेका भन्दा पहिलाका गित झन राम्रा छ्न❤
@ribsnepal25324 жыл бұрын
नेपालीको हालत इमान्दार हुदा बाउ जस्तै दुख पाउछ अनि दुइ नं गर्नेहरु रातारात मालामाल हुन्छन् सोझोले हो दुख पाउने तै भएर छोरा लाई नि तेस्तै आसिर्वात दिनु बाध्यता हो😭😭😭के गर्नु😭😭😭
@milanmagarkanxo16317 жыл бұрын
dami geet
@jagatdiyal41336 жыл бұрын
दामि छ हजुर तिज song 💞
@ramsaranthapa23887 жыл бұрын
सान्ति सिर्रि परिवारलाई बच्चा खेलाको सारै सुहाउँदो छ
@kaledaimo34407 жыл бұрын
Wow sarai man xoyo Teej ka geet herni vaneko pasupati dai ko matrai ho k mata
@GadalChannel23Mofficial7 жыл бұрын
super
@jayabahadurnepali78337 жыл бұрын
दाई अर्को साल पर्देसिको बारेमा बबाल गित बनायर गाऊने हैई हजूर को गित सारैई राम्रो छ
@omanamsibaya61537 жыл бұрын
ati raamro
@kanxamagar29867 жыл бұрын
दाम्मि छ दाई गित वास्तविक घटना अहिलेको समेट्नु भएको रहेछ एकदम दाम्मी
@Yamkalapalli6 жыл бұрын
दामी 👌👌
@krishmgr39107 жыл бұрын
Nice song dada best off luck
@raksiranglivetv78927 жыл бұрын
हा हा हा हा पशुपति दाजु ले गर्छ कमाल😀😀
@prakashkhannal64117 жыл бұрын
जुवा ले राम्रो देखियन दाई
@kb30107 жыл бұрын
वा वा बबाल छ यर सूपर हिट होस
@dineshbashyal12477 жыл бұрын
आफ्नि छोरीलाइ पनि मोडेल बनाउने होर दादा
@indersingh29295 жыл бұрын
सुनु भनेकोत यसतै गिहोनि पसुपति दाइ र सानति परियार को कडा तिज गित
@bhadrimankhatri61626 жыл бұрын
पस्पती को छोरो पायेर यो गित गाउनु भाको हो राम्रो छ
@shivapalpali85334 жыл бұрын
वा सारै राम्रो गित
@somrajraj48307 жыл бұрын
शान्तीश्री मलाई मन पर्ने
@himlalsharma71287 жыл бұрын
Waoo geet ta yo honi sendes muluk xa daju. baran garne kunai sabda nai xaina mero pass👌😘👬
@tulsiramgaireofficial7 жыл бұрын
वा वा वा वा अत्ति मन पर्यो बयान गर्ने कुनै सब्द छैन.....दाजु अनि दिज्यु.......🌹🌹