आहा यो हो नि तिज गित भनेको शुभकामना छ सबैलाइ मौलिक तिज लाइ सबैले माया गरौ
@PurushottamPoudel2 жыл бұрын
Thankyou So Much Dear Dai💕💕
@RishiKhadkaNP2 жыл бұрын
आहा बधाई छ मेरो दाई निकै उत्कृष्ट काम मनै कस्तो कस्तो भो यो गित हेर्दा अनि सुन्दा😪😍
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@kamalapathak90362 жыл бұрын
आफ्नो छोरीलाई जीउदै हुदा साथ देउ ए माइती 🙏मरेपछी न्याए मागेर अर्थ छैन त्यो न्याएको🙏🙏🙏🥺💔
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@khumanbhusal97282 жыл бұрын
Sahi vannu voo mare paxi ko aasu k Kam hjr 🙏🙏bachunjel tero lagi maiti ko dhoka khulla x mattra vandinu hajr cheli Marna rw Marna batw joginxa hjr🙏🙏
@jitbasnet80772 жыл бұрын
@Deepa Bk 0000p
@jitbasnet80772 жыл бұрын
@@PurushottamPoudel 00
@jitbasnet80772 жыл бұрын
@@PurushottamPoudel 0000000
@MeshanaMusic2 жыл бұрын
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई😘
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@RajendraKandel2 жыл бұрын
आहा निकै दर्दानक घटना मा आधारित गित शुभकामना सबै टिम लाइ !
@PurushottamPoudel2 жыл бұрын
Thankyou So Much Dai💕💕
@Sabitrixeetri2 жыл бұрын
शब्दै छैन यस्तो गितको बयान गर्ने 🙏🙏🙏🙏
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@alisabhandari56622 жыл бұрын
जे होस् यो गित ले समाजमा भएको यथार्थ लाई देखाएको छ। बधाई छ सम्पुर्ण टिम लाई 🥰
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@dilkumar82772 жыл бұрын
😂😂😂😂😂
@munalamichhane74042 жыл бұрын
Ho hi
@nabinakc72192 жыл бұрын
Right?😢😪😢😢😢🙏
@bhaktamayasundas50812 жыл бұрын
@@PurushottamPoudel 9 ..
@unmuktiadhikari76962 жыл бұрын
माइतिले इज्जत इज्जत भन्दा भन्दै चेलीले कति ज्यान गुमाउन परेको छ बेलैमा होश पुराइदिनस है यो त 😓😓😓😓
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@kusumkhanal48112 жыл бұрын
समाजको वास्तविक कुरालाइ मनैछुने शब्द र अभिनय मार्फत प्रस्तुत गर्नुभएको छ सबैको मनमुटुमा बस्न सफल हुनेछ शुभकामना💓 हेर्दाहेर्दै कतिबेला आँसु आयो थाहै भएन 😭😭शरीर नै जिरिङ्ग भयो आखिर कहिलेसम्म चेली र बुहारिले यस्तो हिंसा सहनुपर्ने चुप लागेर बस्नुहुदैन अब परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@mine_hill79062 жыл бұрын
काे होला र यो हेरेर नरुने 😭😭😭
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@TDDFBAGLUNG_Arsal2 жыл бұрын
पछिल्लो समय पुरुषोत्तम गौतम जीले निकै मिठो सृजनाहरु पस्किदै छ्न बधाई तथा शुभकामना गर्दछु जय गीत जय सङ्गीत ❤️❤️🙏🙏❤️❤️
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@pathaksandip75992 жыл бұрын
नमस्कार म सन्दिप पाठक याे गित धरै राम्रो छ राम्रोसँग अगाडि बढीभन्दा बढि जा ओस तिज बिशाेस राम्रो छ अल द बेट ॐ om🙏🙏🙏🙏🙏🙏✋👩👧👧👩👧👧👩👧👧💔💔💔💔❤️❤️❤️💎💎
@shivapaudel43452 жыл бұрын
नमस्कार म शब्द रचनाकार शिव पौडेल, मेरो शब्द रचनामा " बुहारिको कर्म" बजारमा आएको छ कस्तो लाग्छ प्रतिकृया दिनु होला है💗 हासी हासी दियौ मलाइ देखेर दरबार, तिम्ले सोछे जस्तो आमा छैन घरबार" 🙏🙏🙏
@damodargautam21612 жыл бұрын
Ati ramro xa vai aasu rokinna git sunda
@amritakhatri18172 жыл бұрын
aasu rokanai sakin❤❤
@madanadhikari30752 жыл бұрын
राम्रो रचना शिव भाइ,,! सफलताको शुभकामना छ,,!
@saritapokhrel84162 жыл бұрын
Dharai ramro xa asusu nai rokiyana best of luck
@प्रकाशराज-छ3य2 жыл бұрын
Dami lagyo shiva dai
@khatrichhetri8372 жыл бұрын
समाज माघटेका गित उत्कृष्ट छ बधाईछ 🍓💞🍋🍑🥬🍎💖
@anjaligiri97482 жыл бұрын
यो गीत पुरै हेर्दा मन सार्है गर्हुङ्गो भयो।अनि अमृता र सबिता भन्डारि लाई धेरै सम्झिए😓😓😓😓
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@ritukumal15132 жыл бұрын
सारै राम्रो मन छुने अभिनय आँखा बाट आशु नै पो आयो समाजमा घटी रहेका यस्ता घटनाहरू यो गीत द्वारा अन्ते हुँदै जाउन् 🥰🥰🥰
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@ushashahi55352 жыл бұрын
Yo vedio herda herdai aashu aako pattai vyana😪😓 justice for women's 😪
@tanushrestha33172 жыл бұрын
आँसु पनि कति बग्यो यो गित हेरेर😭😭😭😭
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@binayjungkc77992 жыл бұрын
साँच्चिकै एउटा चेलीको बेदनामा आधारित मौलिक अत्यान्तै मन छुने शब्द संगित र जुझारु कलाकारको अभिनय मा पनि अन्जु निरौला जी को शसक्त अभिनयले गितमा सुनमा सुगन्ध थप्ने काम गरेको छ।सम्पुर्ण टिमलाई साँगितिक सफलताको धेरै धेरै शुभकामना!💐💐
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@sunitasubha75652 жыл бұрын
म संग कुनै शब्द छैन लेख्नको लागि😥😥😥😥😥
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@bishnubasnet64722 жыл бұрын
यो छोरी हरुको त जिबन पनि नर्क नै हो कति पिडा सहेर पनि दुनियाँ को सामु खुशी हुनु पर्ने बाध्य हुने यस्तो जिन्दगी कसैलाई पनि न परो भगवान 🙏🙏😭😭😭😭😭😭
@SangitaPoudel2 жыл бұрын
कति मन छुने गीत सफलताको शुभकामना सम्पूर्णमा
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@bishnuregmi32 жыл бұрын
नितान्त माैलिक अनि राक्षसी परिवारकाे यथार्थ घटनामा अाधारित तिज जस्तो माहान चाडमा गीति माध्यमबाट सुन्न पाउँदा अत्यन्तै खुशी लाग्यो कराेड क्लवमा प्रवेश हाेस् सर्जक ज्यु विशेष धन्यवाद विगत केही बर्ष देखि माैलिकता हराउदै गएको अाभास भएको छ, यस्काे संरक्षण हुदै जाअाेस् अन्तमा गायक गायिका सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤️❤️❤️
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@sunitadahal52052 жыл бұрын
बास्तवमा मैले पनि मन थाम्न नै सकिन हजुर हरु को यो गित सुनेर धेरै रोए😭😭😭 यहिले जति पनि घटना भएको छ त्यस्तै गितमा रहेको छ छोरि लाइ सम्पति देखेर नदिउ एउटा असल केटा हेरेर दि उ पहिला नै छोरिको कुरा सुनौ मरेपछि केहि काम छैन सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏🙏
@lilagiri37632 жыл бұрын
मन छुने शब्दहरु , धेरै समयपछि नारीको वेदनारूपी गित सुन्न पाईयो 🙏🏻🙏🏻 सफलताको शुभकामना ❤️❤️
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@binodgaire83862 жыл бұрын
गजब गीत यस्तै बेदना पोखेको पो तीज गीत हुन्छ
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@samirsunarsunar3592 жыл бұрын
आउदै गरेको 2079 सालको हरितालीका तिजकाे सम्पूर्ण महिलाहरूलाई शुभकामना छ।शान्ती स्रि परिवार देबि घर्ती दिदिकाे स्वरमा सजिएको तिज गित राम्रो छ।स्वर शब्द लय सङ्गीत राम्रो छ। सारै दुखकाे तिज गित बनेको रहिछ सफल्ताकाे शुभकामना छ ल🙏❤️💛👍️👌💚
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@laxmiparajuli31582 жыл бұрын
यस्तो मन दुख्ने गित बनाउने 😪😪😪😪😪
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@Krishna1015-rj52 жыл бұрын
कति राम्रो शब्द चयन गर्नु भएको मेरो त आशु नै रोकिएन अभिनय पनि धेरै धेरै राम्रो सबै टिमको
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@sarisnamarasini92822 жыл бұрын
अन्याय मा परेका छोरिको गुनासो लाई सुनेर न्यायको लागि आवाज उठाउ उसले सन्सार छोडिसके पछि न्यायको कुनै अर्थ छैन हो माइती
@susmasapkota11962 жыл бұрын
समाज को यथार्थलाई समेटेर बनाएको सारै नै मार्मिक गित शुभकामना सम्पुर्ण टिम लाइ❤️😳🙏
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@mirakhatiwada30052 жыл бұрын
Ati ramro xa aasunai rokiyan hajur😭😭😭
@priyakandel44562 жыл бұрын
धेरै राम्रो निकाल्नु भएछ 😍धेरै चेलीबेटी को जिबन येस्तै भको छ्😌धेरै राम्रो छ 😍सबै लाई शुभकामना 😍
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@pirga2932 жыл бұрын
Congratulations🎉🎊 all 👨👦👧👩👴👵team lai
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@PujanGyawali2 жыл бұрын
महिला हिंसाविरुद्धको गतिलो खवरदारी बधाई सम्पुर्ण टिमलाई । छत्रदेव १, अर्घाखाँची
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@ParibartanDigital2 жыл бұрын
Nikai marmik lagyo sabai lai badhai chha
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@rupabhandari97222 жыл бұрын
धेरैपछि मौलिक तीज गीत सुन्न पाउँदा अत्यन्त खुशी लाग्यो।बधाई छ सम्पूर्ण टिमलाई ।अहिलेको सामाजिक समस्या दाइजो प्रथाले कति दिदीबहिनीकाे घर परिवारबाट हत्या भएको छ त्यस विषयलाई उठाउनुभएको छ जुन सह्यनिय छ। दाइजोका कारण हत्या भएका सैनामैनाकी विष्णु बराल,चितवनकी सविता भण्डारी,तिलाेत्तमा मणिग्रामकी सीता भण्डारी , तिलाेत्तमा जानकीनगरकी अमृता टण्डन लगायत अरू दिदीबहिनीको सम्झना यो गीतले गराइदियाे।अब अरू दिदीबहिनीको दाइजोकाे कारणले हत्या नहाेस्।
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@chintadevisharmapoudel6312 жыл бұрын
आहा कति मार्मिक हेर्दा हेर्दै आँसु झर्ने
@sapanarana552 жыл бұрын
अहिले को समय सान्दर्भिक गित निकाल्नु भयो हेर्दा हेर्दै आँसु खसेको पतो पाइएन 😭😭😭😭 सबै टिम लाई मन बाट मेरो नमन
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@ShubharambhaDigitalMusic2 жыл бұрын
गीत राम्रो छ बधाई छ सम्पूर्ण टिमलाई l
@PurushottamPoudel2 жыл бұрын
Thankyou So much sir
@kastuppanta22282 жыл бұрын
अत्यन्तै मार्मिक पारिबारिक आङ जिरिङ्ग हुने गीतलाई धेरै धेरै बधाई शुभकामना 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
@PurushottamPoudel2 жыл бұрын
Thankyou So Much dai 💕💕
@saritadahal37402 жыл бұрын
Man xoyo hi yo gita la
@rameshroka59722 жыл бұрын
अाहा nice song😍साच्चिकै मन छोयो😭सफलताको अगि्रम शुभकामना सम्पूर्ण टिम प्रति🙏🥀बुटवल देखि हेर्दै छु
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@durgapulami74802 жыл бұрын
तीज को गित भनेको त येस्तो पो हुनुपर्छ 👍️येक्दम मन छोयो 😭😭धन हुनेको मन हुदैन भन्छन येथार्थ समाजको😭😭मत सुरुदेखी अन्तिम सम्म हेरे आँखा बात आँसु रोकियेन 😭😭
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@garimapariyar95102 жыл бұрын
पछिल्लो समयमा हाम्रो समाजमा घटिरहेका वास्तविक घटनामा आधारित चेलीको यथार्थ जीवन भोगाइ वेदनालाई समेटिएको सन्देशमुलक यथार्थपरक तीज गीत एकदम राम्रो छ कामना गरौं यस्ता सृजनाले समाजमा चेतनशील परिवर्तन गरी कुरीति कुसंस्कार कुविचार कुप्रथाको अन्त्य होस् कुनै पनि नारी आवजबिहिन अपहेलित भई मरेको अर्थात् मारिएको घटना समाचार सुन्न पढ्न नपरोस्🙏
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@sunitadhakalsapkota25232 жыл бұрын
सबै भिडियो हेरे आसु नै थामिएन😭😭😭😭
@sitaadhikari24492 жыл бұрын
पुरै भिडियो हेरे आशु 😭😭एक पल पनि रोकिएन सार्है मन छुने र मार्मिक शब्द लयका साथ उत्कृष्ट अभिनय मेरी प्यारी अन्जु को🤗❤️😘😊 सम्पूर्ण टिमलाई उच्च सफलताको शुभकामना🙏❤️🙏
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@sitaadhikari24492 жыл бұрын
@@PurushottamPoudel हजुरलाई पनि धेरै धन्यबाद 🙏आगामि दिनहरुमा पनि येस्तै समसामयिक ,घरायसी ,र दबिएर बसेका जो अन्यायमा परेका छन उनिहरुको आवाज बन्न सक्ने खालको भिडियो लिएर आउनुहोला । समाजमा अझै पनि धेरै प्रकारका कुरितिहरु छन् तिनिहरुलाई निर्मुल पार्नको निम्ति सहज माध्यम हजुरहरुको भिडियो हुने छ 🙏🙏
@anitashrestha60602 жыл бұрын
Ok
@ManjuThaquri02 жыл бұрын
यति मिठो मन छुने र मार्मिक लय शब्दको साथ उत्कृष्ट अभिनयलाई धेरै धेरै शुभकामना 😘😘😘😘🙏🙏🙏
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@lkkhadayat96902 жыл бұрын
खै के लेखुम केहि सब्दनै भेटिन सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद यति राम्रो प्रस्तुत का लागि साथै सफलता को धेरै धेरै शुभकामना।।
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@snehadhakal82122 жыл бұрын
यो हो नि गीत भनेको एक एक सब्द ले मन भरि भएर आउनि 😍😪😪😓
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@BhusalBhanu1922 жыл бұрын
जस्ले जे भनेनी शब्द मा दम छ उत्कृष्ट स्वर अभिनय ❤️
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@aakritibasnet45162 жыл бұрын
Ma purushottam daiko pailai Bata thulo fan ho jhan yo geet kati marmik ani samaya sandarvik sampurna team lai dherai samman xa
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@kritikakhadka18082 жыл бұрын
हेर्दा हेर्दै कति बेला आँखा बाट आँशु आयो थाहै भएन धेर राम्राे गीत, सफलता काे शुभकामना,
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@saritaoli13432 жыл бұрын
सारै राम्रो छ यो गित मनै छोयो मेरो त 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@susanathapa7633 Жыл бұрын
मेरो जीबनमा मेल खानी राईछ😢😢😢😢
@manju_prapti2 жыл бұрын
सारै मन छोयो यो गीतले नारिहरुले भोगेको पिडा लाई गित मार्फत जस्ता को तस्तै पस्तुत गर्नु भएकोमा हजुरहरुलाई नमन गर्न चाहन्छु।
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@devkumarigautam41812 жыл бұрын
Ma xune git xai xa dhanyabad.
@sunitapoudel53852 жыл бұрын
हे भगवान यो भिडियो हेरेर आँसु बररर भएछन पत्तै पाइन अत्ति मन भक्कानियो😥😢😭😢😭congratulation to the whole team🙏🙏🙏
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@gitapokhrel352 жыл бұрын
आज लाखौ नारिको बेदना देखाइएको छ यो गित मा माइती घर कर्म घर को इज्जत इज्जत भन्दा भन्दै कति ले कति पीडा भोग्नु कति मर्नु परेको छ धनी होइन असल ज्वाइँ खोज्नु सबै आमा बाबा सम्पती होइन शिक्षा संस्कार दिनु भोलि सहेर होइन लडेर खान आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु😭😭😢😢😢 #धन्यवाद सम्पूर्ण टिमलाइ🙏🙏🙏🙏🙏🙏
@sumansanu7912 жыл бұрын
नेपाली समाजको यथार्थ काहनी व्यक्त गरेको छ यो गीतले यो गीत जब सुन्छु तब मन भकानिएर आँखाबाट आँसु नझरेको झण हुदैँन😭😭😭
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@mayalucreation25732 жыл бұрын
सबैको माया पाउनेछ गीत ramro bneko xa 🙏
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@madanadhikari30752 жыл бұрын
अवार्ड पाउने गीत,,, ल सफलताको कामना सबैजनालाइ,,,!
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@saradapanta86432 жыл бұрын
सारै मन छुने तीज गीत ,बुहारी पनि कसैको पियारी छोरी हो आफ्नो छोरीलाई जस्तै बुहारीलाई पनि सबैले छोरिसरह माया गरौ।😭😭😭😭😭
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@nirmalapandey22792 жыл бұрын
आहाँ कति राम्रो गित सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ😭😭
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@aasharana62872 жыл бұрын
Aahaa katti mitho song saraii man xoyo ajhaii yestai gharyasi song lyaudaii garnus haii
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@ankitamagar49542 жыл бұрын
समाजमा घतेका घतनामा आथार्त भयको गित धेरै राम्रो छ बदाइ छ सबै जनालाइ ❤️❤️
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@soniyachhetri56292 жыл бұрын
अबिनय हो भन्य थाहा हुदा हुदै पनि बास्तबिक्ता हो जस्तो लायर आखा मा आसु रोकियन झनै मन प्रने मोडेल बैनि अन्जु निरौला को भयर होला😭😭😭😭 सफल्ताको सुभकामना प्यारि बैनि अल टिम लाइ
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@Ti_LuckAdhikary2 жыл бұрын
उत्कृष्ट शब्द स्वर अभिनयमा नेपाली सामाजको यथार्थ ब्यथा समेटिएको निक्कै राम्रो बनेको यो गीतले उच्च सफलता पाओस् शुभकामना ।
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@ashmashrestha6932 жыл бұрын
😭😭आसु नै रोकिएन यो गित वास्तविक घटना मा आधारित तिज गित साह्रै दुःख लाग्यो 😭😭 याक्टिङ राम्रो छ यो घटना कसैको जिबनमा पक्कै मेल खाएको छ 😭 तर अब आउदा दिनहरुमा यो गित मा जस्तो दुखि जिबन कसैको नहोस् सम्पूर्ण टिमलाई बधाई छ ❤️😊
@ritaacharya31062 жыл бұрын
राम्रो गित 😍समय सान्दर्भिक गित रहेछ सफलता को सुभकामना टिम लाई
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@krishnabc42382 жыл бұрын
😭😭😭😭😭 dharai ramro man xayo
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@sitapoudel6262 жыл бұрын
कति बेला अासु अायो थाहै भयन धेरै राम्रो छ शुभकामना सम्पुर्ण टिम लाई
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@bishnulamichhane25252 жыл бұрын
Ramro xa
@rameshsenchuryrameshsenchu65512 жыл бұрын
तीज गीत भनेको यस्तो हुनुपर्छ ! पुरानो जमानाको याद आयो सारै मन पर्यो सबै जनामा सुभकामना !!!
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@alishaDhakal-z3m8 ай бұрын
Geyy2i3 w8 8 wh2uw🎉
@gangajoshi92722 жыл бұрын
😭😭😭😭 कति मन छुने 🥺😭😭😭😭
@hemkarki30332 жыл бұрын
हे भगवान यो समाजमा कति केके पीडा सहेर बाच्नु हामी छोरीले😭😭😭बास्तबिकता समेटेको यो गित सारै आशु झर्यो उफ😭😭बधाइ छ सबै टिमलाइ
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@surajchhetri72812 жыл бұрын
समसामयिक घटना हो यो सार्है मन छोयो यस्तो गीत हरु जुन नेपाली दिदीबहिनीको कथा पोख्न्रे तीज अचेल अर्कै विकृती तिर पनि लम्किएको छ।यस्तो गित हरु लोप हुन नदिउ
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@rajeshakcim41402 жыл бұрын
गित सारै राम्रो छ सम्पुर्ण टिमलाई सफलताको सुभकामना स्वर देबि दिदी सान्ती दिदी को मनै खाने मनै छोयो 🙏🙏❤️❤️
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@devispk15192 жыл бұрын
मन छुनि गित राम्रो छ मैले त अासु थाम्न सकिन हजुर हरु लाई धेरै शुभकामना छ
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@kopilanepali79432 жыл бұрын
अहिले को समाजको यथार्थ कुरा मा रहेको गित राम्रो छ्😍😍
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@susmaneupane60482 жыл бұрын
यो भिडियो बनाउने सम्पूर्ण टिम लाई धेरे भन्दा धेरै धन्यवाद 🙏हाम्रो समाज मा घटिरहेका घटना लाई समेटेर यति राम्रो भिडियो बनाउनु भाछ यो भिडियो हेरे र नरुनेव्त सायद कोहि हुनुन्न होल मत यति रुए 😭😭😭😭😭😭💔💔
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@yograjxettri7012 жыл бұрын
दिल छूने गीत को प्रस्तुति को लागी मेरो शुभकामना छ हजूर हरु लाई यो गीत ले रिकॉर्ड ब्रेक गरूस । सम्पूर्ण टीमलाई धेरै धेरै शुभकामना।
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@bhawananeupane73172 жыл бұрын
सारै राम्रो गीत रहेछ सारै मन छोयो सुरु देखि नै हेर्दा हेर्दा नै आँसु रोकिएन
@Nishaac2 жыл бұрын
मेरै लागि बनेको गित जस्तो लाग्यो 😢😢😢
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@binitashrestha16822 жыл бұрын
Sharai man xoya hjr haru ko get le 🙏🙏🙏😥😥😭😭😭
@raidebendra24372 жыл бұрын
सजना् सर्वहारा यो गीतले दिएको सन्देशले साराको मन छुओस साथै सबैमा चेतना जागोस, दाइजोको कारण धेरै छोरीहरुको हत्या हुदैछन्!
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@rabighimeri10932 жыл бұрын
आहा धेरै मार्मिक नेउ सङ सफल ता को सुभ कामबा 🙏🙏❤️❤️
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@manishauprety27122 жыл бұрын
धनी र गरिबीचकाे भिन्नता यहीँबाट प्रष्ट हुन्छ साथै "हामी छाेरीचेलीकाे घर वास्तवमा कहिँ छैन" सम्पूर्ण टिमलाई अग्रिम शुभकामना 🙏🙏🙏🙏
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@karishmatamang95832 жыл бұрын
Yo geet sunera mero man dherai ruyo ekdam ramro xa dherai man paryo
@kalpanacheetri64442 жыл бұрын
जिउँदो भइन्जेल इज्जत सम्झेर बस्नुपर्छ भन्ने अनि मरेपछि बल्ल न्याय खोज्दै हिँड्ने समाज मा छौं हामी बेलैमा सचेत भई अगी बढ्नु पर्छ चेली कसैको कुरा नसुनी शरीर भए इज्जत को के काम र🙏😭😭😭😭
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@basantagcrayamajhi88572 жыл бұрын
अत्यन्तै मार्मिक,पारिवारिक आङ्ग नै जिरिङ्ग हुने गीत बनेको रहेछ सम्पुर्ण टिम लाइ सफलताको शुभकामना
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@samjhanathapa2902 жыл бұрын
यो सत्य घटना हो रिल हेर्दा त कति आँसु झर्यो बिचरा रियल भोग्नेलाइ कस्तो भो होला
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@khimaryal37512 жыл бұрын
आहै !!! मनै थररर हुने । उत्कृष्ट सृजना । सफलताको शुभकामना छ🙏
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@amritabhattarai3202 жыл бұрын
अत्यन्तै मार्मिक मन छुने गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 💐💐
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@sunlightsunlight61422 жыл бұрын
सारै राम्रो मौलिक
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@WICHITAKSNEPBOY2 жыл бұрын
What a classical teej song. This song represents a true meaning of teej!!
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@mekhparajuli44912 жыл бұрын
आहा! ❤️
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@hitangnanu61082 жыл бұрын
सबैको जीवनमा मेल नखाला तर अधिकाँस चेलीको कथा ब्यथा हो कति बेला आँसु झर्यो tahaa नै भएन ।।।
@PurushottamPoudel2 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद💖💕 गीतलाई लाइक, कमेन्ट अनी शेयर गरेर अझै माया गरिदिनुहोला धन्यवाद 💖💕
@laxmisaud89112 жыл бұрын
मनै थाम्न सकेनन् मेरो त आसु झरेर कस्तो भयो 😢😭😭😭😭
@Pyb192 жыл бұрын
सत्य घटनामा आधारित कुराको चित्रण 🙏😐️ सम्पुर्ण टिमलाइ हार्दिक बधाई तथा शुभकामना