पराई घर Parai Ghar by Sunita Budha & Tulasi Gharti |Ft.Tika Sanu & Tika Jaisi |New Teej Song 2078

  Рет қаралды 6,526,682

Man Singh Khadka

Man Singh Khadka

3 жыл бұрын

Presenting new Nepali Teet Song Parai Ghar by Sunita Budha Chhetri & Tulasi Gharti Magar featuring Tika Sanu & Tika Jaisi only on Man Singh Khadka's official KZbin channel.
Man Singh Khadka's:- New Nepali Teej Song 2078
#SunitaBudha #TikaSanu #NewTeejSong #TulasiGharti #TikaJaisi #ManSinghKhadka
----------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
पराई घर
Parai Ghar
♪ Vocal:-
Sunita Budha Chhetri
Tulasi Gharti Magar
♪ Lyrics:-
Dila Bk
Mina Budhathoki
♪ Music:-
Man Singh Khadka
♪ Recordist:-
Sagar Pun
♪ Audio Mixing
Kumar Sanu Pun
♪ Studio :-
Shankara Digital
----------------------------------------------------
🎬️ Video Credits:-
🎬 Artists:-
Tika Sanu
Tika Jaisi
Babeen Singh Thakuri
Gobinda Bibash
Chitra Magar
Laxman Senchury
Ram Senchury
Kisan Sijapati
Anita Lama
Makar Baniya
🎬 Director:-
Man Singh Khadka
🎬 Camera :-
Prakash Khadka
🎬 Edit / Color :-
Rajkumar Magar
🎬 iT Chif:-
Rajkumar Magar
🎬 MUA:-
Mohan Lama
🎬 Post Production :-
Rajkumar Fims
9840565053
----------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 1 600
@TikaSanu
@TikaSanu 3 жыл бұрын
कुनै कुनै दिन अनि काम सायद चाहेर पनि भुलिदैन होला (2078-03-30) मा जुन दिन म लडेर मेरो खुट्टा फ्याक्चर भयको दिन को भिडियो आज आयछ । यो गित सुटिङ को दिन पहिले अभिनय गर्दा धेरै रोयकी थिय छायांकन हुँदै गर्दा बिच मा जब लडे अनि झन धेरै साच्चै रोयकी थिय । अहिले भिडियो आउन बित्तिकै हेरेको फेरि पनि रोय ! गित को प्रतेक शब्द ले मन छुन्छन आँखा रुन्छन । यक चोटि हेरेर साथ दिनुहोला है?
@basantasangam2132
@basantasangam2132 3 жыл бұрын
Dherai ramro xa tika
@kamalpun4023
@kamalpun4023 3 жыл бұрын
अति मार्मिक छ । मन छोयो👌❤️
@laxmiadhikari9858
@laxmiadhikari9858 3 жыл бұрын
भावुक बनायो गीत सुन्दा ।सारै राम्रो छ ।
@bhupendragharti8726
@bhupendragharti8726 3 жыл бұрын
Aachamma k vannu Pani ksai,tikajiko geetharu ta mn mtumata basekai xan tar Aag Rati sapanima manxe nai mero gausamma hasdai kheldai pugnu vo ,hait ma ta ab dherai follow gardina la please.
@bishowrajduwadi4375
@bishowrajduwadi4375 3 жыл бұрын
गित मा चयन भएका शब्द अति नै मार्मिक छ ।सर्जक लगाएत सम्पूर्ण कलाकार एबै छायांकन टिम सबै सबै मा नमन ।
@mansinghkhadka3792
@mansinghkhadka3792 3 жыл бұрын
नमस्कार हजुर हरुको लागि महिला हरुको महान पर्व हरितालिका तिज बिशेश कोशेली सार्वजनिक गरेको छु। कस्तो लाग्छ हेरेर साथ दिनुहोला है💕💕💕💕
@amritbk8630
@amritbk8630 3 жыл бұрын
आहा कती मिठो गीत हो यो होनित गीत
@bishnuthapa8005
@bishnuthapa8005 3 жыл бұрын
Hjur vai mt herdai xu ati mithao marmik tij git 😭
@seemakhadgi
@seemakhadgi 3 жыл бұрын
Sarai ramro dada
@himaldai6496
@himaldai6496 3 жыл бұрын
धेरै राम्रो छ मान सिङ ज्यु यो कोसेलि
@bhupendragharti8726
@bhupendragharti8726 3 жыл бұрын
Nikai marmik kathabastuma addarit tijgeet,
@tomlalsubedi3573
@tomlalsubedi3573 3 жыл бұрын
छोरी चेलीहरुले आ-आफ्नो घरमा भोग्नु परेका चरम दुःखदायी अवस्था र दर्दनाक बेदनाहरुलाई अति मार्मिक शब्दहरु संयोजन गरी जीवन्त अभिनयबाट मार्मिक रुपमा प्रस्तुत गरिएको यो तीज गीत हेरेर सुनेर भाव विव्हल नहुने को होला र ? कति जीवन्त र मार्मिक गीत हो ! सारै मन पर्यो । भाका, शब्द, स्वर र अभिनय सबै कुरा सारै मिलेको, धेरै राम्रो मौलिक तीज गीत ! यस गीतको गायन तथा अभिनयमा संलग्न सबै आदरणीय दिदी बहिनीहरुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यति राम्रो गीतको संयोजन गर्नुहुने चर्चित लोकगायक मानसिंह खड्कालाई हार्दिक नमन् !!
@khimarokamagar4510
@khimarokamagar4510 3 жыл бұрын
आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई
@taramagar5295
@taramagar5295 3 жыл бұрын
I miss you sis
@karanbhandari923
@karanbhandari923 3 жыл бұрын
Nice song
@sabitashankar4607
@sabitashankar4607 3 жыл бұрын
nice song
@padambahadur9432
@padambahadur9432 3 жыл бұрын
K mitho surnatalko
@shishirmongal9507
@shishirmongal9507 3 жыл бұрын
@@taramagar5295 q Maszz morning morning dr
@surajneupane3450
@surajneupane3450 3 жыл бұрын
आज भोली अति सन्दर्भ र मार्मिक गित सुन्न मान्सिङ्ग खण्डका युवटुव च्यानेल खोल्नै पर्ने छ है!!!! !!!!!!!सुनिताको नामै काफी छ ल !!!!!
@gangasigdel6438
@gangasigdel6438 3 жыл бұрын
Ho ne
@parbatipandey6471
@parbatipandey6471 3 жыл бұрын
मेरै कथा मा आधारित यो गीत
@D.RSujan
@D.RSujan 3 жыл бұрын
कति मिठो अनि मन छुने शब्द , संगीत, स्वर । गीतको सफलताको सुभकामना सम्पुर्ण टिमलाई ।
@cbentertainment5986
@cbentertainment5986 3 жыл бұрын
तिजको गित भनेको यस्तै दुख बेदना को हुनुपर्छ💖💖💖
@hombahadurbudhathoki5599
@hombahadurbudhathoki5599 3 жыл бұрын
निकै मार्मिक तीज गीत सुनिता र तुलसा घर्ति को मीठो आवाज अनि अभिनय पनि दमदार छ।।बुहारी अनि छोरिको पिडालाइ छर्लङ्ग छ यो गीतमा ।।यो गीतका शब्दले त आङै जिरिङग भयो।।।
@padamshrestha8976
@padamshrestha8976 3 жыл бұрын
राम्रो तिज गित सुनिता को सोर ले त अजै लठ गराउछ
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
सुनिता दिदिको स्वारको फ्यान मनै हु क्या अनि शब्द पनि खुब राम्रो लाग्यो
@sushilakc9023
@sushilakc9023 10 ай бұрын
😢❤🎉😮😢😢🎉😂❤
@kamalchandofficial728
@kamalchandofficial728 3 жыл бұрын
यो तिज गितको शब्द सुन्दै जादा साहारै मन छु सबै टिमलाई धेरै-भन्दा धेरै शुभकामना छ 💅🙏
@pramilaraipramilarai2119
@pramilaraipramilarai2119 3 жыл бұрын
आह कस्तो राम्रो भिडियो त्यस्तै छ शब्द पनि राम्रो मन छुने अनि गाउनेको त झन स्वरकोत के कुरा गर्नु करोडौं दर्शकले मन पर्ने र एक्तिङ्ग गर्ने हेरेर आसु आयो यत्ती राम्रो मिठो भिडियो सम्पुर्ण तिमलाइ शुभकामना 💞💞💞💞💞💞💞
@gangabaral3523
@gangabaral3523 3 жыл бұрын
😍😍😍😍😍
@sitawagle5533
@sitawagle5533 3 жыл бұрын
अाहा कति मार्मिक अाँखाबाट अाँसुनै रोकिएन ।
@AnishDawadi_Official
@AnishDawadi_Official 3 жыл бұрын
सरै मार्मिक गीत समझ को हरेक घरघरको कहानी बँदैछ सबै लाई टप १मा आवस सबैलार्इ शुभ कामना
@samjhananepali3705
@samjhananepali3705 2 жыл бұрын
.
@KamlaDevi-ri3sk
@KamlaDevi-ri3sk Жыл бұрын
@@samjhananepali3705 v NK
@dadhiramkandel4142
@dadhiramkandel4142 3 жыл бұрын
तिज गित भनेको त येस्तो पो हुनु पर्छ ।thanks all tim ।
@binbahadurbasnet4517
@binbahadurbasnet4517 3 жыл бұрын
अर्गानिक तिज गित स्वरको त कुरै नगरौ दुबै रानी,लयसब्द भिजल टीका भयसी बबाल नै हुनिभयो यस्को समायोजन मान्सिङ भाइ लगायत सम्पुर्ण टिमलाई बधाई छ।छिटो करोड क्लबमा पर्बेस गरेको देख्न पाइयोस।
@indiraneupane2582
@indiraneupane2582 3 жыл бұрын
सुनिता र टिका लाई देखेर हेर्ने आउने काे काे हुनुहुन्छ।
@sundaroli3390
@sundaroli3390 3 жыл бұрын
म नि छु
@gyaninderbhandari1590
@gyaninderbhandari1590 3 жыл бұрын
ma pani
@krishnaprasadkadel978
@krishnaprasadkadel978 3 жыл бұрын
Me
@sushilakc9023
@sushilakc9023 8 ай бұрын
​@@sundaroli3390😊😅😢🎉😂😂❤❤
@sushilakc9023
@sushilakc9023 7 ай бұрын
​@@sundaroli3390😊😊😅😮😢🎉😂❤
@sigdelpramila3741
@sigdelpramila3741 3 жыл бұрын
यस्तो हो तिजको गित सबैको व्यथा समेटिएको धन्यवाद मानसिंङ भाई मार्मिक भिडियो बनाउनु भएको रहेछ दुवै गायिका बैनीहरूलाई र दुबै मोडल बैनिहरूलाई पनि धन्यवाद 🙏😍 😍😍😍
@cwahitang4363
@cwahitang4363 2 жыл бұрын
'
@rimrim4096
@rimrim4096 3 жыл бұрын
धन्नेबाद दुबई को येकटिङ सारै राम्रो छ
@binduchapagain7687
@binduchapagain7687 3 жыл бұрын
समाज को हाल को अवस्था को गीत एक्दम राम्रो छ सफलता को सुभकाम्ना💕
@krishnaportel9957
@krishnaportel9957 3 жыл бұрын
फेरि पनि राम्रो तीज गित अायेछ सफलता काे शुभकामना
@haildemongaming3860
@haildemongaming3860 2 жыл бұрын
कति राम्राे गित
@takenderchhtri6475
@takenderchhtri6475 2 жыл бұрын
कति राम़ो गित
@indramayakhatri75
@indramayakhatri75 2 жыл бұрын
@@haildemongaming3860 gjuukllklkmhlklkmkmk
@babubabu3931
@babubabu3931 2 жыл бұрын
\!
@bhumabhandari1617
@bhumabhandari1617 2 жыл бұрын
@padambdrkc1920
@padambdrkc1920 3 жыл бұрын
टीका बहिनीको याे गित मलाई साह्रै मनपर्याे।
@Yakal10Yatri
@Yakal10Yatri 3 жыл бұрын
राम्रो तिज गित आयछ भाभुक भय सारै मन छोयो आँखा बाट आँसु आयो यो गित हेरेर बधाई अनि धेरै शुभकामना सम्पुर्ण टिम लाइ🙏🙏🙏🙏🙏
@ronisab.k.4620
@ronisab.k.4620 3 жыл бұрын
00
@BossYT14
@BossYT14 3 жыл бұрын
मैले त upload गरेको बित्तिकै हेरे सारै मन छोयो।।अती राम्रो तिज गित नेपाली चेली हरुको मर्ममा आधारित यो तिज गित ट्रेन्डिङ न.1 मा आउनै पर्छ भन्ने जति यता आउनुस ल...🙏congratulations पराई घर सम्पूर्ण टिम लाई👏👏👏
@rosmitamang4020
@rosmitamang4020 3 жыл бұрын
आहा कति मार्मिक तिज गीत सम्पूर्ण टिम लाई शुभकामना छ।
@dhirazchaudhary6031
@dhirazchaudhary6031 3 жыл бұрын
तिजको गित यस्तो हुनुपर्छ !धेरै बधाई अनी शुभकामना!!अनी टिका जी श्वास्थ्य लाभको कामना❤️❤️❤️
@bimalverma6903
@bimalverma6903 3 жыл бұрын
Tijgit
@kuladhikari9805
@kuladhikari9805 2 жыл бұрын
000
@bhagawatlamichhane9277
@bhagawatlamichhane9277 2 жыл бұрын
Nani
@bhagawatlamichhane9277
@bhagawatlamichhane9277 2 жыл бұрын
.
@keshabrajkhadka8806
@keshabrajkhadka8806 3 жыл бұрын
आहा कति राम्रो शब्द संगीत उस्तै मिठो सुरिलो स्वर मार्मिक भिडियो भावुक बनायो यो गीत उत्कृष्ट बनेको छ् मान्सिङ दाइ बधाई एवं सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@sushilakc9023
@sushilakc9023 7 ай бұрын
😊😊😅😮😢🎉😂❤❤p
@sabitribhushal2614
@sabitribhushal2614 3 жыл бұрын
बल्ल तिजको भाका अहिले सम्मको राम्रो लाग्यो कित मिठो स्वर हो क्या सुनिताको
@AmritaKC-fs1fk
@AmritaKC-fs1fk 11 күн бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@AmritaKC-fs1fk
@AmritaKC-fs1fk 11 күн бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@AmritaKC-fs1fk
@AmritaKC-fs1fk 11 күн бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊v😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@AmritaKC-fs1fk
@AmritaKC-fs1fk 11 күн бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@sundaroli3390
@sundaroli3390 3 жыл бұрын
मैले पनि हेरे सारै मन छोयो बधाई छ सबै टिमलाई 💘💔💔
@cutepets2739
@cutepets2739 3 жыл бұрын
सार्है मिठाे गीत त्यस माथी सुनिता बुढाकाे स्वर❤️❤️ माईतीकाे याद अायाे
@intomintochannel9296
@intomintochannel9296 2 жыл бұрын
7yy
@gobindadulal3096
@gobindadulal3096 3 жыл бұрын
क्या दामी गीत ।।।
@chandraofficialchanel374
@chandraofficialchanel374 3 жыл бұрын
सारै मन छोयो यो गित्ले त धेरै मार्मिक सङ्ग धन्य बद सबै तिम्लाइ
@simonchhetri2190
@simonchhetri2190 3 жыл бұрын
दङ्गाली स्पेशल सुनिता, टीका , मानसिंह , डिल्ला , मिना , साथै सबै कलाकार हरुको प्रस्तुति ❤️
@bhawanakc4824
@bhawanakc4824 3 жыл бұрын
सुनिता डिला मान्शिङ सुर्खेती ✋✋✌✌
@poojalamsal861
@poojalamsal861 Жыл бұрын
O
@purnakathayat9585
@purnakathayat9585 3 жыл бұрын
सारै मन छोयो यो गीत ले सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
@amitkumardarai1377
@amitkumardarai1377 2 жыл бұрын
धेरै राम्रो लाग्यो यस्तो होनि तिजको गित भनेको त
@laxman.alemagar.647
@laxman.alemagar.647 3 жыл бұрын
कुन शब्दले तारिफ गरौं । अझै पनि समाजमा रहेका विद्यमान विकृति विसंगति बाट पिडीत नेपाली चेलीको वेदना अत्यन्त मर्मस्पर्शी मन छुने शब्द छन् स्वर त्यतिकै मिठो छ साथै टिका बैनीको प्रस्तुती ले पनि मन छोएको छ ।
@hurmatikhadka212
@hurmatikhadka212 3 жыл бұрын
यो अवस्थामा पहिले थियो तर अहिले आएर यस्तो त छैन तर गित राम्रो छ
@susanbaram903
@susanbaram903 2 жыл бұрын
Iikkk0ppp00
@pkkhadka3468
@pkkhadka3468 2 жыл бұрын
Ekdam ramro x
@rageshtamang3756
@rageshtamang3756 3 жыл бұрын
Mansing sir ra Tika sanu didiko yakdam ramro Teej geet sara Nepaliko man chhune sabda haru Good luck yastai pragati gardai janu
@rameshsubashrameshsubash4724
@rameshsubashrameshsubash4724 3 жыл бұрын
आहा कति मिठो जित गित बधाई छ सुनिता ज्यु को आवाज को त म फ्यान हुम
@chinmayatimilsina3285
@chinmayatimilsina3285 3 жыл бұрын
Sabai kalakarma naaman cha heart touching song
@bishalbishal1411
@bishalbishal1411 3 жыл бұрын
धेरै राम्रो बनेकाे छ भिदीयो हजुर हरु सम्पूर्ण लाई शुभकामना मेराे🙏🙏💞💞💞
@Krishnakumar-ef2so
@Krishnakumar-ef2so 3 жыл бұрын
अति मार्मिक गित सफलता काे सुभकामना छ सबेइटिम लाई 🙏🙏♥️♥️♥️👍️
@bindashahi877
@bindashahi877 3 жыл бұрын
कति राम्रो गित ♥️♥️♥️♥️♥️
@amarsing7186
@amarsing7186 3 жыл бұрын
अति राम्रो 💗💗👌👄❤️👄💘💘💋💋💋💋
@madanpachhai5727
@madanpachhai5727 3 жыл бұрын
आहा कति मामिँक गित मान सिगंको डाईरेक्टर मा मन छूने मौलिक गित बधाई छ सबई लाई
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 3 жыл бұрын
अति नै मार्मिक गितको भिडियो साह्रै मन छोयो अहिले कतार🇶🇦 देखि हेर्दैछौँ
@dolpanday1602
@dolpanday1602 3 жыл бұрын
सुनिता मेम को कति मिठो हो के भोईस सुनम सुनम लागो हरु झन टीका दिजु को त्तेसै छ मिठो भोईस र सम्पुर्ण टिम लाई सलाम छ मेरो 🙏🙏🙏🙏🙏🙏
@deepaksenchuri2017
@deepaksenchuri2017 3 жыл бұрын
धेरै चेलीको मन छुने छ यो गीतले हेर्दाहेर्दै मेरो आखां रसाएको मैले थाहा नै पाएन सार्है मन पर्यो। बधाई छ सबै टिमलाई
@ishwarbabuofficial200
@ishwarbabuofficial200 3 жыл бұрын
आहा निकै मिठो र मौलिक तिज गीत आग्रीम सफलताको शुभकामना 👌👌👌👌
@indranepali5451
@indranepali5451 3 жыл бұрын
टीका सानू को सिघ्र स्वास्थ लाभको कामना !!
@yasodhaaryal3365
@yasodhaaryal3365 2 жыл бұрын
0 0
@seemakhadgi
@seemakhadgi 3 жыл бұрын
Trending ma pugnuparxa yo gee
@sureshdhakal78
@sureshdhakal78 3 жыл бұрын
आहा यो बर्ष कै उत्कृष्ट तीज गित सम्पुर्ण कलाकार लाई हार्दिक बधाई प्यारी बहिनी सुनिता को स्वर लाई उच्च संमान यो गित ले शिखर चुमोस सबैले shair र लाइक गर्न नभुल्नु होला।अन्तयमा अत्यन्तै मेल खाने जोडी सुनिता र मान्सिङ भाइ को शिभबिबाहा होस छिटो भनी भगवान सङ प्राथना!
@lalsinghdhami7028
@lalsinghdhami7028 3 жыл бұрын
बेदनामुलुक गित सुनिता बुडा काेअावाज सारै मनछुने अनि टीका बहिनी सहितकाे अभिनयले ज्यादै मनमाेहक बनायेकाे छ।
@chandraprakashkawar1935
@chandraprakashkawar1935 3 жыл бұрын
तिका को नाम मात्र देखे पछि आइहाल्छु हेर्न तर गित नि दामी रैछ congratulations
@premkhadka1423
@premkhadka1423 3 жыл бұрын
Mapani testei ho
@dhanrajbudha4875
@dhanrajbudha4875 3 жыл бұрын
Ma ne ho
@shanibishwokarma3850
@shanibishwokarma3850 3 жыл бұрын
सारै राम्रो सङ्गीत मा सजिएको गीत बधाइ छ सम्पूर्ण टिमलाइ सफलताको भारि शुभकामना 🙏🙏🙏
@ashmitathapamagar1753
@ashmitathapamagar1753 2 жыл бұрын
@dipendrabhandari584
@dipendrabhandari584 3 жыл бұрын
आहा कति राम्रो तीज गीत बधाई छ है दिदी बहिनी हरू लाई योपो होत तीज गित भने को है सम्झना छ है टाढा बाट भये पनि है दिदी बहिनी हरू लाई👌🙏🌹 अाऊदै गरे को तीज को पनि शुभकामना छ है टाढा बाट भये पनि सबै लाई दिदी बहिनी हरू लाई 💕💕👌👌🙏🙏🌹🌹💕👌❤️🙏
@jyotibk3434
@jyotibk3434 3 жыл бұрын
सब्द अनि स्वोर तेसैमा झन म्यूज़िक वीडियो just wow 👌👌❤❤
@user-px8yo2un5p
@user-px8yo2un5p 3 жыл бұрын
मान्सिङ ब्रो गित सङ्गित मा प्र्गती हुदै छ अझै सुभ कामना
@ambikadevi4348
@ambikadevi4348 2 жыл бұрын
QqaAaaaaaa
@sombahadurkathayat6964
@sombahadurkathayat6964 3 жыл бұрын
आहा कति राम्रो तिज गित। सारै राम्रो लाग्यो। सम्पुर्ण टिम लाई शुभकामना छ्।
@laxmibhusal5300
@laxmibhusal5300 3 жыл бұрын
साथी साथी बिचको सुखदुःख अत्ति मार्मिक गित।सफलताको शुभकामना All team..
@ReshamKshetri
@ReshamKshetri 3 жыл бұрын
बल्ल वास्तविक तीज गीत आउन थाले
@padamshrestha326
@padamshrestha326 3 жыл бұрын
मैले पनि हेरे राम्रो लाग्यो है❤
@ganeshthakuri6401
@ganeshthakuri6401 3 жыл бұрын
भावुक बनायो।मार्मिक छ गित।करोड कलब मा पुगोस।सफलता को शुभकामना सम्पूर्ण टिम लाइ
@bikashkc6734
@bikashkc6734 3 жыл бұрын
धेरै राम्रो छ तीज विशेष गीत
@junapradhan2155
@junapradhan2155 3 жыл бұрын
सुनीता आवज सारै रार्मो👏👏👌👌👌🎤🎤🎧🎤
@seemakhadgi
@seemakhadgi 3 жыл бұрын
Aaha sunita DD ko voice vanese ta 😍😍😍♥️❣️😘😘😘
@ganeshkc4210
@ganeshkc4210 3 жыл бұрын
तिजको गित भनेको त यस्तो होनी बधाई छ सिस्टर हरुलाई 👌👌👍
@anjankoiralayoutuber9231
@anjankoiralayoutuber9231 3 жыл бұрын
dhariy ramro cha
@santashrestha6597
@santashrestha6597 3 жыл бұрын
मेरो नि येहि हो कहानि तर suts चाहिँ छइन
@mayaxettri8887
@mayaxettri8887 Жыл бұрын
Joti teej geet hjr haruko here moile Maan pariyo 🙏👌👍
@dhankumari2306
@dhankumari2306 3 жыл бұрын
dami sarai ramro lagyo 🙏🙏👌👌❤⚘❤⚘❤⚘
@ritauprety1491
@ritauprety1491 3 жыл бұрын
Sarai ramro sabd lay maulik badhai xa bhai
@Keshab9
@Keshab9 3 жыл бұрын
गीत काल्पनिक छ । गीतमा भने जस्तो अहिलेको दुनियामा छैन।
@bishnukhatri3648
@bishnukhatri3648 3 жыл бұрын
गितमा भने जस्तै नभएको भय सुस्मिता र सबिता लाई परिवार ले मार्ने थियन
@Keshab9
@Keshab9 3 жыл бұрын
अहिलेका बुहारीहरू न्यायकालागी लड्न सक्छन र लड्नु पनि पर्छ। अन्याय सहेर बस्नु आफ्नो कमजोरी हुन आउछ। समाजले के भन्ला भनेर जिउने दिनहरु गए। न्याय अरुले खोजेर ल्याउने कुरा होइन।
@balkhatri7211
@balkhatri7211 3 жыл бұрын
सारै मार्मिक तिज गित
@jaglalbcjaglalbcjaglalbcja8282
@jaglalbcjaglalbcjaglalbcja8282 3 жыл бұрын
यो तिज गीत सुनेर सारै मन छोयो धेरै राम्रो छ
@bhabanaacharya3586
@bhabanaacharya3586 3 жыл бұрын
धेरै राम्रो छ दिदि 💕♥️❣️❣️❤️
@ChitraChalaune-tr5br
@ChitraChalaune-tr5br Ай бұрын
😊😊टिकाशसनु
@kamalpandeymagar2948
@kamalpandeymagar2948 3 жыл бұрын
सुपर
@sunitaxetri7798
@sunitaxetri7798 3 жыл бұрын
टीका सानू मान्सिङ सुनिता धनमाया को गुरुप देखेसित हाम फाल्दै तिज को गित सुन्न आउनी म मात्रै होकि क्याहो 🙏 आहा कति मीठो गित
@ramilachaulagain5461
@ramilachaulagain5461 3 жыл бұрын
जाधु मय आवाजको धनी आदरणीय दिजु सुनिता को गित कति राम्रोछ सफलताको शुभकामना सबै यो टिमलाई सधै टिका सानू लाइ छिटो नेकोहोस
@kusumsunar6732
@kusumsunar6732 3 жыл бұрын
Kati mitho reej geet mero ta man choyo ❤️❤️❤️❤️❤️❤️❤️❤️
@buddhiramd.c4288
@buddhiramd.c4288 3 жыл бұрын
राम्रो छ गित सफलताको शुभकामना मानसिङ भाइ अनि सम्पूर्ण टिमलाई
@harkachokhal7431
@harkachokhal7431 3 жыл бұрын
अति नै मार्मिक लाग्यो सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।
@kaleedas5751
@kaleedas5751 3 жыл бұрын
सुनिता😍
@ramuthakuri98
@ramuthakuri98 3 жыл бұрын
😲 wow 😳🥺 Kati mitho Teej ko geet video pny sarai ramro man Singh bro kaam dherai ramro lagyo Tika sister lagayet all team ly mero love 💕😘 you
@bipinbc8895
@bipinbc8895 3 жыл бұрын
ओर्जिनल तिज को गित सुन मान्सिङ्ग दाजु अनि टीका बैनी लाई सम्झनु होस जय जय गित जय जय लोक सङ्गीत आगा मि दिन मा पनि यस्तै लोगित को प्रतीक्षा मा 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@olitopbahadur7599
@olitopbahadur7599 3 жыл бұрын
Ramro lageyo cheliko bedana ma Aadharita git
@ranrai8561
@ranrai8561 3 жыл бұрын
आहा मान्शिग जि 🙏 टीका जि गीतको आवाज सायद कोइलीको स्वर बिर्साउने छ है एक एक गर्दै मार्मिक तीजको गीत उपहार दिनु हुँदैछ धन्यवाद सम्पुर्ण कलाकारमित्रमा अझै प्रगतिको शुभकामना🙏🙏🙏🙏🙏 💘💘💘💘💘💚💚💚💚💞💞
@birbhandari472
@birbhandari472 3 жыл бұрын
यथार्थ अनि मार्मिक गित♥️😍
@himaldai6496
@himaldai6496 3 жыл бұрын
टिका को अभिनय पनि हेर्ने लायक थियो धन्नेवाद बिशेष टीका ज्यु लाइ🙏🙏🙏🙏🙏🙏🙏
@rimusirpali1009
@rimusirpali1009 3 жыл бұрын
Dherai mitho ramro bhaka ma baneko teej febret sunita sis ko voice...❤❤😍😍🙏🙏
@babupoland
@babupoland 3 жыл бұрын
आहा कती मिठो सोर अनी टुक्का मन छोयो सलाम छ हजुर हरुलाई
@ghanshyampun2198
@ghanshyampun2198 3 жыл бұрын
वाउ कतिमिठो गित मजा अायो
@mayathapa1102
@mayathapa1102 3 жыл бұрын
Saharai man xune geet,, video 😭😭👍❤️ nice 👍👍 dherai badhai Sampurna team lai ,,or teejko Suvhakamna 🙏🙏
@shivadolakhali6386
@shivadolakhali6386 3 жыл бұрын
हो यस्तो हो तीज गित भनेको हाम्रो मौलिक झल्किनि बधाई छ सम्पुर्ण टिमलाई ,,
@Suchna7
@Suchna7 Жыл бұрын
Aajha kasto ramro geet sarai man choyo🥺♥️
@starsentertainmentnepal
@starsentertainmentnepal 3 жыл бұрын
तीजको सबै दिदिबहिनिलाई शुभकामन ✋✋✋ यता जोडिनुहोला
@gaineyogendraofficial1599
@gaineyogendraofficial1599 3 жыл бұрын
आहा कति मार्मिक गित झनै तेसमा स्वरकि धनि तुलसि घर्ति र सुनिता बुढा को मनै छुने आवाज सुनी रहु लाग्ने सफलता को शुभकामना छ सबैजनालाई ❤️❤️
@kamalbiraheethapa12
@kamalbiraheethapa12 3 жыл бұрын
🙏🙏❤️❤️❤️💝💝
@badrinathghimire9273
@badrinathghimire9273 3 жыл бұрын
!्एजेस ल
@yubaraj7172
@yubaraj7172 3 жыл бұрын
मीठो सृजना, भाईबहिनी सबैलाई बधाई एबम शुभकामना ।।।
@indupariyar2671
@indupariyar2671 3 жыл бұрын
टीका बैनि काे अभिनय अनि सुनिता काे अावाजै काफि छ जस्ताे गित भयेनि सुनिताकाे स्वर भयेसि त सारै मिठाे लाग्छ👍️👍️👍️❤️❤️❤️
@indupariyar2671
@indupariyar2671 3 жыл бұрын
धन्यबाद🦋🦋
@babykumar9199
@babykumar9199 3 жыл бұрын
Sunita dd ko fan mh 🥰😘😘
@mekharajupadhayay1539
@mekharajupadhayay1539 3 жыл бұрын
आहा कति राम्रो छ गीत मलाई त सारै मन पर्यो ❤️
@paudelsangita1941
@paudelsangita1941 3 жыл бұрын
आहा कति राम्रो गीत बधाई छ सम्पुर्ण टिम लाई🙏🙏🙏
@KamalaOli-mh2yc
@KamalaOli-mh2yc Жыл бұрын
Sispck g
@kashidai6610
@kashidai6610 3 жыл бұрын
Aaha Kati ramro teejgeet sunne paiyo
@sitalgurungsital6924
@sitalgurungsital6924 3 жыл бұрын
Wow nice song safaltako suvakamana all teem.
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 46 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 190 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 2,8 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 24 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:25
Как меняются люди
Рет қаралды 4,5 МЛН
Waka Waka 😁 #funnyshorts #rianashow
0:14
RianaShow
Рет қаралды 4,6 МЛН
Пранк над Махачевым🥶
0:19
FERMACHI
Рет қаралды 9 МЛН