ओली यसरी जान सक्छन सत्ताबाहिर, उपेन्द्र ‘किङमेकर’, प्रचण्ड-माधवको अर्कै चाल - NEWS24 TV SUBSCRIBE: / news24tvchannel / nbcnepal www.tiktok.com... WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Пікірлер: 25
@chhulemipinasa17995 күн бұрын
हेक्का रहोस् । ओली र देउवा सरकार ले ल्याएको अध्यादेशमा जो जसले समर्थन गर्छ, सोच्नुस् कि त्यो राजनीतिक दलको अत्य भयो भनेर ...
@MonmohanGubhaju4 күн бұрын
उपेन्द्र मान्यज्यु सत्ताको लोभले गलत निणय नलिनुहोला भोलि तपाइको राजनिती समाप्त हुन सक्छ
@dhaniramshrestha82475 күн бұрын
यो समयमा उपेन्द्र यादव को अग्नि परीक्षा हुदै छ ! ल अध्यादेश रोक्नु राम्रो ! केपी को दादागिरी रोक्नु होस !
@yograjkhadka26975 күн бұрын
जनताको काम नगर्ने तर माफियाको काम गर्न्र
@RamKumarTumba4 күн бұрын
अध्यादेश जारी हुन सक्दैनन् पार्टीका नेता हरु हेक्का राख्नु।
@evnentertainment40785 күн бұрын
जबसम्म के पी ओली,शेरे,गगने जिउँदो रहन्छन तबसम्म देश बिकाश हुँदैन। । आधा देश बेचेर सक्न लागिसक्यो अब ३\४ बर्षमा नेपाललाई ऋण मा चुर्लुम्ब डुबाएर छाड्छन
@SarMila-s2b5 күн бұрын
No अध्यादेश
@Bishal_udasi5 күн бұрын
Rejected garnu parxa yo
@tularamrai62624 күн бұрын
नेपाली जनताहरु अब यस्तो नेतालाई जिताएर अब जे गरे नि टुलुटुलु हेरेर बस्दा हुन्छ
@SumanRanamagar-h8r4 күн бұрын
बामदेब लाइ समय समयमा ओलि ले धोका दियको बामदेबले सम्झिनु पर्छ। ओलि को कुरामा बामदेब ले बिश्वास गर्नु हुन्न।
@MeghrajChand-bx6zz3 күн бұрын
अब ओली को काम छैन सिद्धिए ओली
@Pratap-y1f5 күн бұрын
Upnedra yadav lai mantri banai dinu vote aai halxa
@realobserver-i7p4 күн бұрын
rip kp
@SantoshKunwar-e8x5 күн бұрын
0:41 देशको विकास नगर्ने माफियालाई सहयोग गर्ने आफ्नो पार्टीमा रहेका भ्रष्टहरुलाई सहयोग गर्ने यति मात्र हो यो सरकारको काम यतिमात्र यो अरु केही छैन
@DurgaBahadur-tp8xe4 күн бұрын
यति सानो कुरा नेपाली जन्ताले बुजी सके त रास्ट्र सभा मा उपेन्द्र यादब जति बोले पनि ओली ले जीवान भर पुगने गरि दीएर कीन्ने छ्न उपेन्द्र पैसा मा बीकने छ्न
@nowandthennepal4 күн бұрын
ऐमाले कंग्रेस अस्तीत्वकेा लडाई लड्दै छन!!!
@TilakSubba-b8f4 күн бұрын
उपेन्द्र यादबको कुनै टुङ्गो हुन्न।यिनी जता मल्खु उतै ढल्कु हुने चरित्रका हुन।उपप्रधानमन्त्री सहित गृह मन्त्रालय पाएभने हिजो खडग प्रसादले गरेको बेइज्जत बिर्सेर अध्यादेशको समर्थन गर्छन।
@laxmanadhikari66904 күн бұрын
Ragular
@narendrapandey80555 күн бұрын
Yo gafadi kp oli ko boli ko t thega nai cxain hagahahahahehehehehe