वाउ सुपर डुपर हुने भयो नेपाली राजनिती शर्णाथी कान्डको नाईके नै प्रराष्ट मन्त्रि।
@deep.deep143Ай бұрын
देउवा पत्नी र धेरै पटक मन्त्री भएका सरद भण्डारी र अरु पनि यस्तै यस्तै मन्त्री हुनु देशको सबैभन्दा ठूलो दुर्भाग्य हो यो जनताको लागि स्वकको घडी हो अब के गर्नु यस्तालाइ जिताएपछी हुने यहि हो खाउ खुदो जनता हो 😏😏
@KamalShahi-fq5nhАй бұрын
किड्नी फाइल र जिब्रो फेल प्रधानमन्त्री के गर्लान जनताको लागि भ्रष्टाचार्य घुसखोरी
@ManishKatuwal-vz1zqАй бұрын
😂😂😂😂😂l0😂😂 😂😂😂🎉🎉😂🎉l🎉
@tsanamАй бұрын
१० हजार करोडको भ्रष्टाचारको नाइके प्रधानमन्त्री? वाह देशले के आशा गर्ने?
@Dilkumar93Ай бұрын
Umm bro
@NimHamalАй бұрын
😊😊😊😊😊😊😊😊@@Dilkumar93
@purnarimal5820Ай бұрын
Ho ta ni 😢
@navarajthapa3026Ай бұрын
Q@@purnarimal5820 😅 4:47 4:47 ò😊
@nareshmagar5219Ай бұрын
हिजो सम्म त रवि लाई चोर भन्ने मान्छे हरु आज 4 चोटि मन्त्री हुँदा तो कोई बोल्दैन
@KrishiJanakariKendraАй бұрын
देश र जनताको दुर्भाग्य प्रष्ट देखिने अनुहार यो अनुहारलाई जनताले धिकारेको, थुकेको देख्दा परराष्ट्र मन्त्रालय नै जनताको थुकमा डुबेको होला झै लागेको छ ।।
@baburamkc7189Ай бұрын
Ho ni
@harkatamang1336Ай бұрын
@@baburamkc7189
@dillikumar110Ай бұрын
सहि कुरा
@sternalgamer1461Ай бұрын
त्रिशुलीमा खसेको बसमा इन्जि सबै एमाले र कांग्रेस हुनुपर्ने थियो सबै मरेर जान्थे। अनि देश पनि थियो।
@khatrakhatri1104Ай бұрын
अब नेता र पार्टि होइन ,, ८४ को चुनावमा हामि जन्ता तटस्थ बसौ। जनताको मतको कुनै प्रवाह छैन, आफुखुशि आलोपालो सरकार चलाउने भए चुनाव गरेर देशको ढुकुटि किन बर्बाद गर्दैछन। तबसम्म भोट नगरौ , जब सम्म प्रत्यक्ष जननिर्वाचित प्र.म. लागु हुदैन तथा प्रदेश अनि प्रतिनिधिसभाको समानुपातिक पद पुर्णरुपमा खारेज हुदैन। जय मातृभुमि नेपाल।
@nirojrowudy3015Ай бұрын
नया सरकार को उपहार स्वरुप गरिब जनता लाई पेट्रोल डिजेल मट्टीतेल भाउ बढाउनु भएछ धन्यवाद 😂अब नेपाली जनता लाई बधाई छ्
@shantikokhojima6040Ай бұрын
आतंककारी गए, उखाने आए उखानेपछी गुखाने #राजा ज्ञानेन्द्र ले राजगद्दी छाडेको १६ वर्ष मा देशमा १४ पटक प्रधानमन्त्री फेरिएछ तर देश र... जनताको अवस्था झन्झन् नाजुक हुँदै गयो 😢😒
@ramkumarshrestha3121Ай бұрын
Timro maharani soniya rokaya ko chai?😂
@user-fi9ij5rs1sАй бұрын
तेरा राजाको पालामा अनि १३ बर्ष मा १७ पटक भएको थियो।
@user-fr8pq3lx9kАй бұрын
एतिहास नबुझ्ने किन छुचो हुनु
@BasantaShahi-e4vАй бұрын
माचिकनि तिमी लाई लाँडो चुस्नु पर ने
@purnarimal5820Ай бұрын
Timile kasko gu khayaki thiyau yo bhanda agadi
@manbahadur5487Ай бұрын
बाख्रा, भुटानी,सुन ह्याटबोडी , गीरी बन्धु र सहकारी के हुन्छ?
@user-fp3xb3co6fАй бұрын
आर्जुलाइ अब मान्छे बेच्न सजिलो भो तेति नै आसा छ।
@rumakantabhandariАй бұрын
सहिहो
@raisantosh327Ай бұрын
जनता भेडा जस्तो अनि नेता गेडा जस्तो भको हाम्रो देश😆😆
@bhaikajigurung4885Ай бұрын
👍👍👍
@bhaikajigurung4885Ай бұрын
👍👍👍
@rohanchapagain7131Ай бұрын
Sahi ho kuro
@TmglokАй бұрын
कसम खाएर भन्छु। शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।
@NareshthapaSagarАй бұрын
Bhai parchanda dherai ramro manche hun
@rumakantabhandariАй бұрын
यकदम
@user-rg5is3pj5eАй бұрын
दसहजार करोड को भ्रसचारी को आरोप लागेका मान्छेले प्रधानमत्री को जागिर खायौ के गर्नु
@trendinggaming3374Ай бұрын
यति दनक दिने पत्रकार लाइ मनैदेखि सम्मान छ❤❤
@gopal2990Ай бұрын
१३ हाेईन , पंचायत देखि आज सम्म २० पटक भयाे ।
@minbahadurkhatri6092Ай бұрын
छि छि ।जात को कुरा गरौ, कुजातहरू को कुरा नगरौ । ओली राज मा शेरे कि वुढी , शेरे को राज मा ओली कि वुढी मन्त्री वन्नी होली ।
@laxmiprasadadhikari7141Ай бұрын
बेस्यालाइ लाजकोशव्दनै छैन ।उहि वेस्या आइ अव शेवादिन ।
@dhirajbasnet8917Ай бұрын
अब त खुसी हुनुभयो होला नि पत्रकार जि काङ्ग्रेसको सरकार बन्यो 😂😂😂। रबि बाहिरिय सरकारबाट news 24 को mission success भो😂😂😂।
@devrajrayamajhi8167Ай бұрын
हो रबि माथि खनि मिडिया हर अब खुसि भय होला न
@devrajrayamajhi8167Ай бұрын
हो रबि माथि खनि मिडिया हर अब खुसि भय होला न
@hirabudhathoki3002Ай бұрын
प्रचण्डजस्तालाई पाखा लाउन सक्ने नेता ओलि देउवा भएसम्म देश छलछाममै मडारिरहने भो।एसियाको पहिलो गरीब नेपाल त भयो अब विश्वकै गरीब देश बनाउने कहिले भनेर प्रतीक्षा गर्न बाहेक नेपाली सङ्ग केहिछैन।
@rudrakhanal2276Ай бұрын
ठूलो हत्यारा out अनि अर्को हत्यार In .
@rameshadhikari7825Ай бұрын
गिनिज बुक मा नाम लेखाउने भयो।यो १३बेते मन्त्री शरद सिङ्ग ले।
@devtumbapo4989Ай бұрын
यो देश ओलि , देउवा र प्रचण्डकै बाउको रैछ ! हैन यी तीन पार्टीमा प्रधानमन्त्री बन्न लायक अरु नेताहरु छैनन् ??😢😢😢😢😢
@user-vk9xq5ce3oАй бұрын
14 पटक प्रधानमन्त्री बन्दै यस्को मतलब नेपाल 14 पटक डुबीसक्यो 😂 यो पाली पनि डुब्नेनै हो😂
@user-su9lm8uz2eАй бұрын
नेपाल देश का तीन पाटि का तीन बा हरु र तिनका झोले हरुको अन्तेसटि हुदैन तब सम बिकास हुनछ भनेर कुनै पनि जनताले आसा भरोसा नगरे हुनछ
@rajankhatiwada1738Ай бұрын
1000,%
@radhakhadka1106Ай бұрын
ललिता बा र सपेरा बा पनि छन नि।
@IshwarShrestha-in5qzАй бұрын
देखी रहेछ कै छन्, सबै नेपाली जनताहरूले। अब नेपाली जनताहरुले आफ्नु देशको नाम लिन पनि लाज लाग्छ किनभने याे देशमा दिन दिन नै मन्त्रीहरु फेरिन्छ।
@bikkythapa3839Ай бұрын
यस्ता देश चलाउने हरुलाई ट्रोम लाई जस्तो गोली किन चल्दैन यो देश मा थुक्क जहिले यस्ता हुटीहरा हरुको मन्त्री भाको देख्नु पर्ने श्री लंकामा जस्तो जनताले दुङ्गा बुँदा गरेर न लखट्दा सम्म यो देश सक्नी भयो
@BantawaHariPurbeliАй бұрын
100% Sahi kura garnu vyo patrakar sir❤❤❤
@shreesapkota33Ай бұрын
जबसम्म गाॅडतन्त्रको नामका राष्ट्रघाती अपराधीहरूलाई पूर्णरूपमा निर्मूल पारीदैन तबसम्म नेपाल रजनताको भलो कहिल्यैभलो हुँदैन ।
@minkhatri7303Ай бұрын
भ्रष्टाचारीहरूको झुण्डले बनेको सरकारबाट हामी आम जनताले के आशा गर्नु। त्यसमाथि पनि प्रयोग भइसकेका यी नेताबाट देश र जनताले आस गर्नु बेकार छ
@necessaryitems2441Ай бұрын
आरजुको अहंकारले देशको कायापलट होला अब, High Level politician को श्रीमती, वाह ! High Level भ्रष्टाचारी र देश लुटेराको श्रीमती र आफै पनि त्यस्तै भन्दा बढि सान्दर्भिक हुने थियो कि !
@user-sw7ol9sc6sАй бұрын
तिर्शुलिमा खसेको बसमा नेपाल का पुराना बुडा नेता बगेका भए कति रार्मो हुने थियो नेपालिलाई
@gyanrajpurkuti4512Ай бұрын
अब सेरेको स्वास्नी ले बादर गोरु बोकाको परिवार निउजन गर्छे
@ravimishra817Ай бұрын
उनीहरूलाई भोट दिने चोर जनता लाई हार्दिक श्रद्धाञ्जली छ ।
@completenepal238Ай бұрын
कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !! -------------------- 🙏||ॐ||💐 सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ! --------------- सहकारी ठग्न कालो काग्रेस र माफिया एमाले ले पालेका मफियाको नाली बेली! ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष आबद्द पार्टी: नेपाली काग्रेस ठगि/अपचलन रकम: ६ अर्ब रुपैया ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था आबद्द पार्टी-नेपाली काग्रेस ठगी/अपचलन रकम: १६ अर्ब रुपैया हाल: जेलमा ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक आबद्द पार्टी: नेपाली काग्रेस अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको ! ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक आबद्द पार्टी: नेकपा एमाले ठगी/अपचलन रकम: ८ अर्ब रुपैया ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर आबद्द पार्टी: नेकपा- एमाले ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी हाल: फरार, नेपाल पुलिसको खोजीमा बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म ! बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य .. अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ ! जादा जाँदै अरु थप ++ ----------------- अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!? धन्यवाद ! 🙏
@sujanchalise565Ай бұрын
वाह, टेकनारायण जी । 👏
@damodarsunar5977Ай бұрын
😂😂😂 १००% सहि कुरा सर
@purnarimal5820Ай бұрын
नितिगत भ्रष्टाचार गर्नु र नितिगत भ्रष्टाचारी लाई संरक्षण गर्नु नै यिनिहरुको विधिको शासन हो भ्रष्टाचारी हरु 😡🤬
@bechukumarshrestha8257Ай бұрын
एकदम सहि कुरा हो
@bishwasthapa2103Ай бұрын
बचाउ बचाउ मेरो देश नेपाललाई
@dorjeesherpa4581Ай бұрын
जनता लाई मात्र हो कानु ठुलो मंत्री र प्रधान मंत्री लाई कानुन छैन कस्तो हो जनता 68 वर्ष माफेशन पुछा राजनीतिक मा पेनशना हुना की कसो हो
@lokendraadhikari4713Ай бұрын
मत जन्ता नोइ भेडा हुन भन्छु 84 पछि नि यदि पुराना दल लाई भोट हालेर फेरि देस तेस्तोइ बर्बाती बनायछन भने। रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@karkiganga7284Ай бұрын
अेालिले फेरि भिउटावर त थपने हेाला नि 😂😅
@suryabdadhikari6422Ай бұрын
भुटानि सरणार्थि फायफ् खुलो सजिलोभयो बेच्नपर्ने पररास्टैहोईनर जनतन छानि छानि भाउबढारै अमेरिका पठाउदा सजिलो भयो भन्ने जनताको बुझाईमाछ ,
@ganeshshrestha9687Ай бұрын
आरजु राना जि भ्रष्टाचारको सबै काण्ड गरेपनि देशै जिम्मा लाउने काम चाहिँ नगर्नु है । सारा नेपालीले थुक्दा थुक्दा तिमी मर्ने बेला किरा पर्ने छौ ।
@user-cz5ih8cd1bАй бұрын
अब सुरु मा एक दुई वटा काम देखाउछन जन्ता झुलाउन जो चोर उस्काई ठुलो सोर नदेखेको होर ईनिहरू को काम
@Cinemandu-npАй бұрын
४ महिना ३ महिना ६ महिना मा सरकार परिवर्तन हुने देश मा जती पटक मन्त्री भए पनि के बाल मतलब ।
आरजको लागि जेल त परराष्ट मन्त्री भो भएछ अब जनता ले के आसा गर्नु यिनी तिन दलको अन्त्य होस प्रभु
@khemrajOli-of9brАй бұрын
के भयको हो यो देसमा आरजु जस्तो देसको केन्सर हरु सत्ता सन्चलन कस्तो दुर्भगे
@ratna65acharyaАй бұрын
चाखलाग्दो प्रस्तुति❤️💎🇳🇵✔️
@minbahadurthapa8154Ай бұрын
याे सरकार रास्वपा जस्ताे स्टण्डवाजी ,प्रचण्ड जस्ताे वाेली र व्यवहारमा ठेगाना नभएकाे ,मधेसि पाटिजस्ताे पद मात्र सम्हाल्ने सिन्काे नभाच्ने हाे भने काम छैन ।यदि नेपाली जनताकाे ,देशकाे लागि काम गर्ने हाे भने स्वागत छ ।
@satyammahato9285Ай бұрын
यस पटकको सरकार झन चोरै चोर को भयछ अब नेपाल देश खतम बनाउने भयो चोर हरुले
@lalkumarshrestha6857Ай бұрын
३ पटक प्रधानमन्त्री हुन सफल प्रचण्ड ४ पटक प्रधानमन्त्री हुन सफल केपि ओलि ५ पटक प्रधानमन्त्री हुन सफल देउवा प्रधानमन्त्रीको लागी म्याराथन धावकहरु
@nepaliman6609Ай бұрын
सर्णनार्थि को रानी लाई जोगिन सजिलो भो । कहाँ जली मछेली मेरै dhadeli। कुनै दिन अवश्य पाखा लाग्ने xs 😂😂
@gopalmanshrestha4624Ай бұрын
सहि भन्नुभएको छ कौडीको भाउ पनि छैन यिनको अब त! अझै जेल कोच्नु पर्छ भ्रष्टाचारी हरुलाई दिन आउला कुनैदिन हेर्दै जाऊँ!!!
@missongamerboy99Ай бұрын
काँग्रेस सभापति पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले समानुपातिक बाट आफ्नी श्रीमती लाई सांसद बनाउनु को कारण त देखियो 😂😂😂
@Gangadahal6945Ай бұрын
सहि भनुभयो ! पत्रकार महोदय राजिव खत्री ज्यु अति-अति -अति-------चित्तबुझ्यो यस्तै हुनुपर्छ पत्रकार अरुतकेदिनसक्छुर धन्यवाद दिनसक्छु ग्रहण गर्नुहोला नमस्कार ।
@kulmangurung4469Ай бұрын
आरजू मैडम, 30 बर्ष Anniversary Celebration? बधाई छ, चाँदी को चुरा हथकड़ी, र चिसो भुइँ बाट जोगिनु भो, नेपालीले तपाईंले राम्रो काम गर्छ भनेर कौड़ी आशा पनि राखेको छैन, एक्लै रमाउनुस 🎉
@tejkc9623Ай бұрын
Ekdam nidar vayera vannuvayo khusi lagyo
@bhabin.mgr.100Ай бұрын
सबै किलियर गर्नु भयो।
@hastagurung1650Ай бұрын
तपाईंको ठूलो जिम्मावार नम्बर 1 चैं आफ्नै भ्रस्टचार लुकाउने हो।यो सबै जनताले छर्लंग बुझेको छ।
@ganeshparajuli5766Ай бұрын
संविधान संसाेधन हुनैपर्छ , राजसंस्था सहितको सनातन हिन्दूराष्ट , प्रदेश खारेजी देशको हितमा हुनेछ ।।
@user-ku1jx6si8hАй бұрын
🤗🤗🤗टिके सान्सदपनी सक्तिको आडमा देश बिदेशको मन्तरी हुदा र चन ! गज्जब छ बा !!😱😱😱
@MuktyPrakash-ys6nmАй бұрын
सरकारको निर्णय ले जनतालाई धेरै दुख पाए। नागरिकता पनि ठूलो परिचय पत्र हो।सरकारले जीवनलाईनै जटिल बनायो।गाडीको लाइसेन्स लिन परिचय पत्र साउन एक देखि माग्दा लाखौ नेपालीहरु ट्वा परेका छन। परिचय पत्र का लागि यति औुलो समस्या किन खडा गरेको???सरकार किन यति अबुझ र अव्यावहारिक भएको???हो,ठिक छ,नागरिकता लिई कुनै पनि जिल्ला मा जादा त्यति कै आधारमा परिचय पत्र १ हप्ता भित्र दिने भए पनि ठिकै हुन्थ्यो।आज परिचय पत्र अनिवार्य तत्कालै गर्नाले कति जनतालाई सास्ति भएको छ।यो कुरा प्रम ओलीज्यू, शेरबहादुर जी,गगन थापा,जननायक बन्न पुगेका गृहमन्त्रीज्यूलाई पनि रतिभर पनि अनुभूति छैन।ए भगवान,यी सबैको दिमागमा विवेकको बत्ती बालिदेऊ रजनतालाई बर्खा टाइम को खेतीको चटारो र अनि परिचय पत्र बनाउने सास्तिबाट बचाइदेऊ।
@yeslimdu6798Ай бұрын
यीनीहरुकाे दाेसछैन जन्तानभेडा दाेसीहुन्
@PratinaRai-ew9nnАй бұрын
अरू त तेस्तैतेस्तै हो नेपालको परराष्ट जस्तो पद आरजु जस्तो विस्वासहिन मान्छेको हातमा सुम्पिनु दुखदपूर्ण कुरा हो
@anjilashrestha8599Ай бұрын
Nachaine kura oli kunchai ईतिहास सङ्ग जाेडिएकाे छ। त्यहि भ्रस्टचारकाे ईतिहास सङ्ग भने पक्कै जाेडिएकाे छ।
@NetraKumal-xn6fyАй бұрын
अब पनि जनता ले नबुझे कहिले बुझ्ने जनता हरु लै
@biren57Ай бұрын
आजको भैसीको वेतको उदाहरण अच्छा छ पाल्पाली भाई
@sitabhatta841Ай бұрын
देउवा लाई प्रचण्ड ले पनि लोप्पा खुवाए अब केपि बा बाट झन ठूलो धोका पाउनेछन । क्रमशः ........ अरु पछि .......।
@SanamThapa-so3uzАй бұрын
Good luck rabai sir Jay ganti 84 pm 100ps
@ramgurung7862Ай бұрын
अब सबै नेपाली अमेरिक जान तैयारी गर्नुहोस् हाई्प्रोफलनेताको श्रीमति पराराष्ट्र मन्त्री
@netrasunuwar6648Ай бұрын
थोरै भए पनि रहेको राज्यको सम्पती बचाउनु छ भने शसक्त युवा क्रान्ति जरुरी छ बरु दुईचार जना सहिद भएरै भए पनि यी बुढा खाडा भ्रष्ट चोर नेता हरुको अन्त्य जरुरी छ ।
@chitrarana1214Ай бұрын
यस्ता रंग फेर्ने प्रधानमन्त्री होस या मन्त्री जनतालाई कुनै मतलब भएन।
@bishworaj1249Ай бұрын
अब अरबौं झ्वाम पारेर देशको सीमा पनि त बेच्ने होलानि नागरिक त बेचिसक्नु भएकै हो?
१०००० कराेड भष्टचारी चिया बगान उखाने लाई संग आशा गर्नु भन्दा बेकार अरु केही हुदैन 😅😅😅😅
@gyanukoirala6896Ай бұрын
के यो देश मा केपि ओली सेरबाहादुर भन्दा गतिलो कोही जन्मीएकै छैनन एउटै अनुहार हेर्दा हेर्दा वाक्क दीक्क भएका कठै हामी नेपाली 😢😢
@tirthabhattarai6579Ай бұрын
गफ मिलाउन त जान्ने नै हुन् प्रस्तोता, तर झुक्याउने शीर्षक राखेर भाइरल बनाउन खोज्नु चैं ठीक होइन कि...!!!
@bikramthapamagar9805Ай бұрын
प्रधानमन्त्री देखि मन्त्री हरु सबै चोर फथाहा हरु मात्र छन।गतिलो मान्छे देकिएन😢😢😢
@sagarrana269Ай бұрын
इनि बुडा भैंसी को आयु आजै कति छ हो छिटो मोरे भने देशमा केही हुन्छ कि
@sangitakoirala554Ай бұрын
येस्ले नाफा हेर्ने हो भने प्रचन्दलाई हटाउन हुनेथियेन।
@laxmiprasadadhikari7141Ай бұрын
ल हाम्री भाउजु लागिन घर धन्दामा !
@shantabahadurkc1958Ай бұрын
श्रध्दा जागेर अऊनु पर्नेमा थुक्क गरी थुक्न मन लाग्ने के होला?
@mewaramchaudhary7181Ай бұрын
टेकनारायण भट्टराई ज्यूलाई सलाम...!!! 🙋♂️🤟👍
@dilurai6290Ай бұрын
परराष्ट्र सम्बन्ध राम्रो बनाउनु भन्दा पनि as a big leader wife अरु कता कहाँ कहाँ लुटन पाइन्छ त्यो अवसर छोप्न आएको मन्त्री भन्दा केही फरक पर्दैन , नेपाल हो जे पनि हुन्छ जेल मा हुनु पने मन्त्री
@kajiramthapa7277Ай бұрын
के हेर्नू भ्रष्ट चोरहरुको अनुहार
@devrajrayamajhi8167Ай бұрын
भैसि चोर घडि चोर हरुअनि ३४ बर्ष देखि सासनं गने हरु बाट आसाँ छैन देखि राखेको अनुहार कति हेर नु हो बधाइ छ नयाँ सरकार लाइ
@diwanraut1021Ай бұрын
नेताको मान्यता घटेको छैन हो किनकि यि भ्रष्ट जो जुन ठाँउबाट निर्वाचनमा उठे पनि जनताले जिताएकै हुन्छन् । यी भ्रष्ट नेता हुन भनेर जान्दाजान्दै पनि जिताएर पठाएका नै हुन्छन् । जनता नै खराव छन् यो देशमा !
@noname12440Ай бұрын
आज सहि कुरा गरेको छ टेक नारायण ले गुड
@YUSK1991Ай бұрын
कसम यो दलाली, फटाहा, चोर, भ्रष्ट सरकार ले राम्रो कुरा र काम मर्नु पर्छ गर्दैन यत्ती चाहीँ नेपाली जनताहरुलाई ढुक्क छ। भैंसी चोर यो देशको प्रधानमन्त्री 😊😊 हेडलाइन खत्रा लाग्यो 😊।
@kamleshkumarpaswan2307Ай бұрын
निडर पत्रकार🙏
@khuviramacharya7189Ай бұрын
It's True Explanation,News Broadcaster Sir, Because Mr Sharad Singh Bhandari has starte as a Minister of Panchayat Democratic System then He is also Seemed As A Permanent Professional Political Minister .🎉🎉🎉🎉🎉🎉🎉
@USAjaynepalАй бұрын
🇳🇵 नेपालको एउटै प्राथमिकता: खरबौ खरब रुपियाँ 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती भ्रष्ट तस्कर नेताहरूलाई जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन र कानुनी राज्य स्थापित गरियोस्। जय नेपाल। 🇳🇵
@Rambahadursadasankar-xq6slАй бұрын
उहीँ पत्र र उहीँ कथा कति हेर्नू सबै थाहा हुन्छ दर्सकहरुलाई यहाँ नेर कहानी छ यहाँनेर गित छ यहाँनेर फाईट छ भनेर फिलिम हेरेर थाकि सके जनता तेसैले याे फिलिम काे काम छैन आँखाकाे अनिदाे दुःख मात्र भने झैँ हाे जनताकाे दुःख कहिले पनि टर्ने वाला छैन ईनि कलाकार रहे सम्म 😬😬😬😬
@PadamThatal-lc4zvАй бұрын
यो सबै को दोष नेपाली जनता को हो ।नेता होइन हजुर यहाँ जनता भेडा छन ।यो पारा ले कहिले देश बन्दैन ।