ज्यान जाला रबिको समर्थन गर्न छाडिन्न सत्यका पक्षमा सारा नेपालीको साथ रहने छ जनताको हिरो रबि लामिछाने जिन्दावाद #RabiLamichhane🇳🇵🔔✊
@s450315372 күн бұрын
म पनी बाँचुन्जेल रबिलाइ नै भोट हाल्ने हो
@omsharma8182 күн бұрын
म पनि त्यहि हो सर्।
@aaddasbajracharya43112 күн бұрын
hoho
@OctubasGaming2 күн бұрын
same hrere
@sanishghimire-fl3ci2 күн бұрын
Sahi ho
@shishirkshetry98692 күн бұрын
रबि लामिछाने ज्युको सपोटरहरु जति सबै यता हाजिर हुम त कति हुनुहुदो रहेछ।❤❤❤❤❤❤❤❤
@narayanpaudel8252 күн бұрын
Kina ?
@HastaBdr-18S2 күн бұрын
Ma prachanda supp❤❤
@Birking-w8z2 күн бұрын
सहकारी डक काे ठुलाे जमात रहेछ
@pemalama5732 күн бұрын
thag ko support chai kina garne?
@podverse69Күн бұрын
कांग्रेश एमाले का झोले हरु मुर्दावाद । जय रबि दाई ।
@karnaray20542 күн бұрын
यो दिनेश तृपाठी को सम्पती शुद्धिकरण मा मुद्दा हाल्दै छु यो सङ अकुत सम्पती छ एस्को खोजी हुन जरुरी छ
@dolkhatri10542 күн бұрын
Launa sir yeti kam Ali xito garnu pareo
@rekharana10062 күн бұрын
❤❤❤❤ love 💕 it
@hawathuts2 күн бұрын
गर्नु पर्ने नै हो। यस्ता झोले र यिनका मालिकहरू सबैलाई, हरेक स्वाभिमानी नेपालीले सम्पत्ति शुद्धिकरणको मुद्दा हाल्नै पर्ने हो। यो अभियान नै चलाए पनि हुन्छ। होइन भने, ८४ सम्म देश या त झोले र जनता बीचको गृहयुद्धमा जान्छ, होइन भने देश नै रहँदैन।
@nabinapyakurel97992 күн бұрын
यो त्रिपाठी कांग्रेस एमाले को झोले हो यसको चै सम्पती छानवीन हुन जरुरी छ अन्यथा भोली राम्रो हुने छैन
@BalKumari-m5o2 күн бұрын
😮😮😮😮
@ilovenepal20492 күн бұрын
कस्तो निल्नु न ओकाल्नु भयो त गाठे! थुनम प्रमाण छैन! छोडम आफैलाई सिध्याउछ! र्यालेमाले सरकार ❌
@jyotirai43082 күн бұрын
Garo xa bachna lai 😂
@shantikokhojima60402 күн бұрын
निर्दोष रबि लामिछाने जिन्दावाद 🔔✊ उखाने र गुखाने को भ्रष्ट सरकार मुर्दावाद ☹️
@bikrampariyar17202 күн бұрын
Vastachari sarkar murdabad
@punraja2 күн бұрын
दिनेश तृपाथी अनि सुरेन्द्र 100% रबि लाई फसाउने षडयन्त्र को साथ् ए मा ले अनि कांग्रेस को तर्फ देखि परिचालित हो!! जनता ले बुझ्नु पर्छ !!!
@sureshkumarrokamagar10842 күн бұрын
हामिले तिरेको कर को पैसा करोडौं इनिहरु लाई दियर पठायको हो एस्मा गगने र उस्कि भाउजू को हात छ नत्र भोलि रबिले सिध्याउछ।।।।
@rajendahal90302 күн бұрын
right
@bikrampariyar17202 күн бұрын
100% Sai ho amale kangress murdabad
@Sapkotabadriprasad2 күн бұрын
100 %right Paisa khayeko xa yasle
@GhanashyamKhatri12 күн бұрын
जत्रो जत्रो फौज बनाए पनि रबि निर्दोष छन् । सत्य को जीत हुन्छ हुन्छ
@Laxmi25-x2xКүн бұрын
Ravi sahakari dhag aropit ho
@HomnathBhandari-s7pКүн бұрын
@@Laxmi25-x2xSahi kura 5 ,7 sal paxi desh pani sakidae xa xora xori ko vabisya khojna kun desh pataunu parna ho thaaa xaina yo desh sakna nai rabi ho😅
@london123456neerajan2 күн бұрын
जे होस आफू त Balen र Rabi को support गरिन्छ
@narayanpaudel8252 күн бұрын
Aafu kasaiko support garinna.jun jogi aayeni kanai chireko
@s450315372 күн бұрын
@@narayanpaudel825अनि देश बनेन भनेर भुक्दै बस्नु
@HastaBdr-18S2 күн бұрын
Aafu ta prachanda support ❤❤
@lovers-rj1es2 күн бұрын
रबि बाघ हो देस लुटुवाहरुको सिकार गरेरै छाड्ने छ नेतृत्व मा पुगे भने❤❤
@BhanuDahal-i2v2 күн бұрын
रबि लामिछाने जिन्दावाद 🔔🔔 भष्ट्राचारि नालायक सरकार मुर्दावाद जय रबि जय घन्टि 🔔🔔🔔🔔🔔😊
@saradaacharya47522 күн бұрын
यो देनेश त्रिपाटिको पनि मद्वा हालेर सम्पति सुद्विकरण गर्नु पर्यो पो पापि यो देनेस
@BhanuDahal-i2v2 күн бұрын
रबि सग सरकार किन हराएकाे हाे रबि एक सच्चा ईमान्दार राष्ट्रसपुत मन्त्री नेता हुन रबि लाई साथ दिने र माया गर्नेले हाजिर गर्नुस म रबि समर्थक है जय रबि जय घन्टि 🔔🔔🔔
@lekalirider50892 күн бұрын
जे सुकै होस जे सुकै भनोस म चाइ रबि र रास्वपा को कट्टर समर्थक 🙏🔔
@jeevanpariyar41672 күн бұрын
देश बनाउनु छ भने रवि लामिछाने र बालेन् शाह लाई साथ र समर्थन गरौं। देशका सबै भ्रष्ट नेताहरुलाई बहिस्कार गरौ जय रवि जय घण्टी जय देश 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@Ramailo20012 күн бұрын
आजबाट झन पक्का भो रबि निर्दोष छन्
@khagrajadhikari26122 күн бұрын
बालेन र रबिकाे सपाेट गराै✊
@narayanpaudel8252 күн бұрын
Kina rabi timro unckle ho?
@rajaPaudel-g6h2 күн бұрын
@@narayanpaudel825hoo hamro timi lai kina tauko dukho bro
@krishnakharel21772 күн бұрын
सत्यको जित निश्चित छ ❤❤❤जय रबि❤❤❤जय घण्टी ❤❤❤❤❤❤❤
@sangambhandari83822 күн бұрын
तिरपाटीको अगाडी वकिल हैन .अनुहार हेर्न लाएक नभएको सेरेको झोले भनेर सम्बोधन गरौ
@RameshShahi-k4j19 сағат бұрын
😊
@SubashKhatri-jk8mw2 күн бұрын
रवि लामिछानेलाई गलत पुष्टि गर्नेलाई सिधै हार्दिक श्रद्धाञ्जली Who is Ravi Lamichhane's supporter?
@Utuber1112 күн бұрын
रबि दाइ अब जसरी नि छुट्नुपर्यो।रबि दाइले भने जस्तै जति नै मान्छे लागेपनी सत्यको लागि कहिले झुक्ने छैन सहकारिको रकम फिर्ता ल्याउन अलि समय लाग्न सक्छ तर मैले सहकारिको रकम दिलाएरै छोड्नेछु😢😢😢कहिले नडराउने एकमात्र सपूत रबि दाइ जय नेपाल ❤❤❤❤धेरै माया र्बि दाइ🎉छिटै छुटेर आउनुस
@sitadevkota77412 күн бұрын
यो मान्छेको अनुहार देख्दा बोली सुन्दा फटाहा जस्तो छ ।कान्तिपूरले टन्नै पैसा दिएर पठाको हो यो मान्छे लाइ सबैलाइ थाहा छ हो तिमी किन गयौ भन्ने कुरा,तिमी त चोर हो भनेर भन्छन तिमीलाई चिन्ने जतिले
@basnetvlogs92932 күн бұрын
रबि लगायत रास्वपा लाई सिध्याउन सिङ्गो सम्पूर्ण सरकारी समयन्त्र लागेको छ भन्ने जति यता हाजिरी हुनुहोला 🙏❤️ जे जे गरुन् पुरनाले एकपटकको साथ रास्वपा लाई दिइनेछ ❤️
@bahadurb59062 күн бұрын
गिनेस त्रिपाठीको कुरा सुन्दा सरकारले सही गलत केही हेरेको छैन खालीई थुन्ना मात्रै खोजेको छ स्पष्ट हुन्छ।
@GangaramPoudel-ji6sz2 күн бұрын
केन्द्रका न्यायाधीश किन एति धेरै अत्तालिदै News मा बाेल्दैछ ? एउटापनि पत्याउने जवाफ दिएन। अब हेरौला बाकी निचोड। निर्दाेष रवि लामिछाने जिन्दावाद।जय देश भक्ती जनता 🇳🇵🙏🙏🙏🙏🙏❤️❤️👍️
@ActionTheRevolution2 күн бұрын
दिनेश त्रिपाठी भन्छन् पिडितको तर्फ बाट गयको, यस्तो कदापी हुदैन अनि जैरु सरले कति राम्रो प्रश्न गर्दिनु भयो म खुसी भय। यो काला कोटेको हुल चाइ सरकारि कोटाबाट गयको हुनुपर्छ सायद यस्तै गरेर प्रधान न्यायाधीश हुने दाउमा हुनुपर्छ । पार्टी का झोले हरु काला कोटे हौ तिमिहरु ।😮
@sitaghising43822 күн бұрын
देशको हालत र अवस्था देखेर लाग्छ भावी सन्तानको भविष्य कस्तो होला😢😢
@HomnathBhandari-s7pКүн бұрын
😂😂😂😂😂 same मैले देश बेचेकै हो भन्ने नेता, तालि बजाइदिने तिनका भत्तुवा झोले कार्यकर्ता ! लुटेरा हत्यारा भ्रस्ट महा ठगहरु मानव तस्कर हरुले चलाएको देशमा यस्तै हुन्छ
@lilasubedi73662 күн бұрын
भने पछि रबि लाई फसाउन कति सम्मको प्रपन्च रचिदैछ भन्ने कुरा था पाईयो एसरि नै अरु सबै लाई पनि छानबिन हुना परियो यो हाम्रो माग हो! जय रबि जय घन्टी😂🔔🔔🔔
@KishorKumarShrestha-f7j2 күн бұрын
अधिवक्ता दिनेश त्रिपाठी ज्यू तपाईले सक्नुहुन्छ।एमाले र काङ्ग्रेसको नेतालाई कार्वाही गर्न सक्छ।
@ilovenepal20492 күн бұрын
रवि लाई छुने कोशिश कसैले न गरोस ✍️🔔🔔🔔🔔
@YogiRam-ew1cr2 күн бұрын
रबि निरदोष छन ❤❤❤❤
@DamodarDevkota-m7w2 күн бұрын
दिनेश त्रिपाठी काँग्रेसतिर झुकाव भएको बेक्ती हो भनेर यत्र तत्र सर्वत्र नेपाली जन जनमा छाएको छ।
@Jayamagar123-d3q2 күн бұрын
यो दिनेश त्रिपाठी को उत्तर सुन्दा यो त्रिपाठी सिधा कङ्ग्रेसले खटाएको भनेर बुझिन्छ रबिलाई जसरी पनि जेल कोच्ने कङ्ग्रेसको सङ्केत हो भनेर बुझिन्छ
@ShikharupachaShikharupacha2 күн бұрын
जय रविसर🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏
@mayamoktan16332 күн бұрын
दिनेश ति्पाठि ले रबि लामिछाने को बिरोधमा मात्र इन्टरभ्यु दिएको हुन्छ कुनैपनि मिडिया सँग
@LaxmanGuragain-z6k2 күн бұрын
त्रिपाठी तिम्रा छोरा छोरी पनि यै देश मा बस्नु पर्च् तिमी ले रबि माथी अन्याय गरेउ भने यो तिम्रो अपराध को सजाय तिम्रा छोरा छोरी ले भोगनु नपरोस
@laxmantaradawadi41252 күн бұрын
अधिबक्ता / न्यायाधीशको टाउकाको मुल्य तोकिन सक्छ !
@sabhyatagurung83242 күн бұрын
त्यो त हामीलाई पहिले नै थाहा थियोे नि रविजयुलाई फसाउन खोजेको मात्र हो भन्ने कुरा।
@KirshanThapa-k4m2 күн бұрын
जय रबि🔔🔔
@KrishnaThapa-i2u2 күн бұрын
दिनेस तिर्पाटि जन्ताको न्याय गरेको अहिले सम्मा देखियको छैना पाटि सम्धि देखियो बहिसकार हुनु पर्छ
@rameshpaudel26302 күн бұрын
सहकारी पिडित ,सरकार ले बनायो ,राज्य संचालन गरि रहेको छन् कि भाेग ,बिलाश गरि रहेको छ सरकार ,के हेरेर बसेकाे थियो ,एक जनालाई ५ वटा सहकारी संचालन गर्न अधिकार कसरी दियाे ।
@DineshaThapa-j1k2 күн бұрын
जय रबि दाइ
@rajarijal4412 күн бұрын
दिनेश त्रिपाटी भनेको खतरनाक मान्छे हो। खतरनाक भनेपछि बुझ्नुस् आफै
@SurajSyangtan-kk6ej2 күн бұрын
हार्दिक श्रदान्जली सचिन बाबु😢
@diamonddahal45242 күн бұрын
जैरु तिमि पनि ओलि र एमाले कै भक्त हौ ! थाहा पाउने जति लाइ थाहा छ 🥺
@bishnubk38222 күн бұрын
Jay ghanti good luck rabi sir
@numlalbhattarai26852 күн бұрын
यो दिनेश तृपाठी मा पनि काङ्ग्रेस खुन छ।
@Basant7422 күн бұрын
म पनि बर्दियाको हो बामदेव गौतमले आफू गृहमन्त्री हुदा धेरैलाई शशस्त्र प्रहरी र आर्मी मा भर्ती गराए कमिसनमा
@manjujoshi81382 күн бұрын
वरिष्ठ अधिबक्ताको कुरा ध्यान दिएर सुन्नुस है ।धेरै कुरा यहीबाट पुष्टि हुन्छ 😊
@Pawan-26SS2 күн бұрын
कालो काङ्ग्रेसको कारिन्दा कालाकोटे दिनेश त्रिपाठी।
@User-Dipendra1432 күн бұрын
रबि लामिछाने ले अमेरिका जस्तो देशको नागरिकता त्यागेर नेपालमै बसेर नेपाल को नियम कानुन राम्रो बनाउन खोज्नु नै गलत भयो । 😢😢😢
@BhanuDahal-i2v2 күн бұрын
रबि निर्दाेष छन रबि लाई फसाउन लागेका छन। याे राजनीतिक प्रतिशाेध हाे अहिले अाएर प्रमाणित भएकाे छ । हेक्का रहोस सरकार याे कदापी मान्य हुदैन
@bimalanepal50712 күн бұрын
एक जनालाई डुबाउन होस या उचालन होस देशको सबै कानुन बेपारी लाग्नु लाज मरदे हो हाम्रो देशका लागि
@valuabletime96932 күн бұрын
दिनेश त्रिपाठी एक त काङ्ग्रेस निकट वकिल, दोश्रो कुरा यिनी देवप्रकाश त्रिपाठिका दाजु हुन् । देवप्रकाश त्रिपाठी रवि राजनितिमा आएदेखी जेलस्किको उपनाम दिएर खोइरो खन्ने ब्याक्ती हो। दाजुभाइ निकै लागि परेका छन् रविलाई गिराउन।
@sudamak.c94062 күн бұрын
रवि को बिरोध मा त पहिला देखिन् नै लागि परिरहेका छन् त्रिपाठी जी
@rampaudel64602 күн бұрын
त्रीपाठि लाइ जि भन्दा सरम भएन??????
@premdhojkc77042 күн бұрын
पोखराका सरकारी वकीलहरु लाई काम गर्न नसक्ने देखेर काठमाण्डौ बाट वकील पठाएकोले कास्कीका सरकारी वकीलहरु घर बस्दा कसो होला
@User-Dipendra1432 күн бұрын
यो दिनेश त्रिपाठी फ्रिमा काम गरेको भन्दै छ जाथाले बिना पैसा 💸 काम कस्ले गर्छ यो दुनियामा सबै झुठ हो सरकारले कति पैसा पेलेको छ यो त सबैलाई थाहा भएकै कुरा हो।।। जय घण्टि जय रबि
@MilanRai-e3m2 күн бұрын
जय रबि
@ChhetrirohanchhetriChhetri2 күн бұрын
ओलिको जेल यात्रा 14+ अब कति होला ।एमाले कांग्रेस 84 मा सिद्दिने पक्का छ ।
@nawarajhayu57272 күн бұрын
रवि लामिछाने लाई कुनै पनि हालत मा न छाेड्नु हाेला !!! याद राख्नुस् रवि रिहाई भए / भन्ने तिमी हरू सबै भित्र जान तयार हौ
@devofficialchannel14612 күн бұрын
दिनेश त्रिपाठी वरिष्ठ अधिवक्ता भन्दा पनि कांग्रेसको नेता भएर बहस गर्न गएका हुन् उहाँलाई अदालत छिर्न दिनुहुन्न जसरी पनि रोक्नुपर्छ।,,, राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण साथीहरुलाई अनुरोध छ।
@purnabasnet31652 күн бұрын
न्यायलयमा राजनीति को खोल ओढेर न्यायालयलाई धमिलो बनाउने काम नगरियोस् ।
@kripalrana612Күн бұрын
दिनेश त्रिपाठी जनताको न्याया लागि गएकाे हाेईन रबि लाई फसाउनकाे लागि गएकाे देखिन्छ। त्यसाे भय त्रिपाठीको सम्पत्तिशुद्धीकरण गर्न मन्जुर हुन्छ।
@Anjan_raj20242 күн бұрын
सरकार मर्यो रास्वपालाइ जुठो परेको पनि 3 महिना हुन लाग्यो
@IndraSapkota-wq3ct2 күн бұрын
Rabi.jindabad.❤❤❤rabiaau.des.bchau🎉🎉🎉
@Riyallimbu8722 күн бұрын
Kp sharma oli लाई पनि Rip
@maanu25592 күн бұрын
दिनेश त्रिपाठी वकिल भन्दा बढी काङ्ग्रेस कार्यक्रता हो
@IndraThapa-tr8cx2 күн бұрын
वकिल हरू पनि प्रतिशोध मा लागी परे
@UddimKunwarКүн бұрын
यो कार्यक्रम पनि रबिको विपक्ष मा बनाएको हो कि जस्तो लाग्छ किनकी जहिले पनि तेइ स्वागर र त्रिपाठी सग मात्र कुरा गर्छन यी दुबै रबिका विपक्ष हुन ।
@SushantGhimire-t2j2 күн бұрын
Jay ghanti
@BimalaSigdel-gg3qd2 күн бұрын
याे केपि काे झाेले वकिल हाे रबि लाई फसाउनै खाेजेकाे छ हामी जनता ले बुझन जरुली छ है केपि नेपाल काे 1नम्बर गुन्डा हो जय रबि जय देश🇳🇵
@ramjipariyar56502 күн бұрын
गिनेश त्रिपाठि जि अहिले मात्र हैन पहिल्यै बाट रवि जि को विरुद्धमा हात धोएर लाग्ने पात्रो भैसिन्छ, सायद डर उहालाइ पनि छ कतै रवि जि आएर काङ्ग्रेस अफ्ट्यारो मा पर्छ भन्नेमा।
रबि को राज निति सिद्दाउ न कै लागि कङ्रेश एमाले र बिचौलिया माफिया हरु को मिलोमतो मा अदालत लाइ प्रभाब पार्ने तरिकाले काठमान्डु देखि सरकारि वकिल र अझै भन्न पर्दा दिनेश तृ इपाटि जस्ता कङ्रेशि वकिल हरु पठाइए को हो।
@dhamidevsingh60532 күн бұрын
देशमा केही बिकास भयो भने,यो हुनुपर्थ्यो,यो किन भयो, केही गरेन भने केही भएन भन्नू नै नेपालको पत्रकारिता रहेछ,बाबा,
@trimurtihumanresourcespvt.92532 күн бұрын
रवि निर्दोष हो that's it the day final verdict comes i ll join RaSwaPa ❤!
@Vijaynp-t6z2 күн бұрын
एउटा ब्यक्तिलाइ 5 वटा सहकारी को अध्यक्ष बन्ने अधिकार किन दियो सरकार लाई मेरो प्रस्न र जिबिलाई किन प्रकाउ गर्दैन
@gopalraut50492 күн бұрын
जहाँ सरकारी धन , त्यहीँ हुन्छ वकिलको मन ।
@DalbahadurBhandari-h6c2 күн бұрын
Jay rabi sir jay ghanti
@mathuragajurel27052 күн бұрын
अब यो त्रिपाटिको सम्पत्ति शुद्धिकरण को लागि मुद्दा हाल्नु होस त रास्वपा का साथिहरु के गर्दो रैछ यो काङ्ग्रेस क हनुमान ले😊
@boharadambar12 минут бұрын
जिबी को खातामा आउछ अनि रबिकोमा भन्छ त तिर पाठे अनि मुल बेक्ति लुकाएर रबि लाई डम्ने जेलै जाने कसुर रबिले नगरेको कुरा प्रस्ट भईसकेको छ तर जति दिन सको हिरासत राखेर गलाउने थकाउने समर्थक हरु तितरबितर गर्ने देखिन्छ श्रोत १३ बर्ष देखिको त्रिपाठी को हेरो भने कालो धन देखिने छ रबिले अरबौ को समाजिक सेवा तिम्रो खातामा पैसा त ल्याएन होला अनि जिबी राई मुख्य दोशी हो पनि भन्ने अनि दन्ड रबि छबि लाई किन
@basantawambulerai51482 күн бұрын
जय रवि ❤❤❤❤❤
@chandradai12 күн бұрын
रबी माथी जे भयको छ यो राज्यले गरेको दमन नै हो । काको कोट लगाउने हरु हो आफ्नो कोटको बेइज्जत नगर ।
@Saguna12 күн бұрын
रवि दाई हाई हाई
@saugatgurung-m8nКүн бұрын
टिक छ रबि लामिछाने ज्यु काे छानबिन गर्नुपर्छ अब तपाईहरु दुई जानाकाे सम्पत्ति पनि छानबिन हुनुपर्छ हामी नेपाली आमजनताकाे मागहाे ।
@bhimbahdur50462 күн бұрын
यो अधिवक्ता होइन कांग्रेसको झोले हो। यस्तै यस्तै झोले भएर यो देशको यो हाल भएको हो
@UpretyKusum2 күн бұрын
लाज पचेका त्रिपाटी देशभक्ति जनताले लखेट्लान है तिम्रो बाउको दाईजो हैन देश हाम्रो पनि हो अब रबिको अलिकति आचि छानबिन बाकी छ होला गर्ने लगाउ है खाको भन्छौ खाको त चाचि बाट निस्केको हुन्छ न्यायाधीश नितिज राई जिले सत्य तथ्य सब थाहा पाउनु भौ सको अब न्यायाधीश नितिज जिउ तिमीहरू जस्तो बिक्नु हुन्न हेक्का रहोस् हामी जनताको आशा छ
@shishirchanchale58382 күн бұрын
नेपाल को राजनीति बुझ्दा त नेपाली हु भनेर बिदेश मा काम गर्न आउँदा पनि लाज लाग्ने भयो !! छि छि तर एउटा कुरा के हो भने नि ढिलो // छिटो होला तर यो पुरानो पाटिले गरेको गतिविधि नयाँ ले निकाल्ने छ र जनताले बुझ्ने छ
@RakeshSaud-jd7gc2 күн бұрын
सत्यको समर्थन गर्दैमा अन्धभक्त भनिन्छ भने त्यो स्वीकार्य छ but ती तिम्रा र्यालेहरु किट्नीफेलहरुसँग तुलना न गर्नु होला!!!🥰🥰
@gopaldarji42612 күн бұрын
दिनेश र सुरेन्द्र भनेको रबि फसाउने माकुरा हुन यी माकुरा खाने बाज उडेर आउदैछ बिचार गर
@dhrubasunuwar99912 күн бұрын
नेपालको वकिल हरू नै न. १ ठगहरू भन्ने छ
@muktigaihre80662 күн бұрын
झोलेको कानुन काङ्ग्रेसको झोले
@rajkumarbkbk52992 күн бұрын
Rb jindabad Jay 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🪔🙏
@yambahadurkhadka37142 күн бұрын
जबकि रबिलामीछानेको साइन पनि छैन। केसी फर्म पनि गर्नुभएको छैन भने उनी कसरी ठगी भए यो पुरै राज्य उसलाई फसाउन लागिरहेको छ। अब जनता जाग्नुपर्छ निकालेकोटेरूको काम छैन
@krishnaadhikari20302 күн бұрын
रबि लाई फसाउनको लागी कति कोसिस गरेका छौ सरकार पोखरा मा बहस गर्न को लागी वकिल हरु कम परेछ क्या हो ? काठमान्डौं बाट नै २ जना वकिल जानु पकेको ।रबि को पर्माण नभेटिए पछि कसरी फसाउन मिल्छ होला र ?
@JunagrgthapaКүн бұрын
Ravi jay Ravi jay 💪💪🔔🔔🔔💪
@lokpun29172 күн бұрын
नागरिक्ता हुदा हुँदै रास्ट्रीय परिचय पत्र को योजना ल्याउने र देश को ढुकुटी स्वहा बनाउने KP oli हजुर बाको बुद्दी
@anilshakya97042 күн бұрын
यदि रबि जेल गए भने अनन्त काल सम्मै यिनै पुराना भ्रष्ट हरुले नै देश दोहन गरिनै रहने पक्का छ,यो देश को मुहार फेरिने छैन।