ओलीले बनाएको भ्यु टावर भुतघर बन्ला भन्दै झापाकै सांसदको कडा प्रश्न - कति खर्च भो ? जवाफ चाहियो

  Рет қаралды 184,960

Wave Nepal

Wave Nepal

Күн бұрын

ओलीले बनाएको भ्यु टावर भुतघर बन्ला भन्दै झापाकै सांसदको कडा प्रश्न - कति खर्च भो ? जवाफ चाहियो | निशा डाँगी | दमक भ्यु टावर | केपी ओली Nisha Dangi | Kp Oli | Damak view Tower | Today News
#kpoli #nishadangi #damakviewtower #todaysnews
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 1 000
@sabinashrestha1046
@sabinashrestha1046 21 күн бұрын
भ्युटावर बनाउनु भन्दा सरकारी अस्पताल बनाएको भए कति राम्रो हुन्थ्यो।
@sonamchef
@sonamchef 20 күн бұрын
Honi sir
@unikvlogger
@unikvlogger 20 күн бұрын
Baneko xa gayera sewa linus, banaudai xan gayera nirman gunastar niriksan garnus, banauxan nabaneko thau aulaidinus!
@mr_thakurii5
@mr_thakurii5 20 күн бұрын
Sai ho ❤
@PremGc-kp9kr
@PremGc-kp9kr 16 күн бұрын
​@@unikvloggerjhole haru lai lakhatne din audaixa be careful
@unikvlogger
@unikvlogger 15 күн бұрын
@@PremGc-kp9kr jhole tah timi hau kasaiko jhole bhayera kasaiko birodh gardaixau byakti bisesh tokera! Herdai jau ko le ko lai lakhetxa
@user-wk7ll6lu2b
@user-wk7ll6lu2b 21 күн бұрын
भ्युटावरहैन ओलीथुन्ने कारागारहो
@AaryanMajhi-le1dp
@AaryanMajhi-le1dp 21 күн бұрын
Sahi ho sir
@NewGeneration12-f8t
@NewGeneration12-f8t 20 күн бұрын
केपी वली प्रधानमन्त्री भएर बालुवाटार पस्दा ७ खरब बैदशिक रिन थियो। ३ बर्षपछि केपी प्रधानमन्त्री पद हटेर बालुवाटारबाट निस्कदाँ १८ खरब रिन पुग्यो। केपीको ३ बर्षे कार्यकालमा ११ खर्ब रिन बढेछ। पछि तेसैको ५/६ खर्ब ब्याज तिर्दा २४ खरब रिन पुग्यो। अब हेर्दै जानुस १/२ बर्षमा ३० खरब रिन पुगेको समाचार पाउनेछ जनताले।
@indrakarki3654
@indrakarki3654 20 күн бұрын
Ho ho
@user-vu6tb3hg9f
@user-vu6tb3hg9f 20 күн бұрын
100% ठिक भन्नभयाे भ्रष्टलाई
@jennex6740
@jennex6740 20 күн бұрын
Vrasta
@binodkhanal4427
@binodkhanal4427 21 күн бұрын
प्रधानमन्त्रीको जवाफ ,जनताका आँखामा छारो !!कतिले बुझ्ने ?
@nischalrashaili9216
@nischalrashaili9216 21 күн бұрын
नेपालकै सबै भन्दा भ्रष्ट नेता केपि ओलि
@bishnugurung7542
@bishnugurung7542 20 күн бұрын
एकदमै सहि भन्नु भयो!धन्यवाद मित्र 🙏👍
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 10 күн бұрын
शाहकाल,राणाकाल,पंचायत् कालमा पनि प्र म हरु देशघाति र जनघाति काेहि थियनन्।देव ,समशेरले त म राष्ट्रकाे नाेकर हुं भनेर जनप्रिय थिय तर वली जनतालाई पाे दास सम्झन्छन्।वलीले पशुपतिनाथमा जलहरि र इटहरीमा टावर वनाएर ,निकम्मा काम गरे,किन हाेला ?
@Sanjib-k3b
@Sanjib-k3b 21 күн бұрын
के पि वलि लाई यही भ्युटावर मा लगेर झुन्ड्याएर मृत्युदण्ड दे 😂😂😂
@lokrana2272
@lokrana2272 21 күн бұрын
Terima damna lonpaya bhandaima j payo tehi bolne😂😂😂
@HimalThapa17
@HimalThapa17 21 күн бұрын
​@@lokrana2272lokrana muji feri tero chak chikila hoss gar
@SarojChaudhary-tz8tw
@SarojChaudhary-tz8tw 20 күн бұрын
पहिला तलाई झुन्डयाउनु पर्छ ।
@completenepal238
@completenepal238 20 күн бұрын
​@@lokrana2272तिमिलाई किन चुर्ना पर्यो !? मनपरि बोल्न र निरङ्कुसता लादन केपि ओलि नै अगाडि छ्न !
@completenepal238
@completenepal238 20 күн бұрын
​@@SarojChaudhary-tz8twअग्रगामी छलाङ “कम्युनिस्ट भनेका माखा /झिगा हुन। यो बाँच्न र फस्टाउन ढल,फोहोर चाहिन्छ। त्यो भनेको गरिबि नै हो। गरिबि र भोक कम्युनिस्टहरुको खुसिका पाटा हुन। जबसम्म कम्युनिस्टको देसबाट उन्मुलन हुन्न त्यो देस मागी खाने बनीरहनेछ। तर कम्युनिस्ट नामका निला झिंगाहरु ढाडियर मोटाइ रहनेछन।” - डा. प्रेमसिंह बस्न्यात, पूर्व उपरथि, नेपाली सेना
@alonehari143
@alonehari143 21 күн бұрын
राधिकाकाे काखमा गएर बुढेसकालमा आनन्द लिदा राम्रो ।
@hemraj9118
@hemraj9118 20 күн бұрын
हैन यो राधिका भन्ने को रहिछे र
@NishBas
@NishBas 17 күн бұрын
​@@hemraj9118 kp ba ko shreemati 😂
@ChetRawal-123
@ChetRawal-123 20 күн бұрын
के पि वली भ्रष्टाचारको No.1 नाइके रहेछ ।
@SarojChaudhary-tz8tw
@SarojChaudhary-tz8tw 20 күн бұрын
तँ चाहि चोरको राजा
@KesharRualemagar
@KesharRualemagar 7 күн бұрын
​@@SarojChaudhary-tz8twJholay😅
@BadriRijal-c1o
@BadriRijal-c1o 21 күн бұрын
महेश गोकुल विष्णु दीपक ईश्वर लगायत अन्य कार्यकर्ता मिलेर व्यापार गर्नी होला राजनीति खत्तम भए पछि
@bambahadurrai3572
@bambahadurrai3572 15 күн бұрын
यो टावरले देशको अर्थतन्त्र लाई टेवा पुग्ने त होइन । ए ,मा,ले , पार्टीका भ्रष्टाचारि जत्था हरुलाई टेवा दिन सम्पत्ति जोडन को लागि यो टावर निर्माण गरेको हो झुटको बाउ ले जनता हरुलाई उल्लु बनाउने कुरो गरि रहेको छ । यो टावर उपलब्धि बिहिन हो ।
@dillipun2508
@dillipun2508 20 күн бұрын
पछिल्लो समय देशको अर्थतन्त्र बिग्रनुमा मुख्य भूमिका यही जोकर को हात छ अझै यसैको गफ पत्याइदिनु पर्ने??
@unikvlogger
@unikvlogger 20 күн бұрын
tei bhara stock market, lagani karta even foreign government chimeki dekhi tada ka sab excited xan!
@SitaramBhandari-gy1yj
@SitaramBhandari-gy1yj 21 күн бұрын
हाम्रो पनि जङलको बिचमा एउटा सपिङ कम्प्लेक्स बनाउन पाये हुने थियो ढेडुबादरहरुले सामान किन्ने थिये गयेर।
@netrarana1948
@netrarana1948 21 күн бұрын
😂
@binodkhulal
@binodkhulal 14 күн бұрын
हो बिदेशमा त्यही complex maa poxxa लाउदा help यहाँ त्यही चलाउदा जङ्गल जाठा मुजि
@kamalapandit9832
@kamalapandit9832 21 күн бұрын
भ्रष्टचारी जति सबैलाई केपी लगाएत सबैलाई थुन्ने जेल वनाको अरे
@dilbahadurrai7051
@dilbahadurrai7051 21 күн бұрын
ढाट्यो बुढाले।
@user-nc7mf7yj7s
@user-nc7mf7yj7s 21 күн бұрын
Logical kura ta kahile garxa yo muji le
@ThakuriSolta
@ThakuriSolta 21 күн бұрын
Salute to this Young emerging lady 🎉
@IndraKumar-k6k
@IndraKumar-k6k 21 күн бұрын
यस्ता मुला लाई प्रधान मन्त्री बनाए पछि देस न सकिए के सकिन्छ।
@anushkagurung2755
@anushkagurung2755 20 күн бұрын
Ho vanya Kai navako jatra Hadi gauma what the flop ma lyanu paryo Sandip Daju snga but nothing else 😅😅
@SarojChaudhary-tz8tw
@SarojChaudhary-tz8tw 20 күн бұрын
तँ गएर बन्न त प्रधानमन्त्री
@completenepal238
@completenepal238 20 күн бұрын
​@@SarojChaudhary-tz8twसबै कुरा बुझी सके पछि दुखका साथ अब म यो भन्न बाध्य छु कि नेपालमा नेकपा एमाले भनेको ९९% नितिगत भर्स्टाचारीको ग्याङ्ग हो र केपि ओलि भनेको भर्स्टाचारीको कुल देवता नै हो १००% ! त्यस पछि कालो काग्रेसको पालो आउँछ! र एमाले कार्यकर्ता स्थानिय स्तरमा कुन लेबलका छ्न, कसरी केपि ओलिको ग्याङ्ग्ले कसरी आफ्ना कार्यकर्तालाई आम्दानी हुने ठाउमा कसरी एक अर्कामा आबद्द जालो बनाएर राखेको छ भन्ने कुरा हेर्न पोखरा-३० मा आएर हेरे हुन्छ! सहकारीको सन्चालक समितीको अध्यक्ष काग्रेस छ भने सचिब र उपाध्यक्ष एमालेको भागमा छ ! सार्बजनिक सौचालयको अध्यक्ष ३ जना सदस्य एमालेको भागमा परेको छ भने बाकी काग्रेस, स्कुलमा त्यस्तै छ जहाँ पैसो आउने जनता निचर्ने ठाउँ छ नि त्यहा एमाले पुगेकै हुन्छ देशब्यापी रुपमा ! सहकारीको लुटको कुरा गर्नेहो भने ४/५ अगाडि नै यो सहकारी लुट ठगि अभियानमा यो भु-माफिया ग्याङ्ग एमाले नै सबै भन्दा अगाडि छ एमालेको तर्फबाट बाग्लुङ्ग ढोर पाटन नगर पालिकाको मेयर देब कुमार नेपालीले केपि ओलिको सम्रक्षणमा ४/५ बर्ष अगाडि नै सर्ब साधारणको रु २ अर्ब भन्दा बढि निक्षेप लिएर भागेको अहिले सम्म अत्तो पत्तो छैन भने तिमी एमाले ढिङ्नेहरु रबि लामिछानेलाई देखाएर आफ्नो २०४७ देखिको अप्राध लुकाउने कोसिस गर्दै छौ ! एमाले ढिङ्ने जति ठूलो कुर्सीमा बसोस न त्यो ढिङ्ने समाजमा पहिले देखि गन्हाएको दलाल, भु-माफिया,तस्कर, अर्काकी स्वास्नी बिगारेर उसैको सम्पती गुटमुट्याउने सामाजिक अप्राधी नै हो ! देश भरी एउटा पनि एमाले रौ जति पनि ईमान्दार भेटिदैन खोज्दै गयो भने!
@NumberTwenty20
@NumberTwenty20 19 күн бұрын
​@@SarojChaudhary-tz8twBanauna sakxas ra?
@chakgurung3175
@chakgurung3175 21 күн бұрын
You are absolutely 100%Right Nisha jii ❤❤❤
@user-uq4gu8by7c
@user-uq4gu8by7c 21 күн бұрын
बनमा पो रहेछ है झापा बिजनेस सेन्टर
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 21 күн бұрын
देश लुट्ने योजना भ्यु टावर प्रधानमन्त्री ज्यु को मुख्य योजना । देश का कलङ्क टावर भन्दा फरक नपर्ला नेपाल मा आज जे भएको छ बाघको छालामा कुत्ता को नाच । नाच भैरे नाच कति नाच्छस नाच । यो वोलि नाच्दैन आज नाच्यो अब बाच्दैन ।❤❤❤
@dhanbbahadurthapa1589
@dhanbbahadurthapa1589 21 күн бұрын
भ्रष्टाचार को नाइके नै यि ठुलो नेता हरु छन र हुन यो सत्य हो
@psgamerff390
@psgamerff390 21 күн бұрын
❤ कुनचाहिँ धर्मपुत्रले संचालन गर्ने हो ब्याख्या सुनाउनु पर्दैन 🎉
@unikvlogger
@unikvlogger 20 күн бұрын
Sarkar le!
@suryadiyali4908
@suryadiyali4908 20 күн бұрын
भ्युटावर होइन जेल बनाएको हो अब 084 मा युवाहरुले सत्ता हात लिएर यो भ्रष्टाचार को नाइके बाट सुरु गर्नु पर्छ थुन्नु 🤛🤛
@ananathsapkota2032
@ananathsapkota2032 21 күн бұрын
सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर जब जब नेपालको नेताहरुको अग्रगमन आऊँछ तभ तभ माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?
@TARABABUSHRESTHA
@TARABABUSHRESTHA 21 күн бұрын
यो डाका सग कुरा गरेर कसैले सक्दैन उखाने गफाडी
@bhimgharti5922
@bhimgharti5922 21 күн бұрын
अन्तरास्ट्रीय उदाहरण दिएर आफ्नो नाकामिलाइ लुकाउन नखोज्दा हुन्छ उखाने ज्यु त्यो देशहरुको अर्थतन्त्र सुख सुबिधाहरु पनि त हेर त्यो हिसाबले के पाएका छन नेपाली जनताले बात करता है
@BirsinghAiri
@BirsinghAiri 21 күн бұрын
अनपढ सरकार प्रमुख को के योजना होलार यतिबेला के गर्यो अब पो के गर्ला र
@govindabahadurkhadka6409
@govindabahadurkhadka6409 21 күн бұрын
निशा डाँगी ज्यु ले प्रधानमन्त्री ज्यु लाई गरेको समय सान्दर्भिक जवाफ आओस् 🎉
@MilanJaisi12
@MilanJaisi12 20 күн бұрын
सहकारी काण्ड काे पाटि ले धेरै कुरा नगरेकै राम्रो ।
@Bisanthapa47
@Bisanthapa47 20 күн бұрын
​@@MilanJaisi12Ani aru party??
@completenepal238
@completenepal238 20 күн бұрын
​@@MilanJaisi12अग्रगामी छलाङ “कम्युनिस्ट भनेका माखा /झिगा हुन। यो बाँच्न र फस्टाउन ढल,फोहोर चाहिन्छ। त्यो भनेको गरिबि नै हो। गरिबि र भोक कम्युनिस्टहरुको खुसिका पाटा हुन। जबसम्म कम्युनिस्टको देसबाट उन्मुलन हुन्न त्यो देस मागी खाने बनीरहनेछ। तर कम्युनिस्ट नामका निला झिंगाहरु ढाडियर मोटाइ रहनेछन।” - डा. प्रेमसिंह बस्न्यात, पूर्व उपरथि, नेपाली सेना
@completenepal238
@completenepal238 20 күн бұрын
​@@MilanJaisi12अलि समालिएर सोचेर बोल दुनियाले घिर्णा गर्दै गएको भर्स्ट दलको कम्युनिस्ट एमाले !
@completenepal238
@completenepal238 20 күн бұрын
​@@MilanJaisi12सबै कुरा बुझी सके पछि दुखका साथ अब म यो भन्न बाध्य छु कि नेपालमा नेकपा एमाले भनेको ९९% नितिगत भर्स्टाचारीको ग्याङ्ग हो र केपि ओलि भनेको भर्स्टाचारीको कुल देवता नै हो १००% ! त्यस पछि कालो काग्रेसको पालो आउँछ! र एमाले कार्यकर्ता स्थानिय स्तरमा कुन लेबलका छ्न, कसरी केपि ओलिको ग्याङ्ग्ले कसरी आफ्ना कार्यकर्तालाई आम्दानी हुने ठाउमा कसरी एक अर्कामा आबद्द जालो बनाएर राखेको छ भन्ने कुरा हेर्न पोखरा-३० मा आएर हेरे हुन्छ! सहकारीको सन्चालक समितीको अध्यक्ष काग्रेस छ भने सचिब र उपाध्यक्ष एमालेको भागमा छ ! सार्बजनिक सौचालयको अध्यक्ष ३ जना सदस्य एमालेको भागमा परेको छ भने बाकी काग्रेस, स्कुलमा त्यस्तै छ जहाँ पैसो आउने जनता निचर्ने ठाउँ छ नि त्यहा एमाले पुगेकै हुन्छ देशब्यापी रुपमा ! सहकारीको लुटको कुरा गर्नेहो भने ४/५ अगाडि नै यो सहकारी लुट ठगि अभियानमा यो भु-माफिया ग्याङ्ग एमाले नै सबै भन्दा अगाडि छ एमालेको तर्फबाट बाग्लुङ्ग ढोर पाटन नगर पालिकाको मेयर देब कुमार नेपालीले केपि ओलिको सम्रक्षणमा ४/५ बर्ष अगाडि नै सर्ब साधारणको रु २ अर्ब भन्दा बढि निक्षेप लिएर भागेको अहिले सम्म अत्तो पत्तो छैन भने तिमी एमाले ढिङ्नेहरु रबि लामिछानेलाई देखाएर आफ्नो २०४७ देखिको अप्राध लुकाउने कोसिस गर्दै छौ ! एमाले ढिङ्ने जति ठूलो कुर्सीमा बसोस न त्यो ढिङ्ने समाजमा पहिले देखि गन्हाएको दलाल, भु-माफिया,तस्कर, अर्काकी स्वास्नी बिगारेर उसैको सम्पती गुटमुट्याउने सामाजिक अप्राधी नै हो ! देश भरी एउटा पनि एमाले रौ जति पनि ईमान्दार भेटिदैन खोज्दै गयो भने!
@hawaakura9420
@hawaakura9420 20 күн бұрын
ठीक छ देश लाई यस्तै गफाडी, अनि भ्रष्टाचारी नेता चाहीएको हो, I LOVE YOU KP BA❤
@YalamberHangRai
@YalamberHangRai 17 күн бұрын
😆
@BikramBahadurkarki-ry9mx
@BikramBahadurkarki-ry9mx 21 күн бұрын
देस कोसमपती दुरुपयोग भयो जसतो लागदैन
@unikvlogger
@unikvlogger 20 күн бұрын
Byakti le rin liyera vada launa arbau ko complex banaka xan, faida xa uniharulai kya thaaT xa tinka, sarkar le tei garda kina roilo? abo ko 50 barsa ma byaj sahit ko lagani uthaudai rah tyo bhawan le?
@deenanathacharya2743
@deenanathacharya2743 21 күн бұрын
हालसम्मका सबै सरकारले भ्रष्टाचारमा शुण्य सहनशीलता नै भन्ने गरेका छन् ।भ्रष्टाचार गर्छौं र गराउँछौं कुनै सरकारले भनेका छैनन् तर भ्रष्टाचार झनै बढेको बढेकै छ किन ? मीठा भाषणले भ्रष्टाचार रोक्न गाह्राे छ ।चेतना भया ।
@AbroadConsult-qv5uf
@AbroadConsult-qv5uf 20 күн бұрын
नेपालको दुर्भाग्य हो त जस्तो पातकि लाइ प्रधानमन्त्री पदमा हुनु 😢😢😢
@paraskarki8024
@paraskarki8024 21 күн бұрын
भैगो बनिहाल्यो भत्काउन भएन। अब चाडै ओलीजी अवकाश लिएर त्यही भ्यू टावरको टुप्पोमा बसेर आफ्ना भोटरलाई आशिर्वाद दिनु हुन्छ कि?
@nirmalachhetri1185
@nirmalachhetri1185 21 күн бұрын
यो गाई जात्रेलाइ त्यही लगेर थुनिदिए हुन्छ
@gopalniraula9223
@gopalniraula9223 21 күн бұрын
हावा PM अब कति ढाट्छौ । म पनि झापाकै वासिन्दा हु । जग्गाको कति परो भन्न मिल्छ ?
@Lamag2454
@Lamag2454 21 күн бұрын
नेपाली जनता खुसीको लागि एक कदम पनि ठीक छैन
@BuddhaGuru-cf7gh
@BuddhaGuru-cf7gh 7 күн бұрын
नितिगत भ्रष्टाचारको पराकाष्ट, अब झोले कार्यकर्ताहरूलाई फाईदा पुग्ने विधि बनाएर सञ्चालनको नाटक सहित लुट मच्चिने पक्का छ।
@manojtamang2784
@manojtamang2784 21 күн бұрын
अब भ्यु टावर होईन केपी ओलि टावर राख्नुपर्छ सबै ठाउमा केपी ओलिको नाम खोपेको छ अहिले भ्यु टावरहरुको हालत हेर्नुस् त कुनै पनि काम पुरा भएको छैनन् कुनै कुनै बनेउ होला नत्र सबै अधुरो छ तर पैसा पुरै बुजिसके एमालेको कर्याकर्ताले भुटिभुट्ने गरि खाएसके अब फेरि केपी ओलि प्रधानमन्त्री भएको छ अब फेरि के के चटाक देख्न बाकी छ हेर्दै जाउ कति बर्ष सरकारमा बस्ने हो बिदेशी ऋण कति नेपाली जनता माथी थाप्ने हो थाहा छैन सम्मानित प्रधानमन्त्री केपी शर्मा ओलिले
@romankarki6323
@romankarki6323 21 күн бұрын
भ्यु टावर है पातकी कमाउनिस्ट थुन्ने जेल बनाउनु पर्छ !
@dbmalla1272
@dbmalla1272 20 күн бұрын
देस को माहा कुखायत नीतिगत सस्थागत भ्रस्टचारी त्यो कोहि हो भने त्यो हो केपी ओली
@johnraya2853
@johnraya2853 5 күн бұрын
Wow!outstanding question thank you so much sister.👍️👍️👏👏👏👏🙏🙏🇳🇵🇳🇵
@yadavbharati4911
@yadavbharati4911 21 күн бұрын
प्रधानमन्त्री जस्तो ब्यक्ति ले जेन्टल उत्तर दिएर अगाडि बढे भैगो नि बकम्फुसे गफ गरेर समय बिताउने हो र?
@SarojChaudhary-tz8tw
@SarojChaudhary-tz8tw 20 күн бұрын
जवाफ दिएकै छन त
@santoshbasnet1232
@santoshbasnet1232 7 күн бұрын
अब भ्रष्टाचारी लाई कोच्न जेल बनाउनु पर्छ अनि ओली बा लाई माथील्लो तलामा राख्नु पर्छ अनि टोईलेट चाहिँ ग्राउन्ड फोलोरमा लीफ्ट पनि बन्दा गराउनु पर्छ हैन त
@DeviBahadurKhadka-d8f
@DeviBahadurKhadka-d8f 21 күн бұрын
Good question
@DevBahadurGharti
@DevBahadurGharti 7 күн бұрын
जनता लाई रिन बोकाएर भ्याटवर बनाउनु भन्दा केपि ओलि लाई जेल कोच्ने जेल बनाउनु पर्ने
@psgamerff390
@psgamerff390 21 күн бұрын
😅तिमीहरूलाई काल ले धजो हालोस्
@lokrana2272
@lokrana2272 21 күн бұрын
Talai Lagos 😂😂😂
@atmaramaryal3653
@atmaramaryal3653 19 күн бұрын
अन्तिमसम्म भिडियो हेरे राजनीतिक बिचार मेरो अलग भएपनी ओली बाको हरेक प्रश्नको जवाफ एकदम दमदारले दिने कला सार्है मन पर्यो👌♥️🙏
@limbukumar3711
@limbukumar3711 21 күн бұрын
यतिका खर्चले मजाले दमक,रबि,राॅके पक्की सडक बन्थ्यो र अहिले माहोल अर्कै हुन्थ्यो कपटी बुध्याक्सं फेरि कहाॅबाट मलेसियाको टावर सॅग दाॅजेको लठूवा।
@tekrai8393
@tekrai8393 20 күн бұрын
हो नि सडक खण्ड र सजाललै भताभुंग छ हेलिकप्टरमै बिजिनेसमेन गएत होनि । रेकर्ड अनुसार मलेसियाले सडकखण्डको बिस्तार यति धेरै पुर्याई सक्यो जो जोड्दा पृथ्बीको आधा डाईमिटर परिक्रमा गर्छ रे ।
@unikvlogger
@unikvlogger 20 күн бұрын
2 Barsa paxi feri teti nai paisa kharcha garera marmat ni garnu parthiyo. Byakti le rin liyera vada launa arbau ko complex banaka xan, faida xa uniharulai kya thaaT xa tinka, sarkar le tei garda kina roilo? abo ko 50 barsa ma byaj sahit ko lagani uthaudai rah tyo bhawan le?
@harikrishnaniraula6777
@harikrishnaniraula6777 Күн бұрын
सुधारका कुरा सुन्दा खुसि लाग्याे । गफैमात्र त हाेइन नि हैन प्रधानमन्त्री ज्यू ।
@rajeensharma7497
@rajeensharma7497 21 күн бұрын
ओलि जि लाई लगेर त्यै झुण्डाउने भन्छन त दुर्गा प्रसाईं
@tekrai8393
@tekrai8393 20 күн бұрын
😂😂😂
@SarojChaudhary-tz8tw
@SarojChaudhary-tz8tw 20 күн бұрын
​@@tekrai8393पहिला लोन लि खा नतिर भन्ने फटाहा लाई झुन्डयाउनु पर्छ ।
@Ganesh.subba.
@Ganesh.subba. 2 күн бұрын
टावर को साटो उखाने, गफाडि बुढा लाई अन्तराष्ट्रिय खेल मैदान जस्तो क्रिकेट,फुटवल मैदान बनाउन सल्ला दिएको भए आज बुढा को सबै ले जय जय होस् भन्थे
@dambarpant7066
@dambarpant7066 21 күн бұрын
यस्तै अनुत्पादक काममा लहडि खर्चगर्दैजानेर उत्पालन मुलुक कामनगर्नेहो भनेदेश टाटपल्टिन बेरलाग्दैन।
@unikvlogger
@unikvlogger 20 күн бұрын
Byakti le rin liyera vada launa arbau ko complex banaka xan, faida xa uniharulai kya thaaT xa tinka, sarkar le tei garda kina roilo? abo ko 50 barsa ma byaj sahit ko lagani uthaudai rah tyo bhawan le?
@user-uv1kq2po6h
@user-uv1kq2po6h 2 күн бұрын
तत्कालीन मुनाफाको काराबर लाई किन अगाडि नबढाएकी त कसैले रोकेर राखेको जस्तो छैन।।ओलिले आफै टावर भन्छ त।सानो सानो कुरा को परिवर्तन गर्नु पर्यो।।
@KrishGyl
@KrishGyl 21 күн бұрын
कमिसन खान बनेका टावरहुन
@rabindrasinghthakuri01
@rabindrasinghthakuri01 15 күн бұрын
दुइटै बुढाबुडी गएर त्यतैतिर गलैचा पसल सञ्चालन गर्नुपरो भष्ट्रचारी नेता जि ..
@mohankrishnajuwa3546
@mohankrishnajuwa3546 21 күн бұрын
टीवरै टावर भयको देशमा केको टावर ? ठाउं ठाउंमा पुल तथा झोलुंगेपुल नभयर कतिजनाको ज्यान गइराखेको छ थाहा छकि छैन , अज्ज टावर टावर भनिराख्या छ ।
@unikvlogger
@unikvlogger 20 күн бұрын
Baneka xan ti sab ni ghumne garnus, bandai ni xan yeso ghumda thekdarlai xadke hannus!
@shyambahadurgurung4089
@shyambahadurgurung4089 13 сағат бұрын
लागू पदार्थ सेवन गर्नेरुलाई उत्तम थलो, छाडा गाईवस्तु बास बस्ने थलो, दिसापिसाब गर्नेहरूको लागि त जहिले पनि उपलब्ध , ब्ययाािन्टन खेल्नलाई कबर्डहल नपर्ने ,
@psgamerff390
@psgamerff390 21 күн бұрын
😅यो पापी चटकेफे के जवाफ दिन्थ्यो ।
@Kastupvlogs124
@Kastupvlogs124 19 күн бұрын
फन्टुस प्रधानमन्त्रीको भावनात्मक जवाफ ।
@RameshChef75
@RameshChef75 21 күн бұрын
Very good 👍
@becmedianepal6470
@becmedianepal6470 19 күн бұрын
सारै ठूलो काम! बिश्वको आठौ आश्चर्य !!
@roshansunar4364
@roshansunar4364 21 күн бұрын
दमक काे भ्यू टावर भूत टावर हुन्छ भने काठमाण्डु काे धरहरा चुण्डेल टावर हुन्छ 🤣! के दमक जनतालाई आफ्नो दमक शहर माथि देखि हेर्ने हक छैन 🤩! अदुवा काे स्वाद बाँदरलाई के था😆,
@kiranbhattarai6253
@kiranbhattarai6253 21 күн бұрын
Yasko baju lai prakritik ra artificial ķ hunchha thaha rai na chha... jhole ko kuro
@ambikapandey2786
@ambikapandey2786 19 күн бұрын
चित्त बुझेन प्रधानमन्त्रीको कुरा मलाइत I शिक्षा स्वास्थ्यको ओझेल पर्ने अन्य गफ सुन्नु पर्ने यो विडम्बना हो ।
@Kr-ny6xc
@Kr-ny6xc 15 күн бұрын
कहि नभएको जात्रा हाँडी गाउँमा, नचाहिने ढर्रा त्यो टावर बनाउनुको सट्टा ठाउँ, ठाउँमा पुल बनाउनु, हस्पिटल बनाउनु दिमाग नभएको उखाने बुढा।
@GaneshLimbu-172
@GaneshLimbu-172 13 күн бұрын
बिज्नेस कता बाट चल्नु बाजे चोर नेताकार्यकर्ता को बिरोध गर्दा नै ठिक्क हुन्छ बाजे काम चाहिँ कहाँ बाट पैसाको हिनामिना गर्ने माध्यम मात्र हो बाजे बिज्नेस बाताबरण कहाँ छ बाजे देश कता पुगिसक्यो चोरहरुले गर्दा कहा छ पैसा कलकारखाना कता छ
@sonamlama6801
@sonamlama6801 17 күн бұрын
The question was very sensible and appreciated lady MP. As Priminister you have narrated regarding the view Tower that will be stable for 100 years, but as far as every public of this country knows that we are not going live for 100 years the day you have promised till last day of 100 years.
@binodkhulal
@binodkhulal 14 күн бұрын
संचालन गरेर अघि बढौ भोलि पर्सि यिनै नानी self खिच्न जान्छिन, बिरोध को लागि बिरोध नगरौ , भएको बिकास लाई अघि बढौ!!!
@Anish_vloger1233
@Anish_vloger1233 19 күн бұрын
कालापानिमा पनि एस्तो टावर बनाउँ ईन्डिया घुम्नै परदैन तेईमाथिबाट हेरौंला कमिसनपनि आउँ छ 😮
@ishwariprasadneupane3891
@ishwariprasadneupane3891 Күн бұрын
गफ दिन्छन गफाडी गरिब देशमा यति ठूलाे खर्च गरेर यस्ताे भबन किन ?
@AshokMagar00
@AshokMagar00 13 күн бұрын
झापा को भ्यूटावर बाट शेरे र केपि लाई खसाल्न पर्यो
@nischalchhetry3890
@nischalchhetry3890 17 күн бұрын
यो भुत बन्ला के को लागि बनायको हो नेपाल भरि का भशटचार हरु लाई कोच्न को लागि हो भने सबै भशटचार सजिलै अटाउछन
@SharanMangrati
@SharanMangrati 13 күн бұрын
उत्पादन शिल मा सरकार ले लगानी गरे युवा विदेश गएर रेमिटेन्स कमाउन सकिँदैन भनेर भ्यु टावर बनाएको हो 😢😢😢
@deepakbhandari1910
@deepakbhandari1910 11 күн бұрын
दमकको भिउटावर जिन्दगीमा नचढ्ने घोषणा गरियो
@Oldisgoldtreatment
@Oldisgoldtreatment 9 күн бұрын
जे भने पनि ठिकै लाग्छ। तर काम केही देख्दैन।
@KumarRai-q5w
@KumarRai-q5w 20 күн бұрын
वारिपरी बरबिगा जमिन जोलेहरुले ओगटे र बीचमा बनाईको छ यो टावर।यो जन्ताको लागिहोईन के पि को झोलेको लागि बनाईको हो।यस्मा नितिगत भ्रष्टाचार भयेको छ ।
@officialMaledits
@officialMaledits 20 күн бұрын
यदि पृथ्विनारायण शाहले यस प्र मबाट सिकेको भए राजधानी गोर्खा हुन्थ्यो।
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 17 күн бұрын
सोधिएको हिसाब बुढाले भनेन किनभने त्यो ठेक्का। एमालेकै ठेकेदारले पाएको हो। र त्यसको हर हिसाब देखाउन मात्रै महालेखा हो तर तथ्य हिसाव एमाले पार्टी कार्यालयमा छ।
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i 20 күн бұрын
अब लखेट्ने बाहेक अाैषधि नै छैन यिनीहरू राेग लार मर्दैन्न कलेजाे मुटु फाेक्साे सबै अरूलाई मारेर भएनी हाल्छ बाच्छन यी बाच्नु देशलाई भार हाे कि।
@narayanihumagain396
@narayanihumagain396 19 күн бұрын
यत्रो हिमाल पाहाद भएको देश मा भिउ तावर बनाउनु आबस्य्क थियो एउता मल कारखाना ब्नाएको भे के बिगृन्थ्यो तहि भएर देश चलाउने युबा को आबस्यक छ नकि पिंड खाने बेलाको ब्यक्ति न भिजन न योजना कस्तो बिदम्बना हाम्रो देश को
@RamShrestha-t8i
@RamShrestha-t8i 4 күн бұрын
अहिले सम्म के गर्ने भन्नेबारे थाहा छैन बिना भिजन को लगानी
@selmetemkeman7750
@selmetemkeman7750 21 күн бұрын
कृते प्रसाद ओलीको प्राईभेट घरहो त्यो कसैलाई थाहाछैन ।
@tekrai8393
@tekrai8393 20 күн бұрын
😂😂😂
@completenepal238
@completenepal238 20 күн бұрын
बिजनेस कम्प्लेक्स बनाउने काम सरकारको हो कि व्यापारीक कम्पनी हो झापाली डाका ?!!
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p 20 күн бұрын
अरबौ गरिब जनताको करबाट अनावश्यक टावर खडा गरेर भ्रष्टाचार गर्ने माध्यम बनेको यस्ता भिउ टावरको कुनै अौचित्य देखिदैन जहा टावर बनेको छ खेतीयोग्य जमिनलाई मासेर केवल भ्रष्टाचार गर्नकै लागि खडा गरेको यो टावरको कुनै अर्थ र अौचित्य छैन
@unikvlogger
@unikvlogger 20 күн бұрын
Byakti le rin liyera vada launa arbau ko complex banaka xan, faida xa uniharulai kya thaaT xa tinka, sarkar le tei garda kina roilo? abo ko 50 barsa ma byaj sahit ko lagani uthaudai rah tyo bhawan le?
@dineshneupane2535
@dineshneupane2535 13 күн бұрын
१० वटा मेडिकल फ्यकेल्टि रहनेगरि युनिभर्सिटी बनाउनेहाे भने पुरै बिल्डिङ प्रयोजनमा आइहल्छ।
@rajendrabhandari4799
@rajendrabhandari4799 20 күн бұрын
अरु त तेस्तै हो तर ५ बर्षे हदम्याद राखेर भ्रष्टाचार नियन्त्रण हैन उल्टो भ्रष्टाचारीलाई उन्मुक्ति चाहिँ हुन्छ😂
@puranrai3977
@puranrai3977 15 күн бұрын
केन्सार हस्पिटल बनाउदा हुदैना मन्त्री ज्यू
@Noragurung1362
@Noragurung1362 20 күн бұрын
देश त सबै भ्रष्टाचारीहरूले चलाएको छ। भ्रष्टाचारीहरूले बनाएको ब्युटावर भनेको थियो। अहिले आएर complex भनेको छअब त्यही भ्रष्टाचारीहरूले नै चलाउने होला नि व्यापार बिजने ओली शेरे चोर देश छोट
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 20 күн бұрын
सेतो टाबर होइन जेल घोषण गर कलकारखाना बनाय त युवा बेच्न नपाईने भयो
@kamalkumarshrestha7218
@kamalkumarshrestha7218 6 күн бұрын
अब ठेक्का पट्टा पनि आफ्नै झोले कार्यकर्ता हरु हुने होला नि।
@SaruMagarMohan
@SaruMagarMohan 17 күн бұрын
भ्यु टावर निर्माण भएकोमा गर्ब गरन सक्छेउ भने मेरो क्षेत्रमा आएर भ्यु टावर बनाइदिनु त मिडिया खपत हुने कुरा बोल्दैमा नेता बन्ने योग्यता पुग्दैन ल ?
@MrDillijung
@MrDillijung 10 күн бұрын
भ्युटावरभन्दा कर्णालीमा पुल हाल्दिएको भए कति राम्रो हुन्थ्यो ए डाका ओली
@rohinitrital4281
@rohinitrital4281 11 күн бұрын
कस्का बाउकाे सम्पतिले व्यापार गर्ने र कस्ले के किन्न सक्छ ? पुजिं खाेई ,भ्रष्टाचारको जालाेले छपक्क छाेपेकाे नेताले देख्छौ कहिले ?
@JyotsanaAle
@JyotsanaAle 12 күн бұрын
यो नेताहरु लाइ यहि टावर मा झुन्डाएर राख्नु उपयुक्त हुन्छ
@smithsharma1322
@smithsharma1322 20 күн бұрын
त्यो भवनमा खर्च गरेको अर्बौं रकम बन्दभयका कारखाना खोलिद्न पहल भएको भए खाडीमा जानुपर्ने केही युवाहरूलाई रोकिने थियो प्रधानमन्त्री ज्यु
@unikvlogger
@unikvlogger 20 күн бұрын
Byakti le rin liyera vada launa arbau ko complex banaka xan, faida xa uniharulai kya thaaT xa tinka, sarkar le tei garda kina roilo? abo ko 50 barsa ma byaj sahit ko lagani uthaudai rah tyo bhawan le?
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 21 күн бұрын
ओलि लाई तिराउनु पर्छ त्यो भुत घर मा लागेको खर्च। जनता को पसिना सित्तैमा चुस्न पाइन्न।
@unikvlogger
@unikvlogger 20 күн бұрын
Byakti le rin liyera vada launa arbau ko complex banaka xan, faida xa uniharulai kya thaaT xa tinka, sarkar le tei garda kina roilo? abo ko 50 barsa ma byaj sahit ko lagani uthaudai rah tyo bhawan le?
@IshworNepali-w4z
@IshworNepali-w4z Күн бұрын
यसता केपि चोर लगायत्को सम्पुर्न भारैउते नेता हरु छन ति सबैलै टुरिखेल म खाम्ब गाडी इ भरौते नेता लाई बादेर जिउ भरी मटितेल खानाएर आगो लगाइयो भने मत्र हाम्रो देश मा सान्ती र रोजगारी मिल्छकी
@jeevankhatiwada3302
@jeevankhatiwada3302 20 күн бұрын
एउता खेल खेल्न लाई एक करोड हाल्न नसकिनी किपि न प्यापार न के हुनि ठाँउ मा अर्बौं अर्ब हालेर जनता लाई रिन को भारी
@firtutharu1802
@firtutharu1802 18 күн бұрын
त्यो भ्यूटावरहरुमा आर्मी क्यामप राखौ । देशको सुरक्षा पनि हुन्छ ।बोड़रको रेख देख नी हुन्छ ।
@bedrajbaral7664
@bedrajbaral7664 20 күн бұрын
मलेसिया,थाइलेण्ड,,अमेरिका विकास उद्याेग,उत्पादनमा विश्वमै अगाडि छन् गफाडी बा, यहाँ त ८०%जनता भाेक राेग र शाेकले मरिरहेका छन्।उनीहरु लाभान्वित हुने गरीमात्र लगानी गर्ने साेच खै त देश हाँक्ने प्रमकाे ???
@sewakputuwar5506
@sewakputuwar5506 20 күн бұрын
Wa wa voice Katie clear le bolnu vako 😊😊😊
@bishwomaharjan5674
@bishwomaharjan5674 17 күн бұрын
...ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै ...भने झैँ छ अझैपनि पारा ...के आश गर्नु अब यिनिहरु बाट ...! आफु गलत कहिल्यै हुदैनन यिनीहरु.. !!
@hemsubba5428
@hemsubba5428 20 күн бұрын
के. पी. ओली र उहांको टिमले गरेको गलत निर्णयले दुई अरब रूपैंयामा दमक भिउ टावर बनाईयो जुनको गलत हुन गयो बरू दमकमा शिक्षा, स्वास्थ्य , बाटो, खानेपानी, ईत्यादि भोतिक बस्तुहरूमा लगानि गरेका भए स्थानिय जनताले तुरून्त लाभ पाउन सक्थ्यो ।
@unikvlogger
@unikvlogger 20 күн бұрын
ti sab ni Baneka xan ghumne garnus ani dekhinxa, bandai ni xan yeso gunastar xadke ni gardinus, ghumne garnus baneko xa bandaixa nepal.
@ManijungLama
@ManijungLama 11 күн бұрын
त्यो भिउ टावर बनाएको पनि ठिकै छ किनभने त्यो भिउ टावर मा बिज्नेस गर्ने हैन यो चोर डाँका भ्रष्टाचारि लाई थुन्ने हो ।
So Cute 🥰
00:17
dednahype
Рет қаралды 46 МЛН
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 39 МЛН
So Cute 🥰
00:17
dednahype
Рет қаралды 46 МЛН