गगन र विश्वप्रकाशको असली रुप ! एमालेको खोक्रो राष्ट्रवाद। सर्लाही घटनाको अन्तर्य । रामकलीको उद्दार ।

  Рет қаралды 200,812

News24 Nepal

News24 Nepal

Күн бұрын

गगन र विश्वप्रकाशको असली रुप ! एमालेको खोक्रो राष्ट्रवाद। सर्लाही घटनाको अन्तर्य । रामकलीको उद्दार - SIDHA KURA JANATA SANGA
EPISODE: 1105
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 309
@news24tvchannel
@news24tvchannel 8 ай бұрын
युट्युव Community Guidelines को कारण आइतबारको एपिसोड ढिलो अपलोड हुन गएको छ ।
@bikramdahal3037
@bikramdahal3037 8 ай бұрын
waiting long time sidhakura🤔
@kashinathmainali9426
@kashinathmainali9426 8 ай бұрын
🙏🙏👍️👍️🇳🇵🇳🇵
@DjRai-wj1bh
@DjRai-wj1bh 8 ай бұрын
Please please waiting long time I want to see early please sir 🙏
@TekbahadurChand
@TekbahadurChand 7 ай бұрын
Aa😊 😊😊😊😊😊😊😅 T.,JJ❤​@@bikramdahal3037
@Aayuzeh2
@Aayuzeh2 8 ай бұрын
विश्व प्रकाश र गगन बाहिर बाहिर मात्र गन गन गर्ने हो पार्टी भित्र त भाउजुले सातो खाइदिन्छ बिचराहरूको
@DohaQatar-f2o
@DohaQatar-f2o 8 ай бұрын
Chor daka aaprade aama Chikwa vattuwa randeko poi rip tip
@DohaQatar-f2o
@DohaQatar-f2o 8 ай бұрын
Birindra jairu sir lae Salam x
@samsnnana2266
@samsnnana2266 8 ай бұрын
Gagane ra arko bisso parkas vanne kukur hun bahira vukne vitra thikka parne
@mahendrakarki9468
@mahendrakarki9468 8 ай бұрын
यहाँको पत्रकारिता प्रती सधै उच्च सम्मान छ ।।🙏🙏
@basudevchaulagain2216
@basudevchaulagain2216 8 ай бұрын
अझ सत्य तथ्य बोल्दै जानुहोला ,जैरोसरलाई धन्यवाद छ।
@sadajiban
@sadajiban 8 ай бұрын
जैरू हो जैरो होइन है
@kushawaha244
@kushawaha244 8 ай бұрын
यिनीहरु सकिने तरखरमा छ त्यसैले फेरी द्वन्द्व गरी फेरी सत्तामा रमाउनको लागि तयार गरको विधेयक हो।
@KhamohaleOfficial
@KhamohaleOfficial 8 ай бұрын
कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् सोचे र आँटेको सबै कुरा पूरा होस...
@muktimishra4257
@muktimishra4257 8 ай бұрын
जैरे सरलगायत सम्पूर्ण समूह धन्यवादका सच्चा पात्र हुनुहुन्छ ।
@183Astropankaj
@183Astropankaj 8 ай бұрын
जैरु होला नि जैरे भनेको त अपशब्द हो त।
@HTCMedia2081
@HTCMedia2081 8 ай бұрын
जनताको घर बाट सियो पनि लिन हुन्न, देश को स्वाधीनता को रक्षा गर्नुपर्छ यि र यस्तै हजारौं हाम्रा नारा थिए आज सत्ता मा गएपछि सबै एकाएक बिलिन भए मरेका सहिदहरु को आत्मा कति तड्पिदो हो हामी कहिले सम्म झोलेको टाइटल भिरेर अन्धो भक्त, कट्टर हुने ? सोच्नु पर्दछ ढिला नहोस् केपी सेरे प्रचण्ड माधव जस्ता अपराधीहरु लाई मार्नै पर्छ
@Ramprasad-x3b
@Ramprasad-x3b 8 ай бұрын
सत्यतथ्य समाचार भने सिधाकुरा जन्ता सग को लोकप्रिय कार्यक्रम का बिरेन्द्र जैरु सर लाई हृदय देखि नम्न गरे🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sushilabaniya223
@sushilabaniya223 8 ай бұрын
राजाका भान्जाहरू र अध्यक्षलाई कारबहि हुनुपर्छ ४० वर्ष बसेपछि मोहियानी हक पनि लाग्छ तेसमा पनि पावरको दुरूपयोग गरी टहरा भत्काएर गाई मार्ने यस्ता अपराधिहरूलाई कारवाही गर्नुपर्छ ।
@mohanchand2417
@mohanchand2417 8 ай бұрын
राजा र प्रजाको रक्षा होस् ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@khusithapa6550
@khusithapa6550 8 ай бұрын
एक चोटी रानीले दानगर्नु भाको जगा पनि छोरा हरूले आँखालगाए दिनुस् भो प्रजाकाे खोस्न हुँदैन
@manbahadurchhetri3107
@manbahadurchhetri3107 8 ай бұрын
गगन र बिश्वापरकास जे भने पनी देउबा का झोले हुन कुनै आयोजना नयी छैन
@rajupathak2298
@rajupathak2298 8 ай бұрын
गगन थापा र विश्वप्रकाश नेपाली राजनीतिका उज्ज्वल तारा हुन् तिमी ले पनि कसको पैसा खाएर बोल्दै छौ 7:34 । 7:52
@Kasa690
@Kasa690 8 ай бұрын
🤔गन गन र विश्व प्रकाश को काम भनेको मिडिया को सामुभुक्ने हो!सेरे ले यो देशमा खुल्लमखुल्ला बेथिति garda पनि साथ दिने मिडिया सामु नौटंकि देखाउने
@thaparamesh4478
@thaparamesh4478 8 ай бұрын
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद
@prasiddaswornakar6497
@prasiddaswornakar6497 8 ай бұрын
सत्य तथ्य समाचार को लागि धन्यवाद वीरेन्द्र सर ❤❤❤
@SCLimbu
@SCLimbu 8 ай бұрын
विरेन्द्र सरको प्रस्तुति नै ‌दमदार लाग्छ,,,,,,🙏🙏
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz 8 ай бұрын
यदि दुई जनाको अदालतमा मुद्धा चली रहेको छ भनी बिना अदालतको पत्र नआए सम्म कसैले केही गर्न पाउँदैन र यदि अदालतको पत्र बिना यस्तो गरेको हो भनी श्रेष्ठ ज्यूलाई कडा भन्दा कडा कार्रवाई हुनुपर्छ,साथै दुःखीलाई क्षतिपूर्ति दिनुपर्दछ।
@npsapkota5852
@npsapkota5852 8 ай бұрын
गगन थापा र विश्र्व प्रकाशको हैसियत भनेको कुनामा बस्ने र दुनामा खाने ।
@Thakurimaisab17
@Thakurimaisab17 8 ай бұрын
हजुर जस्तो पत्रकार हुनुहुन्छ र सत्यतथ्य समाचार सुन्न पाईन्छ अरु पत्रकार त पाटीको छन नहुने नहुने बटुराउछन । गगन थापा र प्रकाश थापा मान्छे मात्रै युवा हुन सोच त गए गुज्रिएको छ नी 😅 जय देश जय नरेश ! राजतन्त्र जिन्दावाद 🇳🇵🇳🇵
@bharatdhamala8852
@bharatdhamala8852 8 ай бұрын
के भए को हो दीन परीवर्तन गरेको हो की के हो आजकल आईतवार आऊने शो सोमवार आऊछ। त्यै दीन हेर्ने पाए मज्जा हुन्थ्यो।
@shivarimal8011
@shivarimal8011 8 ай бұрын
राजा लियाउ देस बचाउ राजतन्त्र जिन्दबाद 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏राजा लियाउनको लागि आवाज बोल्नु होस।
@ashokrasaili2989
@ashokrasaili2989 8 ай бұрын
कार्यक्रमको समय परिवर्तन भएको हो र?
@DIYALISUJAN
@DIYALISUJAN 8 ай бұрын
याे चाेर ले पैसा खाएर पावर काे दुरुपयाेग गर्याे यसलाई पनि कारवाहि हुनु पर्छ।अदालत भन्दा माथिकाे काे हाे याे ??
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 8 ай бұрын
याेदेशमाअनाबश्यक साम्सद सङ्ख्या घटाएर बिकासमा लगाउनु पर्छ।
@magaramrit2002
@magaramrit2002 8 ай бұрын
कर्णाली खराव होईन। यहाँका नेता र व्यवस्थापक खराब हुन। मेरो कर्णाली हाम्रो स्वर्ग हो।
@jhakalnath124
@jhakalnath124 8 ай бұрын
Kena ढिलाे अाउन लागाे
@sitadevkota7741
@sitadevkota7741 8 ай бұрын
विश्व प्रकासलाइ प्रसनालिटी नभएको व्यक्ति भनिन्छ । यस्ता त नेता भएका छन भन्छन मान्छेहरूले
@mallok3425
@mallok3425 8 ай бұрын
मौखिकमा बोलेको आधिकारिक हुदैन । त्यसोभय मलाइ बालुवाटार दियकाथिय भुन्छु पाउँछुत?
@humbahadurbasnet8162
@humbahadurbasnet8162 8 ай бұрын
वडाध्यक्ष पैसामा बिकेरै अर्काकाे घरटहरा भत्काउने लागेछ बदमास भ्रष्ट
@183Astropankaj
@183Astropankaj 8 ай бұрын
सिके राउतले नेपाल लाई गालिगरेर गल्ती गरेकै हुन् तर।उनले 3/4 टाउकेकाे कुरा 200% सत्य हाे।नेपाल अब यी ज्यानमाराहरुकाे खिलाफ जनताले हतियार उठाउनै पर्छ ।
@pralhadkarki1541
@pralhadkarki1541 8 ай бұрын
कस्ताे कुरा नबुझेको, पत्रकारजि, हात्ती नै हात्तीले हानाे हाेला, अनि अरु के देख्नु हुन्छ त, बिचरा अध्यक्षजिले
@TORANGRG2334
@TORANGRG2334 8 ай бұрын
हेलो गाईज नमस्ते म सिधा कुरा जनता सँग सधै हेर्छु मन पर्छ। Guys please सान साना youtuber को को हुनुहुन्छ ल है हामिले एक अर्कालाई सपोर्ट गरम ।।🙏🤘❤️❤️❤️❤️❤️
@urmilakc1728
@urmilakc1728 8 ай бұрын
उबेलामासतो जगा देको अहिलेमहइगो भयो अनिछोराहेरुले लिए
@pappuroy1915
@pappuroy1915 8 ай бұрын
यो सर जन्ता लाई किन भ्रम भेलाउनु हुन्छ हामि पनी बुझ्छ यो मिडिया को कुरा
@prithbirai5432
@prithbirai5432 8 ай бұрын
True and wonderful opening news reporting Jairu Ji. Thanks for your hard work and dedication to inform people with factual news
@shankarkoirala671
@shankarkoirala671 8 ай бұрын
वडा अध्यक्ष सुमन श्रेष्ठ दलालहरुको मतिहार हुन।
@mallok3425
@mallok3425 8 ай бұрын
जैरेभाइ सत्यबोल्छ भनेर कसरि पत्याउने? त्यत्रो मान्छे राजाआउ देशबचाउ भनेर चिच्यायको करायको रोयको नदेख्ने तीम्रो आँखा खोइ? छत? बोल्नसक्ने सास छत?
@gimansingh9826
@gimansingh9826 8 ай бұрын
राजा महाराजाका आसेपासेले समेतले लुट्न नछोडने भए गरिबका सम्पति
@alexkhadka4475
@alexkhadka4475 8 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु स्वार्थ बाजिको देश सत्ता र कुर्सी बाँड फाँड गरो गठबन्धन गर्दैनौं भन्यो जबजब चुनाव आऊछ अनि सबै पाटी एकै ठाउँमा उभिएर बस्यो स्वार्थी भ्रष्टहरु
@nadarajalimagarnadarajali5626
@nadarajalimagarnadarajali5626 8 ай бұрын
हजुर लाई धेरै धे धन्यवाद सार येति ठुलो सहयोग गरिदिनु भाको मा सुर्खेती चेली लाई झिकाउन सफल भएकोमा 🙏🙏
@citathapa6949
@citathapa6949 8 ай бұрын
अब त यो देशमा कुनै पनि कुराको विरोध गर्न पनि डर हुने भयो। विरोध गर्न जाँदाखेरि आफ्नो ज्यानै गुमाउनुपरला भन्ने डर भयो ।
@binodshrestha2524
@binodshrestha2524 8 ай бұрын
Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
@kamalakuinkel2163
@kamalakuinkel2163 8 ай бұрын
Bhai jati aakha dekhaya pani nabujne hamilai ke sunaunu hami bheda e papiharuka sidi chhadai chhau hamra neta dukka chhan!!
@binitalimbu3357
@binitalimbu3357 8 ай бұрын
जति नै सत्य, तथ्य खोजी खोजी बाहिर ल्याए पनि घोक्रो फुट्ने गरी कराए पनि कै काम छैन जैरू सर ..कसैले सुन्ने वाला छैन.. 😝😝😝😝
@hariprasadneupane4761
@hariprasadneupane4761 8 ай бұрын
सबै यिनिहरू त्यति मात्रै हैन जिउँदा मशान घाट का लास हुन।
@deorai5152
@deorai5152 8 ай бұрын
अर्थमन्त्री मधेस प्रदेशको त उत्तर प्रदेशको मुख्यमन्त्री याेगी आधित्य नारायण जस्तो पाे देखिनुहुन्छ । जाे गाेरखपुरकाे गाेरखनाथ मन्दिरको पिठाधिश पनि हुनुहुन्थ्यो । अब मधेस प्रदेशको अर्थमन्त्री भविष्यमा मधेसकाे मुख्यमन्त्री हुने हाे कि ?
@mohangulmeliyoutubechanal
@mohangulmeliyoutubechanal 8 ай бұрын
हे भगवान इ 3/4 जना ताउके नेता भनाउदा देश द्रोही गद्दार भ्रष्टाचारी हरुको मुल जरो लाई हार्दिक श्रद्धाञ्जली दिने दिन छिटो ल्याउनु 🙏🙏🙏🙏🙏जय पशुपति नाथ ,जय पाथीभरा माता ,,जय मुक्तिनाथ ,,जय मनकामना मा,,सम्पुर्ण भ्रष्टाचारी दलाल देश द्रोहि हरु हार्दिक श्रद्धाञ्जली
@ananathsapkota2032
@ananathsapkota2032 8 ай бұрын
२०५५ पछिको काङ्ग्रेस एमाले माअाेवादी र ईनका सिर्षनेताहरु सहित दुई चार जना बायक सबै देश र नेपालि नागरिकको लागि सोलो पोईजन् हुन् र बिदेसी दलालि पनि घामजस्तै छर्लङ्ग भयो अबत जय देश जय नरेश २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद
@SudhaSharma-tw1um
@SudhaSharma-tw1um 8 ай бұрын
सब सभासद लगायत जनताहरू लाइ थाहा छ। प्रचण्डले देशलाई हित हुने काम केहि गर्दैनन्। आफ्नै स्वार्थ को लागि जे पनि गर्छन्।तर पनि प्रचण्ड को पछाडी किन दौडिरहेका छौ हामी?
@anantsapkota8404
@anantsapkota8404 8 ай бұрын
४० बर्ष देखि बसेको मान्छे आधा सम्पतिको त स्वत: हकदार भैहाल्यो नि? मोहि लाग्ने बेला को जग्गा भन्ने न्यायाधिसहरुलाइ त थाहा हुनुपर्ने हो। यो सुमन श्रेष्ठले त मोटो रकम खाएको हो नत्र जनप्रतिनिधिले एकल निर्णय गर्न मिल्दैन।
@ridam8418
@ridam8418 8 ай бұрын
यो बिदेस मा फस्ने मान्छे हरु पनि काङ्ग्रेस यमाले मावबादी पार्टी को पनि मान्छे होला बिदेस मा फस्दा किन कसैलाई पार्टी ले हेर्दैन लास्त मा आउने भनेको telivision mai हो त्यसैले यो मेरो पार्टी तिम्रो पार्टी भनेर न कुद् है भेडा जनता हो राम्रो मान्छे लाई भोट् दिनु पर्छ यो पुरानो पार्टी सकाउनु पर्छ अनि मात्र देस बन्छ
@kearupreti5992
@kearupreti5992 8 ай бұрын
प्रदेश अस्पताल लालबन्दिमा बन्दा त्याे एरियामा धेरै राम्राे हुने थियाे ।त्याे विषयमा के प्रदेशबाट के हुँदै छ ?
@dependralamichhane4727
@dependralamichhane4727 8 ай бұрын
एमाले काङ्ग्रेस अनि माओवादी का नेता/कार्यकर्ता जनता अगाडि गनगन गर्ने तर भित्री आन्तरिक उहीँ कमिसन र भ्रष्टाचार हुनाले आज देशमा यो अबस्था कता आउथो र,यी तीन पाटी अब बिश्वास गर्न लायक नहुदा नहुदा फेरि चुनाव मा तीनलाइ भोट दीने हामी जनता मूर्ख हो।
@dorjelama2878
@dorjelama2878 8 ай бұрын
जनता ले चुनेको सामसत प्रधानमन्त्री र रास्ट्रपति भय पो जनता को र देशको माया हुन्थ्यो
@premkc9040
@premkc9040 8 ай бұрын
काम छैन गगने अनि बिस्वप्रकासको इनि मुलाको दम छैन।।।
@FunnyJackrabbit-wx1vw
@FunnyJackrabbit-wx1vw 8 ай бұрын
जसको सक्ति उसको भक्ति। सक्तिकोदुरपयोग भएको छ। ओडा अडछयले कती पैसा खायो
@chandrathapamagar2160
@chandrathapamagar2160 8 ай бұрын
जनताले लात हानेर बारम्बार हराएकाे हरुवालाई फेरि राष्ट्रिय सभा लगेर काँग्रेसले आफ्नो आै कात फेरि देखाएकाे।
@SabitraSubedi-ko5wn
@SabitraSubedi-ko5wn 8 ай бұрын
बीरेन्र जैरु सर बोल्न नछोड्नु होला हजुरले गर्दा हामीले पनी सत्तेकुरा सुन्न पाऐकाछौ
@himaparajuli3492
@himaparajuli3492 8 ай бұрын
राम्रो कमाइ भएछ ओदा अदक्छ्यज्युलाइ ल बदाइ छ चालिस बर्स सम्म बसेको मान्छेलाइ नसोधिकन जबर्जस्ति पेलेको देखिन्छ ।
@bhumishrestha
@bhumishrestha 8 ай бұрын
तेसैले त म भन्छु नेपाल भने को मुर्खहरुले बिग्यहरुलाइ चलाउने देश हो भनेर 😥
@shankarkoirala671
@shankarkoirala671 8 ай бұрын
कांग्रेसको संरक्षित नेता हुन कृष्ण सिटोला।
@ganeshpande1035
@ganeshpande1035 8 ай бұрын
गगन बिवप्रकास नेपाल्का कुपुत संत्तान हुन भनन हिचकिचाउन हुदैन
@nadarajalimagarnadarajali5626
@nadarajalimagarnadarajali5626 8 ай бұрын
येस्ता नेता य कुनै पनि राजनीति दाल का मान्छे हरु लाई कसम म एउटै खाल्टो खनेर सबैलाई राखेर पुर्न मन छ यिनिहरु को कालो दिन पाक्कै आउँछ नेपाल मा सबैले हेर्नु होला है अलिक दिन पछि ✍️✍️
@rai.bantawa6047
@rai.bantawa6047 8 ай бұрын
यो सिधा कुरा जनतासँग न्युज 24 पनि नेताहरु सँग मोलतोल गर्छ कि? किन समयमा निर्धारित समयमा प्रचार प्रसार वा प्रसारण नभएको हो।
@RameshKarki-ln7rc
@RameshKarki-ln7rc 8 ай бұрын
जब सम इ पुराना गु दल र ?भेडे जन्ता नेपाल मा हुन्छन कहिले सान्ती उनती हुदैन? भेडे जन्ता तेहि पुराना दल का गु खाको खाइ गर्छन अनि भुत्रो हुन्छ?
@nepalitube8750
@nepalitube8750 8 ай бұрын
डोजरले गाई मार्नेलाई कानुनी कारबाही हुन्छ की हुँदैन ?
@sangitamanju5059
@sangitamanju5059 8 ай бұрын
रबि के यसरी नै नेता को खरो बिरोध गर्थें आखिर उ आफू चाइ गरिब जनता ले जम्मा गरेको सहकारीको पैसा खादो रछ तिमी पनि तेहि खालको होला हैन
@ShreeyaPandey-th1jo
@ShreeyaPandey-th1jo 8 ай бұрын
यी ब्याक्ति वार्ड अधक्क्ष होकि भुमाफियाहो?
@chhabiaryal8179
@chhabiaryal8179 8 ай бұрын
यदि आफ्नै जग्गा हो भने प्रहरी लिएर किन जानू सब चोर डाँका हरु
@kubermanilimbu4257
@kubermanilimbu4257 7 ай бұрын
अपराधी हरुले राम्रो निर्णय त के गर्छन? यिनिहरुले गर्ने नै राष्ट्रघाती निर्णयहरु हुन्।
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 8 ай бұрын
गगन र बिस्वो प्रकाश पनि नेता होर यी त दुई जिब्रे।
@rajendrapokharel5987
@rajendrapokharel5987 8 ай бұрын
यिनिहरुनै पहिले ताली बजाउछ्न। ग र वि।
@suryabdadhikari6422
@suryabdadhikari6422 8 ай бұрын
गणतन्त्रको बीउ रोपने नैकाँग्रेस हो ,
@shyamshrestha4491
@shyamshrestha4491 8 ай бұрын
मेराे बिचार मा जस्काे लालपुर्जा छ उसैकाे लालपुर्जा अनुसार वडा चलेकाे छ याे सहि कदम हाे के लाल पुर्जा खेलांचि प्रमाण हो र ? पत्रकार गलत छ।
@magarhetauda
@magarhetauda 8 ай бұрын
दादागिरी सैलि भो सुमन श्रेष्ठ लाइ जेल हाल सरकार सुमन श्रेष्ठ काठमाडौं १४ अध्यक्ष खाते लाइ😡😡😡😡😡😡😡😡😡😡😡
@chetnathmainali3541
@chetnathmainali3541 8 ай бұрын
पत्रकार महोदय धन्यवाद🎉❤
@budhilawati8179
@budhilawati8179 8 ай бұрын
राष्ट्रिय जनवार,गाई माता मार्नु ज्यान मार्नु बराबर हो, खै ति ज्यान मारालाई जेल हालेको हँ ?
@rameshshrestha6861
@rameshshrestha6861 8 ай бұрын
मेन पावर का दलाल हरु ले बिदेश पठाउंछु भने र ठग्ने अब जनता हरु ले नि बिदेश जान को लागि केहि बिचार गनेॅ कि
@premshreemal7539
@premshreemal7539 8 ай бұрын
लक्षण हेर्दा 84 को चुनाब मा यिनी पनि नेता बन्छन भन्ने पक्का हो
@gobindagiri4505
@gobindagiri4505 4 ай бұрын
तो घर भत्काउनेलाइ जेल हाल्नुपर्छ
@HomnathLamichhane-z1i
@HomnathLamichhane-z1i 8 ай бұрын
वाडाअदक्षले,घुसखायेरभतकायेकाे, जसताेदेखिनछ
@MilanUpt
@MilanUpt 8 ай бұрын
रामकली भहिनिको उद्दार गर्नु भयको मा जैरु सर लगायत सबै सयोगी मन हरु पर्ती हार्दिक नमस्कार 🙏🙏
@BhagwatiPandey-c1p
@BhagwatiPandey-c1p 8 ай бұрын
हो हैन भने अलिकति बिबेको पालना गरनुपरछ के गलत र केसहि हो भन्य हाकका हुनुपरछ
@yeksharma2468
@yeksharma2468 8 ай бұрын
यो एन्कर लाई के भन्नू है गगन विश्व को खेदो खन्नु नै मुल धर्म रछ
@mallok3425
@mallok3425 8 ай бұрын
अनि पत्रकारनै अदालत जस्तो बोल्योत
@durgamalla8463
@durgamalla8463 8 ай бұрын
हेर हेर अहिको छोटे राजा हरु एक अर्का लाई दोस लौना बाहेक अरुकेही काम छैन
@RatnamaniNeupane
@RatnamaniNeupane 8 ай бұрын
😮धन्यबाद बिरेन्द्र सर धेरैकुरा जानकारि गराउनुभएकोमा
@urmilakc1728
@urmilakc1728 8 ай бұрын
बिरेनद् जैरु सर हजुरलाइ सलामछ
@urmilakc1728
@urmilakc1728 8 ай бұрын
कसैको जसनगैसकियो बिचरा सबैतेसैभनछन् जबमानछेमारछन्😊😊😊😊
@SabakaOne-up1fq
@SabakaOne-up1fq 8 ай бұрын
गाई मार्नेलाई त झेल हाल्नु पर्यो नि यो अध्यक्ष लाई पनि जेल हाल्नु पर्छ अर्काको घर तहरो भत्काउनु पाईदैन
@kiratadiwalsaab2248
@kiratadiwalsaab2248 8 ай бұрын
Aba ko aasa varosa yekmatrai Rabi Lamichhane ra Rsp 🔔🔔 ho Rabi Lamichhane dai aau desh ra janata bachau ❤✊🇳🇵🔔
@ashakajibyanjankar8246
@ashakajibyanjankar8246 8 ай бұрын
गाई मारालई कारबाही हुन्छ कि हुदैन ?
@shyambhattarai3731
@shyambhattarai3731 8 ай бұрын
यी भ्रष्टहरुलाई तह लगाउन राजा आउनु अति जरुरी छ।।।।
@lilasubedi7366
@lilasubedi7366 8 ай бұрын
Raja ko kam xaina aba Raja laai chahi tikna dinxan???₹
@kamalkhatri1081
@kamalkhatri1081 8 ай бұрын
यो देश मारा नेताहरूको कुरा कत्ती सुन्नु हौ । यिनीहरूलाई नखेदे सम्म देशमा शान्ती कहिले हुने छैन । केही झोले बाहेक सर्बसाधरण जनताले कुरा बुझी सकेका छन।समयलाई कुर्नु पर्छ ।
@rajankharel3855
@rajankharel3855 8 ай бұрын
१४ न. वडाको अध्यक्ष बिक्यो यो पनि चोर हो
@sitajoshi2502
@sitajoshi2502 8 ай бұрын
Aba birendra sir lai neta banaunu parchh
@urmilakc1728
@urmilakc1728 8 ай бұрын
रामो्कुराहो खुसिछौ
@kashinathmainali9426
@kashinathmainali9426 8 ай бұрын
गणतन्त्र को यहिहो पराकास्टा
@babulaldangol7907
@babulaldangol7907 8 ай бұрын
यो वदाध्य्क्ष न्यायाधीश रहेछ
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 54 МЛН
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 103 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 24 МЛН
1971 IND-PAK War Exposed - A Soldier's True Bravery | Capt G. Choudhary | TRSH 187
1:50:38
Ansuni Aur Anokhi Sikh Kahaniyaan Ft. Sarbpreet Singh - Guru Gobind Singh Ji & More
2:21:40
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 54 МЛН