राष्टिय स्वतन्त्र पार्टी जय भारी मत ले बिजय बनाउँ।
@amarmahara7309Ай бұрын
देखाउँछ अब rsp ले
@AjayBarali-uu3jfАй бұрын
अब फेरी पनि जनताको परिक्षा आयेको छ परिवर्तन गर्ने कि मासु भात रक्सीमा बिक्ने सबै पुराना लाई फालेर नयाँ पार्टी घन्टी लाई जिताउनु पछा
@yubinshahi3991Ай бұрын
Sahi kura garnu vayo
@-Rr1990Ай бұрын
जनता सचेत छन् कि अचेत छन् अब देखाउन सक्नुपर्छ।
@chetranabhat9281Ай бұрын
जय रास्पा।।
@Khadia-j6oАй бұрын
ढोरपाटनमा नगरपालिलामा उपनिर्बाचण गरायोस सरकार
@hamrogk07Ай бұрын
Rsp jindabad
@sunilmanandhar1937Ай бұрын
घन्तिबजाउनु पर्यो नेताजमै
@nepalinepalikanxo9895Ай бұрын
❤❤❤
@astro.indra66Ай бұрын
जित्दैन रास्वपा ले 1 थाम पनि रास्वपाका कार्यकता र सब बिदेश मा छन फेस्बुका भये त जित्थे होला चुनाब मा तेस्तै हो उहीँ एमाले र काङ्ग्रेस प्रतिस्पर्धा हो
@dilliupreti9371Ай бұрын
जय घनंटी जय देस
@razkc4252Ай бұрын
जय रासपा ❤
@Aayam33Ай бұрын
रास्वपा त देखिहालियो नि ।
@SushantKhadka-b5tАй бұрын
🔔🔔🔔
@journey.life5Ай бұрын
जय घण्टी 🔔🔔🔔🔔
@sudarshan-r6vАй бұрын
रा.स्व पाले क्लिन सिट गर्छ जस्तो लाग्छ
@KarnaPyakurel-bq4wqАй бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@yubinshahi3991Ай бұрын
La aaba janata haru le manxe chinne bela aako xa la aaba daju vai didi bahini aama buba haru milera Hamro lai haina ramro lai jitauna hardik Anurodh Gardaxu plz plz
@rahulkc1122Ай бұрын
aghai pani tei uml congress mawadi ley jittyo bhaney neta lai galli gareny doshh launey adhar hak hudaina hami janta sanga bichar garnu hola
@prajwalbhattarai5276Ай бұрын
Dhorpatan nagarpalika ko mayor chor vageko 2 barsa vo khoi election garako
@binodkhulalАй бұрын
रास्वपा पार्टीगत TV
@journey.life5Ай бұрын
जीबी राई र छविले गोर्खा मीडिया खोलेको 8 महिना 29 दिन पछि मात्रै 15%सेयर दिएर Rabi Lamichhane लाई मेनेजिङ डाइरेक्टर बनाइएको हो।भने गोर्खा मीडियामा सहकारीको 64 करोड रकम 8महिना 19 दिन पहिला मात्र आएको प्रमाण छ। र रवि लामिछानेले 5 महिना 27 दिन मात्रै MD भएर काम गरेकाछन्। उनी MD रहेर काम गरेको अवधि भित्र कुनै पनि सहकारीको रकम न आएको पाइएको छ! तथ्य नै सत्य बोल्छ। Wait&See
@binodkhulalАй бұрын
@@journey.life5 ए झोले १ रबिकै नाममा खाता खोली दिएको भनेर रोसनी गुरुङ जेल मै छिन त त्यो पनि ६ महिने बालक बोकेर! २.गोर्खा मिडियामा लगानी भएको १००% पैसा सहकारीको मात्रै हो! ३.सहकारी बाहेक १% नि लगानी छैन, रबि MD हुँदा को अबधिमा ६५ करोड सहकारीको पैसा आएको छ! ४. रबिले प्राप्त गरेको १५% शेयर र अन्य शेयर को पुजि सहकारी कै थियो ५.रबि MD हुदा खर्च गरेको रकमको सम्पुर्ण कर र TDS १ रुपैयाँ पनि बुझाईएको छैन राज्यलाई ६.रबिको छमता थियो ५ लाख तलब खाए रास्वपा कै बिनिता कठायत र बिपिन आचार्यले ४ लाख ९५ हजार तलब केको आधारमा खुवाए रबिले??