नयाँ लाइ हेर्नु जरुरी छ।२०८४ मा जनतालाइ पुराना पार्टीले किन देस र जनताका लागि काम गर्न सकेनन् बुझाउनु पर्छ। नयाँ लाइ हेरम ८४ को चुनावमा
@ChandraBudhathoki-p6qАй бұрын
The best sir.. sabai ko soch astai hoss desh ma paribartan liyaunu parxa aba yuwa le nepal ko rajniti bujnu parxa basic knowledge ko rupma linu parx
@ToplalPokharel-t7rАй бұрын
😅😊
@tilakkhadka3980Ай бұрын
इलाम चुनाब्को रास्वपा र अहिलेको रास्वपा जनताको हेराइमा फरक छ त्यतिबेला गगनलाइ सहि मानेका थिय जनताले उसको नियत बुझेका थियनन अहिले जनताले छर्लङ्ग बुझे सहि को गलत को भन्ने
@HariprasadBhattarai-u6sАй бұрын
Thik kura janyale bujheko ma
@subhash7408Ай бұрын
जनता एकोहोरो. भेडा छन .केही भन्न सकिँदैन पैसा र पावर देखाउँछन
देउवाले ओलीले पत्या साप गद्दैमा साब हुनेवाला छैन त्यो जनताको हातमा छ जनता जनादेश
@bukeshmudbari2037Ай бұрын
अब सिद्दीनी पुरानोहो । नयाँ भनेको नयाँहो किनकी टाल्नै नमिल्ने थोत्रो जुत्ता फालेर नयाँ लगाउनु पर्छ ।
@youme-w6hАй бұрын
अब 84 मा पनि यो गु नेताहरु लाई साथ दियो भने हाम्रो नेपाल देश छ र? भन्ने कुरा नि google मा हेर्नू पर्ने दिन आउछ
@pawanlalrajdhami6308Ай бұрын
सुनसरी बाट रेगुलर❤जयरबि❤जयबालेन❤जयकुलमान
@devkhadka6369Ай бұрын
मेरो कमेन्ट माननीय बीस्सो प्रकाससर्मा र गगन थापा जीऊप्रती लज्जीत छ ! नीर्वाचनका बारेमा कुरा सुन्दै गर्दा लगतै मेरो केही मत राख्न बाध्य भय स्युकार्नुहोस । तपाईहरुलाई यावतकुरा गर्न केखायर आऊछहोला तपांईहरु वोल्दा परीवार छोरी छोराले सुन्छनकी सुन्देनन्होला ? धेरै टाढा नगईकन गतपालीको तनहुको चुनावमा तपाईहरुले जेहरकत गर्नुभयो LIKE त्यो चैत्त्त्र् बैशाषको धुपमा त्यो गर्मीयाममा तनहुका जनता ( बुढा बुढीलाई ) दोसल्ला ओढाऊनु भयो फेरीपनि नराम्रो गरी हार्नुभयो यसको मतलव हैन तपाईहरुले अन्न खानुहुन्छकी पाल्तुलेझै गुखानुहुन्छ यदी अन्ननै खानुहुन्छ भने ? तीसर्बहारा जनताले बांकी १२ महीना केखायहोलान कस्तो ठाऊमा वसेहोलान गासबास लत्ताकपडाको बेवस्था कस्तोछहोला ? पीऊने पानीको बेवस्था छछैनहोला हालसालै नराम्ररी बाढीले कयै क्षतीपुर्यायो ( भैचालो ) यसको बीकल्प सरकाकले केदीयो हेर्दाहेर्दै गुहार माग्दैगर्दा बाढीले बगायो यसको जवाफ राहात सरकार र सामसद भनौता भतुवाले दीनुपर्दैन !? जनतालको खेतीपाती केकस्तो छहोला दैनीकी दीलचार्य कसरी चल्याछहोला यावत कुराछन ! यसकोमतलव गतपाली तवहुको चुनाब नीस्पक्ष थीयो !? तेही होलोकतन्त्रको वीऊटीनेस यसैगरी हरेक ठाऊका मतदाताले कती धीकारेहोलान!? खबरदार !?!? आगामी चुनाबमा तीमीहरुको ‘लाहाचार ’ठगबन्धनलाई “ अनी सुन्नमा आईराहाछ की्र्तीपुरमा KTM कांगे्स यमाले मीली ठगबन्धन गरी जानेरे !? लाजलाग्दैन कुकुरहो यसकोमतलब तेहीहो तेहॅाका मतदाताको मताधीकार !? तेहीहो लोकतन्र्ाको वीऊटीनेस लाजनलागे सीधा२ मुखले गुखाऊ ठगबन्धनको नामनीसाना नराखी नलरबराईकन सीधा२ ऊत्तर दीनुहोला कीनकी हीजोआज जनता तेती भेडाछैनन् क्रीपया मेरो बीनम्म्र आग्रह अब भेडनबनाऊनुहोला ! यो प्रस्न ३ करोड जनताकोहो तयारी रहनुहोला कुनैठाऊ कुनैदीन कुनै राम्रो MIDIA ले सोध्नेछ खुलजासीमसीम ।
@mangalshrestha8178Ай бұрын
एमाले र कांग्रेसको नेतृत्वमा बिद्रोह हुनु जरुरी छ।
@manlimbu278Ай бұрын
मैले चाहिँ छोडे यो एमाले भन्नेजान्तु हारुलाइ ।
@tilakkhadka3980Ай бұрын
अरु जेहोस अहिले जनताले परिबर्तन भयको हेर्न चाहेका छन समयको माग अनुसार सन्सार परिबर्तनसिल छ
@baniyaraja8187Ай бұрын
❤jay balen ❤❤jay❤rabi ❤❤❤
@prakashshrestha6392Ай бұрын
हरेक सब्दमा सत्यता छ।
@RadhaGiri-c3eАй бұрын
Good. Khabar❤❤❤❤❤
@jeevanshrestha2039Ай бұрын
बंगलादेश मा हसिना को राम्रै पकड थियो बलियो पार्टी थियो तर हालत भयो । धेरै चुरीफुरी पनि गर्नु हुन्न एमाले काङ्ग्रेस ले । जनता जनार्दन हो भन्ने कुरा नबिर्सौं। बालेन रबि मिल्नै पर्छ है
@sajanshrestha-z9hАй бұрын
💯💯💯
@Mrghayal-q9lАй бұрын
रा जा पा लाई माया गर्ने सबै जन्ताहरुले ले नै एहि हुन लागेको 16 को चुनाबमा देखाउनु पर्छ रा जा पा लाई साथ दिएर❤❤❤
@Sumesh-e5qАй бұрын
काङ्ग्रेस र एमालेलाई कसरी हुन्छ लुट्नु छ त्यसैले लेखेर राख्दा हुन्छ आगामी चुनावमा यिनिहरु गठबंधन गरेरै अगाडि जान्छ्न तर यस्तो गठबन्धनलाई जनताले परास्त गर्छन ।
@bikramnewnepalisongbasnetl9519Ай бұрын
पुरानाे काे पत्ता साफ गर्नु काे लागि नया एकजुट हुनु पर्छ, नत्र पत्ता साफ निश्चित छ।
@krishnapaneru5066Ай бұрын
अधिनायकवाद, तानाशाही प्रवृत्ति सरकार बिरुद्ध सबै जनता युवा जागौं 💪🔥 जबसम्म यो देशमा कांग्रेस एमाले रहन्छन् तबसम्म यो देशमा न विकास, न रोजगारी, न बिदेशीने युवा रोकिने सम्भावना छ, तिन दशक देखि देश लाई लुट्न बाहेक अरू केही गरेको छैन कांग्रेस एमाले ले। अब सबै जनता सचेत हौ।
@shivarimal8011Ай бұрын
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🌹🌹राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद♥️♥️♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@Lilasubedi158Ай бұрын
अब बुढा पाटी लाई देश निकाला गर्नु पर्दछ,अब अन्न खानु पर्छ जनताले
@shyamdeshar9767Ай бұрын
रास्वपा नदि हो । नदि छेक्न खोजे के हुन्छ ? अस्तिको वाढीले झैं८४ को चुनावमा एमाले काँग्रेसलाई सोतर पार्छ।
@thapa246Ай бұрын
dr.ck raut ni xa hai
@ramkrishnaadhikari6993Ай бұрын
तिमि कुन पार्टी को झोले हो पहिला अहिले कुन पार्टी को झोले बनेर आमा स्वास्नि बेच्न तयार हुदैछ
@shyamdeshar9767Ай бұрын
@@ramkrishnaadhikari6993 आमा स्वास्नी देश बेच्ने काम एमाले कांग्रेस र तँ जस्तो दासको हो ।
@KprastrabadiLamichhaneАй бұрын
Raa swa paa mut ko khola ho😂😢
@kamalbelbase4935Ай бұрын
शंकर पोख्रेल अब तह लगाउने एमालेज काङ्ग्रेसज लाई हो जनतालाई कति र कहिलेसम्म झुक्याएर भोटको खेती गर्छौ तिमी हरु राजनिती लाई नै आमदानीको श्रोत बनाएर देश लुट्ने कहिलेसम्म 😷😷
@RajeshAryal-u6qАй бұрын
अब मङ्सिर १६ गते पुरानो दलको निर्वाचन मा पत्ता साफ हुन्छ!नया पार्टी ले देशको र जनताको मुहार फेर्नेछन! जय बालेन, जय रबि, जय हर्क, जय ज्ञानेन्द्र शाही ,घन्टी पार्टी को सबै टिम,राजेन्द्र लिङ्देन, दुर्गा प्रसाईं यस्ता नेताहरु को देशको लागी जनताहरु लाई आवश्यकता परेको छ!
@norbulamajumli1768Ай бұрын
Great news24
@milanrimal-nn9pcАй бұрын
राजनिति हाेइन यसाे हाे भने लाजनिति हाे
@santiramkhatiwada5756Ай бұрын
शेर हाेईनन स्याल हुन
@gurungtham3696Ай бұрын
फेरि यी पुराना पाटी र नेतालाई जितायो भने अर्को ३५ बर्षा दुखा पाउने छ ! नयां को बिकल्पा छैन ।
@Mrghayal-q9lАй бұрын
कांग्रेस एमाले भन्दा त बरु प्रचण्ड नै सहि छन
@dipak.thapa2736Ай бұрын
नयाँलाई पत्तासाप गर्ने योजनाले कांग्रेस, एमाले आफै पत्तसाप हुने निश्चित छ।
@binodkhulalАй бұрын
नेपाल कसरी बिग्रेको छ, यो power news हेरे पुग्छ प्रेम बानिया हुन्जेल कति दम्दार थ्यो अहिले यो मान्छे कसरी बर्बराउछ त्यो हेरौ 😂😂😂😂😂😂😂😂😂😂😂😂😂 कति बर्बराएको हो😂😂😂😂 हावामा
@buddhisagarsapkota106Ай бұрын
लेखेर राखे हुन्छ आउने निर्वाचन सम्म अन्था नभए ८४ मा नेपाली काँग्रेस र नेकपा एमालेबीच चुनावी तालमेल हुनेछ (चुनाव भए मा)
@BidurShibakoti-wr6ezАй бұрын
यो उप्प चुनाबमा राष्ट्रिय स्वतन्त्रपाटी उठ्न दिएन्न् पुरानापाट्टीहरुले गर्न खोजे भने त्यो ठाउँमा चुनाबनै बैँस्कार गर्दीनु होला
@MahendraAc-xe3vcАй бұрын
Jay Rabi Jay Balen Jay harka
@damodarregmi491Ай бұрын
यी पुराना दलले जती जाल रचे पनी सक्दैन्न रा स्वा पालाई
@sajanshrestha-z9hАй бұрын
💯💯💯
@सितलबङुरफार्मАй бұрын
👍👍👍👍
@neeraadhikari8195Ай бұрын
एकदम सहि हो सर जय नेपाली जनता अब राजा लेउ नेपाल र नेपाली बचाउ जय युवा
@completenepal238Ай бұрын
कान्छी ! राजा नै आए पनि सबै समाल्न गारो छ है !
@hiranyaadhikari8417Ай бұрын
मेरो हालको अनुमान मात्र अहिलेको निर्वाचन एमाले र काङ्ग्रेस मिल्दैन तर हार्ने ग्यारेन्टी छ। परिणाम ८४ मा दुई पार्टी मिल्छन तर त्यो समय व्यतित भइसकेको हुने छ ।
@kamalsinghmaharakamalsingh9017Ай бұрын
यथार्थ कुरा
@npsapkota5852Ай бұрын
अब पनि कांग्रेस , एमाले र माअोवादीले देश विकास गर्छ भन्नेहरू कालीदाश हुन् वा भष्ट पाट्टीहरूको झोला कम्पनी काम गर्ने कामदार हुन् ।
@kiranprakashpun9611Ай бұрын
सबै भन्दा बढी सत्ता मा बसेर भर्स्ताचार ले जगदियेका एमाले काङ्ग्रेस बच्न लाई मिल्नै पर्ने बाध्यता देखिन्छ
@GeetaSitoula-z7rАй бұрын
अब यिनिहरुलाई बाईपास गर्न नयाँ दलहरु एकताको काे स्वरुप हुनु पर्याे।र आउनेदिनमा यी सबैकाे मेख मर्ने छ।
@buddhishah2676Ай бұрын
Good New 🎉
@BholanathMagarАй бұрын
Mero bichar ma kp oli ra deuba ko sochai haru ma kunai sochai 12:04 comnist ra congrees ko kunai sochai paxi mildaida. Hola.
@minkhatri7303Ай бұрын
तिमीहरू केही मिडिया र के नेता भवनाउँदाले भन्दैमा पत्तासा हुन्छन् नयाँ ? सबैभन्दा ठुलो शक्ति भनेको जनता हो। जब पुरानाबाट केही भएन अब नयाँ चाहिन्छ भनिसकेको अवस्थामा पुरानाको पत्ता साप निश्चित छ। सँगसँगै भ्रष्ट तस्कार माफिया र दलाली मिडिया पनि पत्तासा हुने निश्चित छ
@itsmeakash1474Ай бұрын
सबै पुराना भनाउदा पार्टीलाई हेर्यौ पटक पटक , नयालाई हेरै अबको पटक .... जय देश 🙏
@ShambhuThapa-hg6jvАй бұрын
तेरो मोटा बुद्धि नयाँ लाई साफ गर्न पहिला जनता साफ गर्न पर्छ ।
@mayaadhikari3448Ай бұрын
न्याय किनिएको देश।😢😢😢😢😢
@dhankumaripun7027Ай бұрын
Jay rabi Jay ghanti 84 ma ghanti nai agadi dekhin chha.
@naitogaybotАй бұрын
A b pant right version and right discussion
@rdckc5674Ай бұрын
Jay balen an Rabi ❤❤❤
@dreamboy6667Ай бұрын
बाउनले देस बेचतैछन हेरउलला
@khadkasundas3315Ай бұрын
Jai Rabi sir 🔔💖👏
@sushil7567Ай бұрын
❤❤जय नेपाल आमालाई राजालाई र२०१७ महेन्द्र पथलाई लेरदेशको बीकास गरौसबैएकहौ पासामाहैन धर्म रदेशकालागी अघीबढौ जय पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई राजानैचाहीन्छ
@rajandahal8446Ай бұрын
थोत्रो थोत्रोनै भयो जे सुकै होस नयाँ लाइ साथ् दिने हो अब।
@ramkarki7955Ай бұрын
K ko Naya ko Patta sap nee
@MohanGiri-pj1dcАй бұрын
Jay ghanti Jay rabi ❤🎉
@JaySingh-iy9gbАй бұрын
सहि सोच हो
@bhupalbaral5722Ай бұрын
माओबादी बिराेधि पत्रुकार काे बरबराहट नपत्याउन आमनेपाली लाई अनुराेध
@completenepal238Ай бұрын
बास्तबिकता ओकल्दै छ काम्रेड !
@HimmatSingh-qu4vfАй бұрын
अब पुरानो राजनीतिक दल बीच प्रतिस्पर्धा हैन अबत पुराना र नया बीच हेराउ 😊
@gyankc4949Ай бұрын
शंकर पोखरेल अब हुईयॉ कराउन बॉकी छ देउवाको भ्याऊ भ्याऊ पनि जुगलबंदी ले प्रमाणित हुदैछ।
@saayaraamagar2280Ай бұрын
नयाको पत्तासाफ होइन अब पूरानालाई पत्तासाफ गर्नुपर्छ नत्र देश कहिले पनि बन्दैन
@rahmbaniya2579Ай бұрын
Yo varasta fattaha sarkar thagbandan sarkar ho
@mewaramchaudhary7181Ай бұрын
यो गठबन्धन अस्तित्व रक्षाका लागि नभई शीर्ष नेताहरूको स्वार्थ रक्षाका लागि हो।
@SumanSingh-i7gАй бұрын
Good news
@KeshChhetri-u9cАй бұрын
जति काङ्ग्रेस ऐमाले का नेता माथिमिलेपनि जन्ता तितरवितर भइसकेका छन् रानाे हरायकाे माहुरि झै भयका छन् अबका जन्ता ले सहि पाटि सहि नेत्रिकाे काे खाेजिमा छन् त्यसैले नयापाटि नया युवा नेताले मौका पाउँछन् हाेला
@minbbrraut3974Ай бұрын
पुराना दलले रास्वपा सिध्याउने चलखेल शुरू गर्याे जनताले पुराना भ्रष्टाचारी दल सिध्याउने सुरमा छ
@GhanshyamShrestha-i4fАй бұрын
जनतालाई निरासाबादी बनाउने र अराजक कुरालाइ मिडियाबाजी गरेर ज्योतिस बन्न खोज्दैछ यो केटो
@HariprasadBhattarai-u6sАй бұрын
Thik kura grnu vo sapporko lagi ❤tq nirdos rabi riha gar
@praprasyo4678Ай бұрын
Old are a out from possession 🎉🎉🎉🎉🎉🎉
@gitabaralpaudel666Ай бұрын
अब देश याे भुमरी बाट जाेगाउने हाे भने हामी जनताले काङ्ग्रेस र एमालेकाे पत्तासाप गर्नु पर्छ पालैपालाे देश लुटेर हरिकङगालै बनाइसके देश यी दुई पाटिले
@ruppun9055Ай бұрын
Very good
@DeepakHamal-f2pАй бұрын
ओलि र देउबा लाई जस्तै प्रचण्ड लाई पनि उस्तै भनेर अन्न्याय नगर ओह पित पत्रीकार ज्यु😂😂
@Sandeshrana12333Ай бұрын
India mumbai 👑👑🔔🔔🙏🙏
@BinodSah-xf9leАй бұрын
K 🥭📺😊😊🪦
@rameshkc7072Ай бұрын
❤❤❤
@ramkumarshrestha3121Ай бұрын
Maobadi number one party banxa 084 ma
@bishnugharti6676Ай бұрын
84.ma chunab hudain
@SusmaKhatri-q4vАй бұрын
Abo amale kagrej neta lai gaupasna didena n lakhet6n
@santisubba9869Ай бұрын
Sad 😂
@bhuwandhami-qb9ijАй бұрын
jay ravi dai
@asianmagar3622Ай бұрын
यो नि यनिरुले नंया युवा आयो भने यिनिहरुको पोल खुल्छ भनेर हो नि
@DineshMagar-w2qАй бұрын
बिस्वमा जतिपनि राज्नितीक पछ्छे र बिपछ्छे बाटनै राज्नितीक हुनि गरिएको देखिन्छ नेपालमा त पछ्छे र बिपछ्छे मिलेर देस चलाइ रहेको छ😂😂 अभ भन्नुस बिस्वमा एसरी देसको राजनितीक गरीएको कुनचाइ देस होला😂
@laxmanmaskey9433Ай бұрын
ठिक हो! चुनाव गराउदैन यो ठग बन्धन सरकार ले! पालैपालो यिनी हरुले ५/१० वर्ष चलाउछन्! सरकार लाइ केही टेन्सन भएको छैन! न चक्का जाम छ न एउटा टाएर बलेको छ! त्यो नाथे सामाजिक सञ्जालमा जतिसुकै कराएपनि केही हर्दैन 😂
@shivkhatrishivkhatri5044Ай бұрын
३ दशक देखि देश र जनता चुसिरहेका शासकहरुको राजनितिबाट पेट नभरिएका आँखा भएर नदेख्ने कान नभएर नसुन्ने भेडाहरुको बुद्दिको बिर्को कहिले खुल्ने होला ।।
@HariBajgain-w9sАй бұрын
Purane parti dhalaa naya पार्टी ढाल दैनन्।
@JhaSanjay-v3eАй бұрын
Old is bakwas new is diamond.
@durgpaud2735Ай бұрын
सबै छोटे दल लाइ 84 सम्म सखाँप पार्छन लास्ट दुइ पार्टी रहन्छन दुइ भाइ को जाल ठुलो छ
@ChandraBudhathoki-p6qАй бұрын
Malai hjr ko news herda alxi lagxa bhane saililai jairu ko jasto garnu😊
@tularam3396Ай бұрын
नय लाई होइन पुरानोलाई पत्ता साप जन्ताले पार्छ
@bishalraut6303Ай бұрын
2 dal mila pani byby naya hai hai
@chhunurajbhandari6094Ай бұрын
Partyka neta milla tara janata mildaina chunabama bujnu par xa
Je jasto gare pani yo 2 purano gaddar bhastachar chor neta Congress party dal 👎 Communist party dal 👎 haru ko Rajniti pata Saf garnu parxa garne xa yo am nepali janta haru ko Awaj 🇳🇵 1.2.3 hunxa hunexa kpi oli seher bahadur deuwa Gagan Kumar thapa Biswas Prakash Sharma Ramesh Lekhakh jasto Congress ko bakbas vasan kura le ab hami am nepali janta haru le pata Saf garne xa 😂😂 jai 🇳🇵 am nepali janta haru jai nepal 🇳🇵 des 🇳🇵
@PremKumartamang-w2wАй бұрын
Haina 5 5 barsama chunav hunxa kina arajakta dekhako neta harule 2084 auna 4 years baki xa k jantalai sadai yessari bramma narakhanu hola avo samsad kharej garnu parxa janta sabai milera soyem jantale bot garera sabai nettrito chunnu parxa jai nepal