योग गुरु रामदेव नेपालमा भूमाफिया ! यि रवि र ति रवि !? किनाराकृत प्रचण्ड, मालामाल ओली ! TO THE POINT

  Рет қаралды 83,522

News24 Nepal

News24 Nepal

Ай бұрын

योग गुरु रामदेव नेपालमा भूमाफिया ! यि रवि र ति रवि !? किनाराकृत प्रचण्ड, मालामाल ओली ! TO THE POINT
PRESENTER : RAJIB KHATRY
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint #Shorts

Пікірлер: 143
@bardandahal5448
@bardandahal5448 Ай бұрын
सम्पुर्ण नेपाली जुरुक्कै नउठेसम्म यो कुतन्त्रबाट देशले मुक्ती पाउदैन।
@user-nl2ii2rh3c
@user-nl2ii2rh3c Ай бұрын
प्रचण्ड ज्यु हजुरसग जनतले धेरै आस गरेका थिए तर त्यो आसमै सिमित रहेकोे छ । अब पनि यहि पारा हो भने यसको परिणाम नराम्रो हुनेछ ।
@ramesharyal4811
@ramesharyal4811 Ай бұрын
राजिव खत्री ज्यु लाई मेरो तर्फबाट उच्च सम्मान,
@purnabandhan
@purnabandhan Ай бұрын
राजिव खत्रीको भुमिका सुन्दा ह्रृदय नै शान्त हुन्छ ।
@sudipneupane8093
@sudipneupane8093 Ай бұрын
भुइँ गिद्ध हरु
@narayanpaudel5378
@narayanpaudel5378 Ай бұрын
पैसा खान र खुवाउन मन्त्रालय पनि फुटाउछन् । कस्तो आश्चर्य ! ।
@shreedharrajadhikari134
@shreedharrajadhikari134 Ай бұрын
एकदम सही कुरा गर्नु भयो ।
@maheshdangol3507
@maheshdangol3507 Ай бұрын
यस्ता तीता कार्यक्रम कुनैपनि झोलेहरूले हेर्दैनन् होला अनि चेतना कसरी पलाओस्?
@Tmglok
@Tmglok Ай бұрын
सलाम छ राम्रो बिचार को लागि तितो तर सत्य यहि हाे सलुट छ राजिब सर फाइल खाेल्नुस हिम्मत गर्नुस अझै आस छ रबि दाइ प्लिज👍️👍️
@bheshrajadhikari9659
@bheshrajadhikari9659 Ай бұрын
पुराना बाट आशा त थिएन नयॉ भनिएको पार्टी रासपा पनि झन् ठग निस्कीयो
@gopalraut5049
@gopalraut5049 Ай бұрын
राजनीतिक व्वासाहरूले देश सकेर मात्रै विश्राम लिनेछन् ।
@gaharbudathoki782
@gaharbudathoki782 Ай бұрын
छि छि गिनलाग्दो टिपणी गर्नुपनी हजुरहरूलाई पनी लाज हुनुपर्नेहो उता नेताहरूत झन आफै आफ हत्यारा अपराधी हुदॅाकै कारण इमान इजोत र लाजकोत सब्दनै जान्दैन्न् भन्नाले आफुचै लिडर बन्न पाउदापनी आफुले आफनो जिमेवारमा द्रिढा बनेर देशको कानुनलाई हाक्न नसक्नु र फलाना फलानाहरूले मेरो अधीकारलाई लुटीयो भन्नुनै आफुले आफैलाई धिकारेकोमा समाजहरूलेपनी बुझ्न सक्नुपर्छ हैत रत एसता कायारहरूलाई एक गलतीमै त्यागनु सिक्नुपर्छ तर हजुरहरूलेत सातौ चोटीपनी चान्स दिने भनेपछी पापीहरूको सक्ती बढाई दिनेत हजुर देश बासी जनताहरूनै हौ हैत
@ashokjung1
@ashokjung1 Ай бұрын
प्रचन्डे , ओली कुहेको मृगौला, शेरे र्याले अनि माकुने लगायत बाख्रा चोर हरु सबै लाई समाप्त नपार्दा सम्म केही हुनेवाला छैन। यिनीहरू भनेको देशकै लागि क्यान्सर हो
@khageshworadhikari367
@khageshworadhikari367 Ай бұрын
जहिले प्रचण्डको पद खुस्किन्छ तेहि बेलुका देखि उनी क्रान्तिकारी अनि अरु के के हो के के हामी भन्दा उनै जानुन।
@bhumiraj765
@bhumiraj765 Ай бұрын
रवि बिबादित हुँदा रास्वपालाई जनताको विश्वास माथि कुठाराघात गर्न मिल्दैन। जनताले महसुस गर्ने गरी काम गर्दा रास्वपाको झमेलामा जनताले साथ अबस्य दिनेछ। यदि कामै गर्न नचाहने हो भने भावनात्मक बाण प्रहार किन?
@jeevanrana7613
@jeevanrana7613 Ай бұрын
हाहाहा🤣🤣🤣🤣करायो धक्षिना हरायो जिउदो मानिसको कान खुल्छ लासको कान किन रुइ कोचिदिन्छन किनकी उस्ले सुन्दैन 🤣🤣🤣
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Ай бұрын
१) लाखौंको संख्यामा रहेका सहकारी पीडितहरुलाई छिटोभन्दा छिटो न्याय देउ सरकार । २) सहकारी ठग संचालक तथा प्रबन्ध निर्देशक र तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्ने कानुन बनाउ सरकार । ३) सहकारी ठगहरु लगायत तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गरि सहकारी पीडित बचतकरताहरुको सावाँ ब्याज फिर्ता गर्ने कानुन बनाउ सरकार । ४) सहकारी पीडितहरुको बचतको सावाँ ब्याज फिर्ता नभएसम्म सम्पुर्ण ठगहरुलाई धरौटीमा नछाड्ने गरि कानुन बनाउ सरकार । ५) सहकारी पीडितहरुको सावाँ ब्याज फिर्ता गर्न लिलाम गरेको सम्पत्ति तथा सहकारीमा भएको सम्पत्तिले अपुग भएमा बाँकी रकम नेपाल सरकारले फिर्ता गर्ने कानुन बनाइ फिर्ता गर सरकार ।
@kavrelithito5968
@kavrelithito5968 Ай бұрын
सहि हाे पत्रकार ज्यु❤️❤️🙏🙏
@Eklo_Aakhir33
@Eklo_Aakhir33 Ай бұрын
⬇️⬇️⬇️ रवि_लामिछाने त्त नेपाली राजनीतिका एक 💯% “पत्रु/पात्र“ हुन् भने रत्तीभर फरक पर्दैन;😡😡😡 यीनले उनका अंधोसमर्थकहरुलाई यसरी लोप्पा ख़्वाएकि आज तिनीहरु अनुहार छोपेर हिड्नू परिरहेको जगजाहेर छ ।👈
@mayanathghimire5484
@mayanathghimire5484 Ай бұрын
२ वर्षभन्दा वढी पदमा वस्न नपाउने व्यवस्था गरे पनि भ्रष्टाचार गर्नेलाई छाेटाे अवधि पदमा रँहदा यहीहाे माैका भनेर त्यसै अवधिमा लुटन सम्म लुटला नि ।
@kajimanrai746
@kajimanrai746 Ай бұрын
भारती विस्तार बाधी लाई सबै छादी दिउँ अब के बाँकी छ।
@birswr4905
@birswr4905 Ай бұрын
दोलखा को कुन ठाँउ रहेछ यस्तो प्रख्यात तेस्का बाजे त अब घर घर गएर निकाल्दै जलाइ दिनु पर्छ बेइमान😢
@deep.deep143
@deep.deep143 Ай бұрын
देशको प्रमुख समश्या भनेकै काङ्ग्रेस एमाले मावबादी हो जति चाडो यिनिहरुलाइ लखट्यो उति चाडो मुलुकले शान्ती पाउछ🙏🙏
@Sano_Video_youtube
@Sano_Video_youtube Ай бұрын
बज्या माफियाहरु
@rameshtamang601
@rameshtamang601 Ай бұрын
जति ईण्डियन हरुले जग्गा जमिन सबै खारेज गरिनु पर्छ यो पतानजली लाई नेपाल बाट हटाउनु पर्छ ईनिहरुको नियत सफा छैन।
@user-yt2iw8ue5i
@user-yt2iw8ue5i Ай бұрын
राजिब सर सलाम
@balshrestha3373
@balshrestha3373 Ай бұрын
Daring presentation with burning issues! Hats off 🙏🙏🙏
@bhupendrapunmagar6906
@bhupendrapunmagar6906 Ай бұрын
Patrakarita vaneko yesto hunu parxa salute sir 🙏🙏🙏
@-Opponent
@-Opponent Ай бұрын
अब नेपाली ले दुर्गा प्रसाइलाइ मन्त्री बनाउछ !! रवि लामिछानेको पुजा गर्छ ! ज्ञानेन्द्र साही लाई नेता बनाउछ ! सर्मिला वाइवा अभियान्ता ! जयकिसन कलाकार , राजिव खत्री र ज्वाला संङगौला महान पत्रकार , हेमन्त सेढाई राजनैतिक बिश्लेसक , सावित्री सुवेदी नारी अधिकार कर्मी अभियान्ता !
@robinmagar8331
@robinmagar8331 Ай бұрын
Bale shah jai Nepal 👍👍👍👍👍👍👍👍👍👍👍
@SargamChand-bl7yq
@SargamChand-bl7yq 25 күн бұрын
देशको सबै ठाउँ बाट देसभक्क सरमजिबि मजदुर किसान सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरूमा तथा आमा बाबु सबै एक जुट हुनेबेला आएको छ
@moonnnnmn
@moonnnnmn Ай бұрын
Balan Sir good man 👍👍❤️❤️
@premKc-wt7ph
@premKc-wt7ph Ай бұрын
सहि हो
@nisheshregmi6318
@nisheshregmi6318 Ай бұрын
प्रचण्डे , शेरे , अोलि र अन्य राजनैतिक दलाल हरु चाहि के साधु हुन पत्रकार महयोद🤔🤔
@tejbinodniroula2572
@tejbinodniroula2572 Ай бұрын
यो आयतित गणतन्त्र धर्मनिरपेक्ष बिरुद्द सडकमा किन नजाने सबै अपराधी देशद्रोही हरुको निर्मंमता पुर्बक डण्डित गर्नुपर्छ ।
@Sebika-o9
@Sebika-o9 Ай бұрын
Yo
@nareshdhau
@nareshdhau Ай бұрын
घुसखोर भ्रस्ताचारिलाई कारवाही नहुने देश कुन हो ?
@PurushottamKarku
@PurushottamKarku Ай бұрын
नेपाल
@dhanushff8903
@dhanushff8903 Ай бұрын
Good
@gopalmoktan3846
@gopalmoktan3846 Ай бұрын
देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएका छन। देश विकासमा भन्दा बिनासमा लागेको, विदेशीको गुलाम भएको दीनहुॅ न्यूज आइरहेकोछ। जनता निरास हुदै देशै छाडिरहेका छन- यी नेताहरुलाई परवाह छैन। देशका अभियन्ता भनिने/ बौद्धिक भनिनेहरुले त ठूला नेता सबैलाइ मारेपछिमात्र देशले मुक्ति पाउंछ- भनिसके- यस्ता घ्रिणित प्रमाणित भैसकेका ठूला नेताहरुलाइ इज्जत पगेन रे - - हा. . हा . . हा . . . . .
@SarwanKumar-sj3sx
@SarwanKumar-sj3sx Ай бұрын
अब no not again होइन no vote again
@jeetpun1621
@jeetpun1621 Ай бұрын
Prachande ko F.D.R.constitution 2072 le PashupatiNath ko "Bramahnaal " maa uttano pari "antim swas" liye pa6i maatra muluk le sukh paune6. Guarantee ho "Balen" ! Jaya Nepal 🇳🇵
@ganeshkhawas7885
@ganeshkhawas7885 Ай бұрын
जति नै भने पनि केही लाग्दैन आब यिनिभरु लाई तह लगाउने भने को बालेन सर हो ........ रबि को बिश्वास नगर्दा हुन्च रबि त बिकि सके भाग बन्ड मा ...... !!!! अब बालेन सर ले पनि गरेन भने नेपाल नेपाल रहदैन नेपाल मात्र ईन्टरनेट को गुगल मा खोज्नु पर्छ होला😂😂😂😂😂
@chandraprakashsunuwarmukhi9406
@chandraprakashsunuwarmukhi9406 Ай бұрын
कस्ले गरेकाे बजेट विनियाेजन रगु ले कि बर्सेले ज्ञाने?
@user-rt8bm8qh5x
@user-rt8bm8qh5x Ай бұрын
अब पर्चन्द ले राम्रो काम गर्ने भए आफ्नो सेरेको र ओलि को फाइल खोल्ने हिम्मत गर।येति काम गर्योउ भने केही पाप बाट मुक्त हुनेछै।
@Harshamana
@Harshamana Ай бұрын
Nepali senalee aba aagadi badhera yo makune baburam kp prachnde deupa sujata arju hishila Kp sitaula yi deshdrohiharulai chadai deshnikala garnuparchha natra desh khali huneechaa
@manmayarai7069
@manmayarai7069 Ай бұрын
👍️👍️👍️👍️
@chandessorKumar
@chandessorKumar Ай бұрын
❤❤❤❤❤
@sujindrarai3644
@sujindrarai3644 Ай бұрын
Sahi Kura ho
@acharyatoya6707
@acharyatoya6707 Ай бұрын
एस्तो खुल्लम खुल्ला बजेटबाट ढुकुटी दोहन गर्दा साम्सद हरु किन केराहेरेर बस्याछन ? सदन मै आत्महत्या गर्नु पर्ने होइन ??
@chandankhawas4464
@chandankhawas4464 Ай бұрын
अझै पनि आश गरियो भने झोले या भेडा ko गन्तिमा परिन्छ कि? Aba जे गर्छ बालेन ले गर्छ
@SitaMalla-nv6ob
@SitaMalla-nv6ob Ай бұрын
Regular - Luxmi Nagar - 4 Butwal Lumbini 😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉!!!!!!❤❤❤❤❤❤
@user-lb3lp9qs9p
@user-lb3lp9qs9p Ай бұрын
रामदेव नेपाली हिन्दुहरुको गुरु हो। अब नेपाली नागरिता बेचेर नेता बनाएर शासनमा ल्याउने कि?
@krishnapaudel1719
@krishnapaudel1719 Ай бұрын
हॉसको बथान बकुल्लो ठहरिए बिचरा प्रधानमंत्री यसरी सरकार प्रमुख हु भन्न लाज मान्नुपर्ने
@indirakarki5858
@indirakarki5858 Ай бұрын
पूरा घुतीहरुको चलखेल मात्रै छ यस्को अन्ते गर्न राजानै चाहीन्छ
@anubhawb7790
@anubhawb7790 Ай бұрын
❤👍👍👍👌
@tekmagar6672
@tekmagar6672 Ай бұрын
Right 👍
@user-zw5cp2vi1j
@user-zw5cp2vi1j Ай бұрын
माधव नेपालल‌ ‌जेल कोच्नु
@RajkumariMaharjan
@RajkumariMaharjan Ай бұрын
Yयो प्रचण्डको छोरा को पालामै हल्ला चलेको थियो।india को योजाना पुरा हुन नपाउदै मृतु भयको हो।
@user-mh9be5nl2d
@user-mh9be5nl2d Ай бұрын
Ram Dev ra Bam dev lai sangai rakhera interview linu parxa
@laxmipoudel1107
@laxmipoudel1107 Ай бұрын
Absolutely right they did nothing else during the period of hundred days
@kanak_rai_official
@kanak_rai_official Ай бұрын
सुनहै ढोगिको योगिहो तिमिहरुको धर्म गुरु हरुको कर्तुत
@ramprasadgautam7651
@ramprasadgautam7651 Ай бұрын
Yo desma yek tantra sasan bebasta chiyeo hoina vany abko 2-4 barsma desma kohi hunnan.
@Eklo_Aakhir33
@Eklo_Aakhir33 Ай бұрын
सत्तासीन बाहुनहरु र तिनका मतियारहरुले देश बर्बाद मात्र होइन कंगाल अनी अराजक साथै असफलै बनाए; थुइक्क ।😡😡😡 (यिनीहरुको बहिष्कार नै अबको एकमात्र विकल्प हो ।)
@RamTilung
@RamTilung Ай бұрын
Yo kasari vhayo yesto khalko paripatir?Ramdeblai karbahi hundaina?
@ChandraBaral-eq8ni
@ChandraBaral-eq8ni Ай бұрын
सर शुभ विहानी। म नियगित श्राेता हु। भूमाफियालाइ कसले कार्वाही गर्ने? नेपालमा कहिले सम्म अराजकता रहिरहने त?
@ChandraBaral-eq8ni
@ChandraBaral-eq8ni Ай бұрын
म ताप्लेजुङ बाट सुनिरहेकाे छु।
@ManiraiManirai-qh3sf
@ManiraiManirai-qh3sf Ай бұрын
😉😉 ईलु ईलु 😝😝
@kasitrairai2969
@kasitrairai2969 Ай бұрын
जेहोस आर्यन टपरे हरुले बेचेर खान्छ दोस अरुलाई हान्छ किन?
@balkrishnakafle1247
@balkrishnakafle1247 Ай бұрын
देशको भाइरस प्रचण्ड।
@nirajankhadka7108
@nirajankhadka7108 Ай бұрын
Abha nepal kahi huncha henu hhaaaaii
@narayan1916
@narayan1916 Ай бұрын
coverage touching
@SumanPokhrelm
@SumanPokhrelm Ай бұрын
Vai lay alikati study garera bolda ramro hola, ma leguar views ho
@maniramshrestha9135
@maniramshrestha9135 24 күн бұрын
. . . टु द प्वाईन्ट को प्रसारण देशको कुना कपचा को घर घर आगन आगन मा पुऱ्याउनु पर्छ अनि देशको अवस्था छर्लङ हुनेछ किदेशमा कस्ता कस्ता भ्रष्टहरु छन
@user-dc9iy1lt9u
@user-dc9iy1lt9u Ай бұрын
British ko gulam Nepali lai hepne Indian fataha haru lagayat Nepal ka lendup haru lagayat iniharuko 7 pusta saakha santanharuko samet sarbanas hos bhagawan pasupatinath sampurn Nepali janataharuko Srap lagos
@krishnaprasadkoirala114
@krishnaprasadkoirala114 Ай бұрын
छर्लंग ।
@seawilung400
@seawilung400 Ай бұрын
तहरुलाई त्यही चित नबुझेर युद्धमा होमिएको होइन? तहरु आएर सहि काम गर्दै आएको भए कोहि कसैले भन्दैन र त्यो अवस्था आउदैन
@user-zg4ow7jd7y
@user-zg4ow7jd7y Ай бұрын
Bhumafiyako controlma rajya pranali...?
@dhanakc8048
@dhanakc8048 Ай бұрын
Janat aaba jaaja aaba
@pramodchalaune3579
@pramodchalaune3579 Ай бұрын
Giriha matri le udar garne hola ni aba bipin joshilai
@anilthapa4502
@anilthapa4502 Ай бұрын
Ramdev lai matra kina arop lagako patrakar mahodaya unko partner aacharya g ta nepali nai hun ni hoina ra??
@user-xt8ch3iy5x
@user-xt8ch3iy5x Ай бұрын
Rajiw जि को यो लेडिज पत्रकार यमाले मावोवादी काङ्ग्रेशको झोले होकि? पत्रकार
@narbahadurgurung9660
@narbahadurgurung9660 Ай бұрын
Yo ram deb get out india
@sunitashrestha8587
@sunitashrestha8587 Ай бұрын
raja shsota santat ra neta ko lige matro ho mahoge lage janta laye yak chak khana laie garo rastra prachatra patra kamesan ko lagi tara jantalaie bajar na karma chae laie bhata badaya yo baja ajinok laye ho sunbho ganenda kobhasan
@sushmarai1073
@sushmarai1073 Ай бұрын
⏳🔚
@nabrajkhanal1709
@nabrajkhanal1709 Ай бұрын
Gaf kati ho prachad ko kurahi ko lagi desh je hos..
@sagarmagar5661
@sagarmagar5661 Ай бұрын
wait and see.gharmai ghuserw purana bajey phalna lako ho, see you soon..
@krishnashrestha9353
@krishnashrestha9353 Ай бұрын
एउटा चोर फटाहले ग्यान गुनका कुरा गरेको सुहाउदैन
@khempun4212
@khempun4212 Ай бұрын
क्रान्तिकारी छलाङ्ग मारेर देश र जनताकाे उच्चतम बिकास गरिनेछ भन्ने बहुदलवादी नेतागण यिनै हुन । तर सत्ताधारी भए पछि भ्रष्टमा डुबेर अकुत सम्पत्ति कुम्लायर आफैले आर्थिक बिकासकाे छलाङ्ग मारेका छन् ।
@user-mh9be5nl2d
@user-mh9be5nl2d Ай бұрын
Ram dev ko chaak ma kabadi lai rakhera India pathaunu parxa
@nabrajkhanal1709
@nabrajkhanal1709 Ай бұрын
Aaba janta murkha n hun kepi desh bhakti ko nam ma desh mara ho jay janta jay balen 35 years ma desh n ramro sanga gayo garibi ma
@user-rs7yz9sm2t
@user-rs7yz9sm2t Ай бұрын
Merheko xoralai Pani mantralaya dinu ta gantantra baliyo hunx
@Robin-kv5vh
@Robin-kv5vh Ай бұрын
Desh india lai bistarai bistarai dhidhai desh chalaune yhi nepali corrupt neta haru ko pachi laagne soja ani kehi fatah party jholey haru le sakne chaan chitai desh .
@hariprasadaryal673
@hariprasadaryal673 Ай бұрын
😂
@PrempoudelPoudel
@PrempoudelPoudel Ай бұрын
Bauu hruu pni tq hunu prxa ki k ho?
@bipulpanta2490
@bipulpanta2490 Ай бұрын
Rabi ka kura ra kashiram ko __ _ _ _ Eutai ho,laaj,saram,gin kehi pani chaina yesto naitikta bihin manche Koi chaina,stunt garda gardai party sakkina lagisakyo,Aaja pani uskai shor thulo, party ma kasto kasto manche Chan hernus ta Rabi ko chora chori USA ma Sumana ko chora ra buda USA ma Swornim wagle mcc ko dalal ko budi ra chora usa ma ani yiniharu le desh banauchan vanera hami le patyaidinu parne ra,what a joke.
@laxmithapa9208
@laxmithapa9208 Ай бұрын
अनी बालेनले काम गर्न खोज्दा चारैतिर बाट घेरा बन्दी पार्ने ..
@Fizze770
@Fizze770 Ай бұрын
Aba jati sakdo xito hamrai neta vanaudalai pata kasera lakhetnu parxa
@playstoreletang8037
@playstoreletang8037 Ай бұрын
Ani जिवनको उत्तरार्धमा पुगेको त थाहै रहेछ, तै पनि किन सत्ता मोह, कुर्सी को लागी मरिमेट्ने बानी नछोडेको त ।। अब अवकाशको जिवन जिउने हो के ।।
@IndraJoshi-ol4oo
@IndraJoshi-ol4oo Ай бұрын
नेपाली काग्रेस,मावबादी,एमाले मुद्राबाद🤮🤮🤮🤮🤮🤮🤮
@praveshrimal3811
@praveshrimal3811 Ай бұрын
नक्कली बाबा लाई खेदनु परने ?
@gyanendrarai8709
@gyanendrarai8709 Ай бұрын
रिमोटले चल्ने देशमा एस्तैहो
@PujanSada
@PujanSada Күн бұрын
Kunkunsdaprshajeelaslamdagod
I'm Excited To see If Kelly Can Meet This Challenge!
00:16
Mini Katana
Рет қаралды 30 МЛН
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
MrBeast
Рет қаралды 117 МЛН
Sextortion and Compassion || Dr.Yogi Vikashananda @ManokrantiCentre
34:34
Manokranti Centre
Рет қаралды 93 М.
1971 IND-PAK War Exposed - A Soldier's True Bravery | Capt G. Choudhary | TRSH 187
1:50:38