Рет қаралды 148,246
कांग्रेस-एमालेबीच सत्ता सहकार्यको सहमति जुटिसकेका बेला प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेपछि संशय फैलिएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेस-एमालेको सहमति अनुसारको सरकार बन्न नसक्ने विश्लेषण भइरहेका बेला बालुवाटारमा कांग्रेस शीर्ष नेताको प्रवेशले थप आशंका बढाएको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts