अब 84 मा बहुमत हैन 0 मा आउन बेरलाग्दैन रबि जि हाेशियार
@yurajmahat35213 ай бұрын
हिजो सम्मन रबि भगवान हुन भन्दै समचार बाचन गर्नी राजिब खत्री जिको दिमागमा केई भए पनि सुदार आएछ खुसी लास्यो
@arjun-yi1fo3 ай бұрын
रवि लामिछाने सरकारमा जानु नै नहुने हो। विपक्षमा बसेर जनताको आवाज राख्नुपर्थ्यो।
@chamelichameli26513 ай бұрын
सत्य तथ्य छिटो बाहिर आउन जरुरि छ
@upendrabajracharya20413 ай бұрын
यो खबर सुने पछि मलाइ पनि रा सो पा प्रति घृना लागेर आयको छ रबि गृह मन्त्री यस्मा सङ्लग्न भयको पाइयो नि?
@rpbossgaming20403 ай бұрын
दलहरुले कर्मचारी मार्फत ठुलो मुठो बुझद्छन भन्ने सपूत प्रमाण हो यो मुख्य सचिब कान्ड ।
@purnabahadurtamang86333 ай бұрын
रबिको सच्चिने समय अझै निकै छ नसच्चिकन यतिकै अघि बढे पतन हुन समय लाग्दैन
@brahmaputra74583 ай бұрын
Rabi bata Galat kam vaisakya xa. Jay Ho Karuna Nidhan.
@MeghrajChand-bx6zz3 ай бұрын
यस्तानेता कर्मचारी जोहोस सबै सम्पती रास्ट्रीय करन गरि फासिको सजाय दिनुपर्छ
@KabirajdangiDarimailo3 ай бұрын
जनताले कसरी टाउकामा राखेका छन् त्यसरी नै खुट्टामा राख्न पनि बेर लाउँदैन जनता है जनता जनता।
@teetekarelaa60643 ай бұрын
माओवादी आतंककारी प्रचण्ड कै हातबाट मास्सियको हेर्ने दिन नजिकै छ।
@relaxandcool33693 ай бұрын
थाहा भयो रा स्व पा पनो राष्टियता बिनाको दल भएको प्रमाण दिएको छ।
@BishnuBist-d3i3 ай бұрын
रवि लामिछाने यो देशको क्यान्सर हो रबिलाई जरै देखि फालेन् भने सिङ्गो राष्ट्र लाई क्यान्सर लाग्ने छ
@indirakarki58583 ай бұрын
फेल बेबस्था यी फेल दल का नेतृत्वहरु लाई जेल कोच्न राजानै ल्याउनु पर्छ थुक रबी कसरी यीनै सेरे केपी माकुने प्रचण्ड बाबुराम गगन बीस्वा प्रकाश् जस्तै हुनु थियो भने कीन राजनीति मा गको छी
@omthapamagat32933 ай бұрын
नमस्कार राजीब सर 🙏
@lilakumarimalla51863 ай бұрын
अति राम्रो प्स्तुति पत्रकार बन्धु ।
@naradadhikari62153 ай бұрын
गृहमन्त्री को चालामाला देखेर म त छक्क परे अरु को को छ्क्क पर्नु भो हाजिर गरौं त 😄🌺🙏
@keshavkatwal27533 ай бұрын
सबै भ्रष्ट बुडानेताहरूलाई बैकुण्ठ नै लैजाऊ फोहोरी मुख्य सचिव ज्यू
@sheshrajghimire483 ай бұрын
अपराधीलाई संरक्षण गर्ने रा स्व पा को नियत के हो ?
@brahmaputra74583 ай бұрын
Ra swa pa ko Attitude.
@jhalakbaral4093 ай бұрын
धन्यवाद
@liladhar63943 ай бұрын
Salam chha Rajeeb sirlai.Go ahead.
@ramesharyal48113 ай бұрын
राजीव जी जनताको पत्रकार थोकमै शुभकामना
@karanchepang16703 ай бұрын
रास्वपा माननीय ज्यु हरु कसैले यो कार्यक्रम हेर्न भ्याउनु भो भने रबि लामिछाने लाई समाचार पठाइदिनु ।अब चितवन को ५४०००जनता को झापड खान तयार बस्न भन्नू।
@kumaribhmarikumaribhandari10713 ай бұрын
खुलितै झोले🙄🙄🙄
@parbatipoudel96953 ай бұрын
तिमिहरुले जति भ्रम फैलाए पनि चितवन का ५४०००+ जनता ले चाही पत्यौदैनन
@KishorThapa-t2q3 ай бұрын
नेपाल मा अहिलेसम्म भएका राजनीति दल बाट कुनै निकास हुदैन नयाँ दल पनि त्यही मुछियो भने दुर्भाग्य नेपाली को ।
@onlinestore82483 ай бұрын
बाबुराम जस्तै महान हो रबि।
@sumanbasnyat70923 ай бұрын
देश बेच्ने भए यिनीहरूले
@RameshByanjankar-t8f3 ай бұрын
रबि को काम छैन त्यो पाजी उखाने र हुखाने को बिदो थाम्न मा नै ब्यस्त छ रवि बाट के पनि आस नगरे हुन्छ मेरो भोत खेर गयो घन्ता मा हालेर
@bimalramdhewaju91483 ай бұрын
जुन जोगी आए पनि कान चिरेका भन्छन जनता हरु
@krishnaadhikari29423 ай бұрын
कुरा सुन्दा त लाज पनि लजाउने काम किन गर्छाैं ए सरकार !!!!
@lucas88373 ай бұрын
सबै बाहुनवाद हो यो
@ChitraBahadur-v4g3 ай бұрын
jay ghantii
@prathamsapkota18063 ай бұрын
जुन जोगी आये पनि कानै चिनेको पुराना चोर भयेर नयाँ रोजेको त्यो झन महा चोर निस्कियो 😢😢
@bipinbk3773 ай бұрын
रबि नि प्रचण्ड र वलिको टाङ मुनि छिरेरै छोड्यो 😢
@lokrajjoshi43493 ай бұрын
रा स्व पा को बैकुण्ठ बास होस
@balkrishnadevkota84693 ай бұрын
कार्यालयसहयाेगी देखि प्रधानमन्त्री, राष्ट्रपती, र प्रधानन्यायधीश लगायत सवै निकायका प्रमुखहरू उनान्सय प्रतिशत भ्रष्ट भएकाे देशमा यस्तै हुन्छभाई।
@gaharbudathoki7823 ай бұрын
रत देशको अपराधी क्रियामा जोडीने र देशको सरकारले दोसीतमा गणीत गरेर पग्डीहरू एटु जेठनै गाऊॅका कुखुरो चोर देखी देश भित्र नुन देखी सुन चोर हुदै हत्या देखी बोलत्कार सम्मकै गठबन्दनको सरकार भहेपछी कसले कसलाई पग्डीने होत भनेपछीत देशकै कुरूर अपराधी त्योपनी राजपरीवार देखीकै कुख्यात अपराधीहरू पग्डीदापनी हेलीकप्टर मार्फथ देश भरमा भिजीट गराहेर अन्तीममा बीरामीको दर्जामा राखेर छोदीन्छन् सरकारहरूमा रहनेहरूले भन्ने गर्नेचै जनताहरूले केत
@buddhikafle81173 ай бұрын
तिमीहरूको सम्बिधानको निर्वाचन तरिकाबाट जादुगर आइरहन्छन्।तिमीहरूको (काङ्ग्रेस )नितीलेनै यस्तो भएकोहो रमेश लेखक जी
@yadavdevkota11713 ай бұрын
भ्रष्टाचार गर्न पो दिदैनौं भनेको हो गर्दैनौं भनेको छैन नि 😂
@gurungjamansing73223 ай бұрын
जति गुनासो गरे पनी काम छैन मनपरि गरुन
@dhankumarilimbu91653 ай бұрын
चिवानकाे जनतनले सुन्नु हाेला रकि भष्टचारिकाे ,
@jayaramaccharaya15393 ай бұрын
Good luck ravi sir ❤❤❤❤
@jaybudo41013 ай бұрын
Bad luck Ravi sjiyaorspa
@UdiramKhatri-f9b3 ай бұрын
अति भो अति भो डुङडुङ्ती गनायको राजनिति
@balkrishnadevkota84693 ай бұрын
कार्याफयसहयाेगी देखि सबै निकायका प्रमुखहरू लगायत् प्रधानमन्त्री,राषट्रपती, प्रधानन्यायाधिश ऊनान्सय प्रतिशत भ्रष्टहरूकाे देशमा यस्तैहुन्छ
@uttarmanshrestha33893 ай бұрын
बैकुण्ठे दाहाल जस्तै,अब भ्रष्टाचार कै कसम बहालवाला प्र म लाई पनि छानबिनको घेरामा ल्याउन सक्नु पर्छ
@rameshsilawal23153 ай бұрын
जात्रै जात्रा हाम्रै नेतामा हाम्रै नेपालमा हाम्रै नेतामा ।
@nandatimsina60233 ай бұрын
Kunchai bagbanda haw sar aba k farne sapai timra jole matrai patau vane ki 2 jana matrai vaypani ramra chanera pataune sar kina sadai birod
@TikaTamang-rq5zm3 ай бұрын
यो देशमा जुन जोगि आएपनि कानै चिरेको जोगि रबिलाई पनि बैकुन्ठा सङ्गै पठाउनु पर्छ रबिपनि भ्र्स्ट्चारिको नाईके रहेछ्
@RajendraAwal-f2n3 ай бұрын
रबि भने मुला पनि एकै ढ्यांग काे मुला हुन ।मुखले मात्र ठूलाठूला कुरा गर्ने काम भने कता कता ।
किन चाेरलाई चाैताराे काे सुबिधा दिनछन सबै कमिसनकाे चककरमन लागेका सबै चाेर मतियारहरु।थुइक बरु घास खायाे।
@chitrakunwar-np8kr3 ай бұрын
नेपालको नेताहरुत तै खा मै खा दुबै चुप कसरि बन्छ देश?
@haribahadurbasnet72043 ай бұрын
निलम्बित मुख्य सचिव लाई खोरमा नहालेर , अझै राष्ट्रीय योजना आयोगमा पावरफुल आफ्नै हात जगनाथ भन्ने ठाउमा के यस्तो कानुन हो ,नेपालको, खोई नेपालका पढे लेखेका बिद्धवानहरू, मानब अधिकार कर्मी, बुद्धीजिबीहरू कारबाही गर्ने हो की झन लुट्ने ठाउमा पठाउने हो ?
@sajinasarita3 ай бұрын
घन्टी लाई अब घन्टा दियत हो नि भोट
@PurushottamPant-r2c3 ай бұрын
थुयिय गदाहरु ।
@homnath8913 ай бұрын
नेताले खांदा आफू अघाएको महसुस गर्ने झोले लाई यस्ता कुराले केहि फरक पार्दैन। 😢😢
@TajpuriyaPremKumar3 ай бұрын
Balen Dai jasto Neta Nepali janta le feri feri paunu garo xa sab janta ek vayerw balen dai lae support garnu parxa jay balen dai 🙏
@podverse693 ай бұрын
जय घण्टी जय रबि दाई । हामी तपाईको साथमा छौ १,२ जना कांग्रेशका झोले हरुले २,४ वटा नराम्रा कमेन्ट गर्दैमा केही फरक पर्दैन । यो देश बनाउने एक मात्र राजनेता भनेको रबि दाई तपाई मात्रै हो ।
@ramkrishnaadhikari69933 ай бұрын
रबिको झोले हरु रबि जस्तै रहेछ😂😂😂
@jaybudo41013 ай бұрын
Ajailagxn haighanti
@devendrasiwakoti42513 ай бұрын
84 ma rabiko pattasap hunxa.
@manishneupane34533 ай бұрын
हैन यति भरष्टचार काे चांङ हुदा हुँदै किन नालायक नेता आँखा मा पट्टि बाधेर बसेका छन? हाम्रो देशमा कलि उग आयकै रैछ
@lalbahadurg13653 ай бұрын
12 औ भाइमा नअटेको यी 13 औ भाइ बन्न उत्सुक पत्रुकार ले खुट्टा तानेरै भएन, समय बाकी छ कुर्न पर्छ चादो मुल्यांकन भयो। गहिरियर हेर्ने हो भने, बर्सौ देखि जडिएको ब्यवस्था रातारात परिवर्तन हुन्छ ? अनि बहुमत मा आफ्नै सरकार हुनु पर्छ एस्तो ब्यवस्था बद्लिन हिलो सफा गर्न हिलो मै हाम फाल्नु पर्छ यो कुरा याद गर्नु, अन्धभक्त हैन तर हेर्ने कुर्ने र मुल्यांकन गर्ने समय छ 84 आउन बाकी छ त्यातिन्जेल कुरौ भन्छु म त केही केही त राम्रो काम नि गर्दै छ त्यो राम्रो काम कुनै कतै media मा आउदैन। बिजोक देख्छु पत्रकारिता पनि
रविलाई भोट हालेको एकदम पछुतो लागेको छ अहिले। धेरै स्टन्ट देखाउने र फाइल खोल्छु भन्दै गफ मात्रै हानेको देखेर रबि को अनुहार हेर्न पनि लाग्दैन आजकल। राजिव सरले रबिको बारेमा बोलेको सबै कुरा जायज छ।
@ChhetrirohanchhetriChhetri3 ай бұрын
न्युज हो बनाउन पाईन्छ तर तिनै bharsttchari को कुरा सुनेर काम नगर्ने पुलिस पर्मुख लाइ के फुलमाला लगाएर राख्ने ।न्युज 24 जस्तो जनताको अशा र भरोसा भयेको मिडियाले अलि गहन अध्ययन गरेर समाचार बनाउनु पर्यो राजीब सर।
@PabeeKc3 ай бұрын
हरे शिब ए नेपाली जनता र मिडिया कहिले रबिलाइ भगवान बनाउछन कहिले आलोचना यति धेरै गर्छौ। रबिको पार्टी मात्र छ र सरकारमा केही दबाब केही अप्ठ्यारो परेको हुन सक्ला रबिले चाहेर पनि गर्न नसक्ने हुन सक्छ।
@brahmaputra74583 ай бұрын
Griha mantri vayera kehi garna Sakena.
@rameshadhikari46403 ай бұрын
हे पसुपतिनाथ भगवान 😢😢😢😢
@bheshrajadhikari96593 ай бұрын
सहकारी ठगको रालो अब काम छैन
@dhyanbahadurrai52313 ай бұрын
बाजे हरु काे राज मा यस्तै हुदाेेे रछ
@tikarambhusal86573 ай бұрын
07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटोकिताब नै हुन्छ, खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र त्यसो भए पनि राजा मान्नु भारतको संविधानमान्नु बराबरमान्यता पायो। योनैतिक प्रश्न हल भएकोछैन। नेपाल सरकार 🇮🇳
@akroshthapa53523 ай бұрын
कान्तिपुरले खोलेको टेण्डरको ठेक्का न्युज २४ ले पारे जस्तो छ । रविको खेदो खुब चल्दैछ आजकल । धेर रविको खेदो गरेर आफ्नो च्यानलको लोकप्रियता नगुमाउनु हुन अवगत गराउन चाहन्छु ।
@PurushottamRaut-b5l3 ай бұрын
Yo Rabi Lai sarkar ma gay Dekhi maile Dalal van dai aako thiy sabit hudai xa kukur ho
@tonykancha70403 ай бұрын
Balen is the only hope for Nepal, no bloody Lamechane😢😡
@ChitraBahadur-v4g3 ай бұрын
rabi is best
@MohlaKc3 ай бұрын
It's too much....politics became dumping...unite all. Neplease..to send jail..
@kbadhikri84183 ай бұрын
सबै दल मिलेर देश nai khaye
@hirasinghkunwar97323 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@MudvariDipendra3 ай бұрын
Last hope - Balen
@sagarmagar56613 ай бұрын
kam gardai x
@nepalivlogs80113 ай бұрын
Yo vrasta haru ko sampati sabai khojnu paryo kata kata rakheko chha 😂😂😂
@messisangeet32613 ай бұрын
11:08 अब आर्मिले यिनका लागि गाडि को ढोका खोल्दिने भएछ्न। ल ढोका त आर्मिले खोल्दिए लगाउन आफैले लगाए हुदैन?? त्यो लगाउन लागेको हात पनि रोकेर पछी आर्मिले लगाइदिनु पर्ने माननियलाई।।
@tikaadhikari3923 ай бұрын
रवि तेहि ओलि प्रचण्ड शीत टासिएर भागबन्डामा रमाइ रहने हो भने रवि चितवनबाट लखेटिने छन चेतना भया?
@sagarmagar56613 ай бұрын
84 samma asha chha.
@nabrajkhanal17093 ай бұрын
Rabi ji bharast haru bhanda ramro kam hos balen ko rup dhakna paun janta ko aasha rabi desh gayo
@chandralaxmishrestha26663 ай бұрын
Rabi ki sarkar roka2 nbhaye sarkar chhod
@drharibahadurkunwar92433 ай бұрын
रवी जत्तिको पतित र नालायक अहिलेसम्मकै कोइ देखिएन!कम्तिमा अरुले जनतालाइ ठाडै बेकुफ त बनाएनन।यस्ताले किन गफ दिनु
@badprasadsapkota92513 ай бұрын
भ्रष्टाचार नियन्त्रणका प्रयास भ्रष्टाचारि लाइ पुरस्कार रहेछ हाम्रो सरकार भोट हाल्ने ठाउँ नै छैन जनता लाई कहिल्यै चेतना आउने
@rajkumarkami28363 ай бұрын
Abata rabi pani prachndeko jhole vaelyo ni 😊😊😊😊😊😊😊
@KarnaPyakurel-bq4wq3 ай бұрын
रबि लामीछाने बोल्न मात्र जानेका मानिस।
@bholamanshrestha28163 ай бұрын
सर्कारनै अपराधी भ्रस्टाचारी भ्यसी कस्को के लाग्दो रहेछर?
@krishnabahadurgurung4813 ай бұрын
राेजन भैरहवा बटा
@gunarajbanshi67483 ай бұрын
कति चोरलाई हेर्नु..कारबाही केही हुदैन.. बाहुनले आफनो घर पनि बनाउदैन.. अर्को घर पनि बनाउन दिदेन
@samikshadhakal66613 ай бұрын
सकिए रबी आलु खाऊ ओलीको
@HariprasadBhattarai-u6s3 ай бұрын
Wao nepal yo po kanun
@Rj_fire693 ай бұрын
प्रचण्ड चोर,mg तेस्तै हो
@-Opponent3 ай бұрын
अनि सहकारी ठगको हलि पत्रुकार तेरो अन्न दाता लाई फोन गरेर सोध न ?? अनि हेर र सुन तैले आफ्नै विगत १-२ वर्षमा बोलेको खोकेको कुरा मुजि जता Like आउँछ त्यही बोल्ने हो त पत्रुकार हलि ????
@bishnupoudel61003 ай бұрын
पाल्तु सिरोहिया किनचुप?
@MdMd-bv1rn3 ай бұрын
Prachandata khattam neta ho vanne kurata malai pahila nai thaha thiyo tara rabi sirko dherai aasha.varosha rakheko thiyo tara ahile aayara k hudaixa.k gari rahanu vayakoxa rabi sir.tapai pani purana neta haru ko xabi dekhaune ho vane aba janta harule kaslai biswash garne sudranush kurchi ra padko moho xodnush ra desh ra janta haruko lagi ramro.kam haru gardai janu hola sayaxa natra 84 ma rasopa palawan hunxa plz
Sarwachha ma writ haalnu parcha hola saarkar biruddha.
@DhanabahadurDarlamee3 ай бұрын
दाेश्रो तेश्रो तहका दासहरु जतिनै चित्चयाय पनि केही फरक पर्नेवाला छैन।किन भने उनका मालिकहरुले अा अाफ्ना भागबण्डा दासहरुलाइ थाहै नदिइ मिलाइ सकेका हुन्छन्।
@prakashadhikari86733 ай бұрын
हिजो भय को कन्य म भएको जस्तो फेखाउने बेला अय अब नेपाल मा अब रासपा नि गया तेस्ले नि मुख मा कल्लो लगयर बसे हुन्छ अब बेलेन जस्ता पुरै देश म चुनाउ मा आउनु होला 2084 मा आउनु होला बलेन सिदै pm हुनु हुन्छ पाटी कति सबै बहिर हुन्छ्न अनि देश बन्छ