जगदुल्लाको ठेक्कामा करोडौँको चेक लेनदेन गरेका ऊर्जामन्त्रीले कहाँ-कहाँ गरे मनोमानी ? - NEWS24 TV

  Рет қаралды 41,132

News24 Nepal

News24 Nepal

Күн бұрын

जगदुल्लाको ठेक्कामा करोडौँको चेक लेनदेन गरेका ऊर्जामन्त्रीले कहाँ-कहाँ गरे मनोमानी ? - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 190
@Legendboy-p9s
@Legendboy-p9s 17 күн бұрын
दीपक खड्का मन्त्रीलाई हटाउनुपर्छ र छानबिन गरिनुपर्छ भ्रष्ट ठहरिएमा जेलमा कोच्नुपर्छ।❤❤❤
@omsharma818
@omsharma818 17 күн бұрын
यि दिपक खड्का को छानबिन हुनुपर्छ।❤❤❤❤❤
@SudanPokhrel-t3s
@SudanPokhrel-t3s 17 күн бұрын
डकैती गर्नु यिनिहरुको पुरानै पेसो हो।
@GurungSujal-g9g
@GurungSujal-g9g 17 күн бұрын
सापकोटा को एकदमै दमदार प्रस्तुती
@BhaktaJirel-o4w
@BhaktaJirel-o4w 17 күн бұрын
गलत होइन त्यो चेकमा प्रमाण भएरै छर्लङ्ग भएको हो।हावा नचलिकन पात हल्लिदैन।यस्लाइ कर्बही गर्नै पर्छ।
@TaraPrasadSharma-b5m
@TaraPrasadSharma-b5m 17 күн бұрын
डाँकाहो यसले स्काउट खाइसकेर बिद्युत प्राधिकरण खान लागि।परेको छ
@ANISHUpreti
@ANISHUpreti 17 күн бұрын
देशको प्रधनमत्री मन्त्री हरु लुटेरा भष्ट हुन । यिनी बाट केहि आशा छैन।
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 17 күн бұрын
एमाले र काङ्ग्रेस कुनै राजनीतिक पार्टी होईन ! यी चोर , ठग र भ्रष्टाचारी हरुको गोला हो ! यो गोला लाई ८४ मा पनि आगोले नष्ट नगरिए देश र जनताले झनै दुख पाइन्छ भन्ने मेरो भनाइ हो ! 🙏🙏🙏
@Krish20388
@Krish20388 17 күн бұрын
डाका नै हो यो पहिला देखि
@bishnupandey302
@bishnupandey302 17 күн бұрын
खड्का देश लुटेर कॉग्रेस पोस्ने काम गरेको छ
@PrabinRai-x2n
@PrabinRai-x2n 17 күн бұрын
100% सहि यो
@khemneupane2023
@khemneupane2023 17 күн бұрын
हैन यी चाेरहरुकाे कत्राे आट। यदि हाे भने राज्य यति कमजोरी किन ?
@NirmalBichar
@NirmalBichar 17 күн бұрын
राज्य भनेकाे के? जनता ? नेता ? सरकार? प्रशासन ? सबैमा यहि तिन टाउकेकाे दबदबा त छ। कमजाेर हाेइन तानाशाह ।जनताले केहि गर्न सक्कदैनन् भनेर हिम्मत बढेकाे त हाे ।
@cpsnmarketing9055
@cpsnmarketing9055 16 күн бұрын
धेरै जस्तो tehi भीड हो तेसैले. यस्तै छन् ni त सरकार भन्ने ठाउँ पनि
@GurungBishal-y8t
@GurungBishal-y8t 17 күн бұрын
जुन चोर उसैको ठूलो सोर उर्जामन्त्री
@rabingurung8314
@rabingurung8314 17 күн бұрын
यहि डकैति गर्न नपाएर त कुलमान माथी खनिए हाे प्रस्ट छ नि भ्रस्ट मन्त्री
@OmRasaili-l9m
@OmRasaili-l9m 16 күн бұрын
सत्य कुरा यहि हो।
@namgelmoktan5228
@namgelmoktan5228 17 күн бұрын
तेतिकै थपड खान्छ त मन्त्री ज्यु ले तेरिमा डाका😡😡😡
@hitkajigurung5104
@hitkajigurung5104 17 күн бұрын
हामी जनता हरू केरा हेरे र बस्ने,,आब पनि 😊😊
@randhojlimbu702
@randhojlimbu702 17 күн бұрын
ठिक कुरा सलाम छ hjr को विचार 👍
@AnilPokhrel-lj2io
@AnilPokhrel-lj2io 17 күн бұрын
दिपक खड्का चाेर हाे
@puranprasadsuwal7705
@puranprasadsuwal7705 17 күн бұрын
यस्ता डकैती भ्रष्ट नेतालाई शिघ्र निलंबन गर्नु पर्छ।
@Gyanuthapa57Gyanuthapa57
@Gyanuthapa57Gyanuthapa57 17 күн бұрын
ढोकेती गर्नेलाई डाका नै भनिन्छ होइन र?
@BMLvlogs12
@BMLvlogs12 17 күн бұрын
हैन काङ्ग्रेस र एमाले भनेको देश लुत्नको लागि मात्रै जन्मिने रहेछन कि क्या हो ?
@official7419
@official7419 17 күн бұрын
यो चोर दिपक खड्का सङ्ग नैतिकता भय राजिनामा दे
@rajkumarkhadka3622
@rajkumarkhadka3622 17 күн бұрын
तुरुन्त छानबिन गरेर दाेषी भए कार्वाही गर्नुपर्छ मन्त्री दिपक खड्का लाई
@sbrai8048
@sbrai8048 17 күн бұрын
याे चाेरलाइ जेल हाल्नुपर्छ । केपीकाे दुइ तिहाइकाे सरकारकाे डकैती जनताले सहन सक्दैन ।
@mahalakshminakarmimanandha934
@mahalakshminakarmimanandha934 17 күн бұрын
चोर होईन,यो त डाका हो।
@prameshwornyaupane
@prameshwornyaupane 17 күн бұрын
यो खड्का चोर हो स्काउटको जग्गा लुट्ने लुटेरा हो😂
@durgakc3735
@durgakc3735 16 күн бұрын
Salute sapkota g
@RekhaNeupane-q5x
@RekhaNeupane-q5x 16 күн бұрын
होइन येस्तो भन्नी थाहा हुदाहुदै किन यी मन्त्री लाई कारबाहि हुदैन ??
@nishachudal4624
@nishachudal4624 17 күн бұрын
त डाकालाइ डाका नभने के भन्ने ?
@harirai588
@harirai588 17 күн бұрын
Very good reporter
@Anilmoktan9744
@Anilmoktan9744 16 күн бұрын
हो सापकोटा ज्यू राजीनामा दिएर बाटो साफ गर्नु पर्छ तत्काल कारबाही हुनु पर्छ छानबिन गरी कारबाही हुनु पर्छ
@BhabilalGautam
@BhabilalGautam 17 күн бұрын
यो डाक हो
@durgapokhrel6923
@durgapokhrel6923 17 күн бұрын
अाराेप मात्रै हाेइन सत्य कुराे हाे। याे खड्का डाका मात्रै हाेइन लुुटेराे पनि हाे। अाेलि ले कस्ता छबिका मन्त्री हरु राखेर शासन गरि रहेकाे छ भन्ने कुराे त घाम जत्तिकै छर्लङ्ग छैन र ।
@gopalrai907
@gopalrai907 17 күн бұрын
यो नेपाल देसमा त यी येस्तै चोर, डाकाहरुले पो नेपाल चलाइरहेका रहेछ्न त नेपाल देसकै बेइज्जत गरिराछ्न यी येस्तालाइ नेपालमा कार्बाही गरिदैन प्रोत्साहन गरिन्छ
@ShankarDhungana-s9p
@ShankarDhungana-s9p 16 күн бұрын
Sahi kura❤
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 17 күн бұрын
डाका नै हो
@cpsnmarketing9055
@cpsnmarketing9055 16 күн бұрын
नेता हुन आएका लुट्न ठग्न र दुनिया भर को नराम्रो काम गर्न र गराउन मात्रै हुन्! धेरै जस्तो नेता बन्ने हरु खाना पाएका थिएनन् होला ni ghar ma पहिला अनि desh लुट्दै छन्. यस्ता चोर फटाहा हरुलाई कडा सजाय हुन पर्छ.
@MohansinghKunwar-y5o
@MohansinghKunwar-y5o 16 күн бұрын
यदि मन्त्री खडका लेपावर काे भरमा त्यस्तो गरेकाे हाे भने कर्मचारी र सचिब ले केहेरेर बसेका हन तिनिहरु लाई मन्त्री सगेे कारबाहि काे दायरा मा ल्याउन पर्छ।
@Mrknowall_re
@Mrknowall_re 17 күн бұрын
हरामखेार अेाली सरकार!!
@rameshthapa4815
@rameshthapa4815 17 күн бұрын
नया त केही लागेन यो त इनी हरुको काम नई हो 😡💢😡💢😡💢😡💢
@FreeFire7-0-t3m
@FreeFire7-0-t3m 17 күн бұрын
यो खड्काले ठूलो बेइज्अत गरेयो
@bindudhungana7461
@bindudhungana7461 16 күн бұрын
भ्रष्चार गर्न सक्ने उर्जा धेरै रहेछ र पो उर्जामन्त्रि पद दिएको रहेछ। अब यिनलाई सजाय गर्ने उर्जा कस्मा छ होला र?
@rishibhagat7597
@rishibhagat7597 16 күн бұрын
यी मुला भन्दा त डम्बर खड्का ( स्व. एमाले सांसद संखुवासभा ) सयौं गुणा सहि मानिस रहेछन् ।
@chhulemipinasa1799
@chhulemipinasa1799 16 күн бұрын
हेक्का रहोस् ! गलत हि कि सहि हो मन्त्री पद बाट बाहिरीएको दिन देख्ने छ हिरासतमा बसेर छानबिन गरेर पुर्पक्षका लागि थुनामा पुगेको दिन?
@DILE309
@DILE309 17 күн бұрын
Bhrasta Deepak khadka.
@ConfusedAstronomicalMode-xm6eh
@ConfusedAstronomicalMode-xm6eh 17 күн бұрын
हो त ! निलम्बन गर्नु पर्यो । अनि छानबिन गरियोस् । तुरुन्तै कर्बाही हुनुपर्ने ।
@GagansinghChunara
@GagansinghChunara 16 күн бұрын
यस्ता भ्रष्टचारी मन्त्री लाई छोड्नु हुँदैन कांग्रेस एमाले का भ्रष्ट हरूलाई प्रमाण लुकाएर बचाउने अन्य पार्टीका नेता लाई बिना प्रमाण हैरानी दिने हरुको रेकर्ड हामी जनताले राखेका छौं ८४ को लागि
@BrihaspatiPoudelgaming
@BrihaspatiPoudelgaming 16 күн бұрын
अरु कोही नपाएर यस्ता गनाएका मान्छेलाई मन्त्रीबनाउने यो देशमा अरु कोही छैनन्
@purnamagar1110
@purnamagar1110 17 күн бұрын
यहित गलत छ नेता भनाउदा त्येसैले अब रास्पा तिर कित राप्रपा तिर मात्र भरसा छ जनता मा
@purnachandrapoudel3561
@purnachandrapoudel3561 16 күн бұрын
यो मन्त्री पहिला देखि नै भस्ट्चारी हो
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh 17 күн бұрын
Kp khadka rip gagane dipake rip ripkp khadka rip
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 17 күн бұрын
अपराधी दलालहरुको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।
@indarlal615
@indarlal615 17 күн бұрын
dekhda nae gunda jasto xa
@GopalGopalayvai
@GopalGopalayvai 17 күн бұрын
याे अहिलेकाे उर्जामन्त्रि फटाहा हाे यसकाे हर्कतहरु सुरुवाती दिनहरुदेखिनै बिबादित देखियका छन । सत्य तथ्य त कसले ल्याउने हाे र सबै शक्ति पावर आफैसंग भयपछी गलत भयकाे कुरा कसले ल्याउन सक्छ बाहिर याे सरासर गलत भनाई हाे ।
@shreeram8873
@shreeram8873 16 күн бұрын
भ्रष्टाचारीहरुलाई जनताले पाता कसेर झुन्ड्याउन पाउनुपर्ने कानुन बनाउनु पर्यो।
@RajeshTamang-y4u
@RajeshTamang-y4u 17 күн бұрын
Samsad sapkota le Sahi bolnu bhayo Mero Salam chha.
@nyimasherpa511
@nyimasherpa511 17 күн бұрын
Not a big surprise with such person
@KrishnamoktanKrishnamoktan-r6u
@KrishnamoktanKrishnamoktan-r6u 16 күн бұрын
तिमी हरु कहिले मर्ला र अनि देश र जन्ता ले सुख अनि सान्ती पाउला
@BikramLama-l6v
@BikramLama-l6v 16 күн бұрын
बिधुत प्राधिकरणले नाफा गरिएको अरबै रकम यो दिपक ले खाने भयो कुलमान घिसिङ लाई हटाएर।
@dalthapa6602
@dalthapa6602 17 күн бұрын
Sarkar chalaune leader nai NO-1 bhratachari bhaye paxi pura cabinet nai bhrasta haru matra xa.
@palutamangnepal5724
@palutamangnepal5724 16 күн бұрын
scout ko jagga chanhi kehotw? mantri jiu.
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 17 күн бұрын
लुट लुट
@SmnRai
@SmnRai 16 күн бұрын
अब देश मा नयाँ पार्टी जन्मिएको छ, कांग्रेस एमाले पार्टी 😂😂
@Ridam963
@Ridam963 17 күн бұрын
Yetharthama urajamantri real bharstchari nai hun
@RajeshTamang-y4u
@RajeshTamang-y4u 17 күн бұрын
Urja mantri vrastachari mantri ho.
@ashokmagar9948
@ashokmagar9948 17 күн бұрын
Manxe herdai dakaiti Garner jasto xa
@kamalbhandari8825
@kamalbhandari8825 16 күн бұрын
राज्यका मुख्य निकायमा डाकाहरुले आफ्ना आदेश पालकहरु सेटिङ मिलाएर राखेकाछन नेता सुन खाने हामी जनता गुखाने अस्थि भएको उपनिर्बाचन मा गुखानेहरुले सुन खानेहरुलाई नै नेता जनप्रतिनिधि चुने
@thapatekraj80
@thapatekraj80 17 күн бұрын
कुकुर मन्त्री 😂
@ramatandan787
@ramatandan787 17 күн бұрын
❤❤❤
@Manipampha
@Manipampha 17 күн бұрын
Yo Chor nai ho
@rajshreesubedi9740
@rajshreesubedi9740 17 күн бұрын
Thagbandhan Ko sarkar Thagai Thag, Thaglai Kanun Lagdaina?
@NepseLover
@NepseLover 17 күн бұрын
पित ( Yellow Journalism) le PATRU kai ta samaachaar dine ho ni ?
@PrabinRai-x2n
@PrabinRai-x2n 17 күн бұрын
यो दिपक खड्का को पेसा नै हो।अरुन 3 को पनि दादा गिरि गरेकै हो।किन कि म उतैको मान्छे हो
@BhimsagarLawati
@BhimsagarLawati 17 күн бұрын
Comred madhab sapakotako bhanai 100 pratisat sandarbhik salut x
@LaxmanAcharya-y4o
@LaxmanAcharya-y4o 17 күн бұрын
Yo fataha nai ho yasalai jhindainu parx
@manlimbu278
@manlimbu278 16 күн бұрын
स्काउट को जग्गा खान बानी लागेको मन्त्री।
@KrishnaPrasadPur
@KrishnaPrasadPur 16 күн бұрын
रेडक्शको जग्गाको बिषय चाहीं केहोत खडकासर
@bidurkhatiwada5577
@bidurkhatiwada5577 16 күн бұрын
डाकाहरुले डकैती नै गर्ने हो ।
@maxmaxie1328
@maxmaxie1328 17 күн бұрын
मलाई त् पैला नै थहा थियो
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 16 күн бұрын
यो त डाका हो यस्तो पनि मन्त्री हुन्छ
@gdevirai2333
@gdevirai2333 17 күн бұрын
Sab ustaii ho ekarkolai arop lagayo . Dysko paesa sako ati ho . Sab verstachari ho
@lekhnathpoudel7549
@lekhnathpoudel7549 16 күн бұрын
चाेर खड्का अाफु भ्रष्ट गर्ने कुलमान लाई हटाउने तलाई डाका
@bholamanshrestha2816
@bholamanshrestha2816 13 күн бұрын
यो खड्का डाकाइ हो।त?❤❤
@kiranart2989
@kiranart2989 17 күн бұрын
डकैटी शैलीमा होइन कि डकैति गरेकै हो
@SupriyaRokaya-e1w
@SupriyaRokaya-e1w 17 күн бұрын
यो मन्त्री होइन डाका हो।
@HochhaRai-u5n
@HochhaRai-u5n 17 күн бұрын
esto chor lai karwai garne himmat hunu parxa ?
@k_and_kishor
@k_and_kishor 16 күн бұрын
Constitution was make by Nepali Congress why to ask other party to change it
@BabukajiShrestha-d4q
@BabukajiShrestha-d4q 17 күн бұрын
त्यति लुतनकाे लागि त भाँदभैलाे गरि हिडेकाे खडका मन्त्रि भनाउदाेले ।
@dipakdahal7052
@dipakdahal7052 16 күн бұрын
नेपाल सरकारको कुर्सीमा भ्रस्टचारी दलाल एस्तैमात्र अनी देस् टाटनपल्टिर केगर्छत
@RoseMonty
@RoseMonty 16 күн бұрын
कमिना
@KhagendraBista-f2c
@KhagendraBista-f2c 16 күн бұрын
केको ऊर्जा मन्त्रिहोयो सिधै भ्रषष्टचारिहो भनिराकोछनत
@danielgajmer4274
@danielgajmer4274 16 күн бұрын
काङ्ग्रेस को नेता त हो झुटो बोल्ने बानी भको
@amijanshrestha7125
@amijanshrestha7125 16 күн бұрын
यो चोर मन्त्री नै हो कि क्या हो
@ibrokachhetri1112
@ibrokachhetri1112 17 күн бұрын
Yo daka ho
@ChandRajendrachand
@ChandRajendrachand 17 күн бұрын
2 jibre neta ho sabkota
@thamansingalemagar5187
@thamansingalemagar5187 16 күн бұрын
LiveTV p😅rogramme is reqjired to be cleared from allegation.
@masumanargeja9016
@masumanargeja9016 17 күн бұрын
तस्कर हेरन चोखो बनेको
@ljs333
@ljs333 17 күн бұрын
Yo mantrilai turunta karbahi garnu parxa
@lands86
@lands86 17 күн бұрын
यो खड्का राडाको बान जति चोर अरु कोइ छैन
@DhanjuManGhale
@DhanjuManGhale 17 күн бұрын
Yo chor daka mantree lai vata hanu parxa
@RaiPralad-w1k
@RaiPralad-w1k 17 күн бұрын
Sslai Pani xodnu hudaina sarkar
@ibrokachhetri1112
@ibrokachhetri1112 17 күн бұрын
Asta daku ko kam xaina nepal ma aba 84 ma kurra hannu parxa
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН