सहकारी अध्यादेश अर्थात् बालुवाटार भाग-२ | चोर्‍यो, फिर्ता गर्‍यो , माफी | वाह! कानून | Himalaya TV

  Рет қаралды 27,882

Himalaya TV

Himalaya TV

Күн бұрын

Пікірлер: 168
@companyregistrationnepal
@companyregistrationnepal 5 сағат бұрын
हजुरको हिम्मत र शाहस प्रश्न सोध्ने शैली को सधैं प्रशंसक हुँँ थिएँ र हुनेछु । नेपाली पत्रकारिताको जगतमा तपाईंइको यो योगदान सदाबहार रहोस् Respected राजेन्द्र सर ।
@neemrai3330
@neemrai3330 3 сағат бұрын
सारै रमाइलो हजुरको प्रश्नले यी दलाल हरु ले के बोल्ने नबोल्ने भन्ने नै बिर्सिए 👏👏👏
@hancyboy2063
@hancyboy2063 17 сағат бұрын
हेड मास्टर भएर स्कुल कलेज लुट्यो राजनीति मा आएर मन्त्री भएर लुट्यो जता ततै लुट तन्त्र छ यो काङ्ग्रेस एमाले को तेसै ले त सुमना श्रेष्ठ ले ल्याउन खोजेको सिस्टम ठिक थियो
@narayanacharya103
@narayanacharya103 16 сағат бұрын
केपी ओलीको धुपौरे झोले भएपछी योग्यता नचाहीने? यस्तो लठेब्रो सहकारी मॅन्त्री ! राम राम ! देश डुबाए ।
@abishekshrestha6673
@abishekshrestha6673 9 сағат бұрын
फेरी हेड मास्टर पनी रे 😅
@Wonders-p2u
@Wonders-p2u 4 сағат бұрын
बालुवाटार जग्गा प्रकरणमा पनि संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लगाउनुपर्छ। सबैलाई एउटै कानुन लागू हुनुपर्छ, केवल रविलाई मात्र मुद्दा लगाएर हुँदैन।
@bishnubasne123
@bishnubasne123 13 сағат бұрын
कठै बरै मन्त्रीकाे धाेति फुस्किनि भयाे ।यस्ता पनि सहकारी मन्त्री
@kcbmrcni3891
@kcbmrcni3891 15 сағат бұрын
राजेन्द्र बानियाँ सर हार्दीक नमन् सारै राम्रो प्रश्न गर्नु भयो तर दिक्दार लाग्यो यस्तो मन्त्री काे कुरा सुन्दा जे पनि बोल्दा रैछन कता बाट सिकेर आउँछन् एस्तो बोल्नु
@aaitahangchemjong9948
@aaitahangchemjong9948 9 сағат бұрын
प्रश्न चै राजेन्द्र सर को कडा हो😊😊
@prahaladthapa7961
@prahaladthapa7961 13 сағат бұрын
राजेन्द्र जी ❤ प्रश्‍नको उत्तर देखेर दया लाग्छ ।
@suren823
@suren823 7 сағат бұрын
2064 पछिका सहकारी विभागका सम्पूर्ण कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्छ। किनकि सहकारी अनुगमन गरी नराम्रो रिपोर्ट पैसा खाई लुकाउने यीनीहरू हुन।
@1SaaN
@1SaaN 11 сағат бұрын
एमालेहरू आफू भ्रष्टाचार गर्ने अरुलाई ठग भन्दै जेल कोच्ने पत्याउँछन् नेपाली जनताहरुले अझै??
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 4 сағат бұрын
यस्तो देश चलाउने मन्त्रि बने पछि कहाँ देखि देश र जनता सुखी हुन्छन
@niulshrestha8446
@niulshrestha8446 3 сағат бұрын
देश कहाँ पुग्यो !! मागेर खाने देश बनायो !!
@Wonders-p2u
@Wonders-p2u 4 сағат бұрын
GB राईको ठगी रविले जिम्मा लिनुपर्ने तर उनकी श्रीमतीको ठगीको जिम्मा एस्ले लिनु नपर्ने भन्नु गलत हो। यदि रवि लामिछानेले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर आरोपको जिम्मा लिनुपर्छ भने उनकी श्रीमतीको ठगी मामिलामा पनि उस्तै कानुनी प्रक्रिया लागू हुनुपर्छ। Aba amale ra congress le party ekata garnu parxa बालुवाटार जग्गा प्रकरणमा पनि संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लगाउनुपर्छ। सबैलाई एउटै कानुन लागू हुनुपर्छ, केवल रविलाई मात्र मुद्दा लगाएर हुँदैन।
@nawarajadhikari5930
@nawarajadhikari5930 7 сағат бұрын
सम्पूर्ण नेपाली अधिकारीको जातै फाल्यो यो अधिकारीले। यस्तोलाई पनि अधिकारी भन्नु धन्य छ हाम्रो देश.😢😢
@devideurali4956
@devideurali4956 5 сағат бұрын
धिक्कार छ,अब अधिकारी नलेख।
@SumanDahal-k5p
@SumanDahal-k5p 2 сағат бұрын
पत्रकार मोदय यस्ता व्यक्तिले ल्याएर तपाईं समय किन बर्बाद पार्नुहुन्छ काङ्ग्रेस एमालेका छाउराहरू त ल्याएर यहाँ समय खेर नफाल्नुस्। विज्ञ ल्याउनुस् न।
@kavindraghimire
@kavindraghimire 3 сағат бұрын
बाख्रा गोठालो पठाउन समेत सोच्न पर्ने लठ्ठकलाई झोला बोक्न र तेल लगाउन जानेकै भरमा बाउले मन्त्री बनाइएका हरिलठ्ठक ब्यक्तिबाट के राम्राेकाे अपेक्षा गर्नु भगवान !
@darbinsunam7607
@darbinsunam7607 17 сағат бұрын
सहकारीको जिम्मा सबै रबिलाइ लगाएर उम्कन खोज्दै छन 12 भै र एमाले काङ्ग्रेस
@bindudhungana7461
@bindudhungana7461 8 сағат бұрын
नेताज्यु सहकारीमा दुईतिर अध्यक्ष मात्र होईन सदस्य सम्म हुन पनि पाईदैन थियो।
@gunjangunjan7676
@gunjangunjan7676 6 минут бұрын
यो भुमिसम्बन्धी र सहकारी सग सम्बन्धि अध्यादेश एमाले र काङ्ग्रेस का तल्लो तहका कारिन्दा लन्ठुहरुलाई भर्ती गरेर राजनीतिमा कानुनी रुप दियर लुट गरेको हो भोलिको सरकारले यो सबै उल्टायर देशैभरका लन्ठुहरुलाई जेल कोच्नु पर्छ ।
@YagyaNath-xe5sx
@YagyaNath-xe5sx 11 сағат бұрын
आज भेट्यो केपीको छाउरोले
@aitathakali2457
@aitathakali2457 9 сағат бұрын
Yo byakti ta KP Oli bhandaa pani upadro bhuifattaa rahexa Yastai byaktiharu le nai ho AML ko awasth a khaskindai Gaya ko.yo bhuifatta Lai yastai kuraa garn garne gyana kp le inlaai sikaayako holaa ki inle kp oli lai.
@keshab2370
@keshab2370 Сағат бұрын
एक दुइ तिन यिनीहरु लुटाहा फटाहा नै हुन् बोल्न ढाट्न जानेका हनुमान
@liladharghimire2675
@liladharghimire2675 2 сағат бұрын
यो नेताले जिबि राइ कुन देशमा छन खुलाएन ??? पाखण्डि नेता मुर्दावाद ।
@pradipsangroula150
@pradipsangroula150 3 сағат бұрын
हेडमास्टर साब त पुरै नाङ्गिनु भयो । यस्ता बाट हामी ले देश बन्ने सपना देख्नु पर्ने। हाम्रो दुर्भाग्य। के पी ओली को वफादारी को गन्ध बाहेक केइ छैन।
@sender453
@sender453 18 сағат бұрын
प्रश्नकर्ता कडा ।
@subbakhatri9480
@subbakhatri9480 17 сағат бұрын
यस्ता हावा मन्त्री का के कुरा सुन्ने अब यिनिहरु को कुरा के सुन्नु बिश्वास नै लाग्दैन
@surajghale7234
@surajghale7234 6 сағат бұрын
Rabi balen❤❤❤
@Hanghodu47
@Hanghodu47 7 сағат бұрын
मन्त्री लाई तुरुक तुरुक मुताउनु भो धन्यवाद सर लाइ
@raikeera69
@raikeera69 3 сағат бұрын
Rajendra Sir ko PRASHNA sarai KADA !! 👍️👏🙏
@dipendraregmi938
@dipendraregmi938 6 минут бұрын
आफ्नो नेताको गुद्वारलाई हरिद्वार सम्झी लम्पसार पर्ने झोले कार्यकर्ताले बिगारेको देश हो नेपाल 🇳🇵🇳🇵 Copied
@homnepal6109
@homnepal6109 6 сағат бұрын
SLC पास गरेको अत्यन्त दिग्गज, बिषयबिज्ञ, प्रतिभावान भिजनरी नेता रैछन यिनी!
@Mr.ANIL7
@Mr.ANIL7 14 сағат бұрын
लाज पनि नलाग्ने यस्ता पनि नेता
@keshabghale1214
@keshabghale1214 10 сағат бұрын
तपाईंको अन्तर्वार्ता हेर्न र सुन्न चै छुट्टै मज्जा ।। प्रश्नको उत्तर नै दिन सक्दैनन् !!! सबै पानी माथि ओभानु बन्न खोज्ने नेता र मन्त्रीहरुलाई कार्यवाही कहिले हुन्छ होला??
@sarojpkr4919
@sarojpkr4919 17 сағат бұрын
यक्ष प्रश्न रास्वपा लाई मात्र हैन, सबै लाई गर्न सक्छन् राजेन्द्र बानिया सर ले🖐️🖐️ hats of u dear sir🙏🙏
@paudil1697
@paudil1697 16 сағат бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ , यी भ्रष्ट हरुलाई यस्तै प्रश्न मार्फत छाला उतार्नपर्छ ।
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf 6 сағат бұрын
अहिले काे अध्यादेश ररास्ट्रबैंकको निर्देशन केही राम्रो भए पनि समग्र रुपमा सहकअभियान लाई कमजोर बनाउने अाएकाे छ छिटोभन्दा छिटो पुन संमसाेधन हुनुपर्छ ।
@liladhar6394
@liladhar6394 5 сағат бұрын
Hardik naman Rajendra baniya sirlai dhaturo jharnu vayo thank you.
@baluthapa469
@baluthapa469 9 сағат бұрын
हाम्रो पल्लाघरे काका कुखुरा चोर हुन मलखादमा कुखुराको भुत्ला भेट्दा पनि मैले होइन न्याउरी मुसाले ल्याएर पुरेछ भन्छन कम्ती बाठा छैनन। यी मन्त्री त देशै लुटेर खाने भएर पनि जवाफ दिनै नसक्ने कति लाटा हुन।
@rajkhadka1584
@rajkhadka1584 15 сағат бұрын
Hats off to you @Rajendra Baniya sir…
@bharatdhamala8852
@bharatdhamala8852 2 сағат бұрын
प्रश्न बाट मन्त्री ठहरै😂😂
@Kamalacharya-p7b
@Kamalacharya-p7b 6 сағат бұрын
Yo Chor mantri
@dipendraregmi938
@dipendraregmi938 42 минут бұрын
म बाहेक अरु कसैले भ्रष्टाचार गर्छ भने उसको अनुहार पनि हेर्न सक्दिन किनकी देशलाई कसरि गरिब बनाउने त्यो मलाई मात्र थाहा छ । -केपी शर्मा ओली 😀😀
@aasislamsal1340
@aasislamsal1340 4 сағат бұрын
उत्तर चित्तबुझ्दो नपाउँदा राजेन्द्र सरको Devil Laugh 1:00:26 हरेक Episode मा हुने गर्दछ 😂😂 ।
@arjunlimbu3643
@arjunlimbu3643 12 минут бұрын
Rajendra sir le sodnu bhako harek question le bhrastachari ko boli banda pardinu hunxa, ekdam sahi lagxa waha ko program
@RanBirLimbu-y3j
@RanBirLimbu-y3j 8 сағат бұрын
भुमी तथा सहकारी मन्त्री ज्यु को योजना , बिचार भिजन एकदम सहि छ । यो तपाईले भने अनुसार नै काम गर्ने हो भने त साच्चै कै भुमिहिन गरिब सुकुम्बासी जनताहरुले अवस्य नै राहत पाउनेछन। जसरी पनि अगाडी बड्नुहोस मन्त्री ज्यु।
@devideurali4956
@devideurali4956 5 сағат бұрын
याे पनि खाेलाकाे किनारमा वसेकाे छ क्यार।
@laxmantaradawadi4125
@laxmantaradawadi4125 15 сағат бұрын
रास्ट्रपति , प्रधानमन्त्री , मन्त्री , सत्ता पक्ष , विपक्ष सबै बेश्या हुन् भनेर बुझौ !
@तिलक_मगर
@तिलक_मगर 8 сағат бұрын
सहि हो अहिले एकजना पनि नेता छैनन कि यो ब्यक्ती 100% सहि हो भनेर छाती ठोकेर गर्व गर्न सक्ने😢😢
@SitaChidi-r4w
@SitaChidi-r4w 8 сағат бұрын
मन्त्री भना,उदो खा,इस गुड पत्रकार ज्यू
@somrajthapa6082
@somrajthapa6082 7 сағат бұрын
Right to Law media
@Luis69911
@Luis69911 56 минут бұрын
यो केपि को बीस वृक्ष,चोर लुटेरा हो।
@krishnarana2823
@krishnarana2823 18 сағат бұрын
वा रजेन्द्र बानिया सर 🙏🙏🙏🙏🙏🙏ई फटाहा लाई सोद्ने भनेको यस्तै निर्मम हुनु प्रछ
@krishnapaneru5066
@krishnapaneru5066 5 сағат бұрын
सहकारी सञ्चालकलाई १० लाख तर साधारण सदस्यसमेत नभएको व्यक्तिलाई एक करोड !! यस्तो अन्याय किन ? अदालतको आदेशमा राजनीतिक रङ्ग किन ?
@devideurali4956
@devideurali4956 5 сағат бұрын
उ एमाले कि सदस्य पनि हुन नि।
@jibanpaudel3547
@jibanpaudel3547 7 сағат бұрын
जवाफ भन्दा प्रश्नकर्ताले धेरै समय खपत गरिरहेका छन्!
@nowandthennepal
@nowandthennepal 13 сағат бұрын
ऐमाले NGO , सहकारी, भु-माफीयाकेा पार्टी!!!
@tilprasadguragain5165
@tilprasadguragain5165 4 сағат бұрын
पत्रकार ९९% ठीक
@Basnetlookbahadur
@Basnetlookbahadur 18 сағат бұрын
जिवन भरि जाड खाएर वसे जस्तो छ त यो मान्छे त ।
@tukirecords
@tukirecords 16 сағат бұрын
we love Rajendra baniya’s grilling method !!
@SachinRaya-w2m
@SachinRaya-w2m 15 сағат бұрын
एस्ले नै कति हानेको छ सोद्नु न टिकाराम सर
@rthapat238
@rthapat238 7 сағат бұрын
पत्रकार शर लाई सलाम र यी चोर नेता हरु लाई भन्ने शब्द नै छैन
@tikaprasadsubedi5918
@tikaprasadsubedi5918 3 сағат бұрын
कठै यस्तो लठैत मन्त्री 🤣🤣🤣🤣🤣
@MaheshRawal3
@MaheshRawal3 5 сағат бұрын
शिक्षक पेशाको गरिमा बिगार्यो ।
@yaksharajdhital
@yaksharajdhital 6 сағат бұрын
अनुहार नै ..........परेको छ ।
@chinmagar8520
@chinmagar8520 10 сағат бұрын
यो कुनै पनि कोणमा योग्य छैन र ग्रहण गरेको पद प्रती जिम्मेवार देखिन्न। यो समयको हेक्का नराख्ने थोत्रे मनस्थिति को देखियो। समय परिवर्तन सिल छ मौका पछि अनुसन्धान मा कोहि छुत्ने छैन। हेक्का राख
@rameshsadasankar6014
@rameshsadasankar6014 9 сағат бұрын
जनता लाई रिपोट गरेर देखाइदिय के हुन्थ्यो पत्रकार ज्यु आउने अन्तर बार्ता दिने व्याक्ति लाइ।
@mukundaghimire3004
@mukundaghimire3004 9 сағат бұрын
यस्ता झोलेको कुरा! यिनले के भन्छन भन्ने पहिल्यै थाहा हुँदाहुँदै अन्तर्वार्ता लिई रहनु पर्छ र रावाज्यू? हलि होइन हलो, पाखुरा चलाउने अगुवा कृषकको बिचार सम्प्रेषण गर्नोस। हुन त यहाँको भात भान्सा पनि चल्नै पर्‍यो।
@devkhadka8173
@devkhadka8173 14 сағат бұрын
यो चोर हरु का कुरा सुन्दा त पारो 200 . पुगछ
@kedartripathi9101
@kedartripathi9101 7 сағат бұрын
यो एमालेको मन्त्रि भ्रष्ट छन । देश रसातलमा पुर्याउने यिनै हुन । यिनको कुरा गराई वाट नै स्पष्ट भयन र ?
@AkrurRayamajhi
@AkrurRayamajhi 3 сағат бұрын
यक्षको प्रश्नले चार भाइ पाण्डव मरे,महाभारतमा त युधिष्ठिर आएर बचाय यहाँ युधिष्ठर छन्त पृथ्वी मा?
@tulsisharma6579
@tulsisharma6579 2 сағат бұрын
कुन कुन सहकारिबाट फिर्ता भयो ? नाम भन्नु पर्यो । हामीले राखेको सहकारी पर्यो परेन ?
@psmnet7688
@psmnet7688 12 сағат бұрын
मन्त्री भाग्ला है पत्रकार ज्यु।।
@Sanjib2059
@Sanjib2059 6 сағат бұрын
Rajendra sir..
@dhakaramsapkota5027
@dhakaramsapkota5027 8 сағат бұрын
मन्त्रीजीको तर्क सहि छ भेडाबाख्राले कानुनी कुरा नबुझ्नु स्वाभाविकै हो ।
@AlokKhadka-kb5xr
@AlokKhadka-kb5xr 10 сағат бұрын
Ramro intervew
@gamingwithsarbagya4813
@gamingwithsarbagya4813 11 сағат бұрын
Bhrasta sarakara
@bindudhungana7461
@bindudhungana7461 8 сағат бұрын
नेताज्यू तपाईले राजनिति बुझ्नु भएको रहेनछ,(नढाँट्ने अथवा सत्य बोल्ने नेता एउटा नेताको नाम भनिदिनु त।) तपाईं यत्रा मान्छेका अगाडि बसेर कसरी यति धेरै झुट बोल्नु भएको अनि अझ झुट बोल्दैनौ भन्ने।
@rameshparajuli9412
@rameshparajuli9412 10 сағат бұрын
कट्टु नै खुस्किने गरी प्रश्न चाँही नसोधिदिनु न राजेन्द्र सर😂
@rasamlamsal4144
@rasamlamsal4144 15 сағат бұрын
🔔🔔🔔🔔🔔
@Honest611
@Honest611 18 сағат бұрын
मन्त्री ज्युले राम्रो भनेको मन पर्यो
@SachinRaya-w2m
@SachinRaya-w2m 15 сағат бұрын
एक नम्बर झुट बोलेर गयो किर्ते को दले ले
@sabijranamagar8720
@sabijranamagar8720 5 сағат бұрын
Yasta chor haru ko xora xori le k sikxa hola
@raikeera69
@raikeera69 2 сағат бұрын
1:03:30 😂🤣😂🤣 😂🤣😂🤣 😂🤣😂🤣 😂🤣😂🤣
@DipakSaud-n8o
@DipakSaud-n8o 8 сағат бұрын
यो माच्गने मन्त्रि
@tulasisilwal6780
@tulasisilwal6780 13 сағат бұрын
good मन्त्री ज्यु
@thakadhikari1955
@thakadhikari1955 5 сағат бұрын
यो केपिको छाउरो बेकामे
@cjansapkota
@cjansapkota 16 сағат бұрын
वनबाेकाे
@rajlimbu5997
@rajlimbu5997 16 сағат бұрын
केपि सरे परचनडा रिप
@BiswasTamang-ce7ut
@BiswasTamang-ce7ut 14 сағат бұрын
Ho yasari sodhnu parxa.
@kamalgnyawali1960
@kamalgnyawali1960 19 сағат бұрын
सादकी नेता❤
@sunzoogurung
@sunzoogurung 13 сағат бұрын
खै यो भ्रस्टचारिलाई निलम्बन गरेको ?
@RajuThapa-pp4yc
@RajuThapa-pp4yc 32 минут бұрын
Uso vaye, prataxa nirbachit karyekari banau nata, mula haru
@SachinRaya-w2m
@SachinRaya-w2m 15 сағат бұрын
एस्का कुरा मजाले सुन्नु है एस्लाइ भोट हाल्ने ले के सारो फुस्रो कुरा गरेको किर्तेको छाउरो ले
@debendrapanday
@debendrapanday 17 сағат бұрын
Thik xa rakam prayapta xa vane vatavat firta garna rokeko k le xa Rajendra sir vaneko kura 100% sahi ho sarkhar le dhukuti bata janata lai firta dine r tinka jayajetha asul garera sarkharko dhukuti ma halne ho ni
@RajuThapa-pp4yc
@RajuThapa-pp4yc 27 минут бұрын
Jati bhuke pani, Afna karye karta bharti garne ho, Navaye kunai pani party ko sadasye naliyeko manxe lai kina nahaleko
@bishnushankarparajuli9919
@bishnushankarparajuli9919 4 сағат бұрын
गु जस्तो र्तक।
@lekhanathshrestha894
@lekhanathshrestha894 19 сағат бұрын
यस्ता गोरु मन्त्री 😡
@NetraThapa-rv9nd
@NetraThapa-rv9nd 16 сағат бұрын
हिजो आज नेताले बोलेको कुरा फिस्तोले बासको टुप्पोमा म बस्था लर्केर भुई छोयो भने जस्तो लाग्छ फाटेको दौरा राम्रो स्तिकरले झलक हेर्दा राम्रो टालक्षण टाल्दा टाल्दा भरिएर स्टिकर माथि स्टिकर खापिसकियो मन्त्रीको कुरोत टररो सुपारी खय जस्तो ओकल्न मन लाग्छ तर प्रश्न भने घ्यू खाए जस्तो आनन्द लाग्यो
@Chillvibe9
@Chillvibe9 15 сағат бұрын
Host ji…patrakar bhannu huncha…desh ko maya k ho http khabar ko host ko aaja ko video hernuhos…
@KrishnaGandharba-d1c
@KrishnaGandharba-d1c 5 сағат бұрын
teta najanu na teta najanu aile tapai aafai aago maa hat halna pugnu hunxa bichara aabes ma aauda balaram sirle samjhaunu parexa mantri jyu lai nai, CHAHIDAINA BHANYA EUTAI CHIJ HO TYO HO PARTY KO SADASYATA.....
@baburamkc7189
@baburamkc7189 7 сағат бұрын
Kun sahakari ko sanchalak Hun ra Rabi tapai mantri jasto manish le yesto ghinlagdo kura garnu bhayeko yar....saram hudaina. Nagarik lai bheda banaune
@pawanpanta8052
@pawanpanta8052 13 сағат бұрын
Mantri jasto manxe ko caliber herda ta euta samanya sarkari jagir khane jasto pani dekhiyena. Yesta Mantri le kasari Kaam garxa kunni?? Kathai Mero desh. Yesta pani mantri
@Raja9993
@Raja9993 11 сағат бұрын
bauo bajeko purkhauoli sampati hudahudai kasari hunxan ho sukumbashi nabhukheko kuro yinai dalal ko lagi ho yo sab kakun
Agreement with the U.S. / Ukraine’s Statement on Ending the War
13:26
Хаги Ваги говорит разными голосами
0:22
Фани Хани
Рет қаралды 2,2 МЛН
Wednesday VS Enid: Who is The Best Mommy? #shorts
0:14
Troom Oki Toki
Рет қаралды 50 МЛН
Malaysia's Minister Says Growth Set to Surpass 5% in 2025
28:42
Bloomberg Television
Рет қаралды 30 М.
Хаги Ваги говорит разными голосами
0:22
Фани Хани
Рет қаралды 2,2 МЛН