यी गृहमन्त्री र टीभीका ती रवि लामिछाने... । POWER NEWS

  Рет қаралды 78,566

News24 Nepal

News24 Nepal

2 ай бұрын

यी गृहमन्त्री र टीभीका ती रवि लामिछाने... । POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 385
@arpanghale1641
@arpanghale1641 Ай бұрын
गृहमन्त्री रबि लामिछाने प्रति हामीलाई ठुलो आसा र अपेक्षा थियो नेपाली जनताको तर अहिले आएर पतन भए यिनी ।।
@top10slist94
@top10slist94 Ай бұрын
Bahun lai lov lagepaxi patan suru huncha.
@middleclass2723
@middleclass2723 Ай бұрын
Kp sere prachande haruko every day puja gara ok Gu buddi
@himaparajuli3492
@himaparajuli3492 Ай бұрын
हो एसरि छोटाे समयमै चिनियो भने राम्रो हो ।अबको प्रधानमन्त्री बालेन
@tekrai8393
@tekrai8393 Ай бұрын
भात खाएर बस्नु पाएको छैन गु हक्नु लगाई हाल्ने । केहि महिना काम गर्न दिनुस ।रबि भर्खरै दुई महिना उकालो हुदैछ । काम गर्न दिनु पर्छ केहि महिना ।
@Changes_143
@Changes_143 Ай бұрын
यो नी आफ्नो दुकुटि जम्मा गर्ने अनी विदेश पलायन हुने हो !!! यसलाई अब भोट दिना हुन्न यो चोर लाई नी
@user-vk2sc1df9s
@user-vk2sc1df9s Ай бұрын
जनताको भनाइ बाहिर ल्याइदिएको मा सलाम छ पत्त्रकार महोदय
@user-kd5le9xp8w
@user-kd5le9xp8w Ай бұрын
100% satye YEHE ho
@karkeekumar1085
@karkeekumar1085 Ай бұрын
Good luck bhanne syal haru murdabad
@pabitragurung6529
@pabitragurung6529 Ай бұрын
@@user-kd5le9xp8w weep
@tekrai8393
@tekrai8393 Ай бұрын
भात खाएर बस्नु पाएको छैन गु हक्नु लगाई हाल्ने । केहि महिना काम गर्न दिनुस ।रबि भर्खरै दुई महिना उकालो हुदैछ । काम गर्न दिनु पर्छ केहि महिना ।
@puspadhakal7564
@puspadhakal7564 Ай бұрын
जनतालाई भेडा सम्झेका त पुराना दलका भ्रष्टहरु नै थिए!रविले त झन जात्रै देखाए!
@user-kd5le9xp8w
@user-kd5le9xp8w Ай бұрын
Aba eutai aas Balen
@durgarajbal247
@durgarajbal247 Ай бұрын
रबिको चुरिफुरी सकिसक्यो अब!
@SandipSharma-ft9wj
@SandipSharma-ft9wj Ай бұрын
Rabi dai is always hiro koi pani 100 din sarkar ma huda nepal khatam gardainanan bujnu pareyo ni
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
अब के फेरि कांग्रेस, एमाले र माओवादीलाई नै भोट हाल्छौ त ? कि बालेनको पार्टीलाई हाल्छौ त ?
@kabinthakuri2981
@kabinthakuri2981 Ай бұрын
Vote nai haldenau​@@bodhkumarilamichhane4813
@top10slist94
@top10slist94 Ай бұрын
​@@SandipSharma-ft9wjandhabhakta haruko hero hola....stuntbaaji mann paraune haruko hero😂
@prabeshphuyal100
@prabeshphuyal100 Ай бұрын
@@bodhkumarilamichhane4813 balen le party kholyo vane tw janata le Rabi lamichanne lai chinna xoddinxan
@sudarshanbhandari3353
@sudarshanbhandari3353 Ай бұрын
राजनिती बाटै अबकास लिए हुन्छ। निरिह रबि। गरू ब्याउॅदैन, आश छोडौं सोझा जनताहरू।
@surindersinghkarkikarki4995
@surindersinghkarkikarki4995 Ай бұрын
सहकारी ठग साठ गाठ गर्नु र आफना सहकारी को परिमाण नष्ट गर्नु गिरह मंत्री बनेको हो
@sitarampandit2762
@sitarampandit2762 Ай бұрын
रबि माथि ठूलो आशा जानताले गरेका थिए।तर अब बिस्वाश गर्न स्किदैन।अहिले रबि को पार्टी पनी रबिले गर्दा दूषित भई सक्यो।
@walterdiller9301
@walterdiller9301 Ай бұрын
निकृष्ट राजनीतिलाई यति रोचक बनाईएको प्रस्तुति, अति सुन्दर ।
@budenshrestha820
@budenshrestha820 Ай бұрын
पुरै कार्यक्रम रबिकै नाम लिएर सकाए पत्रकार ले
@bharatbhandari7775
@bharatbhandari7775 Ай бұрын
Yasko ta jhan Khali rabi Kai khedo khanxa kailash siroiya ko jhole
@pramodchalaune3579
@pramodchalaune3579 Ай бұрын
प्रचण्ड संग संगत गरें पछि प्रचण्ड नै भए रवि लामिछाने
@janakshrestha6144
@janakshrestha6144 Ай бұрын
एउटा उखान छ नि महोदय, भुक्ने कुकुरले टोक्दैन भन्ने चलन छ नि हजुर।
@umakantasitoula6562
@umakantasitoula6562 Ай бұрын
रबिबाट केही हुदैन,स्टण्डवाजी मात्रै देखियो रबि
@user-kd5le9xp8w
@user-kd5le9xp8w Ай бұрын
Khaasma yo dalaalnai ho
@premrijal4913
@premrijal4913 Ай бұрын
12 भाइ को जुठो खान थाले देखि पत्रुकार जी पनि अचेल बदलियका छन।।
@Karmabhumirealstate
@Karmabhumirealstate Ай бұрын
Galat k chha yaha ?
@udhaysapkota5288
@udhaysapkota5288 Ай бұрын
Veda nahau sahi lai sahi bhanna salnu parx
@kathmandunepal6845
@kathmandunepal6845 Ай бұрын
Galat lai pani sahi bhannu parni ho...???timi haru jasta jgole dekhada pani daya lagera aauxha...thukka
@ramchandrakarki2978
@ramchandrakarki2978 Ай бұрын
Tapai vay k vannu hunthyo rabi jindabad vanthyau hola mitra kam na kaj dusman anaj
@tekrai8393
@tekrai8393 Ай бұрын
भात खाएर बस्नु पाएको छैन गु हक्नु लगाई हाल्ने । केहि महिना काम गर्न दिनुस ।रबि भर्खरै दुई महिना उकालो हुदैछ । काम गर्न दिनु पर्छ केहि महिना ।
@bheshrajadhikari9659
@bheshrajadhikari9659 Ай бұрын
सहकारी ठगले लाज घिन सबै पचाई सक्यो अब!
@lokendraadhikari4713
@lokendraadhikari4713 Ай бұрын
रबि लाई नराम्रो सोच्ने बोल्ने सबोइव्देस द्रोही हो।
@shrestharajesh6372
@shrestharajesh6372 Ай бұрын
अहिलेका रबि भ्रष्टहर सङ्ग मिलेर सत्ताको मात लागि सक्यो ! अबको विकल्प देश र जनताको लागि एकमात्र युग पुरुष मेयर बालेन्द्र शाह ज्यु र माननीय ज्ञानेन्द्र शाह ज्यु मात्रै हो
@user-kd5le9xp8w
@user-kd5le9xp8w Ай бұрын
100% Agree 👍👍👍
@bhimnarayanpandey9516
@bhimnarayanpandey9516 Ай бұрын
Right
@kanchitamang3941
@kanchitamang3941 Ай бұрын
geynindar sahiko kunai kam xaina 1matar mandir suman s.. ho
@anmolsapkota9671
@anmolsapkota9671 Ай бұрын
बेतुक कुरा नगरौ , प्रचण्ड ओलि सन्है बसेर रबि ले क्यान्टोलमेन्ट गिरिबन्दु खोलोस भनेर हामिले सोच्नु बेकार हो , रबिलाई 138 सिट दिनुस अनि बल्ल हाम्ले सबै कुराको आशा राक्दा हुन्छ नत्र यस्रै हो नेपाल को राजनीति
@omkarthapa6137
@omkarthapa6137 Ай бұрын
🐑🐑🐘🦏🐏🐏🐑🐑
@santoshdangal7011
@santoshdangal7011 Ай бұрын
सबै चाेर हुन जनत झुक्याउने देश लुट्ने
@MegaDibas
@MegaDibas Ай бұрын
सम्भबले बाउको बचाउ गरे। रबिले केपी बा को बचाउ गरे। ===== बराबर 📢📢📢📢
@rukminighimire5468
@rukminighimire5468 Ай бұрын
के रबिले फु गरेर तमाम समस्या चट गर्नु पर्ने ? त्यो ठाउँमा जाे काेहि भएपनि चारैतिरबाट बाधिएर केही गर्न सक्ने अबस्थामा छैन ।बालेन अनि सुमना सग तुलना गरेर म त राम्रो कै पक्षमा भएको जस्तो देखाएर घुमाउराे पारामा रबिकाे बिराेध गरेका छन् यी पत्रकार ।
@deepaksunar7738
@deepaksunar7738 Ай бұрын
के गर्न खोज्या हो के गर्दै छ, बुझ्न सकिएन रवि को पारो, यस्तै पारा हो भने गारो छ अर्को चुनाव तकामा
@indratimsina3732
@indratimsina3732 Ай бұрын
यो पनी पत्रकार भनेकोता योपनी कसैको झोला बोकेकै र छ की कसो हो
@middleclass2723
@middleclass2723 Ай бұрын
Ho ni hajur yestai gu patrukar haruko karan le des barbad bhaisakyo
@richan021
@richan021 Ай бұрын
🐑
@binashrestha4497
@binashrestha4497 Ай бұрын
कसैको गल्ती छैन त्यो कुर्सीमा पुगेपछि सबैले जनता बिर्सनछन आफ्नो स्वार्थमा लाग्छन
@dineshbabu9818
@dineshbabu9818 Ай бұрын
रबिलाई देखेर छेपारोले पनि लाज मान्छ होला ! tv मा बोल्दा त खुब खुन ततायर बोल्ने मान्छे आज रुजेको बिरालो जस्तो भायको छ आफ्नो कान्ड लुकाउन हैरान छ
@janmabhumi3526
@janmabhumi3526 Ай бұрын
हर्क साम्पाङ्गले पहिले भनेका थिए रा स्व पा को नेतृत्व फेर्नु पर्छ भनेर वास्तवमा सही भनेका थिए। रवि बाट आश गरेका हामी जनताहरू अहिले निरास छौं।
@budhatamang4591
@budhatamang4591 Ай бұрын
प्रचण्ड केपी जस्ता शीर्ष भ्रष्ट नेताको तलुवा चाटेर सरकारमा गयो पछि रवि ज्यू ले चाहेर पनि केहि गर्न सक्दैन , केही गर्नै सक्दैन , केही गर्न सक्दै सक्दैन ।
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
पत्रकार महोदय, रवीले के के भ्रष्टाचार गरेछन जनतालाई भनीदिनुभए हुन्थ्यो ? सुन तस्कर रवी लामीछाने ? खरवौँ ठग्ने सहकारी ठग रवी लामिछाने ? भुमाफिया रवी लामिछाने ? वाइड वडी खोटालाका दोषी रवी लामिछाने ? क्यान्टोन्मेण्ट घोटालाका दोषी रवी लामिछाने ? ओम्नि घोटाला काण्डका दोषी रवी लामिछाने ? नक्कली भुटानी सरणार्थी काण्डका दोषी रवी लामिछाने ? यि सबै काण्डका नायक/नायिका कोको हुन ? निवर्तमान गृहमन्त्री नारायण काजी श्रेष्ठजीले कतीपय फाइलहरू खोल्नुभयो तर साना तिनालाई कारवाही पनी भयो । अहिलेका गृहमन्त्रीलाई हात खुट्टा बाँधेर किन काम गरिनस भनेर जिस्काउनु जस्तैहो । मानौ यदी तपाई पनी गृहमन्त्री भएको भए रवीजीले गरेको कामको एक छेउपनी गर्न सक्नु हुँदैन थियो । मिडियामा वोल्न र अरूले गरेन भन्न सजालोछ तर काँग्रेस, एमाले र माओवादीको साथ विना राम्रो काम गर्न गार्होछ ।
@chandrakantjha5575
@chandrakantjha5575 Ай бұрын
Sahkari KO rakam khane rabi
@user-ol2gt3tw5y
@user-ol2gt3tw5y Ай бұрын
Option no "c"
@Birsinghtamang297
@Birsinghtamang297 Ай бұрын
यी पशुकारको मुखमा कसैले पैसोको भुजा राखिदिए जस्तो छ,यिनले एमाले र रास्वपाको मात्रै नराम्रो समाचार बनाउछ।यिनी पनि पत्रकार नै हो क्यारे रबिले जस्तै पार्टी खोलेर १ सिट जितेर देखाए भैगो नि
@omkarthapa6137
@omkarthapa6137 Ай бұрын
🐑🐑🦣🦣🐘🦏🐏🐏🐑
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 Ай бұрын
Good luck Rabi dai.....अझै अास रबि दाई,,।चौतर्फि हमला पनि झेलिरहेका छन् रबि।
@omkarthapa6137
@omkarthapa6137 Ай бұрын
🐏🐏🐑🐑🐘🐘🦣🦏🐏🐏
@suryabc3705
@suryabc3705 Ай бұрын
यो टेक नारायण भनाउदा पनि 12 भाइ मध्य कै पत्रकार हुनि कि क्यारे किन यिन को समाचार मा रबि बाहेक शिर्षक बन्दैन 😮😮😮 रबि सरकार मा गएको कति भयो हुम्म दुई महिना परिक्षा आउछ त 34 साल सम्म सरकार मा बसेका ले के गरे त्यो बेला के हेरेर बसेका थियौ तिमि पत्रकार हरु
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
जनताले आशा गरेका गृहमन्त्री हुन् रबि 😮 तर गफै मात्र रहेछ जस्तो लाग्न थालिसक्यो 😢
@manbahadurmahatara7472
@manbahadurmahatara7472 Ай бұрын
Tin tauke ko xatra xaya ma parnu nai thulo vul ho ra so pa ko.
@narendrabhusal5090
@narendrabhusal5090 Ай бұрын
😊
@S.Dhakal
@S.Dhakal Ай бұрын
रबिजी तपाई नेपालीको आशाको केन्द्रमा हुनु हुन्छ अझै यदि तपाई सच्चीन सक्नु भयो भने
@yammanichapagai3288
@yammanichapagai3288 Ай бұрын
कुरा त सहि होला तर सरकार मा रहेर गृहमन्त्री नै भएर नै बिस्तारै बिस्तारै काम हुन्छ।
@jaybudo4101
@jaybudo4101 Ай бұрын
Good news
@ashakc-ym3pl
@ashakc-ym3pl Ай бұрын
Excellent news sir
@word_story01
@word_story01 Ай бұрын
रास्वापाले के गर्यो प्रमाण पुराएर बोल।अनि रबिलाई बालेन सँग तुलना पनि नगर बालेनलाई रबिको स्थानमा आउनु धेरै समय लाग्छ।
@user-lm1kn9pm7z
@user-lm1kn9pm7z Ай бұрын
सहि विश्लेषण
@purnakunwar-je9st
@purnakunwar-je9st Ай бұрын
अबको उत्तम मार्ग संघीयता को प्रादेशिक सम्रचना खारेज गरेर संबैधानिक राजसस्था सहित प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री हुन जरुरी छ छिटो यस्तै बेबस्था लागू भयर बालेन जस्तो युबा को शासन हेर्ने मन छ।
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Ай бұрын
सहकारी पीडितहरुलाई न्याय देउ सरकार । सहकारी ठगहरु र तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गरि सहकारी पीडितहरुको बचतको सावाँ ब्याज फिर्ता गर्नुपर्छ । ती महाठगहरुलाई जहाँ भए पनि पक्राउ गरि पीडितहरुको सावाँ ब्याज फिर्ता नगरेसम्म कडा जेल सजाय हुनुपर्छ होस ।
@user-sx9qz8po5l
@user-sx9qz8po5l 25 күн бұрын
Very good and sweet news
@user-yw5ng7et7h
@user-yw5ng7et7h Ай бұрын
धन्य ओली रणनीति, यौटै चालले आफुलाई जोगाउन र उनिलाई सिद्दाउन सफल बन्दै ।
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g Ай бұрын
नयाँ कमल थापाको उदय भयो ॥
@rnmishra3525
@rnmishra3525 Ай бұрын
Great analysis Tek g
@dipamt60
@dipamt60 Ай бұрын
Tek ji ... tapai ko patrakarikta is transperent ( सुध्दता ) छ । यो कुरा (रा .सो . पा) ले नकारात्मक हैन सकारात्मक हिसाब ले लिनु पर्छ ।।।
@jeetendramahata6247
@jeetendramahata6247 Ай бұрын
nICE analysis
@sankarnep3552
@sankarnep3552 Ай бұрын
गिरि बन्दु धाेटला अनुसन्धान गरनकाेलागि अब रबिकाे समर्थन मा अरकाे सरकार बननु परछ तेति पनि बुझेनाै पत्रुकार महाेदय उसैकाे समर्थनमा सरकार बनायर उसैलाई मुद्दामा फसाउन सकियला? नहुने कुरा नगर जाठा
@prakashnepal7712
@prakashnepal7712 Ай бұрын
यस्ताे कचिङगलकाे सत्तामा रवि जानु हुने थिएन । रवि मलाइ नराम्राे लाग्दैन तर यस्ताे गठबन्धमा जानु भयाे जहाँ बसेर काम गर्न धेरै गार्हाे छ । अर्काकाे अण्डरमा काम गर्नु सबैलाइ गार्हाे छ । तपाइ पत्रकारले भने जस्ताे सजिलाे छैन । अहिले सबै भन्दा राम्राे रवि सत्ता बाहिर बसेकाे ठिक ।
@RuderBist
@RuderBist Ай бұрын
Good 👍
@ishworsunam4335
@ishworsunam4335 Ай бұрын
सहि हो रवि बाट अब आस चै गरिदैन
@upendraChhetri
@upendraChhetri Ай бұрын
नाक नभएको नकचरोको उपचार हुदैन भन्छन् देखियो 😂😂😂
@TheLamakamal
@TheLamakamal Ай бұрын
म रंगशालाको फुटबल मैदानमा गएर म्याचहरु हेर्न जाँदा आफ्नो मन पर्ने टोलीका खेलाडीहरुले खेल्न सकेन भनेर कति धेरै गाली गर्थे तर जब आफै मैदानमा खेल्नको लागि उत्रिन पर्यो तब थाहा भयो, त्यहाँ भित्र बसेर खेल्न त बाहिर बसेर हेरेर खेलाडीेलाई गाली गरेको जस्तो सहज हुन्न रहेछ ।
@sabhyatagurung8324
@sabhyatagurung8324 Ай бұрын
कति रवि रवि भनिरहेको होला। रविको नाम र फोटो देखाएर भ्युज बढाउनु पल्केेका पत्रकारहरु।
@rajeshkhadka507
@rajeshkhadka507 Ай бұрын
Jasto xa tastai vanya ho hjr
@omkarthapa6137
@omkarthapa6137 Ай бұрын
🐑🐑🐑🦏🦏🐘🦣🐏🐑🐑🦏
@gaharbudathoki782
@gaharbudathoki782 Ай бұрын
रबी जी ले एती चै निचा लजीत काम गर्छन् भनेरत देश बीदेशका जनताहरुले मात्र नभहेर उपरवाले भगवानले पनी सोचेकैथिएन् होला तर पनी रबी जी बर्षको पदको कुरोनै नगरौ मैनामानै अपराधीहरुमा जोडीएर जनताहरू प्रती घातनै देखाउनु सफल बनेको देखदा चै हामीपनी अतीनै लजित भयौ किनकि सयौ एकले नपुग्दाको सया पुर गर्ने हामी पनी गणीतमा पुर गर्ने भहेकै कारण हैत तर पनी हाम्रो गणितलाई पनी उनलेत महैले र मेरो मात्र बुद्धीले पाटी नेत्रीतो बन्नेकै हॅु भनेझै घमन्डलेनै डुबीए हैत
@dharmendraneupane6667
@dharmendraneupane6667 Ай бұрын
यति कुरा याद गरेस अहिले स्वयम् भगवान आए पनि केही हुदैन जब सम्म रास्वपाको बहुमत आउदैन तब सम्म कसैलाई जेल हुदैन यहाँ ८०/९० सिट जित्नेको चलन चलिरहेको बेला २१ सिटले केही हुदैन एक चोटि एकल सरकार होस अनि केही गरेन भन्ने भनौ नत्र कराएर स्वर नसुकाउने पछि लाई राखौ
@lokendraadhikari4713
@lokendraadhikari4713 Ай бұрын
भट्टराई जि तपाईं धेरोइ बुज्ने पत्रकार भना भन्दोइ आलु पीडालु हुनु पर्ला होइ। रबि 100% सहि काम गर्दोइ छन। काम गर्ने बाताबरण नमिलेको हो अर्काको घर मा बसेर काम भने जस्तो गर्न नपाइयको बुजनु होस। 84 मा बहुमत आओस न कसरी काम गर्छन रबिले। सबोइ नेता जेल हुन्छ बहुमत आओस न घन्टिको 🔔🔔🔔🔔🔔🔔 ज्यान् जाला रबि दाइ लाई हामी साथ छोडोइनौ। भट्टराई होसियार होइ अलिक सोचेर आलोचना गरौ आउला नि फेरि रिप का फोटा हरु सोहेर बोलओउ
@bharatdhamala8852
@bharatdhamala8852 Ай бұрын
१०० सीट दीएर हेर न त ल जन्ता ले दम छ। भोट दीने वेला २०/२० सीट भाग लाएर ७ वटा पार्टी मीलाऊन पर्ने सरकार वनाऊन अनी काम गरेन। यत्रो गर्छ त सबै लाई भाग मीलाऊन परे पछी। चुनौती दीन्छु वालेन लाई नै प्र.म.वनाए पनी यही हालत मा केही हुने वाला छैन। स्वतन्त्र हुनु र गठवन्धन मा सरकार चलाऊन फ़रक हुन्न?हीजो रवी रवी भने आज वालेन वालेन भोली हर्क हर्क त्यसपछी नर्क। नयाँ गाऊँ मा गएर मान्छे चीन्न पनी १ बर्ष लाग्छ हो। पहीलो पटक राजनीती मा गएका पार्टी त्यो पनी राजनीती पृष्टभुमी बाट आएका होईन्न। यस्ता व्वासो हरू जो खुँख्रार भएर दारा सीँग ऊमारेर बसेका छन् चार तीर सँगठन् वनाएर वसेका छन् चारै तीर बाट attack attack भन्छन् अनी कसरी काम गर्नु? यतीका बर्ष यी भ्रष्ट हरू लाई झेल्न सक्ने हामी जनता अर्कों एऊटा चुनाव सम्म झेल्न न सक्ने नया पार्टी लाई। ठीकै छ त त्यतै फर्कनु यतीन्जेल चलेको देश भोली पनी चल्छ के को टीक टीक।
@omkarthapa6137
@omkarthapa6137 Ай бұрын
भुक्ने कुकुर ले तोक्देैन। १०० सित दिने के राम्रो काम गरेको छ। बरु आज सम्म आरुले लुते अब रबिलाइ लुत्न दिनु पर्छ भनै। १०० दिने आधार के🐑🐑🐑🐑🐏🐏🦏🐘🐘🦣🐑🐑
@youbaraj6437
@youbaraj6437 Ай бұрын
पुरै समाचार रबि को बिरोध मा बनाउनु भोत देस मा अरु कुनै समस्या नै छैन जस्तो छ त
@omkarthapa6137
@omkarthapa6137 Ай бұрын
🐑🐑🐑🐑🐑🦏🐏🦣🐘🐘🐑🐑🐏🦏🦏
@Sanjay-im5on
@Sanjay-im5on Ай бұрын
त्यो रविलाइ बोल्दा कमाइ हुन्थ्यो, यो रविलाइ चुप लाग्दा !!!
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g Ай бұрын
सर्पकाे नयाँ पुस्था पनि सर्पनै हुदाे रहेछ भन्ने कुरा तस्करका नाईके शीत धित्रा जाेडदै गएकाे रवि लामि छानेले प्रस्ट पारेकै छन भाेली काङ्ग्रेसको सरकार वन्याे भने पनि रवि लनमिछाने काङ्ग्रेसी का अपराध लाई ढाक छाेप गर्दं भागवण्डा सहित संरक्षण दिदै तस्करीकाे नयाँ अवसर दिने सर्त समझांला गर्दै सरकारमा जान्छन भन्ने अब प्रस्ट भएकै छ ।
@LittlebabuNy
@LittlebabuNy Ай бұрын
यो मान्छेले अरु न्यूज पाउँदैन की क्या हो
@sitadevipoudel3060
@sitadevipoudel3060 Ай бұрын
हुन त म रबिको पार्टीको पनि होइन तर सबैले यसरी रबिलाइ लखेट्नु हुन्थेन केही समय स्वतन्त्र रुपमा काम गर्न दिनु पर्थ्यो पछि अरुको पालो आए पछि मज्जाले अनुसन्धान गरेर कार्वाही गरे भै हाल्थ्यो के को हतार हो यो ।
@leelalimbu2195
@leelalimbu2195 Ай бұрын
हैन यो भ्रस्टचार का बिसयमा रविलाई जस्तै अरु मंत्रीहरुलाई किन प्रस्न गर्दैनौ ? तिनीहरु त झन बर्षौबाट राज गर्दै आका छन त ।
@deepaklamichhane5753
@deepaklamichhane5753 Ай бұрын
टिकाराम जि जति रविको आलोचना गर्नु भयो तर अरु सबै राम्रा छ्न भन्न खोज्नु भयको ...? हिजो आएको पार्टिलाई यति धेरै खेदो नखन्न्नुहोस २१ सिटले के गर्न सक्छ त दुइअ तिहाई ल्याएको प्रधानमन्त्री हुन र रवि जे गर्न सक्ने🎉😊😊
@omkarthapa6137
@omkarthapa6137 Ай бұрын
🐑🐑🐑🦏🐘🦣🐏🐏🐑
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf Ай бұрын
❤Jay❤Ghanti❤
@homnathrajbanshi2918
@homnathrajbanshi2918 Ай бұрын
तिमिहरुको सबैको चाहाना रबिलाइ लखेट्नु भित्तामा पुर्याउनु निमट्नु सिध्याउनु हो, के बग्बग गर्छस्?
@cmnepal1187
@cmnepal1187 Ай бұрын
तिमी mg ले यो news 24 को मालिक ले केही गल्ती अपराध गरो भने एसरी नै बोल्छोउ ।धेरै न खोक न भुक ?कुन नियत ले जनता मा मा बोल्दै छोउ थाहा छ हामी लाइ🤬🤬🤬
@santabasnet9993
@santabasnet9993 Ай бұрын
थर थर कम्दै रबिको बोरोध गरेको छ यो पत्रु कार
@bhawanirijal2174
@bhawanirijal2174 Ай бұрын
गृहमत्री जी तपाई को पनि भ्रष्टचारी मा नाम होला त्यस कारण भ्रष्टचारी लाई कारबाही गर्न सक्नु भएको छैन ।
@user-gr9xs7sf9p
@user-gr9xs7sf9p Ай бұрын
सबै नेताहरुले गेरेकाछन रबि दाइलाई भन्नलाई त सजिलो हुन्छ पुराना नेता हरु दरो जग हालेर बसेका छन् अनि एकजना रबि दाइले के गरुन् अनि साथी हरु २०८४ मा पुराना नेता हरुलाई भोट नहाल्नु हस
@mukundaregmi5812
@mukundaregmi5812 Ай бұрын
😂
@infotechnepal4558
@infotechnepal4558 Ай бұрын
त गेडे लाइ पनि समाचार बिकाउनु छ अरु केइ होइन
@shitalkhanal6853
@shitalkhanal6853 Ай бұрын
अरे सर सबै कुराको टाइम आउछ येउटा स्टुडियो मा समेटेर कुराछाट्टदा जति मझा आउँछ त्याहाँ तेतिकै गारो छ
@bijayakumardawadik.c.942
@bijayakumardawadik.c.942 Ай бұрын
रवि सर पुलिस प्रशासन पावरबाट अलग्गै टाढा नै हुनु हुन्छ यदि कसैले पुलिसकाे S.P., D.S.P. even Inspector कै मात्र यसरी अफवा लगाएर वाह्यात आराेप लगाएकाे भए कुना कुनामा छप्पा छप्पा खाेजेर झ्याप झ्युप पारेर अनेकाै मुद्दा लगाएर कक्याक झ्याप पारि सक्थे हाेला ।तर रवि परे महाकवि स्वभावकाे त्याे अल्लारे केटाेकाे कुरालाई के पछि लाग्नु भनेर वास्ता नगरेकाे शेरसङ्गकाे लडाईमा श्यालकाे के पछि लाग्नु भनेर रविले सम्भवकाे आराेपलाई बेवास्ता गरेकाे हुन सक्छ ।
@indrajitrai9124
@indrajitrai9124 Ай бұрын
पुरानो को हेड मास्टर पो भयो रबि सहकारी छाने😂😂
@bhumilamichhane2493
@bhumilamichhane2493 Ай бұрын
Good
@balramgiri9222
@balramgiri9222 Ай бұрын
ब्लफ मास्टर रविको बारेमा धेरै समाचार दिनु समय खेर फाल्नु हो।जसले पिडित निर्मला पन्त को फाइल खोल्ने आँट गर्न सकेन अन्य कसैको फाइल खोल्लान भन्नू हास्यास पद हो।रविलाइ सबैले वहिस्कार गरौं ।
@Book_Summary_Nepal
@Book_Summary_Nepal Ай бұрын
Aajkal ta daily ravi ko news matrai aauxa ta k vairaxa
@basnetamrit8085
@basnetamrit8085 Ай бұрын
कति खन्यएको रबि माथि
@user-go7ee3pf9v
@user-go7ee3pf9v Ай бұрын
रा स्वो पा अब सकियो अहिलेको ग्रीहमन्त्री को लाचच ले गर्दा आफ्नै भबिस्य नै बर्बाद पार्दैछ अब जिन्दगिमा ग्रीहमन्त्री को त कुरा पर हो रा प्र पा जस्तै कराउदै बस्ने हो रा प्र पा लाई त राजाले पालेको छ अबिको त आफ्नै सम्पती सकेर पसुपती मा बस्ने अबस्था नाआउला भन्न सकिदैन
@saujankhatri9862
@saujankhatri9862 Ай бұрын
राजनिति हैन लाजनिती ले लपेटिसक्यो रवि दाईलाई आशगर्नु बेकार छ।जुन गोरु आएनी के भने जस्तो
@samdenRaul
@samdenRaul Ай бұрын
Sahi kura
@mukeshsharma-qq6nl
@mukeshsharma-qq6nl Ай бұрын
दिल्ली को केजरीबाल र नेपाल को रबी ई दुबै स्टंट मेन नेता हो l
@maheshsinghdhami6932
@maheshsinghdhami6932 Ай бұрын
दुई महिनामा रबिले सबै भ्याई दिनु पर्ने ????? बिरोध को पनि सिमा हुन्छ। 30 बर्ष सम्म बाहरु पालै पालो गरेर बसेका होइनन र?? के हेरि बसे त्यो बेला ? ध्यानाकर्षण गराउन जरुरी छ तर लाज मर्दो भन्नु त तिमीहरूलाई चाहि लाज हुनु पर्ने हो बहुमत दिएर हेरन एक पटक 4/5 दल मिलेर बनेको सरकार मा काम गर्न गारै हुन्छ
@shivamanandhar6506
@shivamanandhar6506 Ай бұрын
रवि जति ढोगी सायदै कोही होला
@saujankhatri9862
@saujankhatri9862 Ай бұрын
अरुले गरेनन रबिले किन गर्ने भनेर गलतलाई सहि भन्न नखोजौ कम्सेकम कामको छनक त देखाउन पर्यो नि ठ्याकै के.पि को कान्छो भाइ रहेछन हाम्रा दाई
@bistabrobista7320
@bistabrobista7320 Ай бұрын
Kp ko goda ma pari sakeo euta lato janta le pani chini sake Khoi yo ali ali pat murkha jhole chai ajjai Good luck rabi dai bhandai xan haitt😂😂😂😂😂Aaba Nepal ma j garxa Balen le garxa Balen ho sachha nepali putra 👍👍👍👍👍
@asbinivolgs
@asbinivolgs Ай бұрын
Kaam garna sakina bhane pahilenai clear thiyo mission 84 nara ramrai thiyo kina ga tani sarkarma aalu khana
@kritilimb2023
@kritilimb2023 Ай бұрын
रवि लामिछाने भने को विकल्प को रूप मा खोलिएको पार्टी मावाबादी को एक हागा हुन प्रचण्ड को ईसारा मा नाच्ने
@bharatdhamala8852
@bharatdhamala8852 Ай бұрын
ए हजुर पत्रकार ज्यु। पहीलो पटक सरकार मा गएको छ त्यहाँ को सन्जाल सेटींग वातवरण ऊनी माथी चौतर्फी घेराबन्दी। २० सीट लीएक मीलीजुली सरकार मा छ आफ्नो ताकत सबै पुग्दैन। तपाई नै गए पनी लछारपाटो लाऊन सक्नु हुनु्न। अनी वालेन नै यही अवस्था मा गृह भए नी पारा यस्तै हुन्छ। धेरै खीसी न गर्नु। सजीलो छैन।
@mukundaregmi5812
@mukundaregmi5812 Ай бұрын
😂
@budhajyotiprakash3255
@budhajyotiprakash3255 Ай бұрын
के को अर्थ न बर्तको तिकातिप्पनी गरेको पत्रकार महोदय यो त सबै घाम जस्तै छर्लङ्ग छ ।
@NEPAL9322
@NEPAL9322 Ай бұрын
यस्लाई पनि सिरोहियाले हड्डी फाल्यो कि के हो??????
@shankarbalami9886
@shankarbalami9886 Ай бұрын
Good news Vai ❤️🌹❤️
@birbahadurbudhamagar4662
@birbahadurbudhamagar4662 Ай бұрын
रबि दाइ प्रतिको आसा भरोसा सब्बै मरिसक्यो मेरो त अब न समर्थन गर्छु न हेला 😱। रबि गृहमन्त्री भए देखि नै झनै भ्रस्टाचार भएको छ ।
@reedaam7457
@reedaam7457 Ай бұрын
त मुजि कहिले हो रबि को तारिफ गरेको जहिले पनि गाली त होनि त मुजि रबिको ठाउँमा भएको भय उहिले नै मरिसक्थे?? तिम्रो हरेक प्रोग्राम मा भ्रष्टाचार हरु को वकालत गरेको भय ???
@NepalEngineershub
@NepalEngineershub Ай бұрын
kam pani garnu paryo ta tarif garna lai thaagilamichane kaam garna kati barsa chayeney hora ? aasha dekhaune janta lai ani mathi thau ma pugera tei vrasta snga milera milijuli khane thukka Rabi ta kalnak vayera niskyo
@dilipkhatri7143
@dilipkhatri7143 Ай бұрын
Ravi muji kp ko gula maldaixa k garnu ta😂😂😂😂😂
@omkarthapa6137
@omkarthapa6137 Ай бұрын
🐑🐑🦣🐘🦏🐏🐏🐑
@Bikkas
@Bikkas Ай бұрын
Jholey aayo rabi ko😂 j ho tyo vanna sika.
@NepalEngineershub
@NepalEngineershub Ай бұрын
aasha dekhayera nepali janta lai thaagyo rabi le
@topkatwal
@topkatwal Ай бұрын
रवि लामिछाने पत्रकार मै ठीक थिए,,,यिन मा राजनीतिक कौशलता देखिएन 😊
@balkrishnadas5652
@balkrishnadas5652 Ай бұрын
सबै जनताले बुझ्नुपर्ने कुरा हाम्रो मनगणन्ते कुराले हुँदैन जस्तै घट्टमा कोदोको घान हाल्यो पिठो निस्कन्छ तर मकैको घान हाल्यो घट्ट रोकिन्छ किन पानी को पावर पुगेन ठिक तेस्तै रबी अब प्रधान मन्त्री हुन आवश्यक छ.
@maniramshrestha9135
@maniramshrestha9135 Ай бұрын
रबिको एक्कल सरकार न बनेसम्म ओली . प्रचण्ड ' महरा आदि लाई कार्यवाहि गर्न सक्दैनन् भन्ने कुरा आम वैधिक जनतालाई थाह छैन र किन बुझ पचाउनु भएको i
@dhankumartamang
@dhankumartamang Ай бұрын
टेक नारायण सर खड्गे वली कै बुइचढेर गृहेमन्त्री भाको छ रबि के को? गिरी बन्धु टी स्टेट को फईल खोल्नु सक्छ र ?
@DalbahadurGharti-iz3gk
@DalbahadurGharti-iz3gk Ай бұрын
यो रबि को काम छैन
@connect24X7
@connect24X7 Ай бұрын
कउना भाई हौ
@Birsinghtamang297
@Birsinghtamang297 Ай бұрын
तिमी पनि पत्रकार हो रबि जस्तै पार्टी खोलेर एक सिट जितेर देखाउ पत्रकार महोदय ज्यु जति बोल्न सजिलो छ नि उति गर्न गारो हुन्छ भन्ने तिमलाई पनि राम्रै सँग थाहा फेरि पनि किन यस्तो पाराले बोलेको?कि पैसोको भुजा खुवाईदियो कालो कंग्रेस हरुले
@omkarthapa6137
@omkarthapa6137 Ай бұрын
गर्न गाह्रो हुन्छ भने किन जन्ता झुक्याउने। हामि गर्छै भनेर
@laxmanmaskey9433
@laxmanmaskey9433 Ай бұрын
रवि गृहमन्त्री भएको नै भ्रष्टाचार र भ्रष्टाचारीलाई कारबाही गर्नु हो! अहिले एक दुइ वटा मात्र फाइल खोलेको छ, खोल्नु पर्ने सयौ छन! अब तपाई आफै भन्नुस एउटा ठूलो फाइल खोलेर सरकार बाट आउट हुनु राम्रो कि सरकार मै बसि बिस्तारै सवै भ्रष्टाचार को फाइल खोल्नु राम्रो! मेरो सल्लाह: सरकार मै बसि बिस्तारै सवै भ्रष्टाचार को फाइल खोल्नु होला!
@omkarthapa6137
@omkarthapa6137 Ай бұрын
🐑🐑🐑🐏🦏🐘🦣🐏🐏🐑🐑
@binashrestha4497
@binashrestha4497 Ай бұрын
अब लास्ट बिकल्प बालेन हुन
@PuranSaud-qb7vo
@PuranSaud-qb7vo Ай бұрын
Patrakarma rabi lamichhane thiyo aba mantri ma thagilamichhane 😅😅😅😅😂
@shriyashree8337
@shriyashree8337 Ай бұрын
गिरि बन्धु को किन कुरा गर्नु गिरि बन्धु को सबै मुद्दा भएर पनि मुद्दा के पि ले हार्‍यो अन गिरि बन्धुको जति पनि जमिन छ फिर्ता दिनु पर्‍यो सरकारले भनी सक्यो त फेरि किन गिरिबम्धु मात्रै भनेको होला ! अब के पि बा ले सबै जमिन को पैसा फिर्ता दिएन भने पो बोल्ने त जेलमा हाल्ने समय त दिनु पर्‍यो नि । बोल्नु पो सजिलो छ त काम गर्नु त्यति सहजिलो छैन ।।
@thakurthapa693
@thakurthapa693 Ай бұрын
power news sahi ho, सबै चोर हुन्। सहकारीले गर्दा गयो खाल्डोमा
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 29 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 30 МЛН
Can A Seed Grow In Your Nose? 🤔
00:33
Zack D. Films
Рет қаралды 30 МЛН
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 29 МЛН