इन्दिराले काटिन् खड्ग ओलीको ‘खड्को’, देउवा-ओली योजना विफल - NEWS24 TV

  Рет қаралды 49,089

News24 Nepal

News24 Nepal

Күн бұрын

इन्दिराले काटिन् खड्ग ओलीको ‘खड्को’, देउवा-ओली योजना विफल - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 134
@bikrambhandari231
@bikrambhandari231 3 күн бұрын
Wow रवि भनेको रवि नै हो रवि भनेको बाघ हो बाघ
@PashupatiAdhikari-vt9yn
@PashupatiAdhikari-vt9yn 3 күн бұрын
साह्रै राम्रो विचार सि के राउत ज्यू
@nandapun4999
@nandapun4999 3 күн бұрын
अब पहिले जस्तो सजिलो छैन । नेपाली जनता अब नागारिक हुने क्रममा छन सहि गलत छुत्याउने अनि आफ्नो हक हित बुझ्ने आफ्नो बौद्धिक क्षमता प्रयोग गर्न सक्ने हुन थालेका छन , राजनितिक खेल बुझ्न थालेका छन । जे भयो सहि भयो ।
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 3 күн бұрын
जय घन्टी ❤️🇳🇵🇳🇵🔔🔔🔔🔔🔔👍️👍️
@indragurung5561
@indragurung5561 3 күн бұрын
कानुन बमोजिम कति नेताहरुले काम गरिरहेका छन यसकाे जवाफ पनि चाहियाे। नेताहरुले विभिन्न काण्डहरु कानुन बमोजिम गरेका हुन त?
@kajiramthapa7277
@kajiramthapa7277 3 күн бұрын
अब यी देशका नरपिचासहरुलाई खाली खुट्टा मा लखेट्नु पर्छ जनताको लागि गर्ने वाला छैन ?
@rmentertainment7713
@rmentertainment7713 3 күн бұрын
Proud of you Dr CK raut sir ❤️❤️❤️📢📢📢📢📢📢📢📢📢
@AmritPun-wq1ci
@AmritPun-wq1ci 3 күн бұрын
ङातर सिके सर लाई सलाम बुझेर अगि हुनु हाेला सर
@YamKumari-k3n
@YamKumari-k3n 3 күн бұрын
Jaya RSP ❤️❤️❤️❤️❤️
@Thapashiva-o6u
@Thapashiva-o6u 3 күн бұрын
तपाईं हरुले चाहिँ देश मा भ्रष्ट र दुनिया कान्दा मा मुछिदा नैतिक ता नचाहिने इन्दिरा मेदमलाइ चाहिँ ने त्यसैले हाम्रो देश भ्रष्ट ले चलाएको देश हो माेज गर्नुस जय नेपाल आमा
@narbist1675
@narbist1675 3 күн бұрын
70 को मानसिक स्वास्थ्यको बारेमा जाच गर्नुपर्छ
@krishnaadhikari2942
@krishnaadhikari2942 3 күн бұрын
सि के राउत ज्यू तपाईं सही गलत छुट्याउन सक्ने महान व्यक्ति हुनुहुन्छ ।तपाईंको मुल्यांकन जनताले गरिरहेकाछन्।
@ramanbabu8724
@ramanbabu8724 3 күн бұрын
Bold decision by Dr ck raut ❤❤
@RajkalaShrestha-z8c
@RajkalaShrestha-z8c 3 күн бұрын
काँग्रेस एमाले हरु मान्छे हुँदै होइन जो मान्छे हो त्यो काँग्रेस एमाले बन्दै बन्दैन।
@dracharya3449
@dracharya3449 3 күн бұрын
You r good Mr. C k rant ji
@nabinshrestha1338
@nabinshrestha1338 3 күн бұрын
Woooow❤ ck raut ❤❤❤
@sumityadav5085
@sumityadav5085 3 күн бұрын
बिना कुनै स्वार्थ र आफ्नो प्रदेश सरकारको कुनै ख्याल नगरी कांग्रेस एमालेको विरुद्ध मा उभिएको CK raut एक राजनेता हो ।
@chandraparkashpandey5034
@chandraparkashpandey5034 3 күн бұрын
दुई तिहाईको दम्ब र राष्टको पदीय जिम्मेवारी दुरुपयोग गर्दै गर्दा नेपालको डरलाग्दो स्थिति 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@shreechamling1709
@shreechamling1709 3 күн бұрын
सबै सामंसद बिबादमा मुछिएकाहरु लाई कार्वाही काे डयरा ल्याउनु पर्छ? ईन्दिरा राना मगर मात्र किन?
@krishnadhakal1817
@krishnadhakal1817 3 күн бұрын
धन्यवाद छ सिके राउतलाई भ्रष्टाको सरकार भन्ने बुझेकोमा
@omkirateerai4581
@omkirateerai4581 3 күн бұрын
नकलि सणरार्थिकुराचै कताछनि?
@YogendraBajgaiN
@YogendraBajgaiN 3 күн бұрын
रास्वपा रबि लामिछाने जिन्लाबाद❤पथरि मोरङ्गबाट❤भ्रस्टचारि निर्लज्जा सरकार रिप😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉
@dirghapandey
@dirghapandey 3 күн бұрын
कांग्रेस र एमालेले नैतिकताको कुरा गर्न कसरी सकेको आफै नैतिक हिन हुनेहरूले
@buddhichapagain2433
@buddhichapagain2433 3 күн бұрын
होला की इन्दिरा रानाको गल्ति,तर उनलाई हटाउने मनसाय निकै गलत छ।तिमीहरूले नेपालीलाई नक्कलि भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको कुरा सही हो त? अनी तिमीहरू सजायको भागिदार हुनु पर्ने की नपर्ने त?
@taraneupane3646
@taraneupane3646 3 күн бұрын
❤🎉❤🎉❤ डा सिके
@BalramGiri-h7y
@BalramGiri-h7y 3 күн бұрын
विगतमा भए गरेका भ्रष्टाचारको फाईल बारे चैं के हुनेहो?त्यसलाई चै कहिले खोलेर निर्मुल पार्नेहो?
@Razu2506
@Razu2506 3 күн бұрын
जब संसद मा रस्वपा छिर्यो तब सबै भ्रष्टाचारी को मुटु मा ढ्याङ्ग्रो बज्न थाल्यो ।
@bikramrokaya9751
@bikramrokaya9751 3 күн бұрын
त मुजी ७० करोड कान्ड ले के बोलेको अली सुहाएन जो चोर उस्कै ठुलो सोर जय घण्टी 🔔🔔🔔
@khemapandey3847
@khemapandey3847 3 күн бұрын
Good luck rsp👌🌹🙏🔔
@taraneupane3646
@taraneupane3646 3 күн бұрын
चस्मे फ्याउरीले नैतिकता जस्केला जस्ता कुरा गरेकाे देख्दा हाँसो लाग्यो गाठे??? फ्याउरीले व्रतमान सत्ता भित्रका भ्रष्ट मानव तस्करको आरोप लागेका मन्त्रि कस झ्याल बाट छिरेका हुन् की मुल ढोका बाट????
@NareshKhatri-s7j
@NareshKhatri-s7j 3 күн бұрын
Good
@TheSunnyms
@TheSunnyms 3 күн бұрын
Ck raut is best he is the leader
@dracharya3449
@dracharya3449 3 күн бұрын
Wow you r great.
@kamalbogati3943
@kamalbogati3943 3 күн бұрын
70 Karod😂
@PremBudhathoki-z8t
@PremBudhathoki-z8t 3 күн бұрын
Jai ghanti.
@dhansubbagurung5698
@dhansubbagurung5698 3 күн бұрын
Jay ghanti ❤❤❤❤❤🔔🔔🔔
@rajendrapokharel5987
@rajendrapokharel5987 3 күн бұрын
पदीय दायीत्व उपसभामुखले मात्र निर्वाह गर्नुपर्नेकी सरकारमा रहेकालेपनी?बरु सत्तामा रहेकाहरुको संबैधानिक परिषदमा बहुमत पुर्याउनपरेकोले यो खेल खेल्नखोजेको भन्नुनी!
@rajendra1101
@rajendra1101 3 күн бұрын
७० करोड लाज नमानी बोल्छ
@ghanaguragai376
@ghanaguragai376 3 күн бұрын
अनी तिमीहरूले चाहिँ गिरी बन्दु खादा हुने भुटानी सरनार्थीलाई बेचता हुने उल्ले एउटा पत्रै पठाउन नहुने पत्रमा कुनै प्रकारको कारबाहिर कुनै मान्छे गएका त छैनन्।
@sigdelsuraj349
@sigdelsuraj349 3 күн бұрын
Jay ghanti🎉🎉🎉
@DineshKhadka-w6e
@DineshKhadka-w6e 3 күн бұрын
भुटानि।सरनारथि।चाहिँ।मानव।तसकरि।हैन।र। 4:18
@BibashZoci-ib9mq
@BibashZoci-ib9mq 3 күн бұрын
Ck rawat is good man
@ChhabilalDarlami
@ChhabilalDarlami 3 күн бұрын
काङ्ग्रेस र एमाले तिमीहरूले उप सभामुख हटाउने कुरा गरिरहेको छ यस्ता काङ्ग्रेस र एमालेलाई सबै जनता सडकमा आई बङ्गलादेशमा जस्तो लहर थियो त्यस्तै लाख पर्छ
@kamalRay-qh6br
@kamalRay-qh6br 3 күн бұрын
सिकेराउत जिन्दावाद
@JhangkabahadurThapa-gu6qm
@JhangkabahadurThapa-gu6qm 3 күн бұрын
आर्जु र धनराज स्वंम गोकुल लेनै राजिनामा नदि ने
@dhanachhami1066
@dhanachhami1066 3 күн бұрын
70 karod
@thulokanchhalama8470
@thulokanchhalama8470 3 күн бұрын
KP.ba.deuba.plz No.out.indira Mongol😢
@kamalRay-qh6br
@kamalRay-qh6br 3 күн бұрын
उपसभामुखहटाउने नेताजती सबै भातखाने हैनरैछ
@prakashsunar1711
@prakashsunar1711 3 күн бұрын
मान्छे बेच्ने विदेश मंत्री बन्ने अनि अरु लाई। चाई
@chandrablama9621
@chandrablama9621 3 күн бұрын
Sala gokhul ,tho Bal Krishna, Arju rana ke ho?.
@RamSingh-ou7ss
@RamSingh-ou7ss 3 күн бұрын
आरजु लाई भन डर लागछकी के हो पहिले आफु तिर हेरन पहिले अरूलाई भनत उफरिने
@arjunadhikari2798
@arjunadhikari2798 3 күн бұрын
Dakaharu dakaitika kura garxan.
@gyanbahak1771
@gyanbahak1771 3 күн бұрын
बास्कोता जि कांग्रेस का ठग लाइ के गर्ने त अनि एमाले को जोले लाई के भन्ने
@pralhadbasnet5080
@pralhadbasnet5080 3 күн бұрын
उपसभामुखले खड्ग काट्नु नकाट्नु ठुलाे कुरा हाेईन क. अरिङ्गालका गाेलाले हार्याे याे हाे ठूलाे कुराे
@bibaslama2262
@bibaslama2262 3 күн бұрын
कांग्रेस र एमाले ले नेपाली जनता लाइ सरनार्थी बनाउदा मन्त्री उपहार दिने रेडक्रसको जग्गा अपचलन गरेर करोडौ रुपैया तिर्न बाकी हुदा मन्त्री उपहार अनी यिनीहरु ले सु-सासनको कुरा गर्न सुहाउछ???
@lilanathpagenilila
@lilanathpagenilila 3 күн бұрын
७० करोड 😂अनि काङ्ग्रेस छि छि
@user-dt2nh2xj6g
@user-dt2nh2xj6g 3 күн бұрын
MONIS. JHA KO. JAHA. HOUS
@nandramkhadka8774
@nandramkhadka8774 3 күн бұрын
यो ठग पार्टी रवी को पद त जसरी पनी छाडनू न हुने यार
@HariLalSapkota218
@HariLalSapkota218 3 күн бұрын
भ्राष्ट्र मा लिप्त भए का लाई कुनै राम्रो गर्ने लाई मदन भण्डारी को हालात गर्न सक्ने छान
@matrikaale2570
@matrikaale2570 3 күн бұрын
अब कमल थापा जस्तै कांग्रेसी एमालेलाई विस्तापित गर्नु पर्छ
@YudhnarayanSah
@YudhnarayanSah 3 күн бұрын
नैतिताकाकुरागरन यिनिहरुलाइ लाजसरम लागनुपरनेहाे।
@tejendrapun5537
@tejendrapun5537 3 күн бұрын
पैला गिरी बन्दुलाई हतार मात्रै अरू हताउने बाताे खुल्छ
@BhojBahadurThapa-gv3xx
@BhojBahadurThapa-gv3xx 3 күн бұрын
एगोकुल तेरो बाउ सम्पति हो र
@pratapkumarpathak9306
@pratapkumarpathak9306 3 күн бұрын
Can you people ask for resignation of the persons in the worst political party leadership?
@susant81
@susant81 3 күн бұрын
कति पछि लाग्छौ ए मिडिया नामका पार्टिका झोलेहरू तिमीहरूलाई अलि पनि देशको चिन्ता छैन । सहिलाई सहि भन्न सिक न देश डामाडोल भै सक्यो ।
@deeparai9527
@deeparai9527 3 күн бұрын
जय रबि जय घन्टी🙏
@chudamanichaudhary5503
@chudamanichaudhary5503 3 күн бұрын
आफुले ७० करोड हान्दा राजिनामा गर्यथिस खाते ।।
@KamalBasnet-us5qg
@KamalBasnet-us5qg 3 күн бұрын
उखाने का चेलाहरू सबै भश्रट चारि हुन्
@rajendrakumarsundas-sf7sd
@rajendrakumarsundas-sf7sd 3 күн бұрын
Jai Nepal Jai ghanti
@kaptashahi7085
@kaptashahi7085 3 күн бұрын
Upasavamukh hatauna kasarat gareko sattapaxe back vayeko khaberle khusi lagyo
@MichaelBrown-fe9sc
@MichaelBrown-fe9sc 3 күн бұрын
यो फ्याउरो गोकुले नैतिकताको कुरा गर्छ, ओलिको हलि😂तिम्रा बाउले गिरिबन्धुको खाएको अदालतले पुष्टि गरिसक्दा नि राजिनाम दिन नपर्ने😂
@arjunhamal2497
@arjunhamal2497 3 күн бұрын
Main taskar vauju lai samaune holaa ni pahile
@manojbasnet89
@manojbasnet89 3 күн бұрын
तिमि आफुले 70 लाख खाको हो भन्नेले ठूलो कुरा गर्ने । भ्रष्टाचारि ।
@NunaStha
@NunaStha 3 күн бұрын
चोर काग्रेस एमाले भर्ष्टचारी सरकार आफ्नो टाउकामा जुम्रा उर्‍एको हेर्दैनोै खाते खातेनी हरु राम्रो मान्छेलाई नराम्रो बनाउने खेल छि दिकार छ यो धर्ति मा एमाले काग्रेस तर एकदिन तिमीहरू लाई नेपाली जनता ले जिउदो आगो लगाउने छन??????????
@ParsuRamShrestha-x9w
@ParsuRamShrestha-x9w 3 күн бұрын
माननिय इनदिरा मिस चिन्ता नगरनु हाेस अाउदाे चुनाप मा एमाले र काङ्ग्रेस ले ८४ मा नेपाली जनता ले देखाउनु हुनेछ
@hkentertainment6775
@hkentertainment6775 3 күн бұрын
हेर ७० करोडहरु बोलेका लाज पचेकाहरु।
@tankashankar3702
@tankashankar3702 3 күн бұрын
Samabesi ko lagi Magar thik
@aneesha8351
@aneesha8351 3 күн бұрын
V0li sar
@faninarayansigdel2865
@faninarayansigdel2865 3 күн бұрын
हरेक जाति/वस्तुको शाश्वत गुण स्वभाव नै धर्म हो ।पूजा प्रार्थना पद्धति त कर्म पाे हुन् त!त्यसैले संसारैभरिकाे मानव काे मुख्य धर्म त मानवता र नैतिकता नै हो ।त्यही धर्मकाे वास्ता नहुने व्यवस्था नै धर्मनिरपेक्ष व्यवस्था हो ।त्यसैले यो व्यवस्था मा त सज्जन त नेता बन्नै सक्दैन ।बनिहालेछ भने पनि उक्त ईमानदार नेता सत्ताबाट यथाशीघ्र मिल्काइन्छ।😊
@MulukSingtamang
@MulukSingtamang 3 күн бұрын
70 karota Khai gokula g
@UmeshAdhikari-n9z
@UmeshAdhikari-n9z 3 күн бұрын
७० कराेड बिर्सेउ भरस्टचारी
@Om_Namaha
@Om_Namaha 3 күн бұрын
सिके इज सिके
@ramdularsah7864
@ramdularsah7864 3 күн бұрын
70 karor ko ni ???
@SaranSapkota-u8r
@SaranSapkota-u8r 3 күн бұрын
जो भ्रष्टाचारी छ तेसैले राजीनामा मागिराछ!
@mrshankarG
@mrshankarG 3 күн бұрын
70 करोड चोर को कुरा
@homgurung8885
@homgurung8885 3 күн бұрын
हैन यो सरकारले कहिले सम्म यो सत्ता र कुर्चिको खेल खेलिरहने होके 😥??? सरकारको काम काममा ध्यान जाने होकि उहीँ कुर्ची मात्रै ताक्ने हो??? 😢😅😂 जनता र देशको काम कहिले गर्ने होके सरकार ???????😥😪
@rohitdangal-e5m
@rohitdangal-e5m 3 күн бұрын
बेगारी दलका दास आइमाईहरुको सोच,,,
@amarbudha4973
@amarbudha4973 3 күн бұрын
Indira madam yogya, imandar ra saksham pratisthit sadasya hunu hunxa bhane uhaan lai kina hataune ?
@gourabone
@gourabone 3 күн бұрын
Timiharu jhole media le sochnai sakdainau k chaliraxa vanera
@gyanendradhunju-vu4it
@gyanendradhunju-vu4it 3 күн бұрын
where is giri bhandhu
@girikuber
@girikuber 3 күн бұрын
Time harukio din sakii 2:06
@PashupatiAdhikari-vt9yn
@PashupatiAdhikari-vt9yn 3 күн бұрын
हेर बोलेकी कुन पार्टी नेपालकी हो अर्को लाई अर्ति दिन सजिलो हुन्छ। काम गर्न सजिलो छैन
@user-pg2do7pm1w
@user-pg2do7pm1w 3 күн бұрын
Look 70 cord Potato
@balramgiri6704
@balramgiri6704 3 күн бұрын
Heyra deys ko p.m ko neyta ko kaam! Kahiley kaslai kahiley kaslai chalsko cha ! Kahiley bsleyn ! Kahiley kulmam ! Kahiley upasavamukh ? Yestai gari 3 mahina kataya ! Ani kko deys ra jantako kaam garnu ! 😢😢😢🥺🥺🥺🤫🤫🤫
@cbdai-ry2st
@cbdai-ry2st 3 күн бұрын
Very good 👍 Ravi Dai Jhut ko Aau sacho aaune bela samma . Seet ko aau gham aaune bela samma ho. E Dalal bhrast mafiya Taskar Congress AMale party ka Mantri sansad haru ko kalo kartut aba yo desh ka yuwa le chaknachur banaune xan. Dalal fatah bhange din aaune xan
@SuryaMaharjan-o5f
@SuryaMaharjan-o5f 3 күн бұрын
Ani Arju deuba chahi chokho hora ? Vutani sharnarthi Kanda ke ho manab taskari hoina Ra? Uni ta parasta mantri xan ta
@AsmitaKhatri-ml2sv
@AsmitaKhatri-ml2sv 3 күн бұрын
Ra sa pa sadak ma hidnus sadan ma hoina
@connect24X7
@connect24X7 3 күн бұрын
कांग्रेस एमाले सक्किनु पर्छ
@SurajThapa-t1h
@SurajThapa-t1h 3 күн бұрын
Chor haru Aina ma Hera afno anuhar
@amarbasnet7691
@amarbasnet7691 3 күн бұрын
Des ma bakum fusy ko rajai vayo?des chalauny ho ki meyr,upa meyr chalauny ho bakum fusy ba?
Modus males sekolah
00:14
fitrop
Рет қаралды 23 МЛН
МАИНКРАФТ В РЕАЛЬНОЙ ЖИЗНИ!🌍 @Mikecrab
00:31
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 37 МЛН
Men Vs Women Survive The Wilderness For $500,000
31:48
MrBeast
Рет қаралды 96 МЛН
Modus males sekolah
00:14
fitrop
Рет қаралды 23 МЛН