संविधान नमान्ने ओली नै संविधानलाई टेकेर प्रधानमन्त्री बन्ने कानूनविद्को दाबी - ISSUE OF THE DAY

  Рет қаралды 48,142

News24 Nepal

News24 Nepal

Күн бұрын

नजिर र अभ्यासले पनि सरकार बन्न ७६ को उपधारा २ नै आकर्षित हुने संविधानविद्को दाबी | संविधान नमान्ने ओली नै संविधानलाई टेकेर प्रधानमन्त्री बन्ने कानूनविद्को दाबी - ISSUE OF THE DAY
दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #issueoftheday

Пікірлер: 98
@D_OnlineTech
@D_OnlineTech 2 ай бұрын
आर्जुलाई जेल जानबाट बचाउनलाई केपी र शेरेको गठवन्धन गरिको हो मान्ने जति लाइक गर्नुहोस् ।
@tiljungrai9700
@tiljungrai9700 2 ай бұрын
ओलि र शेर जतिकै भ्रस्ट्चारी नेपालमा कोहि छैन
@omsharma818
@omsharma818 2 ай бұрын
आर्जु र केपि लाइ मात्र जेल हाले र राजिनामा दिदा जनता बाट हाइ हाइ पाउने छन्।र ८४ को चुनाब मा रबि र प्रचन्ड बहुमत ले बिजय हुनेछन्।
@YogendraBajgaiN
@YogendraBajgaiN 2 ай бұрын
प्रचण्ड रबि जिन्दाबाद❤❤
@darbinsunam7607
@darbinsunam7607 2 ай бұрын
यत्तिको फटाहा वकिल नेपालमा छैन ।
@ParasMainali
@ParasMainali 2 ай бұрын
यो वकिल हैन हजुर !! यो दलको हलि हो । मालिकलाई जसरी फाइदा हुन्छ त्यही बोल्नु पर्यो नि त हलिले !!!
@bholasapkota2931
@bholasapkota2931 2 ай бұрын
दिनेश त्रिपाठी जस्तो काङ्ग्रेसको झोले वकिल हो यस्ता मान्छे त हाम्रो देशका सम्भिनबिद भएपछि हामिजस्ता स्वतन्त्र जनताको कहिल्यै कल्याण हुदैन चेतना भया ।
@kamalbahador2169
@kamalbahador2169 2 ай бұрын
हुनात प्रचण्ड राम्रा होईन तर पनि आउने वाला प्रचण्ड भन्दा झन खराब छन नेपाल ठुला बडा नेता हरु 95% हरु सबै कुनै ना कुनै काण्ड मुछेकै छन
@kanyagurung766
@kanyagurung766 2 ай бұрын
नेपालमा,याे,मान्छे ,जस्ताे,झाेले,वाेकिल,काेहि,देखिन ,?,
@sundarshrestha4826
@sundarshrestha4826 2 ай бұрын
यो फटाहा कानुनबिद , यो सधै बलेको आगो ताप्ने अबसबादी हो । यस्ता चोरहरुलाई डिबेचमा ल्याउनु , मेपाली जनतालाई कुबिचार सिकाउनु हो । होसियार नेपाली जमता !!!
@indirakarki5858
@indirakarki5858 2 ай бұрын
यो सम्बीदान फेल दलीय राजनीति फेल सम्सदीय बेबस्था फेल राजा ल्याउने यी सबै दल का नेतृत्व र कार्यकर्ता लाई जेल कोच्नु पर्छ देश जनता को लागि
@PramodBhattarai
@PramodBhattarai 2 ай бұрын
नियम जे छ गर्ने तेहि हो । १ महिना समय भएपछि किन राजिनामा दिने ? नियम मा चल जो सुकै होस
@BinuTamang-ux4ny
@BinuTamang-ux4ny 2 ай бұрын
अर्को कुरा यो पनि छ नि पहिल ओलिले प्रचण्डलाई सरकार दिनभन्दा साम्सद बिघटन गरेको कुरा बिर्सिएको छैन नि
@KedarDeuja-e8l
@KedarDeuja-e8l 2 ай бұрын
त्रिपाटि तिमी के हो गाेरू जाेत्नेहलि हो कि वकिल हो सामान्नेमानिस ले बुझेको चाहि केपी लाई गिराउने खेल हो जस्तै केपी ले दाहाललाई गरे म केकमि तलाई म मन्त्री कुनै हालतमा हुनदिन्नभनेर चालखेलेकाे होइन त
@toyapoudel5331
@toyapoudel5331 2 ай бұрын
सदासयता र नैतिकता किन देखाउने ? ? ? बिध्यालय हो र नैतिकता देखाउनु पर्ने ? ? अनि सदासयता कसको लागि ? ? के पि वलीको लागि? ? यि अधिवक्ताले आफ्नो नैतिकता सम्हाल्दा राम्रो , किनभने अधिवक्ता पार्टी बिशेष हुनुहुंदैन ।
@madhavshrestha8677
@madhavshrestha8677 2 ай бұрын
जब सम्म शेर अोली प्रचन्डे यो देश मा हुन्छ तब सम्म केहि हुनेवाला छैन तेस कारण अाफ्नाे गाउँ अाफ्नाे टोल अाफै बनाउ
@L.B.Chhetri525
@L.B.Chhetri525 2 ай бұрын
प्रधानमन्त्री को निर्यण सहि हो सबिधानले दिएको नियममा आफ्नो फेस गर्नु सहि हो
@DearDBS
@DearDBS 2 ай бұрын
दुवै भ्रष्टाचारीहरूको बच्ने उपाय र षड्यन्त्र हो।
@katakrai4344
@katakrai4344 2 ай бұрын
सहि ठिक त्यहि हाे जेल जानु भन्दा सरकार ढाल्नु ठिक हाे भनेरै यिनिहरुकाे खेल हाे जे गर्दै छन प्रचण्ड ले सहि बाटाे लिएको देखिन्छ
@chakrachand1410
@chakrachand1410 2 ай бұрын
बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 2 ай бұрын
राजीनामा दीनैहुंदैन सामना कर्नैपर्छ
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 2 ай бұрын
प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।>< दिनेश त्रिपाठी कानुन विद् हाेइन डल विद् हाे ।
@HemrajAcharya-vj1pr
@HemrajAcharya-vj1pr 2 ай бұрын
नर्सरीमा पढ्ने कानुन मान्छे 😅😅😅😅😅
@chhabindrarajkadel6962
@chhabindrarajkadel6962 2 ай бұрын
योफटाहा बिदेशी डल रेओकिलहो माओबादि को बिरोधि फटाहा हो
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 2 ай бұрын
बीस्वाकोमत यकमहिनामा पछीमात्र लीनुपर्छ!
@rajtamang2006
@rajtamang2006 2 ай бұрын
संबिधन बिज्ञ रे सुन्नै अल्छीपो लगो
@purnarimal5820
@purnarimal5820 2 ай бұрын
हाहा सत्ता साध्य हो साधन होइन रे उल्टो विश्लेषण
@buddhikafle8117
@buddhikafle8117 2 ай бұрын
दुईपटक सदन भङग गर्ने अोली नैतिकता कति छ र?
@khemrajuprety2122
@khemrajuprety2122 2 ай бұрын
तीन किसिमको पाठीलाई पनि भ्रस्ट नेता ओलि कै बुइ चढनु परेछ
@nathishwari
@nathishwari 2 ай бұрын
यो पनि नम्बर १ फटाहा रहेछ बहुला 😡
@laxamanacharya5215
@laxamanacharya5215 2 ай бұрын
चुनाव जिते लगत्तै कांग्रेस ,एमाले मिलेर किन सरकार न बनाएको ? दलाल हरु पालै पालो मिलेर देस लुट्ने ,, नेपाली नागरिक सचेत हुन जरुरी छ!
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 2 ай бұрын
नामचाहीं कानुनबीड कानुनको हावापनी थाहानभयको जस्तो कुरोगरेछ
@rambahadurgauchan2923
@rambahadurgauchan2923 2 ай бұрын
प्रचण्ड को त्यों समसद फ़ेस गरछु भनने कुरा संबिधानिक अधिकार हो फ़ेस गरनु नै परछ त्यों अधिकार कसै ले खेलन मिलदैन
@gurungjamansing7322
@gurungjamansing7322 2 ай бұрын
यस्ता पाजी वकिलहरु भएको देश त हो जे मन लाग्यो त्यहि बोल्ने पाजिहरु। प्रचण्ड ले राजिनामा नदिए पछित सिधै धारा ७६(३) मा जान्छ उल्लुहो
@madanadhikari2175
@madanadhikari2175 2 ай бұрын
कुरा ठिकै लाग्यो।धारा ७६ को उपधारा २ को बिकल्प हुन्जेल ७६/३ मा जाँदैन भन्नुभयो सहि लाग्यो।
@dibyadhojkarki5407
@dibyadhojkarki5407 2 ай бұрын
धारा ७६(३) प्रयाेगकाे वातावरण बनाउनलाई
@rkmnepal2970
@rkmnepal2970 2 ай бұрын
कानुनविद् Vs संविधान
@prahaladthapa7961
@prahaladthapa7961 2 ай бұрын
अब राजा सहित 5 बर्ष देश चलाउने आट भयको सरकार चाहियो जसले सारा भ्रष्टाचारी जेल र भ्रष्टाचारीको सम्पति गरीब र कृषी क्षेत्रमा लगानी गरेर मात्र देश बन्छ , वकिल जी । यस्तो ब्यक्तिले सरकार बनाउनुपर्छ ।
@lxbogati958
@lxbogati958 2 ай бұрын
प्रचण्ड नेपाली राजनीति का सामान्य खेलाडी होइन यो भतुवाले किन न बुझेको ओलिको असली औकात देखाई दिन्छ्न । नेपाल को लाजनिती यस्तै हो
@trishulsaaila2515
@trishulsaaila2515 2 ай бұрын
Uurobdvniffciutffhjgfvmyder*!#*?!##😊😮😢🎉🎉😂❤😂🎉😮😅😊😊😊😊😅😮😢😂😂😂😂❤😂🎉😢😮😅😢😂😊
@sitaneupane3970
@sitaneupane3970 2 ай бұрын
यो वकिल कंरेसको झोला बोकेर हिनेको रछ
@jppokhrel8718
@jppokhrel8718 2 ай бұрын
झोले वकिल ले राम्रै पो कुरा गर्यो त! राजिनामा गरेपछी त धारा २ नै कायम राखेर बुवालाइ प्रधानमन्त्री बनाउन पाइन्थ्यो!😢
@bijayamanandhar5121
@bijayamanandhar5121 2 ай бұрын
अधिवक्ता ज्यु केको नैतिकताको कुरा गर्नु हुन्छ!कुन चाहिँ नेता ,कार्यकर्ता , प्रशाशक, वकिल न्यायाधिस,प्रहरी हरुमा नैतिकताको भर पर्न सकिन्छ?फेरि परिस्थिती बदलिदैन भन्ने पनि के भर छ?१५ घण्टामै पूरा परिवर्तन हुने नेताहरु छन् याहाँ#
@SantaMan-f1t
@SantaMan-f1t 2 ай бұрын
यो मान्छे राजनीतिक बिस्लेसख नै होईन रहेछ ।
@balkrishnanepal895
@balkrishnanepal895 2 ай бұрын
यी पाठिलाई पनी चीनियों।
@dineshgurung-w3h
@dineshgurung-w3h 2 ай бұрын
यो चोर पनि ओलि को हलि रहेछ
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 2 ай бұрын
त्रीपाटी चैते कंग्रेस हेा!!
@deviprasadgautam-st1ws
@deviprasadgautam-st1ws 2 ай бұрын
नक्कली भुटानी शरणार्थी टिकापुर जग्गा काण्ड गिरी बन्दुकी स्टेट अपराधी बचाउन बन्न लागेको सरकार सरकारमा संवैधानिक रूपमा मत माग्नु अनौतिक हुन्छ र? यी कालो कोटेहरू कोटेरो नै देशलाई नियम कारणलाई मिचेर बिगार्ने अपराधी/
@deviprasadgautam-st1ws
@deviprasadgautam-st1ws 2 ай бұрын
यी वकिलले प्रचण्डलाई राजनीति सिकाउँछन्। कठैबरा वकिल हुन कि नेता हुन्।? संविधानको व्याख्या संविधान व्याख्या गर्ने कि नेतालाई गाली गर्ने गाली गरेर पद हत्याउन खोज्ने कालो काङ्ग्रेसका वकिल हुन।
@tejendramanmalla7072
@tejendramanmalla7072 2 ай бұрын
नैतिकता भन्ने शब्द वर्तमानमा गर्दै नगर्नु, वर्तमानका ठूला नेता,पार्टीहरूमा कोसंग नैतिकता छ र मूर्खता पूर्ण नैतिकताको शब्द प्रयोग गर्दै हुनुहुन्छ।त्यसैले“ नैतिक्ता “भन्ने शब्द प्रयोग गर्ने जति महा मूर्ख भन्दा हुन्छ।
@ZeevanShrestha
@ZeevanShrestha 2 ай бұрын
डलर बहादुर त्रिपाठी जी तपाईले प्रचन्डलाई राजनैतिक सिकाउँदा लाज लाग्दैन।
@TikaramShrestha-qr7ku
@TikaramShrestha-qr7ku 2 ай бұрын
तिमि हरु जस्तै कालो कोट लगाउने चोर हरुले मेरो देश बिगारेको हो
@rajkumarthapamagar5240
@rajkumarthapamagar5240 2 ай бұрын
तपाईं पार्टीको न्यायाधीश जस्तो लाग्यो प्रधानमन्त्रीले कानून सम्बद जान्छु भन्दा तपाईं नैतिकताको कुरा गर्नु हुन्छ एउटा वकिलले बोल्ने भास्या त्यै हो महाशय???? नैतिकता हुन्थ्यो भने केपी ओलीले बिहान एउटा कुरा बेलुका शेरेको बुढा बुढी सँग एउटा कुरा गरेर सरकार परिवर्तन गर्न मिल्छ
@jerrybiswakarma3920
@jerrybiswakarma3920 2 ай бұрын
यो जनताको ओकिल हैन काँग्रेस को झोले ओकिल हो
@aavashpant2842
@aavashpant2842 2 ай бұрын
A b pant right version and right discussion
@PremBahadurkarkichettri
@PremBahadurkarkichettri 2 ай бұрын
राजनैतिक नैतिकता देखाउन राजीनामा दिनुपर्ने हाे भने त्रिपाठी सर जस्ले संविधान मिचेर संसद भङ्ग गरेर पटक पटक प्रधानमन्त्री खायो फेरि पनि उसलाई प्रधानमन्त्री बनाउने पक्षमा तपाई ? अनि तपाईंको याे पेशा हाे ? त्यसैले समर्थन हैन?
@chandrasundas9637
@chandrasundas9637 2 ай бұрын
Good
@yeti9127
@yeti9127 2 ай бұрын
Moral document? Naitikata? 😅 He is a major Congressi boot licker. This guy is a biased Congressi lawyer.
@santoshlamichhane2255
@santoshlamichhane2255 2 ай бұрын
🙏🙏🙏
@FureSherpa-m8w
@FureSherpa-m8w 2 ай бұрын
जुगे बाजे कंग्रेसले बिश्वासको मत् दिन्छ् हेरि राख व्यात कुरा किन्
@L.B.Chhetri525
@L.B.Chhetri525 2 ай бұрын
यो फटाह यो पनि पाटिको झोले हो
@gokulrai9483
@gokulrai9483 2 ай бұрын
Sambidan le diyeko Adhikar proyog garna pauxa lawyer Hajur,30 days hudahudai pani yehi 28 gate biswash ko mat lidaixa yo vanda naitikta aru k hunxa??
@LokGharti-dy6cy
@LokGharti-dy6cy 2 ай бұрын
kura nai thik lagen
@ashokshrestha6046
@ashokshrestha6046 2 ай бұрын
Tripathi jiu Oli le sansad bighatan gare ra so asambaidhanik kura spasta cha tara paramadesh dwara sarbocha nyayalaya le house dwara nirbachan dwara PM channa dinu parne ma kasariDeuba lai niyukti gare ke yo sambaidhanik nirnaya thiyo jun bilkul asmbaidhani ho.Bhannu ko tatparya yo sambidhan na Karyapalika, na Sansad na ta Nyayepalika le nai maneko cha.Yaskaran Sambidhan,naitikta aadi ko kura garnu byartha ho.Jai Nepal!
@anjilashrestha8599
@anjilashrestha8599 2 ай бұрын
Kina dine rajinama \parchanda jindabad💪💪💪
@tashideleg1
@tashideleg1 2 ай бұрын
I think most politicians of Nepal are forgetting that only option is the article 76-2 even the largest party Nepali Congress can not prove the confidence of the house after 30 days. None of the political parties will trust Maost Prachanda at any cost because, he has erased the confidence of any leaders in his action.
@muktiramkhadka9987
@muktiramkhadka9987 2 ай бұрын
Yo wakil Congress or emake ko manxe hunu parx
@limboostar5374
@limboostar5374 2 ай бұрын
Yo vatuwako kurai chita bujena ho malai😊
@AmberstoneLimted
@AmberstoneLimted 2 ай бұрын
Yo kangres athawa amaleko jhole hun sakchha
@Bibash743
@Bibash743 2 ай бұрын
Kanun bid re yo??
@KathmanduSmokeShop
@KathmanduSmokeShop 2 ай бұрын
Tripathi ji Congress ko pitthu bhayeko le oha ko kura ma kehi satteta chaina. Yestai Okil haru le desh dubaye.
@dnspsn
@dnspsn 2 ай бұрын
Naitiktaa ko kuraa nagare hunxa. Kp baa le pani ta yo barsha pm bandinholaa vannu vaxa ni, ke bhanxan yas bisayemaa
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl 2 ай бұрын
Wokil pani party samandhita chana,Kinvanai ini kangress samuka huna,Tyasailai wokil lai party gata ganu hudaina?
@tekkarki8900
@tekkarki8900 2 ай бұрын
Olile sambidhan matrai hoina kehi pani mandaina siwaye bideshi jasus maliklai.... uslai lagxa matra u ek aakash bata jhereko manxe re ??
@nakulkumarojha8857
@nakulkumarojha8857 2 ай бұрын
यो सम्बिधानका सुत्राधार ओलि,सम्बिधान बिरोधी?बकबास?
@bauyelalyadav8871
@bauyelalyadav8871 2 ай бұрын
Not so good
@buddhiprasadpande5451
@buddhiprasadpande5451 2 ай бұрын
ypkamyan ma lekh ne sathi haru lai parchanna ra rabi k jutho khayera hurkeka rahe xau
@PurusottamBasnet
@PurusottamBasnet 2 ай бұрын
Rast dhati kam had vandi jagga kasle pass gareko rsp balen ko kura namanera ktm dubaye kali gaf dine rsp
@rajantimilsina3430
@rajantimilsina3430 2 ай бұрын
Khate okil
@RambahadurGharti-x9i
@RambahadurGharti-x9i 2 ай бұрын
Dalaal. Hard. ❤phiripani. Habi.
@somkumarlimbu5734
@somkumarlimbu5734 2 ай бұрын
Esto jhole lower ko k antarbarta li rakheko
@santapun264
@santapun264 2 ай бұрын
Yo budo velu jasto lagiyo
@RanjitSharma-ck8st
@RanjitSharma-ck8st 2 ай бұрын
Yo ghole ho ki jasto lago
@876-b3s
@876-b3s 2 ай бұрын
Amaleko jhole ho
@limboostar5374
@limboostar5374 2 ай бұрын
Oh sabidhna k ko lagi banaune yadi sambidhna pala garna sakdanw vne yasri kina hola mug
@sherbahadurkhadka3483
@sherbahadurkhadka3483 2 ай бұрын
अनुहार हेर्दा नै चोर जस्तो छ
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 4,6 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 25 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 4,6 МЛН