प्रकाश सुवेदी ले कति सम्पती कमारहिछ्न भन्नी था भयो यो भन्दा ठुलो सम्पति के हुन सक्छ सबै कलाकार एउटई थाउ मा😍😍😍😍😍😍
@sonurai72242 жыл бұрын
मनके कुरा गर्नु भयो
@mrshree46072 жыл бұрын
Honi😍😍😍
@bindushrestha38022 жыл бұрын
Honi
@khadkaramkumar34162 жыл бұрын
प्रकाश सर लाई धेरै धेरै धन्यवाद दिन्छु हजुर सफा मन भाको ब्यक्ति हनुहुन्छ रजपट कार्यक्रम मा त जस्ताको तेस्तै समाचार ल्याउनु हुन्छ धेरै खुसी लाग्छ कलाकारिता छेत्रमा हजुरले जस्तो सान मानले छोरी को बिहे गरेको अरु कोहि ब्यक्ति छैनन र साना देखि ठुला सम्म पुराना देखि नया सम्म कालाकार हरुलाइ यकै ठाँउ देख्न पाइयो यो हो नि त मानबता भनेकै ठुलो हिरदय अनि ठुलो मन भयको ब्यक्ति प्रकाश सुवेदी सलाम छ हजुरलाइ
@rishikhawas19842 жыл бұрын
सबै कलाकार नयाँ देखि पुरानो एकै ठाउँमा देख्न पाउदा धेरै खुसि लागो यस्तो पो हो नि विवाह बधाई छ प्रकाश सर लाई र बैवाहिक जिवनमा बाधिनु भएको २ जोडिलाई शुभकामना ।
@manghale58942 жыл бұрын
क
@tarathapa91592 жыл бұрын
साधारण बिबाह गर्नु भएको को रहेछ खुशी लाग्यो congratulations both of you 😍
@chinasapkota39572 жыл бұрын
अंकल ले सम्पत्ति धेरै कमाउनु भयेको रहिछ आज देखियो पुराना देखि नयाँ सबै कलाकार हरु यी अंकल का सबै भन्दा ठुलो सम्पत्ति हुन ।
@Arun_Mahato122 жыл бұрын
धेरै रमाइलाे संग र राम्राे संग बिहे भएकाे रहेछ प्रकाश अङकलजिकाे छाेरी काे बिहेमा प्राय सबै कलाकार आइदिनुभएकाे रहेछ खुसि लाग्याे🙏🙏🌹🤗❤️
@anitashrestha6172 жыл бұрын
सुभ बिबाह को सुभ कामना दुबै परिवार मा सधै खुसी मिलोश सबैमा । निकै राम्रो बिबहा प्रबन्ध
@c.branamagar81482 жыл бұрын
wow कति रमाइलो भब्य बिहे पुराना देखि नया कलाकार सबै को साथ केहि कलाकार हरुले बाहेक प्राय जसो कलाकार ले काका लाइ माया नै गर्छन काका स्पस्ट बत्ता हो happy married life both of you
@kamalrawal20412 жыл бұрын
रजतपट अंकल को छोरिलाई बैबाहिक जीवन को सुभकामना। तपाईको रजतपट हेर्न आत्तुर छु
@hindukhurai93542 жыл бұрын
Jasle j bhane ni Prakash Subedi sir derai ramro patrakar hunuhunxha ,sathai satya filmy khaber dine ekmatra patrakar!🙏🙏🙏
@lokendrabudhathoki59612 жыл бұрын
सुभ कार्यमा कोहि कोहिले बोलेको सुन्दा अल्लि नरमाइलो लाग्यो जे जस्तो भय पनि प्रकाश् अन्कल मनको सफा हुन सबैलाई निमन्त्रणा गरेको देखेर खुसी लाग्यो
@sureshnepali76762 жыл бұрын
यो बिहे देख्दा मलाई पनि बिहे गर्ने मन लाग्यो । सबै कलाकार लाई एकै ठाँउ मा देख्दा खुसि लाग्यो । शुभकामना ।।❤️❤️❤️❤️
@rai.bantawa60472 жыл бұрын
ल है ल राजेश पायल र सुरक्षा पनि सँग सँगै देखियो है अब उहाँहरु पनि यस्तै खालको माहोल देख्न पाईन्छ कि भन्ने सम्पुर्ण दर्शकहरु आतुर छन्।
@arjunpariyar87762 жыл бұрын
इजत मान सम्मान के हो आज प्रकाश जि ले प्रष्ठ्ट पार्नु भो सबै कलाकार को जम्का भेट मा एकदम सरल र सहज रुपमा छाेरी को विवाह सम्पन्न गर्नु भयो बधाई तथा शुभकामना ब्यक्त गर्दछु सबै मा
@sujankunwar33092 жыл бұрын
यो भिडियो मा जतिले पनि नराम्रो कमेन्ट गरेको छन सबै पुजा सर्मा को फ्यान होलान्🤔🤔खैर जे जस्तो भएपनी बैभाहिक सफलदाम्पत्य जीवन को शुभकामना दुबै जना लाई !!!यो चलचित्रकर्मी को बाक्लो उपस्तिथि ले पनि बुझ्न सकिन्छ कि प्रकाश् सुवेदी अन्कल ले धेरै कलाकारहरूलाई रुजाउनु भएको रैछ भनेर खुसी लाग्यो🙏❤️😍
@sitaniure82512 жыл бұрын
तेरो टाउको भन पुजाको नाम लिन के जरुरि छ ह्या
@sujankunwar33092 жыл бұрын
@@sitaniure8251 तिमिलाइ चै के को आपती मैले पुजा सर्मा को फ्यान होलान् भन्दा !!तिमिलाइ मन परेन भने चुपलागेर बसन
@sitaniure82512 жыл бұрын
@@sujankunwar3309 तिमिलाइ चाहि के को आपत्ति पुजा मन पर्दैन भने चुप लागेर बसन मलाई मन पर्छ नराम्रो भनेको सहन सक्दिन म
@sujankunwar33092 жыл бұрын
@@sitaniure8251 अरे मैले कहाँ पुजा लाई नराम्रो भनेको छु त्याहा मैले त बस एति भनेको छु नराम्रो कमेन्ट जति ले गरेको छन्न पुजा को फ्यान होला मात्रै भनेको हो!!किनकि पुजा र प्रकाश् अन्कल को 36 को आकडा छ बुझ्यौ एस्मा रिसाउन पर्ने खासै कारण छैन तिमिलाइ पुजा मन पर्छ त्यो राम्रो कुरा हो!!😘😘
@mohansinghbohara4212 жыл бұрын
प्रकाश अंकल को छोरी हाम्रो दिदी लाई बैबाहिक जीवन को लाखौ लाख शुभकामना
@anitagiri55512 жыл бұрын
नयाँ नियम का साथमा विधिशास्त्र अन्तरगत भब्य सब्य बैबाहिक कार्यक्रम राम्रो लाग्यो ।
@gitagm97392 жыл бұрын
सबै जनालाइ कति राम्रो सङ्ग स्वागत गर्नु भयको बिजय सर ले खुशी लाग्यो । happy married life both of you
@Krishna1015-rj52 жыл бұрын
पुरानो देखि नयाँ सम्म को कलाकार हरु कति रमाईलो
@ganeshthapa62762 жыл бұрын
jasko gungan gauchan tini celebrity matra gaye holan hai.
@startrai64122 жыл бұрын
Khoi ta puja Sharma
@VV-vo6xm2 жыл бұрын
प्रभु वधाई अनी साथै शुभकामना । छोरीको वैवाहीक संबनध सफल र खूसी रहोस् , भगवानसंग यही प्रार्थना छ। अनी साथै खुसी लागयो यहाको पार्टी राप्रपा भनेर थाहा पाउदा । ENJOY YOUR TIME. CHEERS
@minuyonzan72822 жыл бұрын
Congratulation 🤩🤩n happy to see all our national actors n actress altogether 💕💕💕
@arjunlimbu36432 жыл бұрын
J hos rajatpat kaka le guest haru ekdam majale sa samman swagat garnu bho, sabai kalakarharu lai eutau frame dhekna pauda khusi lagyo huge respect rajatpat kaka 🙏🙏
@PravaChamling19902 жыл бұрын
J hosh rajapat uncle lai dher sara badhai ...
@Kiarashii072 жыл бұрын
अहिले सम्म कसैको बिवाह मा. भेला भको थियन हौ सबै कलाकारहरू.यहा त रामराम नेपालमा हुने सबै आएछन.खुसी लागयो.
@bibashlove9442 жыл бұрын
नअात फेरि बुडा धुलाई हाल्छन नि हाहा
@Donbad0002 жыл бұрын
Gayna vane news banaula vanne dar 😅😅 just kidding
@RanaRana-yg1tt2 жыл бұрын
छोरी को बिहामा बाबा कति खुसि हो आली कति दुःखित हुनुपर्छ 🙏🙏😳😳
@basantbhandari47792 жыл бұрын
Kin xori Lai behy gardha dukhi hunhuparny Kay xa r be positive think ok
@manurai5142 жыл бұрын
Huge congrats to our Rajatpat uncle Prakash Subedi sir and family.Happy married life to his daughter and son in law,God may bless them.
@PrashantBTR2 жыл бұрын
Simple living high thinking sadharan bibaha ati ramro👌👌
@mohansinghbohara4212 жыл бұрын
सबै कलाकार लाई एकै ठाउँमा देख्दा मलाई साह्रै खुसी लाग्यो
@rameshbkvlogs56422 жыл бұрын
अब प्रकाश जी ले मेरो छोरी काे बिहे मा काे काे आएता भनेर समाचार बनाउँनु हुने छ 😂😂 congrachulation
@tarakoirala70302 жыл бұрын
congressional ❤❤❤
@AamaCori-vlog2 жыл бұрын
प्रकाश सुवेदी अङ्कल ले किन राजपथ कार्यक्रम बन्द गरे भनेकाे त छाेरी काे बिबाह भएर पाे रहेछ।
@maheshrai85142 жыл бұрын
Rai is king 👑👑❣️
@faralimboo46712 жыл бұрын
Rai is king nd surakchyaa😘😘😘😘😘😘
@saraswatithulungrai2 жыл бұрын
Nice job Rajesh Daju👏😊
@ganeshupreti19752 жыл бұрын
congratulations ❤🎉🎉🎉❤❤
@loknathchapagai3492 жыл бұрын
Congratulations 💐💐💐
@purbelipujanrai2 жыл бұрын
badhai xa ani ekdam ramailo khel vayexa nice😍
@Kkshahi-u2m2 жыл бұрын
धेरै खुर्शि लाग्यो
@dilashmashrestha70582 жыл бұрын
Congratulations 🎊 👏 💐 🥳 🎊
@Nabin8122 жыл бұрын
nice to see you legend Rai is king, you are awesome.
@gangapaudel51972 жыл бұрын
बेहुली दिदीको मन थिरमा छैन आज 🤣गदगद छिन😁😁😁चुमुकचुमुक गरेकी छिन😁
@sabimewahang2 жыл бұрын
love marriage holanita tesaile dherai khusi dekhinchhin 😂😂😂
@asmiiiii79632 жыл бұрын
Yai comment aauxa vanera herirathe 🤣
@sabimewahang2 жыл бұрын
@@asmiiiii7963 kun comment🤔
@govindarai63622 жыл бұрын
Wow😍😍
@sanjuchemjong20352 жыл бұрын
पुर्बेली ताराहरु 😍😍
@sangita2182 жыл бұрын
Derai ramailo lagyo, ra naya jodi lai happy married life..
@ramwaiba862 жыл бұрын
काकाले दुर्गेश थापा क्रमशः पुजा शर्मा र सुश्मा कार्कि लाइ निमन्त्रणा गर्नु भएन कि के हो?जिज्ञासा छ है जनता जान्न चाहन्छ यहाँ🤗🤣🙏
@ushakhadka7162 жыл бұрын
😃😃😃😃😃
@tejnathkandel88382 жыл бұрын
Ati sundar
@Prashna002 жыл бұрын
आहा पन्चेबाजा कति राम्रो ।नौमती बाजा को धुन त एस्तो पो हुनु पर्छ ।😃😃😃
@amishamukhiyaa37222 жыл бұрын
kasto ramailo hai🥰🥀
@mukeshrai40112 жыл бұрын
शुभकामना बैबाहिक जीवन को
@PravaChamling19902 жыл бұрын
Jai Nepali film industry
@शिलाबुढाथोकी2 жыл бұрын
Congratulations ❣️❣️
@mohanadhikarivideo2 жыл бұрын
Love it
@ccjoshijoshi23502 жыл бұрын
Saro clever dai prakas dai question ko answer ma
@khushirai22922 жыл бұрын
kati ramailo bihe 😘😘😘😘😘 sandip khatri le chae saarae haas uthaunu vayo🤣🤣🤣🤣🤣
@sriyanshi42792 жыл бұрын
Prakash subedi is best
@sonurai72242 жыл бұрын
बिहेको माहोल भने त्यहाँ छ मलाई चाहिँ किन यहाँ रमाइलो लागेको होला😄😄😍😍😍
@KimTUBR2 жыл бұрын
Timi ra ma Pani bihe garumna jhan ramailo hunxa
@ramkajirai_officialchannel89972 жыл бұрын
अर्को भिडियो पनि ल्याउन पर्यो
@bishnukhanal21792 жыл бұрын
हार्दिक बधाइ छ
@khusbu4512 жыл бұрын
Good
@manjuraut29572 жыл бұрын
Bibaha chai simple gare ko ma sarai khusi lagyo
@sarhantripathi4442 жыл бұрын
Congratulations 👏🎉 n happy married life
@samiramainali61362 жыл бұрын
Bibaha aaru bhanda pharak lagyo akdam ramro lagyo
@poojaa9622 жыл бұрын
Good to see all the celebrities !!!!!!
@nitaraut37102 жыл бұрын
शुभ बिबाहको शुभकामना !!!!
@samjhanaadk13632 жыл бұрын
बिबाहमा दुलहा ,दुलहीले जनै लगाएको त थाहा थिएन त जनै लगाउने संस्कार पनि रहिछ ।कसैलाई थाहा भए यसकाे बारेमा जानकारी गराउनु हाेला ।।
@gangaadhikari60342 жыл бұрын
बधाई छ स परिवारलाई
@holenrai61032 жыл бұрын
कलाकारहरू चिप्लाउने अन्कलको छोरिको बिहेमा गएन भने भोलि रजतपटमा प्रकाश अन्कलले चिप्लाएर मारिहाल्छन नि 😂😂😂😂
@rakeshlimbu69532 жыл бұрын
यसलाई भनिन्छ क्रेज । तागत
@laxmichaulagain55242 жыл бұрын
My favourite actress Aachal Sharma pani
@rakeshlimbu69532 жыл бұрын
राजेश पायल भने पछि हुरूक्क सुरक्षा भटराई दाैडेर आईन😂😂
@roshandharel96702 жыл бұрын
नेपाली भयर नेपाली बाजामा नाचनु पर्नेमा देखाउन पर्नेमा बिदेशी बाजामा नाचेका छन,याे चाहिँ नेपाली कलाकारलाइ सुहायन र खियर बदाइ छ
आफनो संस्कार संस्कृति अनुसार को कत्ति राम्रो विवाह गरिदिनु भएको हाम्रो रजतपट अंकल ले l 🙏
@sangitapokharel55462 жыл бұрын
Nice nani
@rajanrai61712 жыл бұрын
पुजा शर्माले निम्तो पाएन कि के हो देखा परेन?
@poojamagar68232 жыл бұрын
24:44 यो विवाह हुन सक्दैन भन्न आएझै गरेर आईदिरा भन्या😂😂
@kushummalla73962 жыл бұрын
Dula ta lucky raixan gathe yetra kalakar le badhai dina aaye hait
@laxmichaulagain55242 жыл бұрын
Happy married life both of you
@barcelonistachamling39342 жыл бұрын
Rai is king❤️❤️
@jagatmagar45792 жыл бұрын
Paul saha miss you
@kilrajmogar75332 жыл бұрын
King
@kiratisaphal83332 жыл бұрын
Rai is king rok
@anonymous-dg7lb2 жыл бұрын
खोइ दिपा र दिपक
@sunilniraula91402 жыл бұрын
Katii happy hau behuli la badhai cha hai
@fuchinitu68342 жыл бұрын
Mahanayak Rajesh hamal,Dhurmus, suntali,priyanka karki,puja sharma lai dekhiyenata.
@northpole16742 жыл бұрын
अथिकांसले दक्षिणा दिएको देखिएन । दक्षिणा दिने चलन छैन कि कसो हो ?
@anonymous-dg7lb2 жыл бұрын
एस्ता ठुला भनाउदा हरु घिच्यो हिन्यो
@candlelight1862 жыл бұрын
Prakash subedi ko jwai prakash subedi vanda naramro raixa
@swostikadhakal29942 жыл бұрын
Prakash subedi manxe nai ramro hunuho koi lai naxutae sabai lai bolaunu vako xw ani bebahr pani same garnu vako xw 😍
@gyanuvlog61222 жыл бұрын
sabai dekhe maha nayak dekhinnna man khinnnna
@anmollimbu102 жыл бұрын
kun khalko bihe ho puret begar ni?
@pabitrarai67832 жыл бұрын
Sandeep chhetri rocked it😅😅😅😅😅😅
@Pratap56802 жыл бұрын
Paisa chai majjale kamayeko rahex prakash bhai le
@suryaandbhawanivlogs73552 жыл бұрын
Congratulations 🎉🎊🎉🎊
@deepashrestha79252 жыл бұрын
Congratulation
@binitachaulagain52512 жыл бұрын
बुढा को छोरि को निम्तो पाएर पनि नजाने कलाकार को निउज कस्तो बनाउने हुन अव😅
@dilipbhattarai72982 жыл бұрын
hello guys and girls. please help me to spread this message. मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्टले हाम्रो समाजमा निकै विवाद ल्यायो । नेपालमा नयाँ कानुन बनाएमा यो विवादलाई सजिलै समाधान गर्न सकिन्छ । क्रिस्चियन, हिन्दु र मुस्लिमले किराती, बौद्धलाई विवाह गर्न नपाउने कानुन नेपालमा बनाउनुपर्छ । मेलिना राई काण्डका कारण हामीले यो कानुन जति सक्दो चाँडो बनाउनुपर्छ । मेलिना राईले हिन्दु-क्रिश्चियन बरैली केटासँग बिहे गरेर ठूलो गल्ती गरिन् । पर्याप्त छ पर्याप्त। मंगोलोइड जातिले किराती र बुद्ध धर्मलाई मान्छन्। मेलिना राईले हिन्दु-क्रिश्चियन बरैली केटासँग बिहे गरेर ठूलो गल्ती गरिन् । पर्याप्त छ पर्याप्त। मंगोलोइड जातिले किराती र बुद्ध धर्मलाई मान्छन्।