कति दिनको पर्खाइ पछि आज मन परेको जोडी को गीत सुन्न पाइयो ।एकदमै खुशी छु।आगामी दिनहरूमा संगै सहकार्य गरेको गरेको देख्न पाउ।
@DeependraGiri-b5y6 ай бұрын
अर्को भाग पनि लेकर आउनु होला चिज भाई कथा अपुरो भयों
@hiralalpunmeroyoutubechann62936 ай бұрын
चिज भाइ ढिल्ला गर्ने होइन आफ्नो जातले आफ्नो भातले मिलेको जोडिलाई छिटो बिहे गर्नु पर्यो बधाई तथा अग्रिम शुभकामना दुबै जनालाई ❤ भागा दुई नी आउनु पर्यो ऐही भाकामा ल चिज माउली भाई
@Bira6266 ай бұрын
गुड सोल्टी, अब बिहा गर्नु पर्छ निर्जला गुरुङ लाइ
@menumagar22346 ай бұрын
मन मुटाब भए जस्तै गायो गीत त केई भो कि 😂😂😂😂
@BbGrg-nd7of6 ай бұрын
अहँ कति राम्रो चिज र निर्जल को लाईब दोहोरी धेरै पछि सुन्न पयो ❤🎉
@rounnythapa1946 ай бұрын
कति महिना पछि आज चिनी जोडी को गित सुन्न पाईयो ।यो चिनी जोडी को गित हप्ता को एक त सुन्न पाउन परियो चिनी जोडी को ❤❤❤❤❤❤🎉🎉🎉🎉 यो टिम लाई शुभकामना
@JebaLama-sh3ub6 ай бұрын
धेरै समय पछि यी दुइजना बुढा बुढिको गनधनमनधन्को दोहोरी सुन्न पाइयो धेरै खुशी लागियो । अब देखि निर्जला नानिले चिज भाइलाइ कहिले पनि एक्लै नछोडनु जहागए पनि सङ्गै लानु ल
@satyeshahi6 ай бұрын
ल बधाइ छ ❤️❤️जे भय नि मिलेर जनु पर्यो र सधै दोहोरी सुन्न पाइयोस 🎉बिबाह पनि गर्नु शुभकामना ❤
@jeevanmagar35826 ай бұрын
ल आज त मज्जाले हेरिने भैयो चीनी जोडी को गित
@SukraPakhrin-uk4ub4 ай бұрын
निजल गुरुङ र चिज गुरुकाे मनै छुने गित
@DjdjJdj-r3z6 ай бұрын
धेरै समय पछी दिदी भेना को गित सुन पायो धेरै खुसि छु
@JiwanGurung16 ай бұрын
यो जोडीको अति रमाईलो दोहोरी बल्ल सुन्न पाईयो बधाई छ
@ThulungNara6 ай бұрын
अत्यान्तै मार्मिक शब्दहरुको छनौट गरी प्रस्तुतहुने सबैको प्यारो भाइ चिजभाइ,💗🤝 धेरै दिनपछी योजोडिको गित सुन्न पाउँदा सारै मज्जालाग्यो👌🤝
@kajirammuktan94916 ай бұрын
मिठो दोहोरी, दामी छ, यो जोडी वैवाहिक सम्बन्धमा जोडिएको हेर्ने देख्ने ठूलो ईच्छा छ किन कि जात,भाभा,धर्म, संस्कृति,कला सीप र गला सबै मिलेको छ ।
@DeependraGiri-b5y6 ай бұрын
यो बेला गुमाउनु भयन है चिज भाई ❤
@UshaGurung-u8o6 ай бұрын
कति राम्रो हो के निर्जालाई बहिनी र चिज भाइको live doori
@santabahadurgurung62846 ай бұрын
धेरै पछि सुन्न पाइयो चिज र निर्जलाको गित सारै खुशी लागो शुभकामना ❤❤
@PrithviGrg-qe7sz6 ай бұрын
सबैको मनमुटुमा बस्नु भएको चिनि जोडि👍️👍️💐💐💝💝💝💝
@ThaQReekingkrishna5 ай бұрын
सबैलाई मन पर्ने जोडि यो चिनी जोडि
@KumargurungAshok6 ай бұрын
Ramailo chha Mero Gorkhali ngolo ngolshyo ko dohori dhamaka👌❤❤👌
@bishnudhakal37206 ай бұрын
अति खुसी लाग्याे ७ महिना पछि बल्ल संगै देख्न पाईयाे ।
@Chandrasingh-x9o6 ай бұрын
ल धेरै दिन पछि याे जाडि काे दाेहाेरि हेर्न पाहियाे अब दाेहाेरि मात्रै हाेईन अब छिटै बिहे भएको पनि हेर्न पाहियाेस ल धेरै धेरै शुभकामना छ सम्पुर्ण टिम लाई
@Saraswati9526 ай бұрын
चिज निर्जला को गित सुनेर मन सान्त हुनिभयो ❤❤❤❤
@pragatikiranranarana5286 ай бұрын
आहा आमाहरु कति राम्रो नाच्नु भयो
@dhadingdhading83456 ай бұрын
अब अर्को भाग पनि छिटोभन्दा छिटो आओस् यो जोडी को चिज गुरुङ ❤ निर्जला गुरुङ
@BamShrestha-bc9cr6 ай бұрын
याे जाेडी काे दाेहाेरि चाँहि हप्ता मा एक चाेटि आऊनुपर्याे, साथै यो जाेडी लाइ क कस्ले मन पराउनु हुन्छ!! ❤
@bhimsomai51386 ай бұрын
Sahe vannu vo bro
@rajkumarshrestha54966 ай бұрын
यो दोहोरी सुनेर भरपुर मज्जा लिईयो
@rameshshrestha95616 ай бұрын
योजोडिको दोहोरी को प्रखाइमा थिय मपनी धन्देबादछ ❤️
@DeependraGiri-b5y6 ай бұрын
ल ल ल आज दर्शक को इच्छा पूरा भयो धेरै महीना पछि बुढा बुढ़ी को दोहरी सुन्न पाइयो ❤❤
@achhetri3676 ай бұрын
आउने दशै 2081 मा चिज निर्जलाको बिहे होस् शुभकामना छ! साङ्गेतिक जोडी दाम्पत्यमा परिणत होश अग्रीम शुभकामना 🎉
@indragole71646 ай бұрын
मन पर्ने यी जोडीको दोहोरी लामो समय पछि सुन्न र हेर्न पाइयो। ❤❤❤❤
@tirsanamagar43016 ай бұрын
लामो समय पछि सुन्दर जोडीको गीत सुन्न पाइयो👏 अति खुसी लाग्यो😊 फेरी पनि यस्तै राम्रो गीत सुन्न पाईयोस्❤ ( दुवै जनाको आवाजमा जुनेली रातैमा लाहुरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइदैन साथैमा भन्ने भाकामा ) सुन्न पाए निकै आभारी हुने थिए🙏
@ChetraGurung-b8p6 ай бұрын
राम्रो कलाकार आयो गुरुङ को जात बाट बधाई छ निर्जला बहिनी
@bishnudhakal37206 ай бұрын
असुभ,असुभ नवाेल है चिज,निरूकाे माया अपार छ । तिमीलाई धाेका दिन्नन । सवैकाे मन मुटुमा वस्न सफल हुनु शुभकामना छ ।
@sigles_weaknees31006 ай бұрын
जोडि बेस्ट छ लोप लाग्दो आहा छिट्टै बिहान होस ❤❤❤❤❤❤
@nareshbhandari14286 ай бұрын
आहा मन पर्ने जोडीको दोहोरी धेरै पछी सुन्न पाइयो ❤❤🎉🎉❤❤
@ChandraJugjali-k2u6 ай бұрын
अति खुसि लाग्याे .७.महिना पछि चिनि जाेडी को गित सुन्नपाईयो ❤❤❤❤❤❤
@Shemsherrana5 ай бұрын
🙏🙏❤️❤️🌹राम्रो छ दाेहाेरी है चिज भाई र निर्जला बैनिकाे सुनी रहन मन लाग्छ 🌹🌹🌹🌹
@tamangsantosh18746 ай бұрын
हैट यो चिनी जोडिको दोहोरी पनि धेरै समय पछि बल्ल सुन्न पायो❤❤
@dilugm91406 ай бұрын
आहा ❤ धेरै महिना पछि बाल्ल आज यो जोडीको दोहोरी हेर्न पायो बल्ल आज यो मन आन्न्द हुने बो👍️👌
@phurisherpa29746 ай бұрын
सबैले बुडा बुडि नै भयेको देख्ना चाहिये को हो बधाई छ दुनै जना लाई
@shitalkumarghartimagar72125 ай бұрын
जोडी मिल्याछ विश्व खाने भए बधाई छ ल।
@SimranBudhathoki5056 ай бұрын
सारै रमाइलो दोहोरी सुन्दा आनन्द लाग्ने❤❤🙏🙏
@dhanmayaghrtimagarpun11755 ай бұрын
चिनि जाेडि लाई धेरै मा देखियाे कति रमाईलाे दाेहाेरि बढाई छ
@HarkaBahadur-f9r6 ай бұрын
अब मज्जा आयाे सात मैना पछि संगै देख्नेबित्तिकै प्वाँख लडेको छु । अब ढिलो गर्नुहुँदैन बिबाह छिटो गरे हुन्थे अझै मज्जा आउथे बिबाह काे शुभकामना छ ल 🎉🎉🎉🎉🎉🎉
@MayaGurung-pu3nb6 ай бұрын
Chij ra nirjala bahini kahily ni nachutos khusinai khusi hoss ❤❤❤
@pallichandra19816 ай бұрын
मनै गदगद भो कती आतुर थियो यो चि+नी को गित सुन्न शब्द पनी ठ्याक्कै मिल्दो लैजाउला डाडै कटार लैजाउन डाडै कटार लौ न त अब त डाडा कटाइ. दिम न हौ चिज भाइ टाढै बाट भयपनी जन्ती बन्दिउला अग्रिम शुभकामना❤❤❤❤🎉🎉
@sangyelodromgr40336 ай бұрын
अर्गानिक गायक #चिज गुरुङ ङोलो र प्रतक्ष लोक तथा दोहोरी गीतकी रानी #निर्जला_गुरुङ ङोल्स्योको गीतमा सब्द राम्रो छ तर, लय (भाका) छनौट भने अलिकति रमाइलो मनोरञ्जनात्मक तथा गीत संगीत पारखी शुभेच्छुकमा सन्तुष्टि भएनौ । वैवाहिक जीवनमा परिणत भएको यहि ल्होसार वर्षको अन्तिम संघारमा २ बाट १ जोडीमा मीलन होस् ।
@KamalaBhandari-n2e6 ай бұрын
आहा सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ चिज भाइ बहिन निर्जला लाइ सफलताको अग्रिम शुभकामना ❤
@AshaMagar-y4z6 ай бұрын
चिजभाइ अनि निर्जला बैनी को गित सुन्दा धेरै आन्न्द तर जोदि पनि साची भको भए धेरै खुसी हुन्थे होला म साची भनेको😘
@dhangurung82586 ай бұрын
Ati ramro ra ramailo dohori geet ka lok priya kalakrharu gaika Nirjala ra chij gurung lagaet savai yes rodh ghar ka savai lok priya kalakar haru lai dherai dhannyvad
@KhomThapa-life6 ай бұрын
धेरै दिनको प्रतीक्षा पूरा भयो❤❤❤खुसी लाग्यो ।
@chandragurung69245 ай бұрын
चिज र निर्जला बिचका प्राय सबै रोचक छन्। अझ प्रगतिको शुभकामना॥
@jamugrg81256 ай бұрын
Sarai ramro xa chij vhai ra nirjala baini ko voice ra jodi ❤
@puskalsharma2936 ай бұрын
अाहा धेरै दिन पछि बल याे जाेडि काे दाेहाेरी सुना पाईयाे अब छिटै बिहे गरे काे देख्ना पाउ 👌👌👌👌❤️♥️🇳🇵💯🌹
@rukmangrg12406 ай бұрын
Wow ati utkrishta dohori beautiful jodi dherai dherai suvakaman all the best god bless you both .from uk 🇬🇧
@DhanbahadurKarki-hl6bt6 ай бұрын
दाेहाेरि सुन्न मन यहि जाेडिकाे लाउछ जतिबेलानि सुनिरन मन लाउनि छिट्टै बिहेकाे अग्रिम शुभकामना🙏🙏👌👌🇳🇵🇳🇵❤️❤️
@dilbahadur9816 ай бұрын
ल है अब दर्शक काे ईच्छा पुरा हाेला जस्ताे छ।राम्रो जाेडि।
@kajikhatri26466 ай бұрын
Chini jodi ko geet sun paeyo derail khusi lago badae cha dubae chini lai suvkamana cha❤❤❤❤❤❤❤
@devikhasu6 ай бұрын
❤❤ आहा कति खुशी लाग्यो ❤❤❤ धेरै महिना पछि हजुरहरूको 💗❤️ दोहोरी सुन्न पाइयो ❤❤❤
@KbGurung-zg6bs6 ай бұрын
After long time best couple live dohori I am to much happpy
@माईला5 ай бұрын
ल है रमाइलो भयो।
@lalumagar37496 ай бұрын
Lovely jodi ko Dhohori super ❤❤❤❤❤❤❤❤ chij+Nirjala ❤❤❤
@sushantsubedi23216 ай бұрын
beautiful को रानी निर्जला 🙏 टुक्का को खानि 🙏 chij Gurung perfect couple❤️❤️❤️
@rumbahadurthapathapa76136 ай бұрын
जे भएनि बिभाह हुनु परेॐ है
@KrishnaSangita5 ай бұрын
❤❤❤vag 2 ni chaiyo chij ji
@LokRawat20816 ай бұрын
दुवै जना लाई प्रगति को शुभ-कामना
@humkalithapa12775 ай бұрын
सुपर हिट जोडी❤❤❤लाई मन्देखि नमस्कार❤❤❤
@oppoa96416 ай бұрын
लामो समय पछी बल्ल यी दुई जोडी को दोहोरी गीत सुन्न पाइयो सुपर सङ सुपर जोडी 🙏💙
@samikshyalohorung91126 ай бұрын
धेरै महिना पछि जिचि झाेडी देखियो धेरै खुसी लाग्यो मेरो जिज्ञ्यसा कहिले बिबाह हजु🌹🙏🌹🙏🌹🙏🌹
सबैले तिम्रो बुढा भन्छन भनेर स्वर लयमा मात्र सीमित राख्न भएन विवाह भनेको समयमा गनुॅपछॅ समय गुज्रिए पछी के काम तसथॅ चिज भाई यसै बस्ने हो भने भन्नु केही छैन यदि गनेॅ नै हो भने रतिभर ढिलो नगरौ।
@menumagar22346 ай бұрын
बिचरा निर्जलाको मन दुखाईदियो चिज सरले धेरै पछि भेट हुदा पनि अन्तिमको शब्द त मन बाटै गाएको जस्तो लाग्यो।
@santoshnansinggurung18486 ай бұрын
एकमै मन पर्नि कलाकार दुबै जना निकै लामाे समय पछि देख्नु पाए खुशी लाग्याे सबैले अझै मायां गर्दिनु हाेला 🙏🥀❣️🙏🥀❣️
@BharatBharat-o4t6 ай бұрын
सारै रमाईलो छ
@govindamagar85256 ай бұрын
so wonderful live dohori chij n nirjala❤❤❤❤❤
@bimalajyoti63016 ай бұрын
सम्मान छ यो जोरिलाई 🙏❤️❤️
@roshangurung62846 ай бұрын
❤❤Dherai paxi bhai bahiniko mitho geet sunna paya
@minathapa26245 ай бұрын
Dinkai aaye khusi chu❤❤
@DeependraGiri-b5y6 ай бұрын
सात महिना को गुनासो पेल्नु सम्म पेलनु है चिज भाई
@SomGurung-m3b6 ай бұрын
Dherai din pachhi sunna payo lovely jodi ko geet aba dekhi sadhai sunna paunu pareyo 😊
@sandiprana31636 ай бұрын
बधाई छ , दुबैजना गाउँले भाइ बहिनिलाई 🌷♥️🌷
@balkishanthapa93686 ай бұрын
Nikai ramro xa dohori geet dehrai mitho layo malai ta so safalta ko subah kamana xa chij bro r nirjala ji 💗💗✅
@bishnubk8286 ай бұрын
राम्रो लाग्यो ❤❤❤❤
@tularamsijapati19626 ай бұрын
Yo jodi sarai man parxa
@rojanghale24455 ай бұрын
Khatra jodi
@PahalmanGurung-n6x6 ай бұрын
चिज बाबु निर्जला नानिलाई न छोडनु है छिटो बिहे गार्नु पर्छ जोडि राम्रो छ्।
@NiwasMagar-uk4rd6 ай бұрын
आहा कति मीठो गित हो बाबु नानु को❤❤❤❤❤❤🎉🎉
@mohanpakhrin92636 ай бұрын
Chij ❤Nirjala ❤
@lalumagar37496 ай бұрын
La la chij sir Bihe Hunuparx jodi super x❤❤❤❤❤❤❤❤❤
@LokRawat20816 ай бұрын
मीठो दोहोरी
@ChetraGurung-b8p6 ай бұрын
Dherai ramro dohori
@balramrai67526 ай бұрын
आज बल्ल भेट भएछ लहै सलाम छ 🙏🙏अब असार पनि सिध्दिन लाग्यो कहिले पक्का डाडा कटाएर घरमा फर्किने 🎉🎉💐💐👌👌👍️👍️🙏🙏
@amargurung24066 ай бұрын
Chini jodi ❤samman xa. Reel jastai REAL JODI dekhna paun.
@sonamgyaltsosherpa6 ай бұрын
दुबैजानलाई उज्वल भविस्यको कामना र साथै बैबाहिक जिवनको अग्रिम शुभकामना,यतिको जोडी बीच बिहे भएन भने त भगवान पनि रीसाउछ है ख्याल गर्नु
@khumchhantyal71166 ай бұрын
धेरै दिनको पर्खाई पछि बल्ल मन परेको चिनि जोदिको दोहोरी सुन्न पाईयो ❤❤❤❤❤❤❤❤
@U_K_I_N_A6 ай бұрын
Ekdamai Ananda ayo lamo samaye paxi balla Sunna paiyo ekdamai Ramro jodiko dohori Badhai x Dubai jana lai👌♥️🥰
@kalakharka43586 ай бұрын
चिजको गुनासो खेप्न गाह्रोभो नीर्जलालाईइ यति धेरै गुनासो रहेछ wlldon chi gurung and nirjala gurung