यो स्वरुप पनि रैछ बा, निर्मलीको! हृदय खुशीले गद्गद भयो!
@meerapoudel91813 жыл бұрын
मोबाइल फालेर यो अर्ति कसरी सुन्नु नि??
@bluediamondsociety67824 жыл бұрын
धेरै नै राम्रो अनुभुती जन्य र अध्यात्मिक ,रोमांचक र ज्ञानमुलक अभिव्यक्ति निर्मला जी ।निकैनै प्रेरणा दायी जिवन दर्शक
@sumitrashertha19282 жыл бұрын
मन सारै छोयो यहाको मधुरो स्वोरले यहालाई धन्यवाद। यस्तोवाणि सून्नपाईरहोस जय जिबनबि ज्ञान
@kathanepal37624 жыл бұрын
ओ कस्तो दामी प्रस्तुतीकरण ।
@dpPandey-ui2qq3 жыл бұрын
जीन्दगीकाे भाेगाई र अध्यात्मकाे अनुभवमा अाधारित राम्राे प्रस्तुति।
@jeevandarshan13144 жыл бұрын
दि-दि हजुरको कमिडी भिडियो कति हेरे हेरे तर यति राम्रो प्रस्तुति कहिलै हेरेको थिईन ।। साच्चै मन छुयो ।।।
@nirmalitv34604 жыл бұрын
Hari om
@suryabahadurkhatri35854 жыл бұрын
@@nirmalitv3460 it
@eknarayanchalise42083 жыл бұрын
@@nirmalitv3460 )
@gyanendralamichhane87133 жыл бұрын
अहा निर्मला दिदी अति राम्रो कुरा सुनाउनु भयो अति आनन्द आयो
@shantabishwokarma14253 жыл бұрын
डिप्रेसन परिस्थितले बाध्यता र अ सहजताको कारण हो ।
@shivalalshrestha61432 жыл бұрын
दिदी हरि ॐ🙏 सहयोगि स्कुल गोकर्ण।परिसर मा योग केन्द्र संचालन भईरहेको छ एक विहान समय दिनुभएर तपाईको अमृत वचनहरु हामी हरु लाई पनि सियर गरिदिन पर्यो ।
@artplussk_2222 жыл бұрын
धेरै राम्रो लाग्यो
@manjubhusal79613 жыл бұрын
आनन्द आउने प्रबचन सुनिरहु जस्तो छ धेरै राम्रो मिठासले भरीएको बोली 🥰🙏🏻❤️
@DeepakSingh-hx3ei3 жыл бұрын
जीवन बिज्ञान हामी नेपाली को लागी उपहार भन्दा पनि माथी हो । बहिनी निर्मला plz help🙏 ॐ🙏
@PravaCarkey Жыл бұрын
कति धेरै आन्नद आयाे याे मिठाे वाणी सुनेर ❤❤
@skyzoey59803 жыл бұрын
कति आनन्द महसुस गरे।धेरै धेरै धन्यबाद।निर्मला जी।
@bhaktaburathoki5823 жыл бұрын
हजुरको यो ज्ञानमूलक भिडयो जतिपटक हेर्छु उतिपटक रून्छु। भनुँ भने यो हृदय पखाल्नकै निमित्त हेर्ने गर्छु।ॐॐॐ
@bhumipandey98114 жыл бұрын
अत्ति राम्रो suggestion दिनु भयो ठेस्स कुमारी जि 🤗🤗😍😍🙏
@nirojkalakheti37153 жыл бұрын
🤣🤣
@premadhikari61884 жыл бұрын
नर्माला दिदी हजुर काे कुरा म सङ्गगा मिलय हुजर हरु काे सुखमहि रह्अाेस
@laxmikafle58693 жыл бұрын
वाह कति राम्रो प्रस्तुति ।
@hukumbahadurkhadkachhetri57474 жыл бұрын
wow.निर्मली दि को कुरा सुदा आनन्द आयो सहि पनि हो कुरा बच्चा देखी नै ज्ञान दियो भने केहि हुन्थ्यो कि ।
@tarakhadka85993 жыл бұрын
सहि हाे कुरा निर्मलि दि
@Lovely-sharma4114 жыл бұрын
बडा सुन्दर अनुभूति ।।
@tanknathakhanal12023 жыл бұрын
अति सुन्दर निर्मला जि को प्रबचन ग्यान जि बन्मा उपयोगी छ।
@surajmagar91624 жыл бұрын
एकदम सहि भन्नु भयो हजुरले 🙏
@grishmadahal61383 жыл бұрын
जीवन विग्यानका गुरु हरुको बिजनेस कलेज छ एम बि ए अध्यन हुन्छ तिनी हरुले रेस्टुरेन्ट खोल्छ entrepreneur बन्छन बिजनेस व्यापार हटाएर जीवन विग्यान राख्नु पर्छ भनेर पक्कै पनि गुरु हरुले सिकाउनु हुन्न म ढुक्क छु निरु दिदी भावनामा बढी डुब्नु भयो !
@sunitaaryal1784 жыл бұрын
निकै राम्रो दिज्जु
@dadhirajpokhrel7293 жыл бұрын
धेरै राम्रो कुरा खुशी लाग्यो
@krishnamahat4563 жыл бұрын
निर्मली बहिनीलाई नमस्कार ।कति सुन्दर तन मन दुबैबाट धन्यवाद बहिनी।
@nirustha97214 жыл бұрын
धेरै राम्रो कुरा भन्नुभयो👌👌🙏🙏
@bindeshkandel29073 жыл бұрын
तुलसि।कढेल🙏🙏🙏💗💙💚💛💜💖💝
@ankitasmitakushal20603 жыл бұрын
अति अाबष्यक जीवन बाँचुन्जेल काे याेग बिज्ञान लाई अतिसरल प्रष्ट भाब ब्यक्त कर्ता लाई नमन प्रणाम छ अाफुले जानेकाे समूह साराजगत लाई ज्ञान दिनु भएकाे मा शुस्वास्थ्य दिर्घायु जीवन सदादिन शुखमय रहुन, राधेराधे
@vindyarai9353 жыл бұрын
धेरै धेरै धन्यवाद दिन चाहन्छु ।हो बहिनी तपाईको खुशी मुहार शक्तिशाली बिचार यो मन्मा सदैव बास बस्ने गरोस् । म सानु सिक्किमबाट ।
@ganeshkarki83924 жыл бұрын
सहि कुरा हो ......
@ganeshkarki83924 жыл бұрын
जीवन बिज्ञान घर घर मा भित्र्या अाै .. शरिरिर का सत्य सत्य मा हिडाै ......
@kumarbhattarai54184 жыл бұрын
Didi m mereetesan garna baschu tara manma dherai kura khelchan
@manakamanatirthayatra12653 жыл бұрын
आध्यात्मीक चिन्तनले प्राप्त आनन्द नै वास्तविक आनन्द हाे भन्ने हजुरबाट पाएँ ।। हरि ॐ
@sitakarki31673 жыл бұрын
कति राम्रो कला निरमली धेरै धन्यवाद
@MukhaMaHannuJasto3 жыл бұрын
Great
@mahendraprasadkhatiwada23193 жыл бұрын
धन्यवाद राम्रोमान्छे बन्नुभयेछ , (हुँनूहुदो रहेछ)
@krishnanneupane81544 жыл бұрын
अति सुन्दर शान्त विचार
@manjukandel7614 жыл бұрын
धेरै राम्रो भनु भयाे हजुर ले
@ॐश्रीशिबसदमहागुरुगणेशगिरि4 жыл бұрын
आँसु आयो ! जे होस जिबन बिज्ञान हेर्न सुन्न थालेपछि म पनि केही परमानन्द भएको आभास गरेको छु
बाटो सत्य र जीवन येशू ख्रीष्ट मात्रै हो। हल्लेलूयाह!
@kalpanabhandari62033 жыл бұрын
खत्रा पाेरछ त अनि कति मज्जाले भनेकाे हाे मेरि बैनिकाे बाचन खत्रा छ
@balbahadurhitange67253 жыл бұрын
ॐॐॐॐॐॐॐॐ ओम शान्ति ओम शान्ति ओम नहमह भगवतवासुदेवाय गुरु ब्रह्मा गुरु बिस्नु गुरु मेयसोर दिदी कोटि कोटि पृरनामछ कोटि कोटि धन्यवाद सुभकामना छ हजुर लाई कोटि कोटि पृरनामछ कोटि कोटि धन्यवाद टक्र्याउन चाहन्छु तपाईँ को परभचन सुनि रहुजै लाकछ मलाई
@krishnakafle8213 жыл бұрын
Jmyself .o.
@yoginashakya17643 жыл бұрын
Wau.. heart touching speech.inspired tapaiko kura sune paxi ma dinko 1 hour dhyan basne bhayeko xu.tapailai hride dekhi naman.
@ghanashyamthapaliya65073 жыл бұрын
आँखा खुलेकोमा खुसि लाग्यो।
@radheradheshyam58143 жыл бұрын
Katti ramro kura herne awasar milyo🙏🙏Radhe Radhe
@manjubhusal79613 жыл бұрын
मलाइपनि जीवन विज्ञान सम्बन्धि सामेल हुन मन छ
@rajendratamrakar53573 жыл бұрын
Awesome motivational speech Didi. I'm ur great fan. I love u so much.
@xitiz_pari3 жыл бұрын
धेरै राम्रो कुरा गर्नु भयो हजुर 🙏🙏
@bhaktaburathoki5823 жыл бұрын
कति रमाइलो गरी भन्नु भएको नि घरि रूवाउँदै घरि हँसाउँदै, साह्रै प्रभावकारी ढंगमा सम्झाउनु भो म पनि पालन गर्ने कोशिश गर्नेछु।
@riyagiri51463 жыл бұрын
यथार्थ सही मार्ग दर्शन दामी ,,
@sangitatimalsina99073 жыл бұрын
ॐ ॐ हरि ॐ ॐ कल्याण होस सबै को निरु सिस हजुर को जीवन मेरो जीवन मा उअतै रैछ भोगाइ 😭🙏🙏🙏🤲🤲🤲🤲
@pratimasubedi85324 жыл бұрын
Wow !
@sudhaparajuli21143 жыл бұрын
सही हो डिप्रेसन जीवनको सुरुवात 😊😊
@sunitachettri39853 жыл бұрын
सरल भाषामा कति राम्रो कूरो 👌
@basantijoshi38683 жыл бұрын
Kati mitho बोली ,,धन्यवाद
@sushilabhattarai92993 жыл бұрын
कति मिठास् मा आफ्नो एथार्थ अनुभूति प्रकट गर्नुभयो धेरै खुबी रहेछ नीर्मलीजीमा छुट्टै अनुभूति भयो