Hajur le mantra haru alik bistai vanu na hami lekne thiyam 6ito vanu vo hajur le
@damuneupane36312 жыл бұрын
अनि सात्विक आहार पनि हो कि ।
@baburamlamsal63383 жыл бұрын
गुरु नमस्कार , निंद्रा लाग्ने मन्त्र भिडियो मा राखी दिन अनुरोध गर्दछू ।
@tejdahal84922 жыл бұрын
आहा कति राम्रो अब निन्द्रा नलाग्ने मानिसहरूले खाने औषधीका कम्पनी नै बन्द गरे हुने भो ।
@Ghana870003 жыл бұрын
कोषराज गुरु ज्यु? नमो नम: । लहसुन, प्याज खान हुन्छ हुदैन? र तपाईं चही लहसुन, प्याज सेवन गर्नुहुन्छ कि हुदैन । जसरी भएपनी यश जिज्ञासा को सामाधान गरिदिनुहुन अनुरोध गर्दछु ।
@koshrajneupane7335 Жыл бұрын
गुरुले जे गर्छ त्यो नगर्ने । गुरुले जे भन्छन् त्यो मान्ने ।