No video

New tamang selo song Kanaima Dhungri | By Bishwo dong&Basundhara | ft Abhi | Anita | Pemba | Kunsang

  Рет қаралды 5,863,545

NSSLG OFFICIAL

NSSLG OFFICIAL

Күн бұрын

New tamang selo song kanaima dhungri | by bishwo dong | basundara| ft abhi | anita | pemba | kunsang
Cast
Abhi Lama
Anita Gole
Pemba Tamang (chyangba)
Kunsang Dolma Tamang (maichyang)
Arrange/Music/Lyrics
Bishwo Dong
Vocal
Bishwo Dong
Basundhara Rai
producer
Sonika Lama
MIX
Dipesh Pradhan (Deep Studio)
Drone
Aneel Katwal
Dop/Edit
Faraj Arpan
Production Manager
Bablu Gurung
Choreography & Direction
Abhi Lama
Post-Production
NSSLG OFFICIAL
#kanaima_dhungri
#bishwo_dong_new_song
#new_tamang_selo
This is the product of NSSLG OFFICIAL.
using of this video on other channels and social sites without prior permission will be strictly prohibited.
Only embed and share any video from NSSLG OFFICIAL is allow.
Post Production: Nepali Star Singing Line Group (NSSLG)
facebook link
/ 304068676869400

Пікірлер: 1 100
@manitathapamagar1433
@manitathapamagar1433 2 жыл бұрын
अति उत्कृष्ट गित हार्दिक बधाई साथै भारी शुभकामना सम्पूर्णNSSLG परिवालाई 🌺🌺🌺💐💐💐💐
@santoschhetri9021
@santoschhetri9021 2 жыл бұрын
Dherai ramro xa hai song congratulations all team
@dipshikarai9666
@dipshikarai9666 2 жыл бұрын
आहा कत्ती मिठो गीत NSSLG परिवारलाइ बधाइ अनि शुभकामना
@jasminchamling3561
@jasminchamling3561 2 жыл бұрын
अहा कति मिठो तामाङ सेलो भिडियो अनि सम्पूर्ण टिमलाई बधाई छ्❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏
@prajalrai28k
@prajalrai28k 2 жыл бұрын
आयो मिठो गीत मोइच्याङ दामी बधाई छ nsslg परिवार लाई 😊😊😁😁🤙🤙🤙👏🎵🎵
@Rameshbomjan1
@Rameshbomjan1 2 жыл бұрын
सबै जाना लाई मुरी मुरी धन्यवाद यती राम्रो गीत, शब्द, भिडीयो लेराउनु भएको मा lost of love 🥰🥰
@Prakash_Waiba
@Prakash_Waiba 2 жыл бұрын
बधाई छ गीत धेरै राम्रो लाग्यो सम्पुर्ण टिमलाई Congratulations 🎉
@sitaghising1423
@sitaghising1423 2 жыл бұрын
atti सुन्दर तामाङ सेल्लो सम्पूर्ण कलाकार लाई बधाई छ
@tikarambudhamagar1076
@tikarambudhamagar1076 2 жыл бұрын
आह कति मिठो तामाङ सेलो गीत बधाई एन यस यस एल जि लगायत सम्पुर्ण टिम लाई शुभकामना 🙏🙏🙏🙏🙏
@Okhaldhunga453
@Okhaldhunga453 2 жыл бұрын
धेरै राम्रो लाग्यो यो तामाङ सेलो, कानैमा ढुङरी टिम सबैलाई सफलताको शुभकामना !
@dhanbhujuwar2707
@dhanbhujuwar2707 2 жыл бұрын
लौऊ मैच्याग्को मन्द मुस्कान्ले खुत्रुक्कै पार्यो च्याग्बालाई बधाई छ 💃
@sunitarai5509
@sunitarai5509 2 жыл бұрын
Super super super पेम्बा लामा दाइ लगायत सम्पुर्ण टिम लाई अनि एन एस एस एल जि ग्रूपलाइ पनि बधाई साथै सफलता को शुभकामना
@nagendralimbu7260
@nagendralimbu7260 2 жыл бұрын
आहा =अति नै मीठो गित बनेकोछ तामाङ्ग सेलो अरिनिइ मिठो शब्द संगीत लयमा बनेकोछ NSSLG परिवार बाट अनि अतिनै मीठो आवाज भर्नु भएकोछ गायक गायिका ज्यु मा पनि सम्मान छ बधाई तथा सुभ कामना सम्पुर्ण टिम लाई म NCSSG - नगेन्द्र लिम्बू सथै सम्पुर्ण NCSSG Family
@jwalamedia6758
@jwalamedia6758 2 жыл бұрын
Wow अति नै मीठो तामाङ सेलो गीत अनि अभिनय पनि उत्कृष्ट रहेकोछ हार्दिक बधाई तथा शुभकामना NSSLG परिवार लाई यो मीठो गीत सार्वजनिक को लागि ❤️💔💗💗💚💓💜💜
@crnnepalofficial1019
@crnnepalofficial1019 2 жыл бұрын
सार्है मीठो वनेको छ बबाल हार्दिक बधाई छ NSSLG स-परिवारलाई
@user-nc7fs1hv2p
@user-nc7fs1hv2p 2 жыл бұрын
SMTबिनाेद बाट सुपर धेरै ताली र धेरै धेरै सुभकामना सम्पुर्ण टिमलाई 🌹🌹🌹🌹🌹👌👏👏👏👏👏
@prasadqatar933
@prasadqatar933 2 жыл бұрын
आहा एक दमै मिठो गित बनेको रहेछ बधाई अनि धेरै धेरै सुभकामना छ सम्पुर्ण NSSlG परिवार लाई म लगायत सम्पुर्ण MOC परिवार को तर्फबाट पनि🙏🙏🙏💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃
@sujabthing5885
@sujabthing5885 2 жыл бұрын
Sarai ramro Tamang selo malai man paryo 👍👍❤❤❤
@purnimaghising502
@purnimaghising502 2 жыл бұрын
yakdamai ramro tamang geet jati suneni sunam sunam lagne teti nai ramro video ❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵
@samirlepcha2390
@samirlepcha2390 2 жыл бұрын
Nsslg pariwaalai hardik badai ani subhakaamna xa.👏👏👏👏❣❣ekdamai mitho tamang selo geet prastut garnu bhaye ko ma 🎹🎧🎹🎹🎧🎹👏👏 Sampurna pariwaar lai best wishes...
@NabinRai....
@NabinRai.... 2 жыл бұрын
एकदम मिठास छ गीत 🤗❤️❤️❤️👍🎧🎼🎵🎶🔊🔉
@rairai4191
@rairai4191 2 жыл бұрын
साह्रै नै तेस्ती छ तामाङ्ग कल्चर्मा आधारित स्पेसियल नेपाली गाना,नृत्यको त वर्णन गर्नै पर्दैन झनै अति राम्रो,नया सिर्जनाको प्रस्तुतीलाई बधाई छ😍🤔🎵🎶👍️💜💞🇳🇵🙏🙏
@lajimalimbu3964
@lajimalimbu3964 2 жыл бұрын
सारै राम्रो भिडियो को साथमा अति मिठो शब्दले कारिएको गित आवज पनि उतिकै मिठो छ हेर्दा सुन्दा झनै आनन्द आयो हजुरहरु सम्पुर्ण टिमलाई म लगायत PNSG परिबारको तर्फबाट उन्नति प्रगति को शुभकामना 🙏🙏💖💖
@indra_kirant2461
@indra_kirant2461 2 жыл бұрын
अाहा अतिनै उत्कृष्ट अनि सुमधुर सुमधुर अावाज काे साथमा अतिनै मिठो तामाङ सेलाे गित मलाई पनि छम छम नाच्नु मन लागेर अायाे सम्पूर्ण टिम लगायत NSSLG स परिवारलाई साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ म लगायत हामी mimg स परिवार काे तर्फबाट
@arjunkumartamang3610
@arjunkumartamang3610 2 жыл бұрын
निकै राम्रो गीत। हरेकले आ-आफ्नो ठाउँमा राम्रो गरेको छ। सबैलाई लासो फ्यांफुल्ला।
@urmilawaiba8827
@urmilawaiba8827 2 жыл бұрын
आह कदे ज्याब सेलो ह्वाइ अनि जम्मन टिम दा लानान लानान शुभकामना विशेष लाशि कुनसानग देन पेमबा आले दा लानान माया❤️❤️💙
@hamromobiletv6221
@hamromobiletv6221 2 жыл бұрын
बिर्कुलै मौलिक गित आहा बधाई तथा सफल्ताको सुभ कामना छ जय गित जय सङ्गीत जय नेपाल
@munatamang7333
@munatamang7333 2 жыл бұрын
Wow dherai ramro xa cyangba ra maichyang jodi❤️❤️🙏
@mohanrai9674
@mohanrai9674 2 жыл бұрын
सारै मीठो गीत बनेको छ गीत शब्द तेतिनै राम्रो छ भिडियो पनि धेरै राम्रो लगो बधाई छ सम्पुर्ण कानैमा ढुङ्गरी टिम लाई सांगितिक यात्रा को लाखौ लाख सुभकामना मेरो तर्फबाट र skg परिवार को तर्फवाट
@amisalimbu6358
@amisalimbu6358 2 жыл бұрын
आहा अत्तिनै मीठो तामाङ सेलो गीत वाउ एकदमै मिठो शब्द संगीत अनि सुमधुर आजमा सजिएको झनै राम्रो भिडियो बनेको छ हार्दिक बधाई साथै सफल साङ्गितिक यात्राको शुभकामना NSSLG स-परिवार लगायत यस् गीतका सम्पुर्ण सर्जक ज्यूहरु लाई SHAA स-परिवारको तर्फबाट
@amg_official344
@amg_official344 2 жыл бұрын
" कानैमा ढुङ्री " गीत एकदमै उत्कृष्ट शव्द संगीतमा बनेको रैछ सुन्नमा मज्जा लाग्यो नाचौ नाचौ लाग्ने मनै फुरुङग बनायो गायाक गायिका ,NSSLG परिवार लगायत सम्पुर्ण टिमलाई साङ्गितिक अपार सफलताको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं AMG परिवार को तर्फबाट 👏👏👏👏👏👏👏👏
@angelthakuri144
@angelthakuri144 2 жыл бұрын
मैच्यङ❤️च्याङ्बा best of luck dhari ramro Lago
@nanibabubabu1960
@nanibabubabu1960 2 жыл бұрын
सरै मिठाे शब्द कनैमा डुङ्री आहा पुर्णिमा काे रातमा उदायकाे चम्किलाे जुन हाेकि बिहानी काे नाैलाे सुर्यकाे किरण हाे कति सुन्दर प्रस्तुती डान्स सम्पुर्ण टिमलाइ प्रतिभा सफलताकाे शुभकामना हजुर हरुलाइ धन्यबाद🙏🎶🎤❤️❤️❤️❤️
@shambhulimbu406
@shambhulimbu406 2 жыл бұрын
अति मीठो गित आफ्नो भेस भुसा मा साजिएको गित शाथै नया गित रहेछ nsslg को गित मध्ये यो रामो लाग्यो बधाइ तथा शुभकामना
@kclalit9119
@kclalit9119 2 жыл бұрын
मीठो छ गित समस्त NSSLG परिवार अनि गित साथै गित मा समाबेश सम्पुर्ण कलाकार ज्यू हरु लाई हार्दिक बधाइ सङगै सफलता को सुभकामना
@sujataentertainment8011
@sujataentertainment8011 2 жыл бұрын
आहा एकदमै उत्कृष्ट गीत भिडियो बनेको छ, धेरै बधाई तथा सुभकामना ज्ञापन गर्दछु,,👌👌🥰🌹🌹💕💕♥️♥️❣️❤️❤️💖 lots of love
@diamondofficiald.o6611
@diamondofficiald.o6611 2 жыл бұрын
अत्यन्तै उत्कृष्ट तामाङ सेलो गित हेर्न र सुन्न पाइयो । गितका सबै पक्ष अति नै उत्कृष्ट छ्न । यश गितले सबैको मन जित्ने छ। NSSLG परिवार कलाकार साथै सम्पुर्ण सम्पुर्ण टीमलाई बधाई तथा शुभकामना छ। 💐💐💐🌹🌹❣️❣️
@chandaejam7114
@chandaejam7114 2 жыл бұрын
सारै मिठो उत्कृष्ट शब्द सिर्जना सङगीतले सजिएको तामाङसेलो गित निकै उत्कृष्ट बनेको छ NSSLG परिवार लगायत समस्त टिम प्रती बधाई साथै अपार सफल्ताको शुभकामना ।💐💐HLSP परिवार🌹
@bibekdc
@bibekdc 2 жыл бұрын
आज सम्म लाईन दुनियाँ यति राम्रो भिडियो र गित बनेको छैन जस्तो लाग्छ मलाई 🌺🌺🌺🌺🌷🌷🌷मध्यभागमा छु है
@entertainmentsnewshub1837
@entertainmentsnewshub1837 2 жыл бұрын
एक दमै उत्कृष्ट लाग्यो, गीत त्यस्तै मिठो, भिडियो पनि राम्रो छ, सफलता को शुभकामना समस्त नेपाली स्टार सिंगिंङ लाइन ग्रुपलाई! 👌🌹🙏 मान मगर अल सिङ्ग टुगेदर ।
@chitraofficial4776
@chitraofficial4776 2 жыл бұрын
निकै नै राम्रो उत्कृष्ट गीत निकल्नु भएछा NSSLG परिवारले सो तपाईं हरु सम्पुर्ण टिमका पदाधिकारी ज्यु हरु लाई हामी SMT परिवार अग्रिम शुभकामना का पुस्पा गुच्छा हरु दार्सौ दाइ आउने दिन हरुका लागि तपाईं NSSLG परिवारलाई भरि शुभकामना व्यक्त गर्दा छौ सामस्ता SMT परिवार धन्यवाद 👏👏👏👏👏👏👏
@rajendrasubba3650
@rajendrasubba3650 2 жыл бұрын
आहा जति सुन्दै गयो उति उफ्रि उफ्रि नाचुङ जस्तो लाग्ने तामाङ सेलोमा बनेको यो सुमधुर आवाज लय सब्द अनि मिठो सँगितमा बनाउनु भएको उत्कृष्ट नै लाग्यो हार्दिक बधाई छ NSSLG whole family लाई भन्नु चाहन्छु म लगायत मेरो होल परिवार बाट। From mmsg Rajendra
@anjuwaibatamang7608
@anjuwaibatamang7608 2 жыл бұрын
Badhai xa sampurna whole teamlai😘😍
@prabinofficial9801
@prabinofficial9801 2 жыл бұрын
Ahai Kanaima Dhungri NSSLG परिवार द्वारा निर्मित गित बजारमा आयो है गित अत्यन्तै मिठो बनेको छ यस् गितमा आवद्ध सम्पुर्ण लाई अनगिन्ती शुभकामना साथै गित सफलता असिम कामना प्रबिन अफिसियल स परिवारको तर्फबाट ।।
@pasangbomjan172
@pasangbomjan172 2 жыл бұрын
dami tamang selo seyji seyji हो👌👌👌👌
@BikramArpan
@BikramArpan 2 жыл бұрын
आहा.... कानैमा ढुङ्ग्री... कति मिठो रमाइलो तामाङ सेलो....👏👏👏👏 आहा हुरहुरहुरहुरहुर बधाई छ NSSLG परिवार गीतको थप उच्च सफलताको शुभकामना 💐💐💐💐
@Desh_thalang
@Desh_thalang 2 жыл бұрын
" कानैमा ढुङ्री " गीत एकदमै उत्कृष्ट शव्द संगीतमा बनेको रैछ सुन्नमा मज्जा लाग्यो नाचौ नाचौ लाग्ने मनै फुरुङग बनायो गायाक गायिका ,NSSLG परिवार लगायत सम्पुर्ण टिमलाई साङ्गितिक अपार सफलताको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं 👏👏👏👏👏👏👏👏💚💛🧡🧡💜💖
@sattallama6412
@sattallama6412 2 жыл бұрын
अति रमाईलाे गित रहेछ सबै कलाकारलाई धेरै धेरै शुभकामना
@silakc6525
@silakc6525 2 жыл бұрын
धेरै राम्रो छ है गित र शब्द पनि अनि अभियान पनि लु बधाई छ हजुर हरुलाई
@user-qf4tp4vx6e
@user-qf4tp4vx6e 2 жыл бұрын
दिनानु दिन शफलताले शिखर चुमेको देख्न पाअोस । शफलताको शुभ कामना सम्पूर्ण NSSLG famiy miss you all members
@aruntamang6809
@aruntamang6809 2 жыл бұрын
Miss you alots sir 🙏🌹🙏🙏🙏🙏🙏🙏
@Samitajkhaling
@Samitajkhaling 2 жыл бұрын
अाहा कति दामी गीत बनेको रहेछ,म लु टिकटक भाई,हजुरहरु पनि हुनुहुन्छ रहेछ,खुशी लाग्यो, सेलो मा video गीत बनेको रहेछ उतिनै उत्कृष्ट रहेको छ शब्द, स्वर, संगीत मिठास छ सो अायोजक टिमलाई मनबाटै smt family koo तर्फबाट सागेतिक यात्राको लाखौंलाख शुभकामना जय गीत जय संगित😘😘💐💐🎙️🎙️💃💃🕺🕺🙏🙏
@nimrahqueen7187
@nimrahqueen7187 2 жыл бұрын
Dherai ramro xa geet video.. beautiful maichyang ra chyangba ko jodi 😍😍👌👌🌷🌷❤❤💜💜
@rpnewcreations4872
@rpnewcreations4872 2 жыл бұрын
अर्को मिठो अनि उत्कूष्ट गित लाग्यो Biswo Dai best wishes🥳🥳🥳🥳
@mukeshbohara6147
@mukeshbohara6147 2 ай бұрын
❤❤
@pappu_99
@pappu_99 2 жыл бұрын
आहा सारै मिठो गित सम्पूर्ण मा बधाई छ 👌👌👌👌❣️❣️❣️
@chakrathami4433
@chakrathami4433 2 жыл бұрын
. L W,
@reshmalama6617
@reshmalama6617 2 жыл бұрын
Wow super best wishes changba and maichyang 🥰🥰🥰
@kamalachaulagin7454
@kamalachaulagin7454 2 жыл бұрын
सारै नै मीठो गित बनेको छ शब्द पनि त्यतिनै राम्रो र भिडियो पनि राम्रो बनेको छ हार्दिक बधाई तथा सफलताको शुभकामना NSSLG परिवार लगायत सम्पुर्ण कानैमा ढुङ्ग्री टिम लाई म लगायत हामी जुन शिला म्युजिकल JSMG परिवारको तर्फबाट❤️❤️❤️
@rohittitung3033
@rohittitung3033 2 жыл бұрын
*\i!ie!ewr@wjwiwu??zuuiuqqq??quqaaiuqqpp?ausissa??assussususus?आक्क्व्व?वssr😚🏴🎌🎌🎌🇦🇫🎇🎇🎎🎇🎎🎐🇦🇫🇦🇪🇦🇪🌐🌐🌐🏠️🏞️🏕️🌋
@rajanitheengyoytubchannel6097
@rajanitheengyoytubchannel6097 2 жыл бұрын
Wow super song tamang nice ♥️♥️👌👌👍️👍️🙏🙏
@yunaale2098
@yunaale2098 2 жыл бұрын
धेरै धेरै शुभकामना NSSLG परिवार लाई हामी सम्पूर्ण SOV परिवार को तर्फबाट धेरै नै उत्कृष्ट गीत 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@namunalama8785
@namunalama8785 2 жыл бұрын
Glh'blvkv; very; g;b;j;h'j]hupfpi=ijoovluogpgpg[fphogob;
@namunalama8785
@namunalama8785 2 жыл бұрын
Ylgln;n'n[gpg[j0uph[h[pb'i8yiog that'll toggling Glyph boo fogoggoj[jpj[h[jph[kok]j[h[hph]h0h[h[jpjjpjop[j]j[j[j] journey cogi💜🔵🔵🟣🖤🔵🟦🟦🟦🟦🟦💚💚💚💚💚
@namunalama8785
@namunalama8785 2 жыл бұрын
Koohphohkhobljlj🎂🎁🎁🎁🎁🎆🎆🎆🎆
@svangtangovee2182
@svangtangovee2182 2 жыл бұрын
हार्दिक शुभकामना सम्पुर्ण टिम लगायत🙏🙏विशेष (मैच्याङ कुनसाङ्♥️च्याङ्बा पेम्बा♥️) अती नै राम्रो सेलो गित्🙏🙏🙏🙏♥️♥️
@AnilAnil-vy9ux
@AnilAnil-vy9ux Жыл бұрын
, 7p i8p77ii
@manikala888
@manikala888 2 жыл бұрын
Nice song lyrics Keep it up Maichang nd chyangba
@siddhartharumba918
@siddhartharumba918 2 жыл бұрын
एकदमै राम्रो लाग्यो कुन्सङ,पेम्बा लामा हार्दिक बधाई तथा सफल्ताको शुभकामना छ सथै होल टिमलाई पनि 👌💞
@user-cz8nw3ju2u
@user-cz8nw3ju2u 2 жыл бұрын
उत्कृष्ट रचना मीठो सब्द लय संगीत प्रस्तुतिले ले भरिपुर्ण कोसेली को लागि NSSLG_स-परिवार लगायत कानैमा ढुङ्ग्री गित को टिम लाई बधाई तथा सफलता को हार्दिक -हार्दिक शुभकामना !! (HPSSG_MILAN KUMAR)
@gyantamang7548
@gyantamang7548 2 жыл бұрын
Wow kasto ramro songs sabai tim lai best of luck😊😊
@SyangtanBro97
@SyangtanBro97 2 жыл бұрын
लस्सो फ्यफुल्ल । म्युजिक भिडियो धेरै राम्रो छ । सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ।
@gorkha.com.
@gorkha.com. 2 жыл бұрын
असाध्यै मीठो प्रेमिल शब्द स्वर अनि अभिनय पहाडको शुन्दर प्राकृतिक छटा भाईरल कुन्साङ्ग डोल्मालाई पनि देख्न पाईयो सफलताको भारी शुभकामना म ईम राना तथा smt परिवारको तर्फबाट
@aitetamangbasanthitamang993
@aitetamangbasanthitamang993 2 жыл бұрын
Mitho geet chiyangba Ra maichiyang ko Jodi Aarti nai Ramro xa ❣️❣️♥️♥️👌👌
@gopalanuj5578
@gopalanuj5578 2 жыл бұрын
आहा अति उत्कट तामाङ गित जाति सुन्याे सुनिरम जस्तो लाग्ने सम्पूर्ण NSSLG परिवार लाई बधाई तथा सफलताको शुभकामना ।।
@roshantamang1603
@roshantamang1603 2 жыл бұрын
Bishow dong daii ko geet Jun Pani ramraii hunxa ❤️ love it..❤️
@taniyaofficial-69
@taniyaofficial-69 2 жыл бұрын
सारै मिठो तामाङ सेलो गित बनेको रहेछNSSLG परिवार साथै सम्पुर्ण टिमलाई हार्दिक हार्दिक बधाई साथै आगामी दिन को लागि शुभकामना दिन चाहान्छु म AMG Taniya limbu को तर्फ बाट रAMG स परिवार को तर्फ बाट 💐💐💐
@dongresham35kmpatle37
@dongresham35kmpatle37 2 жыл бұрын
Sarai ramro pemba ra kunsang love song💖💖💖
@umeshjirel4924
@umeshjirel4924 2 жыл бұрын
Nepali selo jagat ma sabaibanda mitho voice ko quality charchit sorko dhani bishwo dong congratulations ajai ramro selo git sunna pau🙏🙏🙏
@SoNikA_LAmA
@SoNikA_LAmA 2 жыл бұрын
Thank you so much
@basantanembang2370
@basantanembang2370 2 жыл бұрын
Wow sachinai mithowala sabda sangit sumadhur awajle sajieako atinai mitho sangitik koseli congratulations all NSSLG family's 💖
@soniyakafle
@soniyakafle 2 жыл бұрын
Wowi wow wow wow tamang sello aayo aayo👌👌👌👌♥️♥️🎸🎸🎸congratulations NSSLG team 👏👏👏
@Everythingwithsasi9241
@Everythingwithsasi9241 2 жыл бұрын
Akdamai mitho sabda sangeet ani aawaj wow loved it perfect ❤️❤️❤️❤️👌👌👌👌👌👌🤗❤️❤️❤️❤️
@tirthatamang2979
@tirthatamang2979 2 жыл бұрын
च्याङ्बा र मैच्याङ लाई सफलता को कामना
@milantamang148
@milantamang148 2 жыл бұрын
सारै राम्रो प्रस्तुती अनि गीत पनि उतिकै राम्रो छ हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤️❤️
@pradipghising9148
@pradipghising9148 2 жыл бұрын
Bhadhai xa sampurna team lai🥀😍
@asmitaraiassu4648
@asmitaraiassu4648 2 жыл бұрын
आहा कस्तो मीठो गित कानैमा ढुङ्री सुने अत्तिनै राम्रो लाग्यो अनि मन छुने गित रहेछ मलाइ एक्दमै यो गित सुन्दा सारै आनन्द आयो र NSSLG परिवार लाई हार्दिक सुभकामना दिन चहान्छौ म SKG बिमलाको तर्फबाट र हामी SKG hold unti को तर्फ बाट
@reshampurja6996
@reshampurja6996 2 жыл бұрын
अत्यन्तै राम्रो तामाङ सेलो बधाई छ सम्पूर्ण सर्जक टीम र NSSLG परिवारलाई 👌👌👌👌💕💘💕💘🌷🌹🌷🌹👍️👍️👍️👍️👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@ridamtamang7896
@ridamtamang7896 Жыл бұрын
Rup
@ghisingentertainment9502
@ghisingentertainment9502 2 жыл бұрын
अत्यन्तै रमाइलो सेलो गित हामी माझ पस्कि दिनु भएको मा NSSLG परिवार लाई हार्दिक बधाइ तथा शुभकामना
@hemantrumbaofficial7644
@hemantrumbaofficial7644 2 жыл бұрын
Wow अत्ति मीठो कोशेली लामो प्रतीक्षा समाप्त मन प्रफुल्ल महसुस 🙏🙏🙏
@nuttynutty3205
@nuttynutty3205 2 жыл бұрын
Woww Kati mitho geet satei yeti ramro nach pni congratulations nsslg pariwar lai .. from PNSG. numfu limbu
@gajendrachamling7993
@gajendrachamling7993 2 жыл бұрын
सेलो गित त्यसै राम्रो लाग्छ,त्यसमाथि यो गितको शब्द,संगीत,स्वर अनि नृत्य तथा अभिनय गर्ने सम्पुर्ण कलाकारहरु एक्से एक अर्गानिक र ट्यालेन्ट हुनुहुन्छ।यति सुन्दर गित पस्कन सफल NSSLG परिवार अनि विशेष गरि सोनिका मिसलाई हार्दिक बधाई अनि शुभकामना🎊❤️🙏
@anilgole2855
@anilgole2855 Жыл бұрын
😅
@himalgautam2715
@himalgautam2715 2 жыл бұрын
अति मिठो गित सफलता को शुभकामना 💐💐
@amnofficial6938
@amnofficial6938 2 жыл бұрын
हार्दिक बधाई साथै साङ्गितिक यात्राकाे अनगिन्ती सफलताकाे शुभकामना निकै मार्मिक सब्द र मिठाे अावाज मा सझिएकाे कानैमा ढुङ्ग्री गित ले साेचेभन्दा पनि सफलता पावसाे हामी अल म्युजिक नेपाल परिवार काे तर्फबाट उत्तर उत्तर प्रगति काे कामना सधैं भरि
@sanusubba7206
@sanusubba7206 2 жыл бұрын
शब्द, संगीत, आवाज साथमा अत्यन्तै राम्रो भीडियो बनेको छ सम्पुर्णलाई बधाई तथा शुभकामना 🙏🎼💐💐💐👌👌🥰
@sargamofficial1
@sargamofficial1 2 жыл бұрын
हार्दिक बधाई साथै सुभकामना NSSLG परिवार लाई।
@binodlamavlogs8121
@binodlamavlogs8121 2 жыл бұрын
गित एकदम राम्रो लाग्यो र भिडियो पनि त्यस्तै राम्रो , सम्पुर्ण team लाई हार्दिक बधाई
@bijayghalan3038
@bijayghalan3038 2 жыл бұрын
A1a
@user-je4hd4ll6z
@user-je4hd4ll6z Жыл бұрын
धेरै राम्रो शब्द र लय हाम्रो तामाङ सेलो बधाई छ सम्पुर्ण लाई अझै भबिस्य यो भन्दा नि राम्रो गीत आओस् एसको लागि शुभकामना छ ।
@surinadongtamang1810
@surinadongtamang1810 2 жыл бұрын
वाउ👏👏👏कति मीठो शब्द सङगीतले भरिएको वाउ म त मज्जले नच्यो पनि है😊😊मेरो दाईको मीठो स्वारले भरिपुर्ण गीत वाउ😍😍💃💃बधाई छ सम्पूर्णलाई🙏🙏🙏
@gangagurung2164
@gangagurung2164 2 жыл бұрын
Eakdamaii mitho chham chhami nachaune geet badhaixa nsslgwhole unit laii apar safalta milos lssg intire teamko tarfa bata lakhau lakh subhakamana
@saragamsangitpariwar9463
@saragamsangitpariwar9463 2 жыл бұрын
बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्दछौं
@AshokTamang
@AshokTamang 2 жыл бұрын
हार्दिक बधाई तथ शुभकामना सम्पुर्ण टिमलाई बिशेष बसुन्धार बैनिलाई सेलो गित संगितलाई यसरि न्यायदिएर गाउनु भयो अझै धेरै प्रगति गर्दै जनु सफलताको हार्दिक शुभकामना !!💟💟🌺🌺
@subashlama7263
@subashlama7263 2 жыл бұрын
Sampurna sabai lai dherai dhanyabad xa ramro geet nikaldinu bhako , tamang selo jindabad ❤️❤️
@chirindrarai6405
@chirindrarai6405 2 жыл бұрын
मीठो प्रस्तुतिको लागि सम्पुर्णलाई हार्दिक बधाई तथा शुभकामना छ्🎵🎵🎵🎵🙏🙏🙏🎵🎵🎵🎵
@vtn4481
@vtn4481 2 жыл бұрын
Is
@vtn4481
@vtn4481 2 жыл бұрын
\ho oiîpp. -"
@meenathamang7982
@meenathamang7982 2 жыл бұрын
बधाई छ धेरै धेरै प्रगति उन्नति को शुभकामना च्यङबा र मैच्याङ् लाई 💐💐💐
@proazmagar9127
@proazmagar9127 2 жыл бұрын
Wow...big big congratulations ..💐💐 whole NSSLG family lai...ekdamai mitho tamang sailo geet...utkrist lagiyo molai....ra yo geet ka gayak,sangeetkar ra sabadkar jyu lagayat sampuran kalakar haru prati uch saman sathai derai derai suv kamana beykat gardau xau...mero betigat taraf baat ra sampuran hlsp pariwar ko taraf baat van chahanxau....ra yo geet le sampuran darsak srrota ko man masttikchh ma basan safal rahos van chayanxau...💐💐👈️
@SoNikA_LAmA
@SoNikA_LAmA 2 жыл бұрын
😘💗धन्यबाद
@tmgbhimlama7543
@tmgbhimlama7543 2 жыл бұрын
सारै राम्रो छ्👌👌👌❤️❤️
@jeevankanxa1353
@jeevankanxa1353 2 жыл бұрын
सार्है मीठो तमाङ सेलो गित बजारमा सर्बजनिक गर्नु भएकोमा NSSLG परिवारलाई हार्दीक बधाई साथमा सफलताको शुभकामना।
@pabitraghale425
@pabitraghale425 2 жыл бұрын
कति राम्राे रहेछ ,,,,सफलताकाे शुभकामना हजुरहरुलाई
Tamang Selo Song's Collection.Best of Bishwo Dong Selo Song Juke box.@BishwoDong
1:13:33
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 23 МЛН
The Joker kisses Harley Quinn underwater!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 22 МЛН
New Tamang Selo - Mathi ta Triveni by Bishwo Dong
17:49
Krishna Blon Official
Рет қаралды 3 МЛН