नुन खानि मुस्ताङ Nun Khani, Mustang Nepal, Salt Mine Mustang

  Рет қаралды 383,110

Guru Rinpoche Second Buddha

Guru Rinpoche Second Buddha

Күн бұрын

Kathmandu+jomsom+muktinath+chhusang ( guru terchha cave नुन खानि मुस्ताङ Salt Mine in Mustang )गुरु पद्मसम्भव तिब्बतमा पुगेपछि साम्ये गुम्बा बनाउन अबरोध गर्ने राछेसनि ढाक छेन्मा संग लडाइ भयो | गुरु संग लडाइमा हारेपछि भागेर नेपालको मुस्ताङ जिल्ला पस्यो | गुरु ले चराङ्ग गाबिस मा समाइ दमन गर्नु भइ त्यस ठाउमा गुम्बा बनाउनु भयो | | मुस्ताङ जिल्लामा 7,8 ठाउहरुमा ध्यान तपस्या गरि अनेकन सिद्धि प्राप्त गर्नुभएको थियो | जसमध्ये छुसाङ्ग गुरु तेर्छा गुफा एकपर्छ | गुरुको किताब गुरु तेर्लुंग को लेख अनुसार यस ठाउमा गुरुले नुनको बिउ रोपनु भएकोले यस ठाउको पानि नुनिलो छ र गुरु तेर्छा गुफा भित्र खुट्टा को छाप छोदेर जानुभएको छ | बि.स. २०२० सालमा स्व. शकरमान शेरचन (थकालि) लाइ नुन उत्पादन गर्न सरकारले ठेक्का दिइएको थियो | केहि बर्ष नुन उत्पादन गरि पछि बन्द भएको थियो || तपाइहरु पनि यस पबित्र बुद्ध धार्मिक स्थलमा आउनुभए मा प्रत्यछे नुन खानि र खुट्टा को छाप देख्न सकिन्छ | गुरुको पबित्र बौद्ध धार्मिक स्थलहरु मा visit र धेरै भन्दा धेरै प्रचार share गर्नु होस, तपाईलाइ अबस्य राम्रो र पुन्य प्राप्ति हुनेछ छ | धन्यबाद |
Your queries
Which town is famous for salt mine?
In which district of Nepal salt is found?
Where is the largest salt mine located?
Where does salt come from in Nepal?
Which place is famous for salt?
Is copper found in Nepal?
Where is copper Most found?
Where is iron found in Nepal?
For more information please visit my Facebook page and KZbin channel / @gururinpocheseco... youtube. / gururinpoche. . facebook page. गुरु रिन्पोचे पदमसंभवको बारेमा थप जानकारी र नया video को लागी Subscribe गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु | For more information please Like Subscribe and share my youtube channel.
For business enquires
Mail. rthakali11@gmail.com

Пікірлер: 178
@shaktigurung6009
@shaktigurung6009 4 жыл бұрын
यस्तो श्रोत हरुको सदुपयोग तिर लम्कनु जरुरी छ जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
@nirishamanandhar5177
@nirishamanandhar5177 4 жыл бұрын
जय नेपाल जय सरकार यो नुन खानि लाई छोरो भन्दा छोरो उत्खनन गरि परयोग मा लयाइ ईनदिया को घमनद चुरचुर गरनु छ।
@AnilKumar-ug6nx
@AnilKumar-ug6nx 4 жыл бұрын
Hamro des nepal Dhani xa kehi ko kami xain am hami Jay nepal
@poozatamang3909
@poozatamang3909 4 жыл бұрын
yo ho hamro des nepal sabai chij xa hamro nepal ma 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Jyoti_Shrestha_Mandal
@Jyoti_Shrestha_Mandal 3 жыл бұрын
Ok.......
@user-ur3yr9fn3t
@user-ur3yr9fn3t 4 жыл бұрын
नेपाल सन्सारको हिरा हो हामी नेपाली हरुले सस्कार भुलिरहेका छोैँ धर्म लाई बचाँऊ मेरो देशमा सबै कुरा छन तर पनि दुख पाको छोैँ तपो भुमी मेरो देश नेपाल हो
@DhurbaBdrThapa
@DhurbaBdrThapa 4 жыл бұрын
नुन नेपाल मै उत्पादन हुने भयाे खुशी लाग्यो
@mitramagar653
@mitramagar653 4 жыл бұрын
Nepal is nepal. Love nepal. We have to use our own resources to become ...........
@khumrasunar4340
@khumrasunar4340 4 жыл бұрын
नाईस सर भिडियो धन्यवाद हाल बेलजियम
@jivsharma9296
@jivsharma9296 4 жыл бұрын
यो नुन खानि सुनेको धेर भयो , यति कष्ट गरि हेर्न सुन्न औसर दिनु भो , तपाईंहरु सबलाई मुरि 🙏🌷🇳🇵🌷🙏मुरि धन्यवाद
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 4 жыл бұрын
हाम्रो नेपाल र नेपालीको सम्भावनाको खानि भएको प्राकृतिक अपाहार राष्ट्रिय सम्पत्तिलाई सह सतुपयाेग बैज्ञानिक तरिकाबाट नेपाल राष्ट्रिय हितमा जतन र जगेर्ना गर्नुपर्ने नेपाल सरकारलाई ध्यानाकर्षण गरियोस् मिडिया बाट मिडिया सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ हाम्रो देश अत्यन्तै धनी र सम्भावनाको खानि भएको छ तर यहीँ मात्रै नेपाल सरकारले ईच्छा सक्ति भए हुन्थ्यो ।यस्तो बाैमुल्य खनिज खानिहरू नेपाल देशको हित र अधिकार भित्र हुनुपर्छ ।अनि हामीले कुनै पनि अन्तर्राष्ट्रिय देशलाई एक अधिकार दिनुहुँदैन कलकारखाना नेपाल सरकारले नै नेपाल भित्रनै स्थापना अतिरिक्त हुनुपर्छ नेपाल सरकारले नेपाली जनताहरूलाई राेजगारि समृद्धि तर्फ अाँफैले बनाएर बिदेश निर्यातको जिम्मेवारी नेपाल सरकारले लिनुपर्छ मेरो बिचारमा यस्तै लाखौंलाख सम्भावनाको खानिहरू नेपाल सरकारले अाफ्नाे नेतृत्वमा चलाउनुपर्ने अतिरिक्त छ बिदेशी कम्पनीलाई दिनुहुँदैन अपिल छ ।नेपाल सरकारलाई ध्यानाकर्षण फेरि पनि छ ।
@narayanoli1
@narayanoli1 4 жыл бұрын
धेरै राम्रो छ
@vivekbaharkher
@vivekbaharkher 4 жыл бұрын
I like background playing song 🥰🥰😍💓💓
@hirathapa4966
@hirathapa4966 4 жыл бұрын
देश को खानी हरुको उत्खनन मा सरकारले ध्यान दिनु अति जरुरी छ!
@rajendrarai9914
@rajendrarai9914 4 жыл бұрын
नुनखानि तु चालू होस देस अात्म निरभर होस।
@bimulalimbo9023
@bimulalimbo9023 4 жыл бұрын
Verry.good.dharthi.ama
@rammagar9364
@rammagar9364 4 жыл бұрын
Good like this
@bishalpariyar8565
@bishalpariyar8565 4 жыл бұрын
धेरै खुसी रमाइलो लाग्यो
@bibekchand5375
@bibekchand5375 4 жыл бұрын
Nice very nice Jay Nepal
@prabeshlimbu7531
@prabeshlimbu7531 4 жыл бұрын
Wow nice
@lalbahadurmagar3599
@lalbahadurmagar3599 4 жыл бұрын
गुरुले रोपेको नुन उम्रिने तिमीले रोपेको नुन चाहिँ किन नउम्रिने ? तिमीपनि नुनको खेती गर्नुनी ? वाइत कुरा। यो भुमीमा जे जति छन्, ती सबै सृष्टीकर्ताको सृष्टि हो।
@oceannembang3908
@oceannembang3908 4 жыл бұрын
नेपालमा नि धेरै खानीहरु छ तर निकाय र सरकारले वास्ता नगरेर हो।।
@subidhagautam1668
@subidhagautam1668 4 жыл бұрын
Non khani Nepal ma 6 yes level b.p.pani badha
@subidhagautam1668
@subidhagautam1668 4 жыл бұрын
नुन खानी नेपाल मा भय बिदेश बाट किन मगाको यसले वि पी बढदैन पैसा आफ्नै देशमा रहनछ
@anjitarai4141
@anjitarai4141 4 жыл бұрын
🙏🇳🇵🇳🇵टासी,डिले,,पाला,हमको,आशिशबाद,जिजिए,गा,,म,अहिले,Kalimpong,बाट,हेर्दैछ,,हाजुरको,बिडियो,,,My,,,Home,Tower,,Kpg,,Darjeeling,,,🇮🇳🇮🇳🙏👍माने,,पेमे,बुद्धमं,,शर्रन्म,,गछ्यामी,,🙏🇮🇳🇮🇳🙏😄😄🙏🙏
@maanrai3977
@maanrai3977 4 жыл бұрын
Wow
@chumanrana9674
@chumanrana9674 4 жыл бұрын
नेपाल मै नुन खानी हुदा पनि कीन ब्यबस्थीत गर्दैन सरकारले अचम्म लाग्छ कहिले सम्म अरुको भर पर्ने जे भन्यो त्यही नेपाल मै छ ।
@purnabahadurphagupurna3175
@purnabahadurphagupurna3175 4 жыл бұрын
Video jankariko लागी धन्यबाद पैसा खेर गई रहेको रहेछ !
@gajendradhami2803
@gajendradhami2803 4 жыл бұрын
जै नेपाल जय देश हाम्रो देश मा नुन हूदा हूदै किना त्यो धोती भारतीया बाट लिन्छौ हाम्रै थाउँमा अझै राम्रो खानी खोल्ने गर जै नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊🇳🇵🇳🇵🇳🇵✊✊✊
@sabinatamang1433
@sabinatamang1433 5 жыл бұрын
Om ah Hong vajra guru padme siddhi Hong 🙏🏼💐🙏🏼🍓🙏🏼🌺🙏🏼🍫🙏🏼
@vajrabumi1505
@vajrabumi1505 Жыл бұрын
I love Nepal 🇳🇵🇳🇵🇳🇵 I'm Indonesian 🇲🇨🇲🇨🇲🇨
@funnybunny3548
@funnybunny3548 3 жыл бұрын
🙏🙏🙏🙏
@santarai3799
@santarai3799 4 жыл бұрын
जे भए पनि पानी नुन जस्तै छ भने यो पानीलाई नुनको रुपमा प्रयोग गर्न सकिन्छ भने सबैले येसैलाई प्रयोगमा ल्याउ किनकी भारतको नुन केइ कम गर्न सकिन्छ कि
@narayanoli1
@narayanoli1 4 жыл бұрын
Tapaiko kurama ma sahamat xu
@boudhanathtopupservice6151
@boudhanathtopupservice6151 4 жыл бұрын
paile nun ahe bata nikalthyoo tara aile banda vako ho.
@sushilagauchan7926
@sushilagauchan7926 4 жыл бұрын
Ma hide ko bato mero Buba sang , samdi ju derai thank u aaj buba sang hideko yad dilaye ko ma.
@rabilalbudha3154
@rabilalbudha3154 4 жыл бұрын
मेरो नाम ललित बुढा हो मेरो जन्मस्थल जुम्ला हो के भन्न चाहन्छु भने देशभरिमा जतिपनि petrol खाने सुन खानी तामाखानी जतिपनि छन् छ छन् यो सबै नेपालीहरुले नेपालको सब मिलेर त्यो उत्खननको काम अगाडि बढाउन अगाडि नै कदम चाल्नु होस नत्र पछि भविष्यमा ।।।, खतरा हुनसक्छ ऽ
@gchbfn2224
@gchbfn2224 3 жыл бұрын
जय मुसतङ हिमाल पारी को जिलला भनी चिनीने जिललामा तेती धेरै नुन रहे छ तेस लाई रामरो सदुपायोग गरे भने नुन कमी हुदैन थियो जसतो लाग छ
@tekbdrgaule9923
@tekbdrgaule9923 4 жыл бұрын
खुशी लाग्यो।सरकार को ध्यान जावस
@rameshjang1
@rameshjang1 4 жыл бұрын
Chanting is very nice.
@sureshtamrakar9671
@sureshtamrakar9671 4 жыл бұрын
I love Mustang
@yeahram253
@yeahram253 4 жыл бұрын
जब भारतिय प्लेट एसिया को प्लेट सङ्ग ठोकियो तेस्पछी हिमाल को निर्माण भयो । अनि जुन समुन्द्र को पानी को भाग अनेकौ ठाउँ मा जम्मा भयो भित्र भित्र । अनि विभिन्न प्रलय पछि ग्गुफा बने अनि मुल फुट्नु थाल्यो । यो तेहा मा मात्रै हैन अरु ठाउँ मा पनि हुन सक्छ ।
@donfullfromisdadaonlynepal4627
@donfullfromisdadaonlynepal4627 4 жыл бұрын
होत रहेछ कत्रो समुन्द्र रहेछ
@phunchokdorjey4429
@phunchokdorjey4429 4 жыл бұрын
Very very nice
@jayandrathapa1217
@jayandrathapa1217 4 жыл бұрын
यो ठाउँको नुन लाई छिटो भन्दा छिटो सन्चालन गर्नको लागि सबैले मिलेर सरकारलाइ घचघचाउन पर्यो
@tikajitpun5959
@tikajitpun5959 4 жыл бұрын
Good
@Djroj1234
@Djroj1234 4 жыл бұрын
नेपालमा के चिज चाहिँ छैन र सब चिज छ ।भगवान ले सब चिज दिनु भएको छ । हामी ले सदुपयोग गर्न नसकेको हौ ।देश बनाउछु भन्नी नेताहरु मोदिको गु खाईरहेको छ।
@dharmendraneupane941
@dharmendraneupane941 4 жыл бұрын
भेरिगुड
@rajuthapa8273
@rajuthapa8273 4 жыл бұрын
Yeslae ramro sadupryg refaen gareA pryogma launu preo
@goodnews2565
@goodnews2565 4 жыл бұрын
Wow very nice video is like
@sumitrarai2724
@sumitrarai2724 4 жыл бұрын
Wow amazing palce
@durgabahadur2883
@durgabahadur2883 4 жыл бұрын
Good asto nepalmye hunuprxa
@vishalgurungdillwallavisha9014
@vishalgurungdillwallavisha9014 4 жыл бұрын
हुन सक्छ ।पहिला त मान्छे उत्पन्न हुने पनि एउटा रुख थियो रे नि त ।
@narendratheeng
@narendratheeng 4 жыл бұрын
Ramro
@bcg3398
@bcg3398 4 жыл бұрын
Nepal sarkar le nun khani ko samrakshan garnu parchha. nun utpadan garnuparchha. janta ko byabsay badhchha.
@mbbmbaralmagar3670
@mbbmbaralmagar3670 4 жыл бұрын
यो नेपालीको प्राकृतिक सम्पदा हो र नेपालीको जति पनि सम्पदा हरु छन् सुनखानी,तामाखानी ,फलामखानी,तेलखानी,जडिबुटी,युरिनियम, यस्ता चिज हरु चलाउन हुदैन! बाहिर इन्डिया ,चीन र अरु बाहिरी देश बाट किनेर ल्याउनु पर्छ 😀😀😀😀😀😀😀😀😀😀😀
@landurisherpa5181
@landurisherpa5181 4 жыл бұрын
waw kati ramro thau xa hamro nepala ma
@topbahaduroli6143
@topbahaduroli6143 4 жыл бұрын
ramro xa jay Nepal
@kumargurung1176
@kumargurung1176 4 жыл бұрын
Om huh huu bajra guru pedma sidhi hum re
@ashoksubbasubba2985
@ashoksubbasubba2985 4 жыл бұрын
Om mema pema om
@tekbhadurthapa5264
@tekbhadurthapa5264 4 жыл бұрын
beautiful
@sureshkoirala6878
@sureshkoirala6878 Жыл бұрын
Jay Mukti Nath Baba
@prakashroka2502
@prakashroka2502 4 жыл бұрын
जमानामा थियो।मान्छे पनि जमिनमा रोपिन्थो रे
@domasherpa7015
@domasherpa7015 4 жыл бұрын
😁😅
@laxmimagar7318
@laxmimagar7318 4 жыл бұрын
लौ न नेपालमा हामी नेपालीलाई बाँच्न को अत्यावश्यक नुन पानी सबैको मुहान छन् त्यसको सदुपयोग गर्न कार्यन्यवन गर्नुपर्‍यो ।
@puranshahi9748
@puranshahi9748 4 жыл бұрын
Very good
@rameshjang1
@rameshjang1 4 жыл бұрын
Please upload this music seperately on your next video.
@pramilamaharjan2611
@pramilamaharjan2611 4 жыл бұрын
Good job yesko uthit prayog gari numko aawarka kehi had samma paripurti hunsake pani thulo rahat huntyo
@krishnamalla2518
@krishnamalla2518 4 жыл бұрын
Ramro xc yar Nepal
@lotusentertainment1277
@lotusentertainment1277 4 жыл бұрын
जय बुद्द
@tanjenkumar520
@tanjenkumar520 4 жыл бұрын
Om ah hung bajar guru padma siddhi hum
@hariparsad8718
@hariparsad8718 4 жыл бұрын
म पनि गयको छु हेर्ने
@teamprabesh899
@teamprabesh899 3 жыл бұрын
💟💟💟👍
@bharat5646
@bharat5646 2 жыл бұрын
Hey tell me something about that's I want to knoww .where is that place
@alexsgrg3412
@alexsgrg3412 4 жыл бұрын
amazing
@jimmmtttt5138
@jimmmtttt5138 4 жыл бұрын
हाहाहा नुन रोपिदैन है लाज हुने कुरा नगरौं । कुन जमाना मा छौँ हामि
@user-qf3wq8hs8b
@user-qf3wq8hs8b 4 жыл бұрын
कुनै जमानामा होला !! किवदन्ती अनुसार अहिलेको कुरा होईन
@faktanglungrock6951
@faktanglungrock6951 8 ай бұрын
Good 👍
@shreekumarrai5386
@shreekumarrai5386 4 жыл бұрын
Wow mustang district salt mine nepal sarkar le yo salt khanilai scientists Karan garera salt mine ko utpadan garnu paryo.state ko sarkar banera matra hudeina desh janata lai chahine bastu utpadan hunu paryo.
@chimkholaygaganmongol4830
@chimkholaygaganmongol4830 4 жыл бұрын
यी नुन खानि छिट्टै नै सुचारु हाेस्,कति अरु काे देश नुन खाने हाे,स्वदेशमा नै उत्पादन भएकाे नुन खान पाउ,, #अाेम,माने पेमे अाेम।
@arunkumarchhetri3760
@arunkumarchhetri3760 4 жыл бұрын
Better to utilise this salt mine instead of importing from India . Like America, the government can use modern technology to mine salt. Jai - chandra surya
@user-vu2tw5ys2s
@user-vu2tw5ys2s 4 жыл бұрын
Wow very nice
@ramashahi8272
@ramashahi8272 4 жыл бұрын
Ramro xa
@gaireman9689
@gaireman9689 4 жыл бұрын
हाम्रो देश मा धेरै यस्ता खानी हरू छन सरकार बर्मालुट मच्चाउदै मा ठिक्क छ
@aaitighale1547
@aaitighale1547 4 жыл бұрын
Tapaile bajaunu vayeko track kun ho?
@sur.lahari
@sur.lahari 4 жыл бұрын
Feri suru garau
@chakrachhetri7423
@chakrachhetri7423 4 жыл бұрын
आफ्नो देशमा नुन रैछ।येसलाइ राम्रो सङगह रीफानिघ गरि इस्तेमाल गरेर कसो होला।
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
नेपालमा नुन खानी भऐ किन भारत बाट ल्याउने गरिन्छ
@ravishankermehta6729
@ravishankermehta6729 3 жыл бұрын
नुन खानी नेपाल मा छ भने बिदेशबाट आयात किन गरीन्छ बुझीएन‌ ?
@videostudio5581
@videostudio5581 5 жыл бұрын
सबै जनलाइ नमस्ते! म केही कुरा भन्न चाहन्छु सबैजना लाई यो पबित्र भुमि नेपालमा फेरि पनि गुरु पद्मसम्भबको पुनर्जन्म /अवतार आइसक्नु भएको छ वहाँ अहिले 15 बर्षको हुनु भै सकेको छ। वहाँले छोडनु भएको पाइलाहरु अरुपनी धेरै ठाउमा छ ।र हलेशीको गुफा भित्र रहेको नमस्ते गरेको छाप मन्जुश्रीको हात को भन्नू हुन्छ र ढुंगामा वज्र ले प्वाल पारेर शङ्ख पनि गुरु रिन्पोर्छे ले बनाउनु भएको हो भन्नुहुन्छ तर अहिले हिन्दु धर्म्लम्बी हरुले चाहिँ शिबले बनाएको हो भन्दै पुजा गर्ने गरेको रहेछ खासमा गुरु रिन्पोर्छे ले बनाउनु भएको हो बाकी अरु पनि धेरै गुरुले बनाउनु थुप्रै चिज हरु छ त्याहा ! र यो मुस्ताङ मा चाहिँ गुरुले धेरै समय सम्म ध्यान गरि शक्ति प्राप्त गरि सकेपछि ढुंगाको भित्ता प्वाल पारी नुन खानी उत्पती गर्नु भएको हो !!!तपाईं हरु सबैलाइ जनालाइ पुन्य मिलोस वज्रगुरुले दिनुहुनेछ भक्ती गर्नुश शक्ति दिनुहुनेछ अब फेरि पनि यो धर्तीमा यो गुरु रिन्पोर्छेको जन्म भैसकेको छ ।। यो कुरा जुटो हैन साचो हो ।। om aah hung vajra guru pedma siddi hung मन्त्र जपि सधै प्राथाना गर्नुस ।।।बाकी अरु धेरै कुराहरु बाकी छ हामी बिस्तरै भान्ने छौ बिश्वास गर्नुश सधै धर्म गरौ हस त धन्यवाद ।।।।
@domasherpa7015
@domasherpa7015 4 жыл бұрын
😆
@maxcommom5371
@maxcommom5371 4 жыл бұрын
Yasma sarkar ko dyan jaanu paro nun ta hamro nepal mai derai khafat hunx.
@tseringgurung5750
@tseringgurung5750 Жыл бұрын
नुन खाने हेन आउनु तेताङ गाऊँ मा
@arunkumarchhetri3760
@arunkumarchhetri3760 4 жыл бұрын
Let the govt. make salt pan,like Vietnam mountain salt, so that Nepal need not import sea salt from India
@lovelygoogle5788
@lovelygoogle5788 4 жыл бұрын
ल थिकै छ यहाँ म पनि गयको थिए र यो मुस्ताङको छुकसाङ खोला मा छ
@gajbahadurgurung7049
@gajbahadurgurung7049 2 жыл бұрын
Jay bhudha
@subashgurung7862
@subashgurung7862 4 жыл бұрын
Nepal ma Saba chai chha
@krishnanagarkoti178
@krishnanagarkoti178 4 жыл бұрын
Yo nunko sadupayog gare hunthyoni kin nun bides bat lyaune
@kerishsharma6846
@kerishsharma6846 4 жыл бұрын
नेपाल मा त सबै खानी भएको सबै लाइ थाहा छ तर पनि सरकार चुपचाप बसेको छ भएरके गर्ने नेपाल सरकारलाइ कमिसन खान पाइँदैन आफ्नो देश को सामानले किन निकाल्छन्
@praveenchaand9473
@praveenchaand9473 4 жыл бұрын
Good information pls explore in hindi also all places
@amoshgautam632
@amoshgautam632 4 жыл бұрын
नेपालमा सबै थोकको खानी छ, तर नेपालमा सबै नेता गु खाने भएर हामी नेपाली पछि परेका हौ।
@dangerdangali8216
@dangerdangali8216 4 жыл бұрын
नून को पनि कई बीउ हुन्छ र , नून त पानी देखी हुन्छ ।
@hariomr-l
@hariomr-l 4 жыл бұрын
पाहाड मे नुन को पाहाड छ पाकिस्तान मा सब हुन्छ
@lalubasyal5957
@lalubasyal5957 4 жыл бұрын
Hunxani pahila sano hunxa pura nun banna 8mahina lakxa
@ganeshkumar-rw2tu
@ganeshkumar-rw2tu 4 жыл бұрын
@rajraj-jl8mm
@rajraj-jl8mm 4 жыл бұрын
nun kani vayera k garnu netaharo jati gooo khane vaye pachi
@begammahara423
@begammahara423 4 жыл бұрын
निकलनु परेयोनी छिटो नुन
@sur.lahari
@sur.lahari 4 жыл бұрын
wa nun ko purified garer nepali lai suply garai
@idobinoddarlami7917
@idobinoddarlami7917 4 жыл бұрын
Kam maa lewnu paro yo salt lai. Hawa parsda hoen. Use maa lewnu paro ani po. Des develop vara janx. Dekhara matra hoen. Pahal garnu paro. Kin aru des ko khanu salt. Afno des ko khanu po parxta
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 2 жыл бұрын
साउदी कतार कुवेत गल्फ देश हरु मरुभुमी मा पेट्रोल डिजेल ले कहाँ देखि कहाँ पुगि सक्यो अर्थ तन्त्र मा कति अगाडि पुगि पुगि सक्यो हाम्रो देस मा यस्तो श्रोत भएर पनि रोजगारी को बहिर जानू पर्ने कस्तो बिडम्बना यो नुन खानी लाई सधुप्रयोग मा ल्याउन जरुरी छ
@user-rt1yk6wz5h
@user-rt1yk6wz5h 8 күн бұрын
MeTah 6?
@hemantnepali4401
@hemantnepali4401 4 жыл бұрын
Good. Khesadupayoga. Garu India. Bata. Nun. Aaunaalekam. Hunxa ke...
@sudrikarai9903
@sudrikarai9903 4 жыл бұрын
lu yo chai nepal vari saplie garnu pareyo pani vayeni je ma ni lagaunu mili halxani majdurle kam pani paune hami nepalile aafnai deshko nun khanu paune
@chandradev112
@chandradev112 4 жыл бұрын
नेताजती बिधादेबिको फुसी खाने छ अनि कहाँ देख्छ नुन र सुन खानि
Mt.Kailash Yatra V-log #2: I Touched and Tasted Mount Kailash (can Mt.Kailash be climbed?)
22:17
Tibet Travel ( Tibet Vista )
Рет қаралды 4,3 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 79 МЛН
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 7 МЛН
The Salt Revolution: How Nepal Overcame a Hidden Health Crisis
14:41
The Nepali Comment
Рет қаралды 383 М.
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 79 МЛН