नुवाकोटमा नसोचेको भयो, सुमन थापा केस.. मुख्य नाइकेलाई गाउँले गरे सार्वजनिक Suman Thapa, Nuwakot News

  Рет қаралды 560,112

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
फोन : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 361
@jeevanpaudel
@jeevanpaudel 2 жыл бұрын
बिचरा यौटा छोरो रैछ भाई आमा रुदा मेरो पनि आँखा बाट आँसु आयो😥😥😥😥😥 हत्यारा लाई फाँसी होस्😥😥
@Amirgr7
@Amirgr7 2 жыл бұрын
यसलाई सिधै फाँसी दिअोस लाचार सरकारले, कानुनलाई चुनौति दिएकोछ खुनको बदला खुन हुनुपछ तब अाम अपराध रोकिन सक्छ
@aydibtensab150
@aydibtensab150 2 жыл бұрын
हाम्रो देश मा नि फाशिको सजाय हुने भए सायद आज एस्ता घटना हरु घट्ने क्रम कम हुने थियो।नियम कानुन नै कमजोर भएपछि के लाग्छ र अपराध गर्न नि डराउदैनन मान्छे।बिचरा हाम्रो देश्😥😣
@sanzutamang1894
@sanzutamang1894 2 жыл бұрын
हाम्रो देशमा मान्छे मारे पनि मैले मारेकाे भनेर अपराधिले निर्घक भएर भन्छन् तर पनि हाम्रो देशमा कानुन नै छैन् झन् उल्टै पुलिसले समाते पछि अपराधिलाई ढुक्क कस्तो देश हाम्रो 😥
@bipikarana2628
@bipikarana2628 2 жыл бұрын
लौन सरकार नेपाल मा फाँसी को कानुन बनाउनू परो कानुन गतिलो नभएर दिन दिनै यसरी हत्या भै राखेको छ
@binutamang9466
@binutamang9466 2 жыл бұрын
नेपाल को कानुन् मा त छैन फासी साजय यसालाई फासी दीनु पर्छ
@sunitatamang8186
@sunitatamang8186 2 жыл бұрын
Merai ghar agadi ho 😭😭😭moile sochirathe vojraj dai hjr lai bolaya pani hunthyo socheko jastai vayo dherai dherai dhanyabad dai hatyara umkina napayos
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 жыл бұрын
हाम्रो नेपालमा जब सम्म फासिको सजाय हुदैन तब सम्मा यस्ता घटनाहरु अघि बढिरहने छन
@binayarana3717
@binayarana3717 2 жыл бұрын
हे भगवान हाम्रो देशमा शान्ति संग बाच्न कहिले पाऊने के दशा लागिरहेको छ यस्तो हत्यारालाई किन फासिको सजाय दिन मानिरहेको छैन सरकारले।
@narayankandel6806
@narayankandel6806 2 жыл бұрын
मान्छे कती क्रुर हुंदै छ समाजमा हत्याराहरुलाइ हदै सम्मको सजांय हुनुपर्छ ।
@danumitlepcha3261
@danumitlepcha3261 2 жыл бұрын
.
@YamkumariGurung-z6f
@YamkumariGurung-z6f 2 ай бұрын
Ex deErr​r@@danumitlepcha3261
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
बिचारा बुवाको एउटै छोरा रैछन् त्यो पनि पापी हरुले हत्या गर्दिए हे, निष्ठुरी भगवान किन खोस्यो यो परिवारको खुशी 😢😭 त्यो हत्यारा लाई पनि त्यसैगरी मार्नु पर्छ 🙄 अनि मात्रै सुमनको आत्माले शान्ति पाउछ🙏
@chettamu2325
@chettamu2325 2 жыл бұрын
भोजराज सर लाई सलाम छ
@BiBas123basnet
@BiBas123basnet 2 жыл бұрын
अपराधीहरूलाई लाई फसि दिने कडा कानुन कहिले आउँछ होला हाम्रो देश मा 😭😭
@sapna0525
@sapna0525 2 жыл бұрын
Omg दशा लागेको यो भाइ लाई चाहे जे होस ह्त्यारा लाई आजिबन जेल सजाए हुनुपर्यो ??के हुँदै छ हाम्रो देश मा😭😭😭😭बुढा भका बाउ आमा को काख रित्तो बनाउने पापी तेरो सर्बनाश होस
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
फाँसी हुनुपर्छ नेपाल सरकार 🙏
@ramdhakal4541
@ramdhakal4541 2 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@roshnilama9318
@roshnilama9318 2 жыл бұрын
के हुँदै छ हाम्रो देशमा शान्तिले बाँच्न पाउने वातावरण नै छैन 😭😭😭
@bissumagar2319
@bissumagar2319 2 жыл бұрын
बिचरा😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@BarshaErtainment7354
@BarshaErtainment7354 2 жыл бұрын
यो कलियुग हो हजुर यहाँ अब यसरी नै मानिसको अन्तिय हुनेछ मानिस हरु धर्म हैन पाप गरेर नाम कमौदै छ्न कानुन बिनाको मेरो देश 😭😭😭😭 त्यो पापिलाई फाँसी हुनु पर्छ ।
@sarmilachhetri6501
@sarmilachhetri6501 2 жыл бұрын
ù
@suvatrathapa7357
@suvatrathapa7357 2 жыл бұрын
जिम्दै आगो लायर मार्नु न हो अति गर्यो राक्षस हरुले कठै मिर्तक को परिवारलाई धैरे गर्ने शक्ति मिलोस पापी ज्यान मारा सबैलाई फासी दे सर्कार कति रमिते बनेर बस्छस फासी को कानुन पारित गर भुत्रोको mcc भनेर बस्छौं कठै कस्ले सहनु सक्छर आफ्नो छोराछोरी मार्दा 😭😭
@amritnepali5289
@amritnepali5289 2 жыл бұрын
ती पागल नरपिचास लाई हदैसम्म कारबाही हुनु पर्छ।
@manjurai1539
@manjurai1539 2 жыл бұрын
त्यो हत्यारा पापी लाई फासि दे सरकार
@tejuadsharma
@tejuadsharma 2 жыл бұрын
यो video हेर्दा फाशि को कानुन नबनुन्जेल यस्तो घाटना निउन हुदैन थुक्क मेरो देश को कानुन
@reshmipraja2324
@reshmipraja2324 2 жыл бұрын
सुमन दाइले न्याय पाउनु् पर्छ.....😥😥😥 अप्राधिलाइ सजाय हुनुपर्छ ....😭🙏🙏🙏🙏
@dhanbayadi9378
@dhanbayadi9378 2 жыл бұрын
दिदि बहिनि काे आँसु र ति वृद्ध आमा बुवा काे सहन नसकिने पीडा ले भिडियो हेर्दा मनै थाम्न सकिन हरे दैव मेरो देश काे पीडा हरेक दिन दुई चार जना छोरी हरू बलात्कार गर्ने अपराधी र हरेक दिन निर्दोष मानिस लाई मार्ने हत्यारा लाई फासी काे सजाय दिन सक्ने कानुन बना ।बिन्ती छ तिनी हरु काे पछि सुरक्षागार्ड लगायर सुरक्षा न गर 😭😭😭
@khadaksaud2841
@khadaksaud2841 2 жыл бұрын
कठै मेरो देश को कानुन कता छ सरकार हत्या लाई कडा भन्दा कडा कारबाही होस्
@nareshkhadka4423
@nareshkhadka4423 2 жыл бұрын
हाम्रो देश मा नि फाशिको सजाय हुने भए सायद आज एस्ता घटना हरु घट्ने क्रम कम हुने थियो।नियम कानुन नै कमजोर भएपछि के लाग्छ र अपराध गर्न नि डराउदैनन मान्छे।बिचरा हाम्रो देश्😥😣 अलबिदा सुमन भाई तिम्रो अात्माले शान्ति पाओस् ।।
@KalpanaLucky-gr6lt
@KalpanaLucky-gr6lt 2 ай бұрын
❤❤❤
@sapna0525
@sapna0525 2 жыл бұрын
2दिन लाई सहचालक भनेर लगेको रहेछ यो त योजना बद्ध तरिकाले हत्या गरेको देखिन्छ।।
@देशभक्तपाण्डे
@देशभक्तपाण्डे 2 жыл бұрын
देशमा फाँसी काे कानुन छैन जेलबाट निस्के पछि शिव धुलाई हान्नु पर्छ दिदी पिर नमानुस् ।।।।
@hariprasaddahal9762
@hariprasaddahal9762 2 жыл бұрын
मार्नेलाई मार्ने नै कानुन नबनेसम्म यो देशमा यस्ता घटना कम नै हुँदैन ।
@sarthakmajheritv699
@sarthakmajheritv699 2 жыл бұрын
कति ढुक्कसँग मैले मारेको रे कठै नि मानबता हराएको देश 😥😥😥😥😥
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
हत्तेरीका हैन अब मान्छे साच्चै नै जनावर भन्दा पनि निच भैसके ।।मान्छेले मान्छेलाई मार्न अलिकति पनि पछाडि हच्किदैनन।।यो सबैको श्रेय नेपाल सरकार लाई जान्छ ।कुनै कानुन नै छैन नेपाल मा ।।भयपनी लागू हुँदैन 2-4 हजार पुलिसलाई दियो भने सबुत प्रमाण छिनको छिन गायब गर्दिन्छ्न ।अनि कहाँबाट मान्छे सुध्रिनु
@rabiwaiba2202
@rabiwaiba2202 2 жыл бұрын
Ma pani Nuwakot koi nagarik ho adi sampurna janta ko sath suport milyo vne kasam tyo hattyara lai ma asatai gari marxu k ho yesto yrr ali kati man ma daya xaina raixa kaha xa nepal ko kanun
@dhangurung5873
@dhangurung5873 2 жыл бұрын
एस्ता हत्यारा लाई जन्म झेल नभय कस्तो लाई हुन्छ अर्को भिडीयो मा हेर्नु र सुन्नु पाउ पत्रकार भाई
@birkharawat5019
@birkharawat5019 2 жыл бұрын
कस्तो कस्तो दिन आयो स्वतन्त्र तरिकले बाच्न पनि न सकिने भयो यो दुनियामा हत्यारालाइ हद भन्दा बढी कार्बाही हुनु पर्यो
@rajushrestha3293
@rajushrestha3293 2 жыл бұрын
नेता प्रति बितिस्णा रहेछ यो बुबा पनि नेता हरु लाई पैसा 💰 चढएर छुटाउन सक्छ भन्छन् बुबा।
@bhimraut5017
@bhimraut5017 2 жыл бұрын
दाेशी उपर कडा अनुसन्धान गरी हत्यारालाई कानुन बमोजिम हदै सम्मकाे अाजिबन काराबासकाे सजायं हुनुकाे साथै कानुनमा संशोधन गरेर भएपनि फांसीकाे सजायं दिलाउन सरकारकाे ध्यानाकर्षण हाेस ।
@Arjunofficalchannel
@Arjunofficalchannel 2 жыл бұрын
हत्यारा लाई सिधै फासिको सजाय नहुदा सम्म यस्तै हो हाम्रो नेपालमा सरकार के गर्छ हो टुलुटुलु हेरेर
@lgmagar4778
@lgmagar4778 2 жыл бұрын
हाम्रो नेपाल मा गतिलो देश चलाउने नेता नहुदा यो सब हुन पुगेको हो।कथै मेरो देश। जस्ले जस्लाइ मार्दा पनि हुने 😭😭
@rojinasunar8991
@rojinasunar8991 2 жыл бұрын
आखिर आजै कहिले सम्मा यो कलिला मुनाहरु मृत्यु को शिकार हुनु पर्ने😭😭😭
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
दु:खद त्यो अपराधी लाई सर्बस्व सहित आजिबन जेलमा सडाउनु पर्छ।
@sitaneupane5316
@sitaneupane5316 2 жыл бұрын
बुडा भएका बुवा आमा को एक्लो साहारा दिदी बैनी को एक्लो माइती खोसी दियो पापी ले तेस लाइ कडा सजाय होस पापी किरा परेर मरोस
@m.s6675
@m.s6675 2 жыл бұрын
हत्यारालाई फांसी होस,न्याय पाओस
@basanttamang8334
@basanttamang8334 2 жыл бұрын
Yo manxe harulai sajaye hunui parxa
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
नेपालमा एस्तोहत्यारालाइ जबसम्मा फासिको सजायहुदैन तबसम्मा एस्तो घट्नाहरु घटिरहन्छ
@hirabahadur156
@hirabahadur156 2 жыл бұрын
बिचरा आमा बाबा दिदी बहिनी लाई कति दुखः
@Rag_ghimire12
@Rag_ghimire12 2 жыл бұрын
हाम्रो गाउँ ठाउँ मा भयेको हो यो घटना 😥😥😥😥
@bharatoli5009
@bharatoli5009 2 жыл бұрын
2/4 जनालाई बिच बाटोमा जनताको सामु नकाटेसम्म यस्ता घटना कम हुदैन्न????
@mayanebal5468
@mayanebal5468 2 жыл бұрын
हत्यारा हरु लाई कडा भन्दा कडा कारबाही होस
@2345-g9n
@2345-g9n 2 жыл бұрын
के हुदै छ देशमा अपराध बढ्दो छ यस्तो अपराधि लाई कडा भन्दा कडा कारबाही गर सरकार यातना कडा दियर फासि को सजाय दे यस्तो अपराधि देशको भार हो कलङ्क हो कति छ अपराधि सबैलाई कडा र फासि दे सरकार नेपाल मा सजाय नै कमि भयो जसले गर्दा अपराध बलात्कार को घटना बढ्दो छ जसको कारण कानुन फितलो राजनीति छाया पैसा र पाबर को खेल छ देशमा यसले गर्दा धेरैले न्याय पायको छैन अपराधि उम्किरहेको छ चेतना आहोस नेपाल सरकार सबै सम्बन्धित निकायलाई
@bimalabhetwal1216
@bimalabhetwal1216 2 жыл бұрын
किन आज भोलि एसतै एसतै घटनाले सारै मन दुखाउछ हामी भिडियो हेरने लाईत एति दुख लागछ ती बाबा आमा आफनत लाई कसतो भएको होला ए दैब आज भोलि नेपाल मा किन कानुन गतिलो छैन नेता हो गरिबको आसु दिनरात बगेको देखदैनउ😭😭😭😭😭😭😭😭
@kamalalimbu1008
@kamalalimbu1008 2 жыл бұрын
याे हत्यारा हरुलाई जन्म कैद दिनु पर्छ तेतिके छाड्न हुदैन याे पापिहरुलाई पनि कानुले दियाे भनेत इनिहरुलाई पनि तडपाई तडपाई मार्न पर्छ
@UrCristiano-cr7
@UrCristiano-cr7 2 жыл бұрын
Bhojraj dai hajur lai dhanyabaad gaidinu vayeko ma 😭😭😭😭😭😭
@nanuranathapa593
@nanuranathapa593 2 жыл бұрын
जन्मकैद होईन आजन्म कैद हुनुपर्छ। भावपूर्ण श्रद्धाञ्जली !
@susmitakarna631
@susmitakarna631 2 жыл бұрын
रूपमा पनि यति रमरो मान्छे यो ड्राइभर लाए क दिमाग आयो होला ।।। क भयो यस्तो ❤️❤️❤️
@Gemss-no5858
@Gemss-no5858 3 ай бұрын
Kasto Sajilo xa Nepalma Apradh garne haru lai
@umatimilsina7717
@umatimilsina7717 2 жыл бұрын
मान्छे कति राक्षस बन्दै हत्या रा लाई फासी होस बाबुको आत्मा ले शान्ति पाओस
@avinashtamatta397
@avinashtamatta397 4 ай бұрын
यस्लाई जंगल मा लियर सिधै यस्तो सजाय दिनु पर्छ दुबारा अर्को ले क्राइम गर्नु भन्दा हजार पल्ट सोचोश
@amritkumar8015
@amritkumar8015 2 жыл бұрын
याे हतयारालाई फाँसी दिनु सरकारले फाँसी दिदेना तरा अबा हामिले कहि गरना परछा यासलाई सबै गाउका मिलेरा फाँसी दिनु नछाेनुहाेला
@ParbatTuligai
@ParbatTuligai 2 ай бұрын
याे अपराधि लाई पनि कडा भन्दा कडा सजाय दे सरकार
@sumankhadka2161
@sumankhadka2161 2 жыл бұрын
पैसा भए जस्ले जे गर्दापनी हुन्छ पैसा खान्छ्न अपराधि पुलिसले अनि निस्कन्छ अब खेल भै सक्यो
@karnabahadur2891
@karnabahadur2891 2 жыл бұрын
य पापी सरकार केन कानमा तेल हालेर बसेको छस यस्ता दिनौ दिन मान्छे मारिदै छन केहित कानुन बना किन यस्तो जनयुद्ध चलाय्को छस कति आमा को काख रितिदै छ कसै को घरै सुन्ने छ दिक्कार छ मेरो सरकार लाई हत्यारालाई फासिको सजाय गरि देन
@शान्ताअधिकारि
@शान्ताअधिकारि 2 жыл бұрын
मेरो घर नजिकै को भाइ हो मारिने 😕😕😒
@shusilchandthakuri5549
@shusilchandthakuri5549 2 жыл бұрын
हाम्रो देशमा यो के के हुदैछ गार्यो छ गार्यो दोसिलाइ कडा भन्दा कडा सजाय होस सरकार किन यस्ता यस्ता घट्ना हुदा हुँदै किन कानमा तेल हालेर बस्छस सरकर तलाइ जन्ता प्रत्ती कतिनी दया छैन ?
@shovalama3401
@shovalama3401 2 жыл бұрын
Asto papi aprdhi papi harulai fashi dinuparyo sarkar 🙏🙏🙏🙏
@NabrajBaskota
@NabrajBaskota 18 күн бұрын
आमाको रुवाइ देखेर मेरो आँसुथामियन अपराधिलाइ नमारेसम्म परिवारले न्यायपाऊँदैनन् र अपराधिपनि घट्दैनन्
@dipson4259
@dipson4259 2 жыл бұрын
सधै यस्ता घट्ना कति सुन्नु सर्🙏यस्ता हत्यारालाई सिधै छप्काइदिए हुन्छ सर कसैलाई नसोधी
@amarbk1905
@amarbk1905 2 жыл бұрын
नेपाली कानून दैब ले जानुन्। दुःखद निधन हार्दिक सर्दाञ्जली 😓😓😓
@suminanembang1769
@suminanembang1769 2 жыл бұрын
Omg😭😭😭
@lamashivani3805
@lamashivani3805 2 жыл бұрын
Omg reast in peace rip bro.😰😓
@sumankhadka2161
@sumankhadka2161 2 жыл бұрын
के भको हाम्रो नेपालमा मात्रै जहिले येस्तो घटना कानुन नभएको देशमा जे गरेनी छुट छ
@Chimsey_Vlog
@Chimsey_Vlog 2 жыл бұрын
अझै पनि हाम्रो देश म कहिले सम्म यस्तो😭😭
@Saamuuvlogs2M
@Saamuuvlogs2M 2 ай бұрын
Omg ❤
@ridamshah3127
@ridamshah3127 2 жыл бұрын
प्रगती हुदैछ
@giyanagurungrai2413
@giyanagurungrai2413 2 жыл бұрын
Yo hamrai gau paariko ghatana ho..Talakhu gabisa ko...Hatyara lai janma kaid sajaye huna parxa..Ko ko milekoxa
@aayousaayoda4628
@aayousaayoda4628 2 жыл бұрын
Nepalma pani hatyaralai phasiko sajaya hunuparxa
@rajusapkota7711
@rajusapkota7711 2 жыл бұрын
नेपालमा के हुदै छ भन्या किन सबै अधोगती तिर जादै छ्न भन्या किन यस्ताबिकृती र बिसङ्गति तर्फ जादै छ्न भन्या अपराधीहरु।
@suryaadhikari1381
@suryaadhikari1381 2 жыл бұрын
हत्यारा पापीहरु उम्किन नपाउन।😥 नेपाल मा मानिस मार्न र ब्रोईलर कुखुरा मार्नु बराबर भयो । कस्ता पापिहरु बढ्दैछन् नेपाल मा अचेल हृदयविदारक घटना ।😭😭😭
@puskalsangtanlamanuwakotnp5694
@puskalsangtanlamanuwakotnp5694 2 жыл бұрын
🙉omg kati naramro samchhar sunnu paryo hamro nuwakot jillako ma aaja mero nuwakot ma mero yetro 22 barsa samma maile yesto ghatna suneko chai.na hw bhagwan tyo papi lai jindagi barinai jell chAlan huu parc tyo pPi laii🙏🏼🙏🏼he bhagwon A nepal.sarkhr khoi kanu papi lai fAsii🤷‍♀️👈
@aasharai6951
@aasharai6951 2 жыл бұрын
Apradhi lai kada vanda kada sajai hos sarkar vai ko aatmale sahanti paos hardik sadanjali 😭 😭
@lovelybg3300
@lovelybg3300 2 жыл бұрын
पापीहरूले अर्कोकाे छाेरालाई मर्नलाई फासी दिनुपर्छ।
@prabinprabin2336
@prabinprabin2336 3 ай бұрын
एस्ता हत्यारालाई कडा कारबाही हुन पर्छ
@sabinakisan2741
@sabinakisan2741 2 жыл бұрын
हाम्रो देश नेपालमा के हुँदैछ 😭😭😭😭अजै कति आमाको कोख रितिने हो
@urmilathapa5964
@urmilathapa5964 2 жыл бұрын
Rip dai😭😭😭 k hudai xa hamro gau ma😓😓😥😥
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
कस्तो अचम्म को मान्छे सिदै भन्छ त मैले मारेको हो भनेर यो हत्तिएरा हरुलाई सदै भरी जेल मै सदौनू पर्छ
@Learnjapanese36
@Learnjapanese36 2 жыл бұрын
Omg
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 2 жыл бұрын
प्रहरि मिडिया मिलेर हत्यारा हरुले केकारण हत्यागरेको रहेछन हत्यारा हरुको मुखबाटनै शार्वजानिक गराउनु पर्यो
@roshanbk1324
@roshanbk1324 2 жыл бұрын
हत्यारा लाई फासी दिनुपर्छ
@topbahadur6665
@topbahadur6665 2 жыл бұрын
Omg 😱😱😱😱
@samjhanamishra1953
@samjhanamishra1953 2 жыл бұрын
लाई 53 लाखको कुरा पनि छ नुवाकोट पञ्चकनया मा बुझनुस न ।।
@kamalbro8816
@kamalbro8816 2 жыл бұрын
न्याय मरेको देश मा के न्याय पाउलान र्😪😪😪😪😪😪😪
@davidthulungraiprachyu4043
@davidthulungraiprachyu4043 2 жыл бұрын
आजिबन कैद हुनु पर्छ
@bhimbahadur1142
@bhimbahadur1142 2 жыл бұрын
हत्यारालाइ फासिको सजाय हुने नियम कानुन नहुदा सम्म यस्तै घटना भैरहेका छन समिधान बनाउदा हत्यारा बलत्कारि हरुलाइ फासि हुने कानुन बनाउनु पर्छ अल्लि कम होला नत्र सक्ने ले नसक्नेलाइ मार्नि भए पापि हरु ले
@santiregmi9866
@santiregmi9866 2 жыл бұрын
कहि र कूनैपनी पनि जघन्य हत्यारा अपराध गर्ने अपरधीलाई कहीकतै घुस्पेसबाट उनुमूत्तिदीनुहूदैन ?
@kamalbalbahadur6975
@kamalbalbahadur6975 2 жыл бұрын
Nepal ma busna garo xa Nepal midia lae salam xa
@sunilkumarmalla7624
@sunilkumarmalla7624 6 ай бұрын
हत्यारालाई कारबाही होस्।
@ajaynakarmi51
@ajaynakarmi51 2 жыл бұрын
घाउ निको हुन पाको हुन्दैन युट्युबेहरु घाउ आलो गर्न पुगिहाल्छ्न ।
@laxmisubedisapkota672
@laxmisubedisapkota672 2 жыл бұрын
यस्तै पापिहरु ले गर्दा धेरै होईन 2/4 बर्ष मा नेपाल नै सकिन्छ जस्तो लाग्छ कलि पनि कस्तो आयो पाप धर्म केहो सबै भुलिसके अप्राधि हरुले
@bishallbogatichettrii1422
@bishallbogatichettrii1422 2 жыл бұрын
Nuwakot ma aelaa samaa sunee ko thieyena yesari media ma😣😣😣
@ranjanatamamg1026
@ranjanatamamg1026 2 жыл бұрын
Ummm honi hamro gau ho talakhu
@bishnupangeni4037
@bishnupangeni4037 2 жыл бұрын
फितलो कानुन का कारण खुलेआम मैले मारेकाे भन्छ अपराधि थुक्क ।
@simranthapa1635
@simranthapa1635 2 жыл бұрын
फितलो कानुन अपराधी खुलेआम भन्दैछ मैले मारेको हु सोचेको होला 5 बर्समा छुटेर आइहाल्छु यदि कडा कानुन भए कस्ले गर्न सक्थ्यो र एस्तो
@younishmarai7320
@younishmarai7320 2 жыл бұрын
खाते हरुलाई फाँसी दिनु पर्छ
@Junutheeng1
@Junutheeng1 2 жыл бұрын
Bichara Bhai hami sanga boli Rahanthey 😭😭
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 17 МЛН
Synyptas 4 | Арамызда бір сатқын бар ! | 4 Bolim
17:24
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36
Зу-зу Күлпаш 2. Бригадир.
43:03
ASTANATV Movie
Рет қаралды 739 М.
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 17 МЛН