श्रीमतीको टाउँको झोलामा राखेर हिडेपछि श्रीमानलाई गाउँलेहरुले यसरि भेटे। घरमा यस्तो देखे सबै तर्सिए

  Рет қаралды 1,017,394

Mechikali Khabar

Mechikali Khabar

Жыл бұрын

सुर्खेतमा भयो यस्तो सम्म
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 726
@dillibegha
@dillibegha Жыл бұрын
मलाई घर व्यवहार सम्बन्धि राम्ररी थाहा भयो जब 42 बर्षको उमेर पुग्दा मात्र किनकि बिदेशबाट थोरै थोरै पैसा घरखर्चको लागि पठाईरहन्थेँ तर जहिल्यै पनि घरमा श्रीमती ले पुगेन भएन मात्र भनिरहन्थी जब म बिदेश छोडे 2 बर्ष घर बसेर व्बहार गरेँ तब मैले पहिले बिदेशबाट श्रीमतीलाई गालि गरेकोहरू सबै माफी मागेँ र फेरि म मलेसिया नै आएको छु । यहाँ कतिपय साथीहरूको कमेन्ट पढ्दा मलाई सारै दुःख लाग्यो । तर मैले चाहिँ खासै कमेन्ट गरिन घरव्यवहारमा हुने खर्चको बिषयमा मेरो आफ्नो अनुभव मात्र लेखेको ।
@babindrachauhan2248
@babindrachauhan2248 Жыл бұрын
हो नी हजुर अहिले महङ्गीमा छोराछोरीको खर्च कति हुन्छ हुन्छ नि हामीले सोचेको हिसाबले पुग्दैन नि बिरामी चाड बाड सबै गर्छ सङ्का लाग्ने मान्छे सबै लेखेर राख्न भन्नू पर्छ अहिले अहिले त सबैको हातहातमा मोबाईल नेट हुन्छ दिनै गफ हुन्छ कापीमा पनि लेखेर राख्ने अनि दिनै पठाइ दिने गर्न लगाउनु पर्छ नत्र अरुले पनि देखाउन सक्दैनन् अनि अरुको यसरी कसैको अकालमा ज्यान नजाओस्
@prakritibudhamagar3598
@prakritibudhamagar3598 Жыл бұрын
हो नि त हजुर मेरो बुढा पनि बिदेश हुनु हुन्छ तीन जना छोराछोरी छन् पढाउनुपर्छ कति महङ्गो छ खर्च कति बढेको छ
@puspack2066
@puspack2066 Жыл бұрын
राम्राे कुरा गर्नु भयाे भाइ बाल बच्चासग अड्कलेकाे खर्चले कहिल्यै पुग्दैन जबआफुले गरिन्छ तब मात्र थाहा हुन्छ ।यसरी खर्चकाे तनाब दियाे भने त घर व्यवहार चलाउनेलाई नि दिग्दार लागेर बाहिर हिड्न बाध्य हुन्छन।तर गल्ति गर्याे भन्दैमा यसरी मान्छे मार्नु चाहिँ यकदम पाप हाे ।त्याे मान्छे राक्षस रहेछ
@taraaryal8313
@taraaryal8313 Жыл бұрын
बुझ्नेले मात्रै हो एत्ति सोच्ने नत्र त खायर दिएर सक्यो भन्छ तर घर कुनै समय चिनी किन्ने पैसा हुदैन!
@renustha6158
@renustha6158 Жыл бұрын
sabai xora manxe ko yati ramro Soch hudain jab aafule Ghar pariwar chalauxa usailai matra thaha hunx .padaunu vano birami hunx upachar garnai paryo kahile Kahi mitho masino khan man lagxa khanai paryo vne jasto sajilo Kaha hunx ra 😭😭😭
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
भोजराज जी को रिपोटिङ गर्नै अलग्गै हुन्छ यो हो नी तरिका, र एउटा दिदि ले सारै मार्मिक गित गाउनु भयो, अपराधी लाइ कडा भन्दा कडा कारबाही होस ।
@Aayushsaud_as
@Aayushsaud_as 21 күн бұрын
❤😂
@bhim6306
@bhim6306 Жыл бұрын
सारै ठिक गरेओ घरमा छोराछोरी हुँदा हुँदै येस्तो हर्कत गर्ने बुडि हरुलाइ येसरिनै सजाय दिनुपर्छ salut xa bro jasle je bhaneni 10 barsa ho ani khuleaam basne ho
@bindasabindasa3738
@bindasabindasa3738 Жыл бұрын
@dipsikakhatri7420
@dipsikakhatri7420 Жыл бұрын
नेपालमा पुरुषलाई कानुन लाग्ने महिला लाई कानु नलाग्ने नियमा कानु भएर यस्ता घटना घटिराका छन कानुन पुरुषलाई जस्तै महिला लाई नि कानुन लाग्ने बनाईदेकाे भए यस्ताे घटना घटदैन थिय हाेला सायद दाेसी लाई काडा सजाय हाेस हार्दिक श्रद्धाञ्जली
@gaganbudha7925
@gaganbudha7925 Жыл бұрын
Bhoj raj sir pisab aauLa samalera bolnos
@sanurana2042
@sanurana2042 Жыл бұрын
@@gaganbudha7925 😂😂😂😂
@gorkhalibabu9189
@gorkhalibabu9189 Жыл бұрын
@@gaganbudha7925 🤣🤣🤣🤣🤣kada
@prasantgurung1575
@prasantgurung1575 Жыл бұрын
Ho hatyeralai fashiko sajaye hunai parxa
@birlo7640
@birlo7640 Жыл бұрын
K ko kanun lagnu xori manxe ali dherai bigrina thaleko xa paxilo din ata praya tesaile aruko bare bolnu jaruri xaina jasto lagxa aruko family mater ma
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 Жыл бұрын
श्रीमान् हुदाहुदै अर्को पराईपुरुष सिता सम्बन्ध राख्ने श्रीमती लाई यस्तै गरिनुपर्छ उहाँ लाई सलाम छ यस्तो बहादुर लाई सम्मान पुर्व छोडनु पर्छ है
@Sum0n_06
@Sum0n_06 Жыл бұрын
No humanity. Murder is nor choice neither an option instead we can treat her in another way. So sick people's.cruel world.suckers.
@abishekgole3313
@abishekgole3313 Жыл бұрын
पहिला घटना कसरी घटेको हो?घटना घट्नुको कारण पनि होला त्यो पनि खोजी गर। तेरो श्रीमती परपुरुष सँग लठारिएको आफ्नै आँखाले देखिस भने क गर्छस? पुजा गरेर राख्छस त?
@Sum0n_06
@Sum0n_06 Жыл бұрын
Murder garnai parxa vanne xaina. we can leave her/him in thier own way brother.dont be narrow minded.
@korea080
@korea080 Жыл бұрын
जति पनि छन आफ्नो श्रीमान बिदेश मा भयेको श्रीमती हरु अर्को पुरुष सङग सम्बन्ध राक्छौ यो घटना हेर फेरि एस्तो घटना न घतोस हरपुरुस ले टाउको कात्ने छन यद राख आफ्नो श्रीमानको पसिनाको पनि इज्जत गर्न सिक्नु पर्छ
@amritab.cbudhathoki2502
@amritab.cbudhathoki2502 Жыл бұрын
Hola bade garnu paryo budoko kamae
@parbatibk1982
@parbatibk1982 Жыл бұрын
मान्छेको हत्या जस्तो जगन्य अपराध गरेको बेलामा बुझ्दै नबुझी ठिक गर्यो कसरी भन्न सकेका होलान् ? यदि केटी पर पुरुषसँग लागेकि थिइ भनेपनि उसलाई छोड्न सकिन्थ्यो नि ? केटाहरू जो सँग नि लाग्नु हुने जति पनि बिहे गर्न हुने तर केटीले कसैसँग बोल्यो भने पनि पर पुरुषसग लागेको आरोपमा काटिहाल्नु पर्ने ? २/२ वटा बच्चाको आमा भएको मान्छेलाई कोसग लाग्ने कोसग नलाग्ने थाहा हुदैनर ? यदि परपुरुषसँग लाग्ने महिलालाई काटिहाल्ने भए परस्त्रीसँग नलाग्ने पुरुष चाहि कुन छ र ? तिनिहरुलाई पनि काट्नु पर्ने होला हैन र ? त्यसैले मार्ने अधिकार कसैलाई पनि छैन। दोषीलाई कडा भन्दा कडा सजाय होस् 🙏😭😭😭😭
@narayanadhakari8064
@narayanadhakari8064 Жыл бұрын
Thik vannu vayo dd
@chitrab.c.anupama9992
@chitrab.c.anupama9992 Жыл бұрын
Ho ni
@sirjanamamanoramaavas7621
@sirjanamamanoramaavas7621 Жыл бұрын
हो नि
@shreejanabhandari7063
@shreejanabhandari7063 Жыл бұрын
होनि एकदम ठिक भन्नुभयो 😭😭😭😭😭
@keshabkhanal4961
@keshabkhanal4961 Жыл бұрын
ठिक भन्नुभयाे हजुर तेहि महिला सग लागेको पुरुषलाई पनि मार्नु पर्ने हाे हैनर। अर्कोकाे श्रीमती सग किन लाग्नु थुक्क पुरुष काे साेच ।
@saruyammagar6520
@saruyammagar6520 Жыл бұрын
महिलाहरुले जे गर्दा पनि कानुनी निकायले गल्ती नदेख्ने भएकाले पनि यस्तो घटना घटेको हुनु पर्छ..। नेपालमा पुरुषहरूको बिकल्पनै आब यही रहयो जस्तो लाग्छ,, किन भने पल शाह लगायत अन्य पुरुषहरू सन्दीप लामीछाने, फुर्बा लामा जस्ता पुरुषहरु लाइ केही महिलाहारुले फसायो र अन्यायमा पर्ने पुरुषहरूले न्याय नपाउदाको परिणाम हो जस्तो लाग्छ..। आब यस्ता घटना नदोहोर्‍याउनका लागि नेपाल सरकारले पुरुष,महिला दुबैजनाको निष्पक्ष रुपमा छानबिन गरि गल्ती गर्नेलाइ कानुनी एन अनुसार कडा भन्दा कडा सजायको ब्यवस्थापन गर्नु पर्यो।
@ammarmagar5264
@ammarmagar5264 Жыл бұрын
हत्या गर्नुको कारण पनी होलानी त्यसै मान्छेले हत्या कहाँ गर्छर
@ffRamesh52
@ffRamesh52 Жыл бұрын
Right
@jitutamatta6669
@jitutamatta6669 Жыл бұрын
राइट हामी पनि तेहाको बासिन्दा हो सर
@yasorirai6690
@yasorirai6690 Жыл бұрын
त्यो दुस्ट हत्याराहरुलाई हदैसम्को कारबाही होस्, मृत्यु अात्माले सान्ति पाएको होस्।
@laljkt815
@laljkt815 Жыл бұрын
तेयसताअबरादिलाइतेसतैसजायहुनुपरछहै
@birendrapun5867
@birendrapun5867 Жыл бұрын
रहरले कसैले आफ्नो श्रीमतीलाई मार्छ र आजीवन जेल बस्न कसैलाई रहर हुन्छ र साथी हो, मान्छे मार्नु राम्रो हैन तर त्यसको कारण र बिउ पनी के हो पत्ता लगाउनु पर्यो।
@amritab.cbudhathoki2502
@amritab.cbudhathoki2502 Жыл бұрын
Tislaii t raharnii vo
@rajkumarsharest8383
@rajkumarsharest8383 Жыл бұрын
याे मिडीया चाेरहाे तेराे बुढी कसै सँग सुतेकाे भेटाईस भने के गर्छस यसरिनै रिपाेडीङ गर्छस
@jbchannel409
@jbchannel409 Жыл бұрын
सारै दर्दनाक घटना 😭😭😭यो मेरो गाउँ भन्न पनि लाज लागेर आउछ । यस्ता अपराधी लाई सिदै फासी को सजाय हुनुपर्छ।
@sunilbk3160
@sunilbk3160 Жыл бұрын
बुडि पनि त ठिक हुनु पर्‍यो नि।
@reyarai747
@reyarai747 Жыл бұрын
Kun gow hola hajur?
@reyarai747
@reyarai747 Жыл бұрын
@@sunilbk3160 srimati j bhaye nii jasto bhayenii asarii kunaii nari ko taaki katney adhikar kasai ko hudaina
@sunilbk3160
@sunilbk3160 Жыл бұрын
@@reyarai747 चिकाउन त हुन्छ।
@pariyarganesh1039
@pariyarganesh1039 Жыл бұрын
महिला को लागि पनि कानुन लागू भयेको भए यो घटना हुने नै थिएन
@nareshkumarrai5847
@nareshkumarrai5847 Жыл бұрын
सहि कुरा सर।
@sabitalimboo7864
@sabitalimboo7864 Жыл бұрын
Mahilale ni sahi thauma basera aafno budole kamako paisako hisab kitab dekhako vaya kin ghati retinu parthyo ra mahodaya
@hemshrestha8371
@hemshrestha8371 Жыл бұрын
महिलाको अधिकार धेरै भयसि यस्तै हो जे गर्यो ठिक गर्यो केटिको ठुलै गल्ति थियो होला र केटाले छिनायो
@bhimsaud9755
@bhimsaud9755 Жыл бұрын
Very good
@bipanarana3144
@bipanarana3144 Жыл бұрын
Sacho kura nabujhi nabolda hunxa🙂
@bhumipurta7158
@bhumipurta7158 Жыл бұрын
good good सहि गरो श्रीमतिले अत्याचार गरेकिन्होला तेईभएर आफ्नो ठाउमा बस्नुपरो
@sabitalimboo7864
@sabitalimboo7864 Жыл бұрын
Patrakarko kam xainaki k ho aafule tato ghamma ragat pasina bagako paisa arkai sanga moj masti garera ksakauxa vane testo ghati retnu swavabik nai ho
@kulbahadurkulbahadur7880
@kulbahadurkulbahadur7880 Жыл бұрын
Bhojraj भाई नेपाली लेडिज नेपाल मा यस्तो हुनुपर्छ के सिरिमती अरु षुरुश सग नजाज सब्धन राख्ने लाई के कानुन छैन र नेपाल मा नेपाल मा भालु धेरै छन्
@khagendratamta1150
@khagendratamta1150 Жыл бұрын
Good
@Tokmeli
@Tokmeli Жыл бұрын
Good
@jasbiroli8716
@jasbiroli8716 Жыл бұрын
सहि गरेछ साथिले पर पुरुष संग रात बिताउने र घण्टाै फाेन गर्नेलाई नकाटे कस्लाई काट्नु सहि गरेछ उसलाई त सम्मान गर्नु पर्छ।
@bharatoli5009
@bharatoli5009 Жыл бұрын
होइन जस वीर भाइ।।मान्छे मार्नुनै समस्याको ठुलो समाधान होइन?अन्य उपाय पनि त थिए होलान।।???
@dilipkc3967
@dilipkc3967 Жыл бұрын
कुनै पनि केटा मान्छेले कुनै गल्ति नभेटाईकन तेस्तो गर्न सक्दैन ।।।।ठिक गर्यो लाखौंको श्रीमान बहिर छन यो घटनाले धेरै बिग्रेका र बिग्रन लागेका महिला हरुलाई सचेत गराउछ ।
@amritab.cbudhathoki2502
@amritab.cbudhathoki2502 Жыл бұрын
Tiro dede bhiinelai nee tisatii hos
@bipanarana3144
@bipanarana3144 Жыл бұрын
K aba galti vayo vandaima mardinu sacho Kura naboli bolda thik🙂
@parishkhadka7736
@parishkhadka7736 Жыл бұрын
कसलाई के थाहा छ र आफ्नो मान्छेलाई कसले पो दोष लगाउँछ । सायद परपुरुष सँग लागेर पैसा खाएको पनि हुन सक्छ ,त्यो सामान्य 4,5 हजारको खर्चको लागि कुन चाहिँ पुरुषले घाँटी रेट्न सम्म पुग्ला। के थाहा परपुरुष सँग लागेर पैसा खर्च भएको हो भने राम्रै गर्यो ताकि अब कसैले अरुको श्रीमानसँग लाग्ने आँट नगरोस्।कुरो नबुझेरै आफन्त नै हो भन्दैमा अरूलाई दबाउन पाइँदैन।यदि महिलाको गल्ती नभए ठिकै हो,सानो गल्तीमा घाँटी नरेटिनुपर्ने।सायद बेस्याझै गर्न खोजेकी थी भने राम्रो नै गर्यो। जय पुरुष🙏❤️
@grgphotovideoBlogs7625
@grgphotovideoBlogs7625 Жыл бұрын
पिडित भएरै यस्ताे गरे हाेलानी त स्याबास बहादुर । अब हुन्छ यस्तै खाले घटनाहरु ।
@PrakashShahi
@PrakashShahi Жыл бұрын
ज्यादै बिभत्स घटना दोसिलाई कडा भन्दा कडा सजाय होस
@Aayuzeh96inlove
@Aayuzeh96inlove Жыл бұрын
जे गर्यो ठिक गर्यो अब अरु महिला पनि डराउछन कि बुरा ले बिदेस गएर दुख गरेर सबै पैसा बुरिको नाम मा पठाउने बुरि चाहिँ नाठा सङ्ग लागेर सोहा बनाए पछि बिचरा के गरोस बाहादुरनै हो स्याब्बास छ त्यो भाइलाइ🤘🤘🤘🤘🤘
@amritab.cbudhathoki2502
@amritab.cbudhathoki2502 Жыл бұрын
Tiro Aama dede bohenelaii Bude laii tisatii hos
@divakhaaadhikari5136
@divakhaaadhikari5136 Жыл бұрын
Kasai lai pani jyan line Adhikar xyna
@sirjanakharel84
@sirjanakharel84 Жыл бұрын
Manxe le bujera matra bolnu parxa shreman na huda pani aafno xora xori vanera dukha garera basyo ahile aayeko 1 barsa paxi kina maryo ta jpt bolnu hudaina tyo papi lai sajay dinai parxa😭😭😭😭
@kumarilimbu2555
@kumarilimbu2555 Жыл бұрын
नानी बाबू को बिजोक भो नि 😭😭😭😭 यो खाते चोर ले गर्दा मार्दा तेस्को पोइसा आयो र साले खाते मन पर्दैन भने पोइसा जोगाउदैन भने उस्को बाटो लगाई दिनु नि खाते उनी हरुको मोज मस्ती ले बच्चा हरु को बिजोक 😭😭😭😭 भो😭😭
@khimlalyari2973
@khimlalyari2973 Жыл бұрын
त्यो केटाले जे गर्यो ठिक गर्यो किन कि यो कानुन महिला पुरुस्लाउइ बराबर हुनु पर्छ
@gitagt2733
@gitagt2733 Жыл бұрын
Ho.ni
@sonuchaudhary2203
@sonuchaudhary2203 Жыл бұрын
Kasari thik garyo? Paisa ko hisap na mildai ma ghati retnu jaruri xaina ni gathe.
@umeshlama5371
@umeshlama5371 Жыл бұрын
Aafo poi huda hudai arko sanga gare paxi yesto nagayera k garnu ta j garyo thik garyo
@diyuskapathak436
@diyuskapathak436 Жыл бұрын
100% सहि
@DovanghartiMagar
@DovanghartiMagar 4 ай бұрын
​@@umeshlama5371Bina galti kuneii pni sirmanle ysto grn sakdiin jun galti aru sang lageko sirmati ksri dekhn sakx 🥺
@chemzongsanu
@chemzongsanu Жыл бұрын
महिला गलत नै भए पनि कानुन थियो कानुनी प्रोसेस गरेर छुट्टीएर बसेको भए हुन्थ्यो तर ज्यानै लिनु त हुँदैन थियो त्यो अपराधीलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनु पर्छ।
@onlainentertainment8864
@onlainentertainment8864 Жыл бұрын
Kanun le k garxa, yesta shreemati lai yesai gari katera jail basnu nai sabai bhanda thulo ho...
@dnsingh537
@dnsingh537 Жыл бұрын
समपूर्ण पत्रकार साथीहरु,कहाली लाग्दो घटना हो यस्तो घटना तर अप्रतक्ष रूपमा देश हाक्ने को कमि यस्मा पनि छ । घटना जहाँ पनि घटेको छ ।मधेश प्रदेश मात्र हाईलाइट बनाउने कुरा याद दिलाउन चाहन्छु।
@manoharchaudhary3644
@manoharchaudhary3644 Жыл бұрын
एस्तो अपराडीलाई फासिको सजाए दिनुपर्छ र नेपालमा एस्तो कानुन हुनैपर्छ अनि मात्र मान्छे हरु अरुको ज्यान मर्न छोड्छन
@tulasaolikhadka4880
@tulasaolikhadka4880 Жыл бұрын
You are right
@nabingotame6099
@nabingotame6099 Жыл бұрын
तेसै आफ्नो श्रीमती को घाती बिना गल्ती कसरी कात्न सकिन्छ यसको कुनै कारण हुनुपर्छ
@nepalisagar1784
@nepalisagar1784 Жыл бұрын
सहि हो हजुर को कुरा तह साथी
@narbahadurpakhrin1783
@narbahadurpakhrin1783 Жыл бұрын
अरु सग सुतेको भेटै पछि के गरोस त हो ।
@AshokBahik
@AshokBahik Жыл бұрын
सारै दुःखद म्रित आत्मा ले स्वर्ग मा बास पाउस हत्यारालाई फासी हुनुपर्छ
@hem6266
@hem6266 Жыл бұрын
आईमाई को गल्ती होला जस्तो लाग्छ।बुडाको कमाइ हिना बिना भयो भने त आइमाइको गल्ती हुन्छ है।
@user-os8wg4fy1w
@user-os8wg4fy1w Ай бұрын
त्यसोभए लोग्ने मान्छेलाई छोराछोरीको माया किन हुँदैन धेरै हुन्छ लोग्नेलाई छोराछोरीको माया तर श्रीमतीलाई अर्कैको माया किन हुन्छ त्यो तिमीहरुले प्रश्न दिनुपर्छ।
@narupulami6654
@narupulami6654 Жыл бұрын
रन्द्दी आइमाई भएछि सबै घट्ना घट्छ। असरि नै।
@diyuskapathak436
@diyuskapathak436 Жыл бұрын
त्यस्तो केटी लाइ त्यस्तै सजाय हुनुपर्छ
@shrawanthapa598
@shrawanthapa598 Жыл бұрын
Yesto ketilai ta sidhai mardinu parx
@beautifulnepalyt6049
@beautifulnepalyt6049 Жыл бұрын
तर यो सब हुनु नै महिला लाई कानुन छैन पुरुषलाई कानुन छ त्यसैले जस्तो लाग्छ 😭किन भने कुनै केटीले केटा माथि ठूलै आरोप र गल्ति गरेको भए पनि केटाले कानुन पाउँदैन त्यसैले केटा मान्छेले सिधै सोच्न बाध्य छ कानुन ले आफैले गारो पार्छ केटीलाई केही कानुन छैन त्यसैले बरु हत्या गर्नु नै बेस भनेर हत्या गरेको हुनु पर्छ,
@Sundar644
@Sundar644 Жыл бұрын
कुन युगमा छस भाइ त
@beautifulnepalyt6049
@beautifulnepalyt6049 Жыл бұрын
@@Sundar644 तँ युग को कुरा गर्दै छस् तर यहाँ कति नारी हरुको ज्यान गुमाएका देखिनस् कति नारी हरु बलात्कार भएको देखिनस् , युग को कुरा नगर भाई यहाँ प्रति दिन हत्या हिंसा बढ्दै छ यही कानुनले गर्दा कानमा तेल हालेर नबस्
@shrawanthapa598
@shrawanthapa598 Жыл бұрын
Yakdam thik garyo
@laxmanaadhaikari8716
@laxmanaadhaikari8716 Жыл бұрын
म सानैमा बुवा आमा गुमाएको धेरै संघर्ष गरे लभ गरेर बिहे गरे 2 बर्स सम्म हामी ठिकै राम्रै थिएउ अनि म खाडी मुलुक कतार गए 1 बर्सकी छोरिलाइ छोडेर गएको थिए मैले जति सेलरी बुझ्थे त्यो पठाउथे किन कि उस्ले भन्थी म बिरामी छु महिनाको एक चोटि म हस्पिटल जानू पर्छ भन्थी अनि म जति सेलरि बुझ्थे त्यो सबै पठाउथे त्यो क्रम बित्दै गर्दा म खाडी गएको 13/14 महिनामा उ पैला गै अनि म आए नेपाल आएर कानुनी प्रक्रिया लडे सम्झौता मा पुगियो डिबोर्स गरियो र पनि मेरो मन सान्ती छैन रगतको खोला सबैले देख्नु भो तर मन भित्र दन्केको आगो कसैले देख्नु भएन एस्ता नर पिचास आइमाइलाइ एसै गरि छप्टनु पर्छ अनि मनमा दन्केको आगो सेलाउदै जान्छ
@shankarshamjhanakhatri2239
@shankarshamjhanakhatri2239 Жыл бұрын
Good asti garna parx tas paxi matra kata harula naya puxn
@hirasunar6194
@hirasunar6194 Жыл бұрын
दोषीलाई हदैसम्मको कार्वाही होस।मृत्क प्रती हार्दिक श्रद्धाञ्जली ।
@Sundar644
@Sundar644 Жыл бұрын
जो सुकैले जे भनेनी कमाई सबैको एउटै हुदैन धेरै दुख गरिन्छ बिदेशमा केही गर्छु केही गरेर देखाउछु भन्ने नै सबैको हुन्छ तर गर्दा पनि घरमा बुढिले सबै पैसा सकाउने अनि हिसाब किताब देखाउन नसक्नु ठूलो गल्ती हो तर केटाले पनि निस्पक्ष छानवीन गर्नु पर्ने आवेगमा आउनु भन्दा पहिला तर रिसको साथमा मारेछ।चेली बेटि जो कोहि होस बुझ्नु पर्छ यस्तो कुरा।भोलिको दिनमा यस्तो घट्ना नहोस है । कसैको पनि सबैको कुरा बुझोस सबैले।धन्यवाद
@laxmibista799
@laxmibista799 Жыл бұрын
नेपाल मा पनि फासिको सजाय हुनु पर्यो सरकार
@dhanghale7179
@dhanghale7179 Жыл бұрын
म त के भन्छु भने हेरेको थिये मैले विदियोमा केटा ले सम्भोग गर्दैगर्दा रङ्गे हात भेट भाको रे अनि केटो फरार भकोरे मिना चाई घर आको अरे।अनि यो अबस्तामा हजुर हरुले आफ्नो श्रीमती भेट भयो भनी के गर्नु हुन्छ त? पर्देशमा कमाको पैसा सबै नाथोलाइ खुवाउनी आफुलाइ नाङ्गो झार बनाउनी श्रीमतिलाइ येतिको उपहार नदिये के दिने त। तपाईं हरु भन्नू हुन्छ हत्यारालाइ फाँसी दे। खोइ त पुरुशशको लागि के छ यहाँ कानुन।।।कस्को लागि गको बिदेश आफ्नो लागि हो? पुरुश बिदेशिन रहरले होइन करले हो परिवारको खुशिको लागि हो।।खोइ त्यो कुरा बुझेको घरको श्रीमतिले। घर छोडेर हिंड्न पाको छैन नाथो, बोलायर घरमा सुताउछन नाथो।।।।।
@manjukhadkakhatri7192
@manjukhadkakhatri7192 Жыл бұрын
,किन नारी माथि यस्तो हुन्छ हत्ाकाण्डबारे यसलाई फाँसी हुनु पर्छ 😭😭😭😭
@anilgurung6764
@anilgurung6764 Жыл бұрын
Nari पनि nari ko thou ma Huna parxa
@balrambc3067
@balrambc3067 Жыл бұрын
जे गर्यो राम्रो गर्यो
@shrawanthapa598
@shrawanthapa598 Жыл бұрын
Yakdam sahi garyo good
@durgasapkota600
@durgasapkota600 Жыл бұрын
धेरै धेरै धन्यवाद दाजु हाम्रो ठाउँमा अाएर सुचना सम्प्रेषण गरेर देशबिदेश सबैलाई सचेत गराउनु भएको छ धेरै धेरै अाभारि छु
@bhimsaud9755
@bhimsaud9755 Жыл бұрын
Very good
@mahadevbhatt6382
@mahadevbhatt6382 Жыл бұрын
घाँटी रेटिनुको कारण त होलानी अपराधीलाई सजाय होस्।
@evvll9669
@evvll9669 Жыл бұрын
हुदा हुदा भोजराज पनि पुगेछ मा झ्याक्ने अरु घटना पाइएनास सबै मिडिया भनाउदा हरु एउटै घटना मात्र कती वटा युटुबे हरु ले देखाउछ ए ज्यामाराज हो अरु अरु काम पनि गर
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Жыл бұрын
हत्याको कारण आबेश्मा आएको बेलामा पिडित हरुलाई उत्तेजित हुनेखाल्को शव्द नगरि दिनु होला भोज्राज सर ,अहिले सम्म कुनै प्नि हत्यारालाई गोलि हान्ने कानुन पनि बनेको छैन बरु जन्म कैदको माग समेत माग गर्न सकिन्छ होला।
@user-ec3nk9sm4j
@user-ec3nk9sm4j 21 күн бұрын
भाेज राजजि याे अपरादि लाइ कडा भनदा कडा सजाए हुनुपरछ हाे
@sabitrikhadka219
@sabitrikhadka219 Жыл бұрын
घटना भै सक्यो कारवाही त हतेरा लाई हुनु पर्छ।हुन्छ नै तर पत्रकार ले कारण के हो,त्यो पता लाउनु जरुरी छ भोजराज सर।।
@neematamang1026
@neematamang1026 Жыл бұрын
सही भन्नु भयो हजुर ले त्यस्तै कराको हुन्छ 🙄👏
@vikramsunam313
@vikramsunam313 Жыл бұрын
Good kura ho... kina garyo hat ya tyo pani ta Khulna parxa yetro barsha kamauna gayo kasko lagi gayo tehi pariwarko lagi hoina aakhir pariwar pani ta bujna paryo ni ..tara bhoj raj ji tapai ko video herna man lagthyo Aba chai testai ho...
@doteliboy
@doteliboy Жыл бұрын
बिदेश गएर खुन पसिना बगाएर कमाएको पैसा घर मा बुढि ले अर्कै नाठो संग लागेर सबै पैसा सकेपछी यस्ता महिला लाई अस्तै गर्नु पर्छ जे गरे ठिक गरे😠
@Juddhakhatri7399
@Juddhakhatri7399 Жыл бұрын
सबै सत्यतथ्य बुझेर रिपोर्टिङ गर युटुबे भाइ यो त एकहोरो मात्र भयो भाई, तिमीहरुको कमाउने बाटो मात्र भयो ।
@rajendradangi1207
@rajendradangi1207 Жыл бұрын
बोल्नु भन्दा पहिले सत्य तत्या के हो बुजेर बोल है
@Nandugaha028
@Nandugaha028 Жыл бұрын
Sahi ho tesai bolnu hunna
@yoyoharka_official4932
@yoyoharka_official4932 Жыл бұрын
पैसाकै कारणले मात्रै यस्तो काम गर्न सक्दैनन् छोरामान्छेले यदि श्रीमती अरु कसैमाथी सल्किएको थाहा पायो भने यस्तो गर्न सक्ने हिम्मत आउँछ नत्र पैसाकै कारण यस्तो हुदैन जे भयो नराम्रो भयो तर महिलाहरु पनि अलि होशियार हुनुपर्छ बुडो बिदेश कमाउने बुडि यता आर्कै सङगा रमाउने प्रबिधि हट्नु पर्छ।
@chitrabk462
@chitrabk462 Жыл бұрын
नेपाल मा पनि फाँसी काे ब्यवस्था हुनुपर्छ
@shijanthapa6271
@shijanthapa6271 Жыл бұрын
तेरो ताउको हुनु पर्छ मुजि जब तलाई पर्छ नि अनि थाहा हुन्छ मेहनत ले कमाएको पैसा छताछुल्ल पार्दा 😠😠
@Sundar644
@Sundar644 Жыл бұрын
aafai parla pahila starting garda yad garnu
@limburajkumar2019
@limburajkumar2019 Жыл бұрын
ल उल्ले मारी सके पछि श्रीमान ले सजय पायो सबै मिडिया बोलेर तर 12 कमाको हिसाब किताब र न्याय खोज दै हिडदा खोइ मिडिया खोइ गाउले समाज खोइ प्रहरी ।खोइ न्याय उस्लाइ बाध्य भयो मर्नुलाइ। सरि मेरो बिचार प्रती। तर कुरो सहि हो।
@shovasapkota5441
@shovasapkota5441 Жыл бұрын
कोही बोलेर के हुन्छ । उसले त कानुनलाई सम्मान गर्दै चौकी गएको छ । भागेको भए पो हल्लाको अर्थ ।
@himaladhikari5217
@himaladhikari5217 Жыл бұрын
मार्नु नहुने मार्यो कानुनले सजाया दिनेछ। मार्नुको कारण त्यो ज्यान मार्ने सङको अन्तर्बार्ता लिन मिल्छ भने भोजरज सर एक पटक प्रयास गर्नु होसन बुझ्ने जिज्ञासा् रयो
@umeshkhadka9516
@umeshkhadka9516 Ай бұрын
पैसा कै कारण भन्दा पनि श्रीमती ले के गरिन परपुरुस सग सल्केर हो या अन्य कारण ले हो त्यो पनि सत्य तत्य छान्बिन गरि हत्यारा लाई कार्बही होस
@nabinbohara5351
@nabinbohara5351 Жыл бұрын
यो सञ्चारकर्मीलाई हाल्न हो । गोलि
@reshamroimi4024
@reshamroimi4024 Жыл бұрын
बुढा बिदेसा होस अथबा घर्मा हुदा आरु सङ्गा लग्नु भायेना अनि येस्मा चै बुढाहरु ले पनि घरमा बुढीहुदा हुँदै आरु सङ्गा लग्नु भयेना येति हो यो कुरा तपाईं हरुले मन्नु भयो भने कहाँ कसै को पनि घटना घटदैना कि जस्तो लग्छा मलाई है
@binaygurung1302
@binaygurung1302 Жыл бұрын
ह्या पत्रकार हरु घरी घरी गएर त्यो दुखी आमा र आफन्त हरु लाई दुख दिने काम न गर्दै राम्रो होला
@bhimsaud9755
@bhimsaud9755 Жыл бұрын
😭😭😭
@ramitamalla854
@ramitamalla854 Жыл бұрын
एउटा मान्छे मारेकोलाइ गोलि ठोक्नुपर्छ भन्ने ले 17000 मान्छे मार्ने प्रचण्ड लाई त केही भन्दैनान त?
@manrajbudha9699
@manrajbudha9699 Жыл бұрын
जे गर्यो ठिक गर्यो
@gyanindrakc9306
@gyanindrakc9306 Жыл бұрын
जो गरो धेरै राम्रो गरो किन नाठो खेलाउदै हिड्ने आइमाई सिधा थि भने पछि किन काट्छ र श्रिमाले श्रिमतिको हर्कत राम्रो हुनु परो नि नेपाल मा रन्डि गर्दै हिडनेको फेसन भयो जो गरो राम्रो गरो ल बधाई छ तितिलाइ अरुले पनि काट्नु परो गलत गर्ने आइमाई वा पुरुस दुबै गल्ती गर्छ भने सबैलाई सखाब पार्ने कानुन बना खाते सरकार
@PramodRoka-jd6qp
@PramodRoka-jd6qp Ай бұрын
के को अप्राधी आइमाइले पर पुरुस संघ जे पनि गर्न हुने।सहि गर्यो।केताले।
@tirthabasnet7457
@tirthabasnet7457 Жыл бұрын
गोलि ठोक्नुपर्छ भन्ने तँ पत्रुकार को अधिकार हैन कानुन तलाई पनि लाग्छ । नाठोसँग लागेको भए ओके ।
@nagmalsk808
@nagmalsk808 Жыл бұрын
Good दाईं
@rajkumarirai7850
@rajkumarirai7850 Жыл бұрын
good 🙏🙏🙏
@user-os8wg4fy1w
@user-os8wg4fy1w Ай бұрын
श्रीमतीले एउटा श्रीमान समातिसकेपछि अर्को श्रीमान समात्नुभएन त्यही भएर टाउको काटेर झोलामा हालेर तब बोकेको हो। तर श्रीमतीले अर्को श्रीमान नगर भइदिएको भए अर्को छोटो खेलाउन नभइदिएको भए तपाईहरुको छोरी चेली किन काटिन्थ्यो तर त्यसको छोरी चेली काटिनुको अर्थ श्रीमतीले अर्कैसँग अंगालो हालेर जम्मा गरेको देख्दा उसले टाउको काट्नु बाध्यता भएको थियो
@magaralemagarale8609
@magaralemagarale8609 Жыл бұрын
आले मगर हो दिमाग् तातो हुन्छ यस्तो आइमाई लाई यस्तै काढ्नु पर्छ जय हाम्रो आले
@The60king
@The60king Жыл бұрын
होइन हाम्रो नेपालीहरु के हुन्दैछ मान्छे त राक्षस पो भएको रहेछ मान्छे मार्नु डर पनि छहिन होइन हाम्रो कानुन कम्जोर हो य 🤣🤣🤣😭
@kamalagc967
@kamalagc967 Жыл бұрын
Sabai kura bughnw parxw bhoj bhai 😕yo manxey ley aafno sirmati lai kater aafai chauki janu ko karan kho tyo sabai aaunw parxw
@Sujankoirala637
@Sujankoirala637 Жыл бұрын
Right Bhojraj sir
@vinodnepali
@vinodnepali Жыл бұрын
Sahi garnu bha cha yesta jathani lai yestai garnu parcha 👍👍
@shortvediomovieschannel6462
@shortvediomovieschannel6462 Жыл бұрын
श्रीमती को बेहवार राम्रो भएको भएर हाेला श्रीमान ले मनिस्किता घुमाएर पागल अवस्था ले आफ्नो बुढी सँगको अन्तिम वचन पूरा गरेको होला यस्तै दुःख ले सुख कहिले देयन जय नेपाल
@amritab.cbudhathoki2502
@amritab.cbudhathoki2502 Жыл бұрын
Tiro baou ko byabhar
@bimalraj8727
@bimalraj8727 Жыл бұрын
Good 👉️ ramro kam garnu vayo
@sandiplimbuofficial5290
@sandiplimbuofficial5290 Жыл бұрын
कारण पनि होलानि भोज राज जि?? मान्छेलाई उचालेर एउटा बुम बोकेर अनि गाडिमा हिडे जस्तो हुदैन सात समुन्द्र पारी घाडी मुलुकमा ५५:६० डिग्रीको तातो घाम पानीमा काम गर्न किन जान्छन पुरुषहरु बिदेश त्यही घर परिवारको लागि हैन??तर घरमा बुडिको केही गल्ती नभैइ यत्रो निर्णय सायद लिएन होला???नेपालमा जता देखि पनि छोरा मान्छे नै पिडित हुने हो।यदि छोरी मान्छेलाई नेपालमा अधिकार बडि भयो अनि नेपालमा महिलाहरुको लागि पन्क कानुन बन्निए पक्कै यस्तो घटना घटदैन।अनि बुडिले गल्ती गर्‍यो भन्दैमा यस्तो गर्नु चै हुदैन थियो कानुनी रुपमा जानू पर्थियो केही गल्ती नै भएको हो।
@deepanepal1050
@deepanepal1050 Жыл бұрын
Good hjr 🙏🙏🙏🙏
@Dineshsubedi022
@Dineshsubedi022 Жыл бұрын
एस्तो केटालाई फासिको सजाए होस भगवान एस्तो मान्छेको अन्त्य कहिले हुन्छ त्यो केटालाई पनि एस्तै दुई टुक्रा पार सरकार । किन कानुन बन्दैन एस्ता पापिलाई कति महिला दिदिबहिनिले एस्तो अन्याय मा बस्ने एस्लाई कडा काराबाहि होस्
@prince-um4py
@prince-um4py Жыл бұрын
Good
@sagargaire483
@sagargaire483 Жыл бұрын
एक दम सहि गर्‍यो
@dhonimagar3
@dhonimagar3 Жыл бұрын
फाँसी हुनु पर्यो सरकार नेपाल मा मान्छे मार्न अधिकार छैन । त्यो हत्यारालाई
@sunilkami4813
@sunilkami4813 Жыл бұрын
नेपाल को कानुन दइबले जानुन
@sataltiruwa4236
@sataltiruwa4236 Жыл бұрын
बलत्कार गरेर हत्ते गर्ने लाइ हेर्नु होस् तर एसले जे गरेपनि ठिकै गरे जस्तो लाग्छ उसैको दुख र सुखको लागि बिदेश मा गएको होला बिचरा उसैले पठाको पैसा लिएर नाठा सँग रमाईलो गर्ने लाइ ठिकै हो
@rambaraili483
@rambaraili483 Жыл бұрын
हतेरालाई यसरी नै मानु परछ
@anilmagar9277
@anilmagar9277 Жыл бұрын
Hardiksrandajali Bhojraj Thapa
@hamronewsnepal
@hamronewsnepal Жыл бұрын
तपाईं जस्तो नेपालकै राम्रो असल पत्रकारले घटना को अनुसंधान पछि बोल्दा राम्रो हुन्थ्यो सर ! कानुन ले घटना को बस्तिविक्ता पक्कै सार्वजनिक गर्ने छ । #मृतक प्रति हार्दिक श्रदान्जली।
@user-fl2vl3tu1q
@user-fl2vl3tu1q Жыл бұрын
छोरा छोरी होस्टेल मा राख्नी अनि आफू मस्तिमा होला खै के खै के तर पत्रकार भएर दुबै पक्ष्को कुरो ल्याउनु पर्छ भोजराज जि पनि मैले एक्दम राम्रो थानेको पत्रकार हुनुहुन्छ खास किन यस्तो घटना भको रैछ छिट्टै हेर्न पाइयोस
@Rahulsisircooking1786
@Rahulsisircooking1786 Жыл бұрын
एकपक्ष भयो। दुई पक्षबीच हुनु पर्यो यथार्थ। हार्दिक श्रद्धाञ्जली
@meropyaronepalvlog5646
@meropyaronepalvlog5646 Жыл бұрын
यो हत्या ले एउटा यस्तो सन्देश देको छ देश मा बिदेशी दाजु भाइ दिदी बुईनी हरु को , श्रिमान श्रीमती हरु सावधान हुन्नु पर्छ, हावा बिना पात हलिदईन बिना गल्ती कसई ले यस्तो गर्दईन , जे गर्यो 100% right gryo .. good big brother .
@narendrakathayat3748
@narendrakathayat3748 Жыл бұрын
मृतकको जति गल्ति भय पनि त्यो अपराधी लाई फासी हुनुपर्छ
@meropyaronepalvlog5646
@meropyaronepalvlog5646 Жыл бұрын
मिडिया को काम केहो मुख मा जे आयो तेहि बोल्ने , सत्य तथ्या बुझेर को बोल्नु पर्छ छ , उता अर्को मिडिया मा अरु नई बोली राको छ ,
@nirutaa2347
@nirutaa2347 Жыл бұрын
त्याे मृतककाे गल्ति बिना चाहिँ यत्राे घटना घटेकाे पक्कै हैन, उनले ठुलै गल्ति गरेकि थिईन हाेला र त त्याे पुरुष यति दानव बन्याे, कानुनी उपचार खाेज्दा पनि प्राय पुरुषलाई हराईन्छ त्यसैले उ दानव रुपमा प्रष्तुत भएकाे हुन सक्छ, कारण जे भएपनी याे बिभत्स घटना खेद जनक छ, मृतक प्रति हार्दिक श्रद्धञ्जली, दाेषीलाई कानुन बमाेजिमकाे सजाय हाेस र मुख्य कुरा अर्काकाे पसिना चुसेर उसकाे सपना चकना चुर पार्नेहरुले एक पटक ठण्डा दिमागले साेच्नु र जरुरी छ
@khimaranamagar2054
@khimaranamagar2054 Жыл бұрын
किन हत्या गरेको कारण खोज मर्यो मार्यो मात्रै भन्छन बिना कारण त मारेन होला
@LaxmiNepali-no7fy
@LaxmiNepali-no7fy Ай бұрын
गोलि ठोक्ने मात्रै होइन वास्तविक कुरा के हो भनेर बुझुनु आब्स्यक छ पतर्कार
@reshamroimi4024
@reshamroimi4024 Жыл бұрын
माइले चै के भन्छु भने पहिला पुरुष रा महिला लै बरबर कनुन हुनुपर्यो नभायेता येस्तो घटन ता अझै पनि कति कति घटल्ला है होइना केटी मन्छे ले चै जे गर्दा पनि हुने अनि केटाले चै अलिकती केही गर्दा पनि कनुन लग्ने भयेरा नै येस्तो घटना घटेको हो है किना भने होइन आइले केटा भन्दा केटी को आलि कति हाम्रो नेपालमा बढीनै चुरिफुरी भैराछा कय कसरी तेस्तो हो भनेरा सोद्नु भयोभने एक चोटि tiktok तिरा हेर्नुस आनि कुरा गर्नुस तेइभयेरा नै येस्तो घटना घटेको हो है अबा केटी मन्छे जबा श्रीमन को सथमा बस्ना सकेयो भने श्रीमन लै केही पनि चाहिदैन कय बस्स श्रीमती चै आरु सङ्गा चै नलगोस तेहि चहना हुन्छा सपाइ केटा मन्छेलै रा मलाइ पनि तेस्तै हो तरा के गर्नु अबा हामी केटा मन्छे परिवर को लागि कम गर्नलै जन्छौ बिदेसमा अनि बुढीहरु चै आरु सङ्गा लग्ने अनि आरु सङ्गा लगेरा पैसा सकौने गरेर नै धेरैजना को घराबर बर्बत भयेको छा मा के अन्तिमा मा के भन्ना चहन्छु भने हाम्रो नेपाल सराकर लै कि हमिलै नेपालमै रोजगरी दिनुस होइन भने केटा रा केटी लै बराबर कनुन दिनुस मा येहि भन्ना चहन्छु है सथिहरु तपाईंहरु को मनमा के लगेको छा भन्नुस है हो कि होइना
@mongolianboy84
@mongolianboy84 Жыл бұрын
गलत के हो त्यो कानुन ले गर्छ। तर हत्या गर्नु भनेको महा अपराध हो। कसैले कसैको ज्यान लिनु कसैलाई छुट दिनु हुदैन
@amishasunar9916
@amishasunar9916 Жыл бұрын
Sahi bhnnu bhyo dai hatya grne kasiilai adhikar hudiin
@manishakc5575
@manishakc5575 Жыл бұрын
Xora xori Pani hernu paryo budi ko pida bujna Nasakne asta papi laii marnu parxa Ghar bebhar le Katy chapxa vanne kura yeuta Ghar samalne manxe laii thaha hunxa 😭rip
@gorkhalibrmdipesh
@gorkhalibrmdipesh Жыл бұрын
Very good 👍
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 323 М.
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 79 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 19 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 10 МЛН
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 323 М.