I am the initial subscriber of this podcast. I dont expect this type of guest . Sanjay bro give him a life first!
@jhalak245387 күн бұрын
बर्सौ पत्रकारिता गरेको भन्छौ, लौ भन अहिलेसम्म नेपाल र नेपालीको लागि फाइदा पुग्ने के गरेका छौ? बिचौलिया बनेर पैसा कमाउनु बाहेक । १२ भाई
@rabindrathapaliya14377 күн бұрын
Sorry @sanjay brother yo episode heriyena la just comment matra
@FundamentalAnalysis24816Күн бұрын
Insightful conversation ❤
@shibadahal78162 күн бұрын
Waw Umesh Dai! What a sensitive and valanced discussion.
@kirankc10687 күн бұрын
कैलाशको झुठो खायको पत्रुरुकार तिमिहरु स्वतन्त्र निष्पक्ष जन्ताको पक्छेमा पत्रुरुकार हुदैहैन्नौ। पार्टी का झोले झाम्टे पत्रुरुकार हौ
@nareshbist54373 күн бұрын
सन्जय जी मभन्दा जेठो नै हुनुहुन्छ ,आदर गर्छुं तर तपाईको गेष्टले जे जे भन्यो त्यहिमा हो मा हो चाहीं नमिलाई दिए तपाईको भलो चाहनेहरुलाई न्याय हुनेथियो जस्तो लाग्छ । मलाई मन पर्ने गेष्ट तपाईंको कार्यक्रममा सदाबहार नआउन सक्छन र त्यसैले हरेक ब्रोडकाष्ट हेर्दिन पनि । मैले भन्न खोजेको के हो भने मैले हेरेको धेरै जसो अन्तरवार्ताहरुमा तपाई र गेष्टहरुले हामीले बोल्ने अधिकार पाएका छौं यहि हो लोकतंत्र भन्नुहुन्छ । कान्तिपुर मिडिया ग्रुप गलत हो भन्ने धेरैको बुझाई छ यद्यपि संस्था आफैमा गलत हुदैन चालकहरुले बिगारेको हुन सक्छ। यो अन्तर्वार्ताको एउटा शब्द सापटी लिने अनुमति मागे है। उहां पत्रकारले यहि कान्तिपुरको नियती माथी कुनै शकां नगर्न फटाफट बोलेको देख्दा अचम्म लाग्यो साथै उहां कतिको स्वतंत्र हुनुहुन्छ धेरैलाई थाहा नै होला । केहिदिन पहिले उहां बसेको कुर्सीमा निक्कै लामो समय आफ्नो समय खर्चेका दिल भुषण पाठकज्युले कान्तिपुरबाट किन आफु अलग भईरहेको बारे लामो लेख नै लेखेका थिए। तपाईले पढ्न छुटाएको होला जस्तो लाग्दैन सन्जय सर... यदि छुटाउनुभएको छ भने पढ्नुहोला । तपाईको 2:12:21 लामो अन्तर्वार्ताको हरेक शब्दहरु फिका लाग्नेछन ।
@RajuOfficialNepal7 күн бұрын
विजय कुमार पाण्डेलाई लिनुपर्यो दाई ।
@harishbhatta49907 күн бұрын
87 अरब खोइ भनेर समाचार किन नलेखेको ???
@vattujan6 күн бұрын
No problem with the guest; he works in Kantipur, so his bias is expected. But Sanjay completely failed here. Do you invite guests just to flatter them and boast about your influence? Where is your journalistic integrity? Where are the tough questions and real information for the public? When he said the Sahakari Kanda started from makai ko khoya, you casually replied, “Ae hora, malai tyo chai tha thiyena,” and accepted it without question. This clearly shows how the media manipulates narratives and destroys someone’s image for its own benefit. This is to your comments reading team DISAPPOINTED and UNSUBSCRIBED.
@mih73344 күн бұрын
Agreed 👍
@brgsamajsevi53625 күн бұрын
Thanks so much both of you. It's great!
@thehimalayanconnection6 күн бұрын
Huge respect both of you, great conversation 👏 👍
@shakyamunl7 күн бұрын
जागिर खाने भतुवाले बोल्ने यसरि नै हो ।
@joshiakabar73057 күн бұрын
yasta chor ko ni ke interview hernu media maafiya
@nabinapyakurel97997 күн бұрын
१२भाई मिडिया मधेको जेठो भाई कान्तीपुर को शिरोहिया को जेठो छोरो हो यो चौहान रवि बिरोधी हो यो चौहान| इन्डियाको झोले हो यो कान्तिपुर | देशको माया छैन यो कान्तिपुर दैनिक को| देश का भ्रष्ट नेता काङ्रेस एमाले का भ्रष्ट नेतालाई बोकेर देश चुसने धमिरा हो यो कान्तिपुर मिडिया| सबै नेपाली हरुले बुझ्नु पर्ने कुरा|
@kushalpaudel3227Күн бұрын
कमेन्टमा के के आउंछन् भन्ने बारेमै पोडकास्ट घुमेको छ।गलत कमेन्ट गर्ने हरु लाई तिमीहरु को हैसिएत प्रस्ट बताईदिएका छन्।गज्जब को पोडकास्ट लाग्यो मलाई चांही।यो बिषयमा खासमा बृहत छलफल र मनन हुनुपर्ने जरुरी छ।
@narayankumarshah708521 сағат бұрын
कुरा राम्रा भएछन । तर कृष्णप्रसाद भट्टराई होइन सूर्य बहादुर थापा मालेमा भन्ने हो । त्यतिबेला उनी प्रधानमन्त्री थिए र काठमाडौं का साना सन्ध्याकालिन पत्रिकाहरूले हेडलाइन समाचार बना का थिए ।
@Cricketlive-k1f6 күн бұрын
1:05:18 कान्तिपुर का मुख्य सम्पादक लाई यो थाहा न हुनु र / रबि लामिछाने लाई सहकारी को पैसा गोर्खा मिडिया मा कसरी आयो थाहा न हुनु लगभग एक बराबर जस्तै हो साथी हो।
बिचौलिय सिरोहिया को हलि लाई उस्कै मालिकको दुईवटा पासपोर्ट र उस्ले व्यापारी सँग ब्ल्याकमेल गरी ठगेका र उस्को छोरो ले गरेको कर्तुत को बारेमा प्रश्न गर्न नसक्ने ले रबिको बारेमा प्रश्न गर्ने नै होइन ।
@bidurpaudel2114Күн бұрын
चौहान जि ?धेरै भयो भेट नभाको छ
@kishorrana50377 күн бұрын
Desha bhram ko kheti garne sirohiya ko kantipur dainik ko sampadak.satya tathya ko chirfar bisleshan nagari bhram charne sampadak.
@PRAJTIMILSINA6 күн бұрын
गज्जब अनि धन्यवाद 🤗
@SubashChaulagain-t7t2 күн бұрын
धेरै राम्रो कुराकानी ।।
@parshudhamala43597 күн бұрын
कान्तिपुर ईन्डियन्को असली बफादार सिपाहिको मामुली यास्म्यानको अन्तरबार्ता नहेरी कमेन्ट गरे
@sahilajha41796 күн бұрын
Just wanted to say Grow Up to this man....
@Biplawmahata4 күн бұрын
तिमिहरु त रबि लाई न पत्रकार न नेपाली न नेता मान्न हुन्न यार के ठूलो कुरा गर्छौ तिमिले हरुले माने नि न मानेनी केही ! फरक पर्दैन तर जन्ताले मनेको छ अब पनि मान्ने हो । सन्जय जि तपाइको vedio सधै हेर्छु तर तपाईंले तपाइको guest लाई म यो यो QN सोध्दैन भनी कसम खयर ल्याउनु भाको हो कि हैन भने cross क्ण किन गर्न भएन 1 तपाईंले कैलास सिरोहियाको बारेमाकुन समाचार लेख्न भएन ? 2 तपाइले रबिले आफैले signature गरेर loan लिएको प्रमाण post गर्यो तर छानबिन समितिले कुनै प्रमाण छैन भन्यो तपाइले किन झुटो सामाचार लेख्न भयो कि सोध्नु भएन ???#sanjaya
@khumonbudha97172 күн бұрын
सञ्जय ब्रो कति पैसा खाएर इन्टरभ्यु लिएको नढाँटी भनम त😀😀😀 तर पहिला देखि तिम्रो फ्यान नै हो है आज देखि तिमी पनि त्यही पैसा र पावर को भुसिया नै रैछौ थाहा पाए
@rameshkhattri84224 күн бұрын
अधिकांस मान्छेहरुको मानसिकता यस्तो हुदो रैछ; आफुलाइ मन परेको guest बोलाइदिउन , guest मा आको मान्छेले आफुले सुन्न चाहेको कुरा बोल्दिउन , आफुले सुन्न चाहेको कुरा जति वकवास भए नि fact jasto lagdo raixa feri । human psychology bado anautho chiz chha 🤨
@Biplawmahata4 күн бұрын
ल तिमिले भनेको मानिउ तर तिम्रो कान्तिपुले गतल भ्रमपुर्ण ठूलो headline हाल्ने अनि भोलि पल्त यो समाचार सच्याइ भनेर सानो कुनाम लेख्न लाज लाग्दैन । यो देश का युबा ले किन गालिगर्छन भन्ने कुरा बुझ्नुस पहिले
@dhakrajsubedi40226 күн бұрын
he was doing great when you used to be in Naya Patrika, After joining Kantipur all we know what he is doing
@manojkhadka39926 күн бұрын
Brother Sannjaay the guest was this!!? 😊
@manojkhadka39926 күн бұрын
Brother haruko propoganda bujhdaichu
@kamalasapkota53067 күн бұрын
rameshwor ko news खोइ
@misshrey12825 күн бұрын
Don't forget that rabi is president of that party? Why don't you ask him if oli , prachanda, or sher bahadur get in to custody then what will happen?
@Khadka_Yogi5 күн бұрын
Gajab Umesh Dai
@pawansharmaacharya52025 күн бұрын
Right❤
@shivadhungana2966 күн бұрын
Yestalai chaturay Lai kina plat form Deko dai ..... Tapai Lai sabai tha Cha ta audience la kantipur Wala manxe man paraudainan bhanera..
@sudipbharati9737 күн бұрын
Absolute scam kantipur media
@santoshsaurag6 күн бұрын
Very disappointed with this episode. You just let him vomit all his nonsense. you think you can get away with saying i don’t know all about that but you know everything. you just stepped your foot on the wrong side of history!!
@UjjwalKhadka-zu9xj5 күн бұрын
Sir lai democracy ko fundamentals haru nai bujna garo vako rahixa jasto chaJai kantipur,Jai kailash sirohiya. vanne basne🐶🐶
@davianadahal72266 күн бұрын
याे मान्छेलाई ल्याउनु भएछ unsubscribe गरे है।
@badalishwor6 күн бұрын
कम्बोडिया काण्ड यथार्थ हो मेनस्टिम मिडियाले अझै खोजि गरोस
@obstacles85066 күн бұрын
Kati thula kura gare tara kantipur lea naramro kam pani gareko cha vanne kura vannna sakenan realize aafu lea pani gareko vaye ramro hunthyo
@swarajthapa57987 күн бұрын
Not interested in listening to this sycophant of Sirohiya.
@joshiakabar73056 күн бұрын
Yo sanjay ni ke vaako ko ho yo media maafiya yasta lai platform dina hunna
@harishbhatta49907 күн бұрын
ap1 ko barema Samachar kina nakekheko
@DeepakKandel-df6ku7 күн бұрын
12 Vai
@ganeshkarki100-n9m7 күн бұрын
congress ko gholeya kantipur😡 rip
@pujandhakal40025 күн бұрын
😂😂 म पुरा हेर्छु अहिले श्री ५ महाराजाधिराज सरकारलाई अन्डरलाइन नगर्नु को कारण चै?? 😅 उदाहरण - मैले मेरो बुवा लाई " ए बाउ भात खान आउ" भनेको भरमा मलाई मेरो दाइले पिथिउमा लात्ती हान्यो 😭😭😭 मलाई अन्याय भयो 😭 मैले मेरो बुवा लाई बुवा खाना खान आउनुहोस भन्नु पर्ने रे??? 😭😭😭😭 🤣🤣🤣🤣
@pujandhakal40025 күн бұрын
अर्को आर्मी घरमा पुगेर यो लेख त्यो नलेख 😂😂 म ५८ वर्ष भयो अन्यायमा परेको पिडित अहिलेसम्म पनि मुद्दा अदालतमा छ। कुनै दिन म जनता नागरिक को गुनासोको पत्रकारिता गर्यौ?? अनि तिम्रो मा आर्मी न आए कोस्को मा आउनु पर्थ्यो???😂
@pujandhakal40025 күн бұрын
विश्वको एक नंबर पिडित त्यो नेपालमा त्यो म, ५८ वर्ष भयो मैले मेरो रैकर जग्गा पाएको छैन कुन आचार समीता र कस्तो कोड अफ कन्डक को कुरा हो??? कोड अफ कन्डक भनेको एही हो??😂😅
@pujandhakal40025 күн бұрын
म एक्लै बोलि राको छु, तर मेरो कुरो २-५ जनाले भन्दा सुन्दैनन् 😂, भने पछी मैले बोल्ने अधिकार चै पाएछु, एक्लै बहुला जस्तरी तर बिडम्बना को कुरा खासमा मैले त न्याय पो पाउनु पर्ने 😂
@pujandhakal40025 күн бұрын
बोलेर अदालतमा प्रमाण पेश गरेर २०२३ साल देखी अहिले सम्म ६ ओटा फैसला भयो त्यो ६ ओटै फैसलामा त्यो जग्गा कृष्ण मुरारी ढकालको रैकर जग्गा हो भनेर फैसला भएको छ, तर मैले मेरो रैकर जग्गा पैत्रिक सम्पत्ति आज ५९ वर्ष हुन लागी सक्यो तर खोई पाइदैन 😂। प्रपन्च गर्ने पाखन्डीहरुले भत्काइ चलनचल्ती र बाली (कम्पन सेसन) मुद्दा झल्लाएर बसिराको छ तर म एक्लै बोलि राकै छु, बोलेर या बोल्न पाएर के भयो त बरिष्ठ जी?? 😂
@pujandhakal40025 күн бұрын
५८ वर्ष, मर्यादित, अनुसासित, धैर्यता, सिस्टता, सम्यता, सभ्यता, ओ यम जी हलो??? 😂 अब म पिडित के हुन बाकी के छ हजुर😂??😊
@k-sanglama96416 күн бұрын
Worst podcast of Sanjay dai. These guy make me feel very far from you... such a shameful for myself... really really disappointed.
@sarumagarr34306 күн бұрын
The most biased media.. #kantipur tv
@nitbas7 күн бұрын
Sorry not interested from now onward
@AshokKc-g3f2 күн бұрын
Unsubscribe yesto lai liyeko vayera tait
@amirkarki19097 күн бұрын
Sirohiyako Puchar 12 Bhai Dalal Media
@NIRUSKARKI6 күн бұрын
La hai yak arkalai suport garam.......
@kushaldhakal31956 күн бұрын
❤🎉
@debulama24804 күн бұрын
Yesto haddi khane lai kina bolako hola toit
@devgtm3330Күн бұрын
thuka yo sanjay ni teskai talwaa chatne raixaa paisa khayera podcast garyo dislike sap janaa